Nepali Christian testimony

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Jeromesonofjesus@gmail.com
    +9779826189575

ความคิดเห็น • 536

  • @sunitarai5830
    @sunitarai5830 5 ปีที่แล้ว +9

    धन्यवाद छ परमेशवर लाई येशु को जयजयकार भएको छ । धन्यवाद छ आदर निए दिदी लाईपनि उहाँको गवहि ले मलाई ठुलो सक्ति पाएको मसुस भयो मलाई नि सधै भरि प्रभु मा बरोसा राखोउ ।

  • @harishbalamimagar8311
    @harishbalamimagar8311 2 ปีที่แล้ว +1

    आमेन प्रभुलाई धेरै धेरै धन्यवाद अती आसीसीत जिबन गवाही प्रभुले अझ प्रसस्त गरी तपाईको जिबनमा परीवारमा आसिस अनुग्रह गर्नुभएको होस्

  • @akashgurung6982
    @akashgurung6982 2 ปีที่แล้ว +4

    जय मसीह दीदी- परमेश्वर ले प्रश्स्त आशिष देऊन- तपाईको यो आशिषमय जीवन को गवाही आज सुन्नु पॉए म पनि आशिसित भए…

  • @binitathapa3367
    @binitathapa3367 2 ปีที่แล้ว +1

    दिदी तपाइको गवाही सारै मन छोयो प्रमेश्वरले धेरै आशिष दिनुभएको होस तपाइलाइ आमेन

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 ปีที่แล้ว +2

    हालेलुयह,परमेशवरले,जिबितमानिस,त,के,मरेका,लासलाइ,जिबित,पारनुहुनछ,अाझेेेेेबहिनि,परमेशवरमा,बिशवास,गरनुहाेस,तपाईंको शक्तिशाली गबाइकाे,लागि,धननेबाद

  • @SunitaPariyar-bn4ch
    @SunitaPariyar-bn4ch 8 หลายเดือนก่อน +5

    आमेन परमेश्वरको महिमा भएकाे होस्।❤❤❤❤❤❤❤

  • @subbathapa8010
    @subbathapa8010 3 ปีที่แล้ว +1

    एतिठुलो गबइ प्रभुलेदिदि लाइ दिनुभयो प्रभु लाइ लखलाखधनेबात आमेन

  • @minakumari6073
    @minakumari6073 5 ปีที่แล้ว +29

    सक्तीसाली गबाईको लागी प्रभुलाई धन्यवाद साथै दिदी तपाईलाई पनी धन्यवाद छ जय मसिह

  • @sapanalimbu1854
    @sapanalimbu1854 5 ปีที่แล้ว +15

    धेरै2 मिठो जिबाण गभाई सुनाउनु भएको मा धेरै खुसी लग्यो मलाई सधा बाहर जिवित प्रमप्रभु प्रमेस्वर पिताले आशिष् दिएको होस तपाईंलाई साथै प्रमेस्वर पितालाई पनि प्रसाङ्सह महिमा भएको होस आमेन

  • @dambarchetri8936
    @dambarchetri8936 2 ปีที่แล้ว +4

    प्रभुको महिमा भएको हवस् आमेन आमेन आमेन

  • @sunitamallik3607
    @sunitamallik3607 2 ปีที่แล้ว +1

    पिता‌ परमेश्वर ‌ लाई‌ धन्यवाद‌ प्रभु‌ येशु‌ को‌ महीमा‌ हो‌स‌ ✝️🙏‌ आमीन

  • @sushmalimbu6167
    @sushmalimbu6167 5 ปีที่แล้ว +24

    🙏प्रभुको महिमा भएको होस 🙏हाल्लेलुयाह आमेन्🙏🙏🙏🙏🙏🙏

  • @bolbadhursubba3384
    @bolbadhursubba3384 4 ปีที่แล้ว +11

    यो मिठो जीवन गवाहीको लागि दिदीलाई परमेश्‍वरले धेरै धेरै आशिष् दिएको होस् ।

  • @nikitachristian5071
    @nikitachristian5071 4 ปีที่แล้ว +3

    Parbhu yeshu mashi le dherai dherai dhanyabaad gardxu ani hjur ko gwahi ko lagi dherai dhanyabaad mero jevaan ma yo gwahi le aasha r samarth milyo god bless you amen

  • @harimayapurjapurja849
    @harimayapurjapurja849 4 ปีที่แล้ว +5

    के पार्थाना जान्ने हरुकाे मात्र र धेरै पढेको मात्र सुन्नु हुन्छ,धेरै जान्नेहरुकाे मात्र पार्थाना सुन्नु हुन्छ त परमेश्वरले कस्तो पार्थाना सुन्नु हुन्छ। बिश्वासीकाे लागि म अरुले जस्तो पार्थाना गर्न जान्दैन भनेर,पछी नहत्नुस। याे बैनीकाे जस्तो पार्थाना गरेर पर्भुलाई नछाेड्नुस।बैंनीलाई र भाइ जेरुमलई धन्यवाद ।

  • @vlogbhupesh6561
    @vlogbhupesh6561 5 ปีที่แล้ว +9

    आमेन आमेन धेरै राम्रो आदिशित जीवन गवाई शेर गर्नु भएको छ । हजुर लाई धन्यवाद साच्चै हाम्रो पर्मेस्वर माहान हुनुहुन्छ। प्रभु तपाईंको घर परिवार सबै थोक मा प्रसस्ता मात्रामा आदिशष दिउन।

  • @raibasu1861
    @raibasu1861 5 ปีที่แล้ว +7

    Mahan permesour thapahi lahi kotti kotti dhannebad,Hamro Parbu sacho hunuhun6

  • @सुनमायागुरुङ
    @सुनमायागुरुङ 3 ปีที่แล้ว +1

    धन्यवाद पभु एशु को नाममा जैमसि फेरी पनि धन्यवाद

  • @soorajgurung5001
    @soorajgurung5001 3 ปีที่แล้ว +8

    जयमसिह पिता पुत्र पबित्र आत्मा को परमेश्वर लाई महिमा भयको होस आमेन

  • @manugrg944
    @manugrg944 2 ปีที่แล้ว +1

    परमेश्वर पितालाई dhannebad

  • @premt.lepcha5534
    @premt.lepcha5534 5 ปีที่แล้ว +4

    परमप्रभु परमेश्वर को महिमा सदा रहोस् हर मानव जातिको जिवान ।अनि उहाको आसिषमा अनन्त जिवान पाओस सबै जना ले। केवल
    प्रभु येशूले मात्र अनन्त जिवान दिन सक्नु हुन्छ । For the God Love so much the world, that he gave only one begotten Son .those whosoever Believeth in Him shall not perish, but should have Eternal life. AMEN.I Love you so much Jesus Christ.

  • @sushantpandey6981
    @sushantpandey6981 5 ปีที่แล้ว +4

    प्रभु पर्ति अति बिस्वास गर्छु म

  • @ganeshbahadurpariyar6065
    @ganeshbahadurpariyar6065 3 ปีที่แล้ว +4

    परमेस्व्र ले दिदी को सब परिवार को लागि आशिष् दिनु हुनेछ आमेन

  • @magarshyampyuthansworgaduy8677
    @magarshyampyuthansworgaduy8677 3 ปีที่แล้ว +1

    पर्भु लाई महिमा हवोस पितालाई धेरै धन्यबाद होवोस

  • @user-hv5zg4bc8q
    @user-hv5zg4bc8q 2 หลายเดือนก่อน +1

    Praise the lord amen hallelujah thank you Jesus ✝️🛐🙏

  • @taratara6693
    @taratara6693 5 ปีที่แล้ว +1

    हले लिय आमेन धन्यबाद प्रम प्रपु लाई 💒💒💒💒

  • @roshnirai6170
    @roshnirai6170 5 ปีที่แล้ว +14

    Amen ...pravu matra satya hunuhunxa ..pravu ma matra jiwan xa..tesaile pravu ma sab samvav xa ..praise God

  • @Football99yt
    @Football99yt 11 หลายเดือนก่อน +1

    जयमशिह गुरु बुवा जयमशिह गुरु आमा जयमशिह ❤☦️☦️☦️☦️☦️☦️☦️☦️☦️🛐😭😭😭😭😭😭😭😭😭😭😭😭🙌💐🙌🙏 जयमशिह हालुलेया आमेन

  • @kohinoorpratapsen6779
    @kohinoorpratapsen6779 หลายเดือนก่อน

    पबित्र आत्म ,पिता परमात्म,परम प्रधान,महान,सर्वशक्तिमान पिता परमेस्वर लाइ करोडौं ,करोडौं धन्यबाद,परम प्रभु को अथाह भरिपुर्ण आशीर्वाद ले हजुर लाइ नयाँजिवन दिनु भयो म पनि इस्वर प्रति मेरो जिवन समर्पित दरेको छु।भरोसा गर्छु बिश्वास गर्छु,म पनि हालात मा छु ,प्रभु,मेडम को गवाइ ले मलाई अति तागत दियो,शक्ति र सामर्थ्य दियो ।हजुर लाइ इस्वर को भरिपूर्ण आशिष ,इस्वर लाइ धन्यवाद ,धन्यवाद ,धन्यवाद !आमिन ,आमिन,आमिन

  • @ukeshrai5071
    @ukeshrai5071 2 ปีที่แล้ว +8

    Hallelujah. Praise the Lord. Thank You Lord for giving a rebound life. AMEN...

  • @SabinaPradhan-w6u
    @SabinaPradhan-w6u 4 หลายเดือนก่อน +1

    Yes amen amen amen🛐✝️✝️✝️

  • @linarai556
    @linarai556 5 ปีที่แล้ว +16

    Yes praise the lord halleluya glory to god thank you so much blessing testimony

  • @rajulama7690
    @rajulama7690 5 ปีที่แล้ว +12

    प्रमेस्वोरको प्रसंशा भएको होस् amen

  • @taratara6693
    @taratara6693 5 ปีที่แล้ว +10

    आमेन हलेलुया love you Jesus god bless you

  • @suryarai4464
    @suryarai4464 3 ปีที่แล้ว +1

    अामेन प्रमेस्वारको महिमा भएको होस।

  • @sumnimarai9301
    @sumnimarai9301 3 ปีที่แล้ว +1

    असल गवाई परमेशवर अजै धेरै आशिश दिऊन

  • @chitrasingh7364
    @chitrasingh7364 2 ปีที่แล้ว +1

    हाम्रो पिता पुत्र पवित्र आत्मा को महिमा होस आमेन

  • @SaritaRaikhadka
    @SaritaRaikhadka 10 หลายเดือนก่อน +2

    Parmesor pita ko mahimaa bhayko hos ❤️ Hallelujah ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Amen 🙏 Amen 🙏 Amen 🙏 Amen 🙏 Amen 🙏

  • @deepagurung3066
    @deepagurung3066 5 ปีที่แล้ว +20

    रोमी 5:1-8 (NNRV)
    1. यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ।
    2. उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
    3. यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,
    4. सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।
    5. आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।
    6. किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो।
    7. धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला।
    8. तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।आमीन हल्लेलुया।परमेश्वर हामीमा प्रकट हुनु हुने परमेश्वर हुनुहुन्छ।यस्कारण हामी आफनो समस्या र संकस्टमा धैर्य गरौ।यो शक्ति र बिस्वाश हाम्रो ह्रदयमा खानाउनु भएको छ।आमीन सम्पूर्ण ख्रीष्ट प्रेमी हरुमा ख्रीष्टको शान्ति आमीन।

  • @janakkummm4144
    @janakkummm4144 4 ปีที่แล้ว +1

    धन्यवाद प्रभु यसु आमेन

  • @ThamanTHAMAN_Roka
    @ThamanTHAMAN_Roka 2 หลายเดือนก่อน +1

    जयमसि

  • @sangitkumar1684
    @sangitkumar1684 3 ปีที่แล้ว +1

    पास्सटर बा म यशुलाई पहिला देखि नै चिन्छु उहाँको बचन पनि धेरै सुनेको छु तर मेरो परिवार उहालाई जान्दैन र म घर परिवारलाई समझाउना पनि स्कदिन आझा भन्दा 2 बर्श आगाडि घर परिवार को बेवारिक कुराले गर्दा मलाई मान्शिक रोग लाग्यो म धेरै आतिए मेरो फूपू दिदी हरु प्रभुलाई मान्नु हुन्थ्यो र म तर कसैलाई आफ्नो रोग को बारेमा भनेको थिना म हरेक दिन रुन्थे एति रोए कि आँसुको शिमा रहेना म सारिरिक रोगी पनि भए म मर्न नै भए तर पनि परिवारलाई भनिन्न पछि भने अनि पुजा पाठ गरे केही ठीक्क भए जस्तो भो तर बेला म प्रभुलाई देखिको थे तर बाध्यताले गर्दा म तेता बिस्वास्स गर्न सकिन अनि घर परिवाको दुख् ले गर्दा म जवज्स्ति बिदेश आए अनि एहा आए देखि मैले माया गर्न मान्छे पार पुरै ठिक्क भएको जस्तो त लाग्दैन थ्यो फेरि पनि म आफुलाई हिमत दिने गर्थे अनि एहा आएसी बिहे पनि गरे अझा नानू छ तर म फेरि बिरामी भए मुटु दुख्ने दिक्क लाग्ने मर्न मन लाग्ने हुन्थ्यो फेरि पनि प्रभुलाई देख्छु सपना मा कैले बादलहरु भित्र बाट आउनु हुन्छ उहाँ को नाम पिक्क हेर्न साथ म पुरै ठिक्क हुन्छु तर बिदेश भाको कारण म चर्ज जाना सक्दिन मलाई प्रभुले माया गर्नु हुन्छ र बचाउनु भाको छ तर अझै पनि बाईबल पढन सकेको छैन मन धोदार हुन्छ मन छ तर परिवार बुझ्दैन म बुझाउना सक्दिन के गर्नु होला म हरेक दिन प्रभु देख्छु

  • @saamsamuellimbu2646
    @saamsamuellimbu2646 7 หลายเดือนก่อน +2

    parmeshwar sachi nai mahan hunu hunxa hami mero family le mero sathi vaile malai kati maya garxa kati prem garxa sochxum tara parmeshwarle jati prem hami lai kasaile gardaina ❤❤❤😢😢

  • @pumpapoulin1180
    @pumpapoulin1180 5 ปีที่แล้ว +2

    प्रभु को महान , अचम्म को काम को निम्ति वहाँ लाई महिमा , आदर ,धन्यबाद ।वहाँ को प्रेम यहाँ हरु को जीवन मा अनि हामी सबै सबैमा सदा रहोस, आमेन

  • @sudipdarnal8351
    @sudipdarnal8351 2 ปีที่แล้ว +2

    Amen. hallelujah. hallelujah. hallelujah

  • @मंगलीराई
    @मंगलीराई 5 ปีที่แล้ว +2

    Jaimashih brother thank you so much brother mitho jeevan gabhai Masina lama Bata shear gariyeko kura sunera Aashis payeko xu. Thank you so much Mitho gabhai ko lagi. Prabhu ko mahima vayeko hos shear garne xora Lai Ra gabhai bolnu hune sister Lai thank you so much Prabhu ko mahima vayeko hos Amen🖐️🙌 hallelujah parbhu ko mahima vayeko hos hajur ko jeevan ma sadasarbada Amen🖐️🖐️🖐️

  • @simongurung1584
    @simongurung1584 4 ปีที่แล้ว +3

    Praise the lord
    Thanks Heavenly Father
    Glory To God
    1 Corinthian 4: 20
    1 Timothi 4: 5

  • @sanurai1831
    @sanurai1831 3 ปีที่แล้ว +1

    आमेन अामेन परमेसाेरकाे महिमा भएकाेहाेस

  • @SabinaPradhan-w6u
    @SabinaPradhan-w6u 4 หลายเดือนก่อน +1

    Prabhu lai dherai dheai dhanneybat yesu raza tpi lai✝️✝️✝️✝️🛐🛐🛐🛐🙏🙏🙏🙏🙏

  • @gurungsunita9576
    @gurungsunita9576 5 ปีที่แล้ว +1

    Halleluya Amen Amen prbhum Atmiki didI Hajurko jivanm therai Asis diunu mo Hajurko gabai sunera therai Asisita fayo Amen prbhum Atinai Atmiki dad Hajurlai pni therai danevat Hajurko Sewkaim prbhule prasast Asis diunu Amen jaymsiha

  • @user-dj1zq4jl1f
    @user-dj1zq4jl1f หลายเดือนก่อน

    जइमसिह परमेसोरको महिमाहोस

  • @parbatichaudhary3961
    @parbatichaudhary3961 5 ปีที่แล้ว +9

    Halleluya Amen God bless you 💕👏👏

  • @pravyinsoham131
    @pravyinsoham131 5 ปีที่แล้ว +13

    Hamro parmeshwar sambhav ko parmeshwar hunu hunxha.Yeshu parmeshwar ko Mahima hos

  • @minrai6450
    @minrai6450 2 ปีที่แล้ว +1

    JAY MASHI..
    NIKAI RAMRO JANKARI HJR KO GAWAHI...
    SABAI JANALE PRABHUKO SUSAMCHAR JANER PRABHUMA aaun
    Amen

  • @psychoff6912
    @psychoff6912 3 ปีที่แล้ว +1

    आमेन आमेन परमेसाेर काे महिमा भएकाेहाेस

  • @simongurung1584
    @simongurung1584 4 ปีที่แล้ว +8

    Praise the Lord
    Thanks Heavenly Father
    Glorious Grace To praise
    John 3: 33

  • @alisaalisa5163
    @alisaalisa5163 5 ปีที่แล้ว +10

    Amen praise the lord hallelujah amen thank you lord amen you have already blessing god

  • @sonugrg8888
    @sonugrg8888 3 ปีที่แล้ว +2

    Amen prévu yeshu KO mahima hos

  • @MilanMilan-pj5om
    @MilanMilan-pj5om ปีที่แล้ว +1

    Parmeshorko mahima vayeko hos,AMEN

  • @tsalisetsalise5982
    @tsalisetsalise5982 5 ปีที่แล้ว +2

    जयमसी पोखरा बाट परभुको बचन दिनु भएकोमा परभुले हजुरलाई आशिरबात दिनुहुन्छ

  • @gangabiswa5451
    @gangabiswa5451 5 ปีที่แล้ว +14

    Amen hallelujah hallelujah god blessed you

  • @gurungsunita9576
    @gurungsunita9576 5 ปีที่แล้ว +4

    Halleluya prbhulai mahim hos vaTo sater jipan yesou pita matre hunuhun chh Amen prbhu yesoupitalai mahim hos Hajurlai prbhule therai Asis diunu didi Ani dju Hajurlai pni Asis diunu Amen jaymsiha

    • @pabitrachambling3852
      @pabitrachambling3852 5 ปีที่แล้ว

      परमेश्वरमा कुनै कुरापनि असम्भव छोइन कारण उहाँ सम्भवको परमेश्वर पिता हुनुहुन्छ उहाँको नै महिमा भएको होस् । आमेन जयमसिह

  • @purnatamang9207
    @purnatamang9207 18 วันที่ผ่านมา

    आमिन। दिदि। तपैले नयाँ जिवन पउनुभयो।को।छ
    परमेश्वर लाई।पनि।देरै।देरै। धन्यवाद

  • @sontoshrai7177
    @sontoshrai7177 2 ปีที่แล้ว +1

    परमेस्वारलाई महिमाहाेस

  • @JesusChrist-kt9pb
    @JesusChrist-kt9pb วันที่ผ่านมา +1

    Glory to our lord Jesus Christ

  • @minasunar4108
    @minasunar4108 5 ปีที่แล้ว +17

    Power full testimony God bless you didi

  • @tankakumal3231
    @tankakumal3231 หลายเดือนก่อน

    Amen halehuhay halehuhay halehuhay halehuhay halehuhay halehuhay

  • @MayaMaya-du8oh
    @MayaMaya-du8oh 3 ปีที่แล้ว +1

    परमेसोर लाइ धन्यवाद भएको होस। आमेन

  • @amritakharel5551
    @amritakharel5551 4 ปีที่แล้ว +2

    पर्मेसोर को मन धेरै ठुलो छ दिदी लाई नया जीवन दिनु भाको छ अमिन

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 4 ปีที่แล้ว +1

    prmesor pita lai dhneywad 👏
    hjur ko yo gawai le prmesor pita ko mhima bhyko hos pita sara sansar bhri ko prani lai pschatap ko hirday dinu hos prbhu. r prmesor pita lai chinn skeko hos. r pita ko name pbitra bhyko hos.
    halleluiya Amen 👏

  • @sunilmalla4759
    @sunilmalla4759 7 หลายเดือนก่อน +1

    पिता माहान हुनुहुन्छ पिता धने बात पिता

  • @sitamagar324
    @sitamagar324 10 หลายเดือนก่อน +1

    Hallelujah amen amen amen sachainai hamro Param parvhu Kati mahan ra saktisali hunuhunxa ❤❤❤

  • @sudevidewan9485
    @sudevidewan9485 5 ปีที่แล้ว

    हल्लेलुयाह आमिन परमेशोवरको महिमा होस हजुर सिस्टर हजुरको जीवन गवाहिले म धेरै आशिषत भएकोछु आमिन परमेशोवरमा कुनैपनि असमभब छैन सबैकुरा समभबछ आमिन

  • @romadahalsherpa6807
    @romadahalsherpa6807 4 ปีที่แล้ว +5

    Wow....blessed testimony..No other Gods are like you (Jesus) only u work miraculous, psalm 86:8

  • @balbahadurrasaily6054
    @balbahadurrasaily6054 2 ปีที่แล้ว +1

    Very beautiful & powerful testimony GOD bless u & family or ur ministry.amen 🙏🙏🙏

  • @dreamflower6789
    @dreamflower6789 2 ปีที่แล้ว +1

    Pita parmeshor lae dhanyabad amen 🙏

  • @laxmishara8112
    @laxmishara8112 3 ปีที่แล้ว +3

    Praise the Lord thank you Lord this great testimony God bless you.

  • @chabimayashankar3824
    @chabimayashankar3824 4 ปีที่แล้ว +7

    दिदी म जस्तै हुनुभएको रहिछ हजुरको जस्तै मेरो पनि जीवन भएको थियो अाज येशुले छुट्कारा दिनु भएो धन्यवाद दि हजुरको शक्तिशाली गबाई को लागि💕💕💕👍️

  • @simongurung3973
    @simongurung3973 6 หลายเดือนก่อน +1

    Praise The Lord
    Thanks Heavenly Father
    Glory To Lord Jesus Christ Amen
    ❤️🙏🌷💐🌺🇳🇵👍

  • @DipakDikxenrai7199
    @DipakDikxenrai7199 4 ปีที่แล้ว +1

    Amen amen diju ko jiban gabahi suner moh dherai aasisimaya vaye aamen amen

  • @saritashrestha8394
    @saritashrestha8394 5 ปีที่แล้ว +2

    Good bles u jesus amen

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 3 ปีที่แล้ว +1

    मलाई तितोपन मिठो लाग्छ महिमा होस

  • @cccdopokhara
    @cccdopokhara 6 หลายเดือนก่อน +1

    धेरै राम्रो गवाहि अाशिष ।

  • @ambikalama2594
    @ambikalama2594 5 ปีที่แล้ว +7

    धन्य बाद प्रभुलाई

    • @urmilamagar5321
      @urmilamagar5321 5 ปีที่แล้ว

      आमेन आमेन प्रभुको महिमा होस हालेलुयाह

  • @bhimgamingpro..709
    @bhimgamingpro..709 3 ปีที่แล้ว +1

    जयमसिह 🙏 आमेन

  • @selenarai5730
    @selenarai5730 ปีที่แล้ว +2

    What a powerful name it is nothing can stand against. What a powerful name it is The name of Jesus Christ ❤❤

  • @SumiraLimboo
    @SumiraLimboo 3 หลายเดือนก่อน

    Amen

  • @radhikagiri5363
    @radhikagiri5363 2 ปีที่แล้ว +1

    Dhandabad dd hajurlai en prmishorlai amen haliluwa

  • @krismamagar809
    @krismamagar809 3 ปีที่แล้ว +5

    परमेश्वर पिता हजुईलाई लाख लाख धन्यवाद हाम्रो गुरू यशु मसिको नाउँमा ........Amen

  • @hukumbudha4162
    @hukumbudha4162 4 ปีที่แล้ว +6

    (हल्लेलुयाह) God bless you. दिदी हजुर लाई परम प्रभुले आशिर्वाद अझै धेरै देउन र हजुर को आसिश मय गभाइ कोलागी धेरै धेरै धन्यवाद हजुर l र साथै यो लाइफ न्युज लाई पनि धन्यवाद ।

  • @mongurung1601
    @mongurung1601 2 ปีที่แล้ว +1

    Amen Praise the lord 🙌🙌 so blessed testimony God bless you 🙏🙏

  • @alisiba6528
    @alisiba6528 3 ปีที่แล้ว +1

    Aamen parmesshor pita ko mahima hos hamro bhalo hos

  • @jamunathakur4170
    @jamunathakur4170 หลายเดือนก่อน

    Parbhu isumasi lai dhnnebat garxu isumasi masi ko nauma ma dherai biswas garxu yo ghwaile mero man pani usait bhayo

  • @dhamiramesh606
    @dhamiramesh606 7 หลายเดือนก่อน +1

    JMC yes Amen 🙏

  • @shyamchhetri8896
    @shyamchhetri8896 2 ปีที่แล้ว +1

    Permeshwer ko mahima hos amen 🙏

  • @SunitaGotame-xg2sl
    @SunitaGotame-xg2sl หลายเดือนก่อน

    जयमसी हजुलाइ पभुले आसीन दिनुहोला

  • @acchurong5596
    @acchurong5596 2 ปีที่แล้ว +1

    Wow.... What a powerful testimony....God does wonders.... Let all unsaved souls be save in jesus

  • @rudralimbu7139
    @rudralimbu7139 5 ปีที่แล้ว +31

    परमेश्वर पिता लाई धन्यबात ,,आशिष् मय गबाही बाड्नु भएको लागि दिदी हजुर लाई पनि धन्यबात

  • @sukdevgiri9899
    @sukdevgiri9899 2 ปีที่แล้ว +1

    Today while working on kitchen I got to listen n watch two your prog.praise God.

  • @LuxmeeSunuwar
    @LuxmeeSunuwar วันที่ผ่านมา

    Amen ❤❤❤