When l m child l listen this song from my dad..which is one of favorite song of his..now my dad was no more..when man in happy they love music but when they are pain they understand single words.. even l feel this song..really real music don't have any ara..n duration it's enternal.
Kasto mitho tara gaauna kati gaaro rahecha yo geet. Jo koi aire gaire le gaauna saakdaina deep shrestha ko yo geet. Too much utaar chaadaw. Hats off deep sir
जती जे भो भैगयो , मन मन्दिरमा सजाउनु,कती कमजोर रहेछ भाग्य तिम्रो सीउँदो कोर्न सकिन ।मैले त सजाएको छु प्रिय , तिमी पनी सजाउनु 🥰🥰कर्ण प्रिय स्वर ,मन छूने शब्दहरु
Vaninxa ne vagya ta vabi le koridinxan Rey ,tmelai yesto geet Naman parla Tara jindagi ko kunai mood ma sunihaleu vane yo cmnt heridinu hai.... Kati chahey ko thiyau hami ekarka lai ,marihattey garne hami ,yestai nai thiyo na ta tmelai rokna sakthye Kasai ko doli chadna bata na ta afu lai kehi kadam chalna sakthye ,jaha hunu teha Khushi hos ♥️ ani jindagi ko suvakamana xa ..
मेरो भाग्य कम्जोर रैछ सिसा सरि फुट्यो भनि, सम्झनेछु हाम्रो माया सपना रैछ टुट्यो भनि .... उसले पनि माया गरोस तिमीलाई मैले जति , तिमी टाडा भयौ भन्दा दुख्दो रैछकताकति | पराईको भयौ भनि पिडा भाको होएन मलाई, तिम्रो खुसि बाहेक अरु केहि चाहिदैन मलाई | दुनुयलै बिर्सियर तिम्रो मात्र बानेकैथे, तिम्रा पाइला पाइलामा साथ दिन्छु भनेकैथे | मेरो मुटु तुक्रायर अरुकै भर् पर्यो प्रिय, बधाय्ता नै हो कि प्रिय आफ्नो सुर गर्यौ प्रिय ...............!!!!!
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन। कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन। धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु। कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।😢 कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
रेडियो नेपालले प्रशारण गर्ने उहांको त्यो जवानीको आवाज सुन्नै पाईएन कतैबाट।धेरै नै गुन्गुनाईयो दिप दाईको आवाज,बुढेसकालमा पनि मौलिकता गुमेको छैन।उमेरसंगै धेरै कलाकार ओईलाईसके,बिश्राम लिईसके।
Thank you our own Legend Deep Dai!! Thank you for enriching our culture!! We are so indebted to you, Gopal Yonzon sir, Swar Samrat, and so many others!!
यो गितले मनै रुवायो सायद लाग्छ यो गित मेरै लागि रचिएको हो सायद मेरो भाग्य नै थिएन होला तर जे भएपनि मेरो जिन्दगिमा आउन नसके पनि याद आईरहन्छ जस्तो छौ जा छौ खुसी सुखी नै छौ होला
Malai maya k ho thaha thiyena tara yo song sune paxi thaha vayo really maya ko yad 😥 कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो फोरन सकिन कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछन सिकिन धेरै अथे लाग्छ मायाको् तर हार नठानिदिनु जति जे भो् भैगयो् मन मन्दिरमा सजाउनु। Kasto song ho yo vanera sune kota Sarai yaad aayo to din
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन। कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन। धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु। उत्कृष्ट आवाज मार्मिक शब्द अनि कारुणिक संगीत ।। यो गीत सुने पछि मन थाम्नै सक्दिन आसु झरिहाल्छ किन किन
कति कमजोर रहेछ भाग्य तिम्रो सिउदो कोर्न सकिन कति कमजोर रहेछ रहर तिम्रो आँशु पुछ्न सकिन धेरै अर्थ लाग्छ मायाको तर हार नठानी दिनु जति जे भो भई गयो मन मन्दिरमा सजाउनु कति कमजोर रहेछ भाग्य तिम्रो सिउदो कोर्न सकिन धेरै बाधाहरु अरुको तर दोष कसैलाई नदिनु जति जे भो भई गयो मन मन्दिरमा सजाउनु कति कमजोर रहेछ भाग्य तिम्रो सिउदो कोर्न सकिन
म सानै हुदा देखिनै यी गीतहरु सुन्थे। रेडियो टि- भि मा त यी गीत हरु कहाँ सुन्न पाइन्छ र आजकल ।नेट बाट सुन्ने गरेको छु। यी गीत हरु सदावहार छन र रहिरहने छन भन्ने अपेक्षा राख्द छु।धन्यवाद ।
Truly soothing, warmly exciting, exceedingly touching. One enjoys this song at the highest point of this earth, at the summit of happiness and at the ocean depth of sadness. Its a joy forever and ever in this life and the life after death too. May all mountain deities protect you and shower on all of us blessings to receive more and more magnificently gifted voices like yours. Just amazing.
Beautiful song.... Beautiful lyrics..... Awesome Singer... Heartfelt regards.. And Best of Best wishes Deep Shrestha... A Legend.. You made us proud. God Bless You With Good Health... Happiness & Sucess in the days to come
गीत सुन्दै जाँदा कसैको याद ले आँखा बाटा नदी बग्यो .....यो जन्म मा तिमीलाई नपाय पनी आउने सात ज़ूनी सम्म तिमी संगै जीउने र मर्ने रहर छ......... उही तिमी लाइ धोका दिने तिम्रो काले.....
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन। कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।]...२ धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु।...२ जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु।...२ कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन। कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन। धेरै बाधाहरु अरुको, तर दोष कसैलाई नदिनु।...२ जति जे भो भैगयो, मन मन्दिरमा सजाउनु।...२ कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन। कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
मिर्त्यु सैया बाट पनि मेरो best friend भन्दै थिए अरुण थापाले तर voice of Nepal ma उनकै गितको बेईज्त गरायौ बाजे राजुले न्याय गर्न सकेनौ भन्दानी ऊल्तै हकार्यौ तिमलाई पाप लाग्छ बाजे
Hijo TikTok ma sunya thea yo geet....after that I searched on youtube and I got to found that old songs lyrics are damn good😊😍 what a lyrics music composition and singer Deep Sir. 😊 Thankyou 🙂
यो गित सुन्दै गर्दा आदरणीय गायक बिरामी भयर अस्पतालको बेडमा हुनुहुन्छ उहाको स्वास्थ्य लाभको कामना गर्दछु।
येति राम्रो गित का गायक लाई सिघ्र स्वास्थ्य लाभ को कामना।।।।✌️👍️💐
कालजयी भनेको नै एस्तै हो। नमन अनि आभार छ दीप सर ।
तिमी नहाँसेको कुनै दिन नहोस
खुशी नभएको कुनै छिन नहोस
लाख लाख बर्ष बाँच्नु तिमी
मैंले तिमीलाई दिनु पर्ने रिन नहोस।
आज आएर थाहा भयो यो गितको महत्व
जीवन यस्तै हो जुन बितिसके पछि थाहा हुन्छ कसैलाई घुमाउनु को पिडा
N
थहा भो येहि ठूलो हो
कुनै गीत पछि जीवन भोगाइ सँगै राम्रो लाग्छ !
Malaipani
एकदमै राम्रो,सब्दकर अनि गायक द्धाइलाई आन्तरिक हृदैबाटनै गोर्खे सलाम छ।
When l m child l listen this song from my dad..which is one of favorite song of his..now my dad was no more..when man in happy they love music but when they are pain they understand single words.. even l feel this song..really real music don't have any ara..n duration it's enternal.
Couldn't agree more!
Kasto mitho tara gaauna kati gaaro rahecha yo geet. Jo koi aire gaire le gaauna saakdaina deep shrestha ko yo geet. Too much utaar chaadaw. Hats off deep sir
जती जे भो भैगयो , मन मन्दिरमा सजाउनु,कती कमजोर रहेछ भाग्य तिम्रो सीउँदो कोर्न सकिन ।मैले त सजाएको छु प्रिय , तिमी पनी सजाउनु 🥰🥰कर्ण प्रिय स्वर ,मन छूने शब्दहरु
I love you dai,Miss you.हजुरको हरेक उदेश्य र हरेक समय सफलताले चुमी रहोस यहि छ मेरो कामना।म उही अर्जुन राई,ईलाम हाल दुबइ।
Arjun Chamling
यो धर्ती रहुन्जेल बजी रहोस यो काल झैँ गीत
जति जे भो भैई गयो
मन मन्दिरमा सजाउनु ❤️❤️❤️❤️
Vaninxa ne vagya ta vabi le koridinxan Rey ,tmelai yesto geet Naman parla Tara jindagi ko kunai mood ma sunihaleu vane yo cmnt heridinu hai....
Kati chahey ko thiyau hami ekarka lai ,marihattey garne hami ,yestai nai thiyo na ta tmelai rokna sakthye Kasai ko doli chadna bata na ta afu lai kehi kadam chalna sakthye ,jaha hunu teha Khushi hos ♥️ ani jindagi ko suvakamana xa ..
आहा आएर था भयो यो गित हजुर काे रहेछ धेरै महताे मार्मिक गित धेरै मन परेको गित 🙏🙏
अति मिठो सब्द सङ्गीत स्वोर को त के कुरा गरौं दिप सर हजुर को।।।।।।। नेपाल को एक होनाहार गायक हजुर प्रति सधैं माया अनि स्नेह छ दिप सर ।।।।।।।।।
Hamro nepali geet yesto chaki sunda sunda kati kher aakha ma aasu auncha tha nai hudai...
मेरो भाग्य कम्जोर रैछ सिसा सरि फुट्यो भनि,
सम्झनेछु हाम्रो माया सपना रैछ टुट्यो भनि ....
उसले पनि माया गरोस तिमीलाई मैले जति ,
तिमी टाडा भयौ भन्दा दुख्दो रैछकताकति |
पराईको भयौ भनि पिडा भाको होएन मलाई,
तिम्रो खुसि बाहेक अरु केहि चाहिदैन मलाई |
दुनुयलै बिर्सियर तिम्रो मात्र बानेकैथे,
तिम्रा पाइला पाइलामा साथ दिन्छु भनेकैथे |
मेरो मुटु तुक्रायर अरुकै भर् पर्यो प्रिय,
बधाय्ता नै हो कि प्रिय आफ्नो सुर गर्यौ प्रिय ...............!!!!!
Raj Sharma @heart touchings..
Part 2 dami xa
Good one
अति राम्रो
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु
जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु।
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।😢
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
Aashish Pokharel nice
❤️❤️Nepali Love Shayari❤️❤️
तिमी सास हौ मेरो सरीरमा समाउने
तिमी मायालु हौ मेरै मायामा रमाउने
तिमी याद हौ मेरो आखामा झल्किने
तिमी ढुकढुकी हौ मेरै मुटुमा
Lyrics writer chahi ko rahechha?
Warm nice song
बिक्रम सम्वत २०३० देखि ४० को दशक। नेपाली साहित्य र गीत सङ्गितको फाटमा त्यो सुनौलो युग्🎼🎶
रेडियो नेपालले प्रशारण गर्ने उहांको त्यो जवानीको आवाज सुन्नै पाईएन कतैबाट।धेरै नै गुन्गुनाईयो दिप दाईको आवाज,बुढेसकालमा पनि मौलिकता गुमेको छैन।उमेरसंगै धेरै कलाकार ओईलाईसके,बिश्राम लिईसके।
सदाबहार शबद सगींत जस्ले सबैको मन जित्न सफल छ
Kumarsubbafulbhaeferifulthe
Thank you our own Legend Deep Dai!! Thank you for enriching our culture!! We are so indebted to you, Gopal Yonzon sir, Swar Samrat, and so many others!!
2020 arthhat 2077 ma aayera pani yo geet sunne ra herne ko ko hunuhunxa 🤚
यो गितले मनै रुवायो सायद लाग्छ यो गित मेरै लागि रचिएको हो सायद मेरो भाग्य नै थिएन होला तर जे भएपनि मेरो जिन्दगिमा आउन नसके पनि याद आईरहन्छ जस्तो छौ जा छौ खुसी सुखी नै छौ होला
Malai maya k ho thaha thiyena tara yo song sune paxi thaha vayo really maya ko yad 😥
कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो फोरन सकिन
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछन सिकिन
धेरै अथे लाग्छ मायाको् तर हार नठानिदिनु
जति जे भो् भैगयो् मन मन्दिरमा सजाउनु।
Kasto song ho yo vanera sune kota
Sarai yaad aayo to din
स्वर सम्राट भन्न मन लाग्यो । मन रुलाउने लय शब्दले भक्कानु मन लाग्यो ।
One of the best song, salute to legend 🙏🙏🙏🙏 Deep Sir
Very very beautiful song, Deep Shrestha sir sang this song twice upon our request in Edinburgh, amazing very touching just 'WOW'
बाहिर सिमसिम पानी, फिक्का चियाको बाफ,
मधुरो स्वरमा गित अनी,छोडेर जानेको याद
जिबन्त गित्, लगभाग मिल्छ हौ जिबनको घटना हरु सँग । । ।
one of the greatest Nepali songs of all time...Deep Dai you are the legend...
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु
जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु।
उत्कृष्ट आवाज मार्मिक शब्द अनि कारुणिक संगीत ।।
यो गीत सुने पछि मन थाम्नै सक्दिन आसु झरिहाल्छ किन किन
Tyo timro hune rahar - watch the new gajal on you tube!!
मेरो मुटु यो गीत कसम 😭😭😭😍😍😍
कति कमजोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन
कति कमजोर रहेछ रहर
तिम्रो आँशु पुछ्न सकिन
धेरै अर्थ लाग्छ मायाको
तर हार नठानी दिनु
जति जे भो भई गयो
मन मन्दिरमा सजाउनु
कति कमजोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन
धेरै बाधाहरु अरुको
तर दोष कसैलाई नदिनु
जति जे भो भई गयो
मन मन्दिरमा सजाउनु
कति कमजोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन
जति जे भो भै गयो मन मन्दिरमा सजाउनु | वा गीत भने को यो पो हो |
म सानै हुदा देखिनै यी गीतहरु सुन्थे। रेडियो टि- भि मा त यी गीत हरु कहाँ सुन्न पाइन्छ र आजकल ।नेट बाट सुन्ने गरेको छु। यी गीत हरु सदावहार छन र रहिरहने छन भन्ने अपेक्षा राख्द छु।धन्यवाद ।
You sing so easily. The feeling (on the face) and singing are coming out from the bottom of your heart. I am very proud of you .
wau wau...dip sir love you so much ..who born to this song in earth...
Deep Shrestha is the greatest living legend of the modern nepali songs.
Truly soothing, warmly exciting, exceedingly touching. One enjoys this song at the highest point of this earth, at the summit of happiness and at the ocean depth of sadness. Its a joy forever and ever in this life and the life after death too. May all mountain deities protect you and shower on all of us blessings to receive more and more magnificently gifted voices like yours. Just amazing.
❤❤❤
It's so beautiful song....& melodious voice 👌👍🇳🇵🎤🎶maha guru deep shrestha jiu salute🙏🙏
Aaaha you are a legend sir
#2k19 maa herne koko hunuhunxa
Ñàréñ 709 I’m here
Jiten,lalit
Beautiful song.... Beautiful lyrics..... Awesome Singer... Heartfelt regards.. And Best of Best wishes Deep Shrestha... A Legend.. You made us proud. God Bless You With Good Health... Happiness & Sucess in the days to come
Hey stranger
Your choice is just wow!!!
uilayy 4bj ko radio Nepal bata sunne garthyo yo geet kasto hola deep shersta jasto lagyhyo .. salute you sir 🙏🙏🙏
Timro jiwan sadai hasi khusi bitos ... yetti xa vannu 😔
Legend sare always create history lots of love n respect sir what a great lyrics
गीत सुन्दै जाँदा कसैको याद ले आँखा बाटा नदी बग्यो .....यो जन्म मा तिमीलाई नपाय पनी आउने सात ज़ूनी सम्म तिमी संगै जीउने र मर्ने रहर छ.........
उही तिमी लाइ धोका दिने तिम्रो काले.....
Nepali Bahadur to
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।]...२
धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु।...२
जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु।...२
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
धेरै बाधाहरु अरुको, तर दोष कसैलाई नदिनु।...२
जति जे भो भैगयो, मन मन्दिरमा सजाउनु।...२
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
Dukha ta birsananai parcha ma Isle,,🙏🙏🙏🙏🙏🙏
2019 👋
You are true legend deep sir😍
wow ati mitho geet sunaunu vayo hajurlai dherai2 dhanybaad aaudo dinharuma pani astai sumadhur geetharu sunne ashama....
Dip shrsta. Akdam ramro voice. Cha. Dip sir. Ko. And aj voice nepal. Ma. Pani. Hunu hunchaa. Orgnal voice. Voice ho. Live singing. Kati ramro..
Tyo timro hune rahar - watch the new gajal on you tube!!
सँधाबहार दिप दाई Godbless you when ever or where ever your vocal is on pole posision
listening with tears...
sir hats off to u...purely piously sang with feelings. ...
Sabita Sewa thank u for such a nice words for my relative
सारै मन छुने मिठो गीत ।
One of my favourite nepali old song by deep shrestha dai 😮
यदु भाई सम्हालिनै सकेन ।
Thanks dip sir.
evergreen song, never tired of listening it.. Gr8t song and the singer Deep sgrestha.
voice of nepal herera yata aaune hajir ✋✋😀😀
Tyo timro hune rahar - watch the new gajal on you tube!!
jati j bhayo bhaegayo maan mandir ma sajaunu.
what a word!!!!!!!!!!!! heart touching song
Timro suido korna sakina..
Derai artha lagxa maya ko..
Jati j vo vaegayo maan mandir ma sajaunu 😭💋
Just love your every song Deep sir ..we love u a lot
क़ती कमज़ोर रहेछ भाग्य, तिम्रो सिउंदो कोर्न सकिन......😭😭😭😭
Nepali Bahadur 86
मिर्त्यु सैया बाट पनि मेरो best friend भन्दै थिए अरुण थापाले तर voice of Nepal ma उनकै गितको बेईज्त गरायौ बाजे राजुले न्याय गर्न सकेनौ भन्दानी ऊल्तै हकार्यौ तिमलाई पाप लाग्छ बाजे
Hor
Ghumauda harek kura thaha hune raixa yaad Aauxa nikai Ram pd Mainali hajur ko 😥 sorry baba 😔
एक दम मुटु छुने गित ।।
this is a true melody, just love the song and your voice deep sir.......................
Yo geet sunera aasu aayo kya compose garnu vayaxa kati mitho gaunu vayo big respect
तपाईको रेकर्डेड गित भन्दा यो लाईभ निकै कमजोर पाएँ, तोडमोड गरेपनी फिल नै अर्को नदिएको भए हुनि
अभागी म
मेरो हजारौ आसु झरे पनि
तिम्रो एक थोपा आसु नझरोस
Lol
good combination of music,lyrics and vocal.....love this song
One of the legend of nepal ❤️❤️
धेरै धेरै राम्रो छ दिइप दाई
Hijo TikTok ma sunya thea yo geet....after that I searched on youtube and I got to found that old songs lyrics are damn good😊😍 what a lyrics music composition and singer Deep Sir. 😊 Thankyou 🙂
Wat a melidious n heart touching songs.....!!!!a songs remains immortal in an era.
Wow! what a soulful performance.. indefinable lyrics.. love you Sir.
Deep sir lai mero rhidaya dekhi naman ❤❤
Beautiful words singing and always lovely personality🙏👍⭐️
Very related .......😓 💔heart breaking song. Life has to move on ➡️ forward.Stay focus & happy 😊
💯✔
Same me! Bro
Yes, I too am moving on
यो होनि गित भनको सुन्दा अन्नदा आउने
........... र अहिले आयर थाहा भयो यो गित मेरै लागि बनाइएको रहेछ😢😢
Deep Sir, massive Respect 💯👍.
Still 100 years will go this song .
nepali gaana yesori collection rakhnu vako ma tapai lai badhai ani hami lai pani tapai ko channel bata share garnu vako ma dherai dhanebadh
कति कम्जोर रहेछ भाग्या तिम्रो आँसु पुछ्नु सकिना !
कति कम्जोर रहेछ रहर तिम्रो आसु पुछ्न सकिन😭😭😭2021-May-01
अत्यन्त सुन्दर गायन !
कति मिठो गीत !!
I love this song dip sir love it your voice.......😘😘😘😘
Wahhhhh...Mero bachpan ko gaana
Really enjoyed listening 🎧 this song after a long time , Hat's Off To You 👍🏻 Deep Da
Sarai man parne geet, mero vanje dai ko yaad aauxa
One of our legend singer salute u sir u are our pride
Great word!!! Love this song forever!!!
super owesome upload thank you. This is 11 times in a raw still listening
verry verry god deep dada lai yo gita kat ramro xa
He deserve coach for voice of nepal
Does anyone have old nepali movie name is 'mashal', n song name is `daura ko thakai ma eki chin ma hurray'