धेरै राम्रो छ सबैको अभिनय सँगै कथा बस्तु समाजमा घटेकार हरेकको जीवन मा मेल खाने त छदै छ सरिता दि को सुमधुर आवाज सँगै अत्यन्तै गहकिला सब्द ले नै परिचय दिन्छ कथाको
अति मार्मिक छ परिचय कुनै भाग छुटाको छुइन मैले समाज मा भयका बिकृती र कुविचार सोच लाई हटाउन ठुलो सहयोग पुग्छ यस्ले अनि भ्रष्टाचार को विषय नि जोड्न पाय अझ उत्तम हुने थियो
धेरै राम्रो छ सिरेल तर जेपेटी कुमेन्ट नगर्म हजुर हरु हो यो भनेको सिरेल हो तेस्मापनी सामाज लाई जन्चेतना नाता नटुट्न एउटि नारिले के गर्न हुन्छ र के गर्न हुदैन बन्नी जनचेतना हो nice xa sirel
घरभाडुवा आमा ।सरिताले आज चाहि थोरै एक्सन लिइको मन पर्यो ।सबै कुरा बुजी बुजी बुज पचाउने बानि सरिताको नराम्रो ।बिचरा दाइ कस्तो ट्रयापमा परे है तेसैले त भनिन्छ टेन्सनको साथि सेन्थेरेम हो भनेर ।
परिचय सिरियल ले समाजमा धेरै सकारात्मन सन्देश फैलाएको छ !! तर समय अलिक छोटो भयो भन्ने क कस्लाइ लागेको छ, उहाँहरुले मात्र मेरो पाटी प्रबेश गर्नु होला, subscribe गर्नुहोला है !! अनि फेसबुकमा साथी बन्निएर साच्चै पाटी प्रबेश गर्न सक्नुहुनेछ !! हेहेहेहेहेहे !!
अंसुको आमाछोरी लाई किन गाली गर्दैछन् ? मान्छेहरु कुरै बुझ्दैनन् । यो भनेको सिरियल हो कसैको वास्तविक जिन्दगी बिगारेको होइन । एकदम सही आवश्यक रोल गरेका छन् उनीहरु । कथालाई चाहिएकै यस्तै रोल हो ।
अत्यन्तै मर्मस्पर्शी टेलि सिरियल "परिचय" एकदमै उत्कृष्ट छ।देश तथा बिदेश बाट नियेमित परिचय हेर्ने साथीहरू लाई हृदयदेखि नै दर्शन,नमस्कार सामाजिक गतिविधिमा आधारित सन्देश मुलुक समय सान्दर्भिक यो टेलि सिरियलका सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!💕💕💕💕💕💕💕
सबै जानाले किन अन्सु लाई मात्र किन गाली गरेको के उसको त रोल मात्र गरेको हो सायद उसको रोल हुनि थिएन भने परीच खल्नो हुनि थियो होला समाज मा घटेका घटनाहरू को पात्र भएकी हुन अन्सू त 😁😁😁😎😎💗💗💗💕💕💕💕💕💕💕
Aama xorinai ustai na manxe ramro na bani behora ramro yasta aaimaisag kin kura garnu hunx di bihe vako xori maitama nabasne tha raix ta kin rakhxs Ra pathai na gharmai Ani talai kin bojha vako juwaiko dd Vai
you seriel herda 1 bottle of beer glass ma khanayara ritto bottle bin ma phali, glass ma beer khana maja no huda, beer ko bottle kaha gayo vanee bottle khojda 2-3 days bitisake ka le Sunday ko programme balla aja pachadi herne sabai jana yeta hajir hunu hola. after reading this you have to like it straight away or you will have a lot of bad luck today. Sarita mata ki jaya!!
धेरै राम्रो छ सबैको अभिनय सँगै कथा बस्तु समाजमा घटेकार हरेकको जीवन मा मेल खाने त छदै छ सरिता दि को सुमधुर आवाज सँगै अत्यन्तै गहकिला सब्द ले नै परिचय दिन्छ कथाको
परिचय मन पराउनुहुने सबैले मेरो youtube मा जोदिनुहुन हार्दिक अनुरोध गर्दछु
सबैको मन छोएको टेलि सिरियल परिचय ? कोको
हुनुहुन्छ त मन पराउने हेरौंम त,,, कति जना हुनुहुन्छ ?
Q
परिचय मन पराउनुहुने सबैले मेरो पाटी जोइन गर्नुहुन हार्दिक अनुरोध छ !! हेहेहेहेही !! कुन पाटी नभन्नु ल, यो हँसिमज्जा गर्ने पाटी हो !!
कुन
म आउछु है गङगा मिस पाटी मा
म पनि आय
Ma pani xu la
Ma
अति मार्मिक छ परिचय कुनै भाग छुटाको छुइन मैले समाज मा भयका बिकृती र कुविचार सोच लाई हटाउन ठुलो सहयोग पुग्छ यस्ले अनि भ्रष्टाचार को विषय नि जोड्न पाय अझ उत्तम हुने थियो
मलेसिया बाट कोको हुनुहुन्छ हाजिर गरम त
सिसेल्सबाट यो परिचय हेर्नु हुने जति को को हुनुहुन्छ यता हाजिर हुम त
परिचय हेरेसी सधै आँसु बग्छ मेरो दिदि
भाग 1 देखि छैन र हजुर मन छुने भिडियो🤗🤗♥️😘😘👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो छ सिरेल तर जेपेटी कुमेन्ट नगर्म हजुर हरु हो यो भनेको सिरेल हो तेस्मापनी सामाज लाई जन्चेतना नाता नटुट्न एउटि नारिले के गर्न हुन्छ र के गर्न हुदैन बन्नी जनचेतना हो nice xa sirel
मलाई आँसु र उस्को आमा को बेभार त मन परेन हो किन यस्तो गरेको होला हाइ सरिता सिस्टर को घर परिवार लाई तर परिचय सिरेल त मन पर्छ सो बेस्ट लुक्क अल तेम लाई
म दुबै बात हेर्दै सारै मार्मिक छ कथा बस्तु म सधै herxu अन्सु र उस्को आमाले सरिता दिदी सग केको बदला लिन खोजेको हो मैले बुझिन नि
परिचया टिम लाई मेरो नमस्कार म अब सुरू गरे हैत साउदी बटा हेर्नु I VOLE YOU PARICHAYA TIM LAI DERAI RAMRO XA YO RIREL 💞💞💞💞💞💞💔💔💔💔💔💔💔
परिचय हेर्नु हुने सम्पूर्णमा आऊदै गरेको शुब दिपाली हादीक मङगल माई शुबकामाना ।
जय नेपाल
जय परिचय
घरभाडुवा आमा ।सरिताले आज चाहि थोरै एक्सन लिइको मन पर्यो ।सबै कुरा बुजी बुजी बुज पचाउने बानि सरिताको नराम्रो ।बिचरा दाइ कस्तो ट्रयापमा परे है तेसैले त भनिन्छ टेन्सनको साथि सेन्थेरेम हो भनेर ।
परिचय सिरियल ले समाजमा धेरै सकारात्मन सन्देश फैलाएको छ !! तर समय अलिक छोटो भयो भन्ने क कस्लाइ लागेको छ, उहाँहरुले मात्र मेरो पाटी प्रबेश गर्नु होला, subscribe गर्नुहोला है !! अनि फेसबुकमा साथी बन्निएर साच्चै पाटी प्रबेश गर्न सक्नुहुनेछ !! हेहेहेहेहेहे !!
hjrlae matra haena hamlae pani manparxani hau
Sai ho
Sacci vanay bhahut xotto vo kay
Hy
Add him
ल है मत सुरु गरे परिचय हेर्न आज सम्म छुटाको छैन निद्र लाको थियो परिचय आको देखेर निद्र न हरायो 🌹🌹🌹🌹
अंसुको आमाछोरी लाई किन गाली गर्दैछन् ? मान्छेहरु कुरै बुझ्दैनन् । यो भनेको सिरियल हो कसैको वास्तविक जिन्दगी बिगारेको होइन । एकदम सही आवश्यक रोल गरेका छन् उनीहरु । कथालाई चाहिएकै यस्तै रोल हो ।
राम्रो छ समाजमा घटेको बिक्रिति बिसँगतिलाई कथामा प्रस्तुत गरिएको छ
ल है साथी हरु बिदेश बाट परिचय सिरेल हेर्ने साथी हरु यता हाजिर गरम त✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋
Wowww so lovely n great paricyaa tele film m bharin bata n chutai hrne greki chu😍😍😍
परिचय सिरियल धेरै राम्रो छ तर समय थोरै भयो सरिता दिदी 30 मिनेट को त बनाउनु न जति हेरे तेती हेर्न मन लाग्छ
T
आजसम्म एक भाग पनि नछुटाइ हेर्ने मध्यको एक म पनि हु।
अत्यन्तै मर्मस्पर्शी टेलि सिरियल "परिचय" एकदमै उत्कृष्ट छ।देश तथा बिदेश बाट नियेमित परिचय हेर्ने साथीहरू लाई हृदयदेखि नै दर्शन,नमस्कार सामाजिक गतिविधिमा आधारित सन्देश मुलुक समय सान्दर्भिक यो टेलि सिरियलका सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!💕💕💕💕💕💕💕
मेरो पाटीमा जैन हुनु है परिचय उतै गरौला हेहे
धेरै खुशी लागेकोछ दिजु परीचय आएदेखी।किनकी म हप्तादेखी साऊदी बाटँ हेनेॅ गरेकोछु खुशी लागेकोछ। निरनतॅता दिनुहोला ।।दिजु
मलाई नि धेरै मन पछ याे सिरियल 1 बाट सुरु सुरु हेरदैछु
ल सुरू गरियो हेर्न परिचय बिदेशि भुमि बाट हेर्ने जति ले एता हाजिर गरूम त ।।💑💘💑
यक्दमै राम्रो छ परिचय जन्मेर बन्छ यहाँ नाता र परिचय आफन्तको भिदमा रोमलिन्छ परिचय all the best parichay tim
यसरिनै अगाडि पस्किदै जानुहाेला हजुरररररर 🌹🌹🌹🌹🌹🌹🌹🌹 सफलताकाे कामना हजु,रररररर अल टिमलाई हजसरररर
साहारै राम्रो लाग्छ आसुने आउने
सरिता दिदी कति बुज्नु हुन्छ आखिर आफ्नो भाइको लागि 💞💞 Lop it
yo sireyal bata ani sharita didi ko bata maro man badaliyo ani shachikai daro vayo thanku didi
मलाइनि अति मनपर्छ सदा हेर्छु रुनछु मत अरुराेकाे देख्न हुदैन अासु अाउछ यस्ले बुज्दा गहिरो छ
कमेन्ट गर्नेजती यता हाजिर ✋✋
धेरै राम्रो छ सरिता दि
Ka dami chha parichay
Ok
राम्रो छ । परिचय सिरियल निरन्तर हेरिरहनु पाउ सधै यसैगरी !
परिचय हेर्दै छु malaysia बाट।
Wow kati mitho
Sarai ramro lagyo hau aja ta jhan
Heriyo deauty gardai herdai qatar bata dukhi jindagi 👦👦👦👦👦👦👦👦
सबै जानाले किन अन्सु लाई मात्र किन गाली गरेको के उसको त रोल मात्र गरेको हो सायद उसको रोल हुनि थिएन भने परीच खल्नो हुनि थियो होला समाज मा घटेका घटनाहरू को पात्र भएकी हुन अन्सू त 😁😁😁😎😎💗💗💗💕💕💕💕💕💕💕
बहुत मार्मिक मनछुने सान्दृभिकछ टेलिसिरियललल परिचयययय धन्यवाद अलटिमलाई हजुरररर 🌹🌹🌹🌹🌹😎😎😎😎
आज त 46 नम्बर मा परेछु कुबेत बाट हेर्ने जति एता आउनु होला है 💑💑💑
हा हा same nai
Nic
निकै राम्रो सामाजिक तथा पारिवारिक सिरियल हो परिचय । निकै मन पर्छ मलाई
कति राम्रो बिचार है सरिता दिदी को परिवार तर यो अङसु को परिवार छि छि
ho ho ho
चित्त बुजेन त्यो माइती पक्छेको सर्त म चाहिँ घरमा भन्नेनै थियन । नाता नै तोड्छु बरु ।
अङ्सु अामा छाेरी मन न पराउने जति एता हाजिर गरूम त
Me
me
ढाटा बाट भए पनि पो हेर्दै छु म त परिचय सिरियल ।
सरिता दि त्यो अंशुलाई तपाईले घर उसलाई छोडेर नहिड्नु बरु त्यो नआएकै बैँस त्यो घरमा
रेश्मा गुरुङ्ग ho vneko tyo rayasni ansu
Ansu ko mami chai marnu ni baru
हेहे कलाकारको कामै एस्तै हो त बास्तबिकता त अर्कै हो नि किन रिसाउनु भा ??
Very good sajesan
नाइ कथा बस्तु मै मर्नु पर्ने भनेको
मलाई सरिता सिसको अभिनय धेरै मन परो
Me 2
अनुहार अंसार बेवार नी ऊस्तै देखेरो छू मैलेत तर फिमील पनी तेस्तै खेलेका रहेछ
घरको सदस्य संग छानबिन गर्ने कुरामा मलाई सस्कारको हात लाग्छ
Aama xorinai ustai na manxe ramro na bani behora ramro yasta aaimaisag kin kura garnu hunx di bihe vako xori maitama nabasne tha raix ta kin rakhxs Ra pathai na gharmai Ani talai kin bojha vako juwaiko dd Vai
Naari vaye paxi xhori , buhari aama hunxan tara bihe gareko xhori lai bigarnae aama nai xan .......... Aaama lae xhori lai aafno ghar pariwar lai kushi raknu parxa vannu satta ghar bigarana sikako xa
धेरै छाेटाे समय त्ससमा पनि पुरानो भाग दाेहर्याउदा त मजशे अाएन
Excellent d. Parichaya I love so much this teliserial
नेपाली कमेडी सिरीयल राम्राे छ
सारै मन पछं परिचय झनै राम्रो सरिता दिदी
अचम्म लाग्छ । के कुरा मन नपरेर मान्छेहरु ले unlike गर्छनहोला।
Sarai ramro lagxa malai 1 bhag dekhi herdai xu
धेरै बुझेर होला नि K......ji
त्यहित बेकुफ हरु
ekdami ramro parichya.....
सबैको मन छोएको टेलि सिरियल परिचय . keep it
नियमिति हेर्नेमा म पनि एउटा हाे अाज भाग ५१ हेरिदै छ कतार देखि
मनै छुने सिरियल परिचय
बल हेरन लागेको छु धेरै धेरै राम्रो छ सबै टिमलाई सलाम छ
कति छिटाे सकियाे 😂😂😂😂
Samaj lai sakaratmak bato ma doryane prayas ho parichaya wow amazing serial watching from Kuwait
धेरै राम्रो छ परिचय नियमित हेर्ने गर्छु !!!
राम्रो छ
Yo sireyal sare ramro xa hjur
ग्रेट छ
हामी हरुले नि हेरियो आजको परिचय
Ho sabai ramro xa tara yesti aama lai chai birda aasram ma lagera xodnu parne ho
आइयो आजको भाग परिचय हेर्नलाई
गलत कमेन्ट नगरौ यो त समाज मा येस्तो सम्म हुन्छ भनेर सचेत गराउन र नाता सम्बन्ध सुधार्न को लागी सुरु गरेको शृङ्खला पो हो त
याे अम्शु काे अामाछाेरिलाई चाक मा चिलाउनेकाे घाेचाे ले ठेल्नु पर्छ I love you सरिता दिदी
सारै छोटो हाउ अलि लामो हुनुपर्ने
dami
My best sarita lamichhanne
म लाइे पनि मनपर छ परिचए र डेलिहेर छु
dharai ramro siriyal sarita dd ko avinaya dharai ramro ..
धेरै राम्रो।
कति राम्रो कर्येक्रम छ यो
परिचय हजुर हरु नियमित को कोस्ले हेर्नू हुन्छ ।
आज को भाग चै मन छुने रहेछ
परिचय कति छोटो छ थाहा नै हुदैन । एक दुइ मिनट जस्तो लागछ । अलि लामो भए हुन्थ्यो यात दैनक आउन भए ।
धेरै दामि छ भिडियाे अलि लामाे बनाउनु ल
Ansuko आमा र छोरी एउटै छन् आमाले बिगारेको छोरी आमा जस्तै छ पक्कै पनि mutuko
P ý
, and the
Parichaya mon paraune jati Yata ✋✋✋
सरिता दिदिको परिचय यहि सिरियलले दिन्छ।
you seriel herda 1 bottle of beer glass ma khanayara ritto bottle bin ma phali, glass ma beer khana maja no huda, beer ko bottle kaha gayo vanee bottle khojda 2-3 days bitisake ka le Sunday ko programme balla aja pachadi herne sabai jana yeta hajir hunu hola. after reading this you have to like it straight away or you will have a lot of bad luck today. Sarita mata ki jaya!!
त्यो अन्सुको आमाको सक्कल भन्दा त रोटि पकाउनी ताबाको फेस राम्रो देखन्छ नि बरै
sahi ho sahi😍
Aja ko pani ramro lagyo parichaye sireal.all the best Sarita sister
निर्मला दिजु को यो परिचय सिरियल धेरै मन पर्छ पहिलो भाग देखी नै नछुताइ हेर्नी गरेको छु तर सिरियल धेरै छाेटाे भयो अलि लम्याउउ परो धन्यबाद
Ko ho nirmala?
राम्रो छ सरिता दिदी काे
सरिता दिदी लाई गर्भवती बनाएर सिद्धान्त कता हराए
52
धेरै पछी यो अङ्क हेरियो
धेरै राम्रो छ
Siriyal ta ramrolagchha but yo Ansu ko mom ra ansu kailaie na sudhrine bhaychha?uf
दुबै बाट परिचय हेर्नेजती यता हाजिर हौत
हैन दाजुले अन्शु चाहिँ कता बाट पाए छ हैट
Nice parichaya ma khadi muluk bat herdai xu aati ramro xa
अन्सु लाई नल्याएकै राम्रो।
Kati atmiyata hunx autai kokh ko Dd bhai daju bhaima. Aasu rokiyana 😢😢