Khuwalung khula khula khula | Janam Thulung | Khuksang khambu | New Song 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • रचना :- खुक्सङ खम्बु
    संगीत/स्वर :- जनम थुलुङ
    अरेन्ज/मिक्सिङ :- राजु कार्कि
    रेकर्डिस्ट : मनोज साङ्सोन
    स्टुडियो :- किङ्ग
    खुवालुङ ! खुल, खुल, खुल !
    नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाईला
    नलागोस है मलाई ठेस, चाँडै पुगी हेर्नू छ किरातीको देश !
    सुनकोशी पछ्याई जाने तिलुङ वाम्बुले
    सहि बाटो हिँड्दै छन कि कतै अल्मलिए?
    लिखु खोलै-खोला जाने जिरेल, सुनुवार
    लोहरुङ, याम्फु आठपहरे सबै बराबर
    अरुण खोला तरी जाने बान्तावा र मेवाहाङ
    कैले भेट्ने होला कठै ! माया लाग्छ झन
    दुधकोशी पछ्याई जाने बाहिङ, थुलुङहरु
    पैले जस्तै छन कि अझै प्रगती गरे अरु?
    चोमोलुङमा ताकी जाने कुलुङ, खालिङहरु
    कहाँ पुगे? कि कतै अभरमा परे?
    मेरै काखमा हाँस्दै-खेल्दै फैलिएका मेरा सन्तान
    साह्रै सुर्ता लाग्छ बरै ! शान्त छैन मन
    रावा खोला पछ्याई जान्छु नाछिरिङ कोयुलाई हेर्न
    के-कस्ता छन? हतार भयो साम्पाङ, दुमी भेट्न
    साप्सु खोला सेरोफेरो चाम्लिङ खिम बास बस्नु पर्ला
    त्यही बेला पुमाको नि दुखम-सुखम सोध्नु पर्ला
    मेरै काखमा हाँस्दै खेल्दै फैलिएका मेरा सन्तान
    सन्चो- बिसन्चो कस्तो छ? ऐले के गर्दै छन?
    खुवालुङ :- मिथक अनुसार किराती राई जातिका सन्तानहरु बर्तमान मैदान चतराबाट नदी पछ्याउँदै उँभो पहाडतिर उक्लँदा बाटै छेकिने गरि बीच बाटोमा ठूलो ढोका देखा पर्‍यो । यहि ढोकालाई खुवालुङ भनिन्छ । मुन्दुम फलाकेर विभिन्न जीवजन्तु, चराचुरुङ्गीको भोक दिएर आ-आफ्नो शक्तीले खुवालुङ खोली कोहि अरुण,कोहि लिखु,कोहि दुधकोशी, कोहि सुनकोशी नदीलाई पछ्याउँदै राईहरु अघि बढे भनिन्छ । अहिले पनि आफुले पछ्याई गएको नदी आसपास नै उनिहरुको सघन बसोबास रहेको छ ।
    Video Credits
    Camera/Edit: Manoj Rai
    ▶Follow us on facebook:- / janam.thulung
    ▶Follow us on TH-cam / @janamthulungmemorialf...
    यस च्यानलमा रहेको गीत संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ ।
    #Janam_Thulung#Official
    #Janam_Thulung #Khuksang_khambu

ความคิดเห็น • 117

  • @dimpyrai2041
    @dimpyrai2041 3 ปีที่แล้ว +11

    हार्दिक श्रद्धाञ्जली 😭😭भाइ को यो स्वर सधैं सधैं हामी सबै नेपाली माझ गुन्जिरहने छ ।

  • @dr.kiranadhikari2455
    @dr.kiranadhikari2455 3 ปีที่แล้ว +5

    PURBA TIRAKO KIRATIKO ETIHAS PO RAHIXA . WE MUST SUPPORT ALL CULTURAL TRADITION HISTORY

  • @djalexrai81076
    @djalexrai81076 3 ปีที่แล้ว +5

    हार्दिक श्रद्राज्जली भाइ 😢😢हजुर यो धर्ति मा नरहे पनि भाइ को यो मिठो स्वर सधै हामी सबै नेपालीहरुको माझ गुन्झिरहेछ

    • @iswarrai446
      @iswarrai446 3 ปีที่แล้ว +1

      😭😭😭😭

  • @RANDOMNEPAL1
    @RANDOMNEPAL1 3 ปีที่แล้ว +1

    😢😢😢 हार्दिक श्रद्धान्जली श्वगिय दाई जन्म थुलुङ ज्यू !

  • @prasannakhaling2491
    @prasannakhaling2491 3 ปีที่แล้ว +2

    ईतिहास मेटेर कहिल्यै मेट्न सकिदैन त्यस्तै तपाईको शरिर जहा पुगेपनि यो आवाज सप्तकोशि नदि जस्तै यसरिनै सुसाइरहने छ सधै सधै निरन्तर.................................... 😢😢

  • @Mahendra12326
    @Mahendra12326 3 ปีที่แล้ว +3

    अजम्बरी प्रतिभा, जुनी जुनी सदावहार रहनेछ ।

  • @raibantawa1647
    @raibantawa1647 3 ปีที่แล้ว +4

    हार्दिक श्रद्धाञ्जली भाई💐💐💐 तपाईको सुप्तुलुङ्गमा बास होस

  • @diwasrai5972
    @diwasrai5972 3 ปีที่แล้ว +2

    Atmaley Santi pawas suptulungma bass ho bhaiko😭😭

  • @Aashis_Official
    @Aashis_Official 3 ปีที่แล้ว +2

    कती धेरै किराँती गायक थिय तर राई दाजु भाइ छुट्टिएको एक ठाउँ खुवालुङको सब्दलाई प्रस्ट्याउने अब को होला 😪😪
    सधै मनमा हुनुहुन्छ दाजु

  • @BhojpurDabali
    @BhojpurDabali 3 ปีที่แล้ว +4

    भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु 😥😥😥🙏🙏

  • @bkdilip2790
    @bkdilip2790 3 ปีที่แล้ว +3

    भाइ तिमी हामी बिच नरहेपनी यो गित सधै रहनेछ भाइ

  • @raitek3305
    @raitek3305 3 ปีที่แล้ว +1

    Hardik sradanjali bhai aafno sumadhur voice hami majh sadhaiko lag rahi rahane x

  • @rajkumarrai5178
    @rajkumarrai5178 3 ปีที่แล้ว +1

    Bhai hardik sradhanjali rest in peace ani family ma hardik sama bedana

  • @kamalraiofficial8792
    @kamalraiofficial8792 3 ปีที่แล้ว +2

    Sarai dukha lagyo ...Rest In Peace

  • @rinasherma
    @rinasherma 3 ปีที่แล้ว +1

    😭😭

  • @hukumrai2379
    @hukumrai2379 3 ปีที่แล้ว +2

    Kirati historical heartly song👌👍bro

  • @sangitarai6272
    @sangitarai6272 3 ปีที่แล้ว +2

    हार्दिक श्रध्दाञ्जलि जनम भाई 🙏🌹😭

  • @krishnaaraini3217
    @krishnaaraini3217 3 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जलि जनम दाइ हजुरको स्वोर्गमा वास होस।😭

  • @amarrajkhewa1791
    @amarrajkhewa1791 3 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली !! जनम भाइको यो सुमधुर सोर सधैं अमर रहने छ ।

  • @tikaramrai9938
    @tikaramrai9938 ปีที่แล้ว

    😭😭😭😭 हार्दिक श्रद्धाञ्जली तपाइँलाई दुख लाग्छ 😭😭😭😭😭 तपाईं नरहेनि तपाईंको आवाज र गित रहिरहन्छ जय किराँत

  • @prabeshrai2320
    @prabeshrai2320 3 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली 😭😭😭😭 दाजु

  • @anitarai3825
    @anitarai3825 3 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली दाजु😭😭😭😭

  • @nirmalarai4812
    @nirmalarai4812 3 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली भाइ😭😭

  • @kamalrai9142
    @kamalrai9142 3 ปีที่แล้ว +1

    अझै सुनेको हजुरको स्वर एक्दम राम्रो सन्देश बोकेको गीत रहेछ so prod of you.. ani हजुर यो दुनियाँमा हुनुहुन्न रैछ सरै दुख लाग्यो यो कुराले मित्र हजुरको स्वर्गमा वास होस... we miss you..!!

  • @kanchenjungatv9532
    @kanchenjungatv9532 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली

  • @dharmarai4254
    @dharmarai4254 3 ปีที่แล้ว +1

    हार्दीक श्रदान्जली...

  • @swarnimlimbu2280
    @swarnimlimbu2280 3 ปีที่แล้ว +2

    Rest In Peace

  • @dhoplekami5331
    @dhoplekami5331 2 ปีที่แล้ว

    थुलुङ्ग परिवारले गुमाएको एउटा हिरा 😢😢😢 हजुरको आत्माले सधै शान्ति मिलोस सोल्टी

  • @uttamrai3837
    @uttamrai3837 3 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली भाइ 😭यो तिम्रो प्रतिभा सधै हामी सबैमा रहने छ😘

  • @Manju78
    @Manju78 3 ปีที่แล้ว +1

    Rip😭😭😭😭

  • @rameshrai2710
    @rameshrai2710 3 ปีที่แล้ว +1

    आज किँरातीहरुको धरोहर आदरणीय जनम दाई को असामयिक निधन भएको खबरले हामी सबैलाई मर्माहत बनाए को छ । यो कोरोना संगत कति रिस उठेको छ तर पनि खै के गर्नू सक्नु र । पारुहाङ र सुम्मिमा को साथ सधै रहोस्।

  • @diwanrai1659
    @diwanrai1659 3 ปีที่แล้ว +2

    दाइ तपाईको मृत्युले मुटु छिया छिया पारेको छ हजुरको आत्माले शान्ति पाओस

  • @parurai846
    @parurai846 3 ปีที่แล้ว +1

    Miss you vaii 😭😭😭❤❤❤❤

  • @ruparai7583
    @ruparai7583 3 ปีที่แล้ว +2

    reste in peace brother 😭😭😭🙏🙏🙏🙏🙏

  • @gitalimbugitalimbu1458
    @gitalimbugitalimbu1458 3 ปีที่แล้ว +1

    Uff so sad 😢💔Daiba pani Kati nisturi yesto alpayou mai Kina lageko hola 😢😢😢😢

  • @bhabimale403
    @bhabimale403 2 ปีที่แล้ว

    खुवालुङग नखुलहै, पाेटहरु सरर खुल्छन् बिकाश फैलिन्छ सत्यनाश हुन्छ।

  • @shantisaharaja5635
    @shantisaharaja5635 3 ปีที่แล้ว +1

    😭😭😭😭😭😭😭

  • @diksharai_official
    @diksharai_official 3 ปีที่แล้ว +1

    😭😭😭😭हार्दिक श्रद्धा सुमन दाइ😭तपाईंको आवाज हामी माझ सधैं गुन्जी रहनेछ।

  • @iomotion5071
    @iomotion5071 3 ปีที่แล้ว +1

    Nice Song

  • @nabinlohorung3644
    @nabinlohorung3644 3 ปีที่แล้ว +2

    प्रिय जनम स्वर्गमा र यो लोकमा सदैब अमर रहनेछौ (तिमीलाई श्रद्धसुमन. ।

  • @prazolmoktan2476
    @prazolmoktan2476 3 ปีที่แล้ว

    यसतो होनहार युवा कलाकार को मृत्युको खबर ले सारै मन रुएको छ बैकुण्ठ मा बास होश जनम को आत्मा ले सान्ती पाओस् 😥😥💐💐🙏🙏 भौतिक आत्मा मरेर गए पनि भाइ को स्वर सुनेर श्रृदाअंजलि अर्पण गर्दै 😥😥😥😥😥😥😥😥😥😥😥

  • @saraswatithulungrai
    @saraswatithulungrai 3 ปีที่แล้ว +3

    बैकुण्ठमा वास होस् 💐🙏😥

  • @amritalimbu6758
    @amritalimbu6758 ปีที่แล้ว

    भाइ जनम तपाईं यो संसारमा नरहे पनि तपाईको स्वर र कला कहिल्यै मर्ने छैन । भाबपूर्ण श्रद्धान्जली ।

  • @Digant884
    @Digant884 2 ปีที่แล้ว

    यति मीठो स्वर संगीत दिएर गएछौ भाइ 😥😥😥😥

  • @nachhiringparbesh7716
    @nachhiringparbesh7716 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली जनम सर तपाई को आत्माले शान्ती पाओस् ।स्वर्ग मा बास होस् ।यो तपाईको कला सधैं नेपाली कला ईतिहासमा अमर रहिरहनेछ । 🌷🌷🌻🌻💐💐🌱🌱🌱😘😘🙏🙏🙏🙏😭😭😭😭।।।

  • @chitrawambule8464
    @chitrawambule8464 3 ปีที่แล้ว +1

    Rip😭😭

  • @gopalpuri3478
    @gopalpuri3478 2 ปีที่แล้ว

    राम्रो प्रतिभा लाइ पापि काल ले पनि राख्दैन रैछ ।भाइ अत्यन्तै मर्माहित बनाएर जानु भयो ।तपाइ को आत्मा ले शान्ति पावस ।हार्दिक स्रद्धान्जली 🙏🙏😭😭😭😭

  • @pardeshikanchha2082
    @pardeshikanchha2082 3 ปีที่แล้ว +1

    Rip

  • @researchtips6135
    @researchtips6135 3 ปีที่แล้ว +4

    शब्द,गायन अति मार्मिक !!!शुभकामना र बधाई छ ।

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 2 ปีที่แล้ว

    किराती इतिहासमा कालजयी बनेर सधै गुन्जी रहने तपाइको यो श्रीजना सधै रही रहनेछ जहा जस्तो हुनु हुन्छ खुसि अनि सुखी चिर आनन्दमा हुनुहुन्छ भन्ने सेभेच्छा।

  • @parasmanithulung8021
    @parasmanithulung8021 2 ปีที่แล้ว

    साह्रै दु:खको कुरो,यस्तो उमेरमा नै यति प्रतिभावान गायकलाई कालले टपक्क टिपेर लगेछ!प्रारब्ध नै त्यस्तो परेछ।तरै पनि,जनम थुलुङले गाएका गीतहरूले उनलाई जनमभरिको लागि अमर बनाएको छ।उनको आत्माले स्वर्गमा बास गर्ने सबै नेपालीहरूलाई पनि आफ्नो सुमधुर गीतले आनन्द प्रदान गर्न सकोस्।

  • @ayushrai5613
    @ayushrai5613 3 ปีที่แล้ว +2

    Ramro cha bhanja subhakamana cha.

  • @himalbasnet1446
    @himalbasnet1446 3 ปีที่แล้ว +2

    Rest in peace bro😭😭😭😭

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 ปีที่แล้ว

    जनम थुलुङ ज्यु को बारेमा केही अघि थोरै मात्रै जानकारी भएको मलाइ आज अलि फुर्सदमा बेसि नै जानकारी लिनेे मन गरे ,इतिहास ले सदा सम्मानित गर्ने छ उहाँको सृजना हरुलाइ म पनि हृदय बाटै समवेदना अर्पण गर्दछु

  • @binodrai8364
    @binodrai8364 3 ปีที่แล้ว +1

    बैकुण्ठमा बासहोस् हजुरको 😭😭😭😭😭😭😭😭😭

  • @shovarairai9274
    @shovarairai9274 3 ปีที่แล้ว +1

    कटुन्जे मा बास होस भाई 😭😭🙏

  • @meseeamrai898
    @meseeamrai898 3 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली 😭 स्वार्गपार हुनुहोस .

  • @दरबारबाहिरकोरानी
    @दरबारबाहिरकोरानी 3 ปีที่แล้ว +1

    सुप्तुलुङमा बास होस् दाजे😥😥😥

  • @vimmimosa
    @vimmimosa 2 หลายเดือนก่อน

    Sabai Vandaa mitho raamro ,sadhai sunirahu jasto .dhannebaad sabai production team harulai

  • @rimirai4359
    @rimirai4359 3 ปีที่แล้ว +1

    Hardik sradanjali vai sadhai samghi rahanexou

  • @tejrai4355
    @tejrai4355 3 ปีที่แล้ว +1

    तपाई हाम्रो साथ मा नभए पनि तपाई को यो गित सङ्गित सधै तपाई सङगै भएको आभास दिलाउने छ सोल्टि। तपाई को आत्मा लाई सान्ति मिलोस्।

  • @thulungrai30
    @thulungrai30 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली जनम भाई 😥😥

  • @NKRMusic11
    @NKRMusic11 3 ปีที่แล้ว

    Hardik sradanjali bro we miss you always

  • @dr.kiranadhikari2455
    @dr.kiranadhikari2455 3 ปีที่แล้ว +2

    RAMRO RAHIXA VOICE

  • @anishmarapache1038
    @anishmarapache1038 2 ปีที่แล้ว

    wow so nice voice love you brother 😭😭😭😭😭😭😭

  • @nararai7544
    @nararai7544 3 ปีที่แล้ว +1

    तपाइको कला अन्तर भावनालाइ सदैव सलाम । हार्दिक श्रद्धान्जली।

  • @NAMSEWAL54
    @NAMSEWAL54 3 ปีที่แล้ว +1

    Dae😭😭

  • @tamanglaxman6138
    @tamanglaxman6138 3 ปีที่แล้ว +1

    We will miss you bro😑😑

  • @vimmimosa
    @vimmimosa 2 หลายเดือนก่อน

    Janam thulung,salute garxu hajurlai shabda haru Kati mitho ani gahakilo Ra raamro.

  • @kirawa2045
    @kirawa2045 3 ปีที่แล้ว +2

    Rip😭🙏

  • @maegolu7068
    @maegolu7068 3 ปีที่แล้ว +1

    Rest in place brother 😒😒

  • @laxmirai6586
    @laxmirai6586 3 ปีที่แล้ว +1

    हे भगवान तिमि कति निस्ठुरी !! अति नै दु:खद खबर 😭😭😭😭😭😭 हार्दिक श्रद्धाञ्जली 💐💐💐💐

  • @SudarshanSolu
    @SudarshanSolu 3 ปีที่แล้ว +2

    Rest in peace brother😪

  • @bhaktabahadurrai5934
    @bhaktabahadurrai5934 3 ปีที่แล้ว +1

    भावपूर्ण श्रद्धाञ्जली

  • @sukpaldewan5746
    @sukpaldewan5746 3 ปีที่แล้ว

    हार्दिक श्रद्धाञ्जली भाइ

  • @jibangurung2815
    @jibangurung2815 3 ปีที่แล้ว +1

    Rest in peace bhai

  • @aaronraiaaronrai2548
    @aaronraiaaronrai2548 3 ปีที่แล้ว +1

    😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kajisherpa4678
    @kajisherpa4678 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली

  • @ransrai
    @ransrai 3 ปีที่แล้ว +1

    Rest in peace😢😢😢

  • @sudarshanrai2528
    @sudarshanrai2528 3 ปีที่แล้ว +2

    😢😭😰 RIP Broo

  • @karnarai2224
    @karnarai2224 3 ปีที่แล้ว

    भावपूर्ण श्रद्धान्जली

  • @sabinarai6201
    @sabinarai6201 3 ปีที่แล้ว

    Uncle hernus ta hami sabile kati derai maya gareko xau tapailai katunje ma khusi khusi satha basnus hai tapai hami maaj sadai sadai rahanuhune xa uncle 😢

  • @manisharai1026
    @manisharai1026 3 ปีที่แล้ว +1

    Rip 😢

  • @balkumarrai9617
    @balkumarrai9617 3 ปีที่แล้ว

    हार्दिक श्रद्धान्जली 😭

  • @oasisrai5210
    @oasisrai5210 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली भाइ जनम।

  • @hhuh5645
    @hhuh5645 2 ปีที่แล้ว

    Sarai roye yo git sunera rip brother

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 ปีที่แล้ว

    हार्दिक श्रद्वसुमन

  • @मिलनबान्तावा
    @मिलनबान्तावा 3 ปีที่แล้ว +1

    Aja bat tpaile diyera janu vayaka bahumulye srijana haru matra hami maj hune xa dai,😪😪😭😭

  • @deepen873
    @deepen873 3 ปีที่แล้ว +1

    😢😢😢😢

  • @elisarai9061
    @elisarai9061 3 ปีที่แล้ว +1

    😭😭😭Rest in peace dai😑

  • @buddhalimbu2500
    @buddhalimbu2500 3 ปีที่แล้ว

    Daami geet

  • @chandramayarai9879
    @chandramayarai9879 หลายเดือนก่อน

    Sardhanjai bhai 🙏😭

  • @चाम्लिङकशमीराराई
    @चाम्लिङकशमीराराई 3 ปีที่แล้ว +1

    अमर रहनेछ हजुरको यो देन।

  • @टुङडोलीमोटुङसा
    @टुङडोलीमोटुङसा 3 ปีที่แล้ว +1

    श्रद्धाञ्जली 💐

  • @amaladevirai.2975
    @amaladevirai.2975 3 ปีที่แล้ว

    Miss you bro...😭

  • @GgehhCR7
    @GgehhCR7 ปีที่แล้ว

    Rip dai😢😢😢😢

  • @rajendrakhatri739
    @rajendrakhatri739 2 ปีที่แล้ว

    🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @chamlingchannel
    @chamlingchannel 3 ปีที่แล้ว

    Rest in Peace Bhai..

  • @monikarai9477
    @monikarai9477 3 ปีที่แล้ว

    😭😭😭😭😭😭😭

  • @chamling4201
    @chamling4201 3 ปีที่แล้ว +1

    Rest In Peace brother