Sane (साने) Episode 151 || June 18 - 2024 By Suraj Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • Welcome to SANE TH-cam channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
    Sane (साने) Episode 151 || June 18 - 2024 By Suraj Ghimire
    #sane #surajghimire #newepisode
    ►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
    Suraj Ghimire (SANE)
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Suraj Ghimire
    Bipana Pantha
    Seskanta Dhakal
    Kamala Gaire
    Anju Rasayle
    Dharma Bhandari
    Shyam Bohora
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Bhim B.C
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Sane Production Pvt. Ltd
    ►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
    Ashish Bhattrai
    ►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Suraj Ghimire
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Bishnu Bhattrai
    Kapil Dev Adhikari
    Charange Resort
    ©SANE
    To stay updated please CLICK HERE to SUBSCRIBE:
    For more videos like this subscribe to our channel.
    / @sane.official
    Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.
    --------------------------------------------------------------------------------------------------------------------
    *****************************************************************************
    कान्छी भाग - 207 || Kanchhi Epi - 207 || Ashaa Khadka || Sukumaya || June 08, 2024
    भुन्टी भाग- 219 [ Bhunti Epi-219 ] II Asha Khadka II Sukumaya II June 11/2024
    Sita -"सीता" Episode-39 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
    SAKAS || सकस || Episode 31 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 08 June 2024
    बुहारी भाग - 179 || BUHARI Episode -179 || कथा चेलीकाे || Nepali Sentimental Serial || 31st May 2024
    कर्म,कान्छी,भुन्टी,सीता,सकस, नारी :- Recommended TH-cam Serial.
  • บันเทิง

ความคิดเห็น • 645

  • @SANE.OFFICIAL
    @SANE.OFFICIAL  3 หลายเดือนก่อน +156

    Promocode: SANE88
    Link -: tinyurl.com/sane88

    • @amitb.k1836
      @amitb.k1836 3 หลายเดือนก่อน +3

      YASH MA KASARI LAGNI GARNE HO SIR

    • @LokesBabu-ms7ps
      @LokesBabu-ms7ps 3 หลายเดือนก่อน +1

      Tkx daii Hjrko sane apsod

    • @Bidur-tg7xq
      @Bidur-tg7xq 3 หลายเดือนก่อน

      ramroxa hai ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @JANGABK-jv1of
      @JANGABK-jv1of 3 หลายเดือนก่อน

      Ok❤❤❤

    • @bagdasraj
      @bagdasraj 3 หลายเดือนก่อน

      म चही काभ्रे पलान्चोक बाट हेर्दै छु
      अब धुर्बा पौडेल र अमर साही लाई पनि लेराउनु पर्यो साने जि

  • @prempunprempun8443
    @prempunprempun8443 3 หลายเดือนก่อน +41

    छिटो भन्दा छिटो राधा र सानेको बिहे भएको हेर्न पाइयोस म हाल कुवैत देखि हेर्दैछु मलाइ सारै मन पर्छ साने सिरियल।

  • @Kajalofficial7
    @Kajalofficial7 3 หลายเดือนก่อน +25

    आगामी दिनहरुमा पनि यस्तै राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण साने सिरियलको टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SabinapunMagar
    @SabinapunMagar 3 หลายเดือนก่อน +25

    राधा र सानेको बिहे भाको हेर्न मन छ र धेरै पैसा कमाएर सानेको सुखका दिन छिट्टै आओस् ❤

  • @dbgurung9475
    @dbgurung9475 3 หลายเดือนก่อน +8

    🙏धेरै राम्रो छ सुरज जि हाेलटिमलाई सफल्ताकाे शुभकामना छ साने फिल्म ❤👌💕💕🙏🇳🇵

  • @padamsunuwar4472
    @padamsunuwar4472 3 หลายเดือนก่อน +10

    सारै मनपर्ने टेलिसिरियल साने सबैको मन मुटुमा छ।

  • @bharatbohara4830
    @bharatbohara4830 3 หลายเดือนก่อน +17

    अब छिट्टै साने अनि राधा को बिबाह हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ExcitedAzaleaFlower-yc3ik
    @ExcitedAzaleaFlower-yc3ik 3 หลายเดือนก่อน +33

    ❤❤❤बिपना दिदि र ❤❤❤❤सुरज❤❤दादा❤❤लाइ को को ले माया गर्नु हुन्छ❤❤ कमेन्ट मा भन्दा❤❤हुन्छ❤❤ है ❤❤सबै ले माया र❤❤ साथै❤❤सफोट ❤❤दिनु होला ❤❤मेरो नि💔💔 छ🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bishnukesy7890
      @bishnukesy7890 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tekrajbhattarai9882
    @tekrajbhattarai9882 3 หลายเดือนก่อน +7

    साने सिरियल धेरै राम्रो छ , बेला र परिस्थिति अनुसारको माग हो साने सिरियल ❤️ good luck 🇳🇵✍️✍️✍️👏👏👏

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 หลายเดือนก่อน +7

    छिटाे भदा छिटाे राधा र सानेकाे बिहे भएको हेर्न पाइयाेस म हाल कुवैत देखि हेदैछु मलाइ सारै मन पछ साने सिरियल।

  • @bikashgautam8491
    @bikashgautam8491 3 หลายเดือนก่อน +7

    साने सिरियल आज एकदमै राम्रो वनेको छ यसरि नै सम्पुर्ण भागहरु पनि यतिकै लामो हुन्छ भन्ने पुर्ण विश्वास राखेको छु❤❤

  • @Nepalgaming111
    @Nepalgaming111 3 หลายเดือนก่อน +10

    मलाई एकदमै मनपर्छ साने र कर्म सिरियल म हरेक हप्त सानै सिरियल कर्म सिरियल लाई पर्खेर बसेको हुन्छु। म सानेको सबभन्दा ठूलो फ्यान है त।❤❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 3 หลายเดือนก่อน +47

    साने र राधाको जोडी नछुटोस् भन्ने जति यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻❤️❤️🙏🏻❤️😘😘

    • @NiranjanaGharadiDhami
      @NiranjanaGharadiDhami 3 หลายเดือนก่อน

      ❤❤❤❤

    • @yamchhetri1965
      @yamchhetri1965 3 หลายเดือนก่อน

      यो सिरिएल जति हेरो उति हेरम लाग्ने ! @@ तर समय घट्यो है साने बाबु ।❤❤❤ अझै हेरम भन्नी बेला मा बाऐ बाई हुन्च क ? म पोखरा बाट है साने घिमिरे ( सुरज )🎉🎉🎉🎉🎉😂😂❤❤😅😅😅

    • @ganeshkunwar9653
      @ganeshkunwar9653 3 หลายเดือนก่อน

      Moile ta suru bat ja hereraako xi

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 หลายเดือนก่อน +3

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।

    • @Joyesh-k6u
      @Joyesh-k6u 3 หลายเดือนก่อน

      Back 😢

  • @narayanchhetri3161
    @narayanchhetri3161 3 หลายเดือนก่อน +6

    ❤❤❤❤❤❤❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 3 หลายเดือนก่อน +18

    साने सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @GyanShakya-xe4el
      @GyanShakya-xe4el 3 หลายเดือนก่อน

      🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤

    • @GyanShakya-xe4el
      @GyanShakya-xe4el 3 หลายเดือนก่อน

      मछुहाे हजुर

  • @Jku-official
    @Jku-official 3 หลายเดือนก่อน +6

    ❤❤❤

  • @sheshkantadhakal8142
    @sheshkantadhakal8142 3 หลายเดือนก่อน +8

    साने यो १५१ भाग के कस्तो लाग्यो सबैले कन्जुस नगरी कमेन्ट गर्नु होला है

  • @janakchandar912
    @janakchandar912 3 หลายเดือนก่อน +6

    good ❤❤❤sane welcome boy

  • @AaahishBhattarai
    @AaahishBhattarai 3 หลายเดือนก่อน +6

    Sabai le xoto vayo xoto vayo vanu vayeko vayera ali long aaudai xa hai aaba pratikshya garnus bistarai ajai long aaune xa ❤ la herera sab le maya gari dinu hai 🌸💕

  • @Kajalofficial7
    @Kajalofficial7 3 หลายเดือนก่อน +11

    आज बुधवार आउने ४ सिरियल मध्य हजुरहरूलाई कुन कुन सिरियल मन पर्छ साने, भुन्टी, सिता, बुहारी ❤❤❤❤❤मा

    • @sunilshrestha4277
      @sunilshrestha4277 3 หลายเดือนก่อน

      सबै मन पर्छ म नछुटाई हेर्ने गर्छु हाल साउदी बाट ❤❤

    • @DipeshDahal-jl5fz
      @DipeshDahal-jl5fz 3 หลายเดือนก่อน

      All

    • @sagarpuri7536
      @sagarpuri7536 3 หลายเดือนก่อน

      मैले साने मात्र हेर्छु

  • @dudhrajshah876
    @dudhrajshah876 3 หลายเดือนก่อน +6

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤🎉🎉

    • @DIYDurga
      @DIYDurga 3 หลายเดือนก่อน +1

      Ok support me

    • @Joyesh-k6u
      @Joyesh-k6u 3 หลายเดือนก่อน +1

      Back 😢

  • @SaritaShahi-b7u
    @SaritaShahi-b7u 3 หลายเดือนก่อน +6

    Sane sar hjr ko video katikhera aauxa vanera waite ma thya ma aayo aba khusi vaya ma ❤❤🎉

  • @SVSUBASHVlOG
    @SVSUBASHVlOG 3 หลายเดือนก่อน +8

    1st comment 😁❤

  • @Abinashvlog12
    @Abinashvlog12 3 หลายเดือนก่อน +1

    साने सिरियल हेरेर आँखाबाट आँशु रसाउने कोको हुनुहुन्छ 😢यता हाजिर गर्न नभुल्नु होला सबैलाई पशुपतिनाथ रक्षा गरुन जयनेपाल 🇳🇵😘🙏

  • @janakchandar912
    @janakchandar912 3 หลายเดือนก่อน +6

    3M

  • @N.A.Vlogs98
    @N.A.Vlogs98 3 หลายเดือนก่อน +5

    साने🎉🎉❤Sane dai lai samman garau na sabbi jana la🎉🎉❤

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 3 หลายเดือนก่อน +6

    नमस्कार म मकवानपुरे❤❤❤❤❤❤❤❤

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki 3 หลายเดือนก่อน +4

    सम्पुर्णमा नमस्कार साथै धेरै माया आजको ( साने ) भाग २५१ को कथाबस्तु कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !❣️🙏

  • @Kajalofficial7
    @Kajalofficial7 3 หลายเดือนก่อน +79

    साने सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻❤️❤️

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 3 หลายเดือนก่อน +1

    एकदमै राम्रो लाग्यो मलाई त र जतिगरे पनि जसता को तसतै भनेजसतो उहि लाउरेले देखन सकदैन उसकै बाकितिरि दिए को सानेतपाइलाइ चै मानु परछ होइन किन एति सारो मरिहत्ते गर्नुभयो लाहोरे बालाइ छोरि लानछ भनेर परपरगरनु हुनछ लाउरे बाले तेसै मरिमेटने हो साने जि केहो रहसे

  • @bindilakoirala3021
    @bindilakoirala3021 3 หลายเดือนก่อน +1

    हस साने बाबू हस मलाई त सारै मन पर्छ याे सिरियल

  • @DSMediaOfficial
    @DSMediaOfficial 3 หลายเดือนก่อน +1

    लाहुरे दाईले साने बिशोक्रमा हो भनु हुदैन भने जती एता कमेन्ट गर्नुहोला ❤❤❤❤

  • @salinrai9333
    @salinrai9333 3 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤🙏🙏🌺🌺🌺

  • @dineshjung
    @dineshjung 3 หลายเดือนก่อน +1

    साने shirela वोबाल छ भने जती यता हाजिरी हुम त❤❤❤

  • @dipeshnepali6940
    @dipeshnepali6940 3 หลายเดือนก่อน +4

    Miss you all❤😢

  • @puskalsharma293
    @puskalsharma293 3 หลายเดือนก่อน +1

    राधा र साने काे छिटै बिहे भाकाे हेर्ने चाहाना छ ❤️❤️♥️💔💯🇳🇵🌹

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 3 หลายเดือนก่อน +1

    साने, सिरियल धेरै राम्रो चाखलाग्दो छ सबै कलाकार टिम लाइ धन्यबाद 🎉🎉🎉🎉🎉🎉

  • @AaahishBhattarai
    @AaahishBhattarai 3 หลายเดือนก่อน +4

    18:35 dami xa hai gyus haru 👀☺️

  • @Kanxikokanxamhh
    @Kanxikokanxamhh 3 หลายเดือนก่อน +8

    Aab tw ramro lagadaii kin vane sane ko radha snga bihe gare paxi sabi le sathi haru le ramro man xan sane dai

  • @KrishnaSunar-vd2jm
    @KrishnaSunar-vd2jm 3 หลายเดือนก่อน +1

    साने सिरियल को भाग मध्ये यो चाहिँ मेरो जिवानसङ मेल खायो मेरो आँखा नै रसायो दिदी भाइको कहानी ले गर्दा

  • @rameshking6732
    @rameshking6732 3 หลายเดือนก่อน +1

    साने सिरियल र कर्म सिरियल मलाई धेरै मन पर्छ अनि सिरियल धेरै राम्रो छ सबै जनाले हेरेर लाइक कमेन्ट गरिदिनुहोला❤❤❤

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi 3 หลายเดือนก่อน +1

    ङिटो भन्दा राधा र साने बिहे भएको हर्ने पाईयोस म हाल दैलेख देखि हेर्दैछु मलाई सार‌ै मन पर्छ साने सिरियल ❤

  • @MaheshThatal-kz6sh
    @MaheshThatal-kz6sh 3 หลายเดือนก่อน +1

    यक दम राम्रो छ तर अलि कति लामो बनाउन प्रयो साने जि ❤ म मलेसिया बाट हेरिरहेको छु

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official 3 หลายเดือนก่อน +14

    खोइ मलाइत कस्ले पो सपोर्त गर्छ❤❤❤❤❤

  • @SamjanaAdhikari-qn5lr
    @SamjanaAdhikari-qn5lr 3 หลายเดือนก่อน

    रमाइलो लाग्छ ।❤साने राधाकोजडि छिट्टै एक भएको हेनरी मन छ।🙏🙏🙏

  • @N.A.Vlogs98
    @N.A.Vlogs98 3 หลายเดือนก่อน +2

    Sane r bhunti r bhuri mon parxa malai Tw🎉❤

  • @shreemanaryal9696
    @shreemanaryal9696 3 หลายเดือนก่อน +1

    घिमिरे बाबू ❤❤
    कपाल मा सितरा वाला
    डोरी बाट्ने त हैननी ..
    कथाले मागे का पात्र हरुको
    क्यारेक्टर दामी छ।

  • @shankarkarki-qr8ws
    @shankarkarki-qr8ws 3 หลายเดือนก่อน

    साने श्री कूष्ण र राधा जी को छिटै बैबाहिक बन्धनमा बाँधिएको हेर्न साह्रै मन छ अनि भगवान श्रीकृष्ण साने हजुरले पैसा कमाएर सुख-शान्ती का दिन आउन यो सिरियल धेरै राम्रो छ एस्तै राम्रा राम्रा सिरियल देखाउदै अघी बढ्नु होला साने श्री कूष्ण र राधा ज्यूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ अहिले म राजस्थान जयपुर भारतबाट साने श्रीकृष्ण राधाको सिरियल हेरिरहेको छु🙏❣❣

  • @subashbhujel1838
    @subashbhujel1838 3 หลายเดือนก่อน +2

    aile achai ali ramro hudai xa hai sane 👍️

  • @debakishrestha2737
    @debakishrestha2737 3 หลายเดือนก่อน

    भाग १ देखि १५१ सम्म नछुटाउने काे काे हुनुहुन्छ ❤❤❤❤❤

  • @chandra.r-x
    @chandra.r-x 3 หลายเดือนก่อน

    म नि छु ल साने सिरियलको प्रतीक्षामा❤

  • @ramakhadka9397
    @ramakhadka9397 3 หลายเดือนก่อน

    लाउरे बाले साने लाई बचाउनु पर्छ र साने र राधाको छिट्टै बिहा भएको हेर्ने मुन छ

  • @PrameshwarThakur-ws2vk
    @PrameshwarThakur-ws2vk 3 หลายเดือนก่อน +4

    Mero pahilo coment ani lice

  • @ArjunChhetri-yy9rl
    @ArjunChhetri-yy9rl 3 หลายเดือนก่อน +2

    Nice

  • @MenukBan
    @MenukBan 3 หลายเดือนก่อน

    धेरै राम्रो छ सानु भाइ अाजत टाएम पनि छ करम सिरेल काे पनि ऐशै गरि टाऐम दिनुल👍️👍️👍️👍️👍️👌👌👌👌

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 3 หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो साने सिरियल❤❤❤❤❤❤❤

  • @pritamsingh892
    @pritamsingh892 3 หลายเดือนก่อน

    सुरु देखि नै साने सिरियल हेर्छु अत्ति मन छुन्छ्💕💕

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 3 หลายเดือนก่อน

    साने सिरेल रामरो छ अझै रामरो हुनु परछ र सानेर लाउरेको छोरी को बिहे हुनु परछ

  • @BikramLama299
    @BikramLama299 3 หลายเดือนก่อน

    अब लाहुरे दाइले पनि सानीलाई सपोर्ट गर्नुपर्यो। धेरै दुःख पायो सानै दाइले अब सुकाउने आउनु पर्यो दाइ❤❤❤❤❤❤
    😅❤

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 3 หลายเดือนก่อน

    यो सिरियल एकदम राम्रो छ र अझै राम्रो बनाउदै जानुहोला हजुर हरु यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @fzre5di300
    @fzre5di300 3 หลายเดือนก่อน

    अबत साने ❤ र राधाको बिहे हुनु पर्छ के ❤❤

  • @teklalgaire838
    @teklalgaire838 3 หลายเดือนก่อน

    आजको भाग अति रमाइलो लाग्यो

  • @Aayushbudhathoki1234
    @Aayushbudhathoki1234 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤malai ta Mon pariyo🎉

  • @KawangLama-sy9gm
    @KawangLama-sy9gm 3 หลายเดือนก่อน +1

    Dami dami dada👍️

  • @nareshbohara1278
    @nareshbohara1278 3 หลายเดือนก่อน

    राधा र सानेको बिबाह भयको हेर्न मन ह

  • @buddhigurung4538
    @buddhigurung4538 3 หลายเดือนก่อน

    आजाको भागपनी धेरै राम्रो छ सिरियल साने

  • @KalpanaKhanal-ti3xo
    @KalpanaKhanal-ti3xo 3 หลายเดือนก่อน

    साने र राधाकाे जाेडि छुट्नु हुदैन ❤❤❤❤❤

  • @SLOVESTORIES
    @SLOVESTORIES 3 หลายเดือนก่อน

    सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून

  • @debenkishoranjan1750
    @debenkishoranjan1750 3 หลายเดือนก่อน

    एपिसोड एक देखि ह्र्दै आएको छु उद्दुम्मै मन छुने छ नछुटाइ हेर्ने गर्छु

  • @milanbhandari1745
    @milanbhandari1745 3 หลายเดือนก่อน

    अति मार्मिक छ

  • @subasKhatri-qn2xz
    @subasKhatri-qn2xz 3 หลายเดือนก่อน

    राम्राे छ साने सिरियल सुरज दाई❤❤

  • @RajOli-dz9zm
    @RajOli-dz9zm 3 หลายเดือนก่อน

    एकदम राम्रो छ मैले एक भागदेखि अहिलेसम्मको भाग हेर रहेको छु राम्रो छ।❤❤❤❤

  • @aaryasah123
    @aaryasah123 3 หลายเดือนก่อน

    धेरैभन्दा धेरै राम्रो छ सिरियल साने❤❤❤❤❤❤

  • @saritagadaili4513
    @saritagadaili4513 3 หลายเดือนก่อน +1

    Wow atinai manparxa❤❤❤❤

  • @yamchhetri1965
    @yamchhetri1965 3 หลายเดือนก่อน

    राम प्यारि काकि ले बल्ल साने लाइ उद्दार गरिछिन ।खुशि लाग्यो !पानी पनि खाईनिन !साने को ईज्जत पनि राखि दिइन । धन्यबाद काकि राम्प्यारि ।❤❤❤❤❤❤

  • @KarSingh123
    @KarSingh123 3 หลายเดือนก่อน

    राम्रो छ सानै दाइ serial

  • @gangarampanday3544
    @gangarampanday3544 3 หลายเดือนก่อน

    सानेले आफ्नो मायालुलाई बचायो पैसा तिरेर ❤❤❤❤❤

  • @rockeyroy8896
    @rockeyroy8896 3 หลายเดือนก่อน

    सोचेको भन्दा धेरै राम्रो thank so much❤❤

  • @RohanPariyar-rm9ul
    @RohanPariyar-rm9ul 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 3 หลายเดือนก่อน

    धेरै राम्रो धन्यवाद साने 🎉🎉🎉🙏🙏🙏

  • @kalpanathapa3859
    @kalpanathapa3859 3 หลายเดือนก่อน

    साने सिरियल त मलाई येक्दम राम्रो लाग्छ न छुटाइ हेर्ने गर्छु

  • @IshwarThapa
    @IshwarThapa 3 หลายเดือนก่อน

    रमाइलो छ मजा आउछ हेर्न

  • @abrampatrusabrampatrus
    @abrampatrusabrampatrus 3 หลายเดือนก่อน

    तपाईको सिरेल मलाई एकदमै राम्रो लाग्यो अझै राम्रो बनाउन होला भन्ने आशा राख्दछु अग्रिम शुभकामना आदानप्रदान व्यक्त गर्दछु

  • @suklalgurung3944
    @suklalgurung3944 3 หลายเดือนก่อน

    धेरै मार्मिक टेलिसिरियल

  • @Surendra_devkota
    @Surendra_devkota 3 หลายเดือนก่อน

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम

  • @KrishnapariyarPariyarkri-hm5wv
    @KrishnapariyarPariyarkri-hm5wv 3 หลายเดือนก่อน +1

    ❤❤❤🎉🎉

  • @RajendraThakur-q6e
    @RajendraThakur-q6e 3 หลายเดือนก่อน

    अहिलेसम्मकै उत्कृष्ट बनेको छ तर विहा चाहिँ कहिले हुन्छ।

  • @yambahadurthapa8359
    @yambahadurthapa8359 3 หลายเดือนก่อน

    धेरै राम्रो छ यो सुरियल

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 3 หลายเดือนก่อน

    अति रामृाे छ।।

  • @ramchand5722
    @ramchand5722 3 หลายเดือนก่อน

    धेरै धेरै बधाई छअतिनै राम्रो

  • @rajanistha8228
    @rajanistha8228 3 หลายเดือนก่อน

    धेरै राम्रो छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anilkhawascom
    @anilkhawascom 3 หลายเดือนก่อน

    Aaj chai siriyol lamo halnu vayexa herna maja lagyo ❤❤❤sade yesari ahgari barnu hola❤❤❤love you sane timmm

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 3 หลายเดือนก่อน

    निकै राम्रो कथा बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 3 หลายเดือนก่อน

    धेरै राम्रो छ सधै नछुटाई हेर्छु सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @babananikhanal9593
    @babananikhanal9593 3 หลายเดือนก่อน

    राम्राे लाग्याे।

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 3 หลายเดือนก่อน

    My favorite serial sane ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @DevmayaRai-h2c
    @DevmayaRai-h2c 3 หลายเดือนก่อน

    म भाग 1 देखि हेर्दै आको छु साने

  • @sabitritripathi6677
    @sabitritripathi6677 หลายเดือนก่อน

    😮दामि छ ❤साने❤❤❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤