भुबन सर मेसिन मा पम्प दिदा ज्यादा नदिनु होला पम्प को काम भनेको तेल सप्लाई गर्ने हो धेरै दबायी भने तेल यादा भयर स्टार्ट हुन गारो हुन्छ 2/3 पटक दबाय पुग्छ
ब्लगर सबैले भिडियो नि बनाइने,काम पनि सघाइने भन्ने हेतुले काम गरेको देखेको छु।अनि खान नपाएर त्यसरी अण्डा खाएको पक्कै होइन।भुवन लाफाको खुवाइ नै बडो स्वादिलो पाराको छ।
Lovely rice 🌾 fields 😊
Thanks for visiting sir
Big fan Bro 👊
Wow 😲 wonderful
Good job sir
Dherai ramro kam sir
Bistarai khau hai hajur haru 🙏😁😁😁😁👌👌👌👌👍💪💪 jaye Nepal Bhuwan sir 🙏🇳🇵🇳🇵💪💪
blade lastai vutte vayo naya blade kinnu bro
यसको फिल्टर पनि सफा गर्नु पर्छ
Noce tiffin
Nice vlogs.❤
Nice 👍
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Nice tiffin vai
जेठानले पुरै धान कुल्च्यो यार
भुवन सर तेयो मेसिनले धान काटदा फेरी धानको गेंडा झर्दैन र भुइ म
अबो नेपाल मा पनि धेरै सुबिधाहरु आउन थाले छ. धेरै खेताला नचाहिने भो मेसिन र दुईजना भए काफी.😂
भुबन सर मेसिन मा पम्प दिदा ज्यादा नदिनु होला पम्प को काम भनेको तेल सप्लाई गर्ने हो धेरै दबायी भने तेल यादा भयर स्टार्ट हुन गारो हुन्छ 2/3 पटक दबाय पुग्छ
Has sir thank you
भुवनसिं भाई फ्री हो कि जेठानलाई पर्म लगायो? अनि भोकले खन्तरिएकोले होला त्यो खाना क्या मज्जाले खाएको यार!
गाउॅंले सबैलाई फ्रि दाई
ब्लगर सबैले भिडियो नि बनाइने,काम पनि सघाइने भन्ने हेतुले काम गरेको देखेको छु।अनि खान नपाएर त्यसरी अण्डा खाएको पक्कै होइन।भुवन लाफाको खुवाइ नै बडो स्वादिलो पाराको छ।
लो बबाल नै हुने रैछ लाफा
Chok lai mathi garnu ani star vaypachi feyri choklai tala garnu ta solti
Hajur solti
made in nepalko ho ra machine
Chun haina yo t sun khani jasto xa,esto pahelo aune ma sun khani hunxa re.
दाइ हजुर को मास(तेछो) उखाल्ने(हुत्के) बेला भएन
बांदरले लतरपतर छ रे भाई
तेल पास भएको छैन ।
भुवन जी धान काट्नु खेतला धेरै नचाहिने भयो
Hajur
Bistarai khau hai hajur haru 🙏😁😁😁😁👌👌👌👌👍💪💪 jaye Nepal Bhuwan sir 🙏🇳🇵🇳🇵💪💪
Jay Nepal sir