यो गित धेरै बर्ष देखि धेरै चोटी सुनियो ताप्लेजुंग, सन्धिखर्क, तम्घास, बुटवल, सुर्खेत , नेपालगंज , धनगढ़ी टिकापुर हुदै अहिले भर्जिनिया USA मा गाडी मा बझाइन्च्छ - उत्तिकै कर्णप्रिय, सुमुधुर , बेजोड !! देशकै माटोको बास्ना आउछ - सलाम गायक लाइ !!
मेरो सबै भन्दा मनपर्ने गित । यो गित सुन्न्को लागि मैले रातको १२ बजे अनुरोध गरेको थिए उहाँ ले सहजै स्विकार्नु भएको थियोे । खोटाङ को लिकुवापोखरी मा बिनायो चलचित्र प्रद्सन को याद आयो............. आज फेरि याद आयो
म जति पटक सुन्छु त्यतिपट्क आँसु झर्छ।।अति नै sentiment जोडिएको यो गित मेरो बुवा हजुर को पालामा अनि हामी सानो हुँदा को गित सारै म्स्न पर्छ।।जति पटक सुन्छु बाबा लाई सम्झिन्छु अनि आँसु थामन सक्दिन।।
Ruksana Limbu Bunu Le Gayeko Sunera Aaaye Tara Purbeli Vayera Hola Purbeli Vaka Sunna Saath Hamro Rai Limbu Daju Bhai Didi Bahini Le Nai Gayeko Jasto Lagxa Sarai Mitho ❤️🙏
@@Grow7T हो नि हजुर पश्चिमेली गितहरुले धेरै चर्चा कमाउछ तर १ बर्ष पछि सुन्दा पुरानो हो जस्तो लाग्छ तर पुर्बेली गितहरु खासै चर्चामा आउदैन तर जती पुरानो भयो त्यती सुन्न मज्जा आउछ । पश्चिमेली गितहरु मा कतीपय दोहोरो अर्थ लाग्ने र छाडा आशयको गितहरु पनी हुन्छ । "झम्के गुलेली" वारी जमुना" आलुदम चना" घर त हिले हो" फुल्यो बन चिउरी" खोटाङ जिल्ला दिक्तेल बजार" होस गर है सोल्टीनी तोङ्बा तान्या छु" आदी गितहरु राम्रो छ ।
ruksana nanile gaae paxi ta old is gold geet kati ramro harai sakeko thiyo taajaki vaidiyo jati sune pani jhanai sunirahu hune wow !!dhanyabad xa purbeli gaayaklai .(🎶🎶🎶🎧 Jiten Rai)🎧🎧💿💿🎹🎹🎹🎤🎤👍👍😍😍
मालिङ्गो काटेनी लै लै बिनायु बाजा कर्दैले कपेर एनि हजुर।। भेट घाट हुदानी लै लै बोल्चालै भयो लाउ माया हासेर ए नि हजुर।। -------------------------------------- हरियो पाखानी लै लै गाई को चरन रानी बन चरिलाई ए नि हजुर।। नलाउनु माया लै लै लाई साके पछि यो जीवन भरी लाई ए नि हजुर।।। ------------------------------------ गोठाला दाइ ले नि लै लै डाले घाँस काट्यो टुप्पै मा छासेर ए नि हजुर।। एक्चोटी आउछ्नी लै लै हल्हले बैस के गर्छौ सचेर ए नि हजुर।। --------------------------------- तिर्तिरे धाराको लै लै पानी खादानी मेटिन्न तिर्सना ए नि हजुर।। लाईसके पछि नि लै लै सकिन्न हुन माया लाई बिर्सन ए नि हजुर।।
आदरणीय जितेन राई ज्यु को गाना अति मार्मिक अनि नेपाली मौलिकता अनुसार झल्किन्छ आज भन्दा ४० बर्ष भन्दा पहिला को गीत ले अहिले पनि त्यतिकै जनमानस को मन मुटु मा स्थान बनाउन सफल भएको छ।।
सायद पशिमेली भएर यो गीत कहिले सुनिएको थिएन तर रुक्साना ले गाउदा निकै मन पर्यो र ओर्जिनल गीत र गायक को रैछ भनी search गरेर बल्ल सुनियो निकै सुमधुर गीत रहेछ।जय पुर्ब
यो गित धेरै बर्ष देखि धेरै चोटी सुनियो ताप्लेजुंग, सन्धिखर्क, तम्घास, बुटवल, सुर्खेत , नेपालगंज , धनगढ़ी टिकापुर हुदै अहिले भर्जिनिया USA मा गाडी मा बझाइन्च्छ - उत्तिकै कर्णप्रिय, सुमुधुर , बेजोड !! देशकै माटोको बास्ना आउछ - सलाम गायक लाइ !!
Wow, i love your comment 😍
🙏🙏🙏🙏♥️♥️♥️
Yeta Sikkim tira pni occasion tira busty janda gau gharma sunincha malaita jhan sarai man prcha gharma yo Geet banayera ek lai nachne gechi.
मेरो गाउले दाजु ले गाउँनु भएको गीत हो नेपाली माटो लाइ माया गर्नु भएको मा धन्यबाद हजुर लाइ 🙏
मेरो सबै भन्दा मनपर्ने गित । यो गित सुन्न्को लागि मैले रातको १२ बजे अनुरोध गरेको थिए उहाँ ले सहजै स्विकार्नु भएको थियोे । खोटाङ को लिकुवापोखरी मा बिनायो चलचित्र प्रद्सन को याद आयो............. आज फेरि याद आयो
dipesh khadka ok
Malai ni ati nai manparxa
0
221519
गीत त यस्तो पो ! क्या शब्द ! बास् सार्है मजा! हाम्रा लोक गीत हरु नि कम छैनन् !
I love this 😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ get
लोक गीतहरु त मानव सभ्यतासंग जोडिएको हुन्छ नराम्रो त हुदैन नि ।
हो नी हाउ
हो नी हाउ
म जति पटक सुन्छु त्यतिपट्क आँसु झर्छ।।अति नै sentiment जोडिएको यो गित मेरो बुवा हजुर को पालामा अनि हामी सानो हुँदा को गित सारै म्स्न पर्छ।।जति पटक सुन्छु बाबा लाई सम्झिन्छु अनि आँसु थामन सक्दिन।।
Rukshana limbu ko songs sunera aaune hajir hau hai....hamro purbeli songs ❤️❤️
Hajir sir
moh pni❤️❤️😍
Ma pani ho hai ruksana cutty nanile git gako sunera aako
Same hai
same 😊
हाम्रो पूर्बेली संस्कृतिलाई अमर राख्ने, सुनेर नअघाइने अति रोचक अनि मार्मिक लय, स्वर अनि गीत!!
Voice of kids मा रुक्साना लिम्बू नानीले गाएको सुनेर आउने जत्ती हाजिर गरुम ✋✋✋✋
Ruksana limbu गाइएको सुने पछि आए है हजुर जितेन राई ।।। सम्झना छ हजुर सधै सधै हजुर
Ruksana Limbu Bunu Le Gayeko Sunera Aaaye Tara Purbeli Vayera Hola Purbeli Vaka Sunna Saath Hamro Rai Limbu Daju Bhai Didi Bahini Le Nai Gayeko Jasto Lagxa Sarai Mitho ❤️🙏
60/65 सालतिर सुनेको भाका आज १४ बर्षपछी २०७९ भदौ २५ राती १२:२७ बजेमा सुन्न पाए।
खैर भोलि २६ गते मेरो जन्म दिन हो।♥️
तर यो गित ४० साल तिरको हो
@@dhirajnachhiring6334 साम्रै मिठो लाग्छ जहिलेको भएतापनी हाम्रो पुर्वेली♥️🙏❤️
@@Grow7T हो नि हजुर पश्चिमेली गितहरुले धेरै चर्चा कमाउछ तर १ बर्ष पछि सुन्दा पुरानो हो जस्तो लाग्छ तर पुर्बेली गितहरु खासै चर्चामा आउदैन तर जती पुरानो भयो त्यती सुन्न मज्जा आउछ । पश्चिमेली गितहरु मा कतीपय दोहोरो अर्थ लाग्ने र छाडा आशयको गितहरु पनी हुन्छ । "झम्के गुलेली" वारी जमुना" आलुदम चना" घर त हिले हो" फुल्यो बन चिउरी" खोटाङ जिल्ला दिक्तेल बजार" होस गर है सोल्टीनी तोङ्बा तान्या छु" आदी गितहरु राम्रो छ ।
रुक्साना नानुको प्रस्तुति पश्चात् यो गीत सुन्न आउने कति? हाजिर गरौं त्👇️
Ma pani ho hajur
Pahhila pani suneko ruksanale gaye paxi feri dherai choti sune
@@dilsunuwar4592 s4”
yo git sunda ta ruksana bunu
pet ma ni thiyena hola
रुक्सानाले गायको गित सुनेर आको छु एक्दमै राम्रो लाग्यो।
Ma pani
Maile ni first time yo geet ruksana le gako sunera aako hae hajur
Ma pani sir
Same
@@saralabhattarai60 आ आ
Voice of kids Nepal, Ruksna limbu, Amazing song,
परदेशमा बसेर यसरी नेपाली भाका मा गित सुन्न पाउँदा मन कति आन्नद हुन्छ
रुक्साना लिम्बूले गाएपछी सुन्ने जति को को हुन् नि?
jamana ko geet pani nasunne music lover hunx
रुक्साना नानीले गाएपछी यो original गीत खोज्नु २/३ मिनेट लाग्यो र mp3 download पनि गरि हाले। बधाई छ नानिलाई अनि original गायक ज्युलाई।💚✅🙇♂️🙏
हामि त बच्चा देखि नै सुन्थिम हौ यो गित त
रुक्सनाले त भख्खरौ हो गाएको मैले त २०५० सालमा सुनेको ,
म पनि हो ।
🙏❤️नेपालमा बस्दा गाई गोठाल गर्दा को याद आयो दादा हजुर यो गित सुन्दा त 🙏❤️❤️❤️
🇳🇵यो कृति अतिउत्तम छ। सम्पुर्ण कलाकार हरु लाई नमन र सफलता को सुभ कामना ( धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
👌 👏 😍 mata voice ma fida dai
Purbeli song man parne le like garnu ❤️😊
मालिङ्गकाे भनेकाे के रहेछ? सुमधुर संगित🌷🌷
बाँस आकार को हुन्छ तर सानो औला जत्रो जत्रो हुन्छ प्रायः पुर्बी उच्च पहाडी लेक छेत्र तिर पाइन्छ ।।।
Basuri binayo banawxa malinggoko nigalo jastai hunxa
पहाड मा पाइने मसिनो बासको एक प्रजातिको हुन्छ जस्को बिनायो बजाउने बाजा बनाईन्छ ,
BINYO flim search garer hernu hola
bas ho
म चै Ganesh bk ले गाको सुनेर आको हजुर voice kids मा❤❤❤❤
वास्तवमै नेपाली गीत यस्तो हुदोरहेछ:~
रुक्साना बुनु ले गर्दा फेरि खोज्दै येता आइयो पुर्बको काल्जयी गित
रुक्साना बुनुले गायको सुनेर, original गित सुन्न आको। यो गितमा स्वर र शब्द भर्ने सम्मानित गायक जितेन राई ज्यु लाई हार्दिक सम्मान र माया । 🌹🌹
रुक्साना लिम्बू ले गाएर सुनेर आउने कोको हजुर हजिर गरुम एक जना म है
रुक्सना छोरी लाई धन्यवाद छ यो गित सुन्न अवसर दिएकोमा
धेरै पछि यो गित सुन्दा एकदमै राम्रो लाग्यो। बच्चा बेलामा सुनेको थिएँ।
यो गित धेरै पहिला सुनेको थिएँ र ट्रयाकमा गाउनु पर्यो भनेर सुन्न आएको
पुर्बेली पुराना भाका लाई नौलो स्वादमा।पस्किनु भएकोमा जितेन दाजुलाइ सफलताको शुभकामना, वास्तबमा यी गित सुन्दा छुटै आनन्द अनुभुति हुन्छ ।
Yes of the burbali king jetten dai
म चै voice of Nepal बाट आएको हो ❤️❤️❤️
Im here after Ruksana's performance.
Rai is the voice king of Nepal
जाति भन्दा पनि पहिले एक नेपाली ले भन्नू मा गर्व गरौँ न ।
ruksana nanile gaae paxi ta old is gold geet kati ramro harai sakeko thiyo taajaki vaidiyo jati sune pani jhanai sunirahu hune wow !!dhanyabad xa purbeli gaayaklai .(🎶🎶🎶🎧 Jiten Rai)🎧🎧💿💿🎹🎹🎹🎤🎤👍👍😍😍
Voice of Nepal Ruksana paxi aaune ko ko cham yo geet sun naa ???
म त रुक्सना लिम्बुको प्रस्तुति सुनेर यता आए है गाईच! अरु कोहि नि हुनुहुन्छ भने आउनुहोस् बात मारौ 😊
#Ruksana Nanu le gayesi original song sunna aaye ... ekdam utkristra lago
मालिङ्गो काटेनी लै लै बिनायु बाजा
कर्दैले कपेर एनि हजुर।।
भेट घाट हुदानी लै लै बोल्चालै भयो
लाउ माया हासेर ए नि हजुर।।
--------------------------------------
हरियो पाखानी लै लै गाई को चरन
रानी बन चरिलाई ए नि हजुर।।
नलाउनु माया लै लै लाई साके पछि
यो जीवन भरी लाई ए नि हजुर।।।
------------------------------------
गोठाला दाइ ले नि लै लै डाले घाँस काट्यो
टुप्पै मा छासेर ए नि हजुर।।
एक्चोटी आउछ्नी लै लै हल्हले बैस
के गर्छौ सचेर ए नि हजुर।।
---------------------------------
तिर्तिरे धाराको लै लै पानी खादानी
मेटिन्न तिर्सना ए नि हजुर।।
लाईसके पछि नि लै लै सकिन्न हुन
माया लाई बिर्सन ए नि हजुर।।
आहा ! कति राम्रो गाउनु भएको रहेछ !! साह्रै मन खुसी भयो !!! धन्यवाद हजुरलाई !!!
मनपराई दिनु भएको मा धन्यबाद ।
Ganesh bk vai le gako sunera ako hai mo xai❤❤❤❤
Voice of kids batw aaunu hune hajir garum tw😊❣️✋
lejendary singer after Ruksana paxi feri orginal song sunnu aye ma bachacha huda sarai sunthim yo git love it ❤❤❤❤❤
Who is here after voice of kid nepal
❤️Ruksana limu nailed it
Sewaro jeeten Rai dai malingo kaatini lailai Meetho chha
Yo song sunda kasto sabai sanga bhet bhayera bseko yaad auxa
Jeeten Rai a legend singer. Simply majestic voice 😍
आदरणीय जितेन राई ज्यु को गाना अति मार्मिक अनि नेपाली मौलिकता अनुसार झल्किन्छ आज भन्दा ४० बर्ष भन्दा पहिला को गीत ले अहिले पनि त्यतिकै जनमानस को मन मुटु मा स्थान बनाउन सफल भएको छ।।
K yo geet limbu song ho ?
this song dedicated to my father when i listen this song .i miss my father so much i love this song tooo much
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
"The Voice of Nepal season 4 opening" प्रीतिका बेघाले गाएपछि यो गीत सुन्ने को को हुन् त?😊
साह्रै मिठो गित 👌👍️💐
voice of kids मा रुक्सना लिम्बू ले गाहे पछी सुन्ने जति यता
Child version ma ruksana lai pani re record garawnu paryo
पुर्बेली गित हो❤। तेसै रमाइलो 💃💃। त्यसमाथि झन शब्द ख्याल गर्यो भने त, सुपरै होनि❤🙏🙏🙏🙏🙏 गायक जितेन राई ज्युलाइ धेरै धन्यवाद र सम्मान छ 🌹🙏🙏🙏🤗🤗
Voice of nepal season 4 heray rw aauney jati hajir garam
Rukasna 🤗😘
पुर्वेली भाकाको अति नै मिठास र स्थानीकताले भरिपुर्ण गित।
Thank you ruksana bunu introducing me to this masterpiece song 😊☺😘
Ruksana limbule voice of kids ma यो गित गाए पछी youtube मा search गरेर धेरै सुने राम्रो लाग्यो
शब्द र लय खतरनाक।
एकदम पुरानो मिठो गित हाम्रो जितेन दाजुको।
We all from manipur nepalese we always & big sloute jiten dai...dherai bhanda pani dherai dherai maya xhha haami sabai manipur nepali dekhi.
Sagar Subba 🌹🌹
Sagar subba sarai ramro comment garnu vayo dherai kushi lago
यहाँलाई स्वागत छ!
Ruksana le gayako sunera aaune haru koko hunuhunxa
Bahut ramro mero gaule le gayeko git
लोक गीत् सम्राट् जितेन् दाई लाई सलाम साथै अभिबादन् | वहाँ को उत्तरोत्तर प्रगती को कामना गर्दछु ।
देबेन्द्र कोरँगी ननिटन् UK.
Yesto ramro gaana raixa, feri re make garaunus ho sangitkar jyu
Hami Bhachha Huda Kherii ko ..Super-Hit Geet ...😥😥😥🤩🤩🤩😍😎😎
Real song ko feel NAI akro xh ni hjr😍😍
Katiii mithooo voice Jiten sirrrr😍😍😍😍😍😍😍😍
voice of kids सुनेर आको म त
सायद पशिमेली भएर यो गीत कहिले सुनिएको थिएन तर रुक्साना ले गाउदा निकै मन पर्यो र ओर्जिनल गीत र गायक को रैछ भनी search गरेर बल्ल सुनियो निकै सुमधुर गीत रहेछ।जय पुर्ब
जतिसुनेनी धिककै मर्दैन 😍😍😍❣️❣️
Ruksan bunu le yo geet lai chaar chaand lgai din. Amazing
Voice of kids ma Rukshana Limbu prastuti sunera Ako ma ta..👌🙏😍🙋
Ruksana limbuko performance hrrera koko aunuvacha?
म सानो हुँदा मेरि आमाले गाउनु हुन्थ्यो । साह्रै मीठो शब्दले सजीत गीत ।😍
My best old song
Thanks
Rukshana ko jeet sunera yo jeet sunna ako 😊 perfect voice hrj 👏
पूर्वको सान पूर्बैली लोकभाका का पिताहरु दोय आधारणिय गायक श्री जितेन राई सम्भूराई , लक्षमण याक्सो राई लगायत सबैमा नमन 🙏🙏🎻🎻🎼🎼🎵🇳🇵🇳🇵💕💕🎷🎼
२०८१ कार्तिक २५ मा पनि हेर्ने अरु कोहि हुनुहुन्छ यहाँ ❤❤❤
o ho kya dammi xa manai rasayo
पुर्बेली गित राम्रो छ तर हामी पछि पर्यौ लोक गित मा
Min Karki जि हामी धेरै ब्यात भएको ले हाे
रुक्सना लाई रि रेकट गराउ दाइ
Voice of Nepal bring me here ❤️🥀🤍
Ruksana nanile gayesi herne hajir hum
धेरैधेरै ❤❤मिठाे सम्झना हजुरलाई 🙏🙏🙏मेराे तर्फबाट हजुरलाई सेवाराे
धन्यवाद ।
Who is here after listening to voice kids 😂😂
Supper cha purano geet..
ruksana limbu le gako suner aako hai hajur kasle gako raixa vaner bujna
Kaal jhai ajhar amar geeet ❤
Find this original song, after watch Ruksana Limbu of voice of kids
Sambhu dadako sampurdna geet malai manparxa 👍👍👍
Nice good jeeten dai
मनपराई दिनु भएको मा धन्यबाद ।
Coming after rukshana limbu..
geet bhaneko ko ta esto po honin wow
🙏🙏🙏🙏🙏KATI RAMRO MON XUNEE GARE GAUNU VAKO🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
Yo git sarai ni ramro lagxa malai kati ramro xa 👍️👍️👍️👍️👍️
Nepali folk music originated some where in eastern Nepal
Bacha dekhi sundi ako xu ho
धन्यबाद ।
After ruksana song ❤️❤️
पुर्बेली लोक भाका आदरणीय जितेन राई दाइको जति सुने पनि सुनौ सुनौ लाग्छ।❤❤🙏🙏👍️👍️
sarai ramro geet
अादणिय बरिस्ठ गाएक जितेन राई प्रति सांगेतिक सम्मान ।