मेरो धेरै धेरै शुभकाना छ भाईबहिनिलाई !!! अाफनो माटो चिनाउने मौलिक नेपाली युगल गित अरु पनि गाउनुहोस् दुवैजनाको स्वर सुरिलो र ज्यादै राम्रो अनि संगित पनि उस्तै राम्रोछ।
Aahaaa kati mitho geet🎼malai limbuwan purai visit gareko feel vo.specially sunita jee ko vocal tone aahaa too much sweet.nepali music ko 💫 bannu hola.keep it up
Daami chha Sunita jee! Yo saalko Voice of Nepal season 3 ko Upaadhi hajurlai nai mero taraph bata Chha. Tapain Menchhya-yem daanda ko chuli ma Voice of Nepal Madhesh ko holi ma!! Jay mangol!!!
To sewaro namasti good morning tapae limbu limbuni haro ko shor katalukayara rakhano bhako thy you tapai haroko shor le gharada nepal matar hoena hong kong brunei singapure uk beaso buore nepali horlai manaronjan duno bhako chhu tapai haro kosapana lai kalikadhevy ra bura subba mang lepuragars aexcellent and congratulations dharan dhan baha dur shenehang limbu
आहा कति मार्मिक गीत सुनिता जी को नेपाल idol को पहिलो प्रश्तुति ले नै सबै नेपालीको मन जितिसक्नु भको थियो अझै राम्रो गर्दै जानुहोस तपाईं को आवाज मा धेरै गीत सुन्न पौ धेरै धेरै शुभकामना
यसरी सबै ले प्रयास गर्दै आफ्नो माउलिकता को सम्रक्षण र सम्बर्धन गर्दै लैजाउ - कालजयी भाका, मन छुने शब्द भिर पाखा गुन्जाउने आवाज सबै मा हृदय देखी सलाम , उत्तरओत्तर प्रगती को कामना - युमा पुज्न कुम्मायाक कुस्सायक जाने धोको छ ।
मौलिक्ता को धनी याक्थुङ जाती हरु को मेलोडी ले मन मुटु रेटिन्छ, गीत कार दिल दुखी जनतारे लाई लाखौं लाख शुभकामना एत्ती रम्म्रो कन्सेप्ट मा गीत लेख्नु भयो , साम्लोलुङ, मेन्छ्याएम, युमा माङ आदी इत्यादी , एस्तो सोच मा आज सम्मा अत्यन्तै थोरै ले मात्रा गीत लेखेका छन । सलाम छ, सबै टिम को प्रयास मनन योग्य छ । जये युमा माङ
यो गीतको भिउ हेर्दा न्याय नभएको जस्तो देखियो! यति मिठो गीतको निर्माँण सधै हुन सक्दैन! खेर नजाओस! कृपया सबैले स्येर गरेर ब्यापक दर्सक सामु पुर्याँउ! निभ्न नदिउँ मर्न नदिउँ यस्ता प्रतिभाहरु! मैले त एक बर्ष पछि मात्र सुन्न पाएँ! Good job Sunita Sanyak sister ra Pepraj Mabuhang brother.
यो गित साच्चिकै मिठो बनेको रहेछ ।। बधाई छ । सम्पुर्ण टिमलाई नै यो गितले धेरै ठाउमा घुमाउने रहेछ ।। म नपुगेको ठाउहरु देखि । घर अगाडि बगिरहेको माई खोला सम्मको यात्रामा पुग्ने रहेछ ।। सारै मन छोयो ।।।
Music ra lyric collection yeti ramro chha cholung park dekhi kumma yak kussa yak mukkumlung dekhi pai bazar wao man manai dekhi sabai thau ma pugeko abhas bhayo.thanks .dubai jana ko vocal pani dami perfect.
पेसल माबुहाङ्ग ज्यु लाई कलमी अभिबादन,शब्द सङ्कलन गज्जबको।गायिकिमा मेल/फिमेल कै अब्बल। धुन उधुमै मन छुने बधाइ ईन्टइर टिमलाइ।तर सानो मनमा लागेको कुरा है,बिचमा सम्बाद रहेछ तेस्ले झन्डै गीतलाइ अलमालाएको जस्तो लाग्यो तर दामी।
Sanggitik safaltako subhakamana prem raj mabuheng r sunita sanyak limbu lai awajma mithasx sathai geetma pani mithas ramro sunderx all team lai sanggitik abhibadan
यो गित सुने पनि म बल पुर्बेली भको गर्भ गर्दै छु राम्रो छ झन बिच - बिच मा तुका भना भन गरेको झन राम्रो लाग्यो ल आउन्दो दिन हरु मा पनि ऐस्तै राम्रो राम्रो गित आशा गरेको छु ऐस्तै ऐस्तै गित हरु सुनाउँनु होला ल धेरै धेरै शुभकामना हजुर हरु लाई
यो गित सारै मन पर्छ मलाई दिनमा तिन पलट सम्म सुन्छु
नमस्ते म सुनिता संयक ,हजुरहरुको अत्यन्त सुन्दर प्रतिक्रिया प्रति हार्दिक आभार प्रकट गर्दछु।♥🙏
❤❤❤
Wow naiss video ful washing video
and naiss vois hajur ko
मेरो धेरै धेरै शुभकाना छ भाईबहिनिलाई !!! अाफनो माटो चिनाउने मौलिक नेपाली युगल गित अरु पनि गाउनुहोस् दुवैजनाको स्वर सुरिलो र ज्यादै राम्रो अनि संगित पनि उस्तै राम्रोछ।
Aahaaa kati mitho geet🎼malai limbuwan purai visit gareko feel vo.specially sunita jee ko vocal tone aahaa too much sweet.nepali music ko 💫 bannu hola.keep it up
Daami chha Sunita jee! Yo saalko Voice of Nepal season 3 ko Upaadhi hajurlai nai mero taraph bata Chha. Tapain
Menchhya-yem daanda ko chuli ma Voice of Nepal Madhesh ko holi ma!! Jay mangol!!!
dherai ramroo badhai chaa
Sarai ramro lu lungwa haru lai badhai chh yati ramro geet gaunu vako ma
पछिल्लाे पुस्तामा सुमधुर स्वरका धनी दुई पूर्वेली गायिकाहरू क्रमस: सुनिता थेगिम लिम्बू र सुनिता संयक लिम्बू दुबै उदयमान अव्बल गायिकाहरू हुन् । सदैव यतिकै मीठाे गाइरहनुहाेला ।शुभकामना छ दुबैजनालाई....🌹🌹🌹
To sewaro namasti good morning tapae limbu limbuni haro ko shor katalukayara rakhano bhako thy you tapai haroko shor le gharada nepal matar hoena hong kong brunei singapure uk beaso buore nepali horlai manaronjan duno bhako chhu tapai haro kosapana lai kalikadhevy ra bura subba mang lepuragars aexcellent and congratulations dharan dhan baha dur shenehang limbu
Tye ta "Sunita" name vako soltineeharuko स्वर र माछे पनि सारै नुमाफुङ🌹♥️💖🥰❤️💐💕💞💞💘💓❣️ हौ।
@@dhanlimbu8048 e
Wow nice presentation sunita sangyak pepraj mabuhang
साचै मन पर्यो
अती नै मिठाे राम्रो छ बधाई छ लुङावा हरु लाई
Sarai man paryo 😍😍
आज को नयाँ जेनेरेसन ले हाम्रो भाषा संस्कार हरु लाई बचाई राख्ने काम भएको मा हृदय देखि खुसी लाग्यो 🙏🙏🙏🙏
Dherai ramro lagiyo Dubai Jana ko prastuti ra agadhi pani estai prastuti ko parrkhai MA chhu . Thaks. By. P. K. Thalang.. Dubai u. A. E.
आहा कति मार्मिक गीत सुनिता जी को नेपाल idol को पहिलो प्रश्तुति ले नै सबै नेपालीको मन जितिसक्नु भको थियो अझै राम्रो गर्दै जानुहोस तपाईं को आवाज मा धेरै गीत सुन्न पौ धेरै धेरै शुभकामना
यसरी सबै ले प्रयास गर्दै आफ्नो माउलिकता को सम्रक्षण र सम्बर्धन गर्दै लैजाउ - कालजयी भाका, मन छुने शब्द भिर पाखा गुन्जाउने आवाज सबै मा हृदय देखी सलाम , उत्तरओत्तर प्रगती को कामना - युमा पुज्न कुम्मायाक कुस्सायक जाने धोको छ ।
अहो कति राम्रो गीत लु शुभकामना ल!!
Akdam ramro lagyoo😍😍😍😍😍😍
अति सुन्दर गीत र स्वर ! हार्दिक बधाई तथा शुभकामना !
वा ! यति मिठो पूर्वेली लोगीत आफ्नै गाउँ बेसी रमाइलो मेलाको सम्झाना दिलाउनु भयो । माइखोलाको पानी चोखो छ ! यति मिठासमा गाउनु भकोछ सबै लाई सम्मान छ।
आहा सारै मिठो शब्द संगीत साथै एक्दमै उत्कृष्ट आवाज एक्दमै मजा आयो यो गीत सुनेर सम्पुर्ण टिमलाई बधाई छ सुनिता सिस पेपराज दाजु ❤️❤️❤️👏👏👏👏
मान्छे नि राम्री गीत पनि राम्रो
Asa chha yestai yestai naya mitho mitho git feri feri herna Pau Sunita sanyak. 🙏🙏🙏
Sarai ramro gita sowor pni testai mnxeyni ramri ysarinai agadi badnu hola Suva yatara
मौलिक्ता को धनी याक्थुङ जाती हरु को मेलोडी ले मन मुटु रेटिन्छ, गीत कार दिल दुखी जनतारे लाई लाखौं लाख शुभकामना एत्ती रम्म्रो कन्सेप्ट मा गीत लेख्नु भयो , साम्लोलुङ, मेन्छ्याएम, युमा माङ आदी इत्यादी , एस्तो सोच मा आज सम्मा अत्यन्तै थोरै ले मात्रा गीत लेखेका छन । सलाम छ, सबै टिम को प्रयास मनन योग्य छ ।
जये युमा माङ
Tq😍🙏
WOW so nice 👌👌👌
Very nice and 👌👌👌 prafect song
Supper dupper song ❤️❤️❤️❤️❤️👍👍👍👍😘😘😘😘😘😘
धेरै राम्रो गीत संगित आवाज अनि शब्द संकलन सुपर लाग्याे 👌👌👌👌👌
असाध्यै मीठो शब्द संगीत अनि beautiful voices both of you keep it up 👌
यो गीतको भिउ हेर्दा न्याय नभएको जस्तो देखियो! यति मिठो गीतको निर्माँण सधै हुन सक्दैन! खेर नजाओस! कृपया सबैले स्येर गरेर ब्यापक दर्सक सामु पुर्याँउ! निभ्न नदिउँ मर्न नदिउँ यस्ता प्रतिभाहरु! मैले त एक बर्ष पछि मात्र सुन्न पाएँ! Good job Sunita Sanyak sister ra Pepraj Mabuhang brother.
Sarai dami
सारै राम्रो पुबेली गित
अजै राम्रो कोसेल हरु हाली रहनु होल सेवारो🙏🙏🙏
Sarhai mitho voice Nana🙏sewaro🙏sabai team lai badhai.sabad.sangit.git.sarhai man paryo.
मलाई मन पर्ने गित मध्ये यो पनि एउटा उत्तम रोजाइको गित हो, बधाई छ! दुबै जनालाई... 🎉🎉🎉🎉🎉
👌👌सारै राम्रो 🌹🌹🌹
यो गीत सारै रामरो छ
आफ्नो भौगोलिक ठाउँको नामहरु समेटेर रचिएको उत्कृष्ट गित गाउनु हुने दुबै जना गायक-गायिका ज्यु,हरुको स्वर पनि झनै मीठो !!!
यति मिठो गितको सर्जक्द्वय संजय तुम्बहम्फे र पेसल मबोहाङ जिउहरु लाइ हेर्ने मन छ अब ! sabi janalai badhai xa!
अति मीठो स्वाद भरिएको। शब्द ,संगित,स्वर बधाई हजुरहरु लाई 🙏🙏🙏❤️❤️❤️
मनै छुने गित
यो गित साच्चिकै मिठो बनेको रहेछ ।। बधाई छ । सम्पुर्ण टिमलाई नै यो गितले धेरै ठाउमा घुमाउने रहेछ ।। म नपुगेको ठाउहरु देखि । घर अगाडि बगिरहेको माई खोला सम्मको यात्रामा पुग्ने रहेछ ।। सारै मन छोयो ।।।
Tq😍🙏
आहा सेवा खुशी लागियो 🙏 🙏 🙏 🙏
Music ra lyric collection yeti ramro chha cholung park dekhi kumma yak kussa yak mukkumlung dekhi pai bazar wao man manai dekhi sabai thau ma pugeko abhas bhayo.thanks .dubai jana ko vocal pani dami perfect.
Ramro xa
हजुरहरुको सुमधुर स्वरले सजिएको गीतले आफ्नै भूमि र भाषा संस्कृति प्रति थप उर्जा दिलाएको छ।संगीतिक सफलताको
कामना।
पेसल माबुहाङ्ग ज्यु लाई कलमी अभिबादन,शब्द सङ्कलन गज्जबको।गायिकिमा मेल/फिमेल कै अब्बल। धुन उधुमै मन छुने बधाइ ईन्टइर टिमलाइ।तर सानो मनमा लागेको कुरा है,बिचमा सम्बाद रहेछ तेस्ले झन्डै गीतलाइ अलमालाएको जस्तो लाग्यो तर दामी।
अतिनै सुमधुर आवाज हजुर हरु को। बधाई छ।
अाहा, सुनिरहु लाग्ने गित ल बधाई छ है
Sanggitik safaltako subhakamana prem raj mabuheng r sunita sanyak limbu lai awajma mithasx sathai geetma pani mithas ramro sunderx all team lai sanggitik abhibadan
सुनिता लभ यु तपाई को स्वरको ठूलो फ्यान म अनि मान्छे पनि तपाई रुपको धनी हुनुहुन्छ मलाई तपाई धेरै मन पर्छ 😘😘😍😍😍😍
सारै मन छोयो लिमुनिको गितले🙏😍😍😍
Derai rambro lagyo suvakamana aagami dinko lagi
sabai vanda man parne sunita naniiko song chabisai waari xatar....💚💚💚💚💚💚💚💚
आहा सारै मिठो गीत
ati mitho geet xa feri2 astai ramro geet sunna paau.
Kasto dami viceo sari man paryo
Yo टिमसबैमा बधाई छ गित सारै राम्रो भएको छ।
Cho lung park deraii choti sune jhan ramro lagxa vanya
आेहो कति राम्रो गित लु सुभ कामन
Wow nice song 🙏🙏
Waw sarai mitho swar hjr haruko gitko laya pani ramro wah
शुफरहिट छ है
हजुरहरु लाई बदाई छ
फेरि सुन्दैछु भिडियोको प्रतीक्षामा पनि छु
Sunita sis ko big fan mochai derai falo gareko hunxhu gana haru tipikall lagxh hjr ko rw sunita thegim ko gana haru
मीठो गित, बधाई
धेरै राम्रो लाग्यो यो गीत शब्द हरु मार्मिक छन स्वर को त झन कुरै नगरुम यति राम्रो छ भनेर बयान गर्न नसकिने बधाइ छ सम्पुर्ण युनिट्लाइ।🙏🙏🙏
धेरै राम्रो लाग्यो यो गित को शब्द हरु एकदम मार्मिक छ स्वर को त झन कुरै नगरुम सम्पुर्ण युनिट लाई बधाइ अनि सफलताको आग्रिम शुभकामना🙏🙏
dherai ramro lago hajur haruko prastuti uchcha safaltako kamana gardachhu
आहा!क्या मौलिक धुन र शब्दहरू,अर्ग्यानिक आवज आहा!लु लु बधाई छ।
मिठो रचना, संगीत ,गायन सबै एक्दमै राम्रो फेरि येस्तै येस्तै मिठो गित हरु लेउनु होला धेरै धेरै शुभकामना ।
सारै मिठो भाका गाउँ घर बन पाखा को सारै याद आयो।
वाउ पुर्बेली गित असाध्यै राम्रो रहेछ बधाई तथा शुभकामना भोजपुर घर भै हाल बहराइन बाट सुन्दैछु!!
Tq😍🙏
अति मिठो स्वर सब्द शुभकामना छ एस्तै एस्तै मिठा मिठा गितहरु सुन्न पाउ
Tq😍🙏
पुर्बेलि राम्रो गित
उत्कृष्ट हजुर
राम्रो लाग्यो
साम्लो नुवा वा सोमित्पा सोमित्माए कर याक्थुङ पान्नो सरक तम्मा आन्छिङ नु मुँवामो चोगेछो नोगेन सेवा।
लु सारै राम्रो छ गीत बधाई छ दिदि र लुङ्गा लाई
wow wow wow
अति राम्राे युनिक गित स्वर लय पेपराज भाइ बैनि काे सुनमा सुगन्ध ख्यालि सहित
मजा लाग्याे बधाई छ
सोमिमा ज्युको one of the best song आज सम्म को excellent 🙏🙏 बधाई छ है ।
Ati ramro x man paryo
Wow purbeli song dherai ramro
एकदम राम्रो
पेपराज जी को भ्वाईसमा दम देखियो,दुबैजनालाई आगामी साङगीतिक यात्राको लागि शुभकामना!!
Wow so sweet 👌😘😘
wow.. साह्रै मिठो गित बनेको रहेछ male & female दुबैको voice राम्रो छ । स्तुदियो भित्र भन्दापनी बाहिर सुतिङ गरेकोभए अझै राम्रो हुनेथियो । 👍️👍️👍️
Sarai dami geet
कति राम्रो गीत
राम्रो छ है,, अझै भबिष्यमा प्रगती गर्नु होला,,, 💕👍👍👍
एकदम मन पर्ने गित म लाई यहाँहरु लाई बधाई छ
Wow ekdmai man pro yo geet 🎤🎤🎤
मन छोयो एकदमै मीठो गीत सबैमा एकमुष्ट बधाई अनि शुभकामना
sarai mitho lagyo geet 😍😍
बधाई पेपराज&सुनिता लुङालाई र सम्मान दिल दुखी जन्तरे ज्यु🙏🙏🙏🙏
Sarai mitho xa khyali samlo dherai choti dohoryayer suniyo heriyo hai sewaro
साच्चै मीठो गित हजुर हरुको आहा
Lala kerek Aasewaro Katy dami song jaty sunyo uti mitho
हजुर हरु को गीत 👌👌दामी लागो हजुर हरु लाई बधाई र धेरै धेरै सुभकामना💐💐💐
सारै राम्रो पुर्बेली गित
waw धेरै मीठो गित बनेको रैछ।बधाई छ।सुनिता & पेपराज भाई लाई🎼🎼🎤🎤
कति राम्रो गीत ल बधाई छ
धेरै राम्रो लाग्यो यो गीत शब्द हरु मार्मिक छन स्वर को त झन कुरै नगरुम यति राम्रो छ भनेर बयान गर्न नसकिने बधाइ छ सम्पुर्ण युनिट्लाइ।❤️❤️❤️❤️❤️❤️
Tq😍🙏
यो गित सुने पनि म बल पुर्बेली भको गर्भ गर्दै छु राम्रो छ झन बिच - बिच मा तुका भना भन गरेको झन राम्रो लाग्यो ल आउन्दो दिन हरु मा पनि ऐस्तै राम्रो राम्रो गित आशा गरेको छु ऐस्तै ऐस्तै गित हरु सुनाउँनु होला ल धेरै धेरै शुभकामना हजुर हरु लाई
क्या दामि मनैछुने अाहा धन्यवाद हजुर हरू
एकदम राम्रो गीत उस्तै मान्छे पनि राम्री
वोव दाम्मी लुङा सुनिता।। बधाई अनि सफलताको शुभकामना।।