कुनै पनि घट्ना घटि सके पछी नै action लिने हो हौ बाजे । अनी भूइचालो नगइ अघिल्लो दिन मै जानु त बाजे ? भबिस्य बाणी म विश्वाश गर्छु तर भबिस्य बाणी सधैं भएरै छोड्छ, कुनै पनि ठुला ठुला भबिस्य काहा र कहिले हुन्छ सुनिस्चित हुँदैन तेसैले भएरै छोड्छ के तपाईं आँफै प्रधानमन्त्री भये पनि रोक्न सक्न्नु हुन्न के बाजे, वास्तविकता त यही हो । नास्त्रे दामस को कुनै पनि भबिस्य बाणी रोकियो त ?? रोकिन्दैन हौ बाजे Respect you बाजे 🙏🏼
समयकाे माग अनुसार हरेक कुरा भई रहन्छन् । हरेक कुराकाे समय छ । हाँस्ने समय छ, रुने समय छ, मिल्ने समय छ, फूट्ने समय छ, शान्तिकाे समय छ, अशान्तिकाे समय छ । हरेक कुराकाे समय छ । तर कसैकाे भबिष्यबाणी सुनेर म भ्रममा पर्न सक्दैन । बाकि कुरामा हजुरकाे बिचार । ❤❤❤❤❤
बिश्व युद्ध अबस्य हुन्छ 1.आधा बिश्व का देशहरू खतम हुन्छ 2. Europe जलेर जान्छ 3.atom bomb ko used hunxa 4.4.8 अर्ब भन्दा बढी मन्छे मर्छ 5.धेरै देस्को map बद्लिनेछ 6.lndia टुक्राटुक्रा हुन्छ 7. nepal धेरै अराजक हुन्छ 8.अर्जुनदृष्टि भयको मन्छे आयर देश समाल्छ
रहरले बिदेश जाने कोहि छैन है बोलिमा अलिकति है बैनी , र गुरुको अन्तर्वार्ता सधैॅ हेर्छु , नेपाल फर्किएर पनि के गर्नु चामल किनेर खान नसक्ने अवस्था छ कस्लाई रहर हुन्छ र बालबच्चा,आमाबुबा छोड्न😢😢
मैले २बर्स अगाडि नै भनि देको छु युरोप 2024 भित्र मानिस को सिला खोज्नु पर्ला अ्मेरिका मा भिसड बाडि जाने छ बिस्व को सुपर पावोर चिन र रसिया मा जने छ युध अजै भिसड हुने ताइवान लाइ चिन ले लाने छ भारत २2025 -3 मा धोस्त हुने राज्धानि नेपाल को हरिबिजोग हुन्छ २०८१-८२ मा तेस पछि नेपाल को आबस्था र बेबस्था फेरिने छ 100%
पागलमुलाहरु यो त सबैले भन्छन देखिसके पछि जसले पनि भन्छन । गरिब मान्छे बिदेश पढ्न जान सक्दैन गएका चाहि हुनेखाने नै हुन गरिव त होईन जे भएपनि नेपाली हो सहयोग गर्नु पर्छ । ढुँगीहरुले पनि उद्धार गर्न सक्थ्यो होला नि अरुलाई दोष थुपारेर जान्ने बनेर बोल्नुको ? कुनै तुक छैन । ढुँगी बाबा भूकम्प जानु भन्छ अगाडी गएर के गर्नु पर्ने ?
ॐ नम: शिबाय।लोभी पापी र अपराधीको नास गर तर सज्जन र भक्तजनको रक्षा गर भगवान ।।।
झ्याउरे गुरुकाे झ्याउरे कुरा हास्यास्पद मात्र हुनेछ जस्तो मलाई लाग्छ।। जय श्री पशुपतिनाथ ।।ॐ।।
गुरु जिको जय होस् !
नमस्कार गुरु 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद जय राजा जय नेपाल जय जनता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
गुरु कहाँ बस्नु हुन्छ भेट मन छ 🙏🌻🌹
जय गुरु देव ! 🙏 ज्याेतिषीय विश्लेषण सार्है राम्राे लाग्याे गुरु !
गुरु अनि नेपालको नेताहरु खराब ग्रह कहिले देखि चल्छ
गुरुदेब दर्शन हजुर भनेका सबै परीरहेका छन नेतालाई चेतना छैन
शान्तिसम्झौता हाेस्।
एकदम सहि कुरो भन्नु भो को छ हजुर ले कार्तिक १७ गते यो साचो हुदैइ छ ढोल बजाएर जय नेपाल
हन्छ गर्नु गुरु 🙏🙏🌹म पनि सहभागी हुने आसोदमा छु गुरु
गुरु हजुर ले भनेकाे कुरा सत्य हाे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राधे राधे गुरु देव🙏🙏❤
युद्व बिना त श्रीष्टीको कल्पना नै गर्न सकीँदैन युद्व अनिवर्या छ हुनै पर्छ ।।
jay hos
Get well soon guru ji
जय गुरू राधे राधे 🙏🏼🙏🏼अब सबै मिलेर शान्तिको कामना गरौं। भगवानसंग प्रार्थना गरौं। 🙏🏼🙏🏼
राधे राधे गुरू जी
जय गुरु
Koti koti pranamxa ghruju 🙏🙏🙏
नेपाल मा जहाज दुर्घटना आज सत्य भयो 😢😢
Jay guru jee
Guru ji Le sahi rura bhannu bhayo❤❤
100%sahiworldwarhunepakka
Jayshreeram 💔💔💔💔💔
Radhe radhe guru
Guru ji Le sahi kura bhannu bhayo❤
True analysis gurudeb🙏🙏🌺🇳🇵🌺
कुनै पनि घट्ना घटि सके पछी नै action लिने हो हौ बाजे । अनी भूइचालो नगइ अघिल्लो दिन मै जानु त बाजे ? भबिस्य बाणी म विश्वाश गर्छु तर भबिस्य बाणी सधैं भएरै छोड्छ, कुनै पनि ठुला ठुला भबिस्य काहा र कहिले हुन्छ सुनिस्चित हुँदैन तेसैले भएरै छोड्छ के तपाईं आँफै प्रधानमन्त्री भये पनि रोक्न सक्न्नु हुन्न के बाजे, वास्तविकता त यही हो । नास्त्रे दामस को कुनै पनि भबिस्य बाणी रोकियो त ?? रोकिन्दैन हौ बाजे Respect you बाजे 🙏🏼
So right guruji dab Good job
Exlent +ai pasupati, nath 🇳🇵🇳🇵🇳🇵.
Good
❤good
Sahi vannu vo
Radhe radhe gurugi naman pugiyo sat kura jai ho 🙏🙏🌺🌺
Om jaya guru 🙏🏽❤️
राधे राधे गुरु ji 🙏🙏
Radhe Radhe Guruji
SAHI AAYO GURU .🎉
rade rade rade rade rade rade rade rade rade rade rade
राधे राधे 🙏🙏🙏🙏🙏🙏🙏
Um ho
Om namo siway radhe radhe
हरी हरी❤❤❤ नारायण नारायण🙏🙏🙏🙏गुरु
Sai ho guru yo Muji bahun harule desh tat paltai sakeu
Jay shree Radhe Radhe Guru ji 🙏🙏🙏
जय गुरु जय श्री कृष्ण
🙏ॐ गोर्खनाथ नमो नम ॐ🙏
लेबनान ले हमासलाई सहयोग गरिसक्यो यसको मतलब अब विश्व युद्ध हुने पक्का नै होला त गुरु? 🙏
समयकाे माग अनुसार हरेक कुरा भई रहन्छन् । हरेक कुराकाे समय छ । हाँस्ने समय छ, रुने समय छ, मिल्ने समय छ, फूट्ने समय छ, शान्तिकाे समय छ, अशान्तिकाे समय छ । हरेक कुराकाे समय छ । तर कसैकाे भबिष्यबाणी सुनेर म भ्रममा पर्न सक्दैन । बाकि कुरामा हजुरकाे बिचार ।
❤❤❤❤❤
जय हाे गुरु जि🙏🇳🇵❤
Radhe Radhe guruji
Hajar sabako kalyd gardinu hola guru❤❤❤
राधे राधे गुरु 🙏🙏🙏🙏
राधे राधे गुरु जी 🙏
Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏
Radhe radhe Guru
Ek dam sahi kura garnu bhyo gurule desh bigriyo neta ramro na bhayer 🙏🙏🙏hamro Nepal pyaro nepal 🇳🇵 jay nepal 🇳🇵
Jai Shri Ram
राधे राधे गुरू 🙏🙏🌹🌹
ॐ नम शिवाय
Rade rade guru Ekdum ramro Kura vannu vo kast dukha huni t jantta lai ny ta ho inharu nalaek haru lai k hunxa ra❤❤❤❤❤❤
गुरुबाबुहजुरलेजेभन्नुभयेासबइमलिराछअब राजसस्थाअाउनुपर्छभन्निकुराछयेस्माकतिसत्तेछभन्दिनुस्त इनिचाेरचन्डाल हरुअजइकतिसमन्येस्तइगरिरहन्छन्तइन्काेदिन्पुराभयेनर
बिश्व युद्ध अबस्य हुन्छ
1.आधा बिश्व का देशहरू खतम हुन्छ
2. Europe जलेर जान्छ
3.atom bomb ko used hunxa
4.4.8 अर्ब भन्दा बढी मन्छे मर्छ
5.धेरै देस्को map बद्लिनेछ
6.lndia टुक्राटुक्रा हुन्छ
7. nepal धेरै अराजक हुन्छ
8.अर्जुनदृष्टि भयको मन्छे आयर देश समाल्छ
सामन्तीको चाहिँ सफाया हुने दिन आयो।
SAHI HO GURU
Bunu guru lai ra mata lai feri leunu hai sabai milaya heli jharaxa bhaneko pani jharexa ram ram mata ko pailako pani milayo
राधे राधे गुरु जी🌹🌺🌻
Jaye hos guru dev. Guru ko pratek baadharu mileka xan
अरु देशमा सरकार मिडिया जनता शिक्षा क्षेत्रमा ठूलो ठूलो पेलेटफम छ नेपालमा फेसबुक युटुव रेडियो टेलिभिजन जहाँ हेरे पनि बकवास समाचार मात्र हुन्छ
🙏🙏🙏
Radhe radhe ❤❤
🙏🙏
Guru lai naman 🙏 hami 3 karod Nepali ko autai aawaj vrastachari deshdrohi dalal balatkari sabaijana netaharu lai nirmul parnnu paryo guru.
बिचरा पुर्ब रास्टपति हरुलाइ अलिकति जाउलो लगिदिने होकि
🙏🙏
Ho guru yo bhrastachari haru lai jarai bata ukhalnu paryo. Aba janta jagnu parcha 🙏🙏
🙏
रहरले बिदेश जाने कोहि छैन है बोलिमा अलिकति है बैनी , र गुरुको अन्तर्वार्ता सधैॅ हेर्छु , नेपाल फर्किएर पनि के गर्नु चामल किनेर खान नसक्ने अवस्था छ कस्लाई रहर हुन्छ र बालबच्चा,आमाबुबा छोड्न😢😢
जोतिषीले त जोतिषी भाषा बोल्नु नि ,राजनितिक भाषाको तुच्छ शब्दहरु बोलेर राजनीतिक कर्मीहरुलाई गाली गर्नु जोतिषीले गरेको बिस्लेषण् होईन।
guru namasakhakar
Jay shree Ram
येा पनि भबिश्बाणि हेा हावा
17000 मारेको ले 10 जना मर्दा केहि मान्दैन फेरी कुरची मा पनी तेही देश द्रोहि छ
❤❤❤❤😢😢😢😢 omom nmnm
हावा कुरा गर्छन मुला चोर योगि
Mili raa xa😢
sahi ho guru
🌹❤️😙
मैले २बर्स अगाडि नै भनि देको छु युरोप 2024 भित्र मानिस को सिला खोज्नु पर्ला अ्मेरिका मा भिसड बाडि जाने छ बिस्व को सुपर पावोर चिन र रसिया मा जने छ युध अजै भिसड हुने ताइवान लाइ चिन ले लाने छ भारत २2025 -3 मा धोस्त हुने राज्धानि नेपाल को हरिबिजोग हुन्छ २०८१-८२ मा तेस पछि नेपाल को आबस्था र बेबस्था फेरिने छ 100%
पागलमुलाहरु यो त सबैले भन्छन देखिसके पछि जसले पनि भन्छन । गरिब मान्छे बिदेश पढ्न जान सक्दैन गएका चाहि हुनेखाने नै हुन गरिव त होईन जे भएपनि नेपाली हो सहयोग गर्नु पर्छ । ढुँगीहरुले पनि उद्धार गर्न सक्थ्यो होला नि अरुलाई दोष थुपारेर जान्ने बनेर बोल्नुको ? कुनै तुक छैन । ढुँगी बाबा भूकम्प जानु भन्छ अगाडी गएर के गर्नु पर्ने ?
Sabaile biwako lagi shantiko kamana garau🙏🙏
84 मा कुन पाटि ले जित्न सक्छ यो भन्नू त पनडित जि
Jay hos guru
Nepal ka parchande oli ra madab yugdama parera jane den pane herdenu paro guru je taba Bala Nepal khuse hun x
pranaam guru, biswoshanteeko lagi kei uopaye garnu paryo guru hjrle start garepaxi sahayog mili halx china nagarnu sirf hjrle japhomko lagi suru garnu sahayog jutihalx
Kaliyug antimaa awastaama charra
Jatti phone gare Pani call recipe nagarne, why????????
हैन युद्ध भयो भने के ती हत्यारा हरु प्रचण्ड देउबा बाबुराम ओलि माकुने हरु बच्लान्त ?
हो नि हाे
हामी हरुले भनेर हुनछ 😅😅😅😅😅😅😅😅
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Tapailai hami Sath dinxau guruji
बिदेस पढ्न्लाइ गयेको होइन ?पढ्न र कामगरेर रुपिया कमाउन गयेको हो?रोजगारि नपायेको देस आतङ्कारि देस हुनेछ।बिद्रोह हुनेछ?खाना पानी मकाम को आन्दोलन हुनेछ?