२७ बर्स पछि श्रीमान श्रीमतिको भेट हुदा भयो यस्तो खुशि...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • You Can Connect With us Here
    heylink.me/Arj...

ความคิดเห็น • 396

  • @sachilamichhane8210
    @sachilamichhane8210 8 หลายเดือนก่อน +90

    हराउने मान्छे लाई के भन्नु र आफ्नो जिम्मेवारी बाट पन्छिय तर उहाँ आमालाई धेरै सम्मान छ महान आमा हुनुहुन्छ 🙏🙏❤️❤️

  • @bimalaachhami468
    @bimalaachhami468 8 หลายเดือนก่อน +201

    यो दिदी रुदा सारै दुख लाग्यो र आशु आयो,तर श्रीमान भनौदो त मुखमा पनि राम्रो संग हेरेको छैना, अर्को श्रीमति र घर जम छ की, घरपरिवार लाई यस्तो बेहोस हुने गरी अतेशमा राखेर बेपत्ता हुने मान्छेलाई‌ पनि खोजेर ल्याएर छात्तीमा टासिएर अंगालो हालेर,शिर निहुराएर ढोग्ने बिचार,श्रीमति र छोरा छोरी।यो घरपरिवार लाई ईश्वरको आषिस लागी रहोस् 🙏 🙏 पत्रकार टिमलाई पनि हार्दिक सम्मान ब्यक्त गर्न चाहन्छु 🙏🙏

    • @sanjurai1290
      @sanjurai1290 8 หลายเดือนก่อน +2

      Tei ta suru bata video hereko maileni babai ta khusinai xaina

    • @slate2368
      @slate2368 8 หลายเดือนก่อน

      नालायक बाउ😢

    • @laxmilimbu3993
      @laxmilimbu3993 8 หลายเดือนก่อน

      Laj le holani

    • @kiranpantha
      @kiranpantha 8 หลายเดือนก่อน +2

      usaka pani kehi samasya thiye holan ni nani. galti bhayo bhaneko chha , galti swikar gareko chha . tyo nai thulo kura ho . feri aafno galtiko karanle pani ekai choti najik huna nasakeko pani huna sakchha , sakaratmak huna parchha . hamile pani yo pariwar mileko herna pauna parchha , pariwar milos bhagwan saga prarthana chha.

    • @KamalChhetri-fd9zi
      @KamalChhetri-fd9zi 8 หลายเดือนก่อน

      Beecharara 😭😭

  • @dharmarajpokharel8123
    @dharmarajpokharel8123 8 หลายเดือนก่อน +14

    अहिलेका स्वास्नी ले 7 दिन कुर्दैनन छोरा छोरी बरु बिचल्ली पारेर पोईल जान्छन।यी महान आमालाइ नमन छ।

  • @YaemanSingh
    @YaemanSingh 8 หลายเดือนก่อน +30

    माहान अामा परति नमन बिषेश अरजुन सरलाई धनयबाद ।

  • @soniigurum8764
    @soniigurum8764 8 หลายเดือนก่อน +5

    धेरै धेरै अर्जुन सर हजुर्को यो सत कर्मलाइ हामी सधै सम्मङर्नेछु🙏👍️

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 8 หลายเดือนก่อน +19

    आमा बनेको यस्तो आमा होस माहान आमालाई सम्मान छ 🕉💐🇳🇵😇☘

  • @naranaryal5124
    @naranaryal5124 8 หลายเดือนก่อน +11

    धेरै धेरै सम्मान अर्जुन सर लाई
    🙏🌹💐👍️❤️

  • @Shantirana.vlog4
    @Shantirana.vlog4 8 หลายเดือนก่อน +22

    धेरै धेरै धन्यवाद अर्जुन दाइ लाई यो परिवार लाई यति धेरै खुसी दिनु भएकोमा 🙏 महान आमा 🙏🙏

    • @ashokmagar9948
      @ashokmagar9948 8 หลายเดือนก่อน

      Dherai ramro kam arjun g

    • @ashokmagar9948
      @ashokmagar9948 8 หลายเดือนก่อน

      मेरो परिवारको पनि एक जना ब्यक्ति १४ बर्ष देखि हराउनु भएको छ। हजुरले सहयोग गर्नु पर्यो सर......🙏🙏🙏

  • @bishallama6505
    @bishallama6505 8 หลายเดือนก่อน +17

    27 बर्ष आफ्नु सिरमान लाई कुर्ने आमा लाई सलाम सम्मान अहिले को 27 दिन कुरा गर्नु पर्छ

  • @ashokpokharel9404
    @ashokpokharel9404 8 หลายเดือนก่อน +51

    त्यो श्रीमान जानीजानी मस्ती गरेर बसेको थियोे अब बुढो भयो अनि केही बिकल्प पाएन अनि बल्ल आफ्नो घर परिवार सम्झियो हार्दिक नमन त्यो आमा लाई जसले आफ्नो सन्तान लाई हुर्काउनु भयो जय आमा

    • @saruramdam8277
      @saruramdam8277 8 หลายเดือนก่อน +2

      Thik vannu vayo hjrle baisa Huda jel antai ramayera basyo aaba budes Kal layo balla ghar pariwarko yad aayo papi babu ho

    • @poojabashyal5841
      @poojabashyal5841 8 หลายเดือนก่อน

      💯 right

    • @lilathapa7889
      @lilathapa7889 8 หลายเดือนก่อน

      यो त हो

    • @Subikshya123
      @Subikshya123 8 หลายเดือนก่อน

      Right

    • @ushakafle7132
      @ushakafle7132 8 หลายเดือนก่อน

      Uha ko pariwar chha assam ma plzz, uha ko kanzi budi ko pani aaila bigyog chha

  • @nirmalabhattarai471
    @nirmalabhattarai471 8 หลายเดือนก่อน +10

    छोरीहरु श्रीमति तेस्तो अलाप बिलाप गरेर रुदा पनि त्यो बाउ भनौदो अलि कति नरमाइलो मुख पनि बनाको छैन कस्तो खाल को मान्छे हो उतै तिर स्वास्नी छोराछोरी छन कि के हो।

  • @chamlingrai2587
    @chamlingrai2587 8 หลายเดือนก่อน +12

    श्रीमान बिदेश मा हुने श्रीमतीको लागी यो भिडियो हेर्नुपर्छ सम्मसन छ आमालाई🙏🙏

    • @SaritaDewan-b1x
      @SaritaDewan-b1x 8 หลายเดือนก่อน

      हेरे पनि आफ्नो बानि छोड्दैनन

  • @ratnakuwar6468
    @ratnakuwar6468 8 หลายเดือนก่อน +1

    बुबालाई भन्दानी आमाई सम्मान गर्नु पर्ने हो, महान आमालाई नमन छ, अनि पत्रकार जिउ हरु सबैमा मुरि मुरि धन्यवाद !!!

  • @narmadathapa8475
    @narmadathapa8475 8 หลายเดือนก่อน +29

    माहान आमा २७ वर्ष काे लामाे अन्तरा सम्म पनि श्रीमानकाे साथ सपाेट बिना छाेरीकाे भविस्य साेचेर बस्नु सानाे सङघर्स हाेईन 🙏🙏🙏🙏🙏❤❤❤

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 8 หลายเดือนก่อน +3

    आमालाई धेरै सम्मान छ।

  • @amritthapa-d3f
    @amritthapa-d3f 8 หลายเดือนก่อน +17

    बिचारा माहन अामा हुन यतिका बरष समा छाेरा छाेरि पालेरबसाे अामा धनेबात अरजुन सर लाई धनेबात छ❤

  • @munadahal661
    @munadahal661 8 หลายเดือนก่อน +16

    अचम्म छ सबै परिवार रुवाबासी भएर बिहोस हुदा सम्म २७ बर्ष सम्म हराएर आफ्नो परिवार देख्न पाउँदा कुनै रेस्पोन्स नै छैन त उहाको जस्तो कि जबर्जस्ति ल्याएर उहाको परिवार सँग मिलन गराईदिएको जस्तो हुन त केटामान्छे कति पय निर्दयी र कठोर हुन्छन भन्थे हो रैछ यदि निर्दयी हुदैन थिए भने २७ बर्ष सम्म आफ्नो घर परिवार लाई लत्याएर बस्न सक्ने थिएनन र आफ्नो सन्तान भेट हुदा रुवाबासी भएर बिहोस हुदा न त सम्झाउन गएको देखे न त बिहोस भएकी छोरि लाई उठाउन गएको देखे कस्तो कठोर मन🤔
    यो भिडियोमा यो सब हुदा फेरि पनि यो परिवार लाई छोडेर नजालान उहाँ भन्ने लाग्दैन मलाई
    मेरो मनमा लागेको कुरा कमेन्ट गरे है गाली नगर्नु होला दर्सक हरूले अनि अर्जुन दाजु लाई धेरै धेरै धन्यवाद सम्पर्कमा नआएको मानिसलाई उहाको पतिवार सँग मिलन गराईदिनु भएकोमा 🎉

    • @diliphency6393
      @diliphency6393 8 หลายเดือนก่อน

      मैले भन्न खोजेको पनि यही हो ।हजुर ले भन्नु भ्यो धन्यवाद।

  • @krishnachhetri8350
    @krishnachhetri8350 8 หลายเดือนก่อน +5

    धन्यवाद अर्जुन जि

  • @DipaShahi-w6v
    @DipaShahi-w6v 8 หลายเดือนก่อน +13

    बधाई छ सर हजुर लाई❤❤

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 8 หลายเดือนก่อน +7

    किन खुट्टामा ढोक्नु परेको होला चार चार सन्तान जन्मायर चटक्क छोडेर हिड्ने पशु घास लाई अङ्कमाल गरे भैगोनी लु चार सन्तान पालनपोषण गर्ने आमा लाई दश अम्ला जोडेर नमन 🙏👌🤙✋

  • @RupaRupa-eh1zb
    @RupaRupa-eh1zb 8 หลายเดือนก่อน

    पहिले देखिको याद आएर बिचरा हरुलाई धेरै रुन आयो तर अब सबै राम्रो होस् अर्जुन भुसाल सरलाई सलाम छ

  • @sunidhidhital2937
    @sunidhidhital2937 8 หลายเดือนก่อน +46

    श्रीमान बिदेशी यको केही महिना नहुदै बाल बच्चा को बिजोक पारेर हिड्ने हरु राम्रो सङ हेर आमा भनेको के हो ?

  • @janukapoudel868
    @janukapoudel868 8 หลายเดือนก่อน +1

    धेरै धैरे धन्यवाद अजुर भाई

  • @shantapokharel66
    @shantapokharel66 8 หลายเดือนก่อน +1

    हेट आशुनै आयो।अर्जुन भाइको राम्रो र पुन्यको काम ।कति चोटि हेरेनि।बिचरा आमाले बुढा बेगर कसरि ४ सन्तान हुर्काउनु भयो होला ।महान आमा।

  • @kamalgiri2859
    @kamalgiri2859 8 หลายเดือนก่อน +6

    जति पिडा आमाले भोग्नु भयो उति नै बुवा ले पनि भोगेका समस्या छन् होला तर पनि आमाले भोग्नु परेको बढि देखिने कुराअति राम्रो ❤❤❤❤

  • @YamThapa-r6b
    @YamThapa-r6b 8 หลายเดือนก่อน

    अर्जुन सर❤❤❤❤शलूट छ हजूर लाई येती धेरै खुशी दिलाई दिनू भयो

  • @prembhandari2346
    @prembhandari2346 8 หลายเดือนก่อน +8

    Good job Arjun sir 👏

  • @ShankarShankartv
    @ShankarShankartv 8 หลายเดือนก่อน +1

    अर्जुन भुसाल दाइ मलाई अत्याधुनिक अत्यान्तौ मन पर्नी पत्रकार हुन घर परिवारलाई भेट गराईदिनु भयो धेरै धेरै धन्यवाद दाइ हजुर्लाई

  • @munadahal661
    @munadahal661 8 หลายเดือนก่อน +3

    सलाम छ आमा हजुरलाई आमा हुन त यस्तो हिजो आज २७ बर्ष त परको कुरा हो २७ मिनेट पनि सायद बस्न सक्दैनन।
    खुट्टा भए जुत्ता कत्ती कत्ती भनेर हिड्छन तर जस्ले दुख बुझ्छ उस्ले जिन्दगिभर आफ्नो परिवारलाई सम्हालेर बस्छन आमा हजुरलाई धेरै माया❤️
    हिजो आज को महिला हरूमा उदाहरण बन्न सफल हुनुहुन्छ।🙏🙏🙏🙏🙏

  • @Sangeetabhattrai23
    @Sangeetabhattrai23 8 หลายเดือนก่อน +3

    खोजेंर लिए को पत्र कार टीम यबम अर्जुन भुसाल लाइ पनि समान गर्नपछ 🙏🙏

    • @Lifeisstruggle-w6g
      @Lifeisstruggle-w6g 8 หลายเดือนก่อน

      हजुर लाई नि उच्च सम्मान छ प्यारि❤😊

  • @ayusrai3779
    @ayusrai3779 8 หลายเดือนก่อน +8

    Amazing job god bless you man.❤

    • @A.S.C.64
      @A.S.C.64 8 หลายเดือนก่อน

      Great job 👏👏👏👍👍👍

  • @simreekalimbu6719
    @simreekalimbu6719 8 หลายเดือนก่อน +4

    Mahan aama salute xa hjr lai.🙏🙏

  • @nirmalapun4435
    @nirmalapun4435 8 หลายเดือนก่อน

    अर्जुनन सरलाई धन्यवाद ❤❤❤

  • @manitashrestha8147
    @manitashrestha8147 8 หลายเดือนก่อน +1

    Arjun sir lai bisesh gari dhanybad❤️❤️🙏🙏

  • @LaxmiBaskota-l4h
    @LaxmiBaskota-l4h 8 หลายเดือนก่อน +1

    जय होस्

  • @laxmanthapa-qh1yf
    @laxmanthapa-qh1yf 8 หลายเดือนก่อน +5

    Arjun bro congratulations 🎊 👏 💐 🥳 🙌 👌 🎊 27 barsa paxi aafno buwa paudako khusi dekhda mero aakha Bata pani aashu thamiyena😢😢😢😢😢 aafno srimanko lagi 27 barsha samma kurera basnu hune amalai sachikai salute garxu yo duniyama ama bhanda thulo yodda kohi xaina kasam arjun bro mero aakha ko aashu nai rokiyeko xaina.gharma je jasto bhaye pani sadhai milera basnu Hola hai ama buwa congratulations

  • @indragurung1512
    @indragurung1512 8 หลายเดือนก่อน

    Arjun sir ko kaam lai Salam xa 🙏

  • @haripant8559
    @haripant8559 8 หลายเดือนก่อน +23

    महान आना प्रति नमन🙏🙏❤️❤️❤️

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 8 หลายเดือนก่อน +2

    श्रीमान् लाई यतिका बर्ष याद आएन ,

  • @gajenyakha2370
    @gajenyakha2370 8 หลายเดือนก่อน +1

    बधाई छ सर हरुलाई

  • @BisnuDamai
    @BisnuDamai 8 หลายเดือนก่อน +1

    छिछि यस्ता लाइनि सम्मान

  • @laxmithapa96
    @laxmithapa96 8 หลายเดือนก่อน +1

    Keta jata harayara gharma aauda yati swagat yauta kt harayo bhane besaya bhanera kasto beheb garxan yahi samaj le je bhayani lamo samaya paxi vete ko ma khusi lagyooo❤❤🙏🙏❤❤

  • @IndiraAdhikari-w4r
    @IndiraAdhikari-w4r 8 หลายเดือนก่อน +1

    बधाई छ सर❤❤

  • @Homeguardhouse
    @Homeguardhouse 7 หลายเดือนก่อน

    GOOD JOB ARJUN SIR

  • @RitaDahal-t5x
    @RitaDahal-t5x 8 หลายเดือนก่อน +5

    Mahan aamaa ❤

  • @giripun7458
    @giripun7458 8 หลายเดือนก่อน

    दिदी hajur sacchikai mahan नारी hunuhuncha yetika din pida gumsera samajlai yeuta उदाहरण dinu bhayo muri muri Salam
    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @sabitrichapagain7546
    @sabitrichapagain7546 5 หลายเดือนก่อน

    Arjun Vai hajurlai ni dehari sammam 🙏♥️♥️♥️♥️

  • @lalbahadurkarki9925
    @lalbahadurkarki9925 8 หลายเดือนก่อน

    Mahan Aama

  • @laxmibista6687
    @laxmibista6687 8 หลายเดือนก่อน +13

    यी हुत्तिहारा बुढा सँग झुकेर
    राेएकाे देख्दा
    यिनका मनमा मैले केही गरेको रैनछ भन्ने भयो हाेला

  • @TaraRai-q5m
    @TaraRai-q5m 8 หลายเดือนก่อน +2

    Aama vaneko yasto hunu parxa❤❤

  • @rupansinghthapa7525
    @rupansinghthapa7525 6 หลายเดือนก่อน

    27 barshasamma sriman nabhayar pani paribar hurkaune yi aamalai salam chha.

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 8 หลายเดือนก่อน +1

    Good job Arjun ji and team .

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 8 หลายเดือนก่อน +3

    Sadhai vari khusi chairhoss yo pariwar ma 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lovemay430
    @lovemay430 8 หลายเดือนก่อน +1

    कसतो मन छोरा छोरी को मायाले त कहिले काहीँ फुन गरनी घरमा अाउनी गरनु परछनी अामा लाई माहान लागो यतीका वर्षा संम छोरा छोरी समालेर बसनु भयो धेरै धन्यवाद छ अामा हजुर लाई

  • @PrakashTamang-lp6bn
    @PrakashTamang-lp6bn 8 หลายเดือนก่อน +1

    Lovely job

  • @RamkumarTheme
    @RamkumarTheme 7 หลายเดือนก่อน

    ❤Mahan matritya hirdaya batadammanx

  • @praehmpp4479
    @praehmpp4479 8 หลายเดือนก่อน

    अर्जुन भुसाल ज्यू
    साथै सम्पूर्ण टिमलाई धन्यवाद अर्को कुरा 27 वर्ष हराउदा को पक्का अरू परिवार छन् कि कति चलाख मान्छे हराउँदैन यो नाटक हो संख्या एक्लै बसेन होला.

  • @binaS-sc4iu
    @binaS-sc4iu 2 หลายเดือนก่อน

    Jay hos

  • @balarampokharel2043
    @balarampokharel2043 8 หลายเดือนก่อน

    जय होस सबैको !!

  • @dipaksingh1358
    @dipaksingh1358 8 หลายเดือนก่อน

    Yo khusi sabaiko khusi ho❤ good job arjun sir

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 8 หลายเดือนก่อน +2

    लु बधाई तथा शुभकामना

  • @ChandraKarki-y9j
    @ChandraKarki-y9j 8 หลายเดือนก่อน

    Dhuru dhuru aasu aayo aamaa jay hos

  • @dipak.thapa2736
    @dipak.thapa2736 8 หลายเดือนก่อน

    निष्ठुरी मान्छे।यसरी घर परिवारको जिम्मेवारी देखि भाग्ने हो ।

  • @BishnuAdhikari-v1c
    @BishnuAdhikari-v1c 8 หลายเดือนก่อน

    यदि पुरुष जस्तै महिला हराए र आएकाे भए याे समाज आफन्त ले यस्तै स्वागत चर्चा हुन्थ्यो र महिला षुरुषकाे अन्तर

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 8 หลายเดือนก่อน

    यति धेरै गाउलेको सम्मान पाउदा बूढो फेरि खुशिले हराउछ क्यारे

  • @gyanuthapa6541
    @gyanuthapa6541 8 หลายเดือนก่อน

    आमा छोरि हरु ,छोराहरु ,मामाहरु महान हुन सलाम गर्नु पर्छ ।तर यि बुढा पातकि हुन यिन लाई त कालो मोसो दलेर घुमाउनु पर्ने हो

  • @sharadaadhikari7009
    @sharadaadhikari7009 8 หลายเดือนก่อน

    Asto mahan aama 🙏धिक्कार छ यो निष्ठूरी बाउलाई😢

  • @devrajkarki8687
    @devrajkarki8687 8 หลายเดือนก่อน +3

    हाेईन याे के अचम्म देख्नु पर्याे भुसाल जि।बुबा २७ बर्ष पछि भेटभकाे भनुहुन्छ तर परिवारमा बाउकाे मृत्युको समाचार सुनेर भाबबिहाल हुदै मुर्छा परेकाे दृष्य देखिन्छ।😮

  • @bishnusunar2872
    @bishnusunar2872 8 หลายเดือนก่อน

    good job अर्जुन सर

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 8 หลายเดือนก่อน +2

    यो बुबा जानू चाइ कता भयको रैछ यतिका बर्ष तर आमा माहान हुनु हुदो रहेछ? हर्सको आँसु र रुवाइ हो तर केसारो मरि हते गर्नु भयको जिउदै आइ पुग्नु भयको छ्त

  • @sunabiraj8990
    @sunabiraj8990 8 หลายเดือนก่อน

    आमालाइ ह्र्दय देखि सम्मान छ ।।बुदाले छोदे पछि हजुर्ले कति दुख कष्ट कति झेल्नु भो होला।। त्यो त म कल्पना पनि गर्न सक्दिन ।।महान हुनुदो रैछ ।।जस्को हातबात सिन्धुर लाउनु भो उस्को मृत्यु खबर न्पाउजेल उसैको सिन्दुर मा बस्नु।भो आफ्नो जोबन पर्खाइमा बिताउनु ।हजुर जस्तो आमा पाउन यो जुनिमा त सायद पाइदैन होला।।🙏🙏🙏भगवान ले सधै कल्याण गरून्।जय हो।।

  • @officialdhanuthapa9326
    @officialdhanuthapa9326 8 หลายเดือนก่อน +1

    कस्तो मिलेको समाज एउटालाई दुःख पर्दा सबै रुने

  • @tarathakur4424
    @tarathakur4424 8 หลายเดือนก่อน +1

    Very nice

  • @nirmalapokhrel380
    @nirmalapokhrel380 8 หลายเดือนก่อน +1

    महान अामा हजुलाई नमन गर्दछु

  • @WangApexoffical
    @WangApexoffical 8 หลายเดือนก่อน

    एस्ता राक्षस लाई पनी के खान सम्मान हो अर्को बिहे गरेर बसेका हुदो हो

  • @gyanbahadur5533
    @gyanbahadur5533 8 หลายเดือนก่อน

    यो बज्या कहाँ मोज गरेर बसेको थियो जिम्मेवार बिहिन भर अब एस्कि अर्कि कान्छी मुइया मिडिया आउछे नि फेरि यो जेल जान्छ हेर्दै जाओ

  • @ajaythapamgr6854
    @ajaythapamgr6854 8 หลายเดือนก่อน +2

    जे जे हुन्छ सबै चितवन् मै हुन्छ

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 7 หลายเดือนก่อน

    27 बर्श शम्म छोरी र छोरा लाई पालण पोशण पडाई लेखाई गरेकोमा धोरै धोरै खुशी दीनु भयकोमा 🙏महान आमा शबै आमा यश्तै हुनु प्र छ जय नेपाल

  • @gitapuri5407
    @gitapuri5407 8 หลายเดือนก่อน +1

    घर परिवार सबै जना गाउलेहरु रोएको देखेर मेरो आँखा बाट आंशु आयो मेरो मन थाम्न सकिन झन एकजना बहिनी बेहोस भयर ढलेको देखेर मेरो आँखा बाट आंशु आयो है

  • @chandrasedain5513
    @chandrasedain5513 8 หลายเดือนก่อน

    Good job Arjun bhai 🙏🙏

  • @gurungman4717
    @gurungman4717 8 หลายเดือนก่อน +1

    very good job

  • @lalrawat817
    @lalrawat817 8 หลายเดือนก่อน

    27बर्ष सम्म छोरा छोरी समालेर बस्ने महान आमा लाई धन्यबाद

  • @miraadhikari1501
    @miraadhikari1501 8 หลายเดือนก่อน

    यि बुबा को मन चाहि कठोर नै रहिछ आमा र छोरि हरु ले यति रुदा छोरी बिहोस हुदा पनि राम्रो सँग मुखमा पनि हेरेका छैनन

  • @jagatdevkota-t7w
    @jagatdevkota-t7w 8 หลายเดือนก่อน

    Mahan bahini.hajurlai.kotikoti.aashirbadchha.haraune.biraune.hunu.hudaina

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 8 หลายเดือนก่อน

    आमा को जय होस्

  • @indragurung1512
    @indragurung1512 8 หลายเดือนก่อน

    Mahan aama lai uchcha samman xa 🙏

  • @punyaghimire7960
    @punyaghimire7960 8 หลายเดือนก่อน

    पत्रकारको शैली त धेरै मन पर्यो मलाई ।

  • @MuktiNeupane-f2o
    @MuktiNeupane-f2o 8 หลายเดือนก่อน

    हेर समाज र अाफ्ना अाफ्न्तले हेपेर त्याे दाई काे बेइज्जती गरेकाे बाेलाउनु साेधि खाेजि गर्नु अनि दाइको अाफ्नु दु ख हाेला अहिले बाेलाएर सका उपसका गर्नेले दइकाे हालतमा छाेड्दिनु उहाँको बाध्यता थियौ कि मजबुरि हाे कि कस्लाइ रहरहाेला अाफ्नु बुबा अामा छाेढ्ने अाफुले जन्म दिएका सन्तान छाढ्ने जाेसग नाताजाेडेकाे स्वास्नि छाेड्न दाईकाे रहर थिएन हाेला बाध्यता हाेला युटुबे पत्रकार त्याहाका अाफ्ना अाफ्नत काे हेला जस्तो लागि रहेको छ

  • @purushottamphuyal-dt9lr
    @purushottamphuyal-dt9lr 8 หลายเดือนก่อน

    Good job sir 👍👍👍👍

  • @Sabin45
    @Sabin45 8 หลายเดือนก่อน +3

    उमेर भैजेली बाहिर मस्ति गरेर बसो परिवारको पीडा दुख नबुझेर निर्दयी बाउ अनि मर्ने बेला घर आएर के काम

  • @SitaTamang-vj8pm
    @SitaTamang-vj8pm 8 หลายเดือนก่อน +7

    बिछोड पछिको मिलन खुशिको आँसु ❤❤❤

  • @resammagar4481
    @resammagar4481 8 หลายเดือนก่อน

    महान आमा प्रती ऊच्च सम्मान छ 🙏🙏

  • @TejKafley
    @TejKafley 8 หลายเดือนก่อน +1

    Good job

  • @babukc4812
    @babukc4812 8 หลายเดือนก่อน +10

    खुशी हुनपर्ने समयमा रुवाबसी नगरेको भए चै राम्रो हुने?

  • @gitashrestha9675
    @gitashrestha9675 8 หลายเดือนก่อน

    Great job Bhai ❤❤❤❤❤

  • @maniramkhana5630
    @maniramkhana5630 8 หลายเดือนก่อน

    हाम्रा स्वास्नी भए त लखेटेर पठाउथे होला हो बिचर आमा

  • @magarbhakta-nb9di
    @magarbhakta-nb9di 8 หลายเดือนก่อน

    जाठा के मनले मुख देखाको हो गर्ने माया/ दिने समय / दिने साथ त दिन नसक्ने जाठालाई के को सम्मान मुखमा थुकेर उतै पठाउनु नि।

  • @pusparai2335
    @pusparai2335 8 หลายเดือนก่อน

    Amazing job Arjun sir jiu tapaiko🙏💕

  • @chhatrabdr.shrestha7319
    @chhatrabdr.shrestha7319 7 หลายเดือนก่อน

    यस्ता पापिलाइ देखेर ,यत्रो घात गर्नु बेकार छ जुन बेला आबस्यक छ त्यो बेला लात हानेर हिड्ने पापिलाइ के घरमा भित्र्याउनु हो दिदिबैनी ?

  • @valleykathmandu7908
    @valleykathmandu7908 8 หลายเดือนก่อน

    माहान आमालाई धेरै धेरै सम्मान छ🙏🙏🙏🙏🙏