‘प्रचण्ड र कुलमानले हामीलाई बर्बाद पारे’-गोल्यान LIVE। बालेनले ‘सान्टा’ वाला चटक बन्दै गरिदिए |
ฝัง
- เผยแพร่เมื่อ 18 พ.ย. 2024
- ‘प्रचण्ड र कुलमानले हामीलाई बर्बाद पारे’-गोल्यानLIVE।बालेनले ‘सान्टा’ वाला चटक बन्दै गरिदिए | SIDHA KURA JANTA SANGA
PRESENTER: BIRENDRA JAIRU
EPISODE : 1099
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts
नाम = सिधा कुरा जनतासग
काम = सत्य बोल्ने
स्थान = सबैको दिल्मा बस्न सफल
धर्म = ईमानदार साहसिक ✊🙏🙏
सत्यवादी बहादुर देशभक्त वीरेन्द्र जैरु बधाई छ; तपाईंको यो न्यायपूर्ण प्रस्तुति कुनैदिन पनि प्रलाेभनमा नपराेस श्री पशुपति नाथले कृपा गरून् 🔱🇳🇵🙏
रबि लामिछाने पछि को साहासी पत्रकार जैरो जि हजुरको प्रस्तुतिले मन छोयो सलाम छ हजुर लाइ
प्रचण्ड शेरे केपी लाई सामुहिक बहिष्कार गरौं
सिधा कुरा जनता संग मलाई मन पर्ने बिरेन्द्र जैरु🎉🎉🎉🎉
"सान्टावाला चटक" बन्द गर्नु अत्यन्तै आवश्यक थियो;👆️ मेयर #बालेन जि को #उचित_निर्णय छ✔️❤️❤️🇳🇵👏
कति दुख लाग्छ आफ्नो देशको शासन प्रणाली अर्कै देशको हातमा भएको र उस्को निर्देशनमा चलेको देख्दा ! वि•स• ३००० सम्म देश रहला त साथिहरु ?
शाहसी निःस्वार्थ सत्यबादी पत्रकार लाई मनै देखि धन्यवाद
दुर्गापर्साइले इनिहरुलाइ देसलुटि रहेछन भनेकाे यहिहाे
1 No Choir ,Lutera,Pa wan Golyan
विद्युत काटिएर सयौ मजदुर हरु बरोजगार बनेका छन् यस मध्ये म नै पनि बेरोजगार छु 😂 तर उद्योक पति हरुले पैसा चै तिर्नु पर्छ ।
आफ्नो स्वार्थको लागि १७ हजार नेपाली मारेर देश नै सिध्याए प्रचण्डले। अझै झोलेहरु गणतन्त्र जिन्दावाद भन्दैछन्😡😡
प्रचन्ड ले देश खायो आफ्नै स्वार्थ र परिवार को लागि रैछ यत्रो 17 हजार को बलिदान वाला खेल खेलेको कठै मेरो देश 😢😢!
SAHI HO. YESLAI CHUNAB HARAYERA POWERLESS BANAYERA MUDDA HALI JEL KOCHNU PARXA.
😥😥😥
Hjr lai attiko bolne batho tatho pani tw parchanda le noi banayo
@@yambahadur8334ho laato thiyaau hami gadantra le school padna paako varkhar lekhna sikeko desh nai beche Pani gadantra jindabaad
Lado khau mugi haru khali parchanda .....jaile
पत्रकार भनेको बिरेन्द्र जैरो जस्तो यसरी नै देश को लागि कुन नेताले के गर्यो खुलासा बिना भेदभाव डटेर जनताले बुझ्ने गरि समाचार दियको मा धन्यवाद छ
Keep it up Balen
B = brilliant
A = always active
L = legend
E = excellent
N = nepali
विरेन्द्र जैरु जस्तै पत्रकार देशमा अरु १० जना भए धेरै कुराको कायपलट हुनेथियो ।धन्य भन्नुपर्छ निर्भीक पत्रकारलाई ।
जय नेपाल बिरेन्द्र सर, ❤️🇳🇵🙏
जैरुसर सलाम छ हजुरलाई समस्या रसमाधानकाे उपाय पर्तक्ष समाधान भयकाे देख्दा हजुरलाई धेरै धेरै धन्यबाद साथै नेपालकाे समस्या देखाउने रसमाधान पनि गरियकाे देखाउने याे कार्यक्रम सधैं भरिअझअाडि बढ्दै जावस् मकपिलबस्तु ताैलिहवा देखि कहिल्यै नछुटाई हेरेकि छु मुख्य जैरु सर लगायत सम्पुण टिमलाई धेरै धेरै धेरै काेटिकाेटि धर्म मिलाेस् भगवानले हजुरकाे जुनिजुनि रक्षा गरून् 🙏🙏🎉🎉🌷🌷🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙏🙏
नेपालमा भएका उधोगहर बन्द गर्ने र भारतबाट आयात गर्ने कम्फर्टेबल सरकार ।
उध्योग ले बिजुलीको बिल तिर्नु पर्छ! बिल नतिर्ने उध्योग नेपाल लाई चाईदैन!
@@maxmaxie1328बिल त तिरेकै हो तर नेताहरु को ब्याङ्क खातामा 😢
@@DKbro-px5sf नतिर्नु परथ्यो गल्ती गर्यो
@@maxmaxie1328 होनि हजुर
Excellent news Jairu sir from bhaisepati
धेरै सहिभनुभयो बिरेन्द्र सरलाई धन्यवाद छ हामी सबै नेपाली जनता राटपेरमी देशप्रेमी हुनुपर्छ मेरो तर्फबाट हजुरलाई सलवटछ
देश डुवाएर आफ्नो कार्यकर्ता लाई रीझाउने अनि नेताहरु जे गर्दा नि ताली र वाही वाही पाउने,अरु को भयो बेहाल,दल भन्दा दलाल बढी भएको देश नेपाल ।
एक्दम कर्मठ ईमानदार साहासी पत्रकार वीरेंद्र जैरु ज्यु सल्युट छ ।
घोति नेपाल लुटन् आको त हो खातेहरुलाई ईनडियालाई लखेटन पर्छ
सारा नेपालिले अन्धकार सहेर उद्योगलाई बिजुली उपलब्ध गरायौं अब तिनीहरु बिल नतिर्ने भन्दै छन् । कठै मेरो देश ।।।।।।।
सत्य तथ्य खरो प्रस्तुतिका लागि जैरोसरलाई धन्यवाद।
बिरेन्द्र जैरु र वहाँ को सम्पूर्ण युनिट लाई धन्यवाद !!पार्दसी अनि सत्य तथ्य मा आधारित खबर को लागि
नियमित कुवेत देखि हेर्छु जैरु सर लाई धन्यवाद
8:45 गाई भनेको माता हो, साँढे गोरु भनेको पिता हो, अनि पिता को सालिक बनाउदा के को टाउको दुखाइ वीरगन्ज बासिन्दा लाई l
वीरेन्द्रजी साँच्चै दिलमा सुन्छ तपाईँले बोलेको शब्दहरू के गर्ने भैँसीको अगाडि जति बेन बजाउनुस्। भैंसी कहिले नाच्दैन।
कर नतिरी कसरी देश चल्छ त ? सहि हो कुलमान घिसिङ सर
माओबादीको जन्म नै नेपालको धर्म संस्कृति मास्नको लागि भएको थियो। अझैसम्म यो कुरा कसैले बुझेन ।।
Kasari masiyo dharma saskreety narayani kanxii
@@yambahadur8334 मन्दिरहरु भत्काउने, धर्म गुरु नारायण पोखरेललाई मार्ने, मुर्तिहरु फुटाईदिने ईतिहास काफी छ ।।
मेयर होस त बालेन जस्तो ।❤ u बालेन । अब प्रधानमन्त्री हुने पालो तपाइको ।
Yo Mala antim hoss
जय बालेन शह ❤❤
यी अरबीहरुको न्याय प्रणाली अन्धो रै छ। तथ्य नचाहिने लहडमै छिनोफानोगर्ने रैछन। छि छि!
भस्मासुर हरुको स्पष्ट बहुमतछ तेसैले बन्छ र जनताले सुख पाउलान् भनेर सोच्नु र यिनै तस्कर हरुलाइ समर्थन गर्नुभनेको मुर्खता हो।
जय होस बिरेन्द जी हजुरको एक युवा को कल्याण गर्नु भयको छ आमा बुबा र सबै परीबारको आँसु पुछिदिनु भयो निडर सुपुत्र जन्म दिनु भयको आमा बुबालाई धेरै धेरै बधाई छ हजुर को सबै टिमलाई फेरि पनि धन्यवाद छ 🙏🙏🙏❤️❤️❤️🙏🙏🙏
सहि हो बाबु हजुरको कुरा 100
Wow..very good news birendra jairu..❤❤
Namasker w dherai ramro salute chha sir
❤❤❤❤❤❤❤salam xa helping hands to subas raut
Best of luck jaieu sir❤
Damdaar Jairu....
दुर्गा प्रसाईं को बोलि सत्य रहेछ सारा नेपाली ले बुज्नु पर्छ।
बिरेन्द्र जैरु सर हजुर को प्रस्तुति मा सेलुड छ तर नेपाल मा भएको कुलङारी संस्कार देश का उधोग बन्ध गर्ने जनता लाई बिदेशीनु बाद्ध्य बनाउनी नियती हो यिनै हुन लेन्डुप दोर्जी ।
सकिन्न धन्यवाद
sahi kura ho birendra ji so i happy
❤❤❤❤❤
पहिले देखिनै सुझाव दिनु भएको थियो मिडियाले तर हाम्रो समाज को मानवले बुझ्दैन हामी लोग्ने मान्छे लाई त बिदेशमा दुख भोग्नु परिरहेको छ म साउदी अरब बाट हेर्दै धन्यवाद छ सर
प्रचण्डे सरकाे सरकार भईन्जेल खैके खैके 😅दम्दार प्रस्तुति जैरु सर🎉🎉🎉
Good luck balen saha 🔥💯💯
Regular watching from mugu❤
गुरु त रबि नै हुन तर पनि हिम्तवाला छोरा जैरु भाई नै हुन् धन्यबाद ।
हो ठिक हो
Best of luck sir 🙏🌹👍👍
Dhanyavad birendra ❤ and kamanapa
शुभ प्रभात सर म साउदी अरब बाट हेर्दै
Camera ko quality राम्रो नभएर धेरैले हजुर को video ignore गर्छ
त्यसकारण camera फेर्नु सर
यिनीहरुको “लोड स्याडिं” होइन रहेछ,लोड सेटिंग रहेछ।भाग बण्डा नमिलेर यो हाल भए छ।
Good news
श्री पशुपतिनाथले येशू ख्रीष्टको सदैव रक्षा गरुन्। happy christmas
एकदमै राम्रो समाचार ब्यापारी ले सहि गरेछ ।
Jairu sir ko sahasi kadam lai Salam xa
दुर्गा प्रसाई सत्य हुन
बालेनको यो निर्णय स्वागत योग्यछ । होलि नजिकै छ र कृष्ण जन्म अष्ठमि पनि आउदै छ है
Good
सबै समचार सुन्दा रिस उठे पनि बालेन समचार सुनेसी केही आस लग्छ
Special salute sir for true analysis about contemporary issues
Yes 🙌 yes 👍 yes 👏 ❤❤
Good 👍 work 👏 birendra sir❤
बिरेन्द्र जैरुको भनाइ तितो सत्य हो।
Gajab cha🙏🙏
सान साना youtuber को को हुनुहुन्छ ल है हामिले एक अर्कालाई सपोर्ट गरम ।।🙏🤘❤️❤️❤️❤️❤️
गुड जैरु सर
दुर्गा प्रसाइले भनेको कुरा ठिक हो पवन गोल्यान जस्ता लाई देश निकाल्नु पर्छ |आज देशमा तेसै आर्थिक मन्दी भको हैन नि सबै लूटेर भारत लगे पछि
😥😥😥😥 कस्तो विडम्बना !छ मसैप्रति उद्धार ,सहयोग गर्दापनि, यो कष्ट भोग्न पर्ने। भगवान् रहेछन् , उहाँको उद्धार गरि घर फर्काईदिनुभयो।🙏🙏💐💐
Namasker sir salute chha
तिन बर्ष सम्म मिलेर खायौ नेता लाइ चुनाब खर्च हाल्यौ जब कुरो उठ्यो तिन बल्ष सम्म बिल किन पठायेन भन्छौ । तिमी ले आफ्नो इमानदारितालाई किन देखायनौ यती लामो समय भै सक्यो बिजुली को महसुल को बिल किन आयेन भनेर बिधुत प्राधिकरणलाई सोध्यौ ? कुरो समातेर बदमासी गर्ने ।
यिनै भ्रष्टहरुलाई चटाएर देश लुटेका छौ ! अब देश निकाला हुने बेला आएको छ !
Great job ❤😢❤😅❤
Rbi news khai ta❤❤🔔🔔
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
आजकाल दशैमा तीनदिन बिदा मिल्न छोडिसक्यो तर मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। यो सांकृतिक अतिक्रमण कहाँ पुगेर रोकिएला..?🤔
धर्म निरपेछ ल्यायौ आहिले पसताको हो!
Jay.prachanda
Jay.kulman
राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🐅🐅🐅🐅♥️♥️♥️
🎉🎉🎉NICE NEWS BIRENDAR JAIRU SIR..
यो राजस्व छुट/माफी, कमिसन/भागबन्डा जस्ता राष्ट्रघाती कर्मको परिणाम = gifts(उपहार हरु) यस्तै यस्ता ......विविध हुन्छन!।
Thik bho
रेगुलर नेपालगंज बाके जिल्ला बाट सधै यो कार्यक्रम हेर्छु
जन्ता नसुधृये सम्म नेपाल कहिले सुध्री दैन ।नेता लाई गाली गर्नु भन्दा पहिले आफू सुध्रिनु पर्छ।
Thank you so much balen 🙏🫡
पवन ले यो भन्न पर्छ कि कुन कुन नेता लाई कति कति चडाए दुर्गा प्रसाईं ले भने जस्तो १६ जना मध्ये एक हो देश सिध्याउने मा यश को पनि ठूलो योगदान छ
God bless Balen
खुल्ला स्पष्टीकरण पत्रकारिता
नमस्कार 🙏 बीरेन्द्र सर हजूर को टिम लाई नमन 🙇 यो बिदेस अलपत्रा पर नु भनदा गाऊँ घर मा प्रचार गरनु परयो सर किन कि हामरो मा धेरै को घर मा यो समाचार पुगदै न सर गाऊँ घर मा केही करे करम गरनु परयो सर
पत्र कार माहासय तपाईं ले जति सोधे पनि उनि को हुन थाहा छैन तर उनि प्र मं काखास चमचाभएको भानहुनछ
कर नतिरे पछि कात्यो त के बिगार्यो good prachand & kulman
सही हो
100%
बाहादुर पत्रकार हरू ले जति नै प्रकाशित गर्दा पनि सरकार सुतिरहन्छ कस्को के लाग्छ जस्ले जे गरे पनि हुदो रहेछ नेपाल मा !
प्र म लाई माला नलगाउने उध्योगी का लाईन काटिएका होलान्