nepali natak, ekanki ra nibandha. 417. objective question.नेपाली नाटक,एकाङ्की र निबन्ध।B.Ed.1st.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #nepali natak, ekanki ra nibhandha#नेपाली नाटक, एकाङ्की र निबन्ध#417#major nepali objective question#b.ed 1st major nepali objective question#वस्तुगत प्रश्न #स्नातक नेपाली#B.ed1st#nepalibook #teaching #nepalinotes #exercises #students #hamro guru. gaurab bidari #student, #nepali grammer
    #followup
    #thankyou.
    • bachelor nepali।।स्नात...

ความคิดเห็น • 51

  • @gaurabbidari
    @gaurabbidari  11 หลายเดือนก่อน +8

    २२ नं प्रश्नको मसान नाटककी मुख्य नायिका युवती हुन्, सह नायिका दुलही हुन्। भिडियोमा गलत सूचना सम्प्रेषण भएकोमा क्षमाप्रार्थी छु। धन्यवाद!

    • @user-qd1ou4qz7g
      @user-qd1ou4qz7g 3 หลายเดือนก่อน

      हजुर सर!!🙏🙏 सहनायिका दुलही हुन!

  • @SumanRai-ui5wt
    @SumanRai-ui5wt 2 หลายเดือนก่อน +1

    यो question हरु मध्धे 81 साल को एक्जाम मा कति वटा question हरु औने सम्भावना छ कति प्रतिशात औन सछ बुझाइ दिए आभारी हुने थिए ?🙏

  • @preenzalxettri3103
    @preenzalxettri3103 11 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद गुरु ❤

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน

      शुभकामना

  • @AbhayaChhangchhaRai-nu7xv
    @AbhayaChhangchhaRai-nu7xv 6 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद यहाँलाई❤❤

  • @goldy001-zk1hg
    @goldy001-zk1hg 6 หลายเดือนก่อน +2

    28 ko 1982 -03-10 huxa

  • @user-tm1lk9cp5w
    @user-tm1lk9cp5w 11 หลายเดือนก่อน

    Thank you 💕 so much sir

    • @gaurabbidari
      @gaurabbidari  10 หลายเดือนก่อน

      Most welcome

  • @ParashThagunna-gr7bh
    @ParashThagunna-gr7bh 3 หลายเดือนก่อน

    20 number ko question 2 Ankara hoenr sir

  • @sanitarawat9865
    @sanitarawat9865 11 หลายเดือนก่อน

    🙏🙏

  • @AbhayaChhangchhaRai-nu7xv
    @AbhayaChhangchhaRai-nu7xv 6 หลายเดือนก่อน

    प्रयोगवादी र प्रयोगधर्मी मा के फरक छ होला? कृपया भन्न सक्नु पो हुन्थ्यो कि?

  • @PuspaBhatta-qv3we
    @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน +2

    ३१. को मोहन होइन सर प्रमुख पात्र राजेन्द्र नै हो हजुरले सुरुमा राजेन्द्र लगाउनुभएको थियो ।

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน

      मोहन र राजेन्द्र दुबै यस नाटकका प्रमुख पात्र हुन्। दुई वटै विकल्प ठिक छन् है।

    • @PuspaBhatta-qv3we
      @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน

      @@gaurabbidari yes sir baru duitai thik xan

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh 5 หลายเดือนก่อน

    सर पिडियफ उपलब्ध भए अझ राम्राे हुन्थ्याे

    • @gaurabbidari
      @gaurabbidari  5 หลายเดือนก่อน

      Ok...inbox me

  • @bharatkhadka2288
    @bharatkhadka2288 11 หลายเดือนก่อน

    प्रणाम गुरु

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน

      शुभकामना।

  • @user-qd1ou4qz7g
    @user-qd1ou4qz7g 3 หลายเดือนก่อน

    मसान नाटकको सहनायिका त दुलही होइन र सर!!

  • @Meenasarma123
    @Meenasarma123 หลายเดือนก่อน

    2081 ma aauna samvaona vayaka question lyaununa sir

  • @user-nc4iz2jt1q
    @user-nc4iz2jt1q 11 หลายเดือนก่อน

    10.घ

  • @user-nc4iz2jt1q
    @user-nc4iz2jt1q 11 หลายเดือนก่อน

    13.क

  • @gaurabbidari
    @gaurabbidari  11 หลายเดือนก่อน

    प्रश्न नं २० को सहि उत्तर ख नं को हो। भिडियोमा गल्ती भएको छ। क्षमाप्रार्थी छाैँ।

  • @asmitabhattarai5031
    @asmitabhattarai5031 11 หลายเดือนก่อน +1

    मसान नाटककि सह नायिका युवती हुन भने मुख्य नयिका चाहिँ को हुन???

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน

      मसान नाटककी मुख्य नायिका युवती हुन्, सह नायिका दुलही हुन्। भिडियोमा गलत सूचना सम्प्रेषण भएकोमा क्षमाप्रार्थी छु। तपाईंलाई विशेष धन्यवाद!

  • @user-nc4iz2jt1q
    @user-nc4iz2jt1q 11 หลายเดือนก่อน

    12.ख

  • @remisharai5260
    @remisharai5260 11 หลายเดือนก่อน

    1 (क )4 (क) 8 (क)

  • @dr.narayanprasadbhattarai5711
    @dr.narayanprasadbhattarai5711 10 หลายเดือนก่อน

    सर यो पीडीएफ कसरी उपलब्ध हुन सक्छ कृपया 🙏🏻🙏🏻

  • @asmitarai2952
    @asmitarai2952 11 หลายเดือนก่อน

    20.numberko मसान नाटक दुई(२) अङ्कमा विभाजीत रहेको छ।

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน

      अवश्य । मसान नाटकमा २ अङ्क छन्। भिडियोमा गल्ती भएछ। गल्ती पहिचानका लागि धन्यवाद ।

  • @nilyadav123
    @nilyadav123 11 หลายเดือนก่อน

    Sir यो बुकमा अषाढको 15 16 भन्ने आधुनिक निबन्ध कतै xaina tw

    • @gaurabbidari
      @gaurabbidari  10 หลายเดือนก่อน

      पुरानो पाठ्यक्रमबाट पनि भिडियोमा प्रश्न परेका छन्।

  • @RohinaRai-tt6uw
    @RohinaRai-tt6uw 5 หลายเดือนก่อน

    28-2082/03/10

  • @PuspaBhatta-qv3we
    @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน

    प्रतीकात्मक प्रयोगका दृष्टिले कुन नाटककारको चर्चा गरिँदैन ?
    क. गोपाप्रसाद रिमाल
    ख. बालकृष्ण सम
    ग. भीमनिधि तिवारी
    घ. अशेष मल्ल
    बालकृष्ण सम होकि सर यसको उत्तर।

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน +1

      भीमनिधि तिवारी हुन्।

  • @user-eq1sj1nu4c
    @user-eq1sj1nu4c 11 หลายเดือนก่อน

    Sir aajko live aaunu vayana ho....

    • @gaurabbidari
      @gaurabbidari  10 หลายเดือนก่อน

      विशेष कारणले आउन सकिनँ, क्षमाप्रार्थी छु।

  • @mahimathatal3822
    @mahimathatal3822 11 หลายเดือนก่อน

    7 ko answer galat vayenara sir mutuko byatha po ho ta aadhuni kalma hainara?

    • @gaurabbidari
      @gaurabbidari  10 หลายเดือนก่อน

      अाधुनिकको मुटुको व्यथा नै हो । प्रश्न एकपटक हेर्नुहोला, त्यसले खोजेको उत्तर मुटुको व्यथा होइन ।

  • @PuspaBhatta-qv3we
    @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน

    17 number ko question ma yo vanai pamfako kasari hola sir pamfale t yesto vanekai xain ?

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน +1

      पम्फाकै हो । एकपटक किताब हेर्नुस् त!

    • @PuspaBhatta-qv3we
      @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน

      @@gaurabbidari खै सर मेरो किताबमा त पम्फाले भनेको यो भनाइ छैन ।

  • @ParmmilaRaut
    @ParmmilaRaut 11 หลายเดือนก่อน

    sir aaja live aaunu hunxa ki nai?🙏

    • @gaurabbidari
      @gaurabbidari  10 หลายเดือนก่อน

      हिजो विशेष कारणले आउन सकिएन, क्षमाप्रार्थी छु।

  • @PuspaBhatta-qv3we
    @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน

    सर निबन्धको भेद भन्नाले केलाई बुझिन्छ?

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน +1

      निबन्धको भेद भन्नाले निबन्धको प्रकार भन्ने बुझिन्छ। विषयका आधार र अभिव्यक्तिका आधारमा निबन्धको भेद गर्न सकिन्छ । यसभित्र पनि परात्मक, निजात्मक, वर्णनात्मक, विवरणात्मक, विचारात्मक, भावात्मक जस्ता भेदहरू पर्दछन्।

    • @PuspaBhatta-qv3we
      @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน

      Thank you sir

  • @PuspaBhatta-qv3we
    @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน

    Sir पहिलो दुःखान्त नाटक अटलबहादुर होइन?

    • @gaurabbidari
      @gaurabbidari  11 หลายเดือนก่อน

      संस्कृतको प्रभाव र अनूदित परम्परालाई त्यागेर विशुद्ध माैलिक नेपाली भाषालाई आत्मसात् गरेर लेखिएको पहिलो दुखान्त नाटक मुटुको व्यथा हो । दुखान्त नाटकमा संस्कृतका प्रभाव र अनूदित परम्परालाई आत्मसात् गरेर लेखिएको पहिलो नाटक चाहिँ अटलबहादुर हो ।

    • @PuspaBhatta-qv3we
      @PuspaBhatta-qv3we 11 หลายเดือนก่อน

      @@gaurabbidari thank you sir