हईट सारै कडा पाे आयाे त घासे गीत तर समय कम भयाे एक घन्टा जति गाउनु परने हाे सुनेर धित नै परेन मेराे त हसाउन खप्पिस छन दलबाहादुर दाई घासे गीतको राजा 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
याे पुर्रबेलि भाका र शहशकार्,शश्किर्रति अच्मा लागदाे भाका र गित छ हाे लाेउ लाेउ भाशा र शहश्कार्र शाहकिर्रति जाेगाउ तरा देश र शाश्किर्रति लुटिशके बिदेशी ले देश भित्रै बिदेशी बशेरा हामी चाहिँ देवडा र रमैलाेमै भुलुम🙏🇳🇵🙏🇳🇵
2nd time sundai xu.. bilkul naya naulo x hami new generation ko lagi vanera hami anurod gareko x. Buda jhan khatara slok lai milayera ghumayera banaun mahir vanera hamile anurod garekaxm, nani haru ali thadoo thado vayo ra pani.. good.
याे गितलाइ उत्ताउलाे र घाँसे भन्न र लेख्न रूचाउनेहरूलाइ म गलत ठान्दछु । कृपया यसाे नभन्नुहाेस याे हाम्ाे लाेप हुन लागेकाे उत्तम कला हाे । अाहा कति राम्राे गित पक्कै पनि नेपालकाे माैलिक कला संस्कृति र इतिहाँस झल्कने । त्याे माशुमियत अनि गितकाे टुक्का बनाउने शैली असाध्यै साहित्यिक कला काैशलले भरिपूर्ण छ । नेपाल, भगवान, शिव, राधा, कृष्ण, रावण, राम ८४ हजार देबि देवता जस्ता साथै अन्य शब्दहरूले झनै माैलिक झल्कने अाहा कति उत्कृष्ठ । गायक गायिका सवै दाजु दिदिहरूलाइ अात्मैदेदखि नमन टत्र्याउछु । अाशा छ यस्ता गित संगितहरू युगाै युग सम्म बाँचिरहाेस् भगवान भाेलेनाथ संग मेराे प्राथना ।
हईट सारै कडा पाे आयाे त घासे गीत तर समय कम भयाे एक घन्टा जति गाउनु परने हाे सुनेर धित नै परेन मेराे त हसाउन खप्पिस छन दलबाहादुर दाई घासे गीतको राजा 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
शही शब्द छन मज्जा आयो जति सुन्यो उति सुनम सुनम हुनि गुड बधाई छ सम्पुर्ण लाइ
याे पुर्रबेलि भाका र
शहशकार्,शश्किर्रति अच्मा
लागदाे भाका र गित छ हाे
लाेउ लाेउ भाशा र शहश्कार्र शाहकिर्रति जाेगाउ
तरा देश र शाश्किर्रति लुटिशके
बिदेशी ले देश भित्रै बिदेशी बशेरा
हामी चाहिँ देवडा र रमैलाेमै
भुलुम🙏🇳🇵🙏🇳🇵
धेरै राम्रो गीत जस्ले समाजमा विशेष युवा युवतीहरु लाइ राम्रो प्रेरणा मिल्दछ।
धेरै राम्रो गित छ है हजुर
सारै राम्रो अनि रमाइलो रहेछ घाँसे गित तपाईं हरुले मनोरञ्जन गराउनु भयो ,सैलुट छ हजुर हरुलाई
काठमाडौं उपत्यकाको अासपासका जिल्लाहरुमा गाइने पुराना भाकाका घाँस दाउरा र गाेठालाे जाँदा गाउँने घाँसे गीत,दल बहादुर दाइले गाएकाे अत्यन्तै राम्राे छ।
🤭🤭🤔🤔😋😋😋🙏मुहार बाट हाँसो कहिल्यै🌷 नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने उत्कृष्ट अभिनय🌷लाई उच्च समान साथै सुभ का मना छ हजुर 🥰🙏❤️🙏
P
Kasto mitho geet kaha baat aauxan yasta sabdh haru ! Kati milauna janeko🔥🔥
Aaaaaaaati mitho purano pest good work ❤️❤️❤️❤️❤️
राम्रो । अझै सुन्न पाइयोस ।
फटाहा फटाहीहरुलाई मुङ्ग्राे घाेचा उपहार
दामि लग्यो घाँसे गित❤❤❤
रमाइलो छ ।
गित चाहि स्योदिलाे रमाइलाे रछ।
Khub ramro xa hajur ♥️♥️♥️♥️🙏
बुडा झन कडा रचन !!!
हैट छाडा भयनर
Dherai ramro juhari, waa..!!
Please aru episod pani leunu hola.
Real nepali battle hahah...original...wao
दामी👌🙏🙏🙏
गीत त राम्रै लाग्यो गायिकाले साथीको नाकमा दातले टोक्देला भन्ने डर
2nd time sundai xu.. bilkul naya naulo x hami new generation ko lagi vanera hami anurod gareko x. Buda jhan khatara slok lai milayera ghumayera banaun mahir vanera hamile anurod garekaxm, nani haru ali thadoo thado vayo ra pani.. good.
Hamro Kathe chetra ma gaine purano bhaka sunna pauda khusi lagyo.
सानो सानो छँदा पाँनडाब सुन्वार ले चलाए को चउतारी कार्यक्रम मा सुन्न पाइन्थो यो रमाइलो भाका 😄😄😄😄😅😅😅
DAI Hardik shardanjali
यस्तो पो होत मौलिकता भनेको
यस्तो पो हो त नेपाली पारा भन्या । लास्टै हसाय भन्या😂😂
कडा 🎉🎉🎉❤❤❤
दिदी पनि कडा हुनुहुँदो रहेछ,nice song
हाहा क्या मज्जा आयो...
कति छाडा हो
Dherai mazza ko ghase geet xa
Sarai kada..
🎉🎉Ati uttam😊😊😊😊😊
हाहाहा
झन्डै मरिन हाँसेर
Dherai ramailo
दुखेर होकी मजा आएर होकी
याे गितलाइ उत्ताउलाे र घाँसे भन्न र लेख्न रूचाउनेहरूलाइ म गलत ठान्दछु । कृपया यसाे नभन्नुहाेस याे हाम्ाे लाेप हुन लागेकाे उत्तम कला हाे । अाहा कति राम्राे गित पक्कै पनि नेपालकाे माैलिक कला संस्कृति र इतिहाँस झल्कने । त्याे माशुमियत अनि गितकाे टुक्का बनाउने शैली असाध्यै साहित्यिक कला काैशलले भरिपूर्ण छ । नेपाल, भगवान, शिव, राधा, कृष्ण, रावण, राम ८४ हजार देबि देवता जस्ता साथै अन्य शब्दहरूले झनै माैलिक झल्कने अाहा कति उत्कृष्ठ । गायक गायिका सवै दाजु दिदिहरूलाइ अात्मैदेदखि नमन टत्र्याउछु । अाशा छ यस्ता गित संगितहरू युगाै युग सम्म बाँचिरहाेस् भगवान भाेलेनाथ संग मेराे प्राथना ।
हजुर धेरै धन्यवाद
घाँसे र असारे भाकामा गाइने गीतका गेडा द्विअर्थी त हुन्छन् नै!😅
Great sharing
Full watched and new friend joined
Super song 😍
Dami🎉
Indira 👌👌👌
अति राम्रो
Sarai Ramro lageyo
sis को गित कडा
सुन्नमा मजा छ
Babal lagyo 😂😂😂👍
दोहोरी कडा
Wooooow nice🥰🥰🥰
Khatra wawa
sari ramro yesto lok vaka parchar prasar huna jarurari xa
आफ्नो ठाउँ अनुसार अति राम्रो
Pahila choti suniyo yasto git 😄😄😄
Wow ha ha ha ha ha ha kadah
Dal b dangol 😢ko 2081जेठ मा निधन भयको छ rip😢😢😢😢😢
दामि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤🎉 आम्मै बबाल छ
सुपर
कुन ठाँउ कुन जिल्ला को भाकाको गीत हो यो मैले त मेरो जिन्दगीमा पहिलोपटक सुन्यो त अचम्मै लाग्यो एस्तो खाल्को भाका गित
नुवाकाे काे हाे सर
Yo kun bhaka ho?
यो सुन्नुहोला th-cam.com/video/AcNKV-rTWFc/w-d-xo.html
th-cam.com/video/-FNRWMo_xhQ/w-d-xo.html र यो पनि
,?
बाजे / काकाहरु सजक रहनु कोहि 17 साल मुनिका केटिहरु पर्लान फेरि फेला ? 😋😋😋😋😋😂
कडा दिदि
होइन कुन थाउ मा हो र आरु त माघ मा र गुरास चैत्र महिनामा फुल्छ है हाम्रो गुल्मिमा त है ।
कति हासौ पेट दुखिसक्यो😂😂😂😂😂
ATI ramro song
Mi Dee
Dherai Ramro
कति हास्नु पेटै दुख्यो भन्या 😂😂
भरे राती आया आया लास्ट हसाए ।
Very nice
यअा गितदगाउनेदपुरुष वहादु डंगाेल नेवार, नुवाकाेटे , थानसिङ्गतिरका हुन भने अर्की महिला सिन्धुपाल्चाेकतिर कि महिला हुन । हुन
Nice yo git record garinu parxa
Shathi cha yo git shabei lai shuhaune
Katti khattra hai 😀😂😂😂
Lo yo geet life ma pahilo chodi sudai xuo dami raixa wow dhaneybad xa woha haru lae derai2
He is truly legend
Kathmandu uptuaka makanpur lagayat ma yo asare bhaka ko geet gaenxa
nice i love you songs
छि छि फोहोरी गित ।।।
Kun jilla honi esto vaka
पुरुषकाे ननम दलबहादु डंगाेल हुन ।
Very intresting
कति हास्नु
Thado bhaka nice
Dami lagyo hjrko gita
K yo shooting reel walaaa lee garyaaa ho taa
यो गोरि केटि पो खुनखार रहिछे
खुङ्खार पनि अलि अलि होईन रहेछ नि !
Old is gold
Jamkabhet midia
💪💪💪💪
Good
यो पनि सुन्नुपयो कुन ठाउँको गित जोला
th-cam.com/video/-FNRWMo_xhQ/w-d-xo.html
Nuwakot
थुक्क कहाँ काे मान्छे हरुहाेला
तलाइ थुक्क
nice
कस्ताे मातेकाे तरुनी हाे ।
हसेर मरे म
❤❤
Owo nice
कुन जिल्ला तिर गाइने गीत हो ? मत केहि बुझ्नै सकेन के भाका हो यस्तो ?
हन,यिभाखुरिहरुका सन्तान मान्यजन आफन्त रसमाज वाहार का जंङगलि नै हुन, त
तै भालु
कुन क्षेत्र को घासें गीत हो पहिलो पटक सुन्दै छु