लिच्छवी कालमा नेपालमा बुद्ध धर्मको अवस्था कस्तो थियो ? BLC EP-83.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 18

  • @aryankarki7900
    @aryankarki7900 3 หลายเดือนก่อน

    केशबमान सरले पूण्य प्र पराजुलीसंरसंग ज्ञान आदान प्रदान गर्न अनुरोध गर्दछु🙏🙏🙏☸️🕉️।

  • @chandrapun5946
    @chandrapun5946 3 หลายเดือนก่อน

    ❤❤❤
    नमो बुद्धाय !❤❤❤

  • @aryankarki7900
    @aryankarki7900 3 หลายเดือนก่อน

    थप अनुसंधान होस🙏🙏🙏🇳🇵☸️🕉️।

  • @motherslove1490
    @motherslove1490 3 หลายเดือนก่อน

    Good job🎉🎉🎉🎉

  • @RajadaGhartimagar
    @RajadaGhartimagar 3 หลายเดือนก่อน

    नमो बुद्ध डा साप

  • @chandragurung2429
    @chandragurung2429 3 หลายเดือนก่อน

    om mani padme hung🙏🙏🙏🌹🌹🌹

  • @NarjunMangol
    @NarjunMangol 3 หลายเดือนก่อน

    Jai mno dgg Jai mongol Jai mulbasi

  • @aryankarki7900
    @aryankarki7900 3 หลายเดือนก่อน

    TikTok पनि यंहाहरु जानपर्यो🙏🙏🙏।

  • @BishalTamang-w5s
    @BishalTamang-w5s 3 หลายเดือนก่อน

    Tamang le aafnu sange didi bini daju bhai sanga kina vivah garnu hudai na k karan ho please bistar samjanus dharma television lai mero binamro anurodh cha

  • @lakhanshahi3637
    @lakhanshahi3637 3 หลายเดือนก่อน

    Itihas ma Anshu Barma raja Shiva Dev ko jwaen bhaniyeko chcha

  • @aatmabasanta6291
    @aatmabasanta6291 3 หลายเดือนก่อน

    यस्तो त हैन हैन है

  • @Akshara_mission
    @Akshara_mission 2 หลายเดือนก่อน

    सुगत शासन पक्ष्यपाती = बुद्ध = वृषदेवबाट सुरु भएको = उहाँले स्वयम्भू निर्माण गर्नुभएको हो...
    शान्तिकर भिक्षु र वृषदेव भएर
    साँखु वज्रयोगिनी इष्टदेवता
    शङ्करदेवले स्वयम्भूको अझै राम्ररी विस्तार ...
    मानदेवको पालामा खास्टी चैत्य बौद्ध निर्माण भयो...
    Notes...
    लिच्छविहरूको शासन बत्तीसपुतली ??? अभिलेख पाइएको छैन...
    विशालनगरमा लिच्छविकालमा आगलागी भयो = शङ्कराचार्य नेपाल आउँदा = यहाँ लिच्छविकाल अन्त्य भयो
    गुप्तहरू = वैष्णव
    मानदेवको आमाको लागि चांगुनारायण बन्यो
    शेषनारायण = दक्षिणकालीतिर
    बूढानीलकण्ठ
    विशङ्कु नारायण
    इशङ्कु नारायण
    अंशुवर्माको पालामा
    शिलालेख = क श्रेणी
    ५ वटा बौद्ध विहार...शैव र वैष्णव १/१ गरि ७ ठाउँमा राज्यबाट सहयोग दिएको
    राजविहार बनाएको...
    भृकुटी को हो ? उदयदेवको छोरी = (??)
    अंशुवत्माले गुप्तहरूलाई दबाए...
    भृकुटी तिब्बत गएको श्रङचन गम्पो...
    उदयदेव भागेको प्रसङ्ग (तिब्बतमा शरण लिन गएको)
    नरेन्द्रदेवले श्रीपेच ल्को बुद्धको चिह्न...
    (तिब्बतको सहयोह)
    ह्वेन शाङ (अंशुमानको राज्य थियो : भिक्षुहरू हिनयान/महायान दुबैको बराबर छ)
    नरेन्द्रदेवसम्म आउंदा (लिच्छविकाल स्वर्णयुग)
    नेपालको हरित तारा
    तिब्बतको श्वेत तारा (चीनको रानी)
    तिब्बतमा बुद्धधर्मको प्रचारमा चीनको रानीको झन बढी योगदान = वसन्त महर्जन
    ल्हासामा व्यापार गरेर उपत्यकामा धेरै विहार भयो...
    नरेन्द्रदेवपछि बौद्ध धर्म झन बढी फैलियो...
    पानी परेन (१२ वर्ष???)
    गोरखनाथले नागहरूलाई आसन गरेर ध्यान गरेको = गोरखनाथको गुरु मत्स्येन्द्रनाथ = अवलोकितेश्वर...(कामाख्याबाट ल्याएको)
    उपनिषद् = ईश्वर = पुराण आयो
    रामायण = महाभारत = वैष्णवले लेखे...
    यता पनि महायानहरूले ईश्वरीय लोकेश्वरको धारणा आयो...
    उपनिषद् = नागार्जून
    मत्स्येन्द्रनाथ ल्याउने गोरखनाथ (नरेन्द्रदेवको पालामा)
    बन्धुदत्त
    ज्यापु
    राजाले (नरेन्द्रदेवले)
    मत्स्येन्द्रनाथ लोकेश्वरको रूपमा उपत्यकामा आएको ...
    बज्रयानको प्राथमिक सुरुवात मत्स्येन्द्रनाथ...
    (थियोडर रिकार्डी...
    लिच्छविकालपछि बज्रयान आएको)
    सुङ्ग वंश = १०० वर्षको काल...पशुपति ...
    पशुपतिका पुजारी बुद्धिष्ट थिए...
    नरेन्द्रदेवसम्म राम्रो भयो...
    गुठीहरू बनेको थियो
    राजकीय संरक्षण थियो
    ६५० तिरको कुरा हो = नरेन्द्रदेव...
    ८०० तिर शङ्कराचार्य...आगम ...शैव...
    सरहपा आसामतिरको = सिद्ध...
    शङ्कराचार्य नेपालमण्डल आएको (??)
    सुधनुवा = सेनाको प्रयोग...
    अमर वाणा = वाणा भनेको शाक्य (उहाँले लेखेको संस्कृत व्याकरणको पुस्तक)
    लिच्छविकाल सकियो...
    भिक्षुको चिवर हट्यो...
    आठौं शताब्दी ...
    ११०० भिक्षु मारियो
    विहे गराइयो...
    नक्साल नदीश्वर
    भाटभटेनी = भट्ट र भट्टेनी ...
    मन्दिर...
    लिच्छविकालको अभिलेख राम्रो छ त्यसपछि राम्रो छैन
    जय देव शङ्कर देव पछिको २-३ पुस्ता पाइएको छ दिवाकर आचार्य...पछिल्लो प्राप्ती...
    ७०० ब्राह्मण सेना मारिएको ...
    शङ्कराचार्य यही मरेको ...
    कुम्भेश्वर = पाटन = जनै...
    ७०० सती गएको ...

  • @MyNarayan123
    @MyNarayan123 3 หลายเดือนก่อน

    this man is biased. बुद्द धर्मको स्वयं घोषित विद्वान । यती फटाहा बोल्ने डाक्टरले १० मिनेट भए पनि भगवान बुद्ध को ध्यान गरि दिए देखि अरु हरुको धर्मलाइ पनि बुझ्ने थियो । धिक्कार छ यसको डिग्री लाइ

    • @aryankarki7900
      @aryankarki7900 3 หลายเดือนก่อน

      केशबमान शाक्य सरले जे बोल्नुभाको छ सत्य बोल्नुभाको छ म वंहाको कुरालाई सम्मान गर्छु🙏🙏🙏🕉️☸️🇳🇵।

    • @Skandakumar2
      @Skandakumar2 3 หลายเดือนก่อน

      India ma talim leraaako india neo political buddhism kholecha .jhut matra bolcha hindu ko birod garcha yo shakya le 22 pratigya lera aayejasto cha.. purano jamana thiyo buddha buddhism lai respect garthiyo. Aba naya jamana .aayo buddhism nai hindu ko shatru ho.
      Dhyan garera kehi huney hoina .dhyan shyan garna chodiye maile.buddhism le jati respect dincha ni teti diney ho.. ajha bholi jhana dherai respect dinna thalecha .hamile ni tei anusarko respect dineyho.bidesi shakya india batai aako ta ho ajha bholi thulo kura garcha

    • @Rajasaab153
      @Rajasaab153 2 หลายเดือนก่อน

      @@Skandakumar2Indo Nepal xetra ma Archological ra Scientific research garda Frist Buddhist proof matra bhetincha.. Hindu ko Kai pani Real proof bhetinna..
      Tai Buddhist xetra ma jata sukai Hindu haru le pakad banayeko dekhincha..
      Fraud , Kabja garne ko raicha afai bujau na..
      History Shankar acharya bhanda Hajarau saal agi dekhi ko paincha..
      Indus Valley Civilization… Adibasi Jana jeevan , Samrat Asok era Civilization .. etc…
      Paila history majja le adyan garau na Dharma sastra haru 5% matra pramanit manincha..
      Adyan garau Kya.. Sastra ko katha padera biswas garne jamana gayo.. Ando biswas tyagau Afno Dimag Chetana prayog garau…

  • @TamangMangal-h2u
    @TamangMangal-h2u 3 หลายเดือนก่อน

    बर्मा तामाङ भित्र पर्छ

    • @Rajasaab153
      @Rajasaab153 2 หลายเดือนก่อน

      Verma haru South Indian jaat hun. ( tin haru ko purkha haru Buddhist mantyo) History anusar Mahismati raya ( Bahubali film herya hola ) sanga thulo Pariwarik samanda bako paincha..
      Je hos Yeni Verma haru Buddhist manne Raja haru hun not Hindu.. teti bela Ali Ali Hindu haru failina salbalaudai tiyo…