Dukhale nae manxe lae life ma jibn jiun sikaux maile pani bigat 17 brsa dekhi babu lai m yeklai paleki xu estagal garnu parx r nanai ko bubu ko ho patta lgaunu parx aamale janm din skinx t baba ko ni patta lagaunu parx r sahayog grnu pani uchit x jasto lagen kin ki m mhila vyer mahila ko birod garnu jaruri t xain but paxi vbisyema nani k ko adharma nagrita paux yo bujnu jaruri x
हेर्दा आमा बिचरै छन् तर ति पुष्पा भन्नेले सिधै कुरा गरेर सहयोगको हात फैलाएको भए राम्रो हुने थियो। यस्तो अवस्था देखे पछि जो कोहिले पनि सहयोग गर्थे तर सहयोग माग्ने तरिका ठिक भएन।
धन्यवाद कुस्लभ दाइ हजुरलाइ जति कालो धन्दा गरेर समाजमा कालो कर्तुत गर्ने सोझा साझा अन्याय मा पार्ने लाई सझाय दिने र सत्य कुरा जनता अगाडि देखाउने एक मात्र पत्रकार कुस्लभ दाइ हो।।अब तेस्तो धन्दा गरेर नाम कमौने लाई सझाय पाएको खबर सुन्न आत्तुर छौ दाइ।
यस्तो मान्छे लाई नि के दया गर्नु जो आफ्नु बच्चा अरु लाई दिन्छ,हिजो अस्ति बिदेश बाट आएको मान्छे को कसरी भो बच्चा बिदेश मा कमाउन गएको कि रमाइलो गरेर पेट बोक्न मोज मस्ती ले हो कि बध्याता ले बच्चा बोकेको
त्यो जति पनि उठेको 5/6 लाख सबै पोइसा यो दिदी लाई हस्तान्तरण गरेर यो दिदी लाई र बच्चा आफ्नै घर जानी बाताबरण मिलाइ दिनु धर्म होला मिडिया कर्मी दादा दिदी हरु।
गालि दिम भनेको जे जे गलत गरे पनि बच्चा सकुशल जन्म दिनुभयो अामाको कर्तव्य निभाऊनु भो त्यो पुष्पाले जम्मा पारेको सबै पैसा मिडिया कर्मिको सहयोगमा यो अामालै दिनु पर्छ यो कमेन्ट् मा सहमति छ
Family status tysto poor thyo vane k janmairako baccha lai yesto bf ko hola tyai ma bides ma rahexa yo aaimai so don’t trust in everything u see n u heard
पत्रकार कुसलब केसी सर पहिला पुष्पा अधिकारी राडीलाइ कडा भन्दा कडा कारबाही गर्नुपर्नेछ।याे बच्चाको बाउ काे हाे त।त्यसलाई पनि ल्याउनु पराे।आज चै कुसलब केसीको बाेल्ली शैली राम्रो लाग्यो पत्रकार भनेकाे यस्तो हुनुपर्छ सलाम छ दाइ
पत्रकार प्रति सलाम छ तर यी अामको कुनै गलत देखिदैन है मेरो बुझाइमा बिचमा पुष्पा ले नै बिगारेको हो यी अामा को के गल्ति बाध्येता ले बिदेशीनु भयो यस्तो अबस्था भयो अामा को गल्ति देखिदैन सकिन्छ सबै मिलेर सहयोग गरौ है मेरो मात्रै सोच बिचार हो हेै
म त भन्छु कि दिदिबहिनी हरु बरु भोकै बसाै एकपेट एकसरो लगाएर आफ्नो गुजारा चलाउनु तर पर्देश भुलेर पनि नजानुहोला यहि हो परिणाम बिदेसिए पछि कोहि बैँस ले कोहि बाध्यताले यस्तै हो हजुर यहाँ को चलन
बिदेशी जानू पनि गालत होइन नि हजुर ।आफू ठिक ठाउमा बसेर काम गर्नु पर्छ अनि आफ्नो दुख सम्झेर काम गर्नु पर्छ ।मोज मस्ती गर्न गएको होइन बन्न चहान्छु है । तर धेरै दुख लग्यो यो दि को अबस्था देखेर्😥
यो मान्छेले धेरैनै राम्रो काम गरेको छ अरु सवै पत्रकार र यो 1 बराबर छ किनकी कहिले बुद्धचित्त बोट कहिले रोडमा सुत्ने गरिबी कहिले हाइवेको फोहोर होटलमा पुगेर आफ्नो पत्रकारिता र आफ्नो महानता देखाएका छ्न वाह कुसलव जि 1 दिन गल्ती गरेको छ विनाकारण Asi साबको गल्ती देखाएर,, तर कपाल काट्नुस है
बरु बच्चाको आमालाई नै बच्चा पाल्न दियर आर्थिक सहयोग गरौ,बिचरा गरीब हुनुहुदो रहेछ मनकारी दाजुभाइ दिदीबहिनीहरुले सहयोग गरौ ।असली आमालाई सहयोग गरौ।त्यो बालबच्चा बेचबिखन गर्ने सानो बच्चालाई देखायर पैसा कमाउने पुष्पा अधिकारी लाई कडा कारबाही हुनैपर्छ ।
Baccha ko ama ko bau le suikardena hola bhanera yo dd le baccha afu sanga rakhna nakhojeko jasto cha aile police le khojera jimma laidera po syarnu parecha bacccha
पुष्पा अधिकारी को गल्ती केही छैन बिचरा पैसा कमाउने उद्देश्य उनको होइन । भावना र कानुनी कुरा बिच सधै तालमेल हुदैन । यहाँ पनि भएको त्यही हो । भावनात्मक हिसाबमा पुष्पाको प्रेम हो । कानुनी हिसाबमा कानुनी प्रक्रीयामा जानुपर्थ्यो ।
Ramro ra emandar patrakar jahile pani ramro ani sahi thauma puchhan kinki patrakar garib ko vagaban ko dut banera puchhan jai hos kuslab sir ur freat and true patrakar salut chha mero godbless u alweys🙏🙏🙏🙏🙋
याे अामा भनादी पनि मिलेकी हाे किन अाफ्नाे बच्चा उसलाई दियकाे विदेश मा कमाउन अायकाे हाे या बिदेशी काे पेट बाेकेर नेपाल लिन यस्काे सल्लाह ले नै उसलाई दियकाे हाे भन्ने बुझियाे तर पुस्पाले जे गरेनि यसकाे लागि गरेकि हाे किन बिदेश काे ठाउँमा यस्तो काम गरेको नचिनेकाे सग कुन हाे भन्ने नचिनेर कुन हाे यस्काे बाउ नेपाली बंगाली पाकिस्तानी नेपाली लाई त चिदैनौ भन्छन रे बिदेमा थुक्क यस्ती नारिले बाचनु भन्दा त मर्दा हुन्छ ।।
सबैले सक्दो सहयोग गरेर यो बच्चा यो आफ्नै आमाको काखमा राख्नु हामी नेपालीको जिम्मेवारी हो।तेसैले नेपाल सरकार वा नेपाल नागरीहरु मिलेर सहयोग गरम।र ती सानी नानिलाइ आफ्नै आमा संग राख्नु पर्छ
पैसा कमाउन भनेर बिदेश गएर अरुको बच्चा बोकेर हिडे पछि कता बाट हुन्छ त । कार्बाही त तिमिलाई पनि हुनु पर्छ दिदी आफ्नो गल्तिको सजाय त्यो सानो नानिलाई दिनि तपाई ले । कस्तो सोच हो यो आईमाईको छि त्यो पुस्पा मात्रै होइन जन्म दिनि आमा पनि उस्तै खालको रहेछ । बच्चा दिएर फेरि के खानु लिनु गोको त बच्चा भाईरल भयो पैसा पाउनी रहेछ भन्नी लोभ ले फेरि बच्चा लिनु गएको हो यो आईमाई ।
पत्रकार भनेको त यस्तो हुनुपर्छ अरु पात्रकामा चाहिँ त्यस्तो गुण छैन पत्रकार मध्येमा उहाँ सर्वप्रथम हुनुहुन्छ उहाँको बोली सैलि धेरै फरक छ धन्यवाद वागमती प्रदेश को राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि रे के
बिना पुरुष महिला आमा हुदिनन। सो यो बच्चाको बुबा यानिकी ई महिलाको श्रीमान् को हुन्?? कि बिना पुरुष बच्चा जन्म्यो? बिहे नभई बच्चा जन्माउन थालेछ्न अज्कल हाम्रो नेपाली महिलाहरुले सुन्दा खुशी लाग्यो वाह👍️👍️👏👏👏👏👏
मिलेमतो छैन होला सायद किनकि यदि त्यस्तो मिलेमतो हुन्थ्यो भनेको त्यो संस्थाको आइमाईले आफू वचन लाई इ आमालाई नै दोष लगाउथिन होला इनको त्यस्तो केही छैन बिचर बाध्यताले बच्चा दिएको जस्तो लाग्यो
साचै इंटरव्यू लिनेको तरिका यस्तो हून्छ पर्छ। धन्यवाद पत्रकार ज्य, र पूष्पा दीदी र यो ननिकी आमा दुबई ले तेस्तो सजाय भोग्नुपर्ने कुनै छैन। अलीकती बुद्दी पुराउन सक्नू भयन एक आर्कामा सोच्त धेरै राखनू भाको रहेछ, तर नानी को नाम्मा रकम धेरै सयोग हुनुको कारण, अलिकती लोभले गर्दा यो हुनसक्छ।
पत्रकार दाइ सलाम छ है।। अनि यी आमा लाई पनि गलत भन्न सकिन्न ।। बिदेशको ठाउमा एक महिला के गर्नु ।। देश नै येस्तै गरिब छ हाम्रो।। पुस्पा भन्ने आइमाई राम्रो रैनछ। कार्बही गर्नु पर्छ।।
उहाँले बिदेशबाट गर्भ बोकेर अाएकि महिलालाई जोगाउन खोज्दा फस्नु भयो जस्तो लाग्छ। बिदेशबाट गर्भबोकेर अाएकि महिलाको पहिचान खुल्दा उनलाई घरपरिवारले,समाजले बहिस्कार गर्छ र उनी कि अात्महत्या गर्न बिबस हुन्छिन कि रत्नपार्कमा बसेर भिख माग्न बाध्य बनाउछ समाजले।यसबाट एउटी महिलाको उद्वार गर्न खोज्दा अाफु पनि फसिन र ती महिलाको पनि गोपनियता खुल्यो।2,4 वटा झुठ बोलेर कहिले काहिँ कसैको जीवन बच्छ भने तेसलाई राम्रै मान्नु पर्छ।
पैला आफैले पनि अलिकति सहयोग गरेर आएको भए राम्रो हुनेथियो नि कुसलभ जि 1000/1500 त्यो बच्चालाई दिदा तपाईंको के जान्थ्यो र सर ? बाँकी भिडियोको लागि धन्यवाद हजुरलाई 🙏
त्यो बच्चा को बाउ को हो यदि बेदेशीको बच्चा हो भने बिदेश पठाउने मेनपवर लाई कारबाहीमा ल्याउनु पर्छ पत्रकार सर।सत्यतथ्य लाई छिटोभन्दा छिटो पत्ता लगाउनु पर्यो त्यो बच्चा र आमालाई कोसैले पनि सहयोग गर्नु पर्दैन मेनपावर आफै जिम्मेवारी हुनुपर्छ
हामी सहयोग गर्नेछु दिदि । हजुर आफै सङ्ग राख्नु होला नानुलाई। हामिले बुझेका छौ हजुरको पीडा // आफन्तले के भन्ला समाझले के भन्ला मेरो छिमेकिले के भन्ला भनेर नसोच्नु होला। हामी सारा नेपाली छौ हजुरलाइ सहयोग गर्ने माया गर्ने ।।
पत्रकार ज्यू हजुरको अनतरबाता लिनी शैली असाध्य सभ्य, भावात्मक र धैर्यका साथ लिनुभयो धन्यवाद!!! सहयोगी मनहरू यो आमा र नानी लाई सहयोग गरि दिनुहुन हार्दिक अनुरोध 🙏😢😢
जे जस्तो भएपनि, पत्रकार को अन्तरबार्ता लिने तरिका सारै मन पर्यो I सबै पत्रकारहरु यस्तै सभ्य भैदेको भए कति राम्रो हुन्थ्यो होला👍🙏
sai ho hajur🙋
यो बच्चा को बाबू काहा हो नि प्रर्देसम कमाउ गएको कि बच्चा पाउन गएको हो यो बहिनिको गल्ती छ तोसोच हुनेले देबेसम गएर बच्चा बोक्ने हो त
Ramro
तेहित कुशल जत्तिको अरू पत्तु कार भयत यस्तो न हुने नि ,
Sahi ho
पत्रकार भनेको यस्तो हुनुपर्छ,, डन को लागि डन दुःखी को लागि भगवान ,,
बोल्ने शैली सारै चित्त बुझ्यो
यो पत्रकार दाइ डनको लागि डन हो गुन्डाको लागि गुन्डा हो गरिब दुखिको लागि हिरो हो ।
होनि कहिले रोडमा कहिले हाइवेमा कहिले बुद्द्चित्त्को बोटमा सवै ठाउँमा पुगेर आफ्नो काम गरेका छ्न
Ho shai ho shai ho
Jado ma t shirt ra garhmi ma jacket laune ni ho😃
@@sumitshrestha8142 ktm ma jado xa hjur
@@sumitshrestha8142 😁😁😁😁 ktm ma jado xaina hai gaayich😁😁
पत्रकार भनेको यस्तो हुनुपर्छ अरुको समस्या बुझेर कति नम्र भएर प्रस्न गरेको धन्यवाद । 🙏
Sai vannu vayo🙏
Ho ni hai
Ekdam sai vanu voyo🙏
पत्रकार को बोल्ने तरिका एक दम सहि लाग्यो सुलुत छ?
True Kari politely bolnu vako 6
म आमा र बच्चा लेउनु तयार छु ।के छ कानुनि प्रक्रिया ।
Great man. Salute 👏🙏
Omg big salut you 😘
Ani fari waha ko husband ani bacha laii pani lanu hunxa bro
Wow salut Dilip brother ❤️❤️❤️👌👌👌👏
Ma pani tayar xu hau hajur
यो होनी तरिका पत्रकार को कति मिठो शैली मा सल्युट छ सर ,
याेहाे अामा सगँ साेधेकाे कुरा ठिकलाग्याेसर सबैश्राेता ले स्पस्ट देखेर सुन्न पाये पत्रकारमहाेदयालाई सलुटछ
Um hai
अब सबै सहयोगी मनहरु एक भएर यी आमा छोरिलाई छुटाउनु हुदैन।।
पत्र कार भनेको यस्तो हुनु पर्छ कति मिलायर बोले को सलुत छ
अरु सबै योउतुबे पत्र कार ले सबै को बेइजत भैराको छ
Patrakar hot kusal jastw hos
Ekdam thik vanyo yo kun education ko patrakar ho bolnai NAune k
गलत नबोलौ समस्या जो कुनै लाइ पनि पर्छ सब गरीबी हुनुको कारण हो ।
Sahi Vannu. Vo hajurle
Sahi bhannu bhayo
Sahi ho
Dukhale nae manxe lae life ma jibn jiun sikaux maile pani bigat 17 brsa dekhi babu lai m yeklai paleki xu estagal garnu parx r nanai ko bubu ko ho patta lgaunu parx aamale janm din skinx t baba ko ni patta lagaunu parx r sahayog grnu pani uchit x jasto lagen kin ki m mhila vyer mahila ko birod garnu jaruri t xain but paxi vbisyema nani k ko adharma nagrita paux yo bujnu jaruri x
Nani ko baba kata cha?
हेर्दा आमा बिचरै छन् तर ति पुष्पा भन्नेले सिधै कुरा गरेर सहयोगको हात फैलाएको भए राम्रो हुने थियो। यस्तो अवस्था देखे पछि जो कोहिले पनि सहयोग गर्थे तर सहयोग माग्ने तरिका ठिक भएन।
सेवारो मलाइ सबस्क्राइब गर्नुस न हजुर
धन्यवाद कुस्लभ दाइ हजुरलाइ जति कालो धन्दा गरेर समाजमा कालो कर्तुत गर्ने सोझा साझा अन्याय मा पार्ने लाई सझाय दिने र सत्य कुरा जनता अगाडि देखाउने एक मात्र पत्रकार कुस्लभ दाइ हो।।अब तेस्तो धन्दा गरेर नाम कमौने लाई सझाय पाएको खबर सुन्न आत्तुर छौ दाइ।
म यो दिदी को पीडा बुज्छु दिदी यदि हजुर ले यो बच्चालाइ माया गर्न कोहि आयो भने दिन सक्नु हुन्छ।।
पत्रकार भनेको यस्तो हुनु पर्छ ❤️❤️
सलुट छ ♥️
good sir hjr पत्रकारिता राम्रो छ सबै पत्रकार ले सिक्नुहोला
यो होनि प्रस्न सोध्ने तरिका ।कुटाउला ज्स्तो गरेर प्रस्न गर्ने पत्रकार हरु ले यो भिडियो हेरेर के हि सिक्ने कि..
sahi ho sister 😂😁😂😁😁😂
तिनीहरू पत्रकार होइनन् पत्रुकार हुन
Hasauxa hau Naani le
Sodhna ta yo daaju pani alik kharro vayera bolxa
Purano purano video hernuhola
सोध्ने ठाउमा सोधी राख्नु भकै हुनु हुन्छ साथी हो दाइले कडा ठाउमा कडा पाराले नरम ठाउमा नरम पाराले
Sahi appreciate
पत्रकारिता गर्ने हरुले यहाँ सङ्ग सिकौं कसरी बार्तालाव गर्नु पर्ने भनेर ।
Absolutely 👍 right 💯
100% patrakarita garana khubi vayakai manxa ho.he deserve it.
Sahi vannu vo
100%👍👍
100%
साँच्चिकै सहयोगि मन छन भने यी आमा र बच्चालाई सहयोग गरौं ।
Good
Exactly
सहि ठाउँ मा कुस लभ दादा पुग्नु हुन्छ। अब त्यो उठेको सबै पोइसा यो दिदी र बच्चा लाई हस्तान्तरण गर्नु काम गर्नुस मिडिया दाइ दिदी हरु।
यस्तो मान्छे लाई नि के दया गर्नु जो आफ्नु बच्चा अरु लाई दिन्छ,हिजो अस्ति बिदेश बाट आएको मान्छे को कसरी भो बच्चा बिदेश मा कमाउन गएको कि रमाइलो गरेर पेट बोक्न मोज मस्ती ले हो कि बध्याता ले बच्चा बोकेको
@@prabesdewan9880 खोइ घर मा काम गर्नी होला अरबी ले जबर्जस्त गर्यो होला yrr ।
Mam Pani thik hoina sabai paisha kamaune Kam gareko Cha xixixixi
😢😢
घण्टाको पैसा दिने त्यो कोसको बच्चा हो बाउ चहियोनि तेसै हुन्छ ?
त्यो जति पनि उठेको 5/6 लाख सबै पोइसा यो दिदी लाई हस्तान्तरण गरेर यो दिदी लाई र बच्चा आफ्नै घर जानी बाताबरण मिलाइ दिनु धर्म होला मिडिया कर्मी दादा दिदी हरु।
एक दम सहि कुराे👍️
Yo Aama ko k bharosha afno nani aru lai dine ko ...
Gharkole kasari suikarxa yaslai bahirako bacha lyara
गालि दिम भनेको जे जे गलत गरे पनि बच्चा सकुशल जन्म दिनुभयो अामाको कर्तव्य निभाऊनु भो त्यो पुष्पाले जम्मा पारेको सबै पैसा मिडिया कर्मिको सहयोगमा यो अामालै दिनु पर्छ यो कमेन्ट् मा सहमति छ
Right
जे जस्तो भयनी आफ्नो बच्चा आफै सङ राखनु सबैको सथ पाउनु हुनेछ
पत्रकार ज्यू हजुर धन्य हुनुन्छ आमा र बच्चालाई कदापि नछुटाउनु होला जति सक्नुहुन्छ सहयोग गरेर पनि छुटाउनु हुँदैन
Sar ani bachchako baba chai kata hunuhunxa ni
@@aasd5291 mmmmmmm//n
पत्रकारिता को बोल्ने सईलि मन परो जे भयनि सयोक गर्नु परो साथिहो
Yahi sahyog ko lagi nai ho yatro natak ...
ए बैनी अब यो बच्चा आफ्नै साथमा राख हेरत कती राम्रि छ नानी तिम्रो काख पायपछी कति खेलेकि छ बरू खर्चको लागी तिमीलाई सबैले सहयोग गर्छन्।।
नुन
वZz,,, pee
सहयोग गरेर अामा र बच्चा लाइ नछुटाउनु भाग्य र शिशिर सर सबैजना पत्रकारले सहयोग गर्नु बच्चा रअामा लाइ नछुटाइ दिनु
Sahi kura ho yo eakdam
100% Sahi vanu vyo bachaa r aama xutaunu hunna
Yakdam ramro kura vannu bato plz yo comment hernu hola
Umm sahi kuraa
Bachha ra ama lai naxutaunu sangai rakhidinu holaa sabai le sahyog garera vaye ni aba kai kakha ma hurkinu dinu plz
गाली गर्नू हून्न आफनो आफ्नो समस्या हो
👍👍👍👍
Sahi ho
हल्का गाली दिउ कि लागेको आमाको अवस्था देख्दा पताल हरायो।
Sahi ho aafno aafno dukha hunxa
Afno afno samasya ho aru le ta bujhdena ni bus sano nani ko galat a garnus piyari nanu
जे होस कुश्लब जि पहिलो दर्जा कै नं मा पर्नु हुन्छ पत्रकार यसरी अगाडि बढे जनताको सुख , खुशी हुन्छ ।
हिम्मत नाहार्नु एक्लै भए पनि पाल्न सकिन्छ समय एकनाश हुँदैन पक्का तपाईं को पनि दिन आउछ यो संसार तपाईँको साथ मा हुनेछ
सबै मिलेर यो नारिलाई सहयोग गरौं यो बच्चा र आमालाई बचाउने काम गरौं
Puspa lai fasauna yahe aimai ho! Ahele afu bachna aru lai dosh lagaune
Family status tysto poor thyo vane k janmairako baccha lai yesto bf ko hola tyai ma bides ma rahexa yo aaimai so don’t trust in everything u see n u heard
पत्रकार कुसलब केसी सर पहिला पुष्पा अधिकारी राडीलाइ कडा भन्दा कडा कारबाही गर्नुपर्नेछ।याे बच्चाको बाउ काे हाे त।त्यसलाई पनि ल्याउनु पराे।आज चै कुसलब केसीको बाेल्ली शैली राम्रो लाग्यो पत्रकार भनेकाे यस्तो हुनुपर्छ सलाम छ दाइ
खै कसको दोष भनौ !
आमाको या फेरि बाल केयर गृह को !!
जे होस यस्तो फोहोरी खेल नखेलौ !!
Puspa adhikar ko thulo galti xa
Thuka kukur ni bacha lai diman garera khanu banda ta bru maggrera khanu ni aama ko nem kalaka lagaish thuka thuka kukur ni
Yo Randdi ho
हो सहि हो यो कुरा👍️ बच्चा पाउन मात्र ठुलो कुरा होइन उस्को भबिस्या के हो भुझ्न जरुरी छ।
बच्चा गर्बमा कसरी भयाे याे मालिक बाट शाेषण हाे कि माया काे जाल ले यस्ताे बनायाे याे खुलाईदिए राम्राे
Hota ni
Baru pusha adikarilai diheko rakam yubachako ama lai dihe hunxa ra yu ama le bacha afai paleko ramro ni ama ko kakha aruko larkha vanxan
सहयोगी मनाकारी सबै मिलेर सहयोग गरेर पनि यो बच्चा अमा सङ्ग नै हुनुपर्छ ।
पत्रकार सिक हो युटुबे हो लभ कुश दाइ बाट 👍️
बिचारा यो अंति बाध्यता भएर नै त्यस्तो गर्नु भा रैछ।बरु सबै सहयोग फिर्ता लिएर यो अन्ति लाई दिनुभए हुन्थ्यो नि।
pakistani ra bangali sanga sutdaa yaad aayenarea sodh hai sar neapl ko izzat falda k bhayo
त्याे पुष्पाले उठाएकाे पैसा यता दिलाउनु पर्ने भाे, नम्र भाषी पत्रकार जी ।
Uthaako paisa sab aaffai aaffai lyera gaisakke
right
कति मिठाे सग साेधेकाे धेरै धेरै धन्यवाद पत्रकार सर
पत्रकार ज्यु को नम्र स्वभाव एकदम राम्रो छ्🙏🇳🇵💕
पत्रकार भने को यस्तो हुनु पर्छ हजुर लाई मेरो सधैं सलाम छ 🙏
संघर्ष गर्नुहोस दिदि सबै राम्रो हुन्छ तर बच्चा अरुलाइ दिने कुरा नगर्नुहोस त्यो सबै भन्दा ठुलो भुल हुनेछ ।
मलाई त यो बच्चाको पो चिन्ता परेको छ
कति राम्री छिन नानी फेरी कसलाई दिने होला बिचरा😭😭😭
Mali pani bachha ko tans lageko xa sayad ma npl nai bhako bhaya ma rakni theya yo nanu lae
बाध्यता बाट अगी बध्नु नै जिवनको लछ्यमा पुग्नु हो।हरेश नखानु ।सफल होश। पत्रकार ले राम्रो काम गर्नु भयो।धन्यवाद छ भाई।
सहिसत्य समाचार दिनुहोला यो बैनी सारै पीडित जस्तो लाग्यो !
यी महिलाको अरु छोरी र श्रीमानको खोजी गरेर संगै गाउँ पठाउन सहयोग गरौ!
पत्रकार प्रति सलाम छ तर यी अामको कुनै गलत देखिदैन है मेरो बुझाइमा बिचमा पुष्पा ले नै बिगारेको हो यी अामा को के गल्ति बाध्येता ले बिदेशीनु भयो यस्तो अबस्था भयो अामा को गल्ति देखिदैन सकिन्छ सबै मिलेर सहयोग गरौ है मेरो मात्रै सोच बिचार हो हेै
पत्रकार बोल्ने शैली दामी😍😍
अर्को अन्तरवार्ता मा बच्चाको बुवा को हो सोध्नु पर्यो पत्रकार ज्यु
Anta ...ama ta sano umer ko haina raix. Palna nasakne le kina bacha banaune ta.?
Badesh Bata vanaya paxe ta ke Bangali ke Pakistan ta ho me sir Nepali ta hoiena ho la
Bangali holani
@@namarajmondol6279 nepali ni huna sakx ni
ओहो कति राम्री बच्ची भगवान्ले सधैं रक्षा गरुन।
यि दुबै जनालाई संगै राखेर इनटरभियु लिग्नु पर्छ। पिल्ज सर।।🤨🤔
अचम्म छ संसार 😗गरिबीको कारनले बिदेश लागीयो, के सोचेको थियो के भइ दियो ।😚
सोछे झै जिन्दगी रहिनछ 😘😘
पत्रकार जिउको बोल्ने शैली साह्रै मन पर्यो🙏🙏🙏
अनि बच्चा को बाउचाही को होला?बाउको पनि अब खोजी गर्नु परो नि पत्रकारहरुले।
Ho hajur
Bau ta aarabi hola ni
@@किरणभुजेल-ट8त उम
Ma hoina hai
गोरो छ बच्चा अरबिकको हुनुपर्छ ।
म त भन्छु कि दिदिबहिनी हरु बरु भोकै बसाै एकपेट एकसरो लगाएर आफ्नो गुजारा चलाउनु तर पर्देश भुलेर पनि नजानुहोला यहि हो परिणाम बिदेसिए पछि कोहि बैँस ले कोहि बाध्यताले यस्तै हो हजुर यहाँ को चलन
बिदेशी जानू पनि गालत होइन नि हजुर ।आफू ठिक ठाउमा बसेर काम गर्नु पर्छ अनि आफ्नो दुख सम्झेर काम गर्नु पर्छ ।मोज मस्ती गर्न गएको होइन बन्न चहान्छु है । तर धेरै दुख लग्यो यो दि को अबस्था देखेर्😥
@@anjulamatamang5002 tyahita ali careful ni hunu paryo pachi garoo huney afailai ho
Akdam sahi bhannu bhayo
runa laj xaina kukrni ko sanga suteko thies
Bidesh jadaima kohi tyasto hunna jo manoranjanma haraune khalka aaimaiharu matra yasta hunxa hjr sabai xori mane tyasta hudainan aafai sachet bhaiyo bhane khile pani xuna sakdaina aafai usto bhayec yasto hunxa randi bhaluharu😡😡👹👹bt kasai kasaiko tw badhyata pani hunasakxa .🤮🤮🤮
यो मान्छेले धेरैनै राम्रो काम गरेको छ अरु सवै पत्रकार र यो 1 बराबर छ किनकी कहिले बुद्धचित्त बोट कहिले रोडमा सुत्ने गरिबी कहिले हाइवेको फोहोर होटलमा पुगेर आफ्नो पत्रकारिता र आफ्नो महानता देखाएका छ्न वाह कुसलव जि 1 दिन गल्ती गरेको छ विनाकारण Asi साबको गल्ती देखाएर,, तर कपाल काट्नुस है
The host is so respectful, on point but so elaborate!! Here conducted the whole interview with such grace, she look’s so sincere and genuine.😭
बरु बच्चाको आमालाई नै बच्चा पाल्न दियर आर्थिक सहयोग गरौ,बिचरा गरीब हुनुहुदो रहेछ मनकारी दाजुभाइ दिदीबहिनीहरुले सहयोग गरौ ।असली आमालाई सहयोग गरौ।त्यो बालबच्चा बेचबिखन गर्ने सानो बच्चालाई देखायर पैसा कमाउने पुष्पा अधिकारी लाई कडा कारबाही हुनैपर्छ ।
Yo aama baata bachaa naxutaudai thik hunxa bichara aamaa ko man bachaa bina kasari manxa sayog garuta uhaa lae garum
Baccha ko ama ko bau le suikardena hola bhanera yo dd le baccha afu sanga rakhna nakhojeko jasto cha aile police le khojera jimma laidera po syarnu parecha bacccha
पुष्पा अधिकारी को गल्ती केही छैन बिचरा पैसा कमाउने उद्देश्य उनको होइन । भावना र कानुनी कुरा बिच सधै तालमेल हुदैन । यहाँ पनि भएको त्यही हो । भावनात्मक हिसाबमा पुष्पाको प्रेम हो । कानुनी हिसाबमा कानुनी प्रक्रीयामा जानुपर्थ्यो ।
तपाईंको महान कामलाई सलाम छ कुश्ललभ ज्यू
सहि ठाउँमा पुग्नु भएको रहेछ पत्रकार महोदय ज्यु।
Ramro ra emandar patrakar jahile pani ramro ani sahi thauma puchhan kinki patrakar garib ko vagaban ko dut banera puchhan jai hos kuslab sir ur freat and true patrakar salut chha mero godbless u alweys🙏🙏🙏🙏🙋
विदेशमा महिलाहरुलाई सारइ गारो हुन्छ जबरजस्ती करणी गरेको पनि हुन सक्छ नि
Complain garnu parthyo ni ta.jun thauma yesto vako tehi.
सहि हो हजुर को जस्तो सबै को मन होस् ।
हो नि हजुर
Right
याे अामा भनादी पनि मिलेकी हाे किन अाफ्नाे बच्चा उसलाई दियकाे विदेश मा कमाउन अायकाे हाे या बिदेशी काे पेट बाेकेर नेपाल लिन यस्काे सल्लाह ले नै उसलाई दियकाे हाे भन्ने बुझियाे तर पुस्पाले जे गरेनि यसकाे लागि गरेकि हाे किन बिदेश काे ठाउँमा यस्तो काम गरेको नचिनेकाे सग कुन हाे भन्ने नचिनेर कुन हाे यस्काे बाउ नेपाली बंगाली पाकिस्तानी नेपाली लाई त चिदैनौ भन्छन रे बिदेमा थुक्क यस्ती नारिले बाचनु भन्दा त मर्दा हुन्छ ।।
यो हो नि त interview लिने तरिका कटी दामि सलाम हजुर
भग्ये व्रो 10 हजार यता पो दीनु पर्छ हाेला है
Yasto jabi lai din pardain aru lai mattra dosh dinxa
@@supriyaxettri6578 u're absolutely right hajur
😂😂😂Thik thik
Good bro
Supriya chettri sahi vanyo yar
अब त्यो उठे को पैसा ले इन्लाइ सहयोग गर्नु पर्छ
कुरा साही हो
यो अामाको मिले मतो नै होकि
हो हो सहि कुरा
Aafo budha ko vayapo help garx bedesh ma kun natha ko ho aaba k hunx herdai janu hola
Yasta samajka kalankalai aaimai lai k ko sahayo yastalai jutako mala launu parxa sadak ma vik magera palxe garnu hunna yastalai sahayog
पत्रकार भनेको यस्तो हुनु पर्छ
पत्रकारको बाेेल्ने शैलित धेरै राम्रो हाे तर अलि अपुराे प्रस्न साेधाई भयाे
To all those 1% of people who are reading this May your parents live for 100 years ♥️♥️😊
दिदि मिलछ भने मलाई दिनुस मेरो बच्चा छइन तपाईं काे नम्बर दिनुस न दिदि
Machiknaa lado chus गानाको 🖕🖕
Muziii
अन्तर्वार्ता लिने सहि तरिका यो हो कुशलब जि लाई धेरै धन्यवाद ।
सहि गर्नु भयो सर।हजुर लाई धान्ने बात सर।
जे हुनु गल्ती गरिहाल्नुभो अब चाहिँ बच्चालाई आफुसङ्गै राखे बेस होला कि
सहिहाे
Mero vanee panee aheenaee ho hajur afaeelay palnu parxaa afu nakhayraa panee paxee vabesay maa garxaa teyo babulayy
Sahii ho
Halat ho hjr jo le bhogyo usla noi bujxa
Ma linxu yo baby dine vaya
सबैले सक्दो सहयोग गरेर यो बच्चा यो आफ्नै आमाको काखमा राख्नु हामी नेपालीको जिम्मेवारी हो।तेसैले नेपाल सरकार वा नेपाल नागरीहरु मिलेर सहयोग गरम।र ती सानी नानिलाइ आफ्नै आमा संग राख्नु पर्छ
पैसा कमाउन भनेर बिदेश गएर अरुको बच्चा बोकेर हिडे पछि कता बाट हुन्छ त । कार्बाही त तिमिलाई पनि हुनु पर्छ दिदी आफ्नो गल्तिको सजाय त्यो सानो नानिलाई दिनि तपाई ले । कस्तो सोच हो यो आईमाईको छि त्यो पुस्पा मात्रै होइन जन्म दिनि आमा पनि उस्तै खालको रहेछ । बच्चा दिएर फेरि के खानु लिनु गोको त बच्चा भाईरल भयो पैसा पाउनी रहेछ भन्नी लोभ ले फेरि बच्चा लिनु गएको हो यो आईमाई ।
Teita baba khai yo bachako
ra ta
Muslimko gharma jabarjasti karani bhako hola domestic ma arab country jane mahelalai sarai garo cha j pani huna sakcha
Bides ma jabarjasti karani pani ta hun sakx
Shai vanu vayo tapaile good ..
सबै भन्दा दिन दशा बिग्रे पछी वुद्धी ले पनी काम गर्न छोड्छ ,त्यही भाको हो,
पत्रकार भनेको त यस्तो हुनुपर्छ अरु पात्रकामा चाहिँ त्यस्तो गुण छैन पत्रकार मध्येमा उहाँ सर्वप्रथम हुनुहुन्छ उहाँको बोली सैलि धेरै फरक छ धन्यवाद वागमती प्रदेश को राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि रे के
त्यो उठेको पैसा यहा लाइ दिनु होस्
धेरै कष्टकर जिवन बिताइरहेका जस्तो छ
Auta aama vayera arko aama lai dina sakni timi pani khas dayalu aama ta hoinaxau😑 auta himmat aaunu parni auta xori lai palna sakxu vanera
लु हाई सोध खोज गरौं सत्य तथ्त्य पत्ता लगोस यो आमाको सुवास्थ राम्रो हुनु जरुली छ
बिना पुरुष महिला आमा हुदिनन। सो यो
बच्चाको बुबा यानिकी ई महिलाको श्रीमान्
को हुन्?? कि बिना पुरुष बच्चा जन्म्यो?
बिहे नभई बच्चा जन्माउन थालेछ्न अज्कल
हाम्रो नेपाली महिलाहरुले सुन्दा खुशी लाग्यो
वाह👍️👍️👏👏👏👏👏
Yo bachha ko anuhar ta timi saga po milxa re ta vaai
यो महिलाको पनि त मिलेमतो हुनसक्छ आँखा चिम्लेर बिस्वास गर्नु चाहिँ हुदैन
हो
Yes ryt. Khoi kasari biswas garnu yaha
Prakash Magar aama ko milemato xaina vaneko xta puspa ji le nai
मिलेमतो छैन होला सायद किनकि यदि त्यस्तो मिलेमतो हुन्थ्यो भनेको त्यो संस्थाको आइमाईले आफू वचन लाई इ आमालाई नै दोष लगाउथिन होला इनको त्यस्तो केही छैन बिचर बाध्यताले बच्चा दिएको जस्तो लाग्यो
Malai ni Milo matto chai xa jasto lagdaina yadi Milo matto vako vaye Pushpa adhikarile name li halthyo ni uhako
सहि गर्नु भयो दाइ।🙏🙏🙏
साचै इंटरव्यू लिनेको तरिका यस्तो हून्छ पर्छ।
धन्यवाद पत्रकार ज्य, र पूष्पा दीदी र यो ननिकी आमा दुबई ले तेस्तो सजाय भोग्नुपर्ने कुनै छैन। अलीकती बुद्दी पुराउन सक्नू भयन एक आर्कामा सोच्त धेरै राखनू भाको रहेछ, तर नानी को नाम्मा रकम धेरै सयोग हुनुको कारण, अलिकती लोभले गर्दा यो हुनसक्छ।
यी बैनिको इज्जत जोगाउन नाटक गरेको रहेछ पुस्पा अधिकारिले र पुस्पाले पनि माफी माग्नुभयो
पैसा पनि जसले दिएको हो दिदै हुनुहुन्छ
Jhut lukdaina. Sahayog appeal garne tarika milena. Any way yesto kasai lai naparos...... 🥵
बास्तबमा कुरा अहि हो बुज्नेले कुरा नबुजेर मात्र हो अर्काको ईज्जत् जोगाउने हुदा पुस्पाको आफ्नै ईज्जत् गयो
Sahi kura
pushpa dede ko dasha lageko ho niyat kharab vako manxe chahi haina
Umm.bichara pushpa dprtion ma najaaun God bless her.
एकदम राम्रो गर्नु भयो कुसल लभ सर अब सबै चुरीफुरी निकाल्नु होला सर
मेरो विचारमा बच्चा adopt गने कानूनी जटिल्ता भएको कारणले पुष्पा जीले यस्तो गरेको हुनुपर्छा। उहाॅको नियत रामो् छ ।
पत्रकार दाइ सलाम छ है।। अनि यी आमा लाई पनि गलत भन्न सकिन्न ।। बिदेशको ठाउमा एक महिला के गर्नु ।। देश नै येस्तै गरिब छ हाम्रो।। पुस्पा भन्ने आइमाई राम्रो रैनछ। कार्बही गर्नु पर्छ।।
उहाँले बिदेशबाट गर्भ बोकेर अाएकि महिलालाई जोगाउन खोज्दा फस्नु भयो जस्तो लाग्छ।
बिदेशबाट गर्भबोकेर अाएकि महिलाको पहिचान खुल्दा उनलाई घरपरिवारले,समाजले बहिस्कार गर्छ र उनी कि अात्महत्या गर्न बिबस हुन्छिन कि रत्नपार्कमा बसेर भिख माग्न बाध्य बनाउछ समाजले।यसबाट एउटी महिलाको उद्वार गर्न खोज्दा अाफु पनि फसिन र ती महिलाको पनि गोपनियता खुल्यो।2,4 वटा झुठ बोलेर कहिले काहिँ कसैको जीवन बच्छ भने तेसलाई राम्रै मान्नु पर्छ।
पैला आफैले पनि अलिकति सहयोग गरेर आएको भए राम्रो हुनेथियो नि कुसलभ जि
1000/1500 त्यो बच्चालाई दिदा तपाईंको
के जान्थ्यो र सर ?
बाँकी भिडियोको लागि धन्यवाद हजुरलाई 🙏
Yes you’re right 🙏🏻🙏🏻🙏🏻🙏🏻
Sahi vanu vo
धन्यवाद पत्राकार ज्यु सम्बन्धि आमालाइ भेटेर सहि सत्यतथ्य बाहिर ल्याएर सारा जनतालाइ जानकारी गराउनु भयो खुसी लाग्यो
भाउजु त्रिशुली गयो भन्दैछ पक्कै पनि नुवाकोटको हुनु पर्छ बोली सुन्द तमाङ्ग नै हो यो दिदि
गर्व नगर्नुस है उहाले गलत कामको फल हो यो
लामा तामाड० रे सोल्टा
Galatai vayani kasaiko jana vayako xa
त्यो बच्चा को बाउ को हो यदि बेदेशीको बच्चा हो भने बिदेश पठाउने मेनपवर लाई कारबाहीमा ल्याउनु पर्छ पत्रकार सर।सत्यतथ्य लाई छिटोभन्दा छिटो पत्ता लगाउनु पर्यो त्यो बच्चा र आमालाई कोसैले पनि सहयोग गर्नु पर्दैन मेनपावर आफै जिम्मेवारी हुनुपर्छ
सही हो
Tyo bachha ko baau bidesi ho re aba ke garna sakinxa nyayadhis jiu nyaya dinu paro
Nepal ma jamiyako xa aaba Nepali ho
सहि हाे दाजु सबै बिग्रेको याे तल्लाे स्तरकाे शाेच भएकाे बरिस्ठेहरुकाे कमेन्ट्काे कारणले हाे
कुश्लभजीलाई धन्यवाद! तथ्य सत्य बाहीर ल्याईदिनुभयकोमा !!
Mero bichar ma yo aaimai hijo aasti dubai bata 94 jana pregnant aako baneko group ko hunu parxa
Right
right
Really 😂😂😂
Right
दाता हरु ले यो आमा लाई चै हेर्नु पर्ने हो ।
Bichara xorimanxeko jindagi 😭😭😭😭😭😭😭😭❤️❤️
Ramailo gare pachhi
😭😭😭😥😥
जसरि भए पनि एसको बाउ चाहिँ कोहोनि खोजि गनु पछ, है सर
अरबी होलानि
अाज पैला चाेटि हजुर काे भिडियो भिजिट गर्न पाएकाे छु धेरै खुसि लाग्याे हजुर काे बाेलने सैले धेरै मन पर्याे हजुर
अाहा धेरैं राम्राे पत्रः कार पत्र कार कति मिठो बोली ♥️♥️♥️♥️♥️♥️अन्तवार्ता लिएको
पत्रकार दाजुlai dherai dherai thank you yatti ramro tarikale qns.sodhnu bayakoma!🙏🙏
कुशलभ सर सल्युट छ हजुरलाई राम्रो सङ्ग सोध्नु भयको छ
हामी सहयोग गर्नेछु दिदि । हजुर आफै सङ्ग राख्नु होला नानुलाई। हामिले बुझेका छौ हजुरको पीडा // आफन्तले के भन्ला समाझले के भन्ला मेरो छिमेकिले के भन्ला भनेर नसोच्नु होला। हामी सारा नेपाली छौ हजुरलाइ सहयोग गर्ने माया गर्ने ।।
Aafai rakhnu aama k ko arulai dinu hau Baru yti ramro nani lai
Dajuko bolne saile saroi man paryooo... good job daju.
पत्रकार ज्यू हजुरको अनतरबाता लिनी शैली असाध्य सभ्य, भावात्मक र धैर्यका साथ लिनुभयो धन्यवाद!!! सहयोगी मनहरू यो आमा र नानी लाई सहयोग गरि दिनुहुन हार्दिक अनुरोध 🙏😢😢
Bichara nani ko ama sarai pidit rahicha aba hami sabai milera nani ko ama lai sahayog garau mero ankha ma aasu aayo 😭🙏🏼
पाप लुकन नसकेको होला