#VLOG

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 1.3K

  • @Itsmemallaji
    @Itsmemallaji 4 ปีที่แล้ว +345

    यो एक धेरै साहसी कुरा अनि काम हो । तपाईं आफ्नो सम्पूर्ण अस्तित्वलाई यसरी दाहुमा राखी एउटा सामाजीक संजालमा जुन तरिका बाट प्रस्तुत हुनु भयो यो साहस र हजुर प्रती नमन ... तँपाईले सायद कसैलाई विश्वास गरी जिबनलाई अगाडी बडाउदै हुनुहुन्छ , र यो धेरै गाह्रो, वास्तवमै गाह्रो र धेरै साहसी कदम पनि हो, ...... जसरी हजुरले चाल्नु भयो ... यति धेरै साहस र हिम्मत कमैले राख्दछ ... यति मात्र भन्न चाहान्छु तँपाई यो हाम्रो कन्जरभेटीभ समाजको एउटा उदाहरणीय पात्र बन्नु भएको छ । तँपाई लाई यसरी सहास र हिम्मत दिनु हुने आदरणीय ब्यक्तित्व पर्शु जी लाई पनि दुई हात जोडी नमन गर्न चाहान्छु । 😍😍😍 respect ✊ a lots ✊

    • @SrijanaNingleku
      @SrijanaNingleku  4 ปีที่แล้ว +6

      🙏🙏

    • @gitanjali705
      @gitanjali705 4 ปีที่แล้ว +2

      Shiva malla thanks for sharing your this amazing thoughts.

    • @sabitrimagar4577
      @sabitrimagar4577 4 ปีที่แล้ว +4

      हार्दिक 🙏🙏🙏🙏🙏 धेरै साहसि महिला मन सफ,straight forward....i like very much.God bless you alyz Srijana g.

    • @shobashoba406
      @shobashoba406 4 ปีที่แล้ว +4

      Strong woman

    • @debendrasunar8303
      @debendrasunar8303 4 ปีที่แล้ว +2

      I miss you didi

  • @tejrai4355
    @tejrai4355 3 ปีที่แล้ว +1

    तपाई एउटा नेपालि समाज का नारि हरु को लागि प्रेरणा को स्रोत हुनु हुन्छ ।तेहि दुख र भोगाई ले आज तपाई लाई महान नारि बन्नु भएको छ्।तपाई धेरै अगाड़ी सस्म जानु हुने छ बैनि।

  • @leelagole9916
    @leelagole9916 4 ปีที่แล้ว +12

    मलाई हजुरको कथा सुन्दा IMAGE FM मा आउने Dear Kalyan सुने जस्तै लाग्यो त्यहाँ RJ ले सुनाउनु हुन्थ्यो, हजुरको अहिले यो कथा चाहिँ आफैले सुनाउनु भयो एकदमै उत्साहित भएर सुन्दै छु । जीवन एउटा संघर्ष हो जसले चलाउन जान्छ त्यसले मात्र दुख बुझ्छ , U r so struggling person i m proud of u😍😍😍😍

  • @rupamagar7202
    @rupamagar7202 4 ปีที่แล้ว +36

    यी सबै नभयको थियो भने मेरो भागमा कहाँ छोरी पर्ने थियो र मुटु नै छोयो यो शब्दले जब आमा र सन्तानको कुरा आउँछ नि तब आँसुले कति खेर कमजोर बनाउछ थाहै हुदोरैनछ।दिदि🙏🙏🙏

  • @edrinalimbu8733
    @edrinalimbu8733 4 ปีที่แล้ว +5

    यस्तो संघर्ष गर्न पर्दा उस्तै नारी ले आत्माहत्या गर्थे जबकि म पनि ........ सुन्दा यस्तो हुन्छ भोग्दा कस्तो हुन्छ होला , साहसी नारी सृजना निङ्लेकु God bless you💞💞💞💞💞

  • @puransubba5799
    @puransubba5799 4 ปีที่แล้ว +5

    कस्तो अचम्मको भाग्य त्यो भन्दा पनि कत्ती सहसी र आफू भित्राइ कत्ती खोज्ने सक्त्ती भाकी तिमी महिला।छोरी पाएर एस्ताइ भयो जिन्दगी भनेको भए सकिहाल्थ्यो सिर्जना निङ्लेकु।कस्ले राखी दियो तिम्रो नाम सिर्जना... जस्तो नाम उस्ताइ काम।तिम्रो अन्तिम तिराको कुराले साराइ मन छोयो।

  • @nirmajunchettri7429
    @nirmajunchettri7429 4 ปีที่แล้ว +5

    तपाईको कुरा कताकता मेरो भोगाई सग नि मिल्छ हामी बिवाहित भएपछी धेरै सोच्नुपर्ने राम्रो काम गर्दै हिड्दा पनि प्रश्नन उठने त्यही कुरा छोरा मान्छेले गर्दा फेरि राम्रो हुने यस्तै छ हाम्रो समाज तर पनि आफ्नो लगाम छोड्नु हुन्न्न तपाईले नि छोड्नु भएनछ खुशी लाग्यो!

  • @mitrarai3491
    @mitrarai3491 3 ปีที่แล้ว +1

    जीबन एउटा महासागर हो जहाँ हजारौ संघर्ष र चुनौतीका पर्खालहरु हुन्छन जस्लाई सँगालेर , अँगालेर जीबन जीउन सक्नेहरुनै सत्य मानब हुन्छन जस्मा बैनीपनी पर्नुहुदो रहेछ ! सत्य नानिस जस्तो सुकै परिस्थितिमा भएपनी बाँचुन्जेल गर्बले बाँच्न सक्ने हुन्छन...अनि आत्म शान्तिले मर्ने हुन्छन..!
    जीबनको भौतिक परिभाषा भनेको आफ्नो बुझाई र रोजाईको बिन्दु & स्तर हो ..!
    जीबन, जगत & जीबन जीउने सही सूत्रको ज्ञान नभएकै कारन मानबले जीबनमा अनायसै चोट , पिँडा & दु:ख पाएको हुन्छौ ....!
    अबको जीबन सधै सुगम, शुखमय, खुशिमय & सफल रहोस शुभकामना & आशिर्बादछ बैनी तपाईलाई 🙏💐.. God bless you 🙏

  • @durgarai2347
    @durgarai2347 4 ปีที่แล้ว +12

    मान्छे लाई कहिले वाहिरी रुप बाट मात्र हेर्नु मुल्यांकन गर्नु हुँदैन उस्को भित्री दुख पिडा सपना को कुरा लाई बुज्नु जरुरी छ जुन कुरा हामी सृजना दिदी ले जीवन मा भोगेको कथा बाट सिक्नु सक्छौं।

  • @sagunrai3222
    @sagunrai3222 3 ปีที่แล้ว +1

    हो आफ्नो कथा ब्यथा पीडा चोट भन्ने कुरा आफु लाई मात्र था हुन्छ र अरु लाई सुनाउदा कथा जस्तो लाग्छ तर आफु भोग्ने मान्छे लाई मात्र कति पीडा थियो भन्ने था हुन्छ😒 म भन्दा कान्छि हुनुहुदोरछ उमेरले तर जिन्दगी भोगाइ धेरै रैछ संघर्ष धेरै रैछ तर तपाईंको पीडा संघर्ष भन्दा धेरै नै मैले नि भोगेर आको छु 😒 अब हेरौ जिन्दगीको अन्तिम सास कसरी टुङ्गिन्छ 😒 तपाईं हिम्मतवालि हुनुन्छ सलुट छ✊ मान्छेले त के के भन्छ भन्छ मान्छेको पछि लाग्नु हुदैन जे भनोस वास्ता गर्नु हुदैन go ahead ❤️✌️

  • @jrfashionstudio8196
    @jrfashionstudio8196 4 ปีที่แล้ว +5

    सहि कुरा गर्नुभयो भाउजू।
    Thank you.
    किनभने म पनि तेहि बाटो बाट हिडिसकेकोछु।
    हजुर् को कुरा सुन्दा म मात्र होइन रहेछु भनेर चित्त बुज्यो।
    एउटा रथको दुइपाङ्ग्रा त र एउटा पाङ्ग्रा खिया लागेर चलेन भने गाह्रो हुन्छ सद्ये पाङ्ग्रालाइ। ☺️खुशिसाथ जिउने बाटो खोज्नुपर्छ।

  • @shilatapmadenlimbu3297
    @shilatapmadenlimbu3297 4 ปีที่แล้ว +7

    संघर्ष गरेर याहा सम्म आइ पुग्नु भयो दुख पछि सुख आउँछ भन्छ्न तेस्तै बिगत सुन्दा आँखा रसायो अब आगामी दिन हरु एकदम खुशि साथ बितोस शुभकामना हजुर हरुलाइ 💐💐❤️❤️

  • @sangitagurung3696
    @sangitagurung3696 4 ปีที่แล้ว +8

    Hajurle ta aafno career ma focus bhayera hola hajurko ex husband saga testo relation bhayena hola jasto hajurle chahanu bhayeko ani hajurko husband pani testai hola aafno wife ra xoriko responsibility nalinu bhayeko...but past is past this is your life ahile sabai ramro xa...god bless you dee and dai🥰 and i m so happy for you now,be happy keep smiling😊😍😘

  • @pabangharti2682
    @pabangharti2682 4 ปีที่แล้ว

    कथा तपाईंको भोगाई तपाईंको अनि जिबनमा जस्तो सुकै चुनौती सग सामना गर्दै आफुलाई इसटाबिलिस्ट गराउन सक्ने महान नारी र महान आमा हो दिदी तपाईंको वास्तविक जिबनमा घटेको घटनाले सबै सामु सकारात्मक सन्देश जावोस भन्न चाहान्छु दिदी तपाईं पो त्यो नारी जसले आट अनि साहाश गर्नु भयो दिदी तर यहि समाजमा जहाँ धेरै जसो नारी हरु सबै कुरा बाट अबहेलित छ्न तर पनि आफ्नो जीवन सग लडिरहेका छ्न । त्यसैले वैवाहित जीवन सम्बन्ध मा धन पैसा भन्दा पनि खुसी ठूलो कुरा हो दिदी जे गर्नु भयो राम्रो गर्नु भयो तपाईं एक अर्का मा छुटिए पनि भान्जी लाई साथ लिनु भयो त्यो झनै सबल कुरा हो भान्जी लाई ठुली मान्छे बनाउन होला दिदी को ठुलो सुभेछिक हु मपनी यति राम्री दिदी त्यति राम्रो भेनाजु पाउनु भको छ सधै भरी खुसी सुखी रहनु होला दिदी❤️❤️🙏🙏

  • @mdmsmgr6476
    @mdmsmgr6476 4 ปีที่แล้ว +11

    हजुरको back story सुनेर एकदमै अँखा रसयो मेरो, अब छोडिदिनु सबै यी कुराहरु एउटा सपना सम्झेर बिर्सिदिनु तपाई जस्तो एक सहन्सिल महिला लाई म स्यलुत गर्न चहन्छु अब आउँदा दिनहरु लाई हेरेर अगाडि बढनु होला भन्ना चहन्छु ।

  • @sushmarai1999
    @sushmarai1999 4 ปีที่แล้ว +2

    वर्तमान समाजको उदाहरणीय पात्रा हुनुहुन्छ दीदी तपाई।तपाई अधिकांश महिलाहरुको लागि प्रेरणा हुनुहुन्छ।तपाईंको हिम्मत र साहसलाई म के भनेर व्यक्त गरौ शब्द नै छैन।सबै गुणले सम्पन्न हजुरको बोल्ने शैली आहा कति मिठास छ।सधै स्वस्थ्य र सुखी रहोस हजुरको जीवन।

  • @TejSampang
    @TejSampang 4 ปีที่แล้ว +3

    तपाईको त्यो पहिलेको संघर्स नै हाम्रो समाजमा पचाउनु नसक्नु यो दोस हो जून पारिवारिक पारपाचुके भयो तर दु:खी हुने कुरा छैन सधै खुशी र शुखी रहनुस् , पहिलेको कुरा बर्सिदिनुहोला,

  • @sdarbahachorai1919
    @sdarbahachorai1919 4 ปีที่แล้ว +2

    मानवीय जीवनमा कसैलाई यस्तो झुक्किएर च्यातिए नि गलेर च्यातिए नि यसरी भाेगाई नपराेस र भगवान ले नि यस्तो नबनाअाेस । लेखानतमा जे जस्तोसुकै भएको भए नि । भाबुक बनाउने कथा 😭 धेरै कष्टकर जिवन र साहसिलाे जिवन गर्व लाग्छ नारी ।दु:ख लाग्दाे जिवन कथा । अाज जिवनले काेल्टाे फेर्याे । साैभाग्यामानि हुनुभयो खुसिलाग्छ । अब अादर्णिया दाजु पर्शुराम राई काे नि छिटोभन्दा छिटो हेर्नु पाउँने अाशा छ । बाँकि दिन यहाँ हरुकाे शुभ र सुखद जीवन बिताेस र भगुवनले नि साथ सहयोग दिअाेस काँमना छ।

  • @bandanatamang7190
    @bandanatamang7190 4 ปีที่แล้ว +31

    Sarai man choyo hajur ko kahalilagdo sangharsa ko katha sunda,hajur ko himmat ,sahas ,mehenat le nai hajur lai yaha samma lera ayo.
    Tapaiko story sunda afuma ek prakar ko himmat jageko avash vayo srijana dd.
    Hajurlai dherai dherai maya ra sath❤

  • @kabitanembang3924
    @kabitanembang3924 4 หลายเดือนก่อน

    एक बिवाहित नारीको लागि जहिल्यै पनि करियर र परिवार रोज्नु पर्ने बाध्यता हुन्छ😢 करियर रोज्यो भने परिवार छुट्छ अनि परिवार रोज्यो भने आफ्नो करियर छुट्छ गाह्रो छ हो जिन्दगीमा

  • @arjunlama9046
    @arjunlama9046 4 ปีที่แล้ว +21

    दुःखसुख जीवनको एउटा अङ्ग हो अनि पछि सुख पाउछ नि अहिले सुख्खा पाउनुभएछ बधाई छ♥♥♥♥

  • @चिहानकिपरि
    @चिहानकिपरि 4 ปีที่แล้ว

    सर्व प्रथम त सलाम छ हजुरको यो महान साहस् प्रति ,यसरि खुलेर अाफ्नो विगत देखि devorc सम्म पुरा खुलाउनु भयो । 41m34sec..nonstop हेरे ,म कति भाग्यमानि मेरो भागको अंशमा छोरि पर्यो कति अर्थपुर्ण sentence थियो , जे गर्नुभयो राम्रै गर्नुभयो मक्किएको कपडालाइ सिलाएर धागो खेर फाल्नुको कुनै अौचित्य छैन,हजुर सकारात्मक सोचका अगाडि बढ्ने महिला हुनुहन्छ ,इश्वर सधै दाहिने हुन्,go ahed sis. 😍

  • @surenyekten
    @surenyekten 4 ปีที่แล้ว +14

    "अंशको नाममा अहिले छोरी काहाँ हुन्थ्यो र"! Heart touching....

  • @sahapun7702
    @sahapun7702 3 ปีที่แล้ว

    आफ्नो सम्मान आफैले आफैलाई गर्नु पर्छ, जुन तपाइले गर्नु भएको छ ,तपाइ को साहसलाई सोचाईलाई salute छ!!

  • @sristipun8520
    @sristipun8520 4 ปีที่แล้ว +29

    कता कता मेरो जीवनसंग मेल खाने story रैछ । हजुरको र मेरो सोचाई एउटै रैछ।सम्मान छ हजुरको साहसलाई 🙏🙏

  • @bimalamoktan8516
    @bimalamoktan8516 ปีที่แล้ว

    श्रीजना खाने मुखलाई जुङ्गाले छेक्दैन भने झै प्रुफ गर्यौ। तिमी साहसी महिला हौ। खुसी लाग्छ तिमीसङ्ग।
    पहिलो श्रीमानसङ्ग कसरी भेट भयो अनि कसरी छोडपत्र भयो,त्यो पनि जान्न पाए हुन्थ्यो। धन्यवाद ।
    बिमला मोक्तान
    लन्डन

  • @sajinarai5843
    @sajinarai5843 4 ปีที่แล้ว +4

    तपाई हाम्रो समाजको auta साहसी नारी हो समान् छ हजुर्को सोच अनि बिस्वश लाई अबहजुरको औदो जिन्दगी फलोफुलोस्😘😘

  • @sujanshrestha9684
    @sujanshrestha9684 3 ปีที่แล้ว +1

    दिदी तपाइको सेम्पाङ ओ केदा यो गीत मैले धेरै हेरेको छु कस्तो मार्मिक गीत छ !भिडियोको screen मा नेपाली भाषामा रहेछ धेरै राम्रो शब्द छ यो गीतमा

  • @Manju_Tamang1
    @Manju_Tamang1 4 ปีที่แล้ว +7

    कस्तो मन छोयो, हजुर को सोच धेरै राम्रो रहेछ।हजुर बाट मैले मेरो जिन्दगी को तेस्तै कुरा समझे तर दिदी हजुरले जस्तो छिट्टै निरनया लिना सकिन ! अहिले सम्म दोदारमा बसेको छु। मेरो छोरी ले ७ बर्ष हुदै छ अब को आउँदो असोज १ गाते ।मेरो छोरी २ बर्ष को थियो त्यो बेला देखि अहिलेसम्म अलग बसेको सिरमान😢 तर अहिले म बिदेशमा छु छोरी को जिन्दगी सोचेर अनि अहिले मेरो छोरी म बाट खोसिदैछ? सारै मन दुख्छ धेरै दुःख गरेर हुर्काकाे छु।जुन बेला मलाई साथ माया चाहिएको थियो त्यो बेला नानीको बाबा टाढा हुनु भयो 😭 छोरी च्यापेर धेरै सङ्घर्ष गरेको छु। छोरी को माया ले अहिले सम्म कोहि रोजेको पनि छैन।म आफ्नो काम गर्दै, हरेक दिन रात आँसु ले सिरानी छुपुकै भिजेको हुन्छ। यस्तै रहेछ दिदी एउटा बिबाहित नारीको जिन्दगी.......😢😢

  • @sujurai6453
    @sujurai6453 4 ปีที่แล้ว

    नाना तपाईको वास्तविकताले यो दर्शाउछ कि बाहिरको मुस्कुराउने हर मान्छेको भित्र कहानी आफ्नै हुने रहेछ

  • @lovenepaltv3563
    @lovenepaltv3563 4 ปีที่แล้ว +72

    प्रशु दाइ को पनि सुन्नु पाउ है सिर्जना जि🙏🙏

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 4 ปีที่แล้ว +1

    जिन्दगी एउटा संघर्ष हो हरेक मेहनत र संघर्ष ले मानिसलाई जिउन सिकाउछ सिर्जना बैनी तपाईं एउटा असल महान नारी हुनुन्छ दुख नगरी सुख मिल्दैन अरे त्यसैले अहिले सूखी हुनुहुन्छ त्यसैमा खुशी हुनुहोस्

  • @anitalama6548
    @anitalama6548 4 ปีที่แล้ว +28

    “A lot of people are afraid to say what they want. That’s why they don’t get what they want.”- Madonna . You are strong woman.,🥰🥰🥰

  • @jyotikhand902
    @jyotikhand902 4 ปีที่แล้ว

    दिदी हजुरको जिवनको कथा सार्है मन मा लाग्यो।अाधा भाग देखि नसकिदा सम्म अाशु बगिरहे।सायद हजुरको जीवन भोगाइ मेरो जीवन सङ्गै मिलेको ले ।bt always god bless you.

  • @rkbchannel9784
    @rkbchannel9784 4 ปีที่แล้ว +8

    बितेका कुराहरु ( अतितहरु ) ले नै जीवनमा अगि बढन सिकाउदै जान्छ नि

  • @basugurung8221
    @basugurung8221 4 ปีที่แล้ว

    बैनि तपाई को जिबन भोगाइ को वास्तविक कथा जस्तो कयौं दिदिबहिनी हरु को होला म पनि पर्छु र हजुर को कुरा सुन्दा धेरै रुए आफ्नो जस्तो लागेर होला सानो उमेर मा बिहे अनि आफ्नो इच्छा अनि के गर्छु भन्ने सोच मा हिड्ने दिदिबहिनी हरु को लागि एकदमै राम्रो उर्जा शक्ति थप्ने काम गर्ने रहेछ तपाईं लाइ धन्यवाद बैनि हजुर सधैं खुशि हुनुहुन्छ नानि लाइ धेरै खुशि दिनुहोला lots of love sis

  • @shristibahdari5879
    @shristibahdari5879 4 ปีที่แล้ว +3

    Hajur himat ma manxu di Mani eklai lader eklai agadi badeki huh know hajur story here lagxa ki I decision is good ma xuter depression ma ni Gaya Tara mero second husband mero sath diyar aaj ma yaha xu I am inspired for you di hug respect 🙏🙏🙏

  • @kalidassubba923
    @kalidassubba923 4 ปีที่แล้ว

    जिन्दगी को सफर मा हरेक मान्छेको आफ्नाइ भोगाइ पकाइ छ सङ्गघर्स बिना कोए बाचेको हुदाइन मैले नि हरेक दुख पिडा भोगेको छु याहाले बिगत लाई भुलेर बर्तमान मा खुसी रहनु उचित होला यहाले राम्रो सोझो दाइ पाउनु भा छ् उहालाइ कसरी खुसी राखने तिर लाग्नुहोस बिगत कोट्यायेर के फाइदा देखिन बरु पर्सु दाइ सङ एउटा सन्तान जन्माइहाल्नु बेस्ट होला गल्ती भये माफ गर्नु होला

  • @aashadilpali3812
    @aashadilpali3812 4 ปีที่แล้ว +18

    Didi you're such a brave mom n a brave women. Big love from India.

  • @bimalaacharya4033
    @bimalaacharya4033 4 ปีที่แล้ว +2

    धेरेता को संघस हो तेयइ भएर हाे भगवान ले अासिर बाद दिनुभएको हो धेरै धेरै शुभकामना दिदि ❤❤❤❤🌹🌹

  • @andizghimire7568
    @andizghimire7568 4 ปีที่แล้ว +19

    Don’t judge a book by its cover... inspirational story diju hats off ❤️❤️❤️

  • @haritamang8416
    @haritamang8416 ปีที่แล้ว +2

    तपाई को हिम्मत र निर्णय सुन्दा सलाम गर्न चाहान छु

  • @milankhatri7327
    @milankhatri7327 4 ปีที่แล้ว +4

    किताब नै च्यातिएपछी गाताको के काम। पानीले लुथ्रुक्कै भिजिसकेपछि दिएको छताको के काम । आफुलाइ दुख पर्दा टाढिने नाताको के काम😒😒❤🙏 ?

  • @swastikatumsha8258
    @swastikatumsha8258 4 ปีที่แล้ว +1

    जीवन एउटा दुख र सुखको मसिले लेखियेको किताब रहेछ।त्यो किताब भित्रको कथाको प्रतिक्रिया पाठक स्वयंलाई नै जिम्मा दिनुपर्छ।उहाहरुले कस्तो बुज्नुहुन्छ त्यस्तै सोच्नु हुन्छ।तर आफ्नो यात्रा सधै निरन्तर जारी राख्नु नै महत्त्वपूर्ण कुरा हो बैनी।अगाडि बड्दै जानुस।अरु अझै प्रगतिको कामना।।।

  • @sonakittu
    @sonakittu 4 ปีที่แล้ว +26

    srijana sis, heart touching story...waiting for Prasu ji life story.love n regards to both.😍😍

  • @CoCoMhendo2023
    @CoCoMhendo2023 4 ปีที่แล้ว +1

    inspiration di ju तपाई जहिले देखि सामाजिक सन्जालमा अलिक छाउनु थाल्नु भयो र धेरै नेइ किसिम को टीका टिप्पणी हुन्थ्यो राम्रो नराम्रो तर मलाई जहाँ सम्म लाग्थ्यो हजुर को नि कथा छ त्यो सबै जितेर हास्नु भएको लाग्थ्यो कथा सुन्न पायकोमा हजुर प्रती आभारी छु सधै खुसी रहनुस बाकी दिनहरुमा हजुर जस्तै छुट्टीयर टुटिएर अगि आउन नसक्नेहरुको लागि प्रेरणा को स्रोत हो तपाईं सायद तपाईंले यो कथा सुनाइरह्दा अनि तपाइको cmTहरु देख्दा तपाईंको अफ्नो talent देखाउनु सहि time थियो तपाईको लागि एउटा नारी सहि सिद्धान्तमा अडिक रहेर आफ्नो लागि आफै गर्न सक्नु नै आजको नारीको सम्मान योग्य कार्य हो🙏👌 anyway god bless both of U💞💞💞💞💞😍😍😍😍❤️❤️गल्ती भए माफु चाहान्छु प्रतिक्रिया को लागि 🙏

  • @janumasampang5573
    @janumasampang5573 4 ปีที่แล้ว +17

    😢😢😢😢hajur ko story sundai aafnai vogai samjher aashu aayo Didi same story dijyu love you dijyu 🥰😍😍😍😘😘

    • @khushirokaya3451
      @khushirokaya3451 4 ปีที่แล้ว

      Same mero pni story😭😭😭😭😭😭😭😭

  • @bhuparajrai8987
    @bhuparajrai8987 4 ปีที่แล้ว +2

    जिन्दगी जिन्दगी नै कथा कथा नै हो: हाम्रो भाउजु सृजना सुब्बा राई ज्युको कथा जिन्दगीको भगाई पनि सुनियो:
    पहिलाको यात्रामा जे जस्तो भए पनि
    यहाँहरुको आउँदा दिनहरुमा यस्तो कथा नहोस
    भन्दै भन्दै आउँदा दिनहरुको लागि
    शुभ कामना
    शुभ दिन
    🌹🌹💘💘🙏🤗

  • @sandhyakhadka2088
    @sandhyakhadka2088 4 ปีที่แล้ว +22

    Bitter truth:This is just her painful story. EveryNepali women’s life is tough after getting married.The only way to make family happy is by doing all household chores by giving up all their dreams.This is so sad.I don’t know when our Nepali society changed.

  • @poojalama9990
    @poojalama9990 3 ปีที่แล้ว

    हजुरको जस्तै मानसिकता भएको म एक सिस केहि कुराहरु निकै मिल्छन तपाई र मेरो❤️❤️❤️ lots of love sis

  • @pradeepkumarrai499
    @pradeepkumarrai499 4 ปีที่แล้ว +4

    कथा अा-अाफ्नै हुन्छ,
    तपाई को अाट र हिम्मत लाई सलाम + पर्सु दाइ पनि धेरै अझै माया गर्नु है
    हुन्छ ? all the best lop eu both 🙏😍😍😍

  • @narirai8476
    @narirai8476 4 ปีที่แล้ว +1

    बीतेको पल बितेर गयो तितो होस या मीठो , अगी बढने मानिसले पछि फर्केर कहिले हेरनु हुन्न् बहिनी, तेसैले मेरो तर्फ बाटा बहिनी अनि भाईलाई आउने दिनको लागी अग्रिम शुभकामना छ है दुबैलाई।

  • @gorkhabarpak7721
    @gorkhabarpak7721 4 ปีที่แล้ว +5

    पशुराम दाइको नि बिगत vlog 😍सृजना दिज्जु धेरै माया तपाईं दुई लाई 😘😍 I also have once experienced a painful life like yours before, my life from painful to wonderful. Everyone has painful past, you just have to forget it by thinking you saw a nightmare

  • @sandeshsherpalidang5263
    @sandeshsherpalidang5263 4 ปีที่แล้ว

    हजुर को यो जीवन कथा ले अँखा नै रसायो अनि एउटा हिमत पनि आयो आखिर जीवन के हो भनेर एउटा आशा पनि पलायो यो हजुर को कथा ले सबै थोक समेतको छ खुसी लायो हजुर को कहानी मा एउटा उर्जा दिन्छ अनि एउता साहास पनि छ

  • @rajeenachhetri1236
    @rajeenachhetri1236 4 ปีที่แล้ว +3

    मलाई आफैले भोगेको जस्तो तपाईंको कहानी पनि😥😥

  • @tararai9764
    @tararai9764 4 ปีที่แล้ว +1

    Compromise garera astae rahexa gndagi vanera pal pal afulae gumsyaera jeban jeune Nari haruko lagi tapae euta example ho....such a great person.

  • @nirmajunchettri7429
    @nirmajunchettri7429 4 ปีที่แล้ว +12

    अझै हामी जो मिडियामा काम गर्छौ नि हाम्रो लागि त निकै गार्हो पनि रहेछ राम्रो काम गर्दा पनि विभिन्न प्रस्न उठ्ने मैले नि धेरै भोगे धेरै सहे तर आफू सही थिए आफ्नो बाटो कहिले छोडिन आफ्नो कर्म छोडिन!

  • @rokafamily959
    @rokafamily959 4 ปีที่แล้ว

    सम्पति को नाम मा छाेरी पाए its really heartbreaking and happy too किनकि atlist छाेरी त हजुर सँग छ।♥️♥️♥️♥️♥️

  • @SumanLama-zl5ul
    @SumanLama-zl5ul 4 ปีที่แล้ว +18

    You are the great super mommy and wife bhawju but I'm cry 😭😭😭I love you dear bhawju

  • @davidlimbu6507
    @davidlimbu6507 3 ปีที่แล้ว

    बहिनी तिमी एक असल आमा हो एक असल नारी हो! सदै खुसी रहनु मेरो तर्फवाट सदैखुसी रहनु अशिर्बद्!

  • @soniyasunuwar1761
    @soniyasunuwar1761 4 ปีที่แล้ว +21

    Aww de You are so sweet Person I’m really happy what you did for yourself your story was really sad but you never give up for your career keep it up always be strong be positiveGod bless you de 😍😍😍😍lots of love🥰🥰🥰And I always love your all videos🥰🌻🌻🌻

  • @comedyfun558
    @comedyfun558 3 ปีที่แล้ว

    हम्रो भाउजू लस्टै फ्रेङ्ली हौ ।हिम्मतवाली भाउजू सेवा सेमुना सेवारो जेहोस तपाइको यो voice चही भगवानले दिएकै हो सेम सबिना कार्कीको जस्तै छ i love yoir voice vauju.

  • @DARKYT3662
    @DARKYT3662 2 ปีที่แล้ว +4

    यो video हेरेर तपाइको बिचार् प्रति उच्च सम्मान व्यक्त गर्दछु

  • @sanugurung3588
    @sanugurung3588 2 ปีที่แล้ว

    तपाईको आफ्नो जिबन काहानी सुनेर मपनी केही गर्न सक्छु भन्ने आत्मबल बढेर आयो ....अगाडि बढनुभाछ बिगत मा जे भो तर अहिले राम्रो देख्न पाएका छौ असफलतानै सफलताको प्रतिक हो ...🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍😥तर तपाईको कथा सुन्दा धेरै मन रोयो

  • @santoshirana1559
    @santoshirana1559 4 ปีที่แล้ว +3

    आज हजुर लाइ राम्रो सङ्ग चिन्ने अबसर दिनुभयो धेरै धेरै माया दाइ र भाउजु दुबैमा सधै खुशि रहनु 😍😍🙏🙏🙏❤️❤️ 👩‍❤️‍👨

  • @kamulama6675
    @kamulama6675 4 ปีที่แล้ว

    Hajurko jiban kahani ..man chhoyo....aasu jhareo àakha Bata...mero man Pani royo ..hajurko sabdha sàbdha malai jiban jiune positive power paaye jasto bhayo...hajur jasto sirmati paaune bekti kasto kasto lucky...miss u ❤️ sister ..

  • @सामनामगर
    @सामनामगर 4 ปีที่แล้ว +5

    धेरै भावुक बनायो हजुरको बितेका कथाले तर बितेको कुराहरू नसम्झिनुस अहिले जुन अवस्थामा हुनुहुन्छ खुसी भएर जिउनुस सिर्जना ज्यू हस

  • @sitaramnepal5139
    @sitaramnepal5139 4 ปีที่แล้ว +1

    यहाँ अनि पर्शु जि को जोडी ससारकै नमूना छ यो साथ जुनि जुनि सम्म रहोस् शुभकामना ।

  • @Rashnagrg14
    @Rashnagrg14 4 ปีที่แล้ว +5

    Baini ma pani single mother ho .. maile pani affule dukha garera kamayera chora paleko xu tara shreemanko samapati ajasamma khako xaina ultai shreemanlai mero kamaideko xu hamro divorce vako xaina bt 5 years vayo xuteko tada baseko shreemanle bahiri kt banayera rakheko tha paye tara dukha ko kura nepali samaj ma galti Kta ko nai kina nahos dosh praye ktlai aune rahexa 😢

  • @priyanarai1984
    @priyanarai1984 4 ปีที่แล้ว +2

    Giban ma Sukha pachiko dukha vanda dukha pachi ko sukha nai ramro huncha dd.. J jati bhognu vayo sunne lai t eatti naramailo lagyo, aashu jharyo tyo vanda hajur soyem bhogne lai kati garo pida vako thiyo hola... 😭😭Hajur jasto mahan ra sahasi chori manche kamai hola yo duniya ma 🙏🙏❤️ aba ko din haru sadhai hasi khusi easari nai ujyalo muhar dekhna pau lots of love dd vena❤️❤️❤️😍

  • @kusumgurung8503
    @kusumgurung8503 4 ปีที่แล้ว +5

    Heart touching ♥️Rare women have only such courage to do and you didn’t give up even you face so many difficulties . You nailed it women can do anything and being a mother in teenage is really hard I can’t imagine huge respect for such strong mother 🙏🏻 You are the inspiration for every women ♥️♥️

  • @saamlimbu3003
    @saamlimbu3003 4 ปีที่แล้ว

    छोरी मान्छे भएर बिहे पछि कति आफ्नो इच्छा हरु मार्नु पर्छ लुकाउनु पर्छ मलाई त कति दुःख लाग्छ छोरी मान्छे भाको मा😰😰तर तपाईं कति भाग्यमानी हुनुहुन्छ दिदी संघर्ष नै जीवन रहेछ

  • @sarurai3916
    @sarurai3916 4 ปีที่แล้ว +3

    ठिक समयमा ठिक निर्णय लिनु भयो । STRONG and BEAUTIFUL woman love you बैनि

  • @kiranpalikhel2070
    @kiranpalikhel2070 3 ปีที่แล้ว

    बहिनी काे साहसि लाई सलाम छ म तपाईं काे याे सम्वाेधन सुन्दा म केटा भएर पनि मुटु छुने कुरा गरनु भयाे धन्यवाद

  • @laxmeechannel9981
    @laxmeechannel9981 4 ปีที่แล้ว +13

    Move on from toxic relation is the strongest job n again in new life is another brave step You r in good life it is godz grace ....Stay loved n blessed dear sis ...😘😘😘😘😘

  • @santoshitamang1528
    @santoshitamang1528 3 ปีที่แล้ว

    बहिनी आत्माशती सहितको कथा ब्यथा सुन्न पाइयो। राम्रो मन भए कि बहिनी तेहि भएर आज राम्रो छ तपाईंलाई।।।।।।बर्शौ देखि भोगेको कथा मिनेटमा सकियो!! सुनिदिने स्रोतालाई कथा हो तर भोग्नेलाई ब्यथा हुन्छ् तर यो भोगाई धेरैको लागि प्रेरणा मिलोस

  • @nnuumn8092
    @nnuumn8092 4 ปีที่แล้ว +11

    दुख पीडा संघर्स नै जिन्दगी हो दि lσtѕ σff lσvє💘🙏🏻🙏🏻

  • @kirandangal2908
    @kirandangal2908 10 หลายเดือนก่อน

    दिदी तपाईंको आफ्नो पार्ट मात्र सुनेर म यो निर्णय मा पुग्न सक्दिन तपाईंको पार्टनरको नि सुन्न पर्यो ।तपाईंलाई आफ्नो सम्बन्ध भन्दा पनि आफ्नो करियरको बढी चिन्ता भएको देखियो😢तपाईंको इगो हाबी भएछ सायद होला उहाँको नि कमजोरी तर तपाईंको पनि यस्मा कुनै घमण्ड स्वार्थ झझल्किन्छ

  • @srijanarai6489
    @srijanarai6489 4 ปีที่แล้ว +24

    Even I have the same story like yours... You are such a brave 💪 women... Inspiring stories of yours... U took the right dicession that time👏👏👏don't worry ramro manchae sanga alwys ramrai huncha.. Soo keep smiling 🙂 keep going👍👍

  • @debrai9116
    @debrai9116 4 ปีที่แล้ว +1

    बास्तबीक जिबन कहानी पस्केकोमा बुहारी सिजना लाई धन्यबाद सहीत आशिरबादछ । मानिसको जिबन संधसमय हुनु सक्छ तर सही बाटो र लक्क्षमा पुग्नुको लागी इच्छा सक्ती र हिम्मत हुनु पछ । सिँजना बुहारीको हिम्मत र इच्छा सक्तीले गदाँ चिरपरीचित भई यहाँ सम्म आईपुगेकोछौ । अब आउने दिनहरूमा भतिज पसुराम र बुहारीको परेवा जोडी जिबन साथी सफल दम्पत्य जिबन सदा सफल शुखमय रहेस भनि कामना सहीत आशिरबादछ । उही काका देब राई

  • @jibnarayansharmasharma75
    @jibnarayansharmasharma75 4 ปีที่แล้ว +32

    तर दाइ को चै पोइला बिबाह भको कि नाइ रिप्लाइ गर्नुस हस

    • @binalimbu5503
      @binalimbu5503 4 ปีที่แล้ว +3

      Timlai kina chaiyoni? Achama xa hau hahah

    • @suhanalama3007
      @suhanalama3007 4 ปีที่แล้ว

      Pahila bihe vako thiyo hola dai ko pani lagxa

    • @bibaslimbu2813
      @bibaslimbu2813 4 ปีที่แล้ว

      @@binalimbu5503 🤣🤣🤣🤣🤣

    • @ZotiRaiVlogs
      @ZotiRaiVlogs 4 ปีที่แล้ว

      @@binalimbu5503 tei ta vanako 😕

  • @gigyashagurung2679
    @gigyashagurung2679 4 ปีที่แล้ว +1

    Didi hajur ko ra mero same story raixa mero pani 4 years ko chori xa maile pani chori liyara matrai divorce gareko tara hajur dherai strong dekhiraxu hajurko sabai video herxu love u diju💛💛💛💛💖💖

  • @geetstha6900
    @geetstha6900 4 ปีที่แล้ว +3

    Problem ta dherai kti manxe ho x yastai tara😭 hjr jatti lucky sab hunna raixan....happy for you😍

  • @pratixaverynicesongparuama8377
    @pratixaverynicesongparuama8377 4 ปีที่แล้ว +1

    हरेक कुरा भोगे पछि जिनब जिउन सजिलो हुन्छ

  • @ARTKING1
    @ARTKING1 4 ปีที่แล้ว +5

    म पनि दि अहिले त्येही नाइ भोगी रा छु जुन हजुर्ले भोग्नु भो 😭😭😭😢

  • @jackrai4291
    @jackrai4291 4 ปีที่แล้ว +1

    Last ko line daami lagyo vauju...
    Sambandh yadi jhukkiyera chyatiyeko ho vane silaunus re
    tara yadi galera fatiyeko ho vane dhagolai khera nafalnus re...
    Wa wa kya bat hai vabi ...🙏🙏

  • @Sair99
    @Sair99 3 ปีที่แล้ว +3

    Di, I am speechless hearing about you.Proud of you di.I am suffering like you.You made me more powerful

  • @ghalepabitra1045
    @ghalepabitra1045 4 ปีที่แล้ว +1

    Jeban ramro xa j jati dukha bhognu bhayo aba j xa aslai khusi rahana hunxa. Ur great mum wife. 🙏🙏🙏🙏❤️❤️❤️

  • @sinkulama9049
    @sinkulama9049 4 ปีที่แล้ว +5

    You are such a great inspiration to all the women and have taught us not to give up ever no matter how the difficult situation your life puts you into..dherai ramro lagio tapai ko katha sunera ra ewra inspiration bhete tapai dekhin...i wish you all the happiness ani yesarani sadhai khusi rahnu..lots of love❤❤❤

  • @amalagurung9194
    @amalagurung9194 4 ปีที่แล้ว

    Srijana Bahini ko past ra sahas sunera Ma ekdhamai emotional bhaye jasle mero past ko katha yadh uljhera ayo now I am nearly 60yrs I have one son from my first marriage and I did 2nd marriage when I was 32yrs. I am very happy and protective from my husband . I have 2nd boy from my present husband . I am very lucky to have understanding life partners

  • @thaparaju218
    @thaparaju218 4 ปีที่แล้ว +9

    Heart touching Story 😥Be Happy 😊 Be Strong 💪 much love 🥰❤️😘😍

  • @shrijanathapa9712
    @shrijanathapa9712 3 ปีที่แล้ว

    Sachhai impression hune raixa hajur ko story .... arrange marriage vako hajur ko matra hoina aahele ko girl's haru jo aafno khutta ma uvina chahanxan dherai ko story yestai hunxa .... ramro vaye dekhauxan dukha payera paxi aagadi badhna sakye vane impression banxa otherwise kosai lai thaa nai hunna you are great sis❣️ lost of love ❤️

  • @sumiwanemvlogs
    @sumiwanemvlogs 4 ปีที่แล้ว +3

    Vena ko chai past story married life kasto thyo vanne lagiracha😊

  • @kumalsusma6423
    @kumalsusma6423 4 ปีที่แล้ว

    Title divorce👪➡👨👩😭 ko deykhda hjur yo vdo heryeko deju whole story ma nai xori ko kura man ma Khelyo 💜 tara paxi hjur ley xori ma sanga xa vanda man nai aanada vayo paheila malai hjur thekai lagthyo but yo story sunyece eakdam man paryo stronge lady with lots of struggle 🙏🌹🌹💜💜💜❤

  • @hiemamagar8779
    @hiemamagar8779 4 ปีที่แล้ว +3

    Lots of love mero dd🧡🧡
    You are so, brave girl de...💪💪
    Mero maya hjrlai sadhai🧡😘😘
    Waiting for your next episode 😊

  • @pabitrarai9276
    @pabitrarai9276 4 ปีที่แล้ว

    हजुरको जिबनकथा सुनेर कस्तो कटक्क मनै दुखेर आयो धेरै सडंघर्ष गर्नुभएको रहेछ जिबन यस्तै हो सिस के गर्नु धेरै नै उतडचडपहरू आउंछ यसरी हजुरले जस्तै सहेर आफूलाई समालेर जिबन जिउनु नै जिन्दगी हो र म सलुट गर्छु तपाईको यो साहसलाई

  • @ghalepabitra1045
    @ghalepabitra1045 4 ปีที่แล้ว +3

    Mero pani astai xa baeni xori xa. Xori ko lagi Mero life asai gayo. Aja Mero xori 14 year bhayo. Ejhet herda herda xori ko lagi ma ek dam khe bolnu sakeko xaena

  • @arjumagar9144
    @arjumagar9144 4 ปีที่แล้ว +1

    Aama vane sabdha Kati amulya hunxa sansar Kai payari aama tapai jasle aafno xori ko lagi yeti dherai sacrifice garnu vako hajur jasto aama sabai ko baghya ma hoss🤗❤️

  • @Nadigurung
    @Nadigurung 4 ปีที่แล้ว +4

    Teita paile dukha payepachi ta ali humble hunu paryo ni.ekdam materialistic bhayera ta ramro hunna.afulai good ways ma change garnu parcha.ma kaile change hudina bhanera negative hune haina srijana ningleko!

  • @kalpanarai4675
    @kalpanarai4675 2 ปีที่แล้ว

    सृजना बहिनि यति धेरै दुःख पाएर पनि संघर्ष गर्दै आज यहाँ सम्म पुग्नुभएको मा धेरै धेरै बधाई छ यहाँलाई । 👍🥰💕💕💕💕💕