बत्ती कात्दा बटारिने डोरो उल्टो सुल्टो पनि हुन्छ ? कपासको बत्ती कात्ता जता बाटिन्छ धागोको बत्ती कात्ने धागो त्यसको ठिक उल्टो बटारिएको हुँदोरहेछ ? छोटो बत्ती कात्दा 3 औँलामा मात्र बेरेर छोटो बनाउन मिल्छ कि मिल्दैन कि चारै औंला प्रयोग गर्न अनिवार्य छ ?
गुरु देव ! अाफ्नाे भाईखलक मा मान्छे मरेकाे छ भने १३ दिन भित्र बिहान बेलुका जल चढाउने र धुप बत्ती गर्नु हुन्छकी हुन्न ? र बिहान बेलुका बेलुका पाठ पुजा गर्दा पितृलाई पहिला गर्नेकी देवटालाई ?
Guru ma rogixu asatxu nhune sakdin jado mahinama kapda kholn Pani sakdin sutda bahir basda lgaeka Liga haru ma jautil sunpani chhar ki batti balxu surje Lai jal chadauxu Tulsi ko motha ma pttrilai jal chadaunxu r Tulsi Lai kala chadauxu thulsi ko jal khanxu rogixu nhuaaun sakdin guru vagwan parti Dainik tati Kam garn man lagx guru
अति राम्रो जानकारी गुरुदेव
अतिनै राम्रो ज्ञानदिनु भयो राथै राधे गुरु कोटि कोटी नमन
जय शम्बो नमन गुरुदेव🙏🙏🕉️🌷
जानकारी का लागि धन्यवाद गुरु 🙏
राधे राधे गुरुदेव !
हो गुरुहरुलाई त केही हुदैन र सबैनियम पालना गर्नु हुन्छ😊
जय गुरूदेब
Ramro salaha dinu bhayo dhanyabad guru
जय श्री राधाकृष्ण गुरुदेव
Right
🙏🙏🙏🙏🙏🙏🌷🙏🌹 ॐॐॐॐ हर हर सिबाय पारबति नमेानम गुरु जि नमस्कार सुखेत जिल्ला 🌹
बत्ती कात्दा बटारिने डोरो उल्टो सुल्टो पनि हुन्छ ? कपासको बत्ती कात्ता जता बाटिन्छ धागोको बत्ती कात्ने धागो त्यसको ठिक उल्टो बटारिएको हुँदोरहेछ ? छोटो बत्ती कात्दा 3 औँलामा मात्र बेरेर छोटो बनाउन मिल्छ कि मिल्दैन कि चारै औंला प्रयोग गर्न अनिवार्य छ ?
बाति कुन कुन बार कस्तो दिनमा बनाउनु हुदैन गरुदेव ।
औंसी को चतुर्दशी र पुर्णिमाको परेवा मा सोमबार काट्नु हुदैन।
Pasal ma basera batti katnu hunxa ke hudaina Guru dev,,
Radhe radhe radhe krishna
कुन कुन बार बति कातन हुदैन गुरुदेव
Gurukojiko kura sahi ho
सारै राम्रो सल्लाह सुझाव दिनुभयो गुरु जि र दियो बाल्दा एकचोटी मातो को दियो बालेर पछि फेरी त्यो दियो बाल्न मिल्छ कि मिल्दैन भन्नु परो हजुर,।
माटोको दियो पुन प्रयोग हुदैन
गुरु नमन कुन कुन दिन बत्ती कात्न हुदैन ?
रजस्वला हुदा,जुठो सुतक पर्दा
Namaskar guru
Guru sombar batti katna hudaina vanne chalan chha.sastra ma yo kura ullekh chha ki chhaina?
Sorasarad ma lakh batti katna hunxa ki nai guru
श्वाद्द लाई हुन्छ अरुलाइ हुन्न
हरि ॐ
🙏🙏🙏🙏🙏🙏
अनि बर्खन्त बारेको बेला बाति कात्न हुन्छ कि हुदैन ?
पित्री लाई नै जलाउने हो भने हुन्छ नत्र हुन्न
@bishwodarshan बाहिर बेच्न को लागि chi🙏
गुरु देव ! अाफ्नाे भाईखलक मा मान्छे मरेकाे छ भने १३ दिन भित्र बिहान बेलुका जल चढाउने र धुप बत्ती गर्नु हुन्छकी हुन्न ? र बिहान बेलुका बेलुका पाठ पुजा गर्दा पितृलाई पहिला गर्नेकी देवटालाई ?
हुन्छ
Agarbatti balera baneko kharani le batti katnu hunxaki hudaina gurudev.
सकभर हुन्न हवन गरेको खरानी प्रयोग गरिसो
रुदेव एकादशीकाे दिन बत्तिकात्न हुन्कि नाई?
हुन्छ
मासु खादा बत्ती काटन हुनछ हृछ कि।नाइ
हुन्न
Kun bar bali katnu hudaina ghuru ba
Guru ma rogixu asatxu nhune sakdin jado mahinama kapda kholn Pani sakdin sutda bahir basda lgaeka Liga haru ma jautil sunpani chhar ki batti balxu surje Lai jal chadauxu Tulsi ko motha ma pttrilai jal chadaunxu r Tulsi Lai kala chadauxu thulsi ko jal khanxu rogixu nhuaaun sakdin guru vagwan parti Dainik tati Kam garn man lagx guru
जुठाेमा सुत्केराेमा साझ बत्ति बाल्न हुन्छ हुदैन गुरु पुजा हुदैन साझ बत्ति बाल्न हुन्छ भन्छन कसाे हाेला
सधै बाल्ने भए हुन्छ।कहिले काहिँ मात्रै गर्ने भए हुन्न