भद्रगोलको यो इपिसोड राम्रो छ। अन्तिममा सोधिएको प्रश्नको उत्तरमा देशमा चाडवाड आउंदा नेपाली नरुने दिन कहिलेपनी आउंदैन किनकी नेपाल सम्पन्न तथा देशैमा रोजगारी उत्पादन गर्नसक्ने रास्ट्र होइन। सामान आयात गरेर मानव शक्ति निर्यात गर्ने रास्ट्र हो।...
भाइ र दिदीबहिनी को याद आयो ।। वाह!!!भद्रगोल जस्तै म उस्तै पीडाले सताएको एक्टिङ्ग।। तिहार को लाखौं लाख शुभकामना सम्पुर्ण देश बिदेश मा रहनु हुने दाजुभाइ दिदीबहिनी लगायत आफन्त जन हरु मा।।।
यो इपिसोड राम्रो लागेन कथामा दम भयन, रक्षाले भाइ बनाउन खोज्न लाको जिगृलाई सुहायन जुन श्रीमती बनाईसकेपछी। अनि पाडेले यकोहोरो देउसी खेल्नेलाई थप्पड हानेको हानै यस्मा कुनै औचित्य लागेन र बले कक्रोच,अनि जयन्ते नभयर झन खल्लो भो।।।
नेपाल आइडल पछि नियमित नछुटाइ हेर्ने भद्रगोल हेर्न थालीयो भद्रगोल टिम लगाएत देश तथा बिदेशमा रहेर भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण लाई भाइ टीकाको शुभकामना 🌹🌹🌹
कमेडी मात्र हैन, सन्देश मुलक हुन्छ भद्रगोल, हिजो देउसी खेलेर 2 हजार आज टीका लाएर 3 हजार = 5 हजार जम्मा! यति भए 3 महिना पानीपुरी खानलाइ पुगो !! को को लाई मन पर्छ पानी पुरी? म किन्दिन्छु आउनुस !
यो एपिसोटमा पाडेको रोल मन परेन ! जे गर्दा पनि हात खुट्टा चलाउने राम्रो भएन, यस बाट समाजमा नराम्रो संदेश जान्छ ! अरु राम्रो छ ! - कृष्ण अधिकारी "किरण" हाल दोहा, कतार
Ummm lala the best way is to get your email address was given the opportunity for I was A new study in the Sunday night and then I will have the same time as little more
It is the best episode that I have ever watched because it gives a lot of lesson to the government and the public also it makes me laugh especially Mr pare who presents his acting on the scene of deusi
यस्तै हो पर्देसिको जीवन कस्लाइ पो रहर हुदैन र आफ्नो जन्म भुमी मा सबै परिवार सङ्ग रमाउनी तर के गर्नी गरिब को जिन्दगी भयर सबै युबा हरु पर्देस हिड्नु परेको छ नेपाल को हालत तेइ हो हुनि लाई नेपाल मा पनि कत्ती हो कत्ती छ नहुनी लाई न चाड न पर्व????
यो घर कत्रो शिङ्हा दरबार जत्रो😀तलाइ यो मेरो कटेज दरबार जत्रो लाग्छ 😀😀हसायो पाडे बाले 😀😀 तिहार को सुभकामाना सबै लाई 🌹🌹🌹
❤
Alina
Rai
Love❤❤❤❤❤🎉🎉🎉🎉🎉you 💐💐💐💐💐🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌷⚘⚘⚘⚘⚘💐
*_जिग्री रक्षाको जोडी मन पराउने जती यता_* ✋
👉 *Hit Like for Jigree and Rakshya* 👍
wo
म न पराउनी पनि हाजिर हुम्म ना हो जिग्री बले मन पर्छ अरु त सबै यस्तै हो 3%
Thanks for for evry
Aru. Chai tha vhayana. Timro comments. Chai. Jaila dekhxu
Nic
सुरुमा हसाउने अनि पछी रुआउने सिरियल लाई भद्रगोल भनिन्छ 😍😍😍😍
Nice
beautiful
Sahi kura vannu vayo hajur le
Wow
Pair uij
17:36 comedy champion ka Suman Koirala Dai
vadragol sarai ramailo lagxa ra naxutai herne darsak pani hu from dubai all the best vadragol timlai
बले र कक्रोज न भए मज्जा न आउने जति ले यता हाजिर गरम त छिटोभन्दा छिटो 100% !\!!
Really
I m also missing them
@@nanditaxuchee1980 umm
ma pani
Sai Ho
भद्रगोल नछुटाइ हेर्ने को को हुनुहुन्छ एता हाजिर हुनु त प्लिज,,??
nice
Me too
ma ho
Lamsal Jagannath me
ma
दुबई बाट भद्रगोल हेर्ने जति यता हाजिर
साथै बिदेशी भूमिमा बसेर भद्रगोल हेर्ने जति ।। 🤗🤗✋✋✋
hami ni silta✌
yata
hi
Ma pani
Abu dhabi ✌
भद्रगोल हेरि एकलै कोको हस्नु हुन्छ एत आउनु है।
प्रदेशबाट भए पनि नछुटाई हेर्ने गरेको छु।।।
Miss yøu all भद्रगोल परिवार।।।।।।
Really heart touching
Pradesh ?? KUN pradesh..?? 1 2 4...7 no kati no pradesh ??? Ki Pardesh bata vanya ho bro??
@@kamalhatuwal no bides
यो भद्रगोल टिम ले पनि छक्का पन्जा ले जसरी movie बनाउनु पर्यो ✋20 करोड होइन 25 करोड कमाउछ भद्रगोल टिम ले🌹
Sahi ho
Hahaaa
Bhujel51 Ashok15 q
आज पनि खाली निधार हुने अभागी को को छम त😢😢😢
✋✋
✋✋
ripa
म भद्रगोलको ठूलो फ्यान हो
हामी नेपाली को जिन्दगी येस्तै छ के गर्नु
Hello hi
Hi
पाडे सोल्टी को नाटाक देखेर हाँसो रोक्न सकिन लास्टै Enjoy भयो आज thanks भद्रगोल। हाल दुबइ बाट
Saudi Arabia bata koko herdai hunu hun6a
म पनी छु🌺🌺🌺🌺
maa pani xu ho
ma xu.. damam
Ma xu hai
Ma pani
आज को भद्रगोलले त कस्तो रुन मन लाग्यो प्रदेसी भाएर एउटा भाइलाइ टीका लगाउन नपाएको नि 5 बर्श भयो😍😍😌😌😌😋😋
Hora
Rachita Nepali nice
Rachita Nepali hernush na mero pani yastai Aphno priya di bahini haruko hata bata tika lagaunu napaiko 8, barsha vayo,,
Mero ni 5 year vayo ho
Haha pida aautoi ho diju
यो भद्रगोल मलाई धेरै मन परेयो धेरै मार्मिक र वास्तविक रहिछ अन्तमा मन छोयो यो भद्रगोल ले💞💑
Hello good morning
हासो लाग्दा लाग्देइ लास्ट मा रुवायो गिग्री को आमा ले हामी पर्देसिको पीडा यहि छ कुन दसै कुन तिहार जैले काम काम happy तिहार सबै भद्रगोल टिम लाई 💘
पाडे सोल्टिलाइ मन पराउने जती यता है
Good
भद्रगाेल नहेरि like गर्ने जति
एता हाजिर गरम त लुलु
पाडे सोल्टिले हसायर पेट दुख्नी जति येता हाजिर
कहिले हसायो कहिले रुवायो भद्रगोल का संपूर्ण युनिट हरुलाई मिसयु लोकेन्द्र ढकाल कैलाली हाल ईन्डिया बाट
जबसम्म देशमा रोजगार को ब्यवस्था हुदैन तवसम्म यस्तै हो
म हप्ताको 1दिन हाँस्छु त्याे दिन हाे सुक्रबार😎😎😎
नमस्कार सम्पुर्णा भद्रगोल हेरनु हुने दर्शक लाई
नमस्कार
Namaskar hjr
sir mero video pane hernu hos na .th-cam.com/video/7suRrLfquiw/w-d-xo.html
भद्रगोल तीम लगायत भद्रगोल हेरि बस्नु हुने तपाईं तमाम तमाम नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुमा तिहार को सुभकामना 🎁🎁🎁🎁🎁🎁🎁🎁🎁
पाडे 😀😀😀 को fan जति एता हाजिर गरौ त
पाडे जतिकाे फटाहा र कृते मान्छे याे संसारमा सायद छैना हाेला😁😁😀
Right vanu vayo really
Mare haser ma🤣🤣🤣🤣
Hahaha
Bhatra gol 2018 deusire
@@khotangeraini7271 😊😊😊😊😊
सारै राम्रो है आजको इपिसोड त
यसरी नै आफ्नो कला सस्कृतिलाइ जोगाइ राख्नु पर्छ सबै जना मिलेर
Gyuxuxjjxkjs
Gthsisijzjwm
Hyxuzjzjiwkkajshn
Bzbjakiuj
PaDey Is BacK!ThaT's a PaDey U r So AweSoMe LoVe Uh n LoVed iT😂😘❤💕
malaysia dekhi kati janale herdau hunx hola come here😀😀
ma sri lanka bata hjur
Mani malesiya bat
In malaysia dataran pahalwan
म पनि मलेसिया बाट हेर्दै छु है फल्मको खाट म सुतेर
malasia bat
malaysia देखि भिडियो हेर्नेहरू यता ।
भद्रगोलको यो इपिसोड राम्रो छ। अन्तिममा सोधिएको प्रश्नको उत्तरमा देशमा चाडवाड आउंदा नेपाली नरुने दिन कहिलेपनी आउंदैन किनकी नेपाल सम्पन्न तथा देशैमा रोजगारी उत्पादन गर्नसक्ने रास्ट्र होइन। सामान आयात गरेर मानव शक्ति निर्यात गर्ने रास्ट्र हो।...
भाइ र दिदीबहिनी को याद आयो ।।
वाह!!!भद्रगोल जस्तै म उस्तै पीडाले सताएको एक्टिङ्ग।।
तिहार को लाखौं लाख शुभकामना सम्पुर्ण देश बिदेश मा रहनु हुने दाजुभाइ दिदीबहिनी लगायत आफन्त जन हरु मा।।।
backgrounddatachooseinp
यो इपिसोड राम्रो लागेन कथामा दम भयन, रक्षाले भाइ बनाउन खोज्न लाको जिगृलाई सुहायन जुन श्रीमती बनाईसकेपछी। अनि पाडेले यकोहोरो देउसी खेल्नेलाई थप्पड हानेको हानै यस्मा कुनै औचित्य लागेन र बले कक्रोच,अनि जयन्ते नभयर झन खल्लो भो।।।
Pradesh ma basera herne jati ata hajir GARUMMM hajur ho🎇🤚🤚🤚🤚🤚👍👍👍
Haahaaaaaa
Hajir Qatar bata
chhabilal karki Dakota
✋✋✋
Yes ma pani from hk.✋✋✋👋
लास्ट मा रुवायो हौ ✌✌✌✌
Heart 💓 touching story ✍✍ 😭😭😭👍
नेपाल आइडल पछि नियमित नछुटाइ हेर्ने भद्रगोल हेर्न थालीयो भद्रगोल टिम लगाएत देश तथा बिदेशमा रहेर भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण लाई भाइ टीकाको शुभकामना 🌹🌹🌹
Sem to you
@@mitrarai4001 Thank you ✋
ramro lagyo and last part is really heart touching 😂😂😂
एक्दुम्साले कति राम्रो हो के यो भद्रगोल 😀😀😀
Yes malai pani lastai man parxa k para lai..😄😄
ब्राजिल बाट हेर्दै छु
अरू जे भयनि चिन्डेलाइ अर्को हप्ता पनि देख्नपाय झन मजा हुनेथियो। जय भद्रगोल
गोरु पुजा पछि लक्ष्मी पुजा आउदो रैछ ठिकै छ 😂😂
एकदमै मन छोयो यो भिडियोले हामी प्रदेशी हरुको कथामा आधारित रहेछ।
Bala ko fan yeta
पाडे सोल्टिले धोबि कुट्दा हास्ने साथीहरू को-को हुनुहुन्छ यता हाजिर गरौं त✋✋
हैट लास्ट मा त रुन मन लाग्याे 💑
27:2 I’m crying 😭 and ending time .....really emotional 😭
I miss you ses
Arako sal abase hjr ko
hatako tika launa pam💌💕💕
भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण लाई शुभ-दिपावलीको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!
Jvbjbh
Hii.
हामी नेपालीहरूको वेदना भनेको यस्तै नै हो
Extraordinary Dewsi....Bhadragoll One of the fabolous episode...Keep Going
Takle dai ko taklu ma paadey le bajayo hahaha😂😂. any way one of the most Lovely serial all of your team keep going on ❤️
o rely
Hii dear I m really fear .. how are you there?
hegwkdofm
कमेडी मात्र हैन, सन्देश मुलक हुन्छ भद्रगोल, हिजो देउसी खेलेर 2 हजार आज टीका लाएर 3 हजार = 5 हजार जम्मा! यति भए 3 महिना पानीपुरी खानलाइ पुगो !! को को लाई मन पर्छ पानी पुरी? म किन्दिन्छु आउनुस !
Ganga ale मलाई पानी पुरी मन पर्दैन बरु चक्लेट किन्दिनु ल
Molai mon porxa honey
Ganga Ale tanna khanu jingringga mataunu la
Ganga Ale ok
Nice comedy
यति हासियाे यति हासियाे हाँसाेकाे सिमा छैन पाँडे काे घरमा
भद्रगोल नछुताइ हेर्ने को को हुनुहुन्छ कोमेन्त गर्नु
ल राम्रो छ है गजब लाग्यो ,कुवेत देखि हेरियो है ,,
Theme is awesome..
Hahahafa
@@mayatamang8746 Iiii
धेरै रुहायो अहिलेको भद्रगोलले ,,,,सबै नेपालीको प्रश्न यहि नै छ ,,कहिले सम्म यस्तो ,,?
Shrinkhala Khatiwada
.
₩8_"
this is my best episode good luck bhadragol
पाडे सोल्टी कति फटा भाको यार सबलाइ झ्याम कि झ्याम हा हा तर लास्टै हसाउने के मुला पाडे सोल्टी ले
सारै रमाइलो ,, I love paadhe,,
भद्रगोल मा रहनु हुने र भद्रगोल हेरेर बस्नु हुने सम्पुण लाई तिहार को हार्दिन शुभ कामना
18:00 suman koirala
I can't control my laugh 😂😂 very comedy
O my god last time heart touched for me.
Nandan
काकु विदेशी मालीक बनेको खत्रा !
यो एपिसोटमा पाडेको रोल मन परेन ! जे गर्दा पनि हात खुट्टा चलाउने राम्रो भएन, यस बाट समाजमा नराम्रो संदेश जान्छ ! अरु राम्रो छ ! - कृष्ण अधिकारी "किरण" हाल दोहा, कतार
This episode is so entertaining.I can not control my laugh.hats up to bhadragol team.
Omg best episode .....Thank you Whole Bhadragol Team .I can't stop laughing...
........ really Awesome 👌👌 Episode..
9uimlm0v
Sraban
Lu afu ta balla suru gariyo hai vatragol herna ma jastai dhila herne jati yta hajir garau hai sathi ho 💘💘💘💘💘💘
Dami xa
Omg last ko vag.. So Sad.. Yl seriously yl भद्रगोल😙😙😴😴😴
लास्टको बिसयबस्तुले निकै मन छोयो
Ummm lala the best way is to get your email address was given the opportunity for I was A new study in the Sunday night and then I will have the same time as little more
+Krishna Kamal the
dammii xa
खुपिका बाउको अनुहार प्यागोडा शैली को रे सुरु मै पाडेको Daailog ले पेट मिची मिची हासियोव😂😂😂
Raspberries
अनि चेपागाडा शैलीको अरे
😂😂😂😂😂😂😂😂😀😀😀😀
Happy thiar
हाहाहा चिन्डेको तालुचै होके अर्को video मापनी हेर्न पाओस चिन्डेलाइ 🍺🍺
धेरै धेरै धन्यवाद भद्रगोल टिम हेटौंडा
बले र ककोरोज कि छैन भद्रगोल मा भयको भय त निकै रमाइलो हुनेथियो अज पनि धेरै हसायो देउसिले अनि रुवायो पनि भद्रगोल ले
this episode really got me good and really good message at the end too...
keep up the good work 👍🍻🍺
अतीनै राम्रो मेरो आखाबाट आँसु थाम्न सकीन।
Maile pani
😇😘💏👰👸
korea bat herdai xu ani hajur haru ni kaha kaha bat ✋✋
From UK
Korea
Korea
성남 시
Npl
Ma chahi kuwait bata herdai xu la
Bhadragol manparaune yata like garam
Damiii xa bhadagol
Qatar bata herne ko ko hunuhunxa
Ma chu
✋✋✋✋
Maile ta mobile bata hereko....
Supop comedy
It is the best episode that I have ever watched because it gives a lot of lesson to the government and the public also it makes me laugh especially Mr pare who presents his acting on the scene of deusi
Ll
A
rakxya didi ma pani tapai ko thulo fan ho
मन छोयो र रुहायो आजको भाग
कला राम्रो छ तर नेपाली टोपी को इजत देउ पाडे
dami xa la bhadragol im from to hong kong best of luck
Ma aauxu Nepali Cinema ma . Doom machai dinxu Nepali horror Cinema industry. Bhadragol Pani ❤❤❤❤👌
आज दाजुभाई नभर भाइटिका नि लगाईएन ॥ तिहार त दाजुभाई दिदीबैनी हुने लाई मात्र.आउँदो रछ ॥ .😔😔म जस्तो कोई हुनुहुन्छ ?
यता पनि same
suru sharma दाजु भाइ नभको कि घरमा नभाको
Aafanai daju bhai hunuparx vanne xainni kaka mama thulo ba ko xora vye vaihalx ni ke waiyat kura gareko yarr
म नी छु है ब्रो
bichara ...
देशमा चाडपर्व हरु आउदा हामी नेपालिहरुले आशु बगाउन नपर्ने दिन कहिले आउला?😂😂😂😂😂😂😂
🤣🤣🤣🤣🤣🤣Funny kaku & jigre 😂😂😂🤣🤣kaku ko xora ko boli chai hoo k 🤣🤣🤣🤣
Dhari ramro Maro man xoy
Really my favorite bhadragol serial
यस्तै हो पर्देसिको जीवन कस्लाइ पो रहर हुदैन र आफ्नो जन्म भुमी मा सबै परिवार सङ्ग रमाउनी तर के गर्नी गरिब को जिन्दगी भयर सबै युबा हरु पर्देस हिड्नु परेको छ नेपाल को हालत तेइ हो हुनि लाई नेपाल मा पनि कत्ती हो कत्ती छ नहुनी लाई न चाड न पर्व????
Nepal six
Hada kullu nepali kharban😌😙😙😙😍😍😍😍😍😍
कहाँ छ त्यो बलि राजा😂😂??!!रातो माटो चिप्लो बाटो, लर्दै पर्दै😂😂😂! यो घर कत्रो?! सिंह दरबार जत्रो😂😂!!
Hoit mutu dukhyo hasera lol
I am crying hurt touching ep