सम्पूर्णमा नमस्कार, बिदुर घोरासैनीको शब्दमा मेरो सङ्गीत, मेरो छोरा निर्मोहन घोरासैनी र रचना रिमालको स्वरसहित नयाँ लोक दोहोरी "कान्छी", यहाँहरुसामु लिएर आईसकेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिनुहोला, धन्यवाद।
रचना रिमाल हजुरले लोक दोहोरि गीत पनि यति सरल र सहज तरीकाले गाउनु हुन्छ खुशी लग्यो, लोक भाका मा धेरै गीत हरु सुन्ने आपेक्षा गर्दछौ निर्मोहन घोरासैनी ज्यु हजुरको स्वोर पनि तारीफयोग्य छ सबैलाइ बधाई अनि शुभकामना
आहा! सर्वप्रथम त सफलताको शुभकामना । नेपाली लोकदोहोरीमा नवराज दाजुको गित सुनेर हुर्केको हामिलाइ दाजुको ढल्किदो उमेर सङ्गै चिन्ता पनि बढिरहेको थियो। आज भतिजको स्वर सुनेर बहुतै आनन्द आयो। 🙏🙏🙏
मेरो ठुलो दाजु हजुर बाट आवाजको ठूलो पर्खाल! तपाईं दुईसँग अपार स्वर छ! गीत एकदमै अविश्वसनीय छ र सुन्दा साँच्चै राम्रो लाग्छ। लाखौं पटक सुन्दै छु यो गीत । स्वरहरू साँच्चै सुन्दर छन् र मलाई विश्वास छ कि सबैलाई यो गीतहरू मन पर्नेछ| I
सम्पूर्ण मा नमस्कार म कलाकार राजु भुजेल (नरनाथ बाजे) आदरणीय दाजु नबराज घोरासैनी दाजु को छोरा निरमोहन घोरासैनी र रचना रिमाल को स्वर मा यो मिठो अनि रमाइलो गित मा मैले पनि अभिनय गरेको छु हेरेर माया अनि साथ दिनु होला धन्यवाद ।
सम्पूर्णमा नमस्कार, बिदुर घोरासैनीको शब्दमा मेरो सङ्गीत, मेरो छोरा निर्मोहन घोरासैनी र रचना रिमालको स्वरसहित नयाँ लोक दोहोरी "कान्छी", यहाँहरुसामु लिएर आईसकेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिनुहोला, धन्यवाद।
राम्रो लाग्यो 👍👍
nice song and video ♥️♥️
दामी ।।।।।
बालाजु रानी बन के म चित्त बुजेना नानी को मै बुजै देउला भन्ने गित राख्नु दाजु
Very nice song sweet voice singers congratulations
रचना रिमाल हजुरले लोक दोहोरि गीत पनि यति सरल र सहज तरीकाले गाउनु हुन्छ खुशी लग्यो, लोक भाका मा धेरै गीत हरु सुन्ने आपेक्षा गर्दछौ
निर्मोहन घोरासैनी ज्यु हजुरको स्वोर पनि तारीफयोग्य छ
सबैलाइ बधाई अनि शुभकामना
आहा कति राम्रो गित नबराज दाईको घरैभरि कलाकार निरमोहन घुरासैनी मनिसा बिदुर always rock
आहा खुसी लाग्यो बाबू निर्मोहन सफलताको कामना।।।।
अाहा कति राम्रो गिद ल बधाई छ सबै टिमलाई 👌👌👌👌👌👌
आहा!
सर्वप्रथम त सफलताको शुभकामना ।
नेपाली लोकदोहोरीमा नवराज दाजुको गित सुनेर हुर्केको हामिलाइ दाजुको ढल्किदो उमेर सङ्गै चिन्ता पनि बढिरहेको थियो। आज भतिजको स्वर सुनेर बहुतै आनन्द आयो। 🙏🙏🙏
Waiting 😘❤️
मेरो ठुलो दाजु हजुर बाट आवाजको ठूलो पर्खाल! तपाईं दुईसँग अपार स्वर छ! गीत एकदमै अविश्वसनीय छ र सुन्दा साँच्चै राम्रो लाग्छ। लाखौं पटक सुन्दै छु यो गीत । स्वरहरू साँच्चै सुन्दर छन् र मलाई विश्वास छ कि सबैलाई यो गीतहरू मन पर्नेछ| I
धेरै मीठो गित म ठूलो फ्यान हो नबराज दाइ को तर यो कान्छ गित पैले सुनि सकेको गित जस्तो लाग्यो
ल गज्जब गाना आयो बबाल क्या अब हैन ?
ल मोहन ब्रो को अझै धेरै गीत सुन्न पाइयोस।
सफलता को धेरै धेरै शुभकामना।
सम्पुर्ण टिमलाइ बधाई छ ।
सारै राम्रो प्रस्तुति, सरापे दादाकाे कमेडी , निर्देशन र अभिनय झनै राम्रो।।
आहा सार्है राम्रो उत्कृष्ट प्रस्तुति मौलिकता झल्कने हजुरको प्रस्तुति मध्य पहिलो नम्बरको करोड क्लबमा पुग्न सफल होस बधाई तथा सफलताको शुभकामना💐💐💐
आहा कति मिठो स्वर अनि उत्कृष्ट लय शब्द मा सजियको गित कान्छी धेरै नै राम्रो लाग्यो बधाई छ सम्पुर्ण टिम अनि निर्मोहन भतिज ।। 💓💓💓💓💓
रचना रिमाल बैनिको आवाज एक्दमै उत्कृष्ट र जुन्सुकै गाना सुहाउछ उन्को आवज्मा र यो गीत पनि दुबै जनाले अति नै सुन्दर तरिकाले गाइएको छ।
उत्कृष्ट लय सब्द स्वर कुन सब्दले बयान गरु 🇳🇵🇳🇵🎻🎻🎻🎺🎺🎶🎵🎵💔💛💖💖💟💞💓💓🎻🎺🎺🇳🇵🇳🇵
प्यारो भतिज निरमोहन लगाएत सम्पुर्ण टिमलाइ बधाइ अनि शुभकामना छ्🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️💕❤️❤️🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आगो आगो😍😍😍
बधाइ तथा सुभकामना यादब दाइ,युबराज दा,राजु दाइ,सुजन ब्रो,सुरेश पान्डे ब्रो लगायत सम्पुर्णमा😍😍😍
nice songs सफलताको शुभकामना
धेरै राम्रो प्रस्तुति सफलताको शुभकामना ❤️❤️🙏🙏
राम्रो छ congratulations 🎊
बाउ जतिकै कडा छोरो , सुमधुर गित दाजु |
आहा कति राम्रो गित धेरै मन पर्यो बधाई छ सम्पुर्ण टिमलाई
धेरै राम्रो लाग्यो सफलताको शुभकामना नमराज दाई तथा सम्पुर्ण टिमलाई🎉🎉🙏🙏
गित त सारै राम्रो छ, त्यसमा शब्द पनि राम्रो ,अनि सरापे सरको प्रस्तुति त धेरै राम्रो लाग्यो । यसैगरी राम्रा राम्रा प्रस्तुति हरु हेर्न पाई राखियोस
Wow nice song
Aagoo🥰
दाइ म हजुरको ठूलो फ्यान हु अझै अरु नया गित हरु सुन्न र हेर्न पाइयोस यहि कमाना गर्दछु।
Aaha Kati ramro bhaka, thank you sabai team lai.
Dherai ramro geet 🥰🥰🥰
सफलताको सुभकामना सम्पुर्ण टिमलाई।
नमस्का म सरु धिमाल यस गितको अभिनेत्री हुनुरहरु लाई कस्तो लाग्यो ( कान्छी )प्रतिकृया दिनुहोला ।
nice song and video ♥️♥️
Congratulations saru
So nice 😍😘
आहा कान्छी ,बधाई तथा सफलताको शुभकामना निर्मोहन घोरासैनी रचना रिमाल बिदुर घोरासैनी र नबराज घोरासैनी लगायत सम्पूर्ण लाई 💕💕👍️👌
दाइ सदाबार उतिनै लोकप्रिय हुनुहुन्छ अजै पनि नया नया रचना हो प्रतीक्षा गरि बस्ने छौ
kati ramro ho k geet❤️sunirakhna mann lagney✨❤️
Superb best of luck🥰😍
सम्पूर्ण मा नमस्कार म कलाकार राजु भुजेल (नरनाथ बाजे) आदरणीय दाजु नबराज घोरासैनी दाजु को छोरा निरमोहन घोरासैनी र रचना रिमाल को स्वर मा यो मिठो अनि रमाइलो गित मा मैले पनि अभिनय गरेको छु हेरेर माया अनि साथ दिनु होला धन्यवाद ।
सारै राम्रो गित ❤️❤️
Sarai dami xa song vedio tim lai badai xa
Congratulations 🥳
Superhit bro
❤️❤️❤️❤️ wonderful
कति राम्रो छ छोरीको अभिनय मन पर्यो
सम्पुर्न टिम लाई सफलता को कामना
आहा!कति मिठो गीत सफलताकोशूभकामना।❤️
outstanding performance👍
आहा मिठो
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉
Wow nice song 🥰🥰
We are in love with 👼Princess Rachana❤️❤️❤️Best wishes & lots of love🙏❤️❤️❤️
Kati khera aula bhanera partixeua ma thi sunna paiyo dherae ramro safaltako subhakamana❤️❤️❤️❤️❤️💙
सफलता को शुभकामना
Nice song nabaraj dai sayadi aja sama hajurko na sunyko geet xina best of luck for your son
Wow sarape bro khatra all the best
Dharai ramero xa hjr wow nic song
ल सम्पुर्ण टिम लाई बधाइ छ
Dami r ramro lagyo badhai ani suvkamana
Best of luck gaule sir
Congratulations to all the team 🎉
wau dami song sarai man paryo malai ta
love it....
Sweet song ! Congratulations and best wishes to the legendary singer nabaraj ghorsani and entire team.
Saraape bhai ko khatra cha sadhai yastai herna paam
Nice song😘
Rock😍😍
Wow❤️nice song
sarai ramro xa hai mero daju nab..g ko kamll chi yo ho k all ta besta i love soga and bsta .
So iam now malaysia
Kathe dohori king navaraj gorasaini
Nice one @nirmohan, best wishes 🍾🎊🎉
Very nice song rachana baini badaix safaltako suvakamana all time good luck
Nice songs all the best
सफलता सुभ कामना दाइ
wow dherai ramro
Nice video and direction is outstanding we love ❤ 😍 💖 sarape
Sarape daju khatra
Dami dami
beautiful song
Sarape daju best of luck
अगृम सुभकामना सम्पुर्न टिम लाई
Dami xa ta
Keep up it ❤❤
Big fan sarape💝💝💝
Manisha lea vanasi aako ❤❤
In love with his voice since he sung "kanchhi lai ghumaune kathmandu sahara" in welcome program in VSN. All the best to the team especially Mohan.
wow nice song
wow such a beautiful song & lovely video.best wishes whole entire team.lots of love from malaysia.❤️❤️
Wow sarape😍😍
Lovely song i love this song sweet voice thankyou oll teem
Wow wow supperb
Wow so beautiful derai ramro lageyo
Suber act 🙏🙏🙏🙏 dami dami
❣️❣️
Best song for ever
Wow Verry Nice Song
Wow 😳😳😳😳
😍😍😍
♥️♥️
Epic