ความคิดเห็น •

  • @sabinsabin7185
    @sabinsabin7185 4 ปีที่แล้ว +91

    बुढीले माया मारेर गए पनि सन्तोषलाई माया गर्ने उहाँका शुभचिन्तकहरु अनगिन्ती पाउनु भएको छ।शुभ यात्रा दाइ।

    • @sarswotibajagain4516
      @sarswotibajagain4516 4 ปีที่แล้ว

      सन्तोष जि नरुनुन ल हजुर माहान हुनुहुन्छ परमात्मा काे कृर्पा बर्सिरहाेस हजुरलाइ परमात्मा दाइनाहुन

  • @muskanraigai3382
    @muskanraigai3382 4 ปีที่แล้ว +66

    होन पुन्णागौता सर आजा भोलि निकै परिबर्तन हुनुभएको छ सयद यस्तै काम गर्दै जहानु पुन्णागौतम सर

    • @bidhyashah8857
      @bidhyashah8857 4 ปีที่แล้ว +2

      पुन्ने परिबर्तन भए को होइन गतिलो हुन अनि प्यारो हुन खोजे को हो

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +16

    कति मिठाे स्वर रहेछ दाई शुभयात्रा अाफ्नाे ख्याल गर्नु ।त्याे प्रमिलाले कुकुरले नपाउने दु ख पायकाे हामिले नै सुन्न पर्ने हाेला।

  • @harsharajlimbu5093
    @harsharajlimbu5093 4 ปีที่แล้ว +11

    पुन्य गौतम सर लाई सलाम छ। अन्याय मा परेकोहरुलाइ राम्रो सपोट र हाउसला दिनु हुन्छ

  • @sirjanarai419
    @sirjanarai419 4 ปีที่แล้ว +97

    शुभ यात्रा सन्तोष दाई।भाग्यमानी हुनु हुँदो रहेछ।श्रीमतीको सवालमा दुखी भए पनि। सारा नेपालीको माया र साथ पाउनु भएको छ।र छोरा छोरी साथमा छन् यसैमा खुसी रहनु होस्।

    • @kumariu2b683
      @kumariu2b683 4 ปีที่แล้ว

      श्रीमती नबिग्रेको भए उहाँ चिनिनुपनी हुन्थेन अब त्यसरी चित्त बुझाउ होईन 🤣

    • @myhep4079
      @myhep4079 4 ปีที่แล้ว

      Suv yatra santosh dai

    • @devrajdangi7320
      @devrajdangi7320 4 ปีที่แล้ว

      सुभ यात्रा दादा

    • @chinale6105
      @chinale6105 4 ปีที่แล้ว

      Suva yatra

    • @maheshwarithapa4863
      @maheshwarithapa4863 4 ปีที่แล้ว

      पटकपटक निष्ठुरी श्रीमती सम्झेर रोयको चाहिँ ठिक लागेन ।

  • @chhabilalnepal249
    @chhabilalnepal249 4 ปีที่แล้ว +47

    कति ठुलो मन छ सन्तोष को।गीत पनि अत्यन्तै राम्रो गाउने।शुभयात्रा सन्तोष ज्यु

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 4 ปีที่แล้ว +14

    शुभयात्रा सन्ताेष जी मन वलियाे वनाउनु हाेला ।प्रमिला लाई जिवनभर पश्चताप भैरहाेस ।

  • @romanbudha3506
    @romanbudha3506 4 ปีที่แล้ว +9

    डिस्लाईक गर्ने मन्छे चाहिँ को मुला हो यो
    सोन्तोस दाइ को लागि like plz

  • @Ashatmngthapa
    @Ashatmngthapa 4 ปีที่แล้ว +141

    दाजु नरुनु अब हिम्मत नहारि त्यो घटिया आइमइ लाई देखाउनु पर्छ दाजु आफुलाई कम्जोर नठान्नु हस्

  • @aashapandey2892
    @aashapandey2892 4 ปีที่แล้ว +110

    शुभयात्रा सन्तोस दाइ नरोइ जानू नानी बाबू को मायाले छिट्टै फर्केर आउनु है

  • @babitapariyar1472
    @babitapariyar1472 4 ปีที่แล้ว

    सन्तोष दाइ हजुर राम्रोसँग जानु अनि हजुरले गएको गितले मेरो मन छोयो हजुर जसरी जादा जस्तो थियो तेस्ताइ देख्ना पाउँ ल बाइ बाइ सन्तोष दाइ

  • @rajkumaripun3874
    @rajkumaripun3874 4 ปีที่แล้ว +9

    शुभ यात्रा सन्तोष भाई तपांई लांई भगवानले सधै रक्षागरुवन र आफुले पनि आफ्नो सरिरको ख्याल धेरै राख्नु होला !

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +216

    सुब यात्र दाइ नानि बाबू लाई सदै माया गरनु

    • @sumitrachudal5087
      @sumitrachudal5087 4 ปีที่แล้ว +1

      😘😘😘😘😘😘

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว +1

      शुभयात्रा भाइ सधै खुसि रनु

    • @sth1029
      @sth1029 4 ปีที่แล้ว +1

      अाज सन्ताेस दाईकाे गित सुनेर म रुय पुन्यसरलाईनिधन्यबाद

    • @sth1029
      @sth1029 4 ปีที่แล้ว +1

      बिचारा सन्दासदाइ

  • @khadka7030
    @khadka7030 4 ปีที่แล้ว +35

    ल दाजु जस्तो राम्रो हुनुहुन्छ सधै यस्तै रहि रहनु होस।। सुभ यात्रा

    • @pabikhadka219
      @pabikhadka219 4 ปีที่แล้ว

      बहिनी भन्न त सबैले तस्तै भन्छ तर छोरामान्छेको मन पनि सारै निस्टुरी र कठोर हुदोरहेछ मेरो काका पर्ने ७ साल अगाडि यस्तै परेको थियो एउटा् छोरी थिन आज भन्दा 4 महिना अगाडि त्यो छोरीलाई पनि घर बाट खेतेर अर्को बे गरेर बसेको छन ।😑😑

  • @rggaming4625
    @rggaming4625 4 ปีที่แล้ว +8

    शुभ यात्रा सन्ताेस भाई। सारा नेपालीको माया , साथ र अाशिर्वाद छ नअात्तिनु भाई

  • @karuanu745
    @karuanu745 4 ปีที่แล้ว

    शुभ यात्रा सन्तोस जि हजुरको अब आउने दिन यो पिडालाई भुलेर खुशी साथ बितोस , जिवनमा आइलागेका सबै राम्रो नराम्रो घटनालाई उपहार सम्झेर ,यो घटनाबाट केही सिकेर आफू खुशी साथमा अघि बढनु होस

  • @deepakbhandari5949
    @deepakbhandari5949 4 ปีที่แล้ว +50

    दॉई हजुरलॉई देखेर आसुनै आयो सुभयॉत्रॉ छहै अब सधै खुसी र सुखी हुनु है

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +36

    नानि बाबू लाई कईले दुख नदिनु सन्तोस दाइ हजुर नै बुदिकारि हुनहुनछ

  • @user-cu3un3tv2x
    @user-cu3un3tv2x 4 ปีที่แล้ว +36

    सबैको अपरम्पार माया पाउनु भाछ दाजु सबै अब दुई बर्स पछि गयेर लक्ष्मी जस्ती भाउजू भित्र्याउनु पर्यो

  • @lobsonkather7678
    @lobsonkather7678 4 ปีที่แล้ว +58

    सुभ यात्रा दाजु अाफुनो खयाल राखनुस ल 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️

  • @lalitarajbanashi6339
    @lalitarajbanashi6339 4 ปีที่แล้ว +76

    शुभ यात्रा सन्तोस दाई

    • @gomapariyar2771
      @gomapariyar2771 4 ปีที่แล้ว

      सुभयात्रा दादा

    • @anitakhadka8279
      @anitakhadka8279 4 ปีที่แล้ว

      Suva yatra sontosh dajuu

    • @sanchamangole7250
      @sanchamangole7250 4 ปีที่แล้ว

      Suvyatar

    • @sujitabk2540
      @sujitabk2540 4 ปีที่แล้ว

      suva yatra santosh g

    • @durgabahadur3600
      @durgabahadur3600 4 ปีที่แล้ว

      शुभ यात्रा सन्तास जि मपनि साउदि बाट हेरिराकाे छु

  • @ganeshsunar6521
    @ganeshsunar6521 4 ปีที่แล้ว +7

    दाजि शुभ यात्रा धेरै धेरै राम्रो चेताना दिनु भयाे बिदेशी भुमिमा पसिना बगायेर दुखा पाउने हामी सबै दुखि छैउ दाइ

  • @rajusunar57
    @rajusunar57 4 ปีที่แล้ว

    सुभ यात्रा सन्तोष दाई अब सबै दुःख भुलेर हाँसी खुसी रमाउने परेयस गर्नु पर्छ

  • @anilbaraili6493
    @anilbaraili6493 4 ปีที่แล้ว

    एक महान सोच ,बिचार भएको असल र ज्ञानि श्रीमानको आँखामा आँसु को सागर बगाउन लगाउने एक नालायक महिलाको बारेमा खै कुन शब्दले बयान गरु जहाँ जस्तो परिवेशमा रए पनि हासी खुसी रहनु होला दाजु तपाईं !!

  • @sagerkhadka
    @sagerkhadka 4 ปีที่แล้ว +50

    Hami nepali vsneko yasto hunu parxa yauta lai parda sabaile sayog garnu hami nepaliko mahanta ho

    • @navarajramroxasongamanaiho5763
      @navarajramroxasongamanaiho5763 4 ปีที่แล้ว

      Yo hone ta hame nepali ko mahanta ak apas ma shayog ko bawana hunu parxa ...🙏🙏🙏🙏 god bless you all tem♥️♥️

    • @Pokhara889
      @Pokhara889 4 ปีที่แล้ว +1

      मेरो च्यानलमा साथी बनिदिनुहोला है साथिहरु

    • @sagerkhadka
      @sagerkhadka 4 ปีที่แล้ว

      @@Pokhara889 hunxa aauxuni

    • @lalkeshbudha6601
      @lalkeshbudha6601 4 ปีที่แล้ว

      हिक्मत नहारनुस हजुर लाई 3 तीन करोट दाजु भाइ को कसम छ माया धेरै छ फेरि नेपाल मा छिट्टै देखना पाउ शुभ लाभ को कामना नमस्कार म u.a.e बाट

    • @sth1029
      @sth1029 4 ปีที่แล้ว

      अाज म धेरइ रुयसन्ताेसदादा

  • @raidai2891
    @raidai2891 4 ปีที่แล้ว +64

    पुण्य सरलाई चाहिँ मान्नैपर्छ😍जहाँ पनि जता पनी पुगेकै छ।

    • @mingmar_official_vlogs
      @mingmar_official_vlogs 4 ปีที่แล้ว

      HO VANE

    • @2025ads
      @2025ads 4 ปีที่แล้ว

      Rai Dai 🤣🤣🤣🤣

    • @jiwanath2267
      @jiwanath2267 4 ปีที่แล้ว

      हजुर सर

    • @sanuvailama1528
      @sanuvailama1528 4 ปีที่แล้ว

      Pugera k garnu🤣🤣🤣khyasne kehi hoina

    • @dolkhaligyang4244
      @dolkhaligyang4244 4 ปีที่แล้ว

      Teita k pauxa hola punyale ki famous hunako lagi hoki 😁😁😁😁
      Kuro bujina

  • @prakashlimbu8027
    @prakashlimbu8027 4 ปีที่แล้ว

    हैत दाइ ले अपार माया झै पायेकै हो मान्नु पर्छ येस्ता श्रीमती पीडित धेरै छ्न नेपाल मा तर येस्तो अपार माया झै पायेको छैन जस्तो लाग्छ अरु ले जे होस सन्तोस दाइ सुभ यात्रा

  • @user-xo4iw3qo6j
    @user-xo4iw3qo6j 4 ปีที่แล้ว

    सन्तोष दाइको अाउने जिबन शुखमय रहोस,

  • @laxmanrasali6568
    @laxmanrasali6568 4 ปีที่แล้ว +8

    मन को पिर फालेर आउने समए लाई ख्वाल गर्नु होला सन्तोस दाजु सुभयात्रा

  • @prakashthapathapaprakssh5181
    @prakashthapathapaprakssh5181 4 ปีที่แล้ว +5

    बहुतै खुशी को साथमा दु:खद पनि त्यति कै लाग्यो ! कस्तो बिडम्बना ?

  • @deathsea6546
    @deathsea6546 4 ปีที่แล้ว

    सन्ताेष दाईलाई यति धेरै मान्छेकाे साथ र माया छ,हजुर कति पनि बिचलित नहुनु,त्यो प्रमिलालाई केही गरेरै देखाउछु भन्ने अठोट लिनु,,,,,,,,,,,,,,,,,

  • @sarojbasnet1923
    @sarojbasnet1923 4 ปีที่แล้ว +39

    यस्तै हाम्रो कहानि घरमै बसे आर्थिक चाप
    बिदेस गय स्बास्नि टाप

  • @susmakapali8487
    @susmakapali8487 4 ปีที่แล้ว +15

    Have a safe journey daju praying for you God bless you be strong....

  • @tikatamang8135
    @tikatamang8135 4 ปีที่แล้ว

    जीवनमा हरेकको उतारचढवपूर्ण हुन्छ हामीले नै यस्ता चिजको कार्यान्यन गर्नु पर्छ दाजु विदेशी मरूभूमिमा बगाएको पसिना ले उसलाई सधैं रुवने छ मन सधैं दरिलो भयर राखनु have a safe journey

  • @oppof19pro83
    @oppof19pro83 4 ปีที่แล้ว

    सन्ताेष दाई अब कति रुनुहुन्छ हाे त्याे छाेडिजाने स्वार्थि पर्मिलाकाे लागि अब एकदम कठाेर मन भएर ज्युउने काेसिस गर्नुहाेस त्याे छाेडि जानेलाई बिर्सने काेसिस गर्नुहाेला हुन त खुकुरिकाे धार अचानाेलाई मात्रा थाहा हुन्छरे दाई शूभयात्रा हाई🌹🌹🌹🌹🌹🌹🌹

  • @sonamsherpaofficial399
    @sonamsherpaofficial399 4 ปีที่แล้ว +20

    He singing from his heart ❤️

  • @sangeetalama1232
    @sangeetalama1232 4 ปีที่แล้ว +7

    Have a safe journey ✈️✈️🛫✈️santosh dai🤚🏼

  • @dillikhatridillikhatri1185
    @dillikhatridillikhatri1185 4 ปีที่แล้ว

    सुभ यात्रा सन्तोस दादा नरोइ नरोइ जानू है यसतै छ हामी नेपाली को कहानि के गरने नानि बाबू को मायाले ले तपाइलाइ छिटै फर्काउने हवस

  • @deomanlimbu5852
    @deomanlimbu5852 4 ปีที่แล้ว

    wow यस्तो पो हुनु पर्छ छोरा मान्छेको हिम्मत 👊👊👊👊🇳🇵🇳🇵🇳🇵

  • @gangarai9793
    @gangarai9793 4 ปีที่แล้ว +10

    Safe journey Santosh jee god blessed for all your life an your baby’s🙏🙏🙏

  • @manishathapa4372
    @manishathapa4372 4 ปีที่แล้ว +15

    Man ko Dhani Santosh Dai..
    Have a safe journey Dai

    • @nepaleseconttry841
      @nepaleseconttry841 4 ปีที่แล้ว +1

      दाईलाई यात्रा सफल हाेस

  • @basantamagar5971
    @basantamagar5971 4 ปีที่แล้ว

    शुभा यात्रा दाइ बिदेशी काे बिडा यहिइ हाे ठूलो सबै काे माया छ अगाडि बड्नु ल

  • @harishdhami8780
    @harishdhami8780 4 ปีที่แล้ว

    अाफुले जे जस्तो गरेपनि मेरो तर्फबाट पर्मिला लाई बधाई छ किनकी सन्तोसलाई लाखौ को अगाडि चिनायो माया दिलायो चिन्ने भय पहिला किन चिनियन सन्तोस को थियो

  • @sonoffxeettry8543
    @sonoffxeettry8543 4 ปีที่แล้ว +45

    पुन्य डाकाले नि काेहि बेला त राम्रो काम गरछ

    • @jiwanath2267
      @jiwanath2267 4 ปีที่แล้ว

      त्यही तनि Son off xeeTTry

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 4 ปีที่แล้ว

      Son off XeeTTry 😂🤭

    • @balkrishnanagarkoti2671
      @balkrishnanagarkoti2671 4 ปีที่แล้ว

      Hahaha

    • @sirjanarai419
      @sirjanarai419 4 ปีที่แล้ว

      डाका नै चाहिँ नभनेको भए हुन्थ्यो कि

    • @anonymous-dg7lb
      @anonymous-dg7lb 4 ปีที่แล้ว

      यो मुला आफू चर्चमा आउन लाई नि

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 4 ปีที่แล้ว +18

    जे जसरी पनि पीडा गरिव लाई
    बिदेश नजाउ लाउन खाना पुग्दैन
    बिदेश जाउ श्रीमती पोइला जाने
    😁😂😊😆

  • @bishnukc6257
    @bishnukc6257 4 ปีที่แล้ว

    अब बिगतको कुरालाई भुलेर अघी बढ्न पर्छ सन्तोष दाई साथमा बाबुनानी छन, आज रामकृष्ण दाईको गीत गाउन मन लाग्यो मलाई पनी छल गर्यो मायाले छल गर्यो मायाले!! शुभ यात्रा दाईं✈️✈️

  • @harsharajlimbu5093
    @harsharajlimbu5093 4 ปีที่แล้ว +1

    सुभ यात्रा सन्तोस sir आत्मालाइ पैलाको जस्तै बलियो बनायेर रहनुहोस यहि छ सुभ कामना

  • @ushamagar7751
    @ushamagar7751 4 ปีที่แล้ว +5

    शुभयात्रा शण्ताेस दाइ ।हाेेेेसला र अाट गर्नुस्।।।।

  • @prajwalnembang7989
    @prajwalnembang7989 4 ปีที่แล้ว +45

    Safe journey brother be strong💪

  • @riturasaili2759
    @riturasaili2759 4 ปีที่แล้ว +1

    शन्तोश लाई सब नेपाली ले चिन्छ्न अब धेरै राम्रो मान्छे नि हुन सुभ यात्रा शन्तोश

  • @anjughimri7501
    @anjughimri7501 4 ปีที่แล้ว

    कथा तिम्रो जिन्दगीको बुझीदिने कोही हुनु सुखको साथी दुखमा आँसु पुछि दिने कोही हुनु,,,, पर्मीलाले जस्तो धोका दिने दुस्टआमाई कोही नजाई दिनु सन्तोस दाईको जिन्दगीमा ।।

  • @user-vj2fi5vd5e
    @user-vj2fi5vd5e 4 ปีที่แล้ว +15

    दिले र मुकुन्दे भन्दा पुन्ने धेरै राम्रो लाग्न थाल्यो मलाई

  • @tamangtamang1302
    @tamangtamang1302 4 ปีที่แล้ว +5

    शुभ यात्र दाइ राम्रो सग आउनु होल यो बैनिको आशीर्वाद छ दाजु 🤗🤗🤗

  • @sundarkarki4005
    @sundarkarki4005 4 ปีที่แล้ว

    ५० लाख वैदेशिक रोजगारी युवा को नेतृत्व गर्नु भाको छ दाइ।।हरेक गल्ती माफ दिन लाएक हुदैन।।सायद तपाइँको जिन्दगीमा मा पनि यहि हुन पुग्यो।।।भन्छ्न नि रुख को हागो भाचिदै मा रुख नै लड्ने होइन अवस्य नया पालुवा पलाउने छ।।शुभ यात्रा।।दाजु

  • @amritaraila3790
    @amritaraila3790 4 ปีที่แล้ว +1

    सन्तोष दाई सुभायात्रा दाई तपाइले आखाभरी आशु बनाएर यो गित गाउनु भयो यो सुनेर म पनि धेरै रोय 😭😭😭😭😭😭😭

  • @gorkha8923
    @gorkha8923 4 ปีที่แล้ว +6

    हेमा र सन्तोश को मिलन गराइदेउ पुन्य

  • @DambarKumar
    @DambarKumar 4 ปีที่แล้ว +3

    Happy Traveling Santosh brother Always be happy and give your children lots of love

  • @respectplease5928
    @respectplease5928 4 ปีที่แล้ว

    सन्तोष दाई नरुनु अब तेसको अगाडि केहि गरेर देखाउनुस हाम्रो साथ तपाईलाई छ

  • @biplovearjun2916
    @biplovearjun2916 4 ปีที่แล้ว

    हामी नेपाली को येहि छ बिदेस ना गैइ घर खाना पुग्दैना बिदेश जादा सिर्मती परिवार तादा हुन्छन् ।।।जे भये नि दाइ Bi storg.....
    bi save ....हजुर मात्र यो पिदा मा हुन हुन देश को 100%नेपाली को आस्ब्था येस्तै हो अरु को हेरे बाच्नु पर्छ दाइ।।
    happy save jornewy....dada god bels u..daii

  • @user-bp7xw8lm7z
    @user-bp7xw8lm7z 4 ปีที่แล้ว +3

    पुन्य गौतम दाइ लाई संमान छ
    काम धेरै नौलो तरिका छ संमान छ

  • @MdG-wr5ht
    @MdG-wr5ht 4 ปีที่แล้ว +3

    सुभ यत्र सन्तोष दाजु💖🤘👍👍

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 4 ปีที่แล้ว

    एक महिलाको कारणले हजारौं करोडौं महिलाको सबाल् हुन अाउछ् तर ईज्जत् सबै महिलाको गयो शुभ यात्रा भाई

  • @RockStar-su7br
    @RockStar-su7br 4 ปีที่แล้ว

    कुनै बेला पुन्ने गौतम सर को कुरा सुन्दा गर्व लाक्छ।सन्तोस दाइ सुब यात्रा

  • @grggrg2764
    @grggrg2764 4 ปีที่แล้ว +19

    बरको छाँया मा भन्ने गित पनि धेरै चोट्टि सुनियो 😪😪😪😪

    • @alexcentury5123
      @alexcentury5123 4 ปีที่แล้ว +1

      Santosh Dai ko favourite
      Geet hunuparxa

    • @grggrg2764
      @grggrg2764 4 ปีที่แล้ว

      @@alexcentury5123 तेहि ब्रो

  • @parbatibista8873
    @parbatibista8873 4 ปีที่แล้ว +15

    Have A safe journey dada

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +1

    गणतन्त्रको नेपाल सरकारले यो दृश्यलाई बामपंथी अाँखाबाट कस्तो तरिकाले हेरेको छन् अाजा शन्ताेस भाई जस्तै बैदेशिक राेजगारिमा असि लाख नेपाली युवाको यस्तै घरपरिवारको अवस्था भएको छ यतिमात्र होइन बृद्धअबश्था भएको अामा बुवाका पिडा पनि उतिकै छ गणतन्त्रको नेपाल सरकार लाखौंलाख नेपाली युवालाई बेच्ने नयाँ गणतन्त्रको नेपाल सरकारलाई ध्यानाकर्षण छ म बिगत बाह्र बर्ष देखि अहिलेसम्म पनि साउदि बाट यो भिडियो हेर्दाहेर्दै अाँखै बलिधारा भएको छ म पनि यस्तै श्रीमति पिडित भएको मर्म र भावाबिहाेल भएको झल्को मलाई पनि अत्यन्तै दुखित भएको छु ।हाम्रो छाेराकाे जिन्दगीमा पिडा र सँर्घष र घर परिवारले बुझ्दैनन् ।शन्ताेष भाई हिम्मत गर्नुपर्नेछ जिन्दगी बाँचुञ्जेल सँर्घषकाे घडीमा अग्रसर हुनुपर्छ रगतको टुक्रा मुटुको पलपलका नानीहरू लाई साथ सहयोग हाम्रो पनि साथ सहयोग अनिवार्य छ।शुभ यात्राको हार्दिक कामना छ

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 ปีที่แล้ว

    Have a safe journey sanntosh dai.
    दाइ जिबन जिउनको लागि सबैले यि यस्या सँघर्ष गर्नु नै पर्छ यत्ति फरक हो कि कसैको कस्तै कसैको कस्तै। Don't wory be hard & strong.

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015 4 ปีที่แล้ว +3

    Exclusive : सन्तोष दाइ रु#दै प्लेन चढे ! प्रमिला तिमि जहाँ भएपनि खुसि बस्नु - बिदाईमा रोकिएन आँसु...(हेर्नुहोस् भिडियो)th-cam.com/video/CjNrTitBiQA/w-d-xo.html

  • @saritagiri6646
    @saritagiri6646 4 ปีที่แล้ว +3

    Bichara 😥geet pani kati ramri gaunu hudo recha 💕💕💕💕

  • @Theabhimaan
    @Theabhimaan 4 ปีที่แล้ว

    म त दङ्ग परे सन्तोषदाइलाइ गरेको सम्मान देख्दा कुनै नेपालका सेलिब्रेटीलाइ नि यतिको सम्म्मान गर्न मुस्किल पर्छ । त्यसैले त बुढापाकाले भन्छ्न जे हुन्छ राम्रैको लागि हुन्छ । सन्तोस दाइ मिस यु ब्रो

  • @user-uh7yb4vn7z
    @user-uh7yb4vn7z 4 ปีที่แล้ว

    शुभ होस सन्तोस दाई हजुर को यात्रा र याँको जिन्दगीमा खुसै नै खुसी छायोस पापिनीले छोडे पनि हजुर लाई माया गर्ने धेरै हामिनेपाली छौ जय जय होस दाई तपाईको

  • @gitabasnet8254
    @gitabasnet8254 4 ปีที่แล้ว +3

    God bless you brother take care be happy always..

  • @rejuchettri2953
    @rejuchettri2953 4 ปีที่แล้ว +3

    Safe journey santosh dai ❤️❤️

  • @sitamalla5796
    @sitamalla5796 4 ปีที่แล้ว

    सुभ यात्रा सन्तोष जि राम्रो सागा जानु आफ्नो सदै खियाल राखानुस ल ।

  • @mayakhatri4411
    @mayakhatri4411 4 ปีที่แล้ว

    शुभयात्रा दाइ तपाईंको जीवन सधैं उज्ज्वल होस,

  • @ajitarokka6863
    @ajitarokka6863 4 ปีที่แล้ว +4

    Save journey Santos dai 😭😭

  • @sanuchhetri462
    @sanuchhetri462 4 ปีที่แล้ว +8

    Have a safe flight ✈️ Dai 🙏🏼

  • @k0yeerai575
    @k0yeerai575 4 ปีที่แล้ว

    जीवनमा खुशीहरु यसरी आइदिओस,रुदैरुदै
    मुस्कुराउदै आँसु पुछ्न परोस।।।
    सुभ यात्रा संन्तोष ब्रो ✈✈

  • @sanithasanitha4904
    @sanithasanitha4904 4 ปีที่แล้ว

    सुभ यात्रा सन्तोष दाइ हिमत नहारनुहोस🌹🌹🌹🌹🌹

  • @manuthakuribimal9429
    @manuthakuribimal9429 4 ปีที่แล้ว +3

    Suva yatra santosh daju take care 👋👋‍✈️‍✈️

  • @sanchalama6718
    @sanchalama6718 4 ปีที่แล้ว +3

    Be strong n safe flight dai I hope I can see you again with ur beloved son n daughter together 🥰🙏🏻🙏🏻

  • @kalibahadur4689
    @kalibahadur4689 4 ปีที่แล้ว

    शुभ यात्रा सन्ताेष जि हजुर ढुक्क संग जानुहाेला धेरै भावुक नबन्नुहाेला कठाेर मन लिएर प्रदेशकाे ठाउँमा राम्रोसँग काम गर्नु हाेला र हजुरलाई सधै साेचेकाे पूरा हाेस र अाफ्ना बाबुहरुलाई बेलाबेलामा फाेनमा पिर नगर भनी सम्झाउँदै राख्नुहाेला र हजुरकाे जिवनमा सधैं खुसि छाअाेस मैले पनि भगवानसंग प्राथना गरेकाे छु भनी पुना शुभकामना सन्ताेष जि राम्रोसँग जानुहाेला ल

  • @shahadolendra9535
    @shahadolendra9535 4 ปีที่แล้ว +9

    Narunus santos dai

  • @neelamshrestha7385
    @neelamshrestha7385 4 ปีที่แล้ว +6

    Have a safe journey uncle 😊

  • @kumariu2b683
    @kumariu2b683 4 ปีที่แล้ว

    षुभ यात्रा सन्तोष दाइ मन बुझाएर जानुस हजुर संसार भरी को नेपाली बाट चिनिनुभएको छ एउटा कारण प्रमिला पनि हो भन्ने सम्झेर कसैप्रती रिस राग नराखी अघि बढ्नुस तपाईंको सफलता पनि हुनसक्छ यो प्रमिला भन्दा राम्रो आइदिने पो होकि

  • @girirajkc5582
    @girirajkc5582 4 ปีที่แล้ว

    हैट छाेराे मान्छेत मर्द हाेनि महिला जस्ताे सानाे मन गराउछनत मिडियाकाे अगाडि एसरि सुहाएन है

  • @bivilal284
    @bivilal284 4 ปีที่แล้ว +6

    Puniya gaoutam ur greatest sir we r all with u

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 4 ปีที่แล้ว +6

    Have a nice safe journey brother don't worry you have got two son daughter.

  • @diliplama3792
    @diliplama3792 4 ปีที่แล้ว

    शुभ यात्रा सन्तोष दाइ voice नि अति मिठो रहेछ

  • @narajmalla8014
    @narajmalla8014 4 ปีที่แล้ว

    सन्तोस दाई नरूई नरूई जाउ शुभ यात्रा

  • @sabitrikadel375
    @sabitrikadel375 4 ปีที่แล้ว +18

    Subhayatra santosh dai have a safe journey

  • @Nature_Tonic
    @Nature_Tonic 4 ปีที่แล้ว +9

    Emotions are truly personal assets. They're not for public show. Waiyad kam chhain ra camera udi pradarsan gareko

  • @minthapa3483
    @minthapa3483 4 ปีที่แล้ว

    भाइ हजुरकाे गित गायककाे भन्दा कम गाउनु भएकाे छैन धेरै राम्राे गाउनु भएकाे छ र हजुर रुदा हाम्राे पनि अाखामा अासु झराे सन्ताेस भाइ छिटै नेपाल अाउनु हाेला शुभ यात्रा

  • @r.k6517
    @r.k6517 4 ปีที่แล้ว

    सन्तोश दादा अब हजुर नेपाल फर्किए पछि मिउजिक तिर लाग्नु यति राम्रो सोर रहिछ 2.4 महिना सिक्नु भयो भने कलाकार भन्दा कमि हुनु हुन्न अब अगि बढनु पर्छ है नरोइ जानू सुभयात्रा दादा godbless you all wayes be happy

  • @prasonff9428
    @prasonff9428 4 ปีที่แล้ว +7

    Dada have a safe journey

  • @bibashbasnet9448
    @bibashbasnet9448 4 ปีที่แล้ว +4

    यो पुण्य गौतम लाई सधै अर्काको बारे बोल्दै हिडेर खान कस्ले दिन्छ होला

  • @rajizzzback45
    @rajizzzback45 4 ปีที่แล้ว

    दुखी आत्मा को मलाम सबै हामी नेपाली छौ सन्तोष दाइ शुभ यात्रा ✈️✈️✈️

  • @birupokhareli9300
    @birupokhareli9300 4 ปีที่แล้ว

    पुन्य दाजु जस्तो जे भने पनि दुख म परेको सन्तोश दाजुको साथ मा हात दिनु भयको मा मलाइखुसी लग्यो सुभ यात्रा दाइ सन्तोश

  • @mirathakuri2
    @mirathakuri2 4 ปีที่แล้ว +3

    छोडेर जाने पापिनी को सम्झना नगर्नु दादा

  • @deepakkhatri4579
    @deepakkhatri4579 4 ปีที่แล้ว +5

    नमस्ते है म पुन्य गौतम 😁😃😄अरुले तपाई भन्ने काहा छ काहा आफै म पाई

    • @krishnabc7918
      @krishnabc7918 4 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣🤣🤣जबर्जस्ती भाइरल हुन खोज्ने हो पुन्री