DHORBARAHI TEMPLE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ต.ค. 2024
  • ढोरबराहि मन्दिर (Dhorbarahi Temple) तनहुँ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । ढोरबराहि मन्दिर हिन्दूहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका -९ मा स्थित ढोरवाराही मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा रहेको छ, यहाँ वर्षैभरी दर्शनार्थी को घुइँचो लागिरहन्छ ।
    ढोरवाराही मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ । साथै यस मन्दिर सम्म पुग्नका लागि सहज पथ निर्माण पनि गरिएको छ । मूल मन्दिरका साथै मन्दिरको छेउमा पोखरी पनि छ जहाँ थरीथरीका माछाहरु देख्न सकिन्छ । साथै पोखरीको पानी आउने द्वारमा ठूलो आयतनको रजबाम पनि बस्दछ जुन बाहिर निस्कीदैँन । लहरी छुट्ने बेलामा मात्रै रजबाम बाहिर निस्कन्छ जसको दर्शनले इच्छाएको पुरा हुने विश्वास गरिन्छ ।
    ##temple #shortsvideo #travel #trending #viralvideo #love ‪@MrBeast‬ ‪@cristiano‬

ความคิดเห็น • 5