म ६,७ वर्षको थिए होला बुवा ५ वर्ष विदेश बसेर यही गीतको CD ल्याएर आऊनु भएको थियो ।त्यो बेला हरेक दिनजसो यो गीत सुन्थे गीत असाध्यै मन परे पनि खासै गीतको अर्थ बुझेको थिएन । हाल २५ वर्षको भए पर्देशीएको २ वर्ष पछी यो गीत सुन्दै छु र यो गीतले भन्न खोजेको अर्थ प्रष्ट भए । समय परिस्थिती अनुरूप सबैकुरा बुझीने रहेछ । आफ्नो परीवार,आफ्नो जन्मभुमी, आफ्नो देश छोडेर बस्न त्यति सहज पनि रहेनछ भनेर Thank you Creator and Singer for sweet song 🙏❤️ miss you all and love you ❤️ From Jajarkot ❤
आहा 😢हाम्रो सुदूरपश्चिमको जनजीवन प्रभावित एक सत्य उदाहरण गीत,,,,बा❤आमा,,बालबच्चा र जीवन सङ्गेनी छाडि बोम्बै जाने हाम्रो परिस्थितीले पछाडी पार्छ,,गर्व लाग्छ म एक सुदुरपश्चिम हुनु मा❤❤
Kathai ...hamro sudur paschim. Kati sundar chha. साह्रै मिठाे छ । म बुझ्न त सकिन,। तर पनि कति मिठाे छ। हाम्राे संष्कृति वा..वा... म पुर्ब संखुवा शभाकाे भए पनि मेराे देशकाे संष्कृतमा गाैरब लाग्छ,। 👍️👍️🙏🙏
Sudurpaschim. The pride, The birthplace ❤️ proud of you all the artists who are saving and promoting our culture and language all over the country and world. Thank you for this masterpiece. 🇳🇵💪
million billion views pugeko song vanda यो मेरो लागि trillion imp xa jati sune pani sunam sunam hune गाउँ घरमा छ रमाइलो तर गरिबी छ Bidampana के गर्नु ।❤️❤️
मेरो चौथो एल्बम मायाको आचल मा रहेको यो गित मनपराउनुहुने समस्त आदरणीय ब्यक्तित्वहरु लाई हार्दिक धन्यवाद मेरो youtube च्यानल chandani malla type गरि अरु गित हेर्न र सुन्न सक्नुहुनेछ
यो गित रुकुममा मैले 2/4 दिन अगाडि मात्र पहिलो पटक सुने सार्है मन पर्यो ।। हुन त रुक्मेली हु रुकुमका पहिचान झल्काउने गितहरु पनि थुप्रै छन। यो गित पनि त्यसैमा पर्यो, जति सुनेपनी धित मरेन डाउनलोड गर्न खोजे मिलेन । जतिखेर मन लग्छ उतिखेर सुनौल भनेर मैले मेरो फेसबुक वालमा सेर गरेकी छु। गित निकै राम्रो छ।।
Yo geet yeti marmik xa ki k vanam Western party dherai paxadi xa ani aaba hami youth haru le desh kai ramro part banaunu parxa Proud to represent western part❤
म ६,७ वर्षको थिए होला
बुवा ५ वर्ष विदेश बसेर यही गीतको CD ल्याएर आऊनु भएको थियो ।त्यो बेला हरेक दिनजसो यो गीत सुन्थे गीत असाध्यै मन परे पनि खासै गीतको अर्थ बुझेको थिएन ।
हाल २५ वर्षको भए पर्देशीएको २ वर्ष पछी यो गीत सुन्दै छु र यो गीतले भन्न खोजेको अर्थ प्रष्ट भए ।
समय परिस्थिती अनुरूप सबैकुरा बुझीने रहेछ ।
आफ्नो परीवार,आफ्नो जन्मभुमी, आफ्नो देश छोडेर बस्न त्यति सहज पनि रहेनछ भनेर
Thank you Creator and Singer for sweet song 🙏❤️
miss you all and love you ❤️
From Jajarkot ❤
वा वा कति मार्मिक गित| म गुल्मीको भएनी मलाई मेरो सुदुर पश्चिम असाध्यै प्यारो लाग्छ त्यहाको सस्कृति आतिथ्यता धेरै महान छ र पवित्रता पनि
सुदुरपस्चिम साच्चिकै स्वर्ग छ सर।
hunaw taw ma purba remechhapbataw hu tara sudurpachim mero best 😊😊😊😊
😍😍
Thanku hjur
💛💛💛
सारै मन परेको गीत यो भिडियो २०८१ मा हेर्ने को को हुनु हुन्छ ❤
2024 मा पनि सुनियो र खोजियो yo song❣️
आहा 😢हाम्रो सुदूरपश्चिमको जनजीवन प्रभावित एक सत्य उदाहरण गीत,,,,बा❤आमा,,बालबच्चा र जीवन सङ्गेनी छाडि बोम्बै जाने हाम्रो परिस्थितीले पछाडी पार्छ,,गर्व लाग्छ म एक सुदुरपश्चिम हुनु मा❤❤
म सल्यानको हु तर मलाई मेरो sudurpachchhim असाध्यै मन पर्छ यो गित त झन दिनमा 2 पटक सुन्छु ।
सुदुर पश्चिमको धेरै परिवार को मर्म समेटेको धेरै मार्मिक र अत्यन्तै राम्रो देउडा❤️
म सुदुर पुर्व ताप्लेजुङको याक्थुङ्बा हुँ तर सुदुर पश्चिम शीत गहिरो प्रेम छ।
Tq so much hjr
Ooiolliiokkikokl@@RamitSingh-iz8uo
Kathai ...hamro sudur paschim. Kati sundar chha.
साह्रै मिठाे छ । म बुझ्न त सकिन,। तर पनि कति मिठाे छ। हाम्राे संष्कृति वा..वा...
म पुर्ब संखुवा शभाकाे भए पनि मेराे देशकाे संष्कृतमा गाैरब लाग्छ,। 👍️👍️🙏🙏
असिम माया।।।।।।
सुदुर पश्चिमेली सबैलाइ।।।। हामी महान छौ।। हामी पृथ्वी को स्वर्ग मा छौ किनकी हामी सुदुर्पस्चिमेलि हौ
दुर्गम छ दर्चुला जील्ला ,पीछीएको गाउँ ।
आखामा झलमली आयो ,मै जन्मेको गाउँ ।
shankar bista jay ho
हम्म्रा हिंजु बाजे पिता पुर्खा.
यों पवित्र धर्ती मां जन्में का.
हूंन धन्ने हों देस को सत्यता.
संनातन संशाकीर्ति प्रणाम बंदना कोटी कोटी नमन छ.
यो गीत मात्र होइन, सम्झानाको पोको बोकेको थैलो हो
बाल्यकालको याद ताजा गरिदिन्छ जति सुन्यो त्यति ❣️❣️
अाहा कति मार्मिक गित सुन्दा पनि आँसु आउने यश गितका रचनाकार र गायक ,गायिका प्रति नमन छ ❤ रुकुम पश्चिम बाट साच्चै नै स्वर्ग सरि छ हाम्रो देश नेपाल ।
वा वा झिक्कै निको गित मोलाइ भैती मन पढ्यो
Sudurpaschim. The pride, The birthplace ❤️ proud of you all the artists who are saving and promoting our culture and language all over the country and world. Thank you for this masterpiece. 🇳🇵💪
यो गीत सुन्दा सुन्दा आज 8 बर्ष पुगेछ तर पनि धित मरेको छैन्
2080 ma sundai xu 😁😁😁😍😍😍
यो गीत सुन्द डधेल्धुराको याद खुब आउँछ, अनि अति मन पर्छ
Lal Kumar Jirel very good
Achaam ko aaudaina ra bro
सुन्दर स्वार दिनेलाई मेराे बधाई छ। र माधब बिष्ट ज्यु लाई यस्ताे राम्राे शब्दकाे लागि काेटि काेटि धन्याबाद छ। 🙏🙏🙏
Bachapan ma radio Sundai study garda Ko yad po Aayo ta malai dherai paxi sunera hoki ❤❤❤❤❤
Love you paschim, where I was born. Heart touching song.
million billion views pugeko song vanda यो मेरो लागि trillion imp xa jati sune pani sunam sunam hune गाउँ घरमा छ रमाइलो तर गरिबी छ Bidampana के गर्नु ।❤️❤️
a radio on the window , tuning a khaptad fm and me waiting for this song that made my childhood beautiful.
बालापन को याद आयो यो देउडा सुन्दा जब म बच्चा थिए मेरो बजे लें रेडियो मा यो देउडा सुन्नु हुन्थियो । देउडा हाम्रो पहिचान ❤️💪
It's one of the best song of my! Great sudur pachim!
२०७८ मा हेर्ने हाजीर हौँ ।😍😍😍
One of the best songs ever 🥰 #JaySudurpaschim 🙏
2079 sunda sano maa chada ko yad aayo😢☺️😚😚
Wow yo song sunne Bela ta Kati aannda aauxa ❤
कस्तो मर्मइस्पर्सि गित सुदुरपस्चिम स्वर्गको कथा ब्याथा भरिएको।
२/३ कक्षामा पढ्दा सुनेको यो गीत अहिले १२ कक्षामा आयेर पनि सुन्दै छु।
Proud to be sudurpashchimeli ❤️ and missing badly 🥺❤️
Love you all Chettri 😚🥳 from pokhara
वा क्या गित ।।। मन छोयो हजुर।।।धन्यवाद ।।।
आज सम्म सुन्दैछु म
यो गित सुनेर बिहे नभएपछि बुडि छ जस्तो लाग्छ ।❤❤❤
दुर्लभ देउडा❤❤❤
आज खोजें मैले पनि र पहिला टेप मा यो गीत सार्है सुन्थेँ 😢❤
Proud to be sudurpicham 😙😙😙
❤❤❤ khotang bata! Lovely song......
यो गित सुनेपछी घरको याद आउँछ मलाइ त
2081 ma herdai xu hai
स्याङ्जाली ठिटो हो तर पनि सुदुरका गीत सार्है मन पर्छ ।
i am 17 but i still love this song 😄❣️
बाल्ले काल को याद आयो
सानो छ्दा रेडेयो मा सुने को थीय 😓
मेरो चौथो एल्बम मायाको आचल मा रहेको यो गित मनपराउनुहुने समस्त आदरणीय ब्यक्तित्वहरु लाई हार्दिक धन्यवाद मेरो youtube च्यानल chandani malla type गरि अरु गित हेर्न र सुन्न सक्नुहुनेछ
Best of luck
Marmik ra bisuddha loksaskriti ko bastabikta prsfutangari yo Marmik geet banaune sampurna unit lai naman xa
हजारौ प्रदेशी हरु को मन छुन सफल यो गीत सुन्दा आखा रसायर आशु झरे
हरेहर 😢❤
म ५ वर्षदेखि पूर्व उदयपुरबाट याे गीत सुनिरहन्छु साह्रै मिठाे लाग्छ ।
को पूर्वको को पश्चिमको? मलाई त यो सुदुर पश्चिमको गीत औधि मन पर्यो। वास्ताचमा पश्चिमको गीतमा मिठास हुन्छ
2023 ma koi x
Anyone watching for 2024 ❤
अत्यन्तै लोकप्रिय देउडा गित
Malaee ni yo geet sarei man parcha .
I am 16 years old , I live in 🙏🏼🙏🏼🙏🏼 . India but my birth place is Sudurpaschim.💝🏔️⛰️ This song is incredible imagine that song . WOW . I am crying 😭😭
Sudurpaschim is waiting for you, lots of love from sudurpaschim ❤️❤️🏔️🏞️
अत्यान्तै शुमधुर सुन्दर भाका❤️❤️
यो गित रुकुममा मैले 2/4 दिन अगाडि मात्र पहिलो पटक सुने सार्है मन पर्यो ।। हुन त रुक्मेली हु रुकुमका पहिचान झल्काउने गितहरु पनि थुप्रै छन। यो गित पनि त्यसैमा पर्यो, जति सुनेपनी धित मरेन डाउनलोड गर्न खोजे मिलेन । जतिखेर मन लग्छ उतिखेर सुनौल भनेर मैले मेरो फेसबुक वालमा सेर गरेकी छु। गित निकै राम्रो छ।।
Sarjana Karki ho rw hajur haamroo sudurpachim saachikaii sworgaa x
यो गितका हिरो हिरोहिन बुडो भय होला है
2024 मा सुन्ने को को हुनुहुन्छ।
Huntww hami Chettri always dami honi ⚔️👑🕉🚩🥳
Old is gold 🪙 ahile 2024 ma suneko ❤
2081 maa sunne koko hunuhunxa 😢😢❤
2078-5-4 still love thos song😘😘
Yo geet nabujey pani ma pani pachimma ko ho but kasto dukhha pida birserw aandana aaucha yo geet sunda❤❤❤❤❤😊😊😊
बचपन को याद आयोर फेरि खोजी खोजी २०७९ असोज १५ गते चन्नै मद्रास बाट हेर्दै छु।।
22 बर्स को भए म भन्दा 11 बर्स पुरानो गित रहेछ तर tik tok ma suner yo गीत सुनेको हो तर dame lagyo yo song ❣️❣️❣️❣️🥀😘
साच्चै हाम्रो सुदुर पछिम सोर्ग जस्तै छ है साथीहरु।।
😢😢😢😢😢😢😣😣😣ghaar ko yaad aayoo yr hait
Yo geet yeti marmik xa ki k vanam
Western party dherai paxadi xa ani aaba hami youth haru le desh kai ramro part banaunu parxa
Proud to represent western part❤
Yo song herna aru ko ghar gayara keai km ma help gari gari herako sunko song ho kathai teee dinnn😢 fav geeett theyo yo sano ma 😢😢😢😢
Who is here in 2024
nice song ❤❤❤❤❤❤👍👍👍👍
Dherai dherai ramro song mero janma bhumi sudurpaschim pradish
Yeo song sunda Mero sudurpassim ko Sathi Lai dherai miss garea 😥🥰
Greate❤❤ workkk brotherr 🎉🎉 2080
Deuda lover from Dhading
Proud to be sudurpacchim😊
last day of 2080 😊
I'm leaving this comment here. so every time someone likes it I'll get reminded to listen this song again ❤
म सुर्खेतबाट हो
History herna parcha aba hami Chettri ko 😫😭😭🕉🚩⚔️👑👊
वावा म रुकुम को मान्छे भयनि यक्दमै मन पर्यो ❤❤❤❤❤
म जस्तै हजारौ प्रदेशी हरु को मन छुन सफल यो गीत सुन्दा आखा रसायर आशु झरे को पत्तै भयन । । । ।
Ho rw
Kathai purai din tk theya 😢😢😢
मेरो घर पर्बत हो गित तेति बुझ्न त सकिन तर जति बुझे राम्रो लाग्यो धन्यवाद
विदेशमा गएको पिडा स्वदेशमा बस्नेहरुलाई के थाहा
❤❤❤❤❤❤ good hjr
आज सम्म सुन्ने जति एता हाजिर हौ त
2023🎉 koi xa😮
Ma yek purbeli thito.. tara yo gana ashadhai man parchha...kina ho kina.. yesko vaka .yesle dekhayako drisya haru.ashadai man parchha ..Jaya Nepal..
Beautiful song 😍 thanuku all team
Mutu nai jhalkaunx......😍😍😍😍😍😍😍🤗😍😍i love this song so nice wow love ........misssss .....
Heart😍😍😍😍😍😍😍😍😍😍😍😑😶😶😏🙄🙄😣
सुदुरपश्चिम को एकदमै मन छुने गित बिसेस गरि हाम्रो नेपालि दाजु भाई बिदेस गएको हरु लाई एकदमै मन छुने गित
Aaha❤️ hamro deuda song
Proud to be sudurpashimi❤
From pokhara 😚🥳 hamro Chettri khas ko history herna man laxa ek din auna ho 😚🕉🚩⚔️👑👊
Man Santa hunxa😢😊
वाकमेन सित यो क्यासेट फ्री दिया थ्यो दार्चुला खलंगा बजार। 😍
2023 anyone ❤😊
Ma pokhara bata 😫🥳hami Chettri always jata pani dami rixa 👑⚔️👊
Kathai kathai man xune pardesiko lagi ho yo geet super xa
Sudur
Paschim dami
Xa
Doti
Sudurpashchim Doti ❤