अति मिठो सोर दुबै जनाको मलाईत सुन्दा सारै आन्द आयो जोसुकै कलाकार भएपनि सबै लाई हामीले माया अनि समान गर्नुपर्छ किनकी उनिहरू बाट हामीले आन्द पाऐका हुन्छौ
नबिन राना दाजु म हजुर को एक दमै ठुलो fan हु चाहे गाँउ घर मा रमाइलो मा हौस चाहे खाडि को काम को थकाइ मा हौस तपाइले गाउनु भएका सालैजो पन्चे बाजा अन्य गित सुनेर आफै मा आफै रमाउने गर्छु तपाइ सङ्ग भेत हुन मन लागे को अर्को कुरा केछ भने नि तपाइ का यति राम्रा गित हरु सर्बत्र बजार मा सुन्न र हेर्न पाइन्छ तर तपाइ बिभिन्न मेला महोत्सव तिर किन देखिनु हुन्न माग नभए को हो अथवा तपाइ नचाहे को हो🙏 नबिन दादा हजुर को सुभ चिन्तक भएको कारणले गर्दा मलाइ Facebook मार्फत जोडिन को लागि तपाइ को fb acaunt नाम तल कमेन्ट बक्स मा छोरि दिनु होला है 🙏🙏🙏🙏 धेरै बोले को भए माफि पाउ 🙏🙏
नवीन राना दाजु यामु बहिनी अनि माेडल शान्ति बहिनी गित अनि भिडियो धेरै राम्रो सफलताको शुभकामना छ ।। कठै मेराे जिन्दगी के हुने हाे भाेलि बाेल्देउ मिठाे बाेलि ।।।।
मेरो पूरा Cmnts पढिदिनुहोला है। मैले हरेक अन्तरबार्ता मा पनि भन्नी गर्छु अन्य धेरै कलाकार हरु मध्य कुलेन्द्र बि क, नवीन राना, जय देबकोटा को आवाजको फ्यान हो भनेर। तर केटि साथिको आवाज नराम्रो भन्न खोजेको होइन आफैमा एकदम मीठो छ तर नवीन जि को आवाज जसरी मेच खाएकोछ त्यसरी केटिसाथीको आवाज मेच नखाएको हो कि?? हुनत मैले कुनै judge गर्न खोजेको होइन है गाली न दिनुहोला। (भिडियो निर्देशन र गीतको शब्द अतिनै उत्कृष्ट मार्मिक छ) अभिनय पनि त्यस्तै उत्कृष्ट लाग्यो सफलताको अग्रिम शुभकामना सबैसाथीहरुलाई।
@@nabinrana2054 g wlc...अब फेरि तपाईंको आवाजमा सालैजो गीत सुन्न पाइयोस plzzzz.... तपाईले गाएका लगभग सबैजसो गीत download छन् म शीत अनि यो पनि download गरिसके साथै facebook मा पनि share...
नमस्ते सम्पूर्णमा म यसै गीतको सर्जक तथा निर्देशक गोबिन्द पुन मगर यहाँहरूलाई हाम्रो प्रस्तुती के कस्तो लाग्छ हेरेर सुनेर सल्लाह सुझाब दिन नबिर्सिनु होला धन्यवाद Tigers films pvt.ltd परिवार
मन छोयो
dammi song
Nice song all the Best
अति मिठो सोर दुबै जनाको मलाईत सुन्दा सारै आन्द आयो जोसुकै कलाकार भएपनि सबै लाई हामीले माया अनि समान गर्नुपर्छ किनकी उनिहरू बाट हामीले आन्द पाऐका हुन्छौ
nice song
सफलता को शुभकामना छोरी
nice song Nabin dai
prem Becy thanks bro
धेरै राम्रो गित सफलताको शुभकामना सबैलाई
आहा अत्यधिक मिठो अनि उत्कृष्ट सृजना बधाई तथा शुभकामना छ सम्पुर्णलाई विशेषगरी होल युनिटलाई उच्च- सफलताको शुभकामना छ वाओ खुसी लाग्छ ...!!!
मार्मिक ।
राम्रो लाग्यो ।धेरै शुभकामना छ।सबै युनिट लाई...
राम्रो छ पन्चेबाजा सोङ
बन्धकीमा राखि जोबन मारि आफ्नै हाँसो
न्याउली जस्तै रुँदै गए म पराइको नासो
कठै मेरो जिन्दगी....यहीँ शब्दले भक्कानिए म 😥
Um
नबिन राना दाजु म हजुर को एक दमै ठुलो fan हु चाहे गाँउ घर मा रमाइलो मा हौस
चाहे खाडि को काम को थकाइ मा हौस
तपाइले गाउनु भएका सालैजो पन्चे बाजा अन्य गित सुनेर आफै मा आफै रमाउने गर्छु
तपाइ सङ्ग भेत हुन मन लागे को
अर्को कुरा केछ भने नि
तपाइ का यति राम्रा गित हरु सर्बत्र बजार मा
सुन्न र हेर्न पाइन्छ तर तपाइ
बिभिन्न मेला महोत्सव तिर किन देखिनु हुन्न
माग नभए को हो अथवा तपाइ नचाहे को हो🙏 नबिन दादा हजुर को सुभ चिन्तक भएको कारणले गर्दा मलाइ Facebook मार्फत जोडिन को लागि तपाइ को fb acaunt नाम तल कमेन्ट बक्स मा छोरि दिनु होला है 🙏🙏🙏🙏
धेरै बोले को भए
माफि पाउ 🙏🙏
Nabin rana his fb account
Tq hajur lai mero git lai maya gardinu bhayako ma mero fb id yo ho add garnu na kura garumla hoi facebook.com/nabinraNA
धन्यवाद नबिन दादा हजुर लाइ
🙏🙏🙏🙏Accept
Mee my friend request 🙏🙏🙏
Damai xa Dari damai xa ka de
Dherai ramro panche baja song
आशिर भाइ बधाई छ अझै राम्रो गर्नु ।पर्गती को सुभकामना छ
Lyrics Ra voice ekdom match gareko chha gobind and nabin bhai 2 jana badai chha❤️❤️
Sharai man royo mero ta aashir sir royako dekhera
नवीन राना दाजु यामु बहिनी अनि माेडल शान्ति बहिनी गित अनि भिडियो धेरै राम्रो सफलताको शुभकामना छ ।।
कठै मेराे जिन्दगी के हुने हाे भाेलि बाेल्देउ मिठाे बाेलि ।।।।
Tq niroj daai
Nabin rana ko frn jati ata
Nice all team
मेरो
मन छोयो
शब्द आहा मनै रुहाउने हर सबैको जीवन मा घटेका सब्दहरु
आहा धेरै राम्रो गीत ! हार्दिक बधाई छ छोरी लगायत सबैलाई सफलताको शुभकामना
Well Done Bahini राम्रो लाग्यो पर्गती गर्दै जानु होला यही शुभकामना !!
Tq so much dai
Woww nice sis
Tq nani
Nabin rana is the best singer of lok dohori.
B.moharaj Chalise thanku hajur tetti dherai bhandinu bhayako ma
@@nabinrana2054 यो पन्छे बाजा कति पटक सुने मलाई नै थाहा छैन , नवीन जि यस्तै नेपाली बाग्लुङ जिल्ला चिनाउने जिम्मा हकुर को नै हो। उच्च प्रगति को कामना ।
Hamro saskriti mahan chha.dukha pare Pani khusi chhau.
Organic song mero daju . Olways loves ur creation and love u too dai😍😍😘😘😘😘
Dhare marmik song safaltako suvakama sabaejanalae
Nice song ...
Tq daai
This song is best one Nabin Ji thanks
नबिन राना दाजु को fan
है मत 🙏🙏🙏
मेरो पूरा Cmnts पढिदिनुहोला है। मैले हरेक अन्तरबार्ता मा पनि भन्नी गर्छु अन्य धेरै कलाकार हरु मध्य कुलेन्द्र बि क, नवीन राना, जय देबकोटा को आवाजको फ्यान हो भनेर। तर केटि साथिको आवाज नराम्रो भन्न खोजेको होइन आफैमा एकदम मीठो छ तर नवीन जि को आवाज जसरी मेच खाएकोछ त्यसरी केटिसाथीको आवाज मेच नखाएको हो कि?? हुनत मैले कुनै judge गर्न खोजेको होइन है गाली न दिनुहोला।
(भिडियो निर्देशन र गीतको शब्द अतिनै उत्कृष्ट मार्मिक छ) अभिनय पनि त्यस्तै उत्कृष्ट लाग्यो सफलताको अग्रिम शुभकामना सबैसाथीहरुलाई।
Sujhapko lagi tq so much .
@@yammayashreeshmagar250 g wlc..
hajur ko maya ko lagi thanku so much
@@nabinrana2054 g wlc...अब फेरि तपाईंको आवाजमा सालैजो गीत सुन्न पाइयोस plzzzz.... तपाईले गाएका लगभग सबैजसो गीत download छन् म शीत अनि यो पनि download गरिसके साथै facebook मा पनि share...
Kamal Jyoti Tq sir sure
Omg keta ko voice dgerai man paryo keti ko pani ramraix but keta ko t so suppppp ilike
Good
What a song and acting
Awesome 👏
Yeti ramro geet yesto channel bata rekhapaxi kha bata chalxaa geet
Ramkot❤❤❤❤
नमस्ते सम्पूर्णमा म यसै गीतको सर्जक तथा निर्देशक गोबिन्द पुन मगर यहाँहरूलाई हाम्रो प्रस्तुती के कस्तो लाग्छ हेरेर सुनेर सल्लाह सुझाब दिन नबिर्सिनु होला
धन्यवाद
Tigers films pvt.ltd परिवार
राम्रो छ गीत एक दम खुसी लाग्यो!!! धन्यवाद सम्पुर्ण टिम लाई
शब्द र निर्देशनमा कुनै कुनै कुनै गुनासो छैन धेरै धेरै राम्रो र कार्मिक छ हजुर।
Kamal Jyoti thank you sir
Direction ko consept man paryo
धेरै चोटि भिडियो हेरियो गित सुनियो हेरियो मन बुझेन आँखा भरियो ।
मन छोयो हजुअर ।
Aasir pratap daju ko avinaya ko k kura garam name matrae vayani pugxa
Damai xa Dari damai xa ka de