वरिष्ठ वकिल विष्णु भट्टराईको दाबी: १००% ओली सरकार सम्मानित अदालतले ढाल्ने निश्चित । Bishnu bhattarai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

ความคิดเห็น • 23

  • @user-dj5kv5gh5c
    @user-dj5kv5gh5c หลายเดือนก่อน +5

    सही कुराको लागि सलाम

  • @JayrajbardiyaliJayraj
    @JayrajbardiyaliJayraj หลายเดือนก่อน +3

    सहि कुरा होनि

  • @DESTINY-8B
    @DESTINY-8B หลายเดือนก่อน +3

    सहि हो 32 सितेले कतिपटक बिस्वासको मत लिएको हो ?

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z หลายเดือนก่อน

    अदालत् राजिनितिक दलहरुकाे पक्षपाेषण नगरेर स्वतन्त्र भूमिकामा रहदा राम्राे मर्यादा रहन्छ।

  • @user-eb9nh6bt8h
    @user-eb9nh6bt8h หลายเดือนก่อน

    प्रचण्ड संबिधान को धारा ७६ को २ अनुसार जति पटक पनि प्रधानमन्त्री हुन पाउने अरु हुन नपाउने भन्ने हुन्छर? संभब भय सम्म अर्को धारामा जानु हुदैन संबिधान को मर्म पनि त्यहिं हुनु पर्छ!सहि कुरा गर्नु भयो वकिल साब।लठैत हरुले जे सुकै भनुन।

  • @sachitradhakal5588
    @sachitradhakal5588 หลายเดือนก่อน +1

    U r right

  • @ramharidhakal850
    @ramharidhakal850 หลายเดือนก่อน

    पटकपटक २को प्रयोग हुँदैन बिश्वासको मत नपाएर एकपल्ट उसको प्रकृया बन्द भएपछि पुन २सक्रिय हुन आमनिर्बाचन पछि मात्र हुन्छ। आफ्नु सुबिधा र स्वार्थको लागि २प्रयोग गरेका हुन दलले । ३सक्रिय हुनुपर्ने ।
    हाम्रो समझ मा।

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm หลายเดือนก่อน

    दुई ठुल। पार्टी देशको खम्ब। हो ।

  • @bharatbaral820
    @bharatbaral820 หลายเดือนก่อน

    बरिस्ठ पदकाे हैसियत के? व्याख्या व्यक्ति पिच्छै फरक हुन्छ कि आफू अनूकूल वा संविधान अनुसार।चेतनाभया जयहाेस।

  • @kumarmagar5501
    @kumarmagar5501 หลายเดือนก่อน

    नेपाल् मा येस्तै जान्ने धेरै भये।

  • @user-tz7zx2ch2l
    @user-tz7zx2ch2l หลายเดือนก่อน

    Sahi bislesan

  • @avishekpandey4477
    @avishekpandey4477 หลายเดือนก่อน

    माहाकाली नदि बेचेर उदाएको केपि ओलि एमाले उदाउदा मदन भण्डारी मारिनुपर्ने र नेपालको राजसस्थामा राजाविरेन्द्रको वम्शनास गर्न गराउन प्रयोग आरजु राणा देउवा उदाउनुपर्ने कारण जवसम्म नेपाली जनताले बुझ्दैनन तवसम्म नेपालमा उथलपुथल भइनै रहि रहनेछ।जनता जान्न अत्यन्त जरुरिछ।बुझ जनता बुझ अब त धेरै ढिलो भै सक्यो।

  • @dbdb5654
    @dbdb5654 หลายเดือนก่อน

    ओलि को पद केहि दिन मै धराप मा पर्दै छ।

  • @TikaBallab
    @TikaBallab หลายเดือนก่อน

    एउटा दाँत चाँइ हाले राम्राे देखिने थियो?

  • @govindabasnet8600
    @govindabasnet8600 หลายเดือนก่อน +1

    Oh bhai kehi hunna , k ko yatro chaos?

  • @sagerthapa7016
    @sagerthapa7016 หลายเดือนก่อน

    Hami jahile yehi kura sunne ho kahile samma

  • @naveenpaudel7248
    @naveenpaudel7248 หลายเดือนก่อน

    Aaba vaneko k huncha vanda ..Biplop ra Prachanda ra Baburam milera aandolan garchan kinaki yenilyy bikalpa chaina...Aani janta le pheri Rajsansta khojeko cha ..Janta in yeniharu ko behora lee aajitt vaa chan ra janta le milejasto garera Raja stapana garchan..Prachanda aafai massincha..herdai janu...Raa vauju ra kidney fail baa Jail maa kochinchan...Yeddi na mile

  • @fulmati-w5q
    @fulmati-w5q หลายเดือนก่อน

    Swarthi and bekarko adhibakta

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk หลายเดือนก่อน

    Kuro 2 asafala vaya 3 maa jaane maatra ho

  • @RabiGupta-vk4lg
    @RabiGupta-vk4lg หลายเดือนก่อน

    yi khate Chor hun