मेरो आधार भाग १ र भाग २ एल्बमको गीतहरुमा सञ्जीव बराईलीले नै पुरै गितार वर्क गरेका हुन् । Kripa Unplugged मा पनि Band Leader उनी नै थिए । He is One of the Top Guitar Maestro of Nepal 🇳🇵 I respect his talent and I think he has played guitar in more than 20 songs of mine. He is my 1st choice as a Musician 🤘🏼 He has proved himself as a good arranger and composer as well. Best wishes to Melina Rai and Sanjeev Baraili for their conjugal life ahead. They will make a perfect Musical Couple ❤️ Lots of love Astha Raut 💐💐
वहाँहरुले छुवाछूत अन्त्यको लागी होइन माया प्रेमको लागी बिबाह गर्नु भएको होला तर पनि तपाईहरुको माया र प्रेमको संदेशले छुवाछूतको पनि अन्त्य गर्दै छ, हजुरहरुको माया संसारभर प्रसिद्ध रहोस् ।
Melina Rai मेलिना राई 🙏 🙏 हार्दिक बधाई छ हजुरलाई । नेपाली समाजमा रहेको जातीय बिभेदको पर्खाल भत्काउनु हजुर जस्तो महान ब्यक्तिको प्रयासले छुवाछूत प्रथा अब यो धर्तीमा रहने छैन भन्ने प्रमाणीत हुदैछ। समाज परिवर्तनको लागी पनि यो जोडी उदाहरणीय रहनेछ भन्ने अपेक्षा छ। हुन त जनजाती सस्कृती र छुवाछूत फरक कुरा हो, अन्तरजातीय बिबाह जनजाती सस्कृतीको लागी राम्रो होइन। तर पनि बाहुन र हिन्दु धर्ममा आधारित छुवाछूत विरुद्ध एक जना महान चेलीको महान बिचार संसारभरी प्रशिद्द रहोस, सफल दाम्पत्य जीवनको शुभकामना 🎉🎉
Ma kunai pani jat ra dharm lai Girna gardina . Ma sabilai samman garxu. Tar ma Mero purkha ko aastito ra aasmita lai kulcher . Kirati ko Dhartallai .Melina ji le jasto Birsin sakdaina.
जातीय विभेद होइन जनजाति हरु भाषा भेष छुवाछूत मुक्त होइन। धर्म परिवर्तन भै हिन्दु करण हुनेछन् अनि तामाङ राई लिम्बू शेर्पा गुरुङ मगर जात र थर झुन्डाउने बाहेक पहिचान बिहिन हुनेछन् अनि थाहा पाउला।
अरुले जे गरे पनि आफ्नो घरमा चाहि आफ्नै जात मगर बुहारी र मगर ज्वाईं मात्र स्वीकार छ। मगर न भए गुरुङ, राई, लिम्बु, तामाङ, शेर्पा वा अन्य मङोल जनजाती मात्र वेलकम छ। 😂😂😂😂
tapai pani rai ho tapai ni vanuna kami damai saga gais hamro jaat bata hat vnara aaja sara rai la bechara melina ra sanjib lai gali garaxan tara tapai haru ko gali la kai farak pardina tapai haru jaldai janus uha haru age badai janu hunxa 👍🪔🎉💞
सृष्टिमा परमेश्वरले मानवलाई दुई जात बनाउँनु भएको हो जो (छोरा र छोरी मान्छे स्त्री र पुरुष) मेलिनाको ब्यक्तिगत जीवनमा उसको इच्छा उसको खुशी होनि उसको जीवन जिउँने को सँग बिताउँने भन्ने उसको रोजाई हो के को घृणा के को चित्त दुखेसो हो त्यतिकै। मेलिना वैनी, तिमीलाई बधाई छ । कथित उच्च जात र घरनाको केटा हेर्ने क्रान्तिकारी महिलाहरु भन्दा तिमी हजार गुणा अगाडी रहेकीछेऊ । तिमीले,गीत संगीतको क्षेत्रमा त क्रान्ती गरेकीछेउ, मानव समाजको बिचमा हालिएको कुसस्कारको कथित पर्खाल ढाल्न पनि निर्मम क्रान्ती गर्यौ, तिमी हिम्मतवाली अनि क्रान्तिकारी रहिछ्यौ नानी वैनीलाई बधाई छ । आखिरी रगत एउटै छ, शरीर उस्तै हो मात्र अन्तर, समाजको घटिया सोच हो । हरेस नखाउ, निरास नबन। मानव जाति बिच रहेको ,कुरुप बिभेद बिरुद्ध यसरी हटाउनुपर्छ। अन्तमा, हाम्रो प्यारो जुवाइँलाई हार्दिक स्वागत तथा बधाई दिन चाहान्छु। शुखमय जीन्दगीको बितोस । ठिकै हो राई किराँती समाजले मेलिनालाई मुटु भित्र राखेको आँखाको नानीलाई जस्तै हेरेका थिए गुनासो गरेका कुराहरु पनि यसमा तिमीले चित्त नदुखाउ झन धेरै राम्रो काम गरेर उहाँहरु प्रतिको मायालाई स्वीकार गर्दै क्षमा माग राई समाझमा ताकि सुनमा सुबास्ना भने झै हुन्छ। घमण्डी जस्तो वास्त नगरेको जस्तो नगर।
राई केटा हरु को मन चाइ सारै दुखेको जस्तो छ। के गर्छौ त बजिया हरु राई भएर मात्रै भएन तिमिहरु योग्य भएनौ त के गर्ने। मन सँकुचित नबनाओ । जमना फेरियो अब जात्भात्को कुरा नगरौ। आफ्नो इच्छा अनुसार गर्दा कसैले बिभेत नगरौ।
Ma pani antar thar bibahit hu. Yo Nepal estai ho..!!! Sabai vanda thulo kura bichar ho ani khusi ho. Euta truth; hami jodima sano 1 ghanta jhagada paryo vane 3 din aa-afnno kuna posera runxau arko 3din agalo marera runxau feri arko 3 din timro dil dukhae hai vanera runxau, tyo vanda thulo khusi ke huna sakxa, haamro sansarnai arkai xa. Anetha nalinu hola, reality; kohi ma yo jaat vanera fatai garne, kohi khukuri bokera hidne, kohi aafaima hinta bodh garne, yo kebal agyanta ko karan ho, bastabma jivanko parivasa farak ho. Weldone nanu. Safalta ko kamana with love.
मेलिना राईको लुकेको पाटो । Biography of Jibesh Chamling Rai
Link:
th-cam.com/video/QFD-uG8gu_Y/w-d-xo.html
मेरो आधार भाग १ र भाग २ एल्बमको गीतहरुमा सञ्जीव बराईलीले नै पुरै गितार वर्क गरेका हुन् । Kripa Unplugged मा पनि Band Leader उनी नै थिए । He is One of the Top Guitar Maestro of Nepal 🇳🇵 I respect his talent and I think he has played guitar in more than 20 songs of mine. He is my 1st choice as a Musician 🤘🏼 He has proved himself as a good arranger and composer as well. Best wishes to Melina Rai and Sanjeev Baraili for their conjugal life ahead. They will make a perfect Musical Couple ❤️ Lots of love Astha Raut 💐💐
Thank you very much for your sweet comment.
❤❤❤❤❤🎉🎉🎉🎉🙏
बधाई छ दुबैजनालाई मानिस ठुलाे दिल साेच बिचार र शिक्षाले हुन्छ जातले हुदैन आफ्नाे छाेरिचेलि बिग्रियाे भनेर नसाेच्नु है राई दाजु भाई दिदिबहिनीहरु
You are good thinking bro
Correct 💯 ho
Nice thing sir🙂
Tero DD ra bhaene da la Vai 😂🥰 ramro kunxa
बधाई छ दुई जनालाई सधैंभरि यस्तै राम्रो जाेडि हाेस
वहाँहरुले छुवाछूत अन्त्यको लागी होइन माया प्रेमको लागी बिबाह गर्नु भएको होला तर पनि तपाईहरुको माया र प्रेमको संदेशले छुवाछूतको पनि अन्त्य गर्दै छ, हजुरहरुको माया संसारभर प्रसिद्ध रहोस् ।
Melina Rai मेलिना राई 🙏 🙏 हार्दिक बधाई छ हजुरलाई । नेपाली समाजमा रहेको जातीय बिभेदको पर्खाल भत्काउनु हजुर जस्तो महान ब्यक्तिको प्रयासले छुवाछूत प्रथा अब यो धर्तीमा रहने छैन भन्ने प्रमाणीत हुदैछ। समाज परिवर्तनको लागी पनि यो जोडी उदाहरणीय रहनेछ भन्ने अपेक्षा छ। हुन त जनजाती सस्कृती र छुवाछूत फरक कुरा हो, अन्तरजातीय बिबाह जनजाती सस्कृतीको लागी राम्रो होइन। तर पनि बाहुन र हिन्दु धर्ममा आधारित छुवाछूत विरुद्ध एक जना महान चेलीको महान बिचार संसारभरी प्रशिद्द रहोस, सफल दाम्पत्य जीवनको शुभकामना 🎉🎉
Ma kunai pani jat ra dharm lai Girna gardina . Ma sabilai samman garxu.
Tar ma Mero purkha ko aastito ra aasmita lai kulcher . Kirati ko Dhartallai .Melina ji le jasto Birsin sakdaina.
@@sudiprai9649 adha jati rai ta Christian vko xa ta k vko xa ta bro ......tini haru lai vnnuna baru..ok
@@shekebeke5063 sahi ho..Bible Bokny RAI daju bahini haru le kun sanskar manchan tyo pani abba Research garum hai Melina lai birodh garne haru...!
जातीय विभेद होइन जनजाति हरु भाषा भेष छुवाछूत मुक्त होइन। धर्म परिवर्तन भै हिन्दु करण हुनेछन् अनि तामाङ राई लिम्बू शेर्पा गुरुङ मगर जात र थर झुन्डाउने बाहेक पहिचान बिहिन हुनेछन् अनि थाहा पाउला।
अरुले जे गरे पनि आफ्नो घरमा चाहि आफ्नै जात मगर बुहारी र मगर ज्वाईं मात्र स्वीकार छ। मगर न भए गुरुङ, राई, लिम्बु, तामाङ, शेर्पा वा अन्य मङोल जनजाती मात्र वेलकम छ। 😂😂😂😂
बदाई छ उदाहरणिय जोडि लाई ♥️♥️
धेरै राम्रो जोडि । बधाई तथा शुभकामना ❤️❤️❤️❤️
क्रान्तिकारी जोडिलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना 🤟🥰
सायद भगवानले नै जुराएको जोडी होला..!सफल रहोस।
बधाई तथा शुभकामना दुबै जना लाई । सारै मन पर्यो यो जोडी
Nice jodi
Sanjeev Baraili Nepal ko euta "Honahar" byaktitwo hun! so happy for what he has been achieving so far, Salute to his parents!
Ho vai kahile nam nasuneko honahar byaktitwo
@@akashrai3267 music ko M janeko hunu parx ani thaha hunx
tapai pani rai ho tapai ni vanuna kami damai saga gais hamro jaat bata hat vnara aaja sara rai la bechara melina ra sanjib lai gali garaxan tara tapai haru ko gali la kai farak pardina tapai haru jaldai janus uha haru age badai janu hunxa 👍🪔🎉💞
होर कामीराइ, कसैले गितार बजाउन नजानेको लिफु जस्तो होनाहार, पछि तिम्रो छोरी कामी सङ्ग बिहे गराई दे,मत्ति बिग्रेको गोरु,कामी पो रहेछ यो,
@@rairai4191 Melina Rasailee lai dherai subhakamana garaun sathi..
अब हरेक अन्तरजातीय बिबाह गर्नुभएको जोडीहरुले गर्वको साथ सार्वजनिक हुनुपर्छ।
मन जितने भन्दा पनि कलाकार ले कलाकार सग बिहा गरेकाे राम्रो । किन कि एउटै फिल्ड मा काम गर्न सजिलो हुन्छ ।।
सहि हो
Sai ho timro dad mom le tehi vayara biva garya holana hai
@@opennepal1656 🤣🤣🤭😜
Sai vaneu maya ji 🎋 💘
धेरै राम्रो जोडी,यो उदाहरणीय जोडिलाई दाम्पत्य जिबनको शुभकामना छ।
राम्रा जेन्टल संन्जिव दुबैलाई बधाई खुशी साथ जिवन बितोस कामना ♥️♥️🥰💜💙
सटिक र भरपूर जानकारी सहितको भिडियोको लागी आभार कृष्ण सर|
बधाई छ दाम्पर्य जिबनको साथै आगामि दिनहरुमा राम्रै होस ।
हाल: यु य ई, दुबैइ
Congratulations 💐🌹 Sanjeev god bless you
बधाई तथा शुभकामना ❤️🇳🇵
Nice Jodi 👍👍 from Sikkim 🙏🙏
Wow dherai ramro jodi congratulations both ❤❤❤❤❤🙏🙏🙏🙏🙏
जात पनि राम्रो काम पनि राम्रो रूप र मन पनि राम्रो ।God bless you.
Badhai xa Melina ji
Congratulations to U both💐🎉best future ahead👍
सृष्टिमा परमेश्वरले मानवलाई दुई जात बनाउँनु भएको हो जो (छोरा र छोरी मान्छे स्त्री र पुरुष)
मेलिनाको ब्यक्तिगत जीवनमा उसको इच्छा उसको खुशी होनि उसको जीवन जिउँने को सँग बिताउँने भन्ने उसको रोजाई हो के को घृणा के को चित्त दुखेसो हो त्यतिकै।
मेलिना वैनी, तिमीलाई बधाई छ । कथित उच्च जात र घरनाको केटा हेर्ने क्रान्तिकारी महिलाहरु भन्दा तिमी हजार गुणा अगाडी रहेकीछेऊ । तिमीले,गीत संगीतको क्षेत्रमा त क्रान्ती गरेकीछेउ, मानव समाजको बिचमा हालिएको कुसस्कारको कथित पर्खाल ढाल्न पनि निर्मम क्रान्ती गर्यौ, तिमी हिम्मतवाली अनि क्रान्तिकारी रहिछ्यौ नानी वैनीलाई बधाई छ ।
आखिरी रगत एउटै छ, शरीर उस्तै हो मात्र अन्तर, समाजको घटिया सोच हो । हरेस नखाउ, निरास नबन। मानव जाति बिच रहेको ,कुरुप बिभेद बिरुद्ध यसरी हटाउनुपर्छ।
अन्तमा, हाम्रो प्यारो जुवाइँलाई हार्दिक स्वागत तथा बधाई दिन चाहान्छु। शुखमय जीन्दगीको बितोस ।
ठिकै हो राई किराँती समाजले मेलिनालाई मुटु भित्र राखेको आँखाको नानीलाई जस्तै हेरेका थिए गुनासो गरेका कुराहरु पनि यसमा तिमीले चित्त नदुखाउ झन धेरै राम्रो काम गरेर उहाँहरु प्रतिको मायालाई स्वीकार गर्दै क्षमा माग राई समाझमा ताकि सुनमा सुबास्ना भने झै हुन्छ। घमण्डी जस्तो वास्त नगरेको जस्तो नगर।
Dameeee xa ramro God bless you congratulations duijanali sadivare happy hunu hos 👍👍👍💖💖💖💖💖🙏🙏🙏🙎🙎👌👌💓
Congratulations....Melina..ddd.....Sanjeev..venajuu ..Lai💞💞💞💞❣️❣️❣️💐💐💐
I like sanjib ji ❤❤❤❤👍
ek dam.ramro lagyo yo bibahaa ko khabar lay ❤❤❤
Congratulations both of you😍😍
राई केटा हरु को मन चाइ सारै दुखेको जस्तो छ। के गर्छौ त बजिया हरु राई भएर मात्रै भएन तिमिहरु योग्य भएनौ त के गर्ने। मन सँकुचित नबनाओ । जमना फेरियो अब जात्भात्को कुरा नगरौ। आफ्नो इच्छा अनुसार गर्दा कसैले बिभेत नगरौ।
राई लिम्बुनिहरु अलिक हुनेखाने भए पछि आफ्नो जातको केटाहरुलाई बाल नै दिदैन के को मन दुखाउनु मन नदुखाउ है राई दाजु भाइहरु!
Kina yam kumar matra cast ni leknu na kina yati dherai secret ???
ल है राम्रो गरि खानु मिलेरो जिवन बिताउनु है
God blessed u sanjeev dada.n best wishes n huge congratulations both
Thank you so much
बधाई छ दुबै जना लाई 💐🥰🥰🥰❤️❤️❤️❤️
Congratulations both ❤️🍀
हार्दिक बधाई तथा शुभकामना!!
Congratulations both great melina sis🙏🥰🥰❤❤❤
Thank you 🤗
Congratulation Melina Sis & Sanjiv Bro God bless you.
Thank you so much
Best of luck sanjeev ra melina lai ...
Sanjiv one of best guitarist in nepal music industry
राई चेलिबेटी हरु प्रेम अन्धो भन्दै पुरानो रिति थिति छोडेर नयाँ युग रिति मा लागेको देखिन्छ !मेलिना राई बराइली good lock
Rai haru adha jati ta Christian vko xa ta tini haru lai vanana
badhai xa daju sanjiv ji 💐💐💐💐
Dherai badhai xa duijanalai all the best for you futures
wish Melina Rai Didi a very happy married life forever👌👌 🥰🥰🏘
Best couple ever 🎉🎉❤ Sikkim
Badhai xa Best of luck
Congratulations 💞
बधाईछ दुबइजना लाइ मेलिनाजि हजुरको सदा सर्बदा सुन्नेछु गित सफलरहोस दामपनते जिबन
Sanjeev baraili हिरा नै हुन मेलिना ले चिनेर नै रोजेको हुन
Good day good luck congratulations ❤️❤️❤️
Thank you! You too!
Congratulations melina and Sanjeev for your time
Wow sweet
Melina baraily congratulations
धेरै धेरै बधाई छ है सन्जिब बराइली
राई को ज्वाइँ भएकोमा 🌷🌷🌷🌷
Sanjib lai biswo le chinne xa badhai xa 😍🙏
Very nice dada
Look's nice havebeet Sanjeev
बधाई छ दुई जनालाई 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💟💟💟💞💞💞💞💞💞💞💕💕😍😍😍😍😍😘😘😘😘😘😘
Sanjeev ko maan jitne chai ko hun hunuparthyo 😍
Congratulations bhai
बधाई छ यो जोडी लाई
Congratulations 😘😘
Very nice
Congratulations 💞❤️💕💐
Thanks 🤗
Congratulations..
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉
Ramro jode
Good ,Melina ichha afno
Super duper jodi congratulations
Congratulations da
Thanks a lot
Best jodi👍️👏❤️
supop
Tero DD ra bhaene da la Vai 😂🥰 ramro kunxa ma ne herxu
Congratulations 👏
Many many thanks
Wow nice jodi
ल बधाइ छ यो जोडी लाई तर मिडिया fb youtube मा त जात भात को कुरा धेरै उठ्दै छ त
बधाई
Ma pani antar thar bibahit hu.
Yo Nepal estai ho..!!!
Sabai vanda thulo kura bichar ho ani khusi ho.
Euta truth; hami jodima sano 1 ghanta jhagada paryo vane 3 din aa-afnno kuna posera runxau arko 3din agalo marera runxau feri arko 3 din timro dil dukhae hai vanera runxau, tyo vanda thulo khusi ke huna sakxa, haamro sansarnai arkai xa.
Anetha nalinu hola, reality; kohi ma yo jaat vanera fatai garne, kohi khukuri bokera hidne, kohi aafaima hinta bodh garne, yo kebal agyanta ko karan ho, bastabma jivanko parivasa farak ho.
Weldone nanu.
Safalta ko kamana with love.
dampady jiwanko derai derai suvakamana . sadai yo jodi premma bitos 😇😇
Congratulations
congratulations dai🎉❤
👏👏👏
Bina Karan jaat paat chutindaina,
Abo Rai ni kthrule kiraat hruko
Lagi historical kaam gryo
Good 👌
Badai xa
Baibahik jibanko shuvakamana hjr duitai janalai
राई रिप सुभ कामना बराइली
Lovely jodi
Congratulations 🌹🌹🌹🌹🌹
Thank you so much
Congratulations 👍🎉👏👩❤️💋👨
Hjr haru ko due Jodi sadhai vari Khushi ko laher haru Le chumi rahosh 💚💚💚💚💚🎤🆗
मान्छेलाई खान, लाउन र बस्नका लागि बौधिक शिल्प र कला चाहिन्छ जात र धर्म हैन।
वर्तमानको मुना मदनलाई नयाँ दाम्पत्य जीवनको शुभकामना!
Perfect couple.
big fan sanjeev sir❤️🙏🙏
बधाई छ
Melina le garda chiniyo sanjib baraili lai
super star ho Sanjiv baraili
Happy married life both of you
बधाई ट दूबै जनालाई
Congratulations💖💖💖💖💖💖💖💖💖💓💓💓💓💓
हार्दिक बधाई शुभकामना
हजुर हरु को जोडी मा कसैको गिद्धे नजर नलागोस् 🙏🙏🙏