वामदेवको भाषणमा हाँसेर मुर्छा परे ओलीः चल्यो एक-अर्काबीच खिसिट्युरी -Kp Oli | Bamdev Gautam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ค. 2024
  • वामदेवको भाषणमा हाँसेर मुर्छा परे ओलीः चल्यो एक-अर्काबीच खिसिट्युरी -Kp Oli | Bamdev Gautam
    #kpoli #bamdevgautam #sutratv
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

ความคิดเห็น • 85

  • @janakkc4661
    @janakkc4661 หลายเดือนก่อน +4

    कमरेड के पि ओली बोल्दा त राम्रै गर्ने हो कि जस्तो भान पर्ने गरि बोल्नु हुन्छ तर जव सत्ता शक्ति र लाभहानिको कुरा आउँछ तव बोलेको कुरा भुसुक्कै बिर्सने बानी छ। यो बुढेसकालमा अव त्यसमा के सुधार आउला र !

  • @gangathapa3576
    @gangathapa3576 หลายเดือนก่อน +2

    गफले बिकास हुने भए नेपालमा खडगे एक मात्र काफि छ। यो फटाह अपराधी हो।

  • @prahaladthapa7961
    @prahaladthapa7961 หลายเดือนก่อน +3

    बाम देब जी , अब आनन्दले बस्नुस पार्टी जुटेर पनि देश र जनताको हालत दयनिय धियो र फुटेर पनि देश जनताको हालत उही छ । बरू रमिता हेर्नुहोस त्यसैमा भलो छ ।

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr หลายเดือนก่อน +3

    कमरेड होइन कमाउरेड चै हो फटाहाहरु।

  • @UR_Great
    @UR_Great หลายเดือนก่อน +4

    यी महोदयलाई पार्टीको साधारण सदस्यता दिएर बैंक, लघुवित्त र सहकारीको किस्ता उठाउन फिल्डमा परिचालन गर्ने जिम्मेवारी दिउँ ।
    धेरै टाढा फिल्डमा जान नसक्ने भए धोबी खोला, विष्णुमती, टुकुचा र बाग्मती नदी सफाईमा खटाए पनि हुन्छ ।

  • @RatnaLimbu
    @RatnaLimbu หลายเดือนก่อน +3

    यो उभेर पनि बोल्न नसक्ने नेताले देश बनाउछ भन्नु हास्यस्पद कुरा मात्र हो😢😢😢

  • @nandatilija
    @nandatilija หลายเดือนก่อน +2

    तपाई महान हो बामदेव दाई आत्म आलोचना गर्नु ठुलो कुरा हो 😂

  • @user-me5hu1vo9u
    @user-me5hu1vo9u 29 วันที่ผ่านมา

    केपि कम्रेड मादबनेपालाई भुलेरपनि पाटिमा सामिल्नगराउनु त्योदुस्मन माकुने को नामै नलिदाहुन्छ

  • @DonVai-ym7rn
    @DonVai-ym7rn หลายเดือนก่อน +1

    मा कु ने लाई ल्याउनु भन्दा बामदेब गौतमलाई सामेल गर्दा उचित देखिन्छ kp कमरेड😃जिन्दाबात✊kp oli एक पल्ट प्रधानमन्त्री भएर काम गरेको हेर्न चाहन्छौ।

  • @raipur27
    @raipur27 หลายเดือนก่อน +4

    बाम देम जि अब तपाइ को प्रधानमन्त्री हुने पालो आएको छ काहां भन्दा आर्या घाट मा कति हास्नु तिम्रो यो नौटन्कि देखेर 😂😂😂

  • @user-el4so5gi1s
    @user-el4so5gi1s หลายเดือนก่อน +2

    कम्युनिस्टको कलंक मध्ये तिमी एक हौ । धेरै फुर्ती नगर । हिजोका हात्ती छापे हौ । धेरै फुर्ती नगर हाम्रो अगाडी ।

  • @gurungjk7517
    @gurungjk7517 หลายเดือนก่อน +1

    कुरो त सहि नै लाग्यो है बामदेब कमरेड को ।

  • @vishnurc909
    @vishnurc909 หลายเดือนก่อน +1

    गफाडी,केपी,उखानकार,

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 หลายเดือนก่อน +12

    राष्ट्र यी बुढाहरूले कब्जा गरे।यिनीहरूलाई आफ्नै जन्म जिल्लामा लखेट, भ्रष्टाचार तस्करी गरेको खरबौ खरबौ अकुत धन खोस र राष्ट्र कोषमा दाखिल गर। 🇳🇵

    • @santoshghimire-fr2kg
      @santoshghimire-fr2kg หลายเดือนก่อน

      😢Aaba kehi huncha ki😮😮😮😮😮😮😮😮

    • @santoshghimire-fr2kg
      @santoshghimire-fr2kg หลายเดือนก่อน

      😢Aaba kehi huncha ki😮😮😮😮😮😮😮😮

  • @ambirrai9139
    @ambirrai9139 หลายเดือนก่อน +7

    कमाई खाने माङ्ने लाजमर्दो

  • @kamalsubba8180
    @kamalsubba8180 หลายเดือนก่อน

    बाम एकता होइन बाहुन को कुटिल चाल हो बाहुन एकता हो जुन सुकै पार्टी पनि बाहुन को हो पार्टी फुट र गुट नौटंकी हो पार्टी बिभिन्न भए पनि बाहुन एकै हो ।बाहुन नफुटदा सम्म नेपाल बन्दैन।

  • @swarnim1880
    @swarnim1880 หลายเดือนก่อน

    लौ बामदेव कामरेड जाने बेलामा निरीह विचारा बनेर स्वभिमान नगिराउ ।

  • @sarijanbudha6070
    @sarijanbudha6070 หลายเดือนก่อน +1

    फेरि भएका फुटाउन आएका हुन् यिनि लाेबि बुढा
    केपि ❤बा❤ बुद्धि लाउ है बामे आइ राछ बामे सर्दै
    फेरि काउराे लाग्ला हाेसियार एमाले नेतृत्व कम्रेट

  • @BidhyaDural-bq1xb
    @BidhyaDural-bq1xb หลายเดือนก่อน +1

    दोहोरी ब्याटल राम्रो छ हो।

  • @dineshshahi7427
    @dineshshahi7427 หลายเดือนก่อน +2

    आफ्नो तारिफ आफैले गर्ने होइन कमरेड राम्रो काम गरे आम मानिसले गर्छन्

  • @ramchandrapokharel593
    @ramchandrapokharel593 หลายเดือนก่อน +1

    राजनेता के पी वलीलाई साथ दिऔं

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 หลายเดือนก่อน +2

    🔔🔔🔔🔔🔔

  • @shyamkhanal9416
    @shyamkhanal9416 หลายเดือนก่อน +1

    यी कम्युनिष्ट भित्र क्रिश्चियनीकरणका योजनाकार एकनाथको पार्टीमा सुहाउंछन् !

  • @deepakbhusal8024
    @deepakbhusal8024 28 วันที่ผ่านมา

    बिदेशी बिधर्मी इसाई क्रिश्चियन मिसिनरी का भारी माक्र्सवाद लेनिनवाद माओवाद समाजवादको भारी बोकेर देश र जनता लाई कंगाल बनाउने भरिया हरु को आपसी छिना झम्टि 😅😅😅😅

  • @shivakumarrai9027
    @shivakumarrai9027 หลายเดือนก่อน +1

    हैन ७६ बर्षको उमेरत पिण्ड खाने बेला भाको होईन ? कति खानै खोजेको ? बुढो गोरूले गाई ओगेटे के हुन्छ ?

  • @user-fs1pz5er4v
    @user-fs1pz5er4v หลายเดือนก่อน

    तेस्रो चोटी भांडो भैलो गराउने होकी 😂😂

  • @mohanrijal-ly9yo
    @mohanrijal-ly9yo หลายเดือนก่อน

    अब उत्तानो परेर सुत बाजे तिम्रो समय सकियो

  • @limbusuresh263
    @limbusuresh263 หลายเดือนก่อน

    झन ठुलो गफाडी पो कम्रेड त

  • @bishunsahu527
    @bishunsahu527 หลายเดือนก่อน +2

    देश र जनताको विश्वास राष्ट शक्ति, युवाको शान, वृद्ध वृद्धा काे सहारा, बालबच्चाको आशा, जनप्रेमी पार्टी नेकपा एमाले जिन्दाबाद, केपी ओली जिन्दाबाद ❤🎉

  • @akroshthapa5352
    @akroshthapa5352 หลายเดือนก่อน

    ८४ सम्म यही भूगोलमा रहनुहोला ।
    भगवानले तपाईंलाई चाडैं नबोलाउन फेरी स्वर्गलोकको पार्टी फुट्न सक्छ ।

  • @user-hi5fq8ru5h
    @user-hi5fq8ru5h หลายเดือนก่อน +2

    Rip

  • @buddhidahal2468
    @buddhidahal2468 หลายเดือนก่อน

    बामे बा पनि कम छैनन् । शीबसेनाको जस्तो हाप्पेण्ट लगाएर मेची महाकाली गर्यौ झन् सीमाना भद्रपुर ल्यायौं ।

  • @madanrai2596
    @madanrai2596 29 วันที่ผ่านมา

    यो बुडा सत्ता नपाएर बौलाहुनु थाल्यो

  • @nitaraut3710
    @nitaraut3710 หลายเดือนก่อน

    गंगा चौधरी, भिमरावललाई पनि फर्काउनु पर्छ, लामो समय काम गरेको नेताहरु हो, आबो आफ्नो घरमा फर्काउनु पर्छ।

  • @ganeshkcable
    @ganeshkcable หลายเดือนก่อน

    बाम सर अब आराम गरि स्यो, युवलाई अघाडी ल्याइस्यो।।

  • @anandkoyatra378
    @anandkoyatra378 หลายเดือนก่อน

    अब तपाईंको जमाना गयो कामरेड बामदेब।दुख पायो मङले आफ्नै ढङले।। अब AI को जमाना मा sms गर्न नजान्ने तम्रो काम छैन कामरेड

  • @shamsermumho2303
    @shamsermumho2303 หลายเดือนก่อน

    एमालेमा बामेकाे काम छैना नाे ईन्ट्रि

  • @santoshtrikhatri5063
    @santoshtrikhatri5063 หลายเดือนก่อน +1

    Aandholan ra party matrai baliyo banaune Nepal chahi kahile banaune

  • @greentea1431
    @greentea1431 หลายเดือนก่อน

    ८१ मा गर सरकार मा छौ के को मिसन ८४ नि ,जनता लाई मुर्गा बनाउने काम मात्रै गरेको छन् नेपाली का राजनीति पार्टी ले

  • @laxmankhatri9622
    @laxmankhatri9622 หลายเดือนก่อน

    यसलाई नि समाबेस गर्नु हुदैन ।

  • @lekhthapa2789
    @lekhthapa2789 หลายเดือนก่อน

    कुकुर र स्याल फेरी मिलदै छ। अबत गाउँ को कुखुरा चोरन सजिलो हुनेभो। म भुकेझै गर्छु त कुखुरा चोरदै गर ल हामी मिलीजुली बाच्नु पर्छ।

  • @meenkarki8393
    @meenkarki8393 หลายเดือนก่อน

    Yo pitri lai Laj lagena chhi

  • @magarsolta5123
    @magarsolta5123 หลายเดือนก่อน

    बिचरा बामदेव देखेर टिठ लाग्यो😂😂

  • @Acorny8
    @Acorny8 หลายเดือนก่อน

    यस्ता बतासेलाई एमालेमा फेरि ल्याउनु भनेको एमालेको भोट घटाउनु हो

  • @justinaidee2076
    @justinaidee2076 หลายเดือนก่อน

    🎉🎉🎉🎉

  • @user-kv7in8cx3t
    @user-kv7in8cx3t 24 วันที่ผ่านมา

    Chor lai lat hannu parxa

  • @khumrajacharya887
    @khumrajacharya887 หลายเดือนก่อน +3

    thukka bamdev balla aaukat ma aayo

  • @bidurchaulagain3057
    @bidurchaulagain3057 หลายเดือนก่อน

    गौतम बाजे तिमी त पाखण्डी हौ ओलि र प्रचण्ड जुधाएर प्रधानमन्त्रीको लागि च्याखे थापेर नेकपा पार्टी फुटाउने दुष्ट हौ तिमि। कहिले नेपाल कहिले झले कहिले ओलि कहिले प्रचण्ड गुटमा रमाउने ले पार्टी बनाउदैन।

  • @samdhampus7478
    @samdhampus7478 หลายเดือนก่อน

    😊😊

  • @roshanshah651
    @roshanshah651 หลายเดือนก่อน

    Ha ha ha ha ha

  • @wangsusherpa2551
    @wangsusherpa2551 หลายเดือนก่อน

    यो एमालेका झोलेहरु चाहि किन जे कुरामा पनि हांस्छन हौ??

  • @ganeshkcable
    @ganeshkcable หลายเดือนก่อน

    Kp.ओलि का पानी गफ, कति जाने का गफ गाठे!! सुनिदिने पनि उस्तै सुन्न आउने पनि उस्तै, खै भोगटे बस्नेत पकड्नु पर्दैन ह? कता लुकाएका छौ बा !!बलात्कार को मुद्दा लागेको भगौडा लाइ पकड्नु पर्दैन ह!!

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 หลายเดือนก่อน +1

    पार्टी फुटाउनु जस्तो नराम्रो काम केही थिएन । अहिले रिलाइज हुन थाल्यो होला सबै मिलेर अघि बद्नुस

  • @dhanbudhathoki4095
    @dhanbudhathoki4095 หลายเดือนก่อน

    Nepalile bidesh ghaena vane gharma chulo baldaina kahile deshma rojgari sirjana garxau

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr หลายเดือนก่อน

    NGO मा हेर एमापे INGO मा हेर एमाले भ्रष्टाचारी हेर एमाले चिया बगान खाने एमाले जताततै एमाले।

  • @dipeshgurung648
    @dipeshgurung648 หลายเดือนก่อน

    यी बुढा गोरू हरू को सिगोरी बढी नै भएन र

  • @greentea1431
    @greentea1431 หลายเดือนก่อน

    बिजोग छ बाम देब को 😂😂

  • @roshansunar4364
    @roshansunar4364 หลายเดือนก่อน

    Lau Bame jiu 🙏 Emale ma tamasa dekhauna na au, Emaleko ghar jhagada garna na...au,timrai ghar thecharuera basa 😂khattam sing bame 😂

  • @devpradhan9807
    @devpradhan9807 หลายเดือนก่อน

    Ab tapai rajnitik garnu galat ho nayapusta auxa

  • @tejaslamimagar2766
    @tejaslamimagar2766 28 วันที่ผ่านมา

    Yasto chor swarthi le swartha vanda kehi herdaina

  • @chhandapaharai2211
    @chhandapaharai2211 28 วันที่ผ่านมา

    बरा

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 หลายเดือนก่อน

    Bamey lai party laye jhan party bigari jancha

  • @shusmapandey7737
    @shusmapandey7737 หลายเดือนก่อน

    N hi.. Ko ni ni
    Umm no. J no ni ni ni ni ni

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u หลายเดือนก่อน

    Private company banaye party lai

  • @ramkc8002
    @ramkc8002 หลายเดือนก่อน

    Baklor

  • @user-qt2re3nl6n
    @user-qt2re3nl6n หลายเดือนก่อน

    😢😅😅😅

  • @bhagimangurung7877
    @bhagimangurung7877 หลายเดือนก่อน

    70 KO gana Ra ayleko gana mildaina Kano 🦍 goru hunxa bisrAm garnus

  • @golmangurung7176
    @golmangurung7176 หลายเดือนก่อน

    Yo sosak haru bolda kina tali bajaucha ho vera janta haru ?

  • @rajusankhi1058
    @rajusankhi1058 หลายเดือนก่อน

    Yo bebastha nafale samma desh ra janata ko hit hudaina yi lampat karya karta le kura bujhnu paro

  • @Aaditya098-pv5hk
    @Aaditya098-pv5hk หลายเดือนก่อน

    phutai basa

  • @birenlimbu9388
    @birenlimbu9388 หลายเดือนก่อน

    Terima chikne kam garera vayeko vaye po mannu duniya murgha vedaharuko hul le salam gardaima thulo manxe samjinxs sala dhwase

  • @samdhampus7478
    @samdhampus7478 หลายเดือนก่อน

    Aba den gyo bhaja ho ma thutenu phuttnu ma palo maitthi by by hii sorry desh ko monkey ho jai rabi jai balen

  • @badribhandari2746
    @badribhandari2746 หลายเดือนก่อน

    Timarko bakamfuse kura ta aba goru le matrai sunla

  • @indragurung1206
    @indragurung1206 หลายเดือนก่อน

    Bichara baseko yo halat afno pm khaniko lagi mari hatte gareko Karan yo halatma pugna paryo aba lal gadarko Palo yastai hune chha Ali din pachhi