किन टिक्दैन कलाकारको विवाह ?, सम्पत्तिदेखि स्वतन्त्रतासम्मका कारण, रंगिन दुनियाको नीरस जीवन ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 47

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 5 วันที่ผ่านมา +13

    कलाकार भनेको एउटा कला प्रतिभा देखाउने व्यक्ति मात्र होइन भित्रभित्रै गर्ने यौन धन्दा गर्ने यौनकर्मीहरू पनि हुन्

  • @bishaldattabhatta3844
    @bishaldattabhatta3844 5 วันที่ผ่านมา +8

    मनोज गजुरेल, अञ्जु पन्थ र मिलन अमात्य प्रती हार्दिक सहानुभूति छ । जीवन अगाडि बढिरहोस्, शुभेच्छा छ ।

    • @villagerneplease
      @villagerneplease 4 วันที่ผ่านมา +1

      दिपक लिम्बू सँग सम्बन्ध राखेर अलग भएकी मिलन सँग के सहानुभुति राख्नु अरु त ठिकै हो।

  • @aryanrai-z5q
    @aryanrai-z5q 4 วันที่ผ่านมา +2

    इनिहरुले गर्दा आम नागरिकले पनि यहि सिको सिक्दै छन

  • @tapeshrawat6189
    @tapeshrawat6189 4 วันที่ผ่านมา +1

    मन भन्दा धनमा बढि आकर्षित हुदाकाे परिणाम हाे याे ।

  • @NabarajRai-l8w
    @NabarajRai-l8w 5 วันที่ผ่านมา +3

    यो दुनियाँमा जो दुखसङ्ग भाग्छ त्यस्लाई दुखले लखेटिरहन्छ!

  • @gulmelikpmc
    @gulmelikpmc 5 วันที่ผ่านมา +5

    पैसामा जोडिएका सम्बन्ध लामो समय टिक्दैन ।

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv 4 วันที่ผ่านมา +2

    कलाकारसङ्ग चर्चा सङ्गै पैसा पनि हुन्छ तर अझै लोभ गरेर धनी र चर्चा कमाएका ब्यवसायी खोज्दै बिहे गर्छन सम्बन्ध टिकाउन सामान्य र सरल ब्यक्ति सङ्ग बिहे गरेको देखीदैन त्यही भएर सम्बन्ध पनि टिक्दैन।

  • @KailashRokaha
    @KailashRokaha 4 วันที่ผ่านมา +2

    पैसाको लागि बिके पछि यस्तै हो

  • @RameshSunam-n6b
    @RameshSunam-n6b 5 วันที่ผ่านมา +6

    युग गायक राजेश पायल राइको चाहिँ डिभोर्सको कथा खैत?

  • @BishnuPoudel-w4s
    @BishnuPoudel-w4s 5 วันที่ผ่านมา +2

    के कलाकार महिला हरु धेरै बिबाह गर्न रुचाउने त होइन फेरिव्महिला हरु आफुव्ले कमायेको धन्को घमन्द ले महिला कलाकार हरु दिबोर्स गर्छन

  • @TaraGharti-qk7od
    @TaraGharti-qk7od 5 วันที่ผ่านมา +1

    सबै छुटेका र फुपेका मात्रै केहो यस्तो राम राम

  • @nitapathak1706
    @nitapathak1706 42 นาทีที่ผ่านมา

    घर घरमा छ यो समस्या सहेर मात्रैहो।बाहिर नदेखायर

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 5 วันที่ผ่านมา +1

    मनिसा कोइराला त मैले तेति मन पराउदिन

  • @BibiKumarLimbu
    @BibiKumarLimbu 3 วันที่ผ่านมา

    सुसकृत नेपाली समाजमा विकृत

  • @Anjan_raj2024
    @Anjan_raj2024 5 วันที่ผ่านมา +8

    धन्न मैले 10 बर्ष देखि हाम्रो सम्बन्ध टिकाइराको छु ❤️🙏

    • @rishikeshbohara2672
      @rishikeshbohara2672 5 วันที่ผ่านมา

      😂😂😂

    • @anilgurung8244
      @anilgurung8244 4 วันที่ผ่านมา

      किन तपाईं सेलिबेट्री होर 😅😊😂

    • @Anjan_raj2024
      @Anjan_raj2024 4 วันที่ผ่านมา

      @@anilgurung8244 म आफुलाइ सेलिब्रेटी नै सम्झिन्छु 😊😊😁

  • @lekhanathSharma
    @lekhanathSharma 5 วันที่ผ่านมา +1

    एउटालाई छोड्दै अर्कोसङ्ग डम्फु बजाउन पल्केका को जिन्दगी

  • @GreaterNepal595
    @GreaterNepal595 4 วันที่ผ่านมา

    नेपाली समाज मा भाइरस नै भयो यो डिभोर्स 😬😬

  • @aryanrai-z5q
    @aryanrai-z5q 4 วันที่ผ่านมา

    निशान भट्टराई रबि ओड राजेश राई हर्क साम्पाङ्ग शङ्कर छेत्री उषा पौडेल धेरै छन

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 4 วันที่ผ่านมา

    Ramesh upreti ko khoi

  • @Nuggetsarefire
    @Nuggetsarefire 4 วันที่ผ่านมา

    We Nepali always follow our idols..be it political leaders,actors or singer. Divorce of these people always influence common people .Hence the divorce rate is on high in nepal

  • @pardesikancha9868
    @pardesikancha9868 4 วันที่ผ่านมา +1

    यो विहे होइन पैसा काे खेल हो 😂

  • @bhimbibasaashu7090
    @bhimbibasaashu7090 5 วันที่ผ่านมา +1

    तेहि भएर हो मैले कलाकर सङ्ग बिहे न गरेको

  • @comedy_man_572
    @comedy_man_572 5 วันที่ผ่านมา +1

    राजेश पायल राई छुटे

  • @sikasbkoju3715
    @sikasbkoju3715 4 วันที่ผ่านมา

    Woman empowerment bhaneko yei ho taw ?? Mahila adhikar yeskai lagi ho?? Purus ko taw kei ni adhikar chaina yesto cha sansaar.

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 4 วันที่ผ่านมา

    Susel sharma xa elina kali i love you

  • @SuprimDon-t7k
    @SuprimDon-t7k 4 วันที่ผ่านมา

    divorce fashion jastai vaisakyo hijo aaj😂

  • @bharatbk6460
    @bharatbk6460 5 วันที่ผ่านมา +1

    Nama r paisa nepal ma kamaune bihe paisa r pr herer amerika astreliya herne bhutrako tikos ta

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 5 วันที่ผ่านมา +1

    दाम्पत्य जीवन एउटा रथ हो, रथमा दुईपाङ्ग्रा हुन्छन् । यी दुईओटै पाङ्ग्रा स्वतन्त्र छोडीयो भने रथ अघि बढ्दैन । अहिले भएकै त्यही हो ।

  • @vidassssss
    @vidassssss 4 วันที่ผ่านมา

    suresh pani ho😂😂😂😂😂😂😂

  • @Mahadev-KDshree
    @Mahadev-KDshree 3 วันที่ผ่านมา

    😂😂😂😂😂🎉

  • @molalbudhathoki8695
    @molalbudhathoki8695 5 วันที่ผ่านมา

    यी कोहि नि टिक छैन्न mu

  • @sanjayachaudhary5870
    @sanjayachaudhary5870 4 วันที่ผ่านมา

    बिस्तारै बोले हुँदैन र पत्रकार मित्र । यस्तो उत्ताउलो पाराले बोलेको सुनेर छिटो छिटो भिडियो बन्द गरेर साइड लाग्नुपर्छ 🥵🥵🥵🤥🤥

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 5 วันที่ผ่านมา

    yi ghasharulai kalle celebrity vanxa hau 😅😅😅

  • @DreamsBoyManoj
    @DreamsBoyManoj 4 วันที่ผ่านมา

    याे समाचार भनने काे बाबा आमा र उसको पनि डिभाेस भएको सुनन पाउ चाडै 😡😡

  • @RBentertainment745
    @RBentertainment745 3 วันที่ผ่านมา +1

    😅😅