बाख्रा पालन सुरु गर्नु अघि यो भिडियो हेर्नु होला - खुर्कोट कृषि तथा पशुपन्छी फार्मको फिल्ड भिजिट
ฝัง
- เผยแพร่เมื่อ 29 ส.ค. 2021
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
बिदेसमा 10/12लाख खरचगरेर अरकाको भनाई खार दुख गरनुभनदा अाफनै देस घरपरिवार सगबसि कामगरदा रामरो बुडिपनि अरु तिर टाप नहुने कुरापनि नकाटिने सबै परिवार काममा बेसथ धेरै रामरो काम
धेरै धेरै राम्रो काम अब युवा पुष्ता ले एसरिनै गर्दै बुझ्दै जानेहो भने भारत बाट आयात हुने बार्षिक 14 अर्ब को मासु रोक्न धेरै बर्ष लग्दैन हामिलाई नेपालिलाई म पनि हाल साउदी अरब मा छि नेपाल आएर मेरो पनि उद्देश्य एहि हो बाख्रा पालन नै गर्ने हो ।।💓
अनि हार्म्रो nepal pride tv ले धेरै राम्रो राम्रो जानकारिक मुलक video लेउनु हुन्छ कुनै video नछुटाइ हेर्ने गर्दछु । मेरो तर्फ बाट उच्छ सम्मान गर्दछु राम्रो काम्को लागि Pride tv team लाई पनि🙏🙏🤝🤝
अत्यन्तै राम्रो काम छ,हामी जस्तो युवा शक्तिले आफ्नो ठाउँमा केही गर्नु पर्छ, बिदेशमा हैन स्वदेशमै आत्मनिर्भर बन्नु राम्रो कुरा हो कृषि पेसालाई सम्मान गरौं 🙏🙏🙏
एकदमै राम्रो कामकाे सुरुवात युवा शक्तिले अाफ्नै देशमा राेजगारीकाे सृजना गर्नु पर्दछ।सलाम छ तपाईं लाई!
म मलेसिया बाट हेर्दै छु
खोर मात्र ठुलो भयो पुजि जति खोर मा भयो management को कमि देखियो
राम्रो छ
लु सफलताको सुभ कामना
good information
ल बधाई छ
बास्को खोरलाई 30 लाख रे गफै बिसिक भयो ब्रो
Ramro x kaaam
Good job
Good job best of luck
good job sir
Good video
🤓Khord ma matra lagani bho Hjr
🤓Lagani Kam munapha dherai kasri hunx Tes ma dhen deu Hjr khor matrai nabanau 🙏🙏
राम्राे
Sarai ramro khor rahechha.
आधुनिक खोर कस्तो हुन्छ भिमाद -४ तनहुँको पिरुङ फेदी एग्रो फर्ममा आउनुहोस तब देख्नु हुनेछ । बाख्रा चरनमा पालेर उत्पादन लिन धेरै सकिदैन किन कि परजिबी जुकाहरुको कारणले बाख्रा फस्टाउन सक्दैनन ।
good job......kasto mileko jagga rahexa.......
❤️❤️❤️
Dami ma pani बाख्ा पालन सोच मा छु
Good
Jaya kisan.
राम्रो कार्य मन पर्यो
Goat farm open garne vaneko tar charan chetra6n omg katti ramro subidha rahe6.
चरन क्षेत्र चैं बबाल राम्रो रहेछ। खोर चै ठूलो तर बाँसको बनाउनाले तेति राम्रो देखिएन।
बोएर भन्दा लोकल पालनु ठिक हुन्छ हजुर
ठिक छ हजुर राम्रो हुन्छ हजुर हजुर अ हजुर मन पर्यो
hahahhahahah totiii hajurr hajjurr matra bhanchha taa
Hey nepal pride tv come to see in tanahun
Sir bakhra ko khor dekhauda,khor ko dhuri ani side ko pillar ko height sodhinus na,ani bakhra ko khor ko galli ani bakhra basni khor ko length and breath kati rakhni bujdinus na,ani vantilation ma paryog gareko height bujdinus,hamililai herera khor banauna sajilo hos.
👍👍👍👍
योजगा सर्कारी हो
Dhunga ramro honi
खुर्कोट का नीर छ यो फम
Bakhra ko khor banauda ali bichar gareko vaye hunthyo.
Ekaichoti Khor ma lagani dherai vayo
Bakhra ramro ho but khor ramro vayana.tasto khor banawna 30 laks.pokhara aawnus maro farm harna.
बास प्रयोग गरेर पनि 90×30 को खोरमा ३० लाख ?? अनि ८०० वटा अट्ने ? कार्यक्रम प्रस्तोताले cross question किन नगरेको ? एकोहोरो उहाले भनेको पत्ताउनु पर्ने ? पत्ताउने कुरा गरौ न
Thank you for suggestion dear sir
Lag6 ni katti mahangyo6 sabai thok haru kuro pachen ki k ho?
@@estarkc6110 काम गरिरहेको मान्छेलाई यस्तो झुट पचेन । बाख्रा कति sq ft मा राख्ने ? बोइलर हैन नि बाख्रा !
राम्रो छ