NOW I’M IRRITATED 🥹😭😭

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • 1.- ... hid=ZDdkNTZiNTM=
    2.Like my Facebook
    www.facebook.c...
    3.Support me Tiktok id - vt.tiktok.com/...
    Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #birya

ความคิดเห็น • 1.3K

  • @sonurai5814
    @sonurai5814 หลายเดือนก่อน +52

    म एक दम बिग फ्रेन्ड हो 🙏❤️❤️पहिलो कमेन्ट हो साथी भन्दा पनि म बहिनी भन्छु है कोइ कोइ मान्छे तेस्तै हुन्छ बहिनी आफू गर्न नसकेर अरुलाइ निउज गरि भाइरल हुन खोजेको हो मैले पनि देखेको थिए भिडियो तर हेरिन मैले आफुले राम्रो गर्नु सक्देइन अरुलाइ निउज गरेर खै के पाउछ होला तिनिहरुले तेन्सन नगर्नु आफ्नो ख्याल गर्नु खुट्टा तान्ने धेरै हुन्छ् तर नडराउनु ल्❤️❤️अनि दाइरेक अर्काको घरमा आएर तेस्तो गर्नु पाइदेइन तीनिहरुले पनि तेस्तोलाइ साथी हैन थर्काएर पथाउने हो गल्ती भए सरी ल ❤️❤️

  • @jayramtitung5130
    @jayramtitung5130 หลายเดือนก่อน +18

    सुनिता बहिनीको व्लोग दुबई गएको हेरेको देखि आज सम्मा हेर्दै आएको छु। साउदीमा छु प्रत्येक व्लोग नछुट्याई हेर्ने गर्छु।lots of luv Sunita sister ❤❤❤🎉🎉🎉

  • @Kirati685
    @Kirati685 หลายเดือนก่อน +195

    Bebo बहिनी को याद आयो यो भिडियो हेर्दै गर्दा भेट्न आउदा उनलेे कति मज्जाले समजदार तरिकाले सार्बजनिक रुप मा घर धनी को अनुमति बिना घर सम्म जाने बाटो को भिडियो बनाउन र हाल्न पाइदैन भन्दै थिन।
    उनलेे कति राम्रो कुरा गरेकी थिन।❤

    • @yamunabudhathoki-zy6rr
      @yamunabudhathoki-zy6rr หลายเดือนก่อน +8

      Um ajha testai nabujheko.manxe harule feri bebo le testo vndai vdeo banayako bela k neta ko ghr jane hora bato.dekhauna nahune vndai cmnt gareka thiya

    • @AnjanaRai-bo7uy
      @AnjanaRai-bo7uy หลายเดือนก่อน +4

      Ho ni maile pani hereko thiye

    • @anurai12
      @anurai12 หลายเดือนก่อน +5

      umm hae bebo katti samajhadar xin bujhne pni xin maele video herne vneko sunita nana..bebo bahini...czling bahini matr ho❤❤

    • @Ums_World
      @Ums_World หลายเดือนก่อน +5

      Bebo bahini Sani vaye pnii Mayalu xin
      Samjhdaar xin I known 😢🥰🥰

  • @BhawanaRai555
    @BhawanaRai555 หลายเดือนก่อน +11

    सबै जना तपाई जस्तै राम्रो सोच भको मान्छे नहुँदो रैछ त नाना ।नराम्रो भन्ने लाई एग्नोर गर्दिनु माया। गर्ने ले र सपोर्ट गर्ने ले गरी हाल्छ नी । Lots of Maya both from dharn 💗💗💗🥹💕

  • @Kalimaya9008
    @Kalimaya9008 หลายเดือนก่อน +27

    कति राम्रो सल्लाह सुझाब दिनु भयो सुनिता भाउजु ले❤❤❤❤ चाडै निको हुनु धेरै धेरै माया❤❤❤

  • @igbaldesy5594
    @igbaldesy5594 หลายเดือนก่อน +18

    हरेक सोच भएको मान्छे हरु ले जे जे भनोस् आफु राम्राे हुनू आफ्नो बाटो नछोड्नु हामी ले नजिक बाट बुझेको छौ सुनिता कस्ती छिन् भनेर असल छौ संस्कारी छौ भनेर वर्णन गर्नु सकिंदैन सफा मनको चेली हो तिमी भुक्ने कुकुर भुक्दै गर्छ खुट्टा तानेर हरु हुन्छन् यस्ताे सँग जोगिनु होला आफ्नो ख्याल राख्नु अनि परिवार काे पनि ❤❤❤

  • @samita_magar
    @samita_magar หลายเดือนก่อน +71

    त्यस्ता चार, पाच जना झरपाते मुन्छे को कारणले तपाई sad नहुनु दिदि, हामीलाई सुनिता नानाको मुस्कान मा आच आको मन पर्दैन, view र like को लागी अर्काको personal life मै दुर्व्यवहार गर्नु त भएननी, धेरै माया from सिन्धुली ❤

    • @Anusha982
      @Anusha982 หลายเดือนก่อน

      Sahi Kura Samita ji ❤❤❤❤❤Sunita sister please take care of your health mo Ani mero pura family hajur ko fan ho Ani mero Ghar ko T.V ma praya nai evening time ma ta hajur koi video chale rako huncha yo mero family ko daily routine ho evning time ko ❤❤❤❤❤❤ dheri dheri Maya from Pradhan Family Siliguri 🇮🇳🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipikamagar683
    @dipikamagar683 หลายเดือนก่อน +83

    अरु अरु को vlog पनि daily नै हेर्थे तर खै किन हो आज बोली सुनिता नाना को भाहेक कसैको हेर्न मन लाग्दैन जस्ले जे भने पनि आज सम्म जति vlog हेरेपनि सुनिता नाना को जस्तो कसैको vlog हेर्न मन लाग्दैन 😊 ignore this all negative comments ❤much love nana dai 😉❤️🌷💋

    • @Rock123-w5u
      @Rock123-w5u หลายเดือนก่อน

      Malai ni
      Vlog nai hoki
      Sabai bhanda man parne mthai ho yo sunita sis ko vlog

    • @Rock123-w5u
      @Rock123-w5u หลายเดือนก่อน

      Khai ma lai ta vlog na bhaeni boleko kura ni man oarne ho

    • @user-tq9il8qj4f
      @user-tq9il8qj4f หลายเดือนก่อน

      Same❤

  • @user-zv3jj9kt8z
    @user-zv3jj9kt8z หลายเดือนก่อน +41

    A girl with zero haters..💗
    Ho hai maro lagi chai..💞
    Khutta tanney haru Lai laat handai aagi badnu parxa Didi 👍💗

    • @user-gb2id4pq9c
      @user-gb2id4pq9c หลายเดือนก่อน

      😂

    • @MsSingh-ms1jy
      @MsSingh-ms1jy หลายเดือนก่อน

      1 or 2 jana ta jati gare ni kasko ni hune ke hetar
      Fake id kholne negative comment matra garne
      Eutq sabya bhaera video banau nu hunxa
      Malai lasta maja lagxa

  • @sharmilabhutia5787
    @sharmilabhutia5787 หลายเดือนก่อน +10

    Bichara ❤️ bemarie manch lai maya lagyo ❤️ kosto kosto huncha hw mancha huru poni takcear hai sis God bless you ❤️ lots of Maya ❤️❤️❤️😢

  • @user-xp4cd4kt5i
    @user-xp4cd4kt5i หลายเดือนก่อน +65

    बहिनीले भनेको कुरा सहि हो अस्ति बोबोले पनि बाटो देखाउनु हुदैन भनी तर सिज्लिङ बहिनीले अलिअली बाटो देखाउदै आइ केही छैन बहिनी हामी बुज्छौ😍😍चाडो निको भएर रामधुनी ६४ बिघा रास ताल मा घुम्न आउनु ल धेरै धेरै माया बहिनी र भाइ लाई 😍😍😍

    • @shrmikakhadka5535
      @shrmikakhadka5535 หลายเดือนก่อน +5

      Usle purai dekhako chaina yesari comment nagarnu narmro huncha hai

    • @samzanarai150
      @samzanarai150 หลายเดือนก่อน

      तै त म पनि हेरेको छु ​@@shrmikakhadka5535

    • @BhestiMagar
      @BhestiMagar หลายเดือนก่อน

      Ksle bnako Testo vlog name k x herum n TH-cam name vndin please

  • @sambasashirai
    @sambasashirai หลายเดือนก่อน +12

    maila tpe lai reyal ma vata ko xu dede tpe kasto hunu hunxa vanara malai ramro tahaxa testa naramro vana harulai vanu dinu hami bata tpe lai full supportxa dede❤❤❤❤

  • @Hubbiess
    @Hubbiess หลายเดือนก่อน +94

    अरुको नेगेटिभ कुरालाई नहुनू किनकि हजुरको लगि त राम्रो भन्ने धेरै हुनु हुनेछ एक दुइ जना कुकुर कुकुरनि भुक्दैमा केहि फरक पर्दैन ।।
    Lots a love Nana 😊❤

  • @AayunaAayuna
    @AayunaAayuna หลายเดือนก่อน +147

    Vote for QnA video ❤

  • @rajulama1055
    @rajulama1055 หลายเดือนก่อน +14

    सुनीता दिदि हजुर को कुरा एक दम सही हो मैले पनी हेरेको थियो त्यो भिडीयो दिदि मन नदुखौनु है त्येस्तो हरुको कुरा ले धेरै धेरै माया हजुर लाई म चै भक्तपुर देखि हेर्दै छु है ❤❤❤

  • @ManiKumariRai-ze7sk
    @ManiKumariRai-ze7sk หลายเดือนก่อน +2

    ❤❤❤कत्ति राम्रो मिलाएर बोल्न जानेको जे काममा पनि आफ्नै ट्यालेन्ट हुनुपर्छ।

  • @nawang-explorer
    @nawang-explorer หลายเดือนก่อน +30

    कसैले तपाईलाई पालेर राखेको छैन बहिनी । तपाईं मेहनत गर्नु हुन्छ र आफ्नो पौरखमा जिउनु हुँदैछ । कतिवटा कुरामा आफै पनि strict हुनुपर्छ बहिनी ।

  • @gangathapa1311
    @gangathapa1311 หลายเดือนก่อน +72

    सबै भन्दा आफ्नो स्वास्थ्य को ख्याल गर्नु चिन्ता लाग्छ 🥺🥺🥺 भन्ने ले जे भनोस् ignore गर्नु एेना अगाडि को हसिलो मुहार कसैलाई थाहाँ हुन्छ मुस्कान पछाडिको पिडा 🙄🙄🙄😞😞 जुन मान्छे को दैनिक भिडियो हेरेर मुहार मा मुस्कान आउँछ उर्जा मिल्छ न कसै सँग विवाद गर्दै हिड्नु हुन्छ न कसैको नराम्रो चाहानुहुन्छ त्यो मान्छे यसरी कमेन्ट को कारण र होनि privacy हुन्छ तेसरी भिडियो बनाउनु पनि राम्रो होइन 🙄🙄🙄 आफूलाई अशक्त नबनाउनु 🙄🙄🙄 जसरी उहाँको भिडियो हेरेर मनोरञ्जन लिनु हुन्छ उहाँ पनि एक चेली हो प्रेसर हुने कमेन्ट नगर्दिनु होला 🙏🙏🙏 धेरै धेरै माया 💖💖💖💖💖😞😞😞

  • @luckysherpa6024
    @luckysherpa6024 หลายเดือนก่อน +11

    Lots of Maya from Kuwait 🇰🇼❤️🇳🇵 nana kasley J bane ni tapai afno thau ma hununxa kasley k Banda tension garnu hudaina nana keep it up ❤️❤️🥰

  • @musmitamang338
    @musmitamang338 หลายเดือนก่อน +27

    आफू भाइरल हुनलाइ अरुको युज गर्नु एकदमै गलत हो । अरुको घरमा जदा के कस्ता कुरामा ध्यान दिनु पर्छ भन्ने कुरा थाहा हुनुपर्छ । नानाको कुरा एकदमै सहि हो हजुर ले यो कुरा भन्नै पर्ने थियो नाना अब यति भन्नू भएसी सायद बुझ्नु पनि हुन्छ होला❤❤❤❤lots of love nana❤❤❤❤❤❤Rasuwa dekhi herdai xu hjr ko vdo❤❤❤

  • @roshanpandey8267
    @roshanpandey8267 หลายเดือนก่อน +68

    K tha maripo janxu ki vnne sabda kailai na garnu😢

    • @willsha_chhetri
      @willsha_chhetri หลายเดือนก่อน

      एकदमै सहि हो त्यस्तो शब्द भनिराख्नु पनि राम्रो होइन मर्ने कुरा त कोले देखेको हुन्छर हजुर त

  • @asmitaoli-zw2dw
    @asmitaoli-zw2dw หลายเดือนก่อน +133

    जस्ले जे भने पनि म भने हजुर को ठूलो फ्यान हो दाङ्ग घोराही❤😂

    • @punvlogs356
      @punvlogs356 หลายเดือนก่อน

      Ma pani dang Ghorahi DeKhi ho 😁

    • @lakshyatamagar
      @lakshyatamagar หลายเดือนก่อน

      Sidhaii Midwest dekhii😂

  • @Manjusaru4
    @Manjusaru4 หลายเดือนก่อน

    भ्लगर मा चाहिँ सुनिता दिदिकाे नै मन पर्छ । यति राम्राे शिक्षा दिने भिडियो प्र दान गर्नुहुन्छ। रमाइलो महशुस हुन्छ।🙂😘😘

  • @dadomasherpa6202
    @dadomasherpa6202 หลายเดือนก่อน +21

    Skip negative comments 😔 be strong as you are ❤😙 lots of love 😘

  • @rebekahmagar6154
    @rebekahmagar6154 หลายเดือนก่อน +6

    Skip negative comments and be happy , strong and always positive diju and dada. Negative comments garna haruko aagadi hajurla khai progress garnu parxa. Lots of love ❤❤❤

  • @SusmitaThapa-b7y
    @SusmitaThapa-b7y หลายเดือนก่อน +4

    Big fan sunita dd❤
    Vlog tw sabaile banauxa tara hjurko sabaiko vnda fraak k arule ksto aafno private kura haru hlyera sabaii kura vani grxan views ko lgi tara hjur akdam bujheraa grnu hunxa public ma poni hryak kura grdani sochera grnu hunxaa🤗jsle j vnyani dd mn ko hiur akdam nai rmro hunu hunxa

  • @user-im4yu5jb4w
    @user-im4yu5jb4w หลายเดือนก่อน +2

    Hjur ko Kura Sahi lagyo❤️aafno ramro sg care garnus🥰Sunita didi❤hjur lai vetne thulo Sapana xa hai mero🥰🥰🥰🤭

  • @partap.l.i.m.b.u
    @partap.l.i.m.b.u หลายเดือนก่อน +1

    जसले जे भने पनि म चाहिँ तपाईँहरूको ठूलो फ्यान हो मनै देखि माया छ तपाईँहरूलाई sister दुई वर्ष हुन लाग्यो तपाईँहरूको भलक हेर्न थाले को कति खुसी भइन्छ तपाईँहरूको भलक हेरेर love धेरै धेरै माया x❤❤

  • @milanthaksu8153
    @milanthaksu8153 หลายเดือนก่อน +3

    बहिनीको भनाइ ठिक हो,, मान्छे सधै एकैनास हुदैन,, बुझिदिनुहोला, सबैले सकरात्मक सोचौ🙏❤❤,,

  • @samikshayarupa
    @samikshayarupa หลายเดือนก่อน +8

    तयौ भिडियो मैले पनि हेरेको थिय कस्तो नरमाइलो लागेर दोनालाइ जस्तो नहोस सधैं भगवान को आसिरबाद रहोस ❤❤❤❤❤❤❤❤❤

    • @user-uc9sy5go4s
      @user-uc9sy5go4s หลายเดือนก่อน

      Kosle haleko raixa vannu na malai pani herna man lagyo kura sunda

    • @Preeti_Rai216
      @Preeti_Rai216 หลายเดือนก่อน

      ​@@user-uc9sy5go4sBhawana Mahat xa teshko name

    • @laxmeechannel9981
      @laxmeechannel9981 หลายเดือนก่อน

      Kosle banayex testo video 😢

    • @prasheshshrestha8960
      @prasheshshrestha8960 หลายเดือนก่อน

      Ko raixa testo vhanee

    • @BinuLingden-
      @BinuLingden- หลายเดือนก่อน

      ​@@user-uc9sy5go4sAuta bahunile lagako x video sunita g ko barema

  • @AmritaGhale-zn2qx
    @AmritaGhale-zn2qx หลายเดือนก่อน +2

    सुनिता बहिनि जस्ले हजुरलाइ भन्नु भएको छनि तो मान्छेले आफुलाई आफैले गिराको थाहै छैन बिचरा लाइ उसलाइ लागेको छ कि तपाइलाई भन्न पाए भनेर मुर्ख मान्छे परेछ😅 सुनिता बहिनि ज्वाइँ साहेबलाई धेरै धेरै मायाँ सेवारो 🙏🙏 नमस्कार ❤❤❤❤❤

  • @NTG04
    @NTG04 หลายเดือนก่อน +2

    Hajurko Kura yekdam sahii ho Testo Kurama dheraii dhayna nadenu aafano care garnu ❤❤ lots of Maya ❤❤❤

  • @NumaRai-s4j
    @NumaRai-s4j หลายเดือนก่อน +14

    Nana tenson nalinu 😢ghan garo hunxa❤️😥😊

  • @ParbatiGC-d9q
    @ParbatiGC-d9q หลายเดือนก่อน +4

    Ani euta request sunita sis
    Mah ghar ma eklai xu vanera kaile ni navannu hola
    Lost of maya❤❤

  • @user-rt3xm4nq8e
    @user-rt3xm4nq8e หลายเดือนก่อน

    सेवा नमस्ते , बैनि हजुरले दिनु भएको सल्लाह सुझाव यक्दमै राम्रो छ ,तपाई जति सफलता को खुट्किला पार गर्दै जानु हुन्छ! तपाई को खुट्टा तान्नेहरु पनि त्यति नै भेटिन्छ तर 2/4 जनाले नराम्रो गर्यो नराम्रो भन्यो तिनीहरु को कुरालाई हावामा उडाइ दिनुस अनि तपाईंले जुन लक्ष्य ,उदेश्य लिएर अगि बढी रहनु भएको छ त्यो यात्रा लाई निरन्तरता दिनुस् अज धेरै सफलता को शुभकामना बैनि ❤️❤️❤️🙏🙏

  • @user-mc6ui3es2y
    @user-mc6ui3es2y หลายเดือนก่อน +8

    मान्छे हरू किन यति सम्म हुन्छन् बिचरा सुनिता दिदी आज भोलि जमाना ठीक छैन अनी अरू काे। घर बिना पर्मिसन त जाना भएन नी volger भयो भन्दैमा उहा को फेमिली छ अनी सदै काे एउटा तै दिन् नी हुना कस्तो अबुझ छ के मान्छे हरू 😢

  • @mayalapcha5434
    @mayalapcha5434 หลายเดือนก่อน +8

    महिले पनि देखेको थिए एउटा vlog मा सुनिता यस्तो भनेको तर मलाई लाग्छ कि तपाई गलत हुन्छ जस्तो लाग्दैन बैनि तराईको भिडियो धेरै हेरेर होला आफ्नै जस्तो लाग्छ कहिले भेट भयेको छैन रपनि नराम्रो कुरा मनमा नलिनु बेनि धेरै माया छ तपाई लाई ❤❤❤❤

    • @swastikarai6392
      @swastikarai6392 หลายเดือนก่อน +1

      Kun vlog

    • @user-cf9xg3bo8s
      @user-cf9xg3bo8s หลายเดือนก่อน

      Kasko vlog ho..vandinu na

    • @user-dv9kb3og9q
      @user-dv9kb3og9q หลายเดือนก่อน

      ​@@swastikarai6392 Bhawana mahat ko vlog

    • @user-dv9kb3og9q
      @user-dv9kb3og9q หลายเดือนก่อน

      ​@@user-cf9xg3bo8s Bhawana Mahat ko vlog

  • @Supriya.khadka.
    @Supriya.khadka. หลายเดือนก่อน +5

    Thanks for 151 subscribers ❤ keep supporting me 💐💝

    • @NAB-3456
      @NAB-3456 28 วันที่ผ่านมา

      Please 🙏 back dinuna

  • @user-mn6hv8zd9n
    @user-mn6hv8zd9n หลายเดือนก่อน

    You’re the best sunita dd
    Tapai bata harek chhori buhari haru le dherai ramro kura sikne mauka pauchan jastai lagcha malai ekdam thik vannu vayo yeti majale positive way maa vannu vako chha so proud of you lots of maya ❤

  • @bhattaraitara1488
    @bhattaraitara1488 หลายเดือนก่อน +12

    Sabai miler report gardinu paro sathi haru testa lai naramro vanni batho nai banda gardiy poxi aanada hunx

  • @aayushbartaula9490
    @aayushbartaula9490 หลายเดือนก่อน +9

    Waiting is over😅 finally vlog aayo

  • @sangitaghale1138
    @sangitaghale1138 หลายเดือนก่อน +3

    yo kuraa chai malai paile bata vanu man theyo baini lai kasam aaja aafai vanu vo 😢😢😢😢🙏🙏

  • @makeyousmile2452
    @makeyousmile2452 หลายเดือนก่อน +2

    Malai ta ni pregnancy ko lagi try grnu vayeko ki natra testai kei problem vairaxa..we trust u to share ur problems soon 😘 Takecare

  • @queensarmii_19
    @queensarmii_19 29 วันที่ผ่านมา

    Testai ho dd aafu matra garikham vanney manxey. Haruko vit dherei x tpilai sigrasawathelapko suvakamna dd

  • @user-gg7ox8dh3c
    @user-gg7ox8dh3c หลายเดือนก่อน +21

    त्यो भिडियो महिले पनि हेरेको थिए। भिडियो बनाउने बहिनेले भन्दा सुनिता बहिनी हामिलाई देखेर भित्र गयो भनेका थिए।सुनिता बहिनी स्वार्थी छ र भन्ने मलाई पनि लागेको थियौं ।तर आज बहिनीले सफा संग आफ्नो भनाई राखेर हाम्रो मन शान्त पार्नु भयो।धन्यवाद

  • @RukumaPunMagar
    @RukumaPunMagar หลายเดือนก่อน +3

    दिदी हजुरले भनेको कुरा एकदमै सही हो😊

  • @najusingyem6539
    @najusingyem6539 หลายเดือนก่อน +1

    Esto sanu sanu kura le kai hudaina baini agadi badai janu parxa baini afnu khyal garnu dherai maya bainilai❤

  • @user-uw8yc7tw4i
    @user-uw8yc7tw4i หลายเดือนก่อน +2

    Lots of maya sunita di negative kura ma dheyan ndinu aafno care garnu hjrko barema nramro hami khilai sochne xainm❤❤❤form kailali

  • @arunrai6827
    @arunrai6827 หลายเดือนก่อน +5

    Jasle j bhaneni aafnu kam lai aghibadaunu babu hamro samaj yestai xan risrag sadhai rakhne.

  • @rupapoudelrupapoudel7964
    @rupapoudelrupapoudel7964 หลายเดือนก่อน +4

    Didi tapai yasto negative cmt tira diyan na dinu yasto tapai ko Pragati daki jalna lai jalna dinu parxa tapai aafno nazar ma aakdam thik hunu hunxa yasaii gari aagi badnu hola testo cmt 🥲💗🥺pixadi xodara aagi badnu hola
    Lot's of maya payarii dd love from Morang🙏🫶❤️‍🩹

  • @poojamagar433
    @poojamagar433 หลายเดือนก่อน +2

    Don't worry dd hjr birami hunu hunxa aafo care garnu aruko bare ma nsochnu nrunu health Lai effect garxa..arule testo garyo vandai ma don't worry it's your brave achievement hjr tyo level ma pugnu vyaxa jasle khutta tanirako xa hjrle yeslai opportunity ko rupma linu abo Kai different garn sakxu vanerw hai sad pressure nlinush dd❤ take care take care of your health ❤

  • @lilythapa8467
    @lilythapa8467 หลายเดือนก่อน +2

    Sunita sister tention lene ka nai tention dene ka😊😊. Always be happy❤❤❤

  • @kaligrg8739
    @kaligrg8739 หลายเดือนก่อน +4

    Ho right sunita sis maile ni astinai euta vlog ma dekhe thye sunita rai shrestha ko gjar jadai vaneko title ma here yo kasto ho vane sis ajkal jo pani vlog banuni vaxa hai ye paisa auxa vane soch le ani tei mathi hit vloger haru lai vedio ma hale vane views auxa vane soch xa tar aja tmile yesri afno gunaso pokhayo thats good ra yo kura sabai le bujnu ni perxa hola ani vloger bane se afno hardworking dekhauni ho k sano vedio banunus tar meaning hunu paryo yo hoina ki khako vete ko baudaima vloger hudaina hai so sunita sis ab timi hit vaxau so ab ek dum ramro sang vlog baunu lo kin vane manxhe mathi gaye se khuta tane dherai auxa hai so be careful sis ❤❤❤❤lop u and take care ur health ❤frm pkr

    • @Ningdomasherpa1997
      @Ningdomasherpa1997 หลายเดือนก่อน

      Sabai lay videos ani views lagi matrii panim awdaii na ni didi

  • @Chandrakalaoli1
    @Chandrakalaoli1 หลายเดือนก่อน +5

    Lots of maya ❤
    Video herna lagiyo hai guys

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 หลายเดือนก่อน +2

    अरुले जे सुकै भनुस तर मेरो लागि हरेक दुख अनि थकान सबै हराउछ तपाईंको भिडियो हेरे भने Duty सकेर भिडियो हतार हेर्न आइहाल्छु ❤❤❤

  • @user-zz2do3rf2e
    @user-zz2do3rf2e หลายเดือนก่อน +1

    हजुर जस्तै शहनशील हुन सकू future maa ❤

  • @Aphiyaarpanvlogs2296
    @Aphiyaarpanvlogs2296 หลายเดือนก่อน +20

    दु:खद!😪😪
    देशै भरको अबस्था जटिल छ ।
    कृपया अत्यावश्यक काम नपरे सम्म यात्रा नगरौ 🙏

  • @InnocentJuicer-el2mn
    @InnocentJuicer-el2mn หลายเดือนก่อน +5

    Sunita bahine be positive think positve okay .god bless u from Darjeeling

  • @PrinshaGurung-k2s
    @PrinshaGurung-k2s หลายเดือนก่อน +1

    भुक्ने कुकुरले भुक्दै गर्छ । भुक्ने कुकुरको पछि लाग्ने होइन नी । Keep it up .❤❤❤

  • @SamikshaThapa-b3g
    @SamikshaThapa-b3g หลายเดือนก่อน

    Sunita Dee Lai ra sujan daa Lai manai Dekhi dherai dherai Maya Ani mitho samjana xa ❤ Lots of love from rudrapur 😊❤️

  • @ChandraPatali-dt8bp
    @ChandraPatali-dt8bp หลายเดือนก่อน +12

    Asti yeuta aunty aaunu vathyo ni fish 🐟 liyera ghrma koi thiyena tara uha le pura home tour garnu vaye jasto lagyo testo garnu hudaina 👍❤️

    • @AnitaTamang-qe8fy
      @AnitaTamang-qe8fy หลายเดือนก่อน +2

      Malai Pani man pareko thiyana tyo Didi tesari janu vako

    • @natishaaha7717
      @natishaaha7717 หลายเดือนก่อน

      Tyo aunty hoina raixa aru nai ho

    • @deeptygaming7460
      @deeptygaming7460 หลายเดือนก่อน

      ​Naam mention??

    • @natishaaha7717
      @natishaaha7717 หลายเดือนก่อน

      @@deeptygaming7460 Bhawana mahat

    • @karniskagurung4184
      @karniskagurung4184 หลายเดือนก่อน

      Bhawana mahat raicha

  • @gitaupadhayay4059
    @gitaupadhayay4059 หลายเดือนก่อน +4

    Mailey pani broken heart so sad vanera thumbnail rakey ko deykhayo thya malai ta sarai ris utcho malai harju kati ramro thaya cha lots of maya❤❤❤❤❤

  • @heenathingtamang7792
    @heenathingtamang7792 หลายเดือนก่อน +1

    Jasle j vaneni vanna dinu d Hamilae ni thaxa hjrko bani aaruko kurale aafno health lai aasar patna nadinu xitae sancho hunu love you d From Nawalparasi Kawsoti ❤❤❤❤

  • @ritakarki2616
    @ritakarki2616 หลายเดือนก่อน +2

    Thank you so much for 100 subscribe keep supporting guys 😢❤

  • @sagarbhujel5735
    @sagarbhujel5735 หลายเดือนก่อน +16

    सुनिता दुखको कुरो पोख्दैछिन अनि सुजन चै फुलको पात टिपेर चकचक गर्दै मजा लिराछ।😅😅😂😂

    • @ushakala_vlog
      @ushakala_vlog หลายเดือนก่อน +1

      K k hernu hunx tpi ni😂😂

    • @sagarbhujel5735
      @sagarbhujel5735 หลายเดือนก่อน

      @@ushakala_vlog मैले vlog हेरे भने सबै गतिविधिहरु नियालेर हेर्ने गर्छु। ताकी cmnt गर्नेलाई मजा आओस अनि cmnt पढ्नेलाई पनि मजा आओस😁😁😂😉

    • @user-it6lb9bh7v
      @user-it6lb9bh7v หลายเดือนก่อน

      Taita kati tepeko ho😅😅

    • @ushakala_vlog
      @ushakala_vlog หลายเดือนก่อน

      @@user-it6lb9bh7v 🤣

    • @samjhanalimbusamjhanalimbu5566
      @samjhanalimbusamjhanalimbu5566 หลายเดือนก่อน

      Taitw hae😂😂😂😂😂

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 หลายเดือนก่อน +25

    बैनी एकदम सहि गर्नु भयो।यो कुरा गर्नु पर्ने थियो ।अस्ति एउटा भिडियो देखेको थिए साँच्चै बैनिलाई प्रयोग गर्दैछ भिउसको लागि जस्तो लाग्यो।अनेक थरिको टाइटल लगाएर बैनिको फोटो थमनेल बनाएर गर्दो रहेछ।यस्तो कुराको प्रतिबाद गर्नु पर्छ।कसैको सफलतामा जलेर खुट्टा तान्नुको सट्टामा साँच्चै मेहनत गर्यो भने उचित होला।Lots of ❤❤❤ from sikkim.

    • @user-uc9sy5go4s
      @user-uc9sy5go4s หลายเดือนก่อน

      @@bhaktimanrai7780 kosle ho vannu na

    • @kisurana2094
      @kisurana2094 หลายเดือนก่อน +1

      Kasko video ma x

    • @Rubinarai2079
      @Rubinarai2079 หลายเดือนก่อน +1

      Maile nii dekhi rako thiya asti euta kt ko vlog maa...like view ko lagi kk tittle rakher upload gari rako hunx

    • @bhaktimanrai7780
      @bhaktimanrai7780 หลายเดือนก่อน

      @@kisurana2094 bhawana mahat bhanney baini ko vlog ma.

    • @user-dv9kb3og9q
      @user-dv9kb3og9q หลายเดือนก่อน

      ​@@kisurana2094 bhawana mahat

  • @Yourss666
    @Yourss666 หลายเดือนก่อน +2

    Vote for QNA video❤

  • @Chandrakalaoli1
    @Chandrakalaoli1 หลายเดือนก่อน +2

    नेपालको नम्बर 1 युटुबर भल्गर हो तपाईं हजुलाइ नराम्रो कमेन्ट गर्ने नराम्रो भन्ने को हि छैन सबैको मन मा बस्न सफल हुनुभयो छ त्यही भर त्यो खुट्टा तान्न आकि हो त्यो
    सुनिता दिदी को प्रगती मा जलेको हरु हुन् तिनीहरु आफ्नो लाइक भिउज बढाउन तपाइको नाम को प्रयोग गरेकी हो त्यस्ले
    मैले नि त्यो भिडियो हेरे लास्टै रिस उठेर आयो 😡थमेल टाइटल हेरेरै रिस उठेको छ मलाई त त्यो आरिसेको

  • @anshubasnet-we4pu
    @anshubasnet-we4pu หลายเดือนก่อน +9

    Umm yeuta video chai hereko nam Pani tha xaina Sunita le yesto garyo mero citta dukhyo vandai thiyo Tara Sunita sis ta Testo nagarnu parne vane maile ajo balla buje Delly video herxu hjr KO yekdam man parx hjr KO video ❤❤❤

  • @chomolungma-j8j
    @chomolungma-j8j หลายเดือนก่อน +424

    गारो हुन्छ नि सासू ससुरा भएको घर मा धेरै कुराको मर्यादा राख्नु पर्छ ।सासू ससुराको अगाडि उहाको घरमा हाहा हिहि गरेर होहल्ला गरेर उस्लाई अफ्ठेरो बनाउने काम नगर्नु ।बुहारी भएपछी बुहारिको कर्तव्य पनि हुन्छ सासू ससुरा छर छिमेक को मर्यादा मा रहेर भिडियो बनाउनु पर्छ।हामिले बुझ्नु पर्छ मैले गर्दा कसै लाई असहज हुन्छ कि अफ्ठेरो हुन्छ कि भनेर।

    • @pooza749
      @pooza749 หลายเดือนก่อน +26

      मेरो मन को कुरा नै भन्नू भयो हजुर ले

    • @user-mc6ui3es2y
      @user-mc6ui3es2y หลายเดือนก่อน +8

      Tehi tw kha bujhxan tani abuj haru le

    • @Siddhantlmc.
      @Siddhantlmc. หลายเดือนก่อน +2

      Fr❤

    • @user-nh3fb3cc1g
      @user-nh3fb3cc1g หลายเดือนก่อน

      @@bishalrai5936tei ta kasto kasto soch ho k xaay hai

    • @user-gi8lq5xx2u
      @user-gi8lq5xx2u หลายเดือนก่อน +31

      Hjur ko chai chori xaina ho ani buhari chai k manxe haina has a na bolna kina hudaina

  • @surajdarnal1640
    @surajdarnal1640 หลายเดือนก่อน +1

    Ek dum right Kura ho baini ra bhai la vanako Kura haru 👍 n Jun time ma sabai Kura vannu mn lakcha tyo time ma vannu baini n bhai I understand 😊yati bela sabai la support garnu parcha bujnu parcha take care baini stay healthy God bless you ❤😊

  • @JessicaPradhan-vr8he
    @JessicaPradhan-vr8he หลายเดือนก่อน

    Amma Sunita di Lai first time resayera vedio banako herera kosto lagyo jailey pani hasi Khushi vedio banaune ....I loveyou from Darjeeling ❤

  • @Binita307
    @Binita307 หลายเดือนก่อน +9

    Teyta testo kina vannu vaako hola maile pani tyo vidio hereko thiyo ❤❤❤❤❤

    • @rituoli1904
      @rituoli1904 หลายเดือนก่อน

      Kun vedio horw?

    • @user-ge8yt9lf2r
      @user-ge8yt9lf2r หลายเดือนก่อน

      ​@@rituoli1904Bhawana mahat xa channel ko name

  • @bishnumagar1434
    @bishnumagar1434 หลายเดือนก่อน +33

    Bebo sis le chahi yhi vneko thiyo uha aauda me main road samma ko banauxu but nana ko ghar samma jane bato chahi dekhaudin dekhaun mildoin vandoi hunuhunthyo but uhale chahi banaunu vko xain 😁😁aru kosle banaunu vyx

    • @bimalagurung1551
      @bimalagurung1551 หลายเดือนก่อน +1

      Asti auta sis lea banaunu vako tio maile sochako tia tati bela tasto ta na meldo ho vanee

    • @fuchhilimbu9301
      @fuchhilimbu9301 หลายเดือนก่อน +8

      Bebo sis sano umerko vaeni sochanae sakti derai x r bujene manxe ho❤❤

    • @bishnumagar1434
      @bishnumagar1434 หลายเดือนก่อน +1

      @@fuchhilimbu9301 😃tyhi tw aruko personal life sng kheln hunn ghar jane bato chahi dekhaun mildoin vnnu vko thiyo 😃sunita nana lai vetn aauda

    • @deepashrestha6712
      @deepashrestha6712 หลายเดือนก่อน

      Ko raichha maile herko chhaina

    • @arai.vibess
      @arai.vibess หลายเดือนก่อน

      @@deepashrestha6712

  • @Susmita-Magar-
    @Susmita-Magar- หลายเดือนก่อน

    सबै कुरा समय सँगै भन्ने दिन आउँछ सबै कुरा अघि आत्तिएर भन्नु हुँदैन पनि ❤ र हजुर को बारेमा कसैले नराम्रो कुरा गर्छ त्यो नै नराम्रो हो हजुर बाट धेरै कुरा सिक्न पाको छु खुशी लाग्छ❤❤❤❤ lot's of love ❤️

  • @ManjuNembahang
    @ManjuNembahang หลายเดือนก่อน

    Oho Kati ramailo gareko ohoho k saro denjarko jhari dekhiyeko x hai nani

  • @rachana_53
    @rachana_53 หลายเดือนก่อน +13

    QNA video khoi k dd banaunu vayako

  • @A.G_Guys
    @A.G_Guys หลายเดือนก่อน +6

    Ekxin tah veteko vaye ni huney Didi Tara video banaudai aaxa vaney chai na vetnu tyo chai thik ho Tara video na banai hjur sanga vetna man xa vaney vetdinu

    • @user-mc6ui3es2y
      @user-mc6ui3es2y หลายเดือนก่อน

      Hoina kasto hola birami chu vandaoi hnhunxa tw ani uha kati birami hnhunxa vanii tha huda hudaoi ni aru KO Ghar gayera dhoka dakdak garni adikar xoina ni hjr🙏

  • @Asmita251
    @Asmita251 หลายเดือนก่อน +1

    Yeti ramri manxe lai ❤ jslea j vneni kei xudaina ❤ sujan da and sunita dd best 💗couple

  • @tirthabogati4383
    @tirthabogati4383 หลายเดือนก่อน +1

    Sunita did pira nalanu hjr ko kuni sabdha haru la man chiyo 😢😢😢😢 aafano Ramro sangh care garnu hamali din maya aajambari cha I love you did 🎉

  • @Gyanendra_shah369
    @Gyanendra_shah369 หลายเดือนก่อน +9

    Sobai tira same ho sunita dd n sujan daa hamro tira jhan pahiro ayera 2 otaa bus gayeb vayo 😢 stay safe 😊😊

    • @Subarnakhadka2080
      @Subarnakhadka2080 หลายเดือนก่อน +1

      Back😢😢😢

    • @Gyanendra_shah369
      @Gyanendra_shah369 หลายเดือนก่อน

      @@Subarnakhadka2080 maile hajur lai asti nai subscribe gari sakeko raixu done 🙏

    • @Gyanendra_shah369
      @Gyanendra_shah369 หลายเดือนก่อน

      @@Subarnakhadka2080 hajur maile hjur lai already Subscribe gari sakeko xu plzz check notification 😚😚🙏🙏

    • @Gyanendra_shah369
      @Gyanendra_shah369 หลายเดือนก่อน

      @@Subarnakhadka2080 baru hjur le jaile ne video n shorts ma comment on garera upload garnu hola hai ta yo hajir lai sano tips 😚🙏🙏

  • @dilipdumirai4993
    @dilipdumirai4993 หลายเดือนก่อน +12

    बहिनी तिम्रो यो भ्लग हेरेपछि मैले खोजेर उस्को भ्लग हेरे , जे होस उस्को viewer एकजना बढ्यो त्यो म हो😍😍😍मान्छेको रणनीति हो बहिनी आफू कसरी माथी जान सकिन्छ भनेर, चामलमा एक दुइटा बियाँ हुन्छ त्यो बियालाई टिपेर फ्याक्नु पर्छ, ती नानीलाई पनि तिमी बियाँ नै सम्झेर फ्याकिदेउ...मैले हेरे उस्को भ्लग..हरेक कुराको system हुन्छ, system लाई नपछ्याउने अनि आफै ठूलो कुरा गरेर कहाँ हुन्छ ..रिपोर्ट हानिदिने कुरो चल्दैछ कमेन्टमा उस्को भिडियोमा...

    • @riteshshrestha93
      @riteshshrestha93 หลายเดือนก่อน

      Report matra haina daju. Yo ta law biruddha ho...kasai ko ghar ko full bato without permission dekhauna paudainna sambhidan mai cha.. abo yo ta uha haru ko kura ho .. tara tapai ko kura thik ho.

    • @leelagurung7241
      @leelagurung7241 หลายเดือนก่อน +1

      K x Chanel name?

    • @dilipdumirai4993
      @dilipdumirai4993 หลายเดือนก่อน +2

      @@riteshshrestha93 exactly bhai, harek manxeko aa aafno privacy hunxa, aafai galti garera aafai thulo kuro gariraheko chha tyo Bahinile...against law nai chha tyo video..

    • @riteshshrestha93
      @riteshshrestha93 หลายเดือนก่อน

      @@leelagurung7241 channel name ta thabhayena sister block handisakeko chu.. tara khojyo bhane bhetcha majjale youtube ma vlog

    • @dilipdumirai4993
      @dilipdumirai4993 หลายเดือนก่อน

      @@leelagurung7241Direct channel ko name vanera hami pani rules ko khilap najam, TH-cam ma vlog about sunita rai Shrestha type garnu aaihalxa...

  • @gitamaya1490
    @gitamaya1490 หลายเดือนก่อน +1

    Buda ko chahi chellma bahini chahi bichara gd bless you both 🙏

  • @PurbeliRAI-lz4sv
    @PurbeliRAI-lz4sv หลายเดือนก่อน +1

    एउटा परिवार भित्र त आमा बाबाले छोराछोरी मा राम्रो नराम्रो अन्य कुरा छुट्टाउनु हुन्छ भने यो विसय लाई साधारण लिनुस ।तपाई ले हगेको गु हुन नचलाउनु तिनीहरु हरुलाई

  • @user-gu8hy8ui7n
    @user-gu8hy8ui7n หลายเดือนก่อน +8

    Czzlingroynee camera tersaudai aauda ta kahihuna ta hjr lie huna ta jolya pani thulo thulo manxi lie matari herxa 😢😢

  • @asmitabantawa002
    @asmitabantawa002 หลายเดือนก่อน +5

    Aafu kasto chha tesle aru lai ni testai sochchha nana😢 so just chill 🔥 testo manchheko kura le badi tension naliu 😢 take care 😘 aafno health ko care garnu ❤️ lots of maya😘

  • @Sayara.sharma
    @Sayara.sharma หลายเดือนก่อน +2

    500k family ma 2,3 jana hater hudaima kei hudaina didi😉testa manxe hunu pani parxa life ma we alwys love you ❤️ani ea yesle esto vanyo malai vanera chitta dukhayera ruyera berami vako bela jhan kamjori hune haina😉vakku healthy food khane alili makeup pani garne😁😁ramri vayera fit and fine vayera vlog ma aaune 😁k tha makeup le jhan ramri dekhera 2,3 jana pani feri makkhai parera sunita rai ko fan vandai aauxan ki 😁so keep going lots of maya 😘😘 best vloger ever❤️😘

  • @puspachapagai6880
    @puspachapagai6880 หลายเดือนก่อน

    ❤ big fan dd and vena lots of love 😘 god bless you both 😊take care 😘❤️kati ramro kura garnu vayeko dd le 😊sarai chitta bujyo malai chai ❤

  • @prernasherpa3827
    @prernasherpa3827 หลายเดือนก่อน +5

    Aja ko din ma esari tapailay vedio marfat afnu kura rakhnu vayo yo ekdum nai sahi garnu vayo...ho ni ahilay ko situation ma You need full rest and stress-free basnu parcha esto kura haru lay garda tapai ko health lai harm garcha....and yes you are right ki yo kaliyug ho and kasailai naramro garyo vaney arko janma ma hoina arko din hafta ma nai testo fal pawchaw ni...so stay positive and happy take care ❤❤

  • @prakashgauli3624
    @prakashgauli3624 หลายเดือนก่อน +31

    Sunita matra euta vlogger hola jasko haters euta pani xina❤

  • @sabitrimaya8207
    @sabitrimaya8207 หลายเดือนก่อน +1

    Manxele je pni vanxa testyo kura sunna hudain bahini ❤️❤️❤️❤️❤️.

  • @user-bk2eu6zt4i
    @user-bk2eu6zt4i หลายเดือนก่อน +1

    Aru le J sukai banos bal bhayena... Hamlai hajur KO video chainxa❤❤❤❤

  • @rai_roshi
    @rai_roshi หลายเดือนก่อน +7

    100% सहि हो बुनु😘😘धेरै धेरै माया एक दुई जना मान्छे हुन्छन् जो राम्रो लाई पनि नराम्रो मान्छन त्यस्तोको पछि नलाग्नुस ल ❤❤म त्यो केटिको भिडियो मा धेरै झगडा गरेको छु कमेन्ट मा😂😂

    • @Hima2055
      @Hima2055 หลายเดือนก่อน +1

      Malai ni hernu man lago tiyo manxe ko video

    • @rai_roshi
      @rai_roshi หลายเดือนก่อน

      @@Hima2055 bhawana mahat छ त्यो बैनिको youtube name

  • @amritatamang1036
    @amritatamang1036 หลายเดือนก่อน +6

    Honi sis you are right 😢family Vako ghar k Kasto situation hunchh Tapai Jhan buhari ani sab dekhauda crime huni dar hunchh hai 😢care garnu Ramro sng ani jaile Tapai Lai comfortable hunuhunchh Taile share garnu 😢hai sis Tapai ko kura sunera kasto lageyo bichara sis take care hai lots of love from Chitwan hai

  • @prakashkoyeerai123
    @prakashkoyeerai123 หลายเดือนก่อน +1

    Dd hjr ko vlog daily herxu❤ always support 💝 xa sunita nana❤❤hjr ko harek video bata really new lesson haru prapta garerako hunxu ❤

  • @sitamagar5618
    @sitamagar5618 หลายเดือนก่อน +7

    Sunita sis ahile panee dherai pari rako xa khorasani lai chai save rakhnu hosan navaye sabai marxa ta

  • @manjutamang5724
    @manjutamang5724 หลายเดือนก่อน +4

    Molai ta arule je jasto vaneni madlab xaina molai ramro lagxa moh support garxu ❤dherai mayaa ❤hetauda

  • @Nimo23859
    @Nimo23859 หลายเดือนก่อน

    Hi Sunita! If you not wrong …don’t worry…like you said this is kaliyug …they will see what’s wrong and what’s right 🔜

  • @pabitragrg3418
    @pabitragrg3418 หลายเดือนก่อน

    Tapaile ekdam ramro kura garnu vayo nani ahile ko samaya ramro xaina kasaiko biswash hudaina ghar ma jo payo tei manche lai aunu dinu hudaina kati ghatna ghati rakheko xa

  • @SmilingDaffodils-rm9sr
    @SmilingDaffodils-rm9sr หลายเดือนก่อน +4

    कुविचार भएको मान्छेहरु त्यस्तै हुन्छ। प्यारी बहिनी❤❤