हाम्रो संस्कृति हाम्रो पहिचान। तपाईंको सिर्जनामा नेपालीको पहिचान भेटिन्छन् । हजुरआमा ,आमाहरूले यस्तै खालका तीजको गीत गाएर तीज पर्व मनाउनु हुन्थ्यो । उहाँहरूको तीजको पहिचान छ यो गीतमा ! सफलताको शुभकामना दाजु। यस्तै सिर्जना सुन्न पाऊँ ।
emotional banayo sarai ..... earphn lagayerw suneko ...music tyo swor ani tyo kala le ruwayo ..... ..👌 i swear this song will be gonna outstanding .....🙏
Hunata mero jibanma mel khako ta chaina yo geet tara pani ansu thamna nasakera stop gardai here sachinai yo geetma mel khane chelilai jhan kati ruhayo hola yo geetle🙄🙄😭😭😭😭teejko geet bhaneko yesto hunuparcha badhai cha sampurna teemlai❤️❤️👍️👍️👍️👍️🙏🙏🙏🙏😘😘😘💐💐💐💐💐
सबै भन्दा यस गितमा आवाज दिने सबै कलाकार मित्र हरुलाई ह्दय देखि नै धन्यवाद साथै अभिनय मा साथदिने कलाकार हरु लाई पनि समान गर्न चाहान्छु।गितको लय शव्द चाहि यकदमै राम्रो लाग्योको छ।अझै तिज विशेष गितहरु सुन पाईयोस🌹❤️
आहा गुल्मेली सर्जक🌸🌸🌸 स्रस्टा आदरणीय ब्यक्त्तित्व सन्तोस के सि हजुर को 🌹🌹🌹🌹बयान गरि साध्य छैन खै💮💮💮💮 कहाँ बाट सुरु गरम नेपाली 🌱🌱🌱🌱मौलिक तिज गित पस्कनु भयेछ खुसी लायो हाम्रो समाज बिकृती र🌻🌻🌻🌻 बिसङती ले उन्मुख भको बेला मा 🌷🌷🌷🌷येति मिठो कोसेली आउनु हाम्रो लागि गौरव कुरा हो ।जति सुने पनि सुनौ लाग्नि र 🌷🌷🌷🌷सन्तोष के सि सर भनेर हुरुक्क हुनि मै मात्रै हो कि अरु पनि हुनु हुन्छ खै ।🌺🌺🌺भन्दै येति राम्रो कोसेली पस्कनु हुने सबै सर्जक पर्ती हार्दिक आभार ब्यक्त गर्दै उच्च सफलता को लाखौ 🌺🌺🌺🌺लाख ,करोडौं करोडौं को सुभकामना व्यक्त गर्दछु र आउदा दिन हरु मा येस्तै समाज लाई यथार्थ 🏵️🏵️🏵️चित्रण गरि कोसेली निकाल्नु होला ।फेरि पनि सुभकामना।जय गित जय सङित 🌷🌷🌷🌷🌷🌷अबिरल आँसु गुल्मी वाग्ला 7
सामाजिक परिवेश समाजमा हुदै आएको बुहारी माथि को अत्याचार लाइ टपक टिपेर गाउने हाम्रो प्यारो गुल्मेली सर्जक सन्तोष दाजु को हरेक सृजनाहरू एक दमै मन पर्छ अागामि कोशेली हरु सोचे भन्दा अझै सफलता मिलोस् हार्दिक शुभकामना।
याे पाे तिज गित सफलताको शुभकामना ❤️अाजकल त माैलिकतालाई भन्दा विकृतिको गितलाई राम्रो मान्न थाले के हुन थालेको,धेरै धेरै बधाई सर्जक,गायक,गायिका ज्युहरु यति राम्रो माैलिक गित पस्किनु भएकोमा🙏🙏🙏
मलाई कति रुन म लागेनि किनभने मेरो आमा यो सनसारमा हुनु अनि आमा को पनि धेरै याद आयो यो गीत सुनेर त मन समाल नै सकिन नि हजुर धेरै रामो छ धेरै धेरै धन्यवाद सबैलाई
हजुरको तिज गित र सिर्जनाहरु सारै मनपर्छ किनभने मौलिक र समाजको यथार्थ घटनाको बारेमा प्रस्तुत गर्नुहुन्छ सफलताको शुभकामना यस्तै यस्तै समाजमा सकारात्मक सन्देश दिने सिर्जनाहरु ल्याउदै जानुहोला
नमस्कार म सन्तोष के सी पारिवारिक सामाजिक कथा मा आधारित तिज गित हेर्नुस है
सन्तोश जि यसै गित लाई कति अपलोड गरेको बरु नया गित हालौ न
नयाँ गीत नहाल्नि कति हेर्नू
@@dineshaidy6049 .
In
Nice 👍🏻 so sweet and sad congratulations ❤️
दामी गीत सन्देश मुलक गीत बधाई छ सन्तोष भाइ
🥰🥰🥰
तिज गित भनेको यस्तो हुनुपर्छ 🙏🥰
सम्पुर्ण कलाकार तथा समर्ग टिमलाई सफलताको शुभकामना 🌹😍
😍🥰🥰
waw kasto man xune ,aakha rasaune gana,hajur harulae suvkamana,,
Dddd
@@wave2335d
Nice soon
आहा, होइन हौ। कति गज्जब।🙏
🥰🥰🥰
गीत एकदम मार्मिक सन्द्रविक लाग्यो हाम्रै गाउँ घर तिर धेरै घर मा भैपरेको घटना झल्काउने खाल को गीत लेएकाेमा एकदमै धन्यवाद 😳😳😳😳😳
😍😍🥰
हजुरकाे तिजकाे काेसेली आए पछि बल्ल तिज आए जस्तो लाग्याे😍
😍😍😍
वाउ दामी भ्वाइस बधाई छ सम्पुर्ण तिमीहरूलाई ❤️❤️❤️
🥰🥰🥰
Kate khara aasu jharo tha ne vaya na yasto po ho Teej geet vana ko ta man xuna 😘😘😘😭😭😭😭♥️
😍😍😍
हाम्रो गुल्मिको सान सन्तोष दाइ💪♥️
🥰🥰🥰
हाम्रो गुल्मेलिको सान्❤️❤️
जस जस ले यो भिडीयो हेरिरहनुभयकोछ उहाहरुको आमाबुबा लाई भगवानले लामो आयु देहुनभनि म सधौ परथना गरनेछु भिडीयो धेरै रामरोछ
❤️❤️❤️
आहा कति राम्रो भिडियो 🙏🙏 सफलता को शुभकामना सबैलाई लाइ
😍😍🥰🥰
कति रोएछु नि म त ❣️❣️❣️❣️
❤️❤️❤️
राम्रो छ सबै जानालाई सफलताको शुभकामना 👍️👍️
❤️❤️❤️
हाम्रो संस्कृति हाम्रो पहिचान।
तपाईंको सिर्जनामा नेपालीको पहिचान भेटिन्छन् । हजुरआमा ,आमाहरूले यस्तै खालका तीजको गीत गाएर तीज पर्व मनाउनु हुन्थ्यो । उहाँहरूको तीजको पहिचान छ यो गीतमा ! सफलताको शुभकामना दाजु। यस्तै सिर्जना सुन्न पाऊँ ।
🥰🥰🥰
❤❤❤ wow dami song
❤❤
emotional banayo sarai ..... earphn lagayerw suneko ...music tyo swor ani tyo kala le ruwayo ..... ..👌 i swear this song will be gonna outstanding .....🙏
❤️❤️❤️
Hunata mero jibanma mel khako ta chaina yo geet tara pani ansu thamna nasakera stop gardai here sachinai yo geetma mel khane chelilai jhan kati ruhayo hola yo geetle🙄🙄😭😭😭😭teejko geet bhaneko yesto hunuparcha badhai cha sampurna teemlai❤️❤️👍️👍️👍️👍️🙏🙏🙏🙏😘😘😘💐💐💐💐💐
❤️❤️❤️
आहा कती राम्रो तीज को गीत संतोष दादा सरै मन पर्यो सफलताको शुवकामाना सम्पूर्ण टिम हरु लाई ❤️❤️❤️🙏🙏🙏
😍🥰🥰
सुपर दुपर हुनेभौ यो सालको तिजगित
😍🥰🥰
Ati nai maarmik VDO asadhyai man paryo I felt so sad tragedy Teej geet I love this song very much. Jay Nepal. Jay Sri Ram.
🙂❤️❤️
सबै भन्दा यस गितमा आवाज दिने सबै कलाकार मित्र हरुलाई ह्दय देखि नै धन्यवाद साथै अभिनय मा साथदिने कलाकार हरु लाई पनि समान गर्न चाहान्छु।गितको लय शव्द चाहि यकदमै राम्रो लाग्योको छ।अझै तिज विशेष गितहरु सुन पाईयोस🌹❤️
😍😍😍
😍😍😍
गीत बल्ल डाउन्लोड गर्न मिलेछ सारै खुसी लाग्यो❤❤😍
❤️❤️❤️❤️
😭😭🙏yo geet suner dekher kosko man n rola 😭🙏ya bhuwan yo teej ma yasto aabasta kosaiko n aayos hoi
🥰🥰🥰
गित हेर्दाहेर्दै आँखाबाट आँसु नै झरेको पत्तो पाइन्😢😢 सारै मन छोयो हजुरको यो गितले तिजको गित भनेको यस्तो पो हुनुपर्छ ।😍😍
🥰🥰🥰
अल्ली कडक भो कमजोर मन को मान्छे लाई सुन्न गारो छ
🥰🥰🥰🥰
Ati nai ramro Teej gira badhai xa sampurna tima lai
❤️❤️❤️
पहिले देखि नछुटाएर हेर्ने गर्छु हजुरको गीत सन्तोष दाइ।
❤️❤️❤️
Dami xa
❤❤
सफलताको शुभकामना ❤️♥️
🥰🥰🥰
आहा गुल्मेली सर्जक🌸🌸🌸 स्रस्टा आदरणीय ब्यक्त्तित्व सन्तोस के सि हजुर को 🌹🌹🌹🌹बयान गरि साध्य छैन खै💮💮💮💮 कहाँ बाट सुरु गरम नेपाली 🌱🌱🌱🌱मौलिक तिज गित पस्कनु भयेछ खुसी लायो हाम्रो समाज बिकृती र🌻🌻🌻🌻 बिसङती ले उन्मुख भको बेला मा 🌷🌷🌷🌷येति मिठो कोसेली आउनु हाम्रो लागि गौरव कुरा हो ।जति सुने पनि सुनौ लाग्नि र 🌷🌷🌷🌷सन्तोष के सि सर भनेर हुरुक्क हुनि मै मात्रै हो कि अरु पनि हुनु हुन्छ खै ।🌺🌺🌺भन्दै येति राम्रो कोसेली पस्कनु हुने सबै सर्जक पर्ती हार्दिक आभार ब्यक्त गर्दै उच्च सफलता को लाखौ 🌺🌺🌺🌺लाख ,करोडौं करोडौं को सुभकामना व्यक्त गर्दछु र आउदा दिन हरु मा येस्तै समाज लाई यथार्थ 🏵️🏵️🏵️चित्रण गरि कोसेली निकाल्नु होला ।फेरि पनि सुभकामना।जय गित जय सङित 🌷🌷🌷🌷🌷🌷अबिरल आँसु गुल्मी वाग्ला 7
❤️😍❤️
❤️😍❤️
आहाँ कति राम्रो गित सबै कलाकारलाई मनबाटै सम्मान कति मीठो प्रस्तुति सन्तोष दाइ को ।
❤️❤️❤️❤️
सामाजिक परिवेश समाजमा हुदै आएको बुहारी माथि को अत्याचार लाइ टपक टिपेर गाउने हाम्रो प्यारो गुल्मेली सर्जक सन्तोष दाजु को हरेक सृजनाहरू एक दमै मन पर्छ अागामि कोशेली हरु सोचे भन्दा अझै सफलता मिलोस् हार्दिक शुभकामना।
😍😍😍
सारै मन छोयो आँखा भरी आँसु नैइ आँसु भयो धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ
❤️❤️❤️
Kati mito geet honi ❤❤❤
❤❤
कत्ती मार्मिक गित 😭😭😭
🥰🥰🥰
Aaha kati mitho geet🙏🙏🙏👌👌👌👌❤️❤️❤️❤️
❤️❤️
आँशु रोक्न नसकिने प्रतिभा 🥺🥺 सम्पूर्ण टिमलाई शुभकामना
😍😍😍
@@santoshkc8513 p
@@santoshkc8513 p
सर्ब प्रम त हजुर हरु सबैलाई धेरै धेरै धन्देबात छ यो गितसुनेर मधेरै रोए 😢😢😢😢😢😢😢😢
😍😍🥰
मन छोयो आमा सम्झिएर यो गीत हेरेर रुन मन लाग्यो अझै यस्तै गीत हेर्न पाउ प्रगति को कामना 😍😍😍😘😪💗💗👌👌👌
🥰🥰🥰
th-cam.com/channels/tzWwX_EY750ibD3dvkB44Q.html
😂🤣😅बधाई छ
🥰🥰🥰
हेर्दा हेर्दै आखा बाट आसु झरेको थाहा नै भएन 😢😢😢😢😢😢😢
❤️❤️❤️
Aaha katti ramro geet
🥰🥰
गित हेर्दाहेर्दै आखाबाट आसु खस्यो
😍😍😍
राम्रो भिडियो हेर्दा हेर्दै आँखा रसायो
❤️❤️❤️
अत्यन्त मीठो गित ❣️
🥰🥰🥰🥰
सुनिरहु लाग्ने मौलिक भाषा समेटिएको तीज गित सफलता को कामना ।
🥰🥰😍
Derahi ramro Teej ko get rahexa so nice everything keep it up.
❤️❤️❤️
Wow nice 👌👌 hjur ❤️❤️
🥰🥰🥰🥰
धरोधर्म कलाकार मध्य हाम्रो पुरानो सस्कार नभुलेको हाम्रो सन्तोष दाइ मात्रै हो सब का सब ले रत्यौली जस्तै तिज का गित निकाल्छन
🥰🥰
दाजु ऐले को तिज मा पनि सुन्नपाईयोस है नया गित।
🥰🥰🥰
ठुलै शासन हुदो रहेछ ठुलाबडाको ......... कति मार्मिक शब्द छ है
🥰🥰🥰
माैलिकता बचाइराख्ने यस्ता गित लाई सदैब मन पराइदिऊ😘😘😘
🥰🥰🥰
sarai ramro teej geet vaneko tw yesto hunxa Hamro gau ko kalakar sontosh kc ji aauda dinko subhakama
❤️❤️❤️
कति मीठो गित दाइ
❤️❤️❤️
Sachi yo sangar ma paray hurari ko pidha yastaii hunx 😥😥😥😥
❤️❤️❤️
आहा निकै मिठो गीत
सफलता को अझै शुभकामन दाजु 🖤
🥰🥰🥰
एकैछीन त मुटूले कामै गरेन हाम्रो समाजमा रहेको तितो यथार्थ
😍😍😍
Dherii ramroo geet♥️♥️
❤️❤️❤️
दामी छ हजुर हरु को यो गित मेरो ठुली दिदी को जस्तै मेल खायो
❤️❤️❤️
फेरि यस्तै मौलिक तिज गित निकाल्नु पर्छ है 😘😘
😍🥰🥰
Santosh sir samman Cha hai
❤️❤️🥰
याे पाे तिज गित सफलताको शुभकामना ❤️अाजकल त माैलिकतालाई भन्दा विकृतिको गितलाई राम्रो मान्न थाले के हुन थालेको,धेरै धेरै बधाई सर्जक,गायक,गायिका ज्युहरु यति राम्रो माैलिक गित पस्किनु भएकोमा🙏🙏🙏
🥰🥰🥰🥰
th-cam.com/channels/tzWwX_EY750ibD3dvkB44Q.html
आ हा, कति राम्रो, भिडियो, यस्तै, हूनु, पर्दछ, बधाईछ, 🍎🍓🍇💓के, सी, कोहलपुर, बांके,
🥰🥰🥰
Aasu rokna Sakina suvakamana sampurna teem lae🙏🙏❤️❤️
🥰🥰🥰
आहा मौलिक तिज गित 👌👌🥰🥰
😍❤️❤️❤️
फेरि मौलिक तीज गीत आयो आयो सम्पुर्ण कलाकार टीमलाइ हार्दिक शुभकामना
🥰🥰🥰🥰
Yoon git ta ek dam man rulayoney rahix😢😢😢😢😢😢
❤️❤️❤️
Katii ramro git🥺🥺😍❤️
Congratulations dada and all team💐
❤️❤️❤️
धेरै राम्रो छ
😍😍😍
यो गीतको शब्दले धेरै मन छोयो 😭😭😍
😍🥰🥰
manai halungo vo rudai geet herdai gerda😭😭😭😭
❤️❤️❤️
अति नै राम्रो तीज गित बधाई तथा सफलताको शुभकामना dai😍😍❤️🙏🙏
🥰🥰🥰🥰
तितो तर यथार्थ गित मन नै छोयो.. 😪😪
❤️❤️❤️
मार्मिक तिजको गित राम्रो छ 👍
😍🥰🥰
हाति सिसकाे सारै मन पर्छ उहाकाे फाटाेले नै भिडियो हेर्न आईपुगे सारै राम्रो लाग्याे सब्द अनि भिडियो नयाँ साथिहरु बन्नुल
😍🥰😍
Ramro x geet best of luck ❤️❤️❤️❤️❤️🎁
😍🥰🥰
यो गीतले पनि अब देश खाने भो
❤️❤️❤️
Wow ooooooo nice song 👏👏👏👏👏
😍🥰🥰
धेरै राम्रो सफलताको शुभकामना 😍😥😥
🥰😍😍
अत्यन्तै राम्रो गित शुभकामना छ सम्पुर्ण टिमलाई
🥰🥰🥰
मलाई कति रुन म लागेनि किनभने मेरो आमा यो सनसारमा हुनु अनि आमा को पनि धेरै याद आयो यो गीत सुनेर त मन समाल नै सकिन नि हजुर धेरै रामो छ धेरै धेरै धन्यवाद सबैलाई
🥰🥰🥰
यो गित हेरेर म मेरी आमा सम्झेर धेरै नै रोए😥😭😭😭
❤️❤️❤️
सारै राम्रो तीज गीत
❤️❤️❤️
अति मन पर्याे ❤️❤️
🥰🥰🥰
Kati ramro vakama gaiko teej geet maparo malaita
❤️❤️
Wow very nice song 👌👌👌👌
😍😍😍
Sarai man xoyo hajur haru lae tij git safalta ko dhera2 suva kamana
🥰🥰🥰
So proud you song very nice song brother very very congratulations
🥰🥰🥰
धेरै मन छुने गित सफलताको शुभकामना
😍😍😍
कति खेर आशु आयो थाहा नै पाइन्😪
😍😍😍
Yo video herdat kati kher aasu jhareko Thai vaynnn ramroxx👌👌
😍❤️❤️❤️
Nice said 👍👍🥰
🥰🥰🥰🥰
जुल्मिको एक मात्रै हिरो नेपाल को एक मात्रै हिट मेरो दाजु
❤️❤️❤️
हजुरको तिज गित र सिर्जनाहरु सारै मनपर्छ किनभने मौलिक र समाजको यथार्थ घटनाको बारेमा प्रस्तुत गर्नुहुन्छ सफलताको शुभकामना यस्तै यस्तै समाजमा सकारात्मक सन्देश दिने सिर्जनाहरु ल्याउदै जानुहोला
😍🥰🥰
th-cam.com/channels/tzWwX_EY750ibD3dvkB44Q.html
@@santoshkc8513 p
Aasu nai aayo
5
aaha yesto po ho ta teej ko geet , safaltako suvakamana daju🤗
😍🥰🥰
Very nice song 🙏🏼🙏🏼🥰🥰🥰👌👌
😍😍🥰
आहै !!
सन्तोस केसि दाजुका दुईवटा गित एकैसाथ Trending मा नेपाली गित संगीतमा कब्जा !
❤️❤️🙏
😍😍😍
जयथथषटवयढनष 😭😭😭😬😭😭
गयगगनउढवजयृणजतङजठडढ 😻🤭🤭🤫🤥😭😭😭⛷️🏂️🏄♂️🏄♂️🚣
Very nice 👍👍👍👍 song
🥰🥰🥰
तिज गीत भनेको यस्तो हो नि त हुनु पर्ने अरु गायक तथा सर्जकहरुले पनि यो गीत हेरेर तिज गीत भनेको यस्तो मौलिक हुनुपर्छ भन्ने बुझोस
😍🥰😍
Wow nice song👌👌
🥰🥰🥰🥰