काठमाण्डौंकै सबैभन्दा ठूलो भैसी फार्मको कथा: इन्जिनियरिङ सँगै कृषि क्रान्तितिर लम्कदै- Buffalo farm

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ค. 2021
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

ความคิดเห็น • 160

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 ปีที่แล้ว +4

    नेपाली युवा इन्जिनियर बाबुले कृषि पेसालाई अगाल्नु भए छ । युवा बर्गलाइ नमुना हुने भयाे । धन्यवाद बाबुलाई ।

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      सही कुरा❤

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว +12

    परिबारलाई स्वरोजगार साह्रै राम्रो लाग्यो ।नेपाली जनतालाई कञ्चन दूध उपलब्ध &म्यानेजमेन्ट यी सबैकुरा -बिदेश जाने नेपालीलाई प्रेरणादायी भिडियो ।धन्यवाद कुमार सर &युटुबर बैनी 👌👍️💐फेरि पनि यस्तै ज्ञानबर्ध्दक भिडियो बनाउनु होला है !

  • @prabinkhadka6852
    @prabinkhadka6852 2 ปีที่แล้ว +2

    सबै युवा बर्ग हरु ले हजुर लाई को प्रेरण को रुप मा लिनेहो भने देश को मुहार फेर्ना सकिन्थियो 🙏🙏🙏

  • @tekshrestha1764
    @tekshrestha1764 3 ปีที่แล้ว +7

    आट गर्नु नै ठूलो कुरा हो सहि लाग्यो हजुरको कुरा ।

  • @yubarajpokhrel2658
    @yubarajpokhrel2658 2 ปีที่แล้ว +7

    सरल यथार्थ सारै राम्रो कुराकानि मनपर्यो

  • @bijaypokhrel1319
    @bijaypokhrel1319 3 ปีที่แล้ว +5

    यो दाइको भिडियो धेरै राम्रो छ

  • @gurungkrish1868
    @gurungkrish1868 ปีที่แล้ว +1

    बधाई कुमार लामिछाने भाई! कृष्ण गुरुङ टोखाबाट

  • @tilakrasaili4500
    @tilakrasaili4500 2 ปีที่แล้ว +10

    यहि पारा ले कमाउदै जाने हो भने बिनोद चौधरी लाई भेत्ने भए यी दाइ ले ५/७ ओटा घर 20 ओटा गाडी यति ठूलो फार्म यस्तो कमाउने 6/7 बर्ष मै

  • @ganeshburja5312
    @ganeshburja5312 3 ปีที่แล้ว +21

    पुर्खेउलि सम्पत्ति भयपछि काम गर्न सहज हुन्छ,हामि जस्तो लाई बिदेशी बाध्य हुन्छ के गर्ने हजुर ,😪

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 ปีที่แล้ว

      kosis garnu parchha broda. ekdin safal hunchha

    • @asmitarayyye9799
      @asmitarayyye9799 3 ปีที่แล้ว +2

      sajilo hun6 bt grne idea ra aat launu pni thulokuro ho...tyo aat ra sahas tpai hami jstole ni laun skin6...

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 4 หลายเดือนก่อน

    बधाई छ सर

  • @bhimsunar9932
    @bhimsunar9932 2 ปีที่แล้ว

    धन्यवाद कुमार सर । तपाईंले त आस मारी सकेको मान्छेहरू लाई एकै छिनमा प्रेरणा जगाउने गरि पेसा लाई सरल तरीका ले गर्न सिकाउनु भयो। तपाईं प्रति सम्मान छ। र इन्टरभिउ लिने बहिनी लाई पनि धन्यवाद छ । श्रीमान श्रीमतीको घर झगडा लाई लिएर बदनाम गर्ने मिडिया भन्दा मान्छेको जीवन स्तर लाई हौसला प्रदान गर्ने भिडियो बनाउनु पर्छ । मिडिया भनेको यहि हो अरु मिडियाले पनि यस्तै काम गर्न सिक यो होइन कि लोग्ने स्वास्नीको झगडा मा क्यामेरा समातेर जानू।

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      You are right❤

  • @padamkhatri9604
    @padamkhatri9604 2 ปีที่แล้ว +1

    सार्है राम्रो लाग्यो ।

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว +1

    वहाँको नयाँ गोठ निमार्ण भयो भने next video ल्याउनु पर्यो हजुर

  • @yubarajgurung9911
    @yubarajgurung9911 3 ปีที่แล้ว +2

    वाउ.... युवा जोस .... माने मैले 🙏🙏

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      Sahee ho ❤❤

  • @gonaurray2399
    @gonaurray2399 2 ปีที่แล้ว

    देश लाई अगि बढाउने उपाए नै यहि हाे । विभिन्न फार्म खाेलेर कल कारखाना, खाेलेर उब्जाउ जग्गाहरुकाे लागिसिचाई मल खाद, बजार ब्यबस्थापन अादि मा सरकारले ध्यान दिएर लगानि गरे नेपाल मै राेजगार सबैलाई मिल्छ । हरेक क्षेत्र मा ध्यान दिएदेखि राम्राे हुनेथियाे । जन्ता सँग लगानि छैन र सरकारलाई जन्ता पर्ति वास्तै छैन । चुनाव कसरी जित्ने र भ्रष्टाचार कसरी गर्ने बाहेक अन्त ध्यानै हुँदैन । नयाँ पुस्ता ले नेतृत्व पायाे साेँच बद्लिँदैछ ।अब चाहिँ केही हुन्छ कि भन्ने लागेकाे छ ।

  • @krishnanewgeneration9384
    @krishnanewgeneration9384 2 ปีที่แล้ว

    अति राम्रो गर्नु भएको रैछ सर र हजुर को धेरै राम्रो सोच बिचार को कदर गर्दा छौ

  • @prembelbase2611
    @prembelbase2611 3 ปีที่แล้ว +11

    पुर्खालि सम्पत्ति हुने हो भने सजिलो हुन्छ तर हामी लाई त बिदेश नगैकन पुग्दैन

  • @kumarthapa-me7zf
    @kumarthapa-me7zf 10 หลายเดือนก่อน

    सलाम छ कृषक सर

  • @sthirbhandari8500
    @sthirbhandari8500 11 หลายเดือนก่อน

    आफ्नै ठाउ मा अती उत्तम कर्य

  • @dhakaramsapkota1035
    @dhakaramsapkota1035 2 ปีที่แล้ว +2

    राम्रो छ फर्म , मन पर्याे , गरे सफलता पाईन्छ भन्ने सन्देश पाईयाे , अझै सफलताको शुभकामना सर

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      Yes shubhakamana❤❤

  • @manirai5276
    @manirai5276 2 ปีที่แล้ว

    Good work good information 👍👍👍 daju .
    And thank you power media team.

  • @kamigham4471
    @kamigham4471 3 ปีที่แล้ว +1

    सारै राम्रो काम 🙏🙏 कुमार सर🌹🌷👍👍👍👍👍

  • @dhurbarai7681
    @dhurbarai7681 3 ปีที่แล้ว +1

    Good job.. power media... n Kumar sir

  • @360HealthyWays
    @360HealthyWays 3 ปีที่แล้ว +1

    हुन त म पनि सानो TH-camr बनिनु चाहने हो। यत्रो दिनमा नेपाली channel खोज्दा खोज्दा तपाईंको channel फेला पारे, हेरेर साह्रै राम्रो लाग्यो। keep it up...baini

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      Best of luck❤

  • @user-gw2wr1og1u
    @user-gw2wr1og1u 2 ปีที่แล้ว +1

    फार्म को मालिक सिविल इन्जीनियर ।।।200 ओटा भैंसी ।।।प्रतिदिन जम्मा 30 बोरा दाना र प्रत्येक कामदार लाई 20,000 देखी 40000 सम्म, अनी दुध 150 रु प्रतिलीटर ???? के हो के हो, जे भएनी गफ राम्रै लाग्यो ।।।।।सफलता को शुभकामना

  • @jayaramjungthapa
    @jayaramjungthapa 2 ปีที่แล้ว

    Watching from Japan 🇯🇵 excellent job and………!

  • @chetnathmainali3541
    @chetnathmainali3541 2 ปีที่แล้ว +2

    Best of luck..

  • @MegaParajuli
    @MegaParajuli 3 ปีที่แล้ว +1

    धेरै राम्रो

  • @narbahadur1206
    @narbahadur1206 2 ปีที่แล้ว

    सारै राम्रो सुझाब

  • @kamalthapamagar2079
    @kamalthapamagar2079 2 ปีที่แล้ว

    Dami daju mane bichar gardai xu

  • @RedRosesOnlineTV
    @RedRosesOnlineTV 3 ปีที่แล้ว +1

    Wow great job

  • @reetupoudel8021
    @reetupoudel8021 2 ปีที่แล้ว +2

    भैंसी पाल्ने सर लाई 1 सुझाव दििन चाहिि चिितवन तिर कुनैसिचाइ योग्य 12 वििगा जमिन लिजमा लिििएर घाँस लाएर 2 वटा गाडी ktm घाँस लाने धेरै भएको घाँस हरु गुन्द्रुक लाएर भैसििलाइ त्यो गुन्द्रक 1भैसिलाइ 1 पाउको दरले खान दिनुस दूध अझ वढ्नेछ हरिियो घाँस पनि हुन्छ

  • @sujanchhetri6816
    @sujanchhetri6816 3 ปีที่แล้ว +1

    Great job daju

  • @sujan754
    @sujan754 2 ปีที่แล้ว

    Sarai Ramro Kam sir

  • @deven8117
    @deven8117 3 ปีที่แล้ว +1

    Great job

  • @santoshsangam1953
    @santoshsangam1953 3 ปีที่แล้ว +3

    Great job daaju....🙏🙏🙏🙏

  • @ganeshburja5312
    @ganeshburja5312 3 ปีที่แล้ว +1

    great job

  • @manishamahata9460
    @manishamahata9460 9 หลายเดือนก่อน

    ❤❤❤

  • @milankoirala5737
    @milankoirala5737 3 ปีที่แล้ว +2

    Great man

  • @tilakthapa5075
    @tilakthapa5075 2 ปีที่แล้ว

    धेरै राम्रो काम सर

  • @rajumangmoo2742
    @rajumangmoo2742 2 ปีที่แล้ว

    Great job .

  • @user-ne3py9im2z
    @user-ne3py9im2z 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏

  • @sushildhakal4218
    @sushildhakal4218 3 หลายเดือนก่อน

    Ok

  • @binodbinod5056
    @binodbinod5056 2 ปีที่แล้ว +2

    Good job bro👍👍👍

  • @balbahadurpulamimogar4883
    @balbahadurpulamimogar4883 ปีที่แล้ว

    धन्यवाद भाइ लाई

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 2 ปีที่แล้ว +2

    Very good 🤠😊

  • @dhanrajrd2829
    @dhanrajrd2829 2 ปีที่แล้ว

    Kumar sir kura suner ma pani vaisi Palna. Manlago

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 ปีที่แล้ว +2

    अति राम्रो काम

  • @ranamagar7363
    @ranamagar7363 หลายเดือนก่อน

    interview हेर्दा त भर्खरै जागिर छोदेर नेपाल जाम कि जस्तो भयो😊

  • @debikarai294
    @debikarai294 2 ปีที่แล้ว

    Dherai thulo pragati

  • @bipulchhetri9921
    @bipulchhetri9921 3 ปีที่แล้ว +1

    Good job

  • @dhitalvlog1909
    @dhitalvlog1909 3 ปีที่แล้ว +1

    Great job 👏🏻 daaju ..🙏

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 ปีที่แล้ว +3

    फुन नम्बर पाउन सकिन्छ हजुर यो फार्म भिजीट गर्न मन लाग्यो

  • @everestagriculturefarm5591
    @everestagriculturefarm5591 3 ปีที่แล้ว +1

    ramro kaam garnu vaye ko ch sir...

  • @ranjema703
    @ranjema703 3 ปีที่แล้ว

    Great

  • @tankabudha3196
    @tankabudha3196 2 ปีที่แล้ว +1

    Great work

  • @ishwortamang8936
    @ishwortamang8936 2 ปีที่แล้ว

    Thank you sir.

  • @narendrabhusal5090
    @narendrabhusal5090 2 ปีที่แล้ว +1

    Hats of sir

  • @ranabhatvlogs4191
    @ranabhatvlogs4191 2 ปีที่แล้ว +1

    मलाइ पनि काम दिन परो सर तपाइको फम मा

  • @ChakraBahadurtamanglopchan
    @ChakraBahadurtamanglopchan หลายเดือนก่อน

    A hjur ramro dud aaune ani bhasi kun jad ma parxa hola hjur

  • @premwaiba1938
    @premwaiba1938 3 ปีที่แล้ว

    गूड जब ।

  • @shivaneupane386
    @shivaneupane386 2 ปีที่แล้ว

    waw

  • @ranamagar7363
    @ranamagar7363 หลายเดือนก่อน

    यो sasitive lone भनेको कसरी लिन सकिन्छ र केके माप दन्द पूरा गर्नु पर्ने हुन्छ होला सर ?2/3% मा कसरी लोन लिन सकिन्छ ?

  • @jitendrakhadka4023
    @jitendrakhadka4023 3 ปีที่แล้ว +3

    Hatts of sir ❤️❤️

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      Good job❤❤

  • @topbahadurgurung907
    @topbahadurgurung907 3 ปีที่แล้ว +1

    Very good 👍

  • @rikiram3769
    @rikiram3769 2 ปีที่แล้ว +1

    👍👍👍🙏🙏🙏

  • @bhimsenbhatta3727
    @bhimsenbhatta3727 2 ปีที่แล้ว +3

    Inspirational

  • @sauravbasnet7
    @sauravbasnet7 2 ปีที่แล้ว

    Success Formula : First do engineering and choose another क्यारियर !

  • @manbahadurlimbu9360
    @manbahadurlimbu9360 3 ปีที่แล้ว +2

    फार्म राम्रो लाग्यो तर यसरी बस्तिको विचमा फार्म राख्दा अरुलाई दुर्गन्धले डिस्टर्ब गर्दैन? अलिक बस्ती देखि टाढा हुनु पर्ने थियो।

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 ปีที่แล้ว

    गुड जब

  • @sovaxettri2048
    @sovaxettri2048 2 ปีที่แล้ว

    Good

  • @bhojnathbasnet1134
    @bhojnathbasnet1134 2 ปีที่แล้ว +2

    भैंसी कीन्नु परेको छ मलाइ नाम्म्म्म्रा भैंसी पाउने कहाँ हो नम्मर पाउन

  • @sumitshrestha9129
    @sumitshrestha9129 2 ปีที่แล้ว

    ❤❤❤🙏

  • @kcsakul9087
    @kcsakul9087 2 ปีที่แล้ว

    use janova prajana to bring dry cow in heat.

  • @teamprabesh899
    @teamprabesh899 2 ปีที่แล้ว

    ❤️❤️❤️❤️

  • @yagyabahadurpariyar7549
    @yagyabahadurpariyar7549 2 ปีที่แล้ว

    धेरै धेरै राम्रो । मलाई यो हेर्न मन छ । मैले पनि सुरुवात गरेको छु । उन्नति जात का भैंसी मलाई चहिएको छ । कसरी सम्पर्क गर्ने होला । सहयोग पाय आभारी हुने थिए ।

  • @tamrup6500
    @tamrup6500 3 ปีที่แล้ว +8

    गफाडि कुरा ९० रुपिया लिटरको दूध बाहिर १५० दिन्छ रे कसको दिमाख बिग्रेछ हो।

    • @ganeshranachhetri233
      @ganeshranachhetri233 2 ปีที่แล้ว +1

      Ani 35 40 hajar salary dinx re yo ta guff poni atti vo yr

  • @darpanmalla6847
    @darpanmalla6847 2 ปีที่แล้ว

    Garo xa dery le vane jasto price didaina
    dudha ko dana pani mahango xa bahira
    bazar pauna garo xa soche jasto khi hudaina .

  • @sagarpangeni8607
    @sagarpangeni8607 2 ปีที่แล้ว +2

    हावा बोल्यो यो मान्छे

  • @rahulnepal1
    @rahulnepal1 3 ปีที่แล้ว +3

    🙏 very nice work power media🙏
    Program chauda proper address ra contact Garna sahaj banaidina anurod cha 🤚

  • @arunpudasaini2270
    @arunpudasaini2270 ปีที่แล้ว

    दाजु सर सिक्न मन छ,कसरी संम्पर्क गर्ने हाेला लाैन,नंम्वर पाृ कतैवाट

  • @rajukhatri3654
    @rajukhatri3654 ปีที่แล้ว

    Jati sahat tarikale vannu vo testyo sahaj chai chhaina hai gau ghar ma hajur ktm najik vayera market ko asahaj chh

  • @shibajirai784
    @shibajirai784 3 ปีที่แล้ว

    इन्जिनियर साहब अनि भैंसीको मासु चाहि आगै झ्वाम्प हो कि??

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 3 ปีที่แล้ว +1

    Er ko farm bhanna aalikati suhaena.malmutra tatha aanya management ra sarsafai ramro dekhiena.

  • @dilliramdahal693
    @dilliramdahal693 2 ปีที่แล้ว

    Prerak byabasayi.

  • @surodhakal8589
    @surodhakal8589 2 ปีที่แล้ว

    Which provinces you live by buffalo farming

  • @tilakthapa5075
    @tilakthapa5075 2 ปีที่แล้ว

    गर्नु पर्छ भन्ने विचार भएको लाइ सरकारले सहयोग गर्नु त कहाँ छ कहाँ उल्टा कर पो लगाउछ

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 3 ปีที่แล้ว

    poisa bachau dudh sanga matrai bhaat khanu parne?

  • @alookmagar6275
    @alookmagar6275 3 ปีที่แล้ว

    yetro vhaicharulai ghass kati dherai chainx, manepower pani chahiyo

    • @grpnepal
      @grpnepal 2 ปีที่แล้ว

      हेरौ त ! नेपालमा रोजगारीको अबस्था कहाँ पुग्यो इन्जिनियरले पनि भैंसी पालन गरेर रोजगार सिर्जना गर्नु पर्ने अबस्था !!

  • @shambhupokhrel946
    @shambhupokhrel946 2 ปีที่แล้ว

    kunthau sir

  • @kcsakul9087
    @kcsakul9087 2 ปีที่แล้ว

    management is very poor that buffalo dung should be used as bio gas and again will be useable for compost mall.

  • @rajutamang406
    @rajutamang406 ปีที่แล้ว

    jun thau ho

  • @pradeepkafle1668
    @pradeepkafle1668 3 ปีที่แล้ว +1

    Sirko firm visit garna man lagyo, patrakako chahi ali tayari pugena

  • @user-es2kl4iz1l
    @user-es2kl4iz1l 2 ปีที่แล้ว

    Dd hamro firm ma ni aaunuhos hai dh didi

  • @rajuadhikaribhanja
    @rajuadhikaribhanja 2 ปีที่แล้ว

    कुमार लामिछाने सरको नंम्बर पाऊन ।

  • @rajutamang406
    @rajutamang406 ปีที่แล้ว

    kun thau ho ktm ma

  • @gurungprakash9452
    @gurungprakash9452 5 หลายเดือนก่อน

    न बेजनी भय कीन देखाको पादा

  • @summy3396
    @summy3396 2 ปีที่แล้ว

    96l

  • @rayleighsilvers9313
    @rayleighsilvers9313 3 ปีที่แล้ว

    Kuro thik ho

  • @reshkumar7249
    @reshkumar7249 2 ปีที่แล้ว

    भैसिलाई दाना के के दिनुहुन्छ