Blind Date || S3 || EPISODE 28
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- Blind Date || S3 || Episode 28
Welcome to Blind Date S3 ! Here you'll find your favorite bachelor in paradise moments from all cities/town of Nepal... Blind date is here to share the favorite & memorable moments from its episodes....
Cast
Ridam (Hancy)
Diplove Amatya
Muskan Sunar
Shruti Giri
Swecha Dhakal
Meena Lama
Guru Dahal
Dr. Sandeep Shah
Jyoti Tamang
Ram Chandra KC
Paisa Ghimire
Video Production
Superhit Cinema Nepal
Camera / Edit
Superhit Cinema Nepal
Production Manager
Superhit Cinema Nepal
Sound
Aakas Tamang
Kitchen
Diwash Pokhrel
Lights
Akash Adhikari
Diwash Dahal
Anmol kc
Transportation
Puspa Raj Khadka
Media partner
Thuglife Nepal
Venue
Hotel eternity
Producer
Superhit Cinema Nepal
Concept
Roshan Dahal
Director
Roshan Dahal
A Superhit Cinema Nepal Production
Email : businesssuperhit@gmail.com
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting. - บันเทิง
Did you miss Last Episode ???
Link : th-cam.com/video/-SRkybt3IVk/w-d-xo.html
कहाँ बाट ल्याउछौ के नमुना नमुना आइटम हरु।
Sandip ra mina milaunu paryo hjr❤
@@parbatibohara-01hudaina hudaina malai man pardaina
Paisa ghimire lai out off gardina paryo
Ok
लु d.r सन्दिप को फ्यान को को हुनुहुन्छ like गर्दिनुस हस् 😊
0% sense 0% understanding girl.
यो भन्दा अगाडिका ep. मा कुनै कुनै point राम्रै लागेको थियो but
यो (ep. मा 0% . A to Z)
पैसा घिमिरे को ।
Dr. Sandip sir
You are so humbles you are so educated you are so understanding man.
(को को सहमत हुनुहुन्छ यो कुरा मा 👍 )
जस्तो अनुहार उस्तै व्याहिरा भएकी च्याउकी केटी
यो पैसा घिमरे लाई देख्दा रिस उठने जति यता हाजिर हुम है
Me to
Me also
yo tw malai sabai vandha katam kti lagx sadayko bilnd date ko....
घिन लाग्दो केटि हो ।
😂😂
पैसाले English boleko suner hasuthne jati yata aau tw😂😂😂😂
Cilinic😂😂😂
डाक्टर सन्दीप र मिना जि को डेट ल्याउन पर्यो😢😢
❤❤Sahi ho
❤❤❤
सहि हो मिना र सन्दिप को चाहियो अब
Sandip Ra mina ko Jodi good xa
Yes please 🙏 😢
दिमाग बिग्रेर आएको केटी जस्तो छ
पैसा घिमिरे, हस्पिटल जानु पर्ने केटी ब्लेन्डेड मा
आएछ हा हा हा हा हा
यो घिमिरे को गफै बदि, पर देखि उफ्रेर जोर लात हानेर बेहोस बनाई राख्नु पर्ने खाल्को 😂😂
😂😂😂
😂😂😂😂
😂😂😂😂
Pagani paisa gimere
Haet hasaunu ko ni sima hunxa ni yar😁😁😁😁
Tapaiko coment padhera ma ta dherai hase 😁😁😁
यो आइमाई र रिषी धमाला को date राख्नु पर्यो ट्यापे डिरेक्टर
D.r सन्दीप यो सो को सबभन्दा भन्दा राम्रो र असल भन्ने र D.r सन्दीप को फेन जति यता हाजिर गर्नुस त ❤🙏
Ma xu❤
म
मानसिक सन्तुलन ठिक नभएकाे केटि💰️💰️💰️💰️ पाटन हसपितल लैजान धिलाे भयाे
This girl works in a cosmetic shop. I have seen her many times on the way to office. She is a bluff master.
100%
😂😂😂
साँच्चिकै भन्नुपर्दा यो पैसा घिमिरे पागल भोको छे यसलाई पागल खानामा लगेर राख्नु पर्यो।😮😮😮😮😮
Sahi ho
Yes 💯 Sahi ho😂😂😂😂😂
Right
Doctor le bhaeko sahi ho.. yo saiko ho paisa
Right
यो पैसाको Blind Date मा यदि बिहे भयो भने म मोबाइल बेचेर रेदियो किनेर सुन्छु 😅😊😊😊
😂😂😂😂😂😂kada
Ma pani same😂😂
👍
पैसा घिमिरेको अनुहार फोड्नु पर्छ भन्ने जति यता हाजिर 😡
Ho lll😂😂
i am redy
😡😡Behora jasto testai anuhar😡😡
😂😂😂
Sahiho
भैसी गीमिरेको बुबा ममीले पनि त्यस्तो कुरा र सोच बिचार गरेको भए सहेत अजा भैसी गीमेरेको जन्म हुदैन होला यो धर्तीमा अबुझ आइमाई
डा . सन्दीप र मिना जी लाई ल्याउनु पर्यो । director साव मिना र सन्दीपको कुराकानी कर्णप्रिय् सुनिरहु हेरिरहुजस्तो मिठास पुर्ण हुन्छ । दुवैको मन मिलेर जोडी बाधेर अगाडि बडेमा शुभकामना !
मलाई सबै भन्दा मन पर्ने सो।कति बेला हेर्न पाईयला आतुर भैसके ।
म ई मीना अनि संदीपको डेट waiting मा छु
malai ni mina r sandip ko date hern man x❤
Sahi
Yo randhi le boleko ta kati kati herxu. Ko ko hunuxa yo randhiko boli sunna nachahane haru 😮
Dr sandip and surti ko date hernu man xa❤plz rosan sir
अनपढ र पढेको फरक यही हो । ( पैसा ,बिचार)😢😢😢
Yess😢
❤❤sahi kuro
यो पैसा घिमिरेलाई कहाँ के बोल्नुपर्छ कसरी बोल्नुपर्छ। भन्ने कुराको कुनै पनि ज्ञान रैनछ। डाक्टर साबले त्यस्तो राम्रोसँग सम्झाई राख्नुभएको छ। तर पनि ऊ आफ्नो कुरामा जिद्दी गरिरहेको छ।
पैसाले ब्लाइन्डेटमा जोडी खोज्नु आको होईना रहिछे म संग यति पैसा छ त्यति पैसा छ भनेर बिग्यापन गर्नु आकी रहीछे छि यो झाडी को क्यारेकटर देख्दा थुक्नु पनि घिन लाग्यो
डक्टर को विचार लाई सम्मान छ ।
यो जाठी जतिखेर पनि खुल्केको कुरा मात्रै गर्छे
Exactly exactly
Yo aaimai lai blind date bata out garna paryo
Ho vanaya 😂😂😂
@@dilmayathapa6498yeslai hancy lagaunu parxa 😅
Sugardaddy le khas ma yesto girl lai hoo iron lagunuparnee
यो पैसा घिमिरे को यो जन्म मा बिहेनै हुदैन .. येदि भयो भने पनि स्वर्थ को लागि मात्रै हुन्छ भन्ने जति ले... like .. ठोक्नु 😎 ?
डाक्टर जि चाहिँ जति बेला पनि ok ok मात्र भनी बस्ने धेरै राम्रो बानि
यो पैसा घिमिरे को केहि काम छैन। मान्छेमा अनुशासन चहि चाहिन्छ। तपाई अरुलाइ माया रेस्पेक्ट गर्नुहुन्छ भने अरुबाट पनि आशा गर्नुस। माया गर्न आयेको मान्छे खालि पागल जस्तै अरुको कुरा नै नसुन्ने। खालि पैसा छ सबै छ छोरा मान्छे लाइ नोकर घरमा काम गर्न मान्छे खोजेर काह हुन्छ??? कस्तो सस्कार, रितिथितिमा हुर्केको छोरि हुन यि??? अहिले होइन यि मान्छेले जिन्दगी बुढा पाउदैन। पैसाको घमण्ड मात्र गर्न आयेकि हो। यतिको राम्री मान्छेले किन बुढा नपायेकि भन्ने सोचेको त रुप मात्र भयेर के गर्नु बानी बेबाहर त जंगली जनावरको जस्तो छ। बानीले रानि हुने हो यि त खरानी रहिछन् ।
Doctor KO ra Shruti KO date herna chahane sabai yata hajir hum ta❤
I am waiting for that❤
❤❤❤
यो पैसावाली को कुरा सुन्दा हावा जस्तो लाग्यो लेबल मिलेन्न सन्दिप जस्तो cool ब्याक्ती ❤❤❤
डाक्टर सन्दीप जी र मिना जी को डेट ल्याउन पयोॅ ❤❤😊
Sayed mina aaudaiina hola 😔 kinaki mina ko bacha xa tesaiile hola minako thauma paiisa ghimire aako
Psychiatric veta vandyo 🤣🤣 perfect
कति निमोठिएको आईमाई रहेछ🙃बोल्ने शैली भएन छ्या!यस्लाई हेन्सी संग जुधाउनु पर्यो।
Sahi kura 👍🤝
Yes 💯
😂😂😂😂😂
Yo hencyko sathi ho tiktokma gayera video herum
😀😀😀😀😀
Doctor को चाक पुसेर फाल्ने tissue जतिको value पनि छैन ... कुरा गर्ने तमिज छैन।
यो पैसा घिमिरेको बानी बेहोरा बोल्ने शैली व्यबहार हेर्दा खेरी एउटा केटा पनि पाउदैन अहिलेको एस्तो जमानामा तेस्लाई पोइ होईन घर ज्वाईं नोकर चाहिने रे
Tyo aafai le boleko afai le bujhdaina psycho
@@golerani74आफुले के बोल्दैछु भन्ने कुरो पनि थाहा नहुने जति बेला पनि पैसाको धाक लडाउने अचम्म
उ ले पाउदैन त तपाईंलाई के को टाउको दुखाइ
bhelu bajelai call garerw ticket katna lagaunu paryo yasko mathiko😂
Sachchai yo jasto behorako aaimai vaisi jasti nepalma aru xaina hola
मिना र डाक्टर जोडि सुहाउँछ यो पैसा को कुरा को फुटनि मत्ररा लगाउँछ
यो केटि सबै आफै जान्ने बुझ्ने अरुको कुरा नसुन्ने रैछे dr. को मिल्दैन कुरा 😮
independent ❌ indipindent ✅ according to paisa ghimire 😅😅
बर्बात नै भयो सन्दिप र पैसा को पो आज डेट आज चाहिँ डाक्टर ले पैसा को बैसा झर्ने गरि अप्रेशन गर्नु तर बिचारा डाक्टर सोझो
पैसा घिमिरे पैसाले फुर-फुर भएको मननपर्ने साथीहरू यता यति हाजिर गरुम है 😅❤!
Yo ghamandi poesa lai blind date bat out handa hunxa😊
Entertainment ko example ho Paisa. Blind date ko namuna….
aajai out garnu parxa yelai
यो केटिको बोली सुन्दा त अचानोमा राखेर नलाग्ने खुकुरीले रेट्न मन लाग्छ
ससम्मान का साथ थुक्छु यो पैसा घिमिरे लाई 0 leval को मान्छे dr . सङ्ग date बस्नु पनि कहाँ सुहाउछ थुक्का पैसा घिमिरे
Dr सन्दीप लाई यो पैसा घिमिरे नामक केटि सुहाउँदैन
यसको नाम मात्र पैसा घिमिरे हो खल्ती त पुरै रित्तो छ 😂😂
😂😂😂
Goji chuhine vayo hola ni ta tesaile
त्यति सम्म सुनेर पनि लास्ट मा केटीको राम्रै बयान गरेर गए डाक्टर सन्दिप ❤😂
डाक्टर साब को अगाडि तेरो 2 कौडिको attitude मुजिमा राख जाठी लेबल मिलेन
पैसा घिमिरेको बिहे हुदैन यो जिनिमा र अर्को जुनिमा पनि हुँदैन यसलाई ब्लाईन्डेट होइन राँचिमा लानु पर्छ 😁
पैसा घिमिरे आफुले आफैंलाई महारानी ठान्ने रैछ 😯
यस्ता कुकुर्नी लाई कस्ले विहे गर्छन् होला 🤔😅
जसले गर्छ त्यो केटाको जिन्दगी खतम हुन्छ ☝️🤣
Yes Sahi ho Sahi ho😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Paisa ghimire vetnu vaneko vagye mani nai hunu parxa 😂
Slide date sang saggai hajur ko moment ma rply diyera 3 barsha bitexa
Hjur namaste
Right
Paisa ghimire lai blind date bata hataunu paro😅
यो केटी ले पप्पी सित बिहे गर्दा ठिक हून्छ यसकै ईसारा मा नाच्छ अनी बच्चानी पाऊन परेन😊😊😊
पैसा घिमिरेले यो पारा एस्तो अहम्ताले जिन्दागीमा केटा पाउनेवाला छैन!
कती इमान्दार कति सहनशील डक्टर हौ भगवान् ले मलाई जुराई दिएँ हुन्थियो 🤭❤️
म कुरा गर्दिन्छु है त उसो भए
😂😂😂😂
😂😂😂
@@SujataAngdembe blind date ma janu na blind card entry garerw ...🤭🤭
😂😂😂😂😂😂😂😅😅😅😅
I really like this doctor tara Paisa le gareko dherai kura haru its correct and practical, keeping her ego and arrogance aside i think paisa ko dherai kura haru ma valid point cha.
agreed!
सुन ए केटि तैले समलिंगी बिहे गर तैले सोचेको जस्तो समाज आफै परिवर्तन हुन्छ
यो र...न्डिलाइ पाँच चोटि चाखको पातामा सिस्नो पानीले झ्याकी झ्याम दियपछी बल्ल लाइन्नमा आउछे😂😂
सन्दिप धेरै सन्सिल मान्छे एस्तो छुद्रो आईमाई संङ्ग के डेट बस्नु
Sandip sojo hunxa sabu vnda
Dr.ko lagi monika chaiyo..new card entry bata monu chaiyo
यस्तै हो भने यो जाठेनिले केटा नै पाउँदिन
पैसा घिमिरे लाई गुरु सुहाउँछ 😂
पैसा घिमिरे- मेरो आँखामा हेरेर बोल्नु ,
dr.सन्दिप-"साइक्याटिक बिरामीसगँ को आँखामा हेरेर बोल्छ??😂😂
kya maja aayo hai 🤣🤣🤣🤣🤣🤣🤣doctor rock
😂😂😂
पैसा संग पैसा मात्रै भएर के गर्नु, संस्कार बोल्ने सोमत कुहिएको अन्डाजस्तै डुङ्डुङती गनाउने भएपछि 😀😀
Poisaa ghimire vandaa ta Ram dherai understanding and talented xa
पैसा र विचारमा फरक छ जाठी तपाईं काठमाडौमा भेट्यो भने 80 इन्चको लामो सुइ लगाइदिन्छम हामी तेरो अहमता देखेर म सपनामा पनि बौलाउछु आणी😡😡😡
यस्तो बुझेको र सरल स्वभाव को डाक्टर पाउने यसको फुतेको खप्पर मा हुनु पर्यो नि😂😂😂
यो पैसा घिमिरे अर्कै खाल्को केटि हो भन्छे तर यो केटि हैन छक्का हो😅😅
मिना र सन्दिपको जोडी बन्छ अरु को काम छैन यस्पाली ❤❤🎉🎉मिना र सन्दिपको जोडी बन्छ भने को को लाई बिस्वास् छ 🎉🎉अाउन् पर्यौ अरुलाई देखेर मजा अायन् डाई्रेटर ब्रौ
Sachi
Mina r sndip Nice Jodi
Ma xu😊
पैसालाई त काम गर्ने मान्छे चाहियकाे रहिछ जीवन साथि हैन रहेछ बाेल्न नै नजान्ने आफै माहारानी बन्न खाेज्ने यस्ताे केटि त काम छैन
यो आइमाई बिहे गर्नु होइन दुनिया हसाउँन आको यक्लोई बोलिरछ
Sahi vanyo Kun desh baat ho timi
धिरज मगर र उपासना सिङ थकुरी को डेट हेर्न मन छ । 😂😂
धनको घमन्डमा फुर्ती लाउने भालुनी हो एस्तोलाई blindate म किन छिराको होलान🤔
यसलाई त हेन्सी ले ठिक पर्छ अरुले सक्दैन
director sir यो पैसा हो कि बैशा भान्ने शुदिलाई हटाइदिनु के छ्या मेरो ब आमाले धेरै गाली गर्नु भो😢😢
अहिलेसम्म को अलि हुने सम्मको भनेकै यहि डा सन्दिप मात्रै लाग्यो उसलाई सुहाउने केटी देखिन यो सो म।
MALAE TW HANCY RW PAISA KO HERNEY MAN LAXA 😂🎉🎉😊
Best friend ho turn aaihalxa ni
Hancy ra Paisa ghimire already frnd xan pahilai dekhi...
यसको कुरा मा चाई जैले देश विदेश घुम्न पर्छ मात्र अर्को को कुरा नसुन्ने आफूमात्र बोल्ने bakk bakk kati bolxe😂😂
यो जाठी पैसा मन नपर्ने जति हाजिर हुम त
I am just loving this girl not because of her assets money only for her mind, concept & the way she tackling all the relevant or irrelevant argues. She never let people diminish her. Paisa rocking in all episodes.
आज चै doctor सन्दिप जि को date हेर्न मज्जा आउने परो ।❤❤😊
हे भगवान dr सन्दिप जस्तो मान्छे पनि हुँदा रहेछन ❤हामी जस्तोलाइ पर्नु नि
Doctor Sandeep bata dherai positive kura sikna sakinxa blind date kura bata.
यो पैसा घिमेरे लाई यो सो बाट ननिकाले सम्म म यो सो नै हेर्दै न सर
Kura milna garo xa they were both professional.but keti le sahi kura garnuparcha.paisako ghamanda matra garnu hudaina ramro man bhayako manche matra life partner huncha.
यो सिजन को ब्लाइन्डेट डाक्टर साब र मिना जिको पर्खाइमा भ्युयर्स हेरिरहेका छन❤
जे होस् हेन्सि र पैसाको date हेर्न मन छ पहिला देखि नै चिनजनको रहिछ पैसा हेन्सि कस्तो होला है date
यो पैसा घिमिरे हो कि ढीमिरे हो एक शब्द मा सम्बोधन गर्न मन लाग्यो
आथु jathi 😂
सन्दिप र ज्योती तामाङको date मजा आउनेछ।
जो संग एक पैसा छैन उस्को नाम पैसा रे ? जो संग धन छैन उस्को नाम धन बहादुर, जो संग बुध्दि नै छैन उस्को नाम बुध्दि बहादुर रे भने जस्तो नामले मात्रै हुने भय । खुब फुर्ति लाउदि रहेछे सोमत नभयकी पैसा धिमिरे रे ?
😢
Doctor ko gana was on the point 😂 loved it !
देश बिदेश को कल्चर देखेर आफ्नो कल्चर सक्नी कुरो हुन्छत बिदेशीले हाम्रो कल्चर अफनौन थाले हामी चाहिँ बिदेशी कल्चर अफ्नौदै छौ
Finally Dr. Sandeep 👏👏👏 so excited to see Dr. Sandeep.
नोकर खोज्नलाइ Blind Date आउनु पर्ने थियेन गलत ठाउँमा आउनु भाको रहेछ। पैसा जति रहेछ पैसाको बुढा बनये भै हाल्यो नि। मान्छे किना चाहियो?
सन्दिप जि हजुर लाई यो केटी बिल्कुलै सुहाउँदो हुने छैन
पैसा घिमिरे कतै तेस्रो लिङ्गी त होइन किनभने उसलाई घरज्वाइ नोक्कर अनि वंशज नबनाउने भन्छ त😂
पैसा घिमिरेको इच्छा अनुसारको केटा यो धर्तीमा पैसा घिमिरेको लागि जन्मिएको छैन । पैसा घिमिरे एक असल नारिमा परिवर्तन नहुदा सम्म कहिले बिवाहा हुनेछैन । पैसा घिमिरेको चुरिफुरी झार्नकै निमित्त कुनै केटाले पैसा लाई size मा ल्याउन र आफ्नो बेइज्जतीको बदला स्वार्थ पुरा गरेर छोडन विवाहको औपचारिकता पुरा गरि कागतीको खोसटा बनाउने मात्रै भेट्ने हो , पैसाले ।
Right
यो केटि लाइ बिहान बिहान 2 चम्चा गु खुवाउन पर्नि रहेछ ।
पैसाले पछि सन्दिप सँग माफी माग्न आउँछ ss गरेर राख्नुहोला।। 😂
लु डाक्टर साप यस्लाइ तुरन्त पाटन को हस्पिटल लैजानु
डाक्टर साब को इन्ट्री भय छ ❤❤❤❤तर खै सोचे जस्तो आजपनि मन खुसि होला जस्तो छैन😢😢 ब्लेन्डेड हेरेर😊😊
यो गोरुको अनुहार परेकी पोइसा घिमिरेलाई शो बाट हटाउनु परो यो जाठीको घमण्ड धेरै भयो, यस्को जिन्दगीमा कहिले बिहे नहोस 😏😏😏
Without general doctor, we can’t go to any specialist like cardiologist, orthopedic, ophthalmologist or any. We need a referral form primary care go to the specialists. What an innocent girl is this. lol. Kick her out doctor Sab.
Just only focus on money, her thinking is money is everything, tehi भएर नै नाम पैसा राख्य होला,
पैसा घिमिरे लाई यो सो बाट निकानु पर्छ