सार्वजनिक क्षेत्र निजी क्षेत्र सहकारी क्षेत्र //आर्थिक विकासका संवाहक // aarthik bikash ko sambahak
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- सार्वजनिक क्षेत्र, निजी क्षेत्र सहकारी क्षेत्र //आर्थिक विकासका संवाहक // aarthik bikash ko sambahak
यस भिडियोमा आर्थिक विकासमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको परिचय, भुमिका, महत्व, सबल पक्ष, दुर्वल पक्ष, सुधारका उपायहरू लगायत स्पष्ट जानकारी समावेश गरिएको छ ।
यस अन्तर्गत निम्न विषयमा यस भिडियोमा जानकारी दिइएको छः
-आर्थिक विकास र सार्वजनिक क्षेत्रको परिभाषा
सार्वजनिक क्षेत्रको परिचय, भुमिका, महत्व, सबल पक्ष, दुर्वल पक्ष, समस्या, समाधानका उपायहरू
निजी क्षेत्रको परिचय, भुमिका, महत्व, सबल पक्ष, दुर्वल पक्ष, समस्या, समाधानका उपायहरू
सहकारी क्षेत्रको परिचय, भुमिका, महत्व, सबल पक्ष, दुर्वल पक्ष, समस्या, समाधानका उपायहरू
आर्थिक विकास र सार्वजनिक क्षेत्रको भूमिका - नेपालको परिवर्तित सन्दर्भमा आर्थिक विकासका लागि सार्वजनिक क्षेत्रको भूमिका - आर्थिक विकासका लागि राज्यको भूमिका/ सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी बनाउन उपायहरु साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनी यस्तै भिडीयाेहरू हेर्नका लागी हाम्राे च्यानल सब्सक्राइब गर्नुहाेला
This video provides clear information on the introduction, role, importance, strengths, weaknesses, and improvement measures of the public, private, and cooperative sectors in economic development.
The following topics are covered in this video:
-Definition of economic development and public sector
Introduction to the public sector, role, importance, strengths, weaknesses, problems, solutions
Introduction, role, importance, strengths, weaknesses, problems, solutions of private sector
Introduction, role, importance, strengths, weaknesses, problems, solutions of the cooperative sector
Role of Economic Development and Public Sector - Role of Public Sector for Economic Development in the Changing Context of Nepal - Role of State / Role of Public Sector for Economic Development This channel has many videos including necessary information as per the syllabus for the posts of Branch Officer, Deputy Subba and Purchaser of Public Service Commission and subscribe to our channel to watch similar videos in the coming days.
मलाइ अध्ययन गर्दा साह्रै गाह्राे लागेकाे टपीकलाइ साह्रै सजीलाे शैलीमा बुझ्नेगरी पढाउनुभयाे ।
धेरै धेरै धन्यवाद सर हजुरलाइ
धेरै राम्राे र प्रभावकारी, हजुरकाे प्रस्तुतीकरण शैली धेरै राम्राे छ । अझै धेरै भिडियाे बनाउन अनुराेध गर्दछु ।
सार्वजनिक क्षेत्र काे भुमिका र महत्त्व मा एउटै वुदाहरु राखेर दुवैको फरक फरक नभयर दुवैकाे सममन महत्त्व र भुमिका मिलायर पढ्दा हुन्छ हाेला नि हैन सर
स्पष्ट र सजिलो तरीका ले बुझाउनु भएकोमा धेरै धेरै धन्यवाद सर्🙏
Wow ramro xa sir
धन्यवाद सर❤❤
Main main topic lai eng ma pani define gardinu vaye ajhaa ramro hunthyo.. Maile English medium a exam dine ho so hami jasto lai sajilo hunthyo
Thank u so much
We want more video from this channel
Thank you a lot
धेरै राम्राे छ यसरी सधै भरी नया नया कुरा हरु काे जानकारी पाउ धन्यवान ।
Thank you
ramro lagyo
सर को कलास धेरै राम्रो लग्यो धनवाद सर
Thank u sir
Thank u sir
Koshi pradesh ko dharm sanskriti baare auta video banaaedinu na sir🙏🏼🙏🏼
Nice sir
Nice.
Ramro lagyo
The best one
great sir
Thank you
Thank you so much sir🙏🏼🙏🏼
Thank u sir
Very good 👍 thanku 🙏 sir
Kati sajilo garera padaunu hunxa thank you❤
Thank you sir
nice🙏
Bhumika mahtab eutai lekhda hunx sir
हुन्छ एउटै कुरा लेख्दा हुन्छ क्रियापद मिलाउनु पर्दछ ।
Yo class ma comment garne thau xaina sir .
Thank you alot
❤❤❤❤❤❤ धेरै राम्रो छ सर ❤❤
Heartily thanks to you
Good
Yuy of HP pun nj
Kharidar new sybs ko ni banai dinu paryo😘😘😘😘
WE WILL PUBLISH SUCH VIDEOS AS SOON AS POSSIBLE.
thank you so much
Dherai ramro cha sir
Awesome 👍👍👍👍
धरै राम्रो !
Thank you alot
so nice and one of the best video
Thank you alot
excellent point , keep it up 👌
Thank you alot.