MCC पास गर्न फेरी जालझेल पास भए चीनले सिधा काउन्टर गर्छ,भरत दाहालको खरो बिश्लेष्ण Bharat Dahal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:- Santosh Niraula
    Guest:- Bharat Dahal
    Camera:- पंकज दाहाल
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

ความคิดเห็น • 105

  • @opgodgaming5830
    @opgodgaming5830 4 ปีที่แล้ว +5

    अहिलेसम्म विशेषज्ञ ज्यु हरु धेरै काे कुरा सुने तर भरत दाहाल जस्तो हुनहार ब्यक्ति प्रस्त वक्ता बहुप्रतिभा सालि सर लाई मेराे धेरै धेरै सादर रअादर शहित नमन छ अब जन्ता जाग्नु पर्ने बेला अायाे जय नेपाली जन्ता

  • @reshampurja6996
    @reshampurja6996 4 ปีที่แล้ว +6

    १००% सान्दर्भिक विश्लेषण भरत दाहाल ज्यु को👍️👍️

  • @binodshrestha2524
    @binodshrestha2524 4 ปีที่แล้ว +12

    Thank you Bharat Dahal sir you’re Great very good point sir well done 👍 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ruppun1558
    @ruppun1558 4 ปีที่แล้ว

    Dahal ji ko bislesan 100 % sahi chha thanks

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 ปีที่แล้ว +8

    हामिलाइ MCC हैन कुलमान घिसिङ चाहियो सरकार ✋✋
    भारत को बेस्यालय मा नेपाली युवती बेच्ने मान्छे लाई हेर्नुहोस 👇️ बल्ल समातियो th-cam.com/video/tlwP9f44H2g/w-d-xo.html

  • @machakajimaharjan5094
    @machakajimaharjan5094 3 ปีที่แล้ว

    100%sahi ho 1000%thika ho

  • @gyanukhadka5873
    @gyanukhadka5873 4 ปีที่แล้ว +1

    हामी जन्ता लई MCC हाेईन कुलमान सर चाईयाे ।

  • @rahulgharti2834
    @rahulgharti2834 4 ปีที่แล้ว +1

    Yes tight talk

  • @jangarai2582
    @jangarai2582 2 ปีที่แล้ว

    हाम्रो देशको शासकले जानी जानी कालकुट को बिष खाँए, अब सास जान मात्र बाँकी छ

  • @kushaladhikari1447
    @kushaladhikari1447 4 ปีที่แล้ว

    Sahi bhamai ho bharat sirko

  • @sukbahadurgurung5209
    @sukbahadurgurung5209 4 ปีที่แล้ว

    you are great sir 👏

  • @WachipaChamling
    @WachipaChamling 4 ปีที่แล้ว

    Sahi kura ho

  • @MegaParajuli
    @MegaParajuli 4 ปีที่แล้ว +3

    एउटा सत्य के हो भने नागालैण्डमा ७०% भन्दा धेरै इशाइ छ्न त्यस्तै मिजरम र आसाममा पनि अत्याधिक छ्न

  • @adhikarigovindaprasad1963
    @adhikarigovindaprasad1963 4 ปีที่แล้ว

    Good

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +1

    यो त सहि कुरा हो एम्सिसी पास भयो भने
    चाइनाले सिधै गोलि ठाेकछ नेपाल लाई ।
    अनि बिस्तारै चाइना भारत ले सिमा मिच्न सुरु गर्छ अनि नेपाल नै सखाप पार्छ ।।

    • @bikassolanki8105
      @bikassolanki8105 4 ปีที่แล้ว

      He is speaking bakwas half truth . Why is he afraid of china?

    • @KhostaB
      @KhostaB 4 ปีที่แล้ว

      भुत्राे गाेली ठाेक्छ चाइनाले? चाइनामा 50% भन्दा बढी अमेरिकी कम्पनीहरु छन् । त्यहाँ केही भाछ? चाइनामा रहेको अमेरिकी कम्पनीहरु मध्ये 1% मात्रै नेपालमा ल्याएर देखाअाेस् त यी भातमाराहरुले, अरबमा 50 डिग्री तापमा काम गर्नै पर्दैन नेपालमै पाउछ राेजगार। यिनलाई के थाहा चाइनामा कति अमेरिकी कम्पनी र उद्योगहरु छन् भन्ने कुरा।

  • @krishnathapa5760
    @krishnathapa5760 4 ปีที่แล้ว

    B, DAHAL JIU🙏🇳🇵👍
    NEPAL ko NETA
    Mntiri Lay Desh JNTA
    Ko CHinta Xayn 🔥💯 LUTINU Shiva

  • @thirdeye7136
    @thirdeye7136 4 ปีที่แล้ว

    No Mcc No holywine sarkar . We need king in our beautiful Nepal .

  • @akjoshi1520
    @akjoshi1520 4 ปีที่แล้ว

    👍

  • @chrisgurung1704
    @chrisgurung1704 4 ปีที่แล้ว +1

    No mcc

  • @prabingautam5177
    @prabingautam5177 4 ปีที่แล้ว

    Sidha rajnitee ma aaunu pareo bharat jee

  • @shreeramnepali8288
    @shreeramnepali8288 4 ปีที่แล้ว

    M C C नेपालबाट पास भयो भने नेपाल को नामनिसान सकिन्छ

  • @bnkrai656
    @bnkrai656 4 ปีที่แล้ว

    Mcc चीनलाई हैन इसाइको हातमा कतै देश जाने डर हिन्दुहरुलाइ इसाइ ले चलाएनि हाम्रो देशको नागरिक ले चलाउने हो हिन्दु ले चलाए एस्तै हो

  • @anonymous-mz1ql
    @anonymous-mz1ql 3 ปีที่แล้ว

    No mcc bimal sapkota hetauda

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 4 ปีที่แล้ว

    Bharat sir yetikuropani bujhnunasakne kastoneta Nepalilebanayeko raichhau hami Nepali America ko
    bhanai yeskobatoma hidiyobhane Nepal rahadaina 100% No MCC sap Nepalile Nepal bachau

  • @premsahil8815
    @premsahil8815 3 ปีที่แล้ว

    यो झुटा हो माओवादीसँग धार्मिक कुरामा छैन कुनैपनि धम॔ को बारेमा वास्ता छैन सायद यो राजनिति को भासा बोलेको छ

  • @purushottampant1887
    @purushottampant1887 3 ปีที่แล้ว

    Why American in Nepal

  • @dhanbahadurbohara2887
    @dhanbahadurbohara2887 4 ปีที่แล้ว

    No MCC

  • @kamalbudhathoki254
    @kamalbudhathoki254 4 ปีที่แล้ว

    Varat sir oli pm sarkar tikau na china ko rajdut lae vanenra sarkar tikay ko sure nae ho sarkar jaljhel ma tiko pani oli jaba 55ARAB ma nepal ra nepali janta lai gumraha ma rakh na khoj dae xa oli. Lae thaha xai na ra mmcc yo janta ko hit ma xai na va ne ra

  • @sushillakhe5245
    @sushillakhe5245 4 ปีที่แล้ว

    rusi sena firta gaye pachi najibullaha lai hang gare

  • @tajinachhantyal9003
    @tajinachhantyal9003 4 ปีที่แล้ว

    Hawa Kura garne Bina parman

  • @sushillakhe5245
    @sushillakhe5245 4 ปีที่แล้ว

    murkha Nepali MCC ko birodh kin gardaina Nepal na rahe hami kaha jaula chor neta MCC pass garna tayar cha

  • @jiban6831
    @jiban6831 4 ปีที่แล้ว

    Sala yo muji kp marne belama ramro kam garera marnuni ki mari halnu bachera nepali jantalai Durkh dinu bhanda

  • @rahulgharti2834
    @rahulgharti2834 4 ปีที่แล้ว

    Yes tight talk

  • @kamalakunwar9953
    @kamalakunwar9953 4 ปีที่แล้ว

    चिनले नेताहरुलाइ ठोकोस अरुलाइ नछोओस दलाल
    नेताहरुलाइ धोस्त पारोस

  • @anonymous-mz1ql
    @anonymous-mz1ql 3 ปีที่แล้ว

    No mcc bimal sapkota hetauda

  • @rajanthapa8868
    @rajanthapa8868 4 ปีที่แล้ว

    No mcc

  • @pasanglama7266
    @pasanglama7266 4 ปีที่แล้ว +2

    Ati mith kura mitho sarcko kura man parxa namaskar sabai mili des bachaunu parchha aba jatiy lingka herne bella chhaina .✋👍🌏

  • @asokshrestha4155
    @asokshrestha4155 4 ปีที่แล้ว

    MCC पास भए चिनले सिधै encounter गर्छ भनेर त भन्नु भयो। कांहा कसरी encounter हुन्छ भन्ने कुरा पनि खुलाईदिनु हुन्छ कि....!

  • @subhasbhatta4543
    @subhasbhatta4543 4 ปีที่แล้ว

    ४७ सालको सम्बिधानमा फर्कनु नै देश को लागि सबैभन्दा राम्रो बिकल्प...

  • @premidhingo2141
    @premidhingo2141 4 ปีที่แล้ว

    बेश्याको चुत्थर जस्तो बेश्या बिकाउ नेताहरू लाई चनले काउन्टर गर‍ोस!

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 ปีที่แล้ว

    !! देवासुर-संग्राम!!
    धर्म निरपेक्ष पश्चिमा शासन प्रणाली यथार्थमा नैतिकता निरपेक्ष चरम शाेषणमुखी प्रणाली हो।त्यसमा कालो धनकाे बलले मात्रै चुनावमा उठ्न र जित्न सकिने हुनाले यथार्थमा एउटै पार्टी- कमाउनिस्ट पार्टी हुने रहेछ।अतः यिनमा राष्ट्रघात र भ्रष्टाचार बाट अधिकतम धन कमाउनुमा चर्को हाेड चलेको छ।जस्तै*-
    १- सुगाैली सन्धिमा स्पष्ट लेखिएको सीमानदीकाे मूल लिम्पियाधुरा क्षेत्र भारतलाई सुम्पिने दुराशयले -महाकाली सन्धिमा धेरै ठाउँमा मात्रै सीमानदी भनी लेखेिएकाे
    २-साे सन्धिबाट नेपाललाई हरेक वर्ष खर्वाैं रुपैयाँ प्राप्त हुनेछ भनी झुक्याएकाे!
    नेपालले त्यसबाट आजसम्म काैडी पनि नपाएको!
    अहिले उही निर्लज्ज जमात Mcc काे समर्थनमा नाङ्गो रूपमा उभिएको !
    ३ - सुगाैलीसन्धि अनुसार साे नदीकाे सम्पूर्ण पानीमा नेपालकाे मात्र हक हुनुपर्नेमा साे नदीको ९७% पानी भारतलाई बुझाउने गरी अक्षम्य राष्ट्रघाती सन्धि गरेिएकाे,
    ४-नेपालमा भारतीय हरुकै बहुमत हुने गरी
    उनीहरूलाई सजिलै नागरिकता दिइने गरिएको ।
    ५-india तथा पश्चिमा कै प्रायाेजनमा नेपाल मा अभूतपूर्व नरसंहार गराइएकाे!
    ६-आफ्नो सत्तासुख कै लागि विदेशीहरुकै चाहना अनुसार नेपालमा पटकपटक सत्ता परिवर्तन गराइएको!
    ७- सबैजसाे वस्तुमा आत्मनिर्भर रहेको नेपाललाई खाद्यान्न मा समेत परनिर्भर बनाउँदै लगिएकाे!
    ८- india ले नेपालकाे पश्चिमी भागकाेे मात्रै पनि ४०० वर्ग कि मी जति भूमि निल्दा समेत आजसम्मका सरकार हरुले असमान सन्धि जतिलाई तुरुन्तै खारेज नगरेकाे।
    ९- अहिले महाकाली सन्धिभन्दा पनि हजारगुना खतरनाक MCC लाई नेपालकाे संसदबाट जसरी पनि पास गराउन निकै काेशिश गरिँदै!
    १०- यो अमेरिकी सैनिक संगठन मध्येकाे Ips कै पूरक कार्यक्रम हो।
    -११यो सम्झौता नामकाे अपमानमय असह्य दासतापत्र हो।
    १२-यसलाई संशोधन सहित पास गराउने भनेको पनि उक्त महाकाली सन्धिपछि संसदबाट साे सम्बन्ध मा संकल्प प्रस्ताव पारित गरे जस्तै नयाँ नाटक मात्रै गरिने हो।
    १३-अमेरिकारूपी बाघ संसाेधनरूपी गाईको खाेलले ढाक्दैमा त्यो बाघ कदापि गाई बन्दैन।
    १४-सरकारले संसदमा ल्याउने हरेक प्रस्तावलाई संसदले चर्चा विना पास गर्ने भनिएकोले नेपाली संसद सार्वभौम रहेनछ!दुई नेतामा मात्रै सार्वभौमसत्ता रहेछ!
    १५-उक्त Mcc सम्झौतामा भविष्यमा समेत उसले अमेरिकी स्वार्थमा जतिसुकै संशोधन गरे पनि नेपाल सरकार त्यसलाई मान्न बाध्य हुनेछ भनिएको छ।
    १६- नेपालकाे कुनै पनि कानून र Mcc का बीचमा कुनै कुरा बाझिएमा नेपालमा अमेरिकी कानून नै लागु हुनेछ।
    १७-जनशक्ति बेचेर यो देश झन् झन् गरीब बन्दै गए जस्तै बिजुली आदि कच्चा पदार्थ बेचेर पनि यो देश झन् झन् गरीब बन्दै जानेछ ।
    १८-सबैथरि इन्धनको सट्टा बिजुलीमय उद्योगहरु चलाएमा नेपाल चाँडै नै धनी राष्ट्र बन्नेछ।
    १९-नेपालका नेता जतिकाे गत ५० वर्षको भ्रष्टाचारकाे रकम असूल गरेमा उक्त रकम Mccकाे अनुदानभन्दा हजारौं गुना बढी हुनेछ- जसबाट नेपालमा धेरै धेरै उद्योग खुल्नेछन्।
    २०-अमेरिका यस क्षेत्रलाई संसारकै ठूलो रणक्षेत्र बनाएर हतियार व्यापारबाट अझै बलियो हुन कटिबद्ध छ। अतः देशभक्त सबै शक्ति मिलेर त्यसलाई जसरी भए पनि राेक्नैपर्दछ।
    २१- आफ्नोपनलाई मिल्काएर विदेशीपन लाई गाैरव मान्ने कुनै पनि देशले ,कुनै पनि जातिले, कुनै पनि भिखारीले उन्नति गरेको त इतिहास नै छैन र हुन पनि सक्दैन।
    २२- मेकाले कुशिक्षा ले education र सभ्यताकाे नाममा पश्चिमा भाषा साहित्य आदि द्वारा हाम्रो आफ्नोपनका आधार - हाम्रा भाषा धर्म सभ्यता आदर्श इत्यादिलाई सिध्याएर साेझाे मानवलाई समेत झगडालु क्रूर दैत्य बनाउँदैछ!
    २३-त्यसले हाम्रै सन्तानहरुलाई समेत स्वदेशका तथा हाम्रै पनि घाेर विरोधी बनाउँदैछ।
    २४-यसरी आफ्नै गाेडामा बेसरी बन्चरो हान्नुलाई पनि प्रगति ठान्ने यस्तो मतिभ्रष्ट जनशक्ति उत्पादन गर्न छाेडेर सबैमा आफ्नोपन प्रति गाैरव गर्न सक्ने शिक्षा र सुसंस्कार प्रदान गर्नु आजको पहिलो आवश्यकता हो।
    २५ यस्तै -पश्चिमा रिलीजनकाे मुख्य उद्देश्य पनि मानव जातिलाई स्वभावबाट दैत्य बनाउनु नै हो । तसर्थ त्यसले जसरी भए पनि धर्मपरिवर्तन गराउनु लाई समेत पुण्य कार्य मान्दछ।
    २६-मानवको धर्म त -सर्वे भवन्तु सुखिनः..जनः।नै हो।
    यस आदर्शका अनुयायीहरु जति महामानव /देवता हुन्
    २७- मानवता नै नरहेपछि त मानव नै दैत्य बन्दछ।
    २८-कठाेरतम कानूनबाट मात्रै क्रूर दैत्यत्व कदापि घट्दैन।
    २९- दैत्यपथमा लाग्ने जति सबै दैत्य हुन्।
    ३०-अहिलेकाे ठूलो लडाइँ यी दुई वादका बीचकाे नै हो ।!

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 4 ปีที่แล้ว +2

    Always meaningful and very clear interviews!!!

  • @purna3055
    @purna3055 2 ปีที่แล้ว

    दिए फरक पर्दैन दलाल हरू लाई ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +5

    Mcc पास गर्यो भने अमेरिका नेपाल बस्छ चाइना सग वार गर्छ आखिर मर्ने हामी नेपाली त होनि ।।

    • @lekhchhetri4321
      @lekhchhetri4321 4 ปีที่แล้ว +1

      100% Shai kuro

    • @KhostaB
      @KhostaB 4 ปีที่แล้ว

      हहहह चीनमा 50% उद्योग तथा कम्पनीहरु अमेरिकी सरकारको छ । त्यही प्रविधिको बलमा चीनले अाफ्नाे देश मजबुत बनाएकाे छ। तर यी विशेषज्ञ भनाैदाहरुले नेपालमा न प्रविधिको विकास गर्न सक्छ न जनतालाई राेजगार नै दिन सक्छ। त्यतिका युरोप र अमेरिकी कम्पनीहरु चीनमा स्थापना भएका छन्। त्यहाँ केही भा छैन त। तर यी गफाडीहरु काे गफ नै बढी ।याे सब तपाई हामीलाई बेवकुफ बनाउने भातमाराहरुकाे गफ मात्रै हाे। त्यसाे भन्दैमा MCC लाई समर्थन गरेको पक्कै हाेइन। mcc नेपालमा नअाएकै राम्रो छ। अमेरिकी सरकारबाट त्यतिका सहयोग नेपालमा अाए । कहि विरोध गरिएन । कारण रकम अाफ्नै हातमा परेर । तर mcc मा काम सम्पन्न भए पछि मात्रै रकम अाउने त्याे पनि किस्ता किस्तामा सिधै काम गर्नेकाे हातमा। अनि किन विरोध नअाअाेस् ।

  • @padamsunwar1357
    @padamsunwar1357 3 ปีที่แล้ว

    MCC pass hunu bhaneko Nepal belayeti haru layi bujaunu ho.
    m.facebook.com/story.php?story_fbid=2865986447056401&id=100009352202104

  • @sushillakhe5245
    @sushillakhe5245 4 ปีที่แล้ว

    dahal jee China murkha chaina MCC pass bhaye China sena Nepal pascha ani Nepal ranbhumi bancha Nepali janta murkha cha thula nerta us bhagera jancha Marne Nepali janta ho

  • @khagendrashahithakuri2034
    @khagendrashahithakuri2034 4 ปีที่แล้ว +1

    सान्दर्भिक विश्लेषण दाहाल सर !!

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 ปีที่แล้ว

    We don't want mcc and we want prasiden systems in Nepal we want samabesi system really in Nepal keep go ahead I'm with you

  • @pangpungedhami7309
    @pangpungedhami7309 3 ปีที่แล้ว

    Thank you dahal sir you are great.. americisena pahila dekhi ..chhan ktm ma r mustang ma bharatia sena ktm ma 12 thai ma adds akhada chh khat bhaigo ji yo sarkar le ki bideshi sena bolakobhatabhat gumba bhitra talim ke ndra .. rastbadi hu
    Bganbw . Rastghati lai vote diyer galti garin. Jay nepalibad

  • @UmarAli-ve5si
    @UmarAli-ve5si 4 ปีที่แล้ว

    Dherai ramro jankari bharat sir

  • @sushillakhe5245
    @sushillakhe5245 4 ปีที่แล้ว

    CIA raw le pulwama kand garayo Bharat Ka janta le bhujhan saken Nepali ta pura murkha cha north point Ka gumba ma hatiyaar aayi sake cha gumba ma bhitra Kasai lai jaan dinna Nepali janta gumba bhitra pasera khan talasi garnu parcha us le Nepal lai Afghanistan banaudaicha

  • @explorenepal179
    @explorenepal179 4 ปีที่แล้ว

    Ekdam Sahi kura Bharat sir...no mcc

  • @suryabk8498
    @suryabk8498 4 ปีที่แล้ว

    Vrastachari neta le Nepal lai kangal banaye janata le Nepal ka vrastachari neta lai tudikhel ma jhundaunu parxa ani vrastachari le vrastachar gareko pura sampati Rastra ko dukuti ma halnu parxa ani desh ra janata ko maulik hak adhikar jastai shwasthya shixa ra yatayat ani krishi kalkarkhana ma lagani garnu parxa

  • @aadityachaudhary4421
    @aadityachaudhary4421 3 ปีที่แล้ว

    jai handu rast napel

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 4 ปีที่แล้ว

    Correct vanu vayo sir Nepal ma yesta Netaharu le garda hamro desh barbad vako

  • @tablert202
    @tablert202 4 ปีที่แล้ว

    Khoi ta pura vidiyo

  • @sportman7425
    @sportman7425 4 ปีที่แล้ว +1

    Varstachari sarkar lai sidhai out garnu parxa 💯 kina aaj samma yo chor sarkar lai Nepal ka janta le pujaa gariraxa ??????

  • @jeevandarnal4155
    @jeevandarnal4155 4 ปีที่แล้ว

    Sai ho

  • @khadgajitlama4877
    @khadgajitlama4877 4 ปีที่แล้ว

    तार्किक सत्य।

  • @krishnarambasnet5341
    @krishnarambasnet5341 3 ปีที่แล้ว

    Sahi kura ho

  • @rameshchandrabhattarai2456
    @rameshchandrabhattarai2456 3 ปีที่แล้ว

    No mcc

  • @sushillakhe5245
    @sushillakhe5245 4 ปีที่แล้ว

    Nepal Ka sabai gumba dalai lama ko control ma cha us ko help ma

  • @pranesh4762
    @pranesh4762 4 ปีที่แล้ว +1

    Aru kehi hoina Nepal ko Uranium sakauna MCC pass garna laka hun jaantha haru le !!!

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 ปีที่แล้ว

    भरत दहालजीकाे विश्लेषण शतप्रतिशत सही देखिन्छ ।

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +1

    Sahi ho

  • @krishnathapa4626
    @krishnathapa4626 4 ปีที่แล้ว

    Sai ho sir

  • @pashupatibaral7756
    @pashupatibaral7756 4 ปีที่แล้ว

    100%Great Analysis. All Right.Jhapa Hal USA.

  • @gorkhaligm8092
    @gorkhaligm8092 4 ปีที่แล้ว

    Haami Nepali lai gulaam banauna haamrai neta haat dhoyera lagyaxan aaba saath dine nadine tapai ko haat ma ,,

  • @narayanshrestha7342
    @narayanshrestha7342 4 ปีที่แล้ว

    Thanks Bharat sir

  • @prakashsubedi490
    @prakashsubedi490 4 ปีที่แล้ว

    No MCC good👍👍👍🙏

  • @somlama5077
    @somlama5077 4 ปีที่แล้ว

    No need mcc .

  • @pasanglama7266
    @pasanglama7266 4 ปีที่แล้ว

    👍✋😍

  • @bedadhakalp8022
    @bedadhakalp8022 4 ปีที่แล้ว +1

    I think it is only political criticism
    Does he give any prove that chaina will actract nepal if nepal pas mcc?
    It is good to pass mcc in nepal if it is profitable to nepal and nepalese citizen
    To pass mcc in nepal is nepalese own right the neighbouring country will not all to do any against on it
    By looking ather davantage and disadvantage not take our own desicison is our own fale

  • @sushillakhe5245
    @sushillakhe5245 4 ปีที่แล้ว

    rawal Khanal MCC bare kin boldaina Khanal le 72 ko sarp payo rawal mantri ko waiting list ma cha mantri na PAYE pachi rawal feri MCC ko gana gaucha