खासगरी दसैं मा बली रगत को खोलो बग्छ यसो बिचार गर्दा खस गरी दसैँ मा महामारी यस्डेन हरु धेरै हुन्छ तेसै ले बली नै किन सट्टामा कस्तो माटाको बनिबनावट जनावर दिउ सबै लाइ आत्मा देखी अनुरोध छ 🙏
yo video eakdam ramro xa bachaharu laini sache banauxa yo videole hereni hami jasto anupad haru laini sachet banauxa deraiderai dhanebad hajur harulai😅
एकदमै सहि कुरो गर्नुभयो बलि प्रथा भनेको अन्धबिस्वास हो बलि चडाउदा भगवान खुशी हुन्छ भन्नुनै हामि जस्ता सिधा सादा को भ्रम मात्रै हो। एदि एस्ता कुकर्म गर्नु हुन्छ भने आजै बाट छोड्नुहोस् र दयालु भाव सान्त मन लिएर यो जन्म सफल पारि मोछ प्राप्त गर्नुहोस। ओम नम शिवाय ༄༅།། ཨོ་མ་ཎི་པདྨེ་ཧཱུྃ །།
मिलेर बनाको video रैछ मजा आएन अरु भन्दा यो video हेर्न
Thanks for 289 TH-cam family keep support ❤❤❤❤❤😮😮😊😊😊
सागर हजुको भिडियो सबै हेर्छु तर यो भिडियो चाहिँ सबै मिलेर बनायको जस्तो लग्यो है
मिलेर हाेला नत्र कुटिहाल्छ नि
Thank you so much 215 subscriber keep supporting sathiharu
यो prank होइन सबै जना मिलेर बनाको भिडियो हो
Malai ni testai lago
Milera banako
Yes
Umm Sabi hasdixan
Tara dai yasto prnknk khatra vayo yr dai
सबै मिलेर बनाएकाे भडियाे आफ्नै गाउँ का
हैट यो prank tw हुदै होईन। prank को नाममा कंलक हो यस्ताले गर्दा prank को मज्जा हराएर जान्छ।
खासगरी दसैं मा बली रगत को खोलो बग्छ यसो बिचार गर्दा खस गरी दसैँ मा महामारी यस्डेन हरु धेरै हुन्छ तेसै ले बली नै किन सट्टामा कस्तो माटाको बनिबनावट जनावर दिउ सबै लाइ आत्मा देखी अनुरोध छ 🙏
योत भएन है कलाकार हरुको अडिसन लिएर मात्र येस्तो प्रान्क गर्नु मजा आएन रिएल जस्तो देखियोसन एक्टिङ त आलु जस्तो छ यार्😂😂
हो भनेको बरु मा राम्रो अभिनय गर्ने थिए
Yo manxeka video na aaune banaune kasari ho?
@@RadhaSharmapaudel यो भिडियो हेर्नू भन्दा अगाडी 3 ... देखाको मा थिच्नुस त्याहा नो इन्ट्रेस देखाको हुन्छ त्या थिच्नुस आउदैन
Sai vannu vo
यस्तो बली दिने भन्ने शब्द ले समाज मा नराम्रो सन्देश जांन्छ, है भाई हरु यों राम्रो लागेन है
सागर भाई यो भिडियो हेर्दा मज्जा आएन ॥मिलेर बनाएको भिडियो रहेछ॥
रियल रियाक्सन पनि त लिन सकिन्छ ! यो मिलेमतोमा बनाको भिडियो भनेर प्रष्ट छ त!
Hahaha kati hasnu aaj pni tara dai chahi b4ra pahila nai darai sakeko thiye 👍👍👌👌 nywyy good prank both of u brother keep it up ur wonderful job 👍👍👍👍
लास्ट मा मजा आइन मीलेर बना को
सबै जना मिलेर बनाको भिडियो ।
yo video chai 100% melyra banako ho
yo video eakdam ramro xa bachaharu laini sache banauxa yo videole hereni hami jasto anupad haru laini sachet banauxa deraiderai dhanebad hajur harulai😅
मिलेर बनाएको भिडियो पनि प्र्यान्क हुन्छ मजा आयन
यो चाहिँ सबै मिलेर बनाको रहेछ😂😂😂😂
चेतनाको लागि धेरै राम्रो brother.😇😇😇 पुजा गर्ने बाहाना हो।। मासु खाने चाहाना हो।।।।।
😂😂
आज को भिडियो धेरै राम्रो छ ।👍️👍️👍️
वाईयात prank को नाम मा बिजेत, मिलेर भिडियो बनाउने अनि prank रे😂
Thanks for 3000 subscriber ❤❤
यदि यो prank भिडियो हो भने मपनि नेपालको एकदम चलेको हिरो हो! यस्तोपनिहुन्छ सबै सेटिङ्गमा बनाएको भिडियो हो यो!
योचै सल्लाह गरेर बनाको होहै मलाई थाहा छ तपाईं हरु यौटै गाउको हो उहाँ दादा लाई मैले चिन्छु😁😁🤟
Jati manxey vetda Pani bolni tarika chai aafu jastai pauni raixa yo dai le 😂😂😂
झन्डै कुटाई खानु भयाे हैट अरुलाई रमाइलो गराउनु पनि जाेकिम छ😂😂
दाइत खुद डाइभर हुनु हुन्छ अझ कसरी खोल्निहो रे😁😁😁😁
Yo banako raxa ho , एकले अरुलाइ सपोर्ट गरौ है
Yo vedio chaii sabai milara banako ho haiiii
यस्तो नी prank हुन्छ सबै मिलेर गराएको छ
je hos aajako chai next level ko prank bhayo real jasto chai lagena 😅😅❤❤
मान्छेलाइ हरेसहुने गरि प्रयाङ गर्न हुदैन यो सन्देशमुलक छैन
मिले मतो मा बनाको भिडियो उल्लुहरुलाइ रमाइलो नै लाग्छ 😂😂😂
Wow nice 👍👍🤪🤪🤪
एकदमै सहि कुरो गर्नुभयो बलि प्रथा भनेको अन्धबिस्वास हो बलि चडाउदा भगवान खुशी हुन्छ भन्नुनै हामि जस्ता सिधा सादा को भ्रम मात्रै हो। एदि एस्ता कुकर्म गर्नु हुन्छ भने आजै बाट छोड्नुहोस् र दयालु भाव सान्त मन लिएर यो जन्म सफल पारि मोछ प्राप्त गर्नुहोस। ओम नम शिवाय
༄༅།། ཨོ་མ་ཎི་པདྨེ་ཧཱུྃ །།
milera banako video raixa thaha vaayo
Yo majja aayana aja herda
yo xai miler banako maja aaena sir
❤❤❤भाईलाई लाखौंलाख लाखौंलाख शुभकामना ल❤❤❤❤❤❤❤❤❤❤❤❤
भाई राम्रो त लाग्यो चेतना मुलुक छ तर यसो गर्दा गर्दै कोई कसैलाई heart attack aayo भने के गर्छौ तेती बेला…🤣
Kati hasnu vko bixara dae
Yo maja aayana melera banako raixa teit hawa haru
Mile ra banaya ko video pakka 😂😂😂😂😂😂
बलि दिने भनेर प्रान्क मा पर्ने क्याप वाला दाइ आफै लास्त मा मुस्कराइ रा छ यो सब मिलि जुलि बनाको हो
लाष्टमा मिलेन प्र्याङ्क । बाईकवालाहरुलाई अभिनय गर्ने तरिका अलि आएन 😀😁🤣
सन्देश त राम्रो हो तर मान्छे लाई पहिलेनै त्रसित पार्दा अलि नराम्रो हुने ।😂😂
हैन यो video त बुबाल रमाइलो भएछ
Dada tapi ko sabi video herxu
सबैको मिलेमतो बनाएर प्राङ्क भनेर मान्छेलाई उल्लु बनाउन सिपालु😂
eaa मोटे😂😂😂😂
नाटक मिलेन है 😂
दर्शक लाई पनि prank गर्ने 😅
मिलेरा बनाउने अनि झुक्याउने जाठा हो
यो त नाटकै भो त्यहि पनि मिलेको
Eaha chahi vari pary xa dai lae 😂😂
हाम्लाई चाहिँ मजाक गर्यो यार।ओई मोटे खोल् रे😅
यो चाहिँ नक्कली बनाएछन सबै जना मिलेर 🤣🤣
Xyaa kati hasnu ma😂😂😂 hasayera nai marne vo😂😂
आज देखि गफाडी लायो तेरो भिडियो पनि
मिलेर बनाएको भिडियो
milera banako jasto lago mote hasi raxa yasto milera nabanaunu o sagar dai maile naxutai video heri raxu aaja bata herna man lagena 😂😂😂
Good prank dear
Yota maja aayena miler banayeko video ho yota prank rw natak ma dherai farak hunx k maja nai beglai hunx k tesaile maja aayena 😂😂😂😂
Jhapa tira aayaunu na ❤❤❤
milera prank
Xaya milerw gareko Maja vayn aba dekhi hjr KO vidio herdain
Bichara 😁😁😁
हावा मिलेर बनाको भिडियो
Sabai ko nautanke 😂😂😂
Absolutely right harju ko kura i am very agree with you 👏👏👏👍👍👍❤️🩷💜💙
Milera banayko prank hunxra 😊😊
Yo ta Ali majja ayan
Yesto ni prayank hunxa suhayena xixi hihi..
यो भिडियो बनाको हो विशाल दाइ पनि हुनुहुन्छ त्यहा 😂 prank hoin
राम्रो लाग्यो दाजु
यो भाईलाई कार्बाही गर्नु पर्छ यस्तो पनि prank हुन्छ ।
दामि छ ब्राे दामि हाे यस्ताे खतरा ल प्रयाङ
साना साना youtuber ले एक अर्कालाई सपोत गरौ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Balla khao😂
yo chaiii milena haii
Hoit atti vo yo ta
यस लाई कारबाई गरन परयो
Nice to see alltmly thanks 🎉🎉❤❤
हजुरकाे गाडि मा चड्न मनथियाे😂😂
सबै मिलेको छ नत्र केटाहरू आउने बित्तिकै ठोकी हाल्थे नि सागर खड्कालाई
milena yar yo prank banako ahilesamma kamako nam gayo khatam😂😂
Jhanai Pachkaya Sagar sir lai😂😂😂😂
Ma ak xina hasxu lo😂😂
Yo prank chai seting banaeko x hai hjr harule
Yesto prank Lai kanuna ko dayarama leunuparxa Ra sambandit byakti harulai kada karbahi garnu parxa ...
Good
भिडियो बनाउन पनि यस्ता हर्कत गर्छन र सबैको मिलेमटोमा बागवास्
Preplanned video wayat
Ramro vai
मान्छेको बलि दिन मिल्छ पैसा कमाउनी भन्दै मा पागल हरु कुन दिन पुलिस को चक्कर मा खोर मा पस्लास केटा !
कत्ति ज हसाको होके 😅😅😅😅😅😅
Yo sabai melara garako ho yo gaau ma 2 min t ma bike walaa kasaree aaipgyo .yo majjaa aayana
Yasto prank garnu hunxa aafno ni khyal rakhnu hola dhanna kutput vako thiyo dhannebad 😅😅😢😢
Has uthyohai
धेरै राम्रो लाग्यो भाई 🎉🎉🎉🎉🎉🎉🎉🎉