रास्वपामाथि ज्यादती ! ओलीलाई रास्वपा र राप्रपा नै भारी ! प्रचण्डलाई ओलीको दनक ! TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • रास्वपामाथि ज्यादती ! ओलीलाई रास्वपा र राप्रपा नै भारी ! प्रचण्डलाई ओलीको दनक ! TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint

ความคิดเห็น • 117

  • @Gyanuthapa57Gyanuthapa57
    @Gyanuthapa57Gyanuthapa57 6 วันที่ผ่านมา +32

    नेपाली लाई जाेगि बनायाे गणतन्त्र ले।

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 วันที่ผ่านมา +39

    उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☝️☹️

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 6 วันที่ผ่านมา +2

      राजीव जीको कुरा ठीक हो साथीहरु भ्रष्टाचार नेताहरु लाई बहिष्कार गरौं साथीहरु ❤❤❤

    • @Comedy100videos
      @Comedy100videos 5 วันที่ผ่านมา

      कडा दनक दिनुभयो त्यो पनि काँग्रेस एमाले जस्ता चोरहरूलाई

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 6 วันที่ผ่านมา +17

    राजीव जीको कुरा ठीक हो साथीहरु भ्रष्टाचार नेताहरु लाई बहिष्कार गरौं साथीहरु ❤❤❤

  • @chapagainnikesh9884
    @chapagainnikesh9884 6 วันที่ผ่านมา +14

    एमाले माओबादी र कांग्रेस को पत्ता साफ नभए सम्म केही बिकास हुँदैन।लौ आउनुस हामी सबै साना युट्युबर हरु संगै एक अर्का लाई सहयोग गर्दै अगाडि बढौँ।100% ब्याक दिन्छु।जय रबि जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 6 วันที่ผ่านมา +2

      राजीव जीको कुरा ठीक हो साथीहरु भ्रष्टाचार नेताहरु लाई बहिष्कार गरौं साथीहरु ❤❤❤

    • @chapagainnikesh9884
      @chapagainnikesh9884 6 วันที่ผ่านมา +1

      ​@@SDPElectricPlumber हो नि हामी जनता ले मत नबदले नेता बदलिनेवाला छैनन।❤

  • @kajiramthapa7277
    @kajiramthapa7277 6 วันที่ผ่านมา +24

    यि फटाहाहरुको अनुहार हेर्न नि मन लाग्दैन

  • @karkidev123k
    @karkidev123k 5 วันที่ผ่านมา

    रबि दाइ सधैं सत्य,निडर र साहसी ब्याक्तित्व हो✊💪
    रबिका पछि अनेकौं ष*ड्यन्त्र गर्नेहरु आफैँ सकिनेछन्👎️😡👎️

  • @Roshanshrestha-k4v
    @Roshanshrestha-k4v 6 วันที่ผ่านมา +1

    केपी प्रचण्ड शेरे ले देश बनाउँदैन कंगाल बनाउँछ अब राजा पुन स्थापना गर्नु पर्छ सबै नेपाली हरु मिलेर ❤❤

  • @binodshrestha2524
    @binodshrestha2524 6 วันที่ผ่านมา +12

    Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NirojBasnet-rc2ty
    @NirojBasnet-rc2ty 6 วันที่ผ่านมา +10

    राजा ज्ञानेन्द्र शाह जिन्दाबाद ❤ ॐॐ 🥰🥰

  • @manbahadurkulung8730
    @manbahadurkulung8730 6 วันที่ผ่านมา +2

    भन्दा दुख लाग्छ, अहिलेका नेताहरु एक्लौटी धनी र शासक र सत्ताको लागि मर्छन् बिकासमा यिनिहरुको चटकले केही हुनेवाला छैन। बौद्धिक ब्यक्ती चाहिन्छ।

  • @arpanghale1641
    @arpanghale1641 6 วันที่ผ่านมา

    जुझारु , तथा कुसल पत्रकार राजिब ज्यु ले सुरुमा प्रस्तुत गरेको यी भ्रष्ट , राष्ट्रघाति नेताहरू का बिरुद्ध बोलेको शब्द शब्दमा सचिवले साच्चिकै दम छ तथा नेपाली जनताको आवाज छ ।।

  • @damodardhodari3296
    @damodardhodari3296 6 วันที่ผ่านมา

    राजिबभाइकाे सत्य तथ्य विश्लेषण सलाम् छ

  • @sudippoudel596
    @sudippoudel596 6 วันที่ผ่านมา +1

    ओलि बा को भाषण सुन्दा झन दिक्दार लाग्यो

  • @MrKyaraj
    @MrKyaraj 6 วันที่ผ่านมา

    Great brother, good news

  • @BUPbThapa
    @BUPbThapa 6 วันที่ผ่านมา +3

    Love rabi sir🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @startamu3098
    @startamu3098 6 วันที่ผ่านมา +2

    उखने कमेडीयान र भ्रष्टाचारी नाइके केपी कोे हलि हरुले टेबल ठोक्न बाहेक केही जानेका छैनन् 😡😡😡

  • @uttamhd1
    @uttamhd1 5 วันที่ผ่านมา

    गतिलो सैद्धान्तिक कुरा गर्नलाई पढ्न पर्यो पढेकै छैन के जान्दछ ।
    देशको प्रधानमन्त्रीले खाली गालीगलोज र अर्कालाई उडाउने पछार्ने मात्रै कुरा।
    यो भ्रष्ट प्रधानमन्त्री केपी ओलीलाई जबसम्म शासनसत्तामा राखिरहन्छ तबसम्म देशमा केही हुनेवाला छैन।

  • @ToplalKhanal-i8c
    @ToplalKhanal-i8c 5 วันที่ผ่านมา

    केपि ओलि जि तपाइ सत्ते बोलन
    आउदैन

  • @deep.deep143
    @deep.deep143 6 วันที่ผ่านมา +1

    यी फटाहा हरुको अनुहर हेर्न नपरे हुने त्याहामाथी यो टुक्केको त नाउ पनि सुन्न नपरोस्😏😏

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 6 วันที่ผ่านมา +1

    जति जे भन 84मा एमालेर कालाे कांग्रेसलाई भाेट हालीदैन सिधै घण्टी मा हाे भाेट

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 4 วันที่ผ่านมา

    🎉🎉नियमित 🎉🎉

  • @ChitraThapa-ky8en
    @ChitraThapa-ky8en 6 วันที่ผ่านมา

    खै चिनी पनि धैरै भय पछि तितो हुन्छ भन्थौ हो रैछ सरकार मैले त मानी

  • @shankarmijar7697
    @shankarmijar7697 5 วันที่ผ่านมา

    भारत ले नेपाललाइ आफ्नै देश को एउटा टुक्रा ठान्छ जुन काङ्ग्रेस ,एमाले र मावबादी का चोर देशद्रोहि नेताहरूले यो हालतमा पुर्याए ,,99% नेपालको राजनीति ईन्डिया बाटै चल्छ । बरु नेपाल ईन्डिया लाई सुम्पिदा नेपाली जनता ती तमाम करबाट छुट्कारा पाउछ ,,अत्ति भो आफ्नै देशद्रोहिहरुले लिटेको देख्दा।

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 5 วันที่ผ่านมา

    देश चलाउने जति सबै भिखारी छन अनि भिख नमागी त कहाँ खाएको पच्छत ? माग्ने हरु छि 😡😡 अरुको अगाडी नेपाली भन्न पनि लाज लाग्छ यार 😢

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 6 วันที่ผ่านมา +1

    केपी भुक्दा अपराधी ले टेबुल हानेको हेर

  • @mandhirsingh6075
    @mandhirsingh6075 6 วันที่ผ่านมา

    उखाने र रयाले सरकार मुर्दाबाद

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 6 วันที่ผ่านมา

    सहयोग दिनु भित्रिय स्वार्थ विना कसैले दिदैन,तर लिनेहरूले विचार गर्नै पर्छ।

  • @Legendboy-p9s
    @Legendboy-p9s 6 วันที่ผ่านมา +3

    ऊ खाने को उखान नमरिन जेल सकिँदैन

  • @bharatkhatri6332
    @bharatkhatri6332 5 วันที่ผ่านมา

    Rip oli

  • @ameerkc5033
    @ameerkc5033 5 วันที่ผ่านมา

    काङ्ग्रेस को बुइ चढे पछि बल्ल ओलि को असली रुप देखे मैले, ढिला भयो होला तर अब भयो

  • @PurushottamLamichhane-he4yj
    @PurushottamLamichhane-he4yj 6 วันที่ผ่านมา +3

    😢कसलाइ छोडेर के भोर ,दुई कार्यकाल रास्ट्रपति भएको मान्छे आफ्नो पति को हत्या भयो त्यास को खोजी छैन छु बिद्या भन्डारी।

  • @karnakarki5206
    @karnakarki5206 6 วันที่ผ่านมา

    नमस्कार राजिब भाई सभामुख भनेको केपिको हनुमान हो हो हो माहाकाली बेच्ने ज्ये घण्टी।

  • @DanMagar-v7p
    @DanMagar-v7p 6 วันที่ผ่านมา

    खालि फिरीमा पायो भनेको होला कुनदिन कुन कुरामा मिदैन अनि रसियार इकेन हुनछ आब नेपाल को नेताहरू लाई थाहा छइन

  • @ChitraThapa-ky8en
    @ChitraThapa-ky8en 6 วันที่ผ่านมา

    सहि हो कुरो त बुजेको छ तर सररर लेखन अउदैन हामी जशतो ले हेरेर चित्त बुझाउने हो यो पनि बन्द हुने भो

  • @pratapghimire2219
    @pratapghimire2219 6 วันที่ผ่านมา

    कसैले केपी ओलीलाई सोधुन् कि
    १) राजनीति को परिभाषा कस्तो हुनु पर्ने हो ?
    २) त्यो राजनीति चरित्र को अभाव किन भयो ?
    ३)तपाईँको मन्त्री परिषद् मा कस्ता कस्ता आरोपी छन् ?
    ४) देश र जनता को हितमा निहित हुने राजनीति कैले सिक्ने कि नसिक्ने ?
    ५) केही थान व्यापारी , बिचौलिया , र भ्रष्टाचार को पक्षमा नै तपाईं हुनुहुन्छ कि ? कतै जनता को पक्षमा पनि हुनुहुन्छ ?
    ६) गिरिबन्धु टी स्टेट घोटाला मा नीतिगत निर्णय लिने लाई हाल को कानुनले तोकेको सजाय भन्दा १० गुणा बढी सजाय संशोधन गरेर भए पनि सजाय दिनु पर्छ । भन्नुस् त केपी ओली ज्यू मैले सही भने कि गलत ?

  • @ManobalLamichhane
    @ManobalLamichhane 6 วันที่ผ่านมา

    Best of the best❤️

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 6 วันที่ผ่านมา +1

    तुक्केले पानी जाहज पोखरा बेनि रेल ल्यायो अब बुतवलमा सुरुङमार्ग ल्याउने भयो कस्ले पत्याउने एमालेको झोलेहरुले मात्र हो कि ? हामि सबैले पत्याउनेहोला बरै ?

  • @ChandaJay-v4y
    @ChandaJay-v4y 6 วันที่ผ่านมา

    good news

  • @HstHst-x9u
    @HstHst-x9u 5 วันที่ผ่านมา

    राजिव सर नमस्कार यि दल होइनन बिदेशिले हाथधोएको पानीलाई गुलश र बिदेशी को पेसाबलाई गौ मुत्र ठान्डछन

  • @bhimgharti5922
    @bhimgharti5922 5 วันที่ผ่านมา

    यति धेरै सुरुङ मार्ग छ महिना मै ब्रेक थ्रु गर्देछ गफाडिले😅😊

  • @nawarajhayu5727
    @nawarajhayu5727 6 วันที่ผ่านมา

    अब भागाभाग हुने
    पक्का छ

  • @ChandaJay-v4y
    @ChandaJay-v4y 6 วันที่ผ่านมา

    Rajainar lingdain isgreat good point

  • @sudipbasnet-sq4tx
    @sudipbasnet-sq4tx 5 วันที่ผ่านมา

    याे रविकाे झाेले लाई याे चलेकाे टेलिभिजन किन राखेकाे हाेला

  • @b..k...r8347
    @b..k...r8347 6 วันที่ผ่านมา

    Nepal ma prachanda koho thaha xaena he is the man who make democracy nepal Baki pati daka hun

  • @bajagainsahadev
    @bajagainsahadev 5 วันที่ผ่านมา

    कति दुख गरि जितायको छ।😂

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi 6 วันที่ผ่านมา +1

    उखाने गुखाने छ मैनामा बनाईस

  • @MichaelBrown-fe9sc
    @MichaelBrown-fe9sc 6 วันที่ผ่านมา

    उखाने नमरी देश बन्न गार्हो छ हौ!

  • @tamangoneline3674
    @tamangoneline3674 6 วันที่ผ่านมา

    ब्रस्टा हारु बिग मगेरा कहिले सम्मा देश चलछ हो

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 6 วันที่ผ่านมา

    नेपालका नेताले आफ्नी स्वास्नी , छोरीले लगाउने भित्री कपडा समेत ईन्डिया बाट माग्छन् त्यो पनि लगाएर फालेको !!

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 6 วันที่ผ่านมา

    नपुंसक बाट के को आशा गर्नु ??

  • @ajayprakash8333
    @ajayprakash8333 6 วันที่ผ่านมา

    🙏
    Yehi ho Naya Nepal ganatantra😡

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e 4 วันที่ผ่านมา

    याे।देसमा।सरकार।छैन। 21:55

  • @binodshrestha2524
    @binodshrestha2524 6 วันที่ผ่านมา +1

    Thank you Rajhib sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodshrestha2524
    @binodshrestha2524 6 วันที่ผ่านมา +1

    Yo bharasta bidesi ko DaLaL Desh Lutuwa bechuwa haru Lai kick out garnu parcha

  • @Hira-dulal
    @Hira-dulal 6 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @hemongoutam1206
    @hemongoutam1206 6 วันที่ผ่านมา +1

    Kathai hmro desh Ra neta 😢

  • @BhanBogati
    @BhanBogati 6 วันที่ผ่านมา

    Kp oli

  • @reshamkafle6991
    @reshamkafle6991 6 วันที่ผ่านมา +1

    Trump ko nirynaye Sahi xa

  • @deeparai9527
    @deeparai9527 6 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @kumargurung7383
    @kumargurung7383 5 วันที่ผ่านมา

    KP oli ji rajniti nagarera comedy gareko bhae Haribansa ra Madan Krishna lai pachhi parne thiyo.

  • @roht1634
    @roht1634 6 วันที่ผ่านมา

    Rip Oli tero 13 din boru barchu

  • @RamThapaThapa-t2c
    @RamThapaThapa-t2c 6 วันที่ผ่านมา

    Yo ukhane tukke namarunjel samma ho Ami janataharulai kahile sukha paune xaina

  • @CR7-vr9sn
    @CR7-vr9sn 6 วันที่ผ่านมา +1

    Kp parchande sere gagane makune hune samma yestei ho 😅😢

  • @sanjaybaral537
    @sanjaybaral537 6 วันที่ผ่านมา

    Hamro des ma xan ni dhoti ka gulam sattama basera india ko pau ma parera oli satta ma xan. dhoti ko pau dhuna napayera oli dhuru dhuru roye ko

  • @shyamchamp0075
    @shyamchamp0075 6 วันที่ผ่านมา

    Yo ma… sath dine lai pni ma….

  • @harybabu8134
    @harybabu8134 6 วันที่ผ่านมา +1

    Tukke lai xanbin hos combodiya kanda

  • @BistJayantBist
    @BistJayantBist 6 วันที่ผ่านมา

    लाणो सहयोग

  • @sumanksl
    @sumanksl 6 วันที่ผ่านมา

    Aaba 30 borsa sama neta vanni le desh yesto bhannako

  • @dipendrathapa5203
    @dipendrathapa5203 6 วันที่ผ่านมา +1

    mage khane banune bhayeo janta haro lai abha pane janta jagno jarure 6

  • @BipulPanta
    @BipulPanta 6 วันที่ผ่านมา

    Tapai sarai rabiko jholay hunu vayo kahile kahi sahakari pidit ko paksha ma Pani bolnus patrakar jiu

  • @bishalshah5860
    @bishalshah5860 6 วันที่ผ่านมา

    Net nai katdyo savai tira samchar herna pani diyena..

  • @sobbereact
    @sobbereact 6 วันที่ผ่านมา

    Khasma hamro des khokro vayeko Sambad haruko Karan le ho yedi kangres ra yemala bahek aru party milera jantasanga sadakma niskiyo vane xittai nai nepalko abastha ra bebastha badlinxa jay nepal 🇳🇵

  • @rtvlog1371
    @rtvlog1371 6 วันที่ผ่านมา

    Fur fur na hauna amle timi kasko lagi k ko lagi ra ani timi lai janale k socheko x teyo ramro saga janata lai thaha x

  • @manjukattel6584
    @manjukattel6584 5 วันที่ผ่านมา

    Yeti ko vakti sarkar k kam garecha prkash man le k garecha ahile samma desh ko lagi ahile samma bau ko nam bechera didi vai desh lutera tapana jasto bascha ajai naya teachable dal are timiharu chahi 30 barsa dekhi chatake banirahekachau oli sarkar ra aarju sere gut prkashman gaite

  • @UmaAdhikari-tm4gr
    @UmaAdhikari-tm4gr 6 วันที่ผ่านมา

    aajai gako xaina kp xiiii chadai aba

  • @sabijranamagar8720
    @sabijranamagar8720 6 วันที่ผ่านมา

    Bhrathachari dalal le khana paune vayo vanera khusi vako

  • @Paulbudhathoki3
    @Paulbudhathoki3 6 วันที่ผ่านมา

    36 hajar pound 57 crode?

  • @beeg5682
    @beeg5682 5 วันที่ผ่านมา

    Bistarai Asia India le lincha.

  • @manjukattel6584
    @manjukattel6584 5 วันที่ผ่านมา

    Yeti ko vakti sarkar k rabi ra prchanda ko pachi Lange po vaneko ho oli ba ki vrasta ra dalal ko esarama desh sakna vaneko ho ??? Kura vasan hoina janta ra desh ko hit ma kam garna sakne himmat chaina ho

  • @RamThapaThapa-t2c
    @RamThapaThapa-t2c 6 วันที่ผ่านมา

    Ukha n tukkako kura bishwas garnu vaneko janataharulai ullu banayako ho

  • @SushantGhimire-t2j
    @SushantGhimire-t2j 6 วันที่ผ่านมา

    🔔🔔🔔🔔

  • @bishokumarshresta7652
    @bishokumarshresta7652 6 วันที่ผ่านมา

    About indien fiscal year news ...on necessary news...

  • @RamChandra-dw4gz
    @RamChandra-dw4gz 6 วันที่ผ่านมา

    Hamro nepalko manachitra ra nepali jhandalai euta logoko roopma deskma chhapi ek-aapasko gaad korakorko srabya drishya kahile samma hernu parne ho hamile??? Prashna pratek nepaliko manma......

  • @dhanetamang936
    @dhanetamang936 6 วันที่ผ่านมา

    😮😮😮😮😮

  • @SanvabKhatri
    @SanvabKhatri 6 วันที่ผ่านมา

    54
    .

  • @jollyjolly123
    @jollyjolly123 6 วันที่ผ่านมา

    Rajendrey mula chahi k khulkyaune raixa

  • @shyammandal8494
    @shyammandal8494 6 วันที่ผ่านมา

    K vaniko mo ta bhujieno yo Kura

  • @BirenMgr-fw9tz
    @BirenMgr-fw9tz 6 วันที่ผ่านมา

    Aaba nepali ko Kun bhag bechdai xa thu sarkar

  • @khadkapoudel-y9m
    @khadkapoudel-y9m 5 วันที่ผ่านมา

    hait ke ho tapai ta india ko khoiro kadnu vaaxa , tara sir j vannus pahila aafai ma galti hernu jaruri xa, kinaki hamra Neiaa hahule nai intelnal gadbadi garirahe xan bolne ra garne kam nai tungo na bungo ko xa.

  • @sumanksl
    @sumanksl 6 วันที่ผ่านมา

    Nepal ko neta chor hunu

  • @kasammalla4485
    @kasammalla4485 6 วันที่ผ่านมา

    Hami k vikari ho sadai anudan lini

  • @roht1634
    @roht1634 6 วันที่ผ่านมา

    Bhig magera desh chalune

  • @RajuShrestha-m4k
    @RajuShrestha-m4k 6 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍💯💯💯💯

  • @ethicaldata
    @ethicaldata 6 วันที่ผ่านมา

    OOli sarkar desh ko susaasan khoi desh lai bachha le khelaayeko kelauna jasto xa prastuti hiii timro social hii u r oli ....... government spich hod who r u hiiii like third ghinder ukhan hiii all are leaders or hijada hiii i don:"n like it. I do not vote in sambidhan low d0nlike 35 year leader in parliament old face

  • @ShailendraJayswal-f8e
    @ShailendraJayswal-f8e 6 วันที่ผ่านมา

    इंडिया के बारे में tumko मालुम ही नहीं है

  • @BUPbThapa
    @BUPbThapa 6 วันที่ผ่านมา

    Love rabi sir🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @padampachhai5796
    @padampachhai5796 6 วันที่ผ่านมา

    ❤❤❤❤

  • @DamakHancy
    @DamakHancy 5 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏