कमला घिमिरेको गित रेकर्डमा यस कारण भयको रहेछ झगडा !! दुवै पक्षले दिए स्पस्टिकरण |Kamala Ghimire_

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • 🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    Program :
    Presenter :
    Guest :
    Video By :
    👉 Camera :
    👉 Edit :
    📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥

    ► Song :
    ► VocaL :
    ► Lyrics :
    ► Music :
    ► Audio/Video :
    ► Direction :
    ► Edit :
    ► Camera :
    ► Post Production :
    ► Model :
    👉 Official Facebook Page ► / kharo-media-4038171704...
    ✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
    ✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
    ✅kharopost.blog...
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    live dohori 2019/2075
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    nepali geet 2019
    nepali music
    nepali dohori live
    kharo media music
    kharo media lokdohori songs
    kharo masala
    kharo live dohori songs
    kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

ความคิดเห็น • 184

  • @padambahadur9120
    @padambahadur9120 4 ปีที่แล้ว +18

    छिटो अउनु भनेपछि अउदा जाेलाई पनि साथि भए पछि रिस त उाठ नै कमल सर सहि हुनुहुन्छ

  • @girmagar8491
    @girmagar8491 4 ปีที่แล้ว +7

    खुसी लाग्यो मिल्नु भएकोमा 👍

  • @kamalsaud151
    @kamalsaud151 4 ปีที่แล้ว +25

    कमल सर्गम सर एक दम सहि हुनुहुन्छ

  • @urmilapunmagar6141
    @urmilapunmagar6141 4 ปีที่แล้ว +17

    अमृत सापकोटा सर संग चिया छाने को गीत सुटिङ्ग हुदा हुदै फरी कीन अर्को गीत गाउनु लाको एस्को मतलब कमला नानि को बाबा ठीक छैन भन्ने त सवै लाई थाहा छ अनि (किसन ) ले पनी पर्खनु पर्ने हो
    (कमला नानी लाई याहा सम्म लियर आहु नु। भाको हामी लाई थाहा छ ..
    Anyway Amrit sir
    Don't forget for she
    Kamala bunu
    Go ahead both of you

  • @padambahadur9120
    @padambahadur9120 4 ปีที่แล้ว +15

    कमल जि सहि हुनुहुन्छ कति जानलाई अगडि बाड्नु भकाे छ गल्ती हुनुहुन्न

  • @fashionraja9371
    @fashionraja9371 4 ปีที่แล้ว +36

    कमल दाजु एकदमै असल हुनु हुन्छ मलाई सारै मन पर्छ

    • @durgaguragain694
      @durgaguragain694 4 ปีที่แล้ว +1

      फटाहा त्यो कमल

  • @laxmikhatri7728
    @laxmikhatri7728 4 ปีที่แล้ว +11

    राम्रो सङ्ग सबै पक्षको कुरा नबुझी किन राम्रो काम गर्नेलाई तल पार्न खोज्छ्न होला ...काम गर्दै गर्दा आफ्नो आफ्नो ठाउमा कहिले काहीँ होला तर नभयको कुराले मान्छेलाई मन किन दुखाउनु त्यस्तो युटुबरले ..Kamal सर को इमान्दारीता माथी गलत नसम्झिदिनु होला कसैले

    • @manvjbs354
      @manvjbs354 4 ปีที่แล้ว

      Who like jelly

  • @pamphabhandari2647
    @pamphabhandari2647 4 ปีที่แล้ว

    एउटा सानी कमलाको गला कलाको लागी सबै जनाको किन लडाई पैलात मिडीया दाजु भाइ उचाल्न बडाउन र पछार्न पनि जानेका सहिकुरा मात्र देश भरी फैलाउनु नी

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 ปีที่แล้ว +14

    कमल सर मलाई बेस्ट लाग्छ पहीलै देखि ?

    • @RajumjkRajumjk
      @RajumjkRajumjk 4 ปีที่แล้ว +1

      @@kathmanduexpress935 ओइ तलाइ न लागे म के गरौं मलाई जे लाग्छ तेही भने तेरो टाउको दुखो?

  • @laligurashdaily
    @laligurashdaily 4 ปีที่แล้ว +6

    केहि मिडियाहरुले मेरो नाम राखी अतिरन्जित रुपमा भ्रम पूर्ण खबर फैलाएको छ -मैले कमला घिमिरे बहिनीलाई प्राइभेट गरेको देखि किसान जीलाई पिटेको सम्म हेडलाइन राख्दै केहि युटुबर साथीहरुले म माथी गलत प्रचार गर्नु भयो मैले न किसान लाइ पिटे न कमला प्राइभेट बनाए !म कमला बहिनीको पहिलो गीतको सुटिङको तयारीमा रहदा किसान जी र कमलाको बुबा संगै कमला नानि आधा घन्टाको लागि बाहिर निस्केपछि फोन न उठ्दा हामी टिम तनाबमा थियौ !मैले किन खबरै नगरी यसरी आउनु भयो कम्तिमा भन्नु भएको भए हामी भोलि सुटिङ् राख्ने थिए तर उक्त बिषयलाई उचालेर अर्कै बनाए साथीहरुले
    किसान जीले पनि आक्रोशमा आएर केहि बोल्नु भएछ मिडियामा उक्त कुनैपनि कुरा सत्य न भएको र हामी दुई बीच उही सम्बन्ध कायम रहेको जानकारी गराउछु ! म कुनै गुण्डा हैन मान्छे पिट्दै हिड्ने !!जुन रुपमा मलाइ प्रस्तुत गरिएको छ सबै गलत रहेको र किसान जीले सुइकार्नु भएको छ !मलाइ व्यक्तिगत रुपमा सुझाब दिनुहुने मेरो सम्पूर्ण सुभचिन्तकहरुमा धन्यवाद दिन चाहन्छु र मलाइ बिबादमा ल्याउन खोज्ने युटुबर साथीहरुलाई आग्रह गराउछु !भाइरल बन्न बिरोध गर्नुस भनेर सिकाउने काम बन्द गर्नुस र सत्य कुरामा लाग्नुस् ! हामीलाई हौसला दिने Amrit Sapkota Prem Sagar Poudel Jhalak Sangeetam Aalap सरलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु

    • @bhojrajkc228
      @bhojrajkc228 4 ปีที่แล้ว

      आफ्नो रिस लाई control गर्न सक्नु पर्छ

    • @laxmikhatri7728
      @laxmikhatri7728 4 ปีที่แล้ว +1

      hjr लाई बुझ्ने ले बुझ्छ्न Kamal सर अरु को पर्गतिलाई देख्न नसक्नेले ब्यअर्थ बनायनी hjr को इमानदारीता काम नाममा अटुट श्वास रहोस् 🙏🙏🙏

  • @karnamagar3875
    @karnamagar3875 4 ปีที่แล้ว +28

    कमल सर सहि हुनुहुन्छ अगादी बदै जानू होला 2/4 जनले खुत्ता तन्दै मा केही हुदैन

  • @SandipKumar-jp2tl
    @SandipKumar-jp2tl 4 ปีที่แล้ว +8

    Kamal sir so nice ru good
    Tapai ramro manxe ,,yasto garnu hunna

  • @narbirshestha1230
    @narbirshestha1230 ปีที่แล้ว

    कमल भाईत येति राम्रो मान्छे हो अरुले जे भनेनि फरक नर्दैन कमल भाइ नडराउनु

  • @kabitathapa3367
    @kabitathapa3367 4 ปีที่แล้ว +16

    Kamal sir ekdom sahi Hunuhuncha

    • @kabitamagar8386
      @kabitamagar8386 4 ปีที่แล้ว

      Aaru Kura kina sunne ni aafu lai chitta nabuje ko bhaya ta bhet bhayara salha garnu parxa ni ta Kamal Vai sangga Kishan dai ko Galti xa kaile Pani aaru ko Kura sunera chai aaru lai fasauna hodaina tara milnu.bhayo.khuse nai lageu best of luck milerai Janu hola 😍😍

  • @kumarisunuwar9556
    @kumarisunuwar9556 4 ปีที่แล้ว +18

    कमल सर काे कुराएकदम सहिछ

    • @jackiepotato6047
      @jackiepotato6047 4 ปีที่แล้ว

      Ho ho sahi kura gardai hunu vaxa kamla sir le

  • @bahadurbishnu6714
    @bahadurbishnu6714 4 ปีที่แล้ว +9

    याे केहिपनि हैन भाईरल हुनकाे लागि दुबै पछे मिलेर हल्ला पिटेको हाे ।

  • @radhakc750
    @radhakc750 4 ปีที่แล้ว +7

    कमल सर यक्दम सहि हुनुन्छ

  • @keshcentury5588
    @keshcentury5588 4 ปีที่แล้ว +21

    कमलाको बुबा लाई थाहाथियो होलानि
    सुटिङछ भनेर

    • @aaaayyyy8760
      @aaaayyyy8760 4 ปีที่แล้ว

      कमल सर असल हुनुहुन्छ

    • @jackiepotato6047
      @jackiepotato6047 4 ปีที่แล้ว

      Hota ne khathe bau ho aba ugolayera hola ne thulo palteko bau

    • @bishnukc3071
      @bishnukc3071 4 ปีที่แล้ว

      kamal sir very good

  • @minu8036
    @minu8036 4 ปีที่แล้ว +16

    ल ल अब मिल्नु ल भयो रिस राक नराख्नु कसैले नि

  • @jackmogarby2134
    @jackmogarby2134 4 ปีที่แล้ว +3

    कमल सर सहि हुनुहुन्छ

  • @kumarilove2822
    @kumarilove2822 4 ปีที่แล้ว +1

    कमल सर्गर सर हजुर लाई जले नराम्राे भन्छन उनिहरु लाई र्कभई गर्नु पर्छ मिडिया लाई धन्बात सर

  • @badaixaachalandaakashabaha5339
    @badaixaachalandaakashabaha5339 4 ปีที่แล้ว +3

    Salam x kamal sirlai

  • @jaythapa5451
    @jaythapa5451 4 ปีที่แล้ว +4

    kamal sar ko kura saixa

  • @gomakc1807
    @gomakc1807 4 ปีที่แล้ว +15

    कमल सरगम सर सारयि राम्रो मानछे हुनु हुनछ

  • @hirathapa4966
    @hirathapa4966 4 ปีที่แล้ว

    कमल जि यसरी रिसाएर सोझो मान्छे लाई थर्काउने अनि किसन डराएर सबै कुरा खोल्ने के को मिदिया ले बढाइ चदाइ गर्यो भन्ने किसान भाइ अलि बिचार गरेर बोल्न पर्यो!

  • @parkashsilwal2139
    @parkashsilwal2139 4 ปีที่แล้ว +2

    किसान सर पनि राम्रो र सोजो मान्छे हुनुहुन्छ

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +2

    Kamal sir great man

  • @ritadahal2302
    @ritadahal2302 4 ปีที่แล้ว

    आफैं लगानी भन मिल्दैन छोरीको कमाइ ले हो भनुस है घिमिरे ज्यु

  • @surendrasurendra5484
    @surendrasurendra5484 4 ปีที่แล้ว +5

    किसन ले किन झुट बोलेकोत। मलगाय अरू साथिहरूलेनि कमल सरगंमलाई कतिले गालि गर हैट मानछे तेतिसारो झुटत नबोलनुहो।

  • @buddhiman2627
    @buddhiman2627 4 ปีที่แล้ว

    कसै को खुट्टा तान्नी काम कसै ले गर्नु हुन्न सबै ले गरि खानु पर्छ र मिलेर काम गर्नु पर्छ र कलाकार छेत्र को मान्छे होरु सबै मिलेर 1 भयर जानू पर्छ र यस् बारे मा कुरा बुज्दा कमला को बुबा को गल्ती छ कमल सङ्गम भाइ पनि राम्रो मान्छे हुनु हुन्छ र किसन भन्जा ह्जुत सबै सङ्ग मिलेर काम गर्नु होला र आगमि दिन मा पनि राम्रो गित निकाल्नु होला बधाई छ ह्जुर लाई

  • @krishnakhanal5646
    @krishnakhanal5646 4 ปีที่แล้ว +3

    मान्छेको सालिनता के हो कमल सर बाट सिक्नु पर्छ । बोल्न पाए भन्दैमा जे पनि बोल्ने यो मुला लाई गाला फुट्ने गरि हान्नु पर्ने

  • @sinayonjan9658
    @sinayonjan9658 4 ปีที่แล้ว +2

    Kamal sir good raexa kurasunda.

  • @carriageqtr2599
    @carriageqtr2599 4 ปีที่แล้ว

    Kamal sir good

  • @mansingnirdos8219
    @mansingnirdos8219 4 ปีที่แล้ว

    बिषेश गरि मनै देखि धेरै धेरै धन्यवाद खरो मिडिया लाई संङगै लिएर कुरा कानि गरेको मा

  • @kmkm6315
    @kmkm6315 4 ปีที่แล้ว +8

    कमल सर लाई नराम्रो भन्न चाहिँ मिल्दैन है ।

  • @tikakarki114
    @tikakarki114 4 ปีที่แล้ว +2

    Kaml vi ramro manxa hunu hunxa👌👍🇳🇵🇳🇵🇳🇵

  • @kulrajgm362
    @kulrajgm362 4 ปีที่แล้ว +2

    Kamal sargam jinda bad

  • @sitabogati4736
    @sitabogati4736 4 ปีที่แล้ว +1

    गलत त मिडियानै हो मिलाउने र फुटाउने नचाहिदो समाचार फैलाउने दुबै जना सहि हुनुहुन्छ मनमा कुनै खोट न राखि मिल्नु होला कमि कम्जोर भैनै हाल्छ

  • @sumamnepal5960
    @sumamnepal5960 4 ปีที่แล้ว

    kamal sir sida hunuhunxa hai

  • @ishanbalami8909
    @ishanbalami8909 4 ปีที่แล้ว +4

    Kamal sir yek damai ramro manxe hunuhunxa, nachaido kurako aarop launu paidaina yesta midiya lai karbai hunu parxa,

  • @subaskarki6576
    @subaskarki6576 4 ปีที่แล้ว +5

    Yes goode kamal sargam

  • @parishrestha5074
    @parishrestha5074 4 ปีที่แล้ว

    भाई हजुर एक दम सही हुनुहुन्छ कमल भाई अगाडी बढ्नु होला

  • @sunuwarrajkumar5022
    @sunuwarrajkumar5022 4 ปีที่แล้ว +2

    Kamal sargam sir dherai ramro manchhe ho

  • @dalbist2040
    @dalbist2040 4 ปีที่แล้ว +1

    Kamal sir best

  • @kumartamang8795
    @kumartamang8795 4 ปีที่แล้ว

    कमला लाई युज गरेर निकैले चुलो बालेको छ धेरै देखियो नेपालमा सुरुमा निकै पछि पर्छ तेसपछि हराउछ यो मिडिया हरु

  • @takebhaadur5741
    @takebhaadur5741 4 ปีที่แล้ว +6

    पतर कार जसताे मानछे ले तेसताे बाेलन हुनछर सरगम सर

  • @ajanpokhrel8850
    @ajanpokhrel8850 4 ปีที่แล้ว +1

    बिचरा सोजो मान्छे को सोझै कुरा दुबै ले गल्ति सुइकारेर मिल्नु होला

  • @sajanapantasubedi8092
    @sajanapantasubedi8092 4 ปีที่แล้ว +2

    कमलाको बाउत खतम मानछेहोनित

    • @ranakoxorama6408
      @ranakoxorama6408 4 ปีที่แล้ว

      sajana ji स्वास्नी बटुल्दै हिड्ने मान्छे कसरी राम्रो हुन्छ र

  • @gurungsita2905
    @gurungsita2905 4 ปีที่แล้ว +2

    Ekdom sahi hunuhuncha kamal ji

  • @sangitagautam6167
    @sangitagautam6167 4 ปีที่แล้ว

    kamal sirgam vaile kamal naniko barema socnu vako eakdam thik xa badai xa tapailai

  • @sajanapantasubedi8092
    @sajanapantasubedi8092 4 ปีที่แล้ว

    कमल भाइत रामरो मानछेहो रामरो काम गरने मानछेलाइ देखिसहदइन नित

  • @sitathapakhadka7187
    @sitathapakhadka7187 4 ปีที่แล้ว

    कमल भाइ राम्रो सन्चार कर्मी हुनुहुन्छ ,जानेर या नजानेर कसैले एक कदम खुट्टा तान्दा चार कदम अगाडि बढीन्च ,किसन भाइ नि सोजो हुनुहुन्छ दुबै मिलेको राम्रो ल

  • @rjneupane3049
    @rjneupane3049 4 ปีที่แล้ว

    जे भए नि गीत राम्रो

  • @karmalama3534
    @karmalama3534 4 ปีที่แล้ว +5

    100% ho kalam ji

  • @padambahadur9120
    @padambahadur9120 4 ปีที่แล้ว

    जसरि हुनछ तेसरि नै कमल ननु लाई अगाडि बाड्नु हाेला ननु काे जिन्दगीमा नराम्रो न हाेस कमल सर अझै अगडि बाड्नु हाेला

    • @indiradevidahal550
      @indiradevidahal550 4 ปีที่แล้ว

      सबै भन्दा कमला को बुबा लो जान्नो कुराहो

  • @maxcool3888
    @maxcool3888 4 ปีที่แล้ว

    kamal sahi rahex

  • @narayaniadhikari8376
    @narayaniadhikari8376 4 ปีที่แล้ว +2

    किसान भाई कुरा राम्रो बुजेर मात्र बोल्न पर्थ्यो

  • @mohanthapa9077
    @mohanthapa9077 4 ปีที่แล้ว +5

    हैट यो कृष्ने नै फटा हो । hinadee सुटुक्क गित निकालेको हो।

  • @bharatthapa4815
    @bharatthapa4815 4 ปีที่แล้ว

    किसान दुई जिब्रो रैछ बोली फेरको छ अनि कमल सरगम किन त्यो कमला कोगित पछि लाग्नु भयको देशमा सिमाना मिचियको बेलमा त युबा भयरत देशको बार्यमापो खोजी गर्नु पर्दाछ

  • @sabitramagar1315
    @sabitramagar1315 4 ปีที่แล้ว

    कमल सर 100% सहि हुनु हुन्छ

  • @gomakc1807
    @gomakc1807 4 ปีที่แล้ว +5

    हामिलाई थाहा छ कमल सरगम सर ऐकदम सहि असल मानछे हुनुहुनछ

  • @dpkc7762
    @dpkc7762 4 ปีที่แล้ว

    सहि दुबै हाे।
    गलत भए दुबै गलत हाे।
    सहि भए दुबै सहि हाे।
    यहाँ बुझाइमा समस्या भयाे।

  • @sabitarai6240
    @sabitarai6240 4 ปีที่แล้ว +7

    कमल सरगम त कस्ताे मान्छे सबैलाई थाहा छ याे लुरे र कमलाकाे बुबाकाे ठुलाे गल्ति छ कमलाकाे बुबा चै दुबै हातमा लड्डु खाेज्दाे रैछ यस्तै व्यवहार गर्दै गयाे भने छाेरिलाई जिराेमा नै झार्ने भयाे

  • @rnlink2420
    @rnlink2420 4 ปีที่แล้ว

    kamal sargam maha raja ho ra

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 4 ปีที่แล้ว

    कमल सरगम अलि झगडा गर्ने र बिबाद सिर्जना गर्ने ब्यक्ती होकी के हो ?

  • @gpbro8557
    @gpbro8557 4 ปีที่แล้ว

    सबभन्दा राम्रो कुरा भनेको मिल्नु हो

  • @kalegrg5134
    @kalegrg5134 4 ปีที่แล้ว

    I love ❤😘 kamal dada hju testo hoishinxa tha x jasle j vaneni agadi badnush dada

  • @dugramayagurung9605
    @dugramayagurung9605 4 ปีที่แล้ว

    nice voice bhai good luck

  • @kopilthapamangolin4677
    @kopilthapamangolin4677 4 ปีที่แล้ว +2

    कमल भाई ठीक hunuhunxa जोसुकैले जे bhanosh बाल मतलब

  • @jamunarai184
    @jamunarai184 4 ปีที่แล้ว

    Hoina hou vai haru india ra nepal huda t daju vai vanera milera basiyeko x nepali nepali t milera basnu parxani milekai ramro ho aleli t diskas pari halinxani aago t daura na thosi baldaina daju vai t aleli kura milaunu paeigoni milnu vayo hajur haru laibadhai xa 🙏🙏👌👌👌👍👍👍

  • @manmohankc3305
    @manmohankc3305 4 ปีที่แล้ว

    कमल सर सारै राम्रो हुनुहुन्छ

  • @sapanathapa9350
    @sapanathapa9350 4 ปีที่แล้ว +1

    सर्गम भाइ सत्तेको जित सधै हुन्छ हरेस खानु हुन खातेपत्रकार हरुको काम छैईन पैसा कमाउन अरुलाई नराम्रो गर्छन भाई

  • @laxmithapamagar2020
    @laxmithapamagar2020 4 ปีที่แล้ว

    जे जस्तो भएपनि वास्तविक बुझे राम्राे भयो

  • @rashmiashrestha5509
    @rashmiashrestha5509 4 ปีที่แล้ว

    कमल भाइ सहि हुनु हुन्छ

  • @laxmighale1445
    @laxmighale1445 4 ปีที่แล้ว +1

    Kamal sir thik hunuhunxa..kisan suting xa vane thha theyanw tw kamalako buba lai thha thyo..hola j vyo vayo aba kamal sir thik hunhunxa

  • @parishrestha5074
    @parishrestha5074 4 ปีที่แล้ว

    कमलाको बुबाले आफ्नो हैसियत बीर्सेछ

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว

    यसमा गल्ति कमला घिमिरे को बुवाको रैछ आधा घण्टा भनेर जाने पांच घण्टासम्म नआउने फोन पनि न उठाउने धोका दिएको रहेछ नि
    कमला घिमिरे को पहिलो गित चिया छानेको मा जति सेलिब्रिटी नाम चलेका मोडल हरू समावेश गरिएको छ यदि सबैलाई पैसा दिनु पर्यो भने के हालत हुन्थ्यो होला ?

  • @minakumari6589
    @minakumari6589 4 ปีที่แล้ว

    Kamal sir ko kura ne sai ho

  • @meenabhatta7713
    @meenabhatta7713 4 ปีที่แล้ว

    Kamal sir sahi hunuhunxa

  • @bishnukc3071
    @bishnukc3071 4 ปีที่แล้ว

    कमल सर असल मानछे हुनुछ।

  • @TC36-p3x
    @TC36-p3x 4 ปีที่แล้ว

    सबै जाना मिलि एक अर्को मा सहयोग मा जुट्नु होला साथी भाइ को मोन्मोटब मिडिया मा लेउनु पनि राम्रो होइन दुबै जना राम्रो मान्छे हुन!! सर सल्लाह मा अगि बड्नु होला

  • @karkiradha6671
    @karkiradha6671 4 ปีที่แล้ว

    Kamal sir good man ho 🙏

  • @dipaksarmilabk743
    @dipaksarmilabk743 4 ปีที่แล้ว +1

    Khai yeha pani tharkayerw sahamati maa lyayeko ho ki jasto po lagyo hou...ho ma risayeko thiye vanerw swikaar garna sakni manxe ko khai patyaina hou sathi ho moile tw

  • @khagendramagar5382
    @khagendramagar5382 4 ปีที่แล้ว

    नेपालको मिडियाहरु नि के भन्ने तिमीहरुलाई भ्युउज चहिएको हो?किसन नै गलत देखिन्छ मिडियामा नभयको कुरा लगाउने|

  • @user-eb9wc1xb2b
    @user-eb9wc1xb2b 4 ปีที่แล้ว

    यस्तो सानो सानो कुरालाई पर्दा भाईर नीम्ट्याउनुहोस पर्दा भीत्र लीनु पर्ने जरूरी छैन
    मुजी खाते आफैले हीजो कस्तो कुरा गरेको थियो आज आएर कस्तो कुरा गरेको छ कमल सर सही हुनुहुन्छ

  • @ishanbalami8909
    @ishanbalami8909 4 ปีที่แล้ว +4

    Sojho manxe ko kura lai tillai pahad banaidini midiya lai karbahi hununai parxa

  • @prakashthapa7762
    @prakashthapa7762 4 ปีที่แล้ว

    कमलजि कुरा कुनैपनि गलत भयकै हो तेसरि आबेक मा अब नआउनु होला पैसा सबै ले कमाउछन तपाइको सबै राम्रो थियो अलि ख्याल गर्नु होला

  • @manikajohn2791
    @manikajohn2791 4 ปีที่แล้ว +2

    Kamal dada sanga po sodhne ta kin yasto gareko vanera khub thulo baneko thiyo kamal dada lai khutta tanne haru pani dherai dekhiyo but kamal dada is always good

  • @sagarmagar5207
    @sagarmagar5207 4 ปีที่แล้ว

    Kamal sargam ramro manxe ho

  • @nabingahatraj8129
    @nabingahatraj8129 4 ปีที่แล้ว +1

    कमल सरगम को बदनाम गर्न खोजिएको हो जस्तो मात्र लाक्छ हाम्रो देसमा राम्रो मान्छेलाई कहाँबाट निक्न दिन्छन् र

  • @sangitagautam6167
    @sangitagautam6167 4 ปีที่แล้ว

    kamal vai sakartmak socha bichar vako ramro byakti ho

  • @thakurdanai9966
    @thakurdanai9966 4 ปีที่แล้ว

    Kamala ta tikchx ni tara family members tik lagana mali ta😏😏😏😏

  • @abinaykarki2581
    @abinaykarki2581 4 ปีที่แล้ว

    यो किसान ले कमलाको बुबालाई उचालेर एउटा गित न सकि अर्को गित रेक्डिङ्ग तिर किन लगेको फेरियो किसान भन्ने मान्छे ठिक छैन यो अस्थि रक्सी खाएर बोलेको थियो रे यो किसान भन्ने चोर हेर्त बोली फेरेको अस्थी चाहिँ मलाई मार्छु काट्छु भन्यो भनेपछी आज आए र फेरिबोली फेर्यो यो किसान ले जाल्खेलेकै हो यो किसान ठिन छैन

  • @rechandra7825
    @rechandra7825 4 ปีที่แล้ว

    रिस राख नराखनाे हाेला मिलेर जानू हाेला

  • @mayapun2552
    @mayapun2552 4 ปีที่แล้ว

    😍😍

  • @netraparasad8072
    @netraparasad8072 4 ปีที่แล้ว

    कमल सर्गम ले एस्तो गर्न हूदैन थियो

  • @dipaksaud8261
    @dipaksaud8261 4 ปีที่แล้ว

    हो यो कमल सर्गम ले दादा गिरि देखा कै हो

  • @ankitthakuri8432
    @ankitthakuri8432 7 วันที่ผ่านมา

    Attish vaye paxi asto kura garnu hudaina

  • @santoshbhattarai7979
    @santoshbhattarai7979 4 ปีที่แล้ว +2

    Kamal ta thekai manche jasto ho. Mediaya le medeya lai bad nam gar6n.

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 4 ปีที่แล้ว

    मीलेर जानू होला ।