नमस्कार दर्शक माहानुभावहरु, सदाको बसाइँ मा जस्तै आजको इ नेपाल रोधीघरको बसाइँ मा यसै इ नेपाल रोधीघराका संचालक तथा चर्चित तथा गायक/सर्जक बाल कुमार श्रेष्ठ र गायीका सिता श्रेष्ठ बिचको मर्मस्पर्शी दोहोरी लिएर आएका छौ !! हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
नमस्ते म गायक बाल कुमार श्रेष्ठ निकै पछि मैले र सीता श्रेष्ठले दोहोरी गाउने कोसिस गरेका छौ के कस्तो लाग्छ मीठो तितो जे जस्तो भयनी कमेन्ट गर्नु होला है ।
बहुप्रतिभाशाली कमला नानू कार्यक्रम सन्चालन गर्न पनि माहिर रहेछिन गाउने कला त छ्दैछ नानुको। येस्लाई पनि निरन्तर्ता दिनु होला ।र आजको दोहोरी धेरै राम्रो लाग्यो सुन्दासुन्दै सकियो धन्यबात सम्पुर्ण टिमलाई।
अाहा सारै रमाईलाे दाेहाेरी ई नेपाल राेधिघर परिवार लगायत उपस्थित अथिति कलाकार बधाई छ तेहि माथि माथि अाज बल कुमार दादा ले गाउनु भाकाे मिठाे दाेहाेरी सुना पार्याे सफलताकाे शुभकामना छ
Dherai paxi dohori gaunu vayo bal kumar shreshtha & sita shreshtha ruwai dinu vayo kati xuteko jodi lai sachchikai manai xunexa yasto tapaai jodi lai thank you so much 💖
What's happened to sound quality? It seems there is not enough "salt ' or pit or in Nepalese "dam", apparently? Bahini Sita Shrestha has a beautiful clear voice, but didn't expose it! it may be due to the choice of the song??? She must be given a better song that fits and suits her voice. Bal Krishna ji, you should listen Dohori she duet with Ramji Khand very recently and you would befuddled! Thank you.

Up next to
नमस्ते म गायक बाल कुमार श्रेष्ठ निकै पछि मैले र सीता श्रेष्ठले दोहोरी गाउने कोसिस गरेका छौ के कस्तो लाग्छ मीठो तितो जे जस्तो भयनी कमेन्ट गर्नु होला है ।
Ramro can bhai
Dami mitho
बिछोडको गीत vayer अल्लि herna गारो भयो किन कि हजुर हरू को मिलन र खुशी मा मक्ख पर्ने मान्छे हुँ म
नमस्ते म गायिका सीता श्रेष्ठ धेरै पछि लाइव दोहोरी गायकि छु हजुर हरुलाइ के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।
दामी मिलेको छ शब्द हरु भाउजु दाजु सङ्ग
बल्ल सुन्न पाइयो बैनी ज्वाइ को दोहोरी। राम्रो लाग्यो।
सिता भाउजुको त म ठूलो फेन हो कति राम्रो दोहोरी गाउनुहुन्छ
Dhay ramro cxa❤
आ आफ्नै मान्छे संग दोहोरी गाएको हेनॅ र देख्न पाउदा सारै नै खुशी लाग्यो साथै टायम टायम मा यो जोड़ी को दोहोरी सुन्न हेनॅ पाउने अपेक्षा राखेका छौ ।
आहा दामी एकदमै मर्म स्पर्सी मार्मिक दोहोरी Very nice dohori भाग 2 पनि गाउनुपर्यो। बधाई छ दुबै जनालाइ ।❤️❤️❤️👌👌👌🌺🌺🌺💐💐💓💓💕💕💕💕💕💕💕💓💓
बाल कुमार श्रेष्ठ भाइ तपाईंको र सीता बैनी दुबैको स्वार एकदम आर्गान्क छ्है शुभकामना।
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🎋🇳🇵🇳🇵🇳🇵
🎼🎤आहा धेरै राम्रो लाग्यो आजको दोहरी पशुपति नाथ ले सधै मेरो sita दीदी र balkumar भिनाजु लाई रक्षा गरुण🥰🙏🙏सबै को जय होस🙏🙏
बहुप्रतिभाशाली कमला नानू कार्यक्रम सन्चालन गर्न पनि माहिर रहेछिन गाउने कला त छ्दैछ नानुको। येस्लाई पनि निरन्तर्ता दिनु होला ।र आजको दोहोरी धेरै राम्रो लाग्यो सुन्दासुन्दै सकियो धन्यबात सम्पुर्ण टिमलाई।
अति राम्रो छ दाइ भाउजूको दाेहाेरि बधाई छ। तर साच्चै यस्तो नहाेस नि
दामी छ दाजु भाउजुकाे गित मिस यु कमला सिस
सीता जिलाई बधाई छ ,थप सफलता काे शुभकामना
अाहा सारै रमाईलाे दाेहाेरी ई नेपाल राेधिघर परिवार लगायत उपस्थित अथिति कलाकार बधाई छ तेहि माथि माथि अाज बल कुमार दादा ले गाउनु भाकाे मिठाे दाेहाेरी सुना पार्याे सफलताकाे शुभकामना छ
सारै दामी लाग्यो सब्द सब्द मन छोयो सुन्दा सुन्दै सकियो सम्पुर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत
कमला को दोहोरी हो कि भनेर हेर्न आको त कमला त सन्चालक पो रहेछिन खुसी लाग्यो।
Vire nice ❤️❤️🇳🇵🇳🇵🙏🙏👌👌
हेर्छौ लोक दोहोरी राम्रो लाग्छ ।
Dherai paxi dohori gaunu vayo bal kumar shreshtha & sita shreshtha ruwai dinu vayo kati xuteko jodi lai sachchikai manai xunexa yasto tapaai jodi lai thank you so much 💖
मलाई असाध्यै मन पर्ने भाकामा यति राम्रो दोहोरी गीत सुन्ने अबसर दिनु भयकोमा बाल कुमार भाइ र सिता बहिनिलाइ धेरै धेरै धन्यवाद ।
यो सीता सेसट काे भाका रेलै सलल लमा दामिछ भाका सबैलाई बधाई छ,,❤❤❤❤❤❤❤❤
आहा शब्द सङ्गसङ्गै मिठो स्वर भाइ बहिनिको
Congratulations 👍 Boath and अल टिम लाई बधाई छ
सिता बहिनिको प्रतिभा अत्यन्त कदर योग्य छ।गित कति राम्रो सहित्यभाव छ।बल्कृश्ण्ले अलि किचेरर राखेको जस्तो लाग्छ्।बहिनिलाइ मौका दिएमा नम्बर वन हुन्छिन।
अति राम्रो छ
Aaha kati ramailo dohori but asto ta kahilei pani nahos hajur ko jodi ma💞💞
Dharai ramro lokdohori
Waiting
म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰😰🙏
धेरै धेरै बधाई छ
Dheri ramro xa dohori 👌👌
Wow very nice Kamala nanu safaltako suvakamana
आहा❤❤
Kamala bunu karekarm sanchalika ko bhumika aati sundar
Nice kamala
Ho ne kti mitho sor nanu kamla
बुडाबुडी को दोहोरी राम्रै छ
Kati ramro aawaj ho k hjr da de
man chhuna marmik geet..😭😭
Wow super 🙏🙏
आहा कति मिठा शब्द
nice dai vauju
Outstanding
👌👌👌👌👌👌💞🙏🙏🙏jodi lae suva kamana nani babu
Congratulations very nice jodi hjr ❤❤❤❤❤🙏🙏🙏🙏
लु हजुरको गित हेर्न आतुर थिय हेर्न पाईयो खुसी लागो नानि
Dami xa
Congratulations 🎉🎈🎊
कति मिठाे स्वाेर बुराबुरि काे
Damee xa
Ekdum mon chune Geet
Nice👏
WOW.....,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Best of luck
Ekdami ramro xa song love u both 🥰🥰😍😍😍❤️❤️
मार्मिक दोहोरि।
Ramailo मार्मिक Dohori Husband & wife KO 🙏🙏👍️👍️
aahaa ati nai mitho
Very nice song I also want to see both of you couple song 🎵
Very nice song
So nice
❤❤❤
Wow
👌👌👌👌👌👌👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
😍😍😍😍
❤️❤️❤️❤️❤️❤️
Amaa bal kurar je ko jodi ko po raixa yo geet t ball tha paye
Ramro xa kunai din mo poni aahune feet gauna
😎😎😎
What's happened to sound quality? It seems there is not enough "salt ' or pit or in Nepalese "dam", apparently? Bahini Sita Shrestha has a beautiful clear voice, but didn't expose it! it may be due to the choice of the song??? She must be given a better song that fits and suits her voice. Bal Krishna ji, you should listen Dohori she duet with Ramji Khand very recently and you would befuddled! Thank you.
कीन यस्तो गाउनु भयो?
सब्द perfect छ तर कता२ के२ नमिलेको जस्तो भान भयो sorry 🙏बुड़ा बूढ़ी को अर्कों video अल्ली मिलाएर गाउनु होला परखाई मा छौ from uk❤
No, no , should try with “ Nirimaya”.
Badha budhiko dohori marmik x subhkamana dubailai
Congratulations 🎉🎈🎊
❤❤❤
Wow
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤