बस पुरिएको झ्याप्ले खाेलाकाे अवस्थाबारे रमेश धमलाको स्थलगत रिपोर्ट || KantipurSamachar
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
यो देश China लाई दिए हुन्छ.. नेपालीले केहि गर्ने भएनन्, भारतको नि ताल त्यस्तै हो नेपालीको जस्तै
देश अझै अनिस्ट हुन्छ केपी जब प्रधानमन्त्री भयो नत सरकार राम्रो सङा चलेको छ नत जनता ले सुख पाको छ ?
सैनिक शासन लागू गरेर उद्दार गर्नु पर्यो।यो सरकारले केही गर्न सक्दैन।
नेपाल मा भएको हेलिकोप्टर केपी शर्मा ओली को सब उठाउन को लागि स्ट्यानबाइ बसेको हो र
मान्छेलाई पनि जब थाहा छ कि यो बाटो बर्खाको बेला डेन्जर छ भने किन हिँड्नुपर्ने मर्नको लागि मृतक प्रति हार्दिक श्रद्धाञ्जली 🙏😢
लापरबाही त लास्टै भयो सरकारको
कान्तिपुर tv बहिस्कार
अब त यो देशमा जन्मिनु नै दुर्भाग्य हो जस्तो लाग्न थाल्यो 😢
Janminu Haina Buda neta lakhetne aviyan chalauna paryo
😢😢
किन हरेस खान्छौ लेवनान, गाजा मा जन्मिन चाहन्छौ त?
😢😢😢
@@SabinSabin-d4nSahi vannu vayo Buda netaa haru Lai lakhetnu parcha kaam xahina chor netaa ko
डीजल छैन वाह.... झोले को इसारा मा भोट हाल्ने पापी .... देश को दुर्भाग्य
भ्रष्टचारले लिप्त सरकार सत्ता र भत्ता अयासी आनन्द मनाउन बिदेस तर्फ ब्यस्तछन यो आपतकालिन संकटमा को जिम्मेवार हुने ? यहां भएकाजती सबै गैरजिम्मेवार मात्रछन जनता भाडमे गया
मासु भात खाउ भोट काङ्ग्रेस एमाले मावो लाई दिउ अनि पैरोभोकमारी मा खोलामा मरुउ ।
गोर्खाको बस😢😢😢
rescue ko lagi heli kain use nagane neta heli ma ghumna hune rescue ko lagi why not.
सरकार कात्रो किन्ने खर्च माग्न गयो त पश्चिम तिर।नामर्द सरकार बनाउन हामीले सहि निर्णय गरेनौं ।
कहाली लाग्दो दृश्य जनताले भोग्नु पर्ने सास्ती प्रकृति प्रकोप जनता माथि नै आखिर के पायौ जनताले हिँजो खान नपाएकालाई भोट दिएर जिताएर ठाउँमा पुर्याएर के पायौ यहीँ दिन देख्नु थियो हिँजो पनि देखेको यहीँ थियो आज देखेको पनि यहीँ र भोलि देख्ने पनि यहीँ नै हो हामी जनताले आज सरकार विदेशी यात्रामा रमाउँदै छ अरु सिंहदरबारमा रमाउँदै खुसी साट्दै होलान् दशैंको शुभकामना आदानप्रदान चल्दै होला मुख मिठाउँदै होलान् दशैंको मुखमा जब चाडपर्व भित्रिन्छ तब नेपाली जनताको घरमा खुसी छाउने बेलामा रुवाबासी भित्रिन्छ कस्तो बिडम्बना छ यो दैव को लीला प्रकृति प्रकोप हात नथाम्ने भगवान् पीडा माथि पीडा दिने भए जन्म किन् दियौ भगवान् आज ती परिवार माथि कति ठूलो बज्रपात परेको छ यो पीडा कसले बुझ्छ कसले सुन्छ आखिर जनताको लागि त भगवान् पनि कति निर्दयी भयो अब भ्रष्टाचारी जतिलाई जनता एक भएर यिनको ठेगान नलगाउने हो भने न देशको बिकाश हुन्छ न जनताले सुखले बाँच्न पाउँछ न ढुक्कले हिँड्न पाउँछ
जनता हरु नै भेडा छ्न घोइया हुन्छ??
30 barsa samma bato jstako testai thukka radika ban neta kukur haru. Ajhai pugyko xaen vot halni Veda haru lai...
दु:खद समच।र
Kalo kangresh katikepur bahiskar grauu
Jatha vedaharu tei oarty chorharulai masuvatma vote hakya hoina ahile paxutayara k garxou voli birsihalxou dukha masuvatma vote halxou hatka jasto neta aauda khutta tanxou aba voga dukha veda janatale
Kailas siroha ko 2 ta nagarikta ko xanbin hos ra kada karwahi garos🙏tesko xora le gareko accident case kasari lukaiyo khojera nepal sarkaarle kanun ko dayarama leunu paro🙏
Yesto t khile dhekhiyen , kha x sarkar , neta hru nai mreko hola yo phiro ma .
So sad 😔
नालायक सरकार को saport मात्र गर्छ कान्तिपुर बोल्दैन
अहिले यहि कान्तिपुर ले यहि सरकारको गुनगान गाउछ
हे भगवान् हामी सबैको कल्याण गर्नू
कम्तिमा सर्कार्ले खानाको ब्याबस्था मिलाउनु पर्थो
धादिङ हुँदै काठमाडौं आउने यात्रुहरुले गल्छी छहरे टोखा बैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध छ ।
भिडियो बनायर डलर कमायर समाज सेवा सामाजिक सहयोग हुन्छ? लाज पचेको। सहयोग गर्ने भय बेल्चा लियर जाने क्यामेरा हैन।
के भन्नु र खोई ? चुक्चुक्चुक्चुक्चुक्चुक स्रान्दजली। ❤❤❤❤😅
कान्तिपुर मिडिया मुर्दावाद
एउटा माननीय महाेदयले गत असार २८ गते सिमलतालमा २ ओटा बस खसेकाे बेलामा खाेक्दै थिए , " प्रचण्डले राजिनामा दिएकाे भए याे दुर्घटना हुने थिएन !" यस्ता त हामीकहाँ साँसद छन् ! तिनले भनेजस्तै हाे भने त अहिले याे दुर्घटना नै न हुनुपर्ने थियाे !
ओली आएपछि त झन् देश बर्बाद भएर जनताले अकालमा ज्यान गुमाउन परिरहेको छ !
जुन देशका जन्ता हजारौं सान्सद , सयौं मन्त्री र हजारौं भुतपुर्व vip , कर तिरेर पाल्छन त्याे देशकाे जन्ताकाे हालत हुने यस्तै हाे ।
अब केन्द्र , प्रदेश , स्थानीय र वडा का नेता आफ्नाे क्षेत्र आउछन्न हेलिकप्टर लियर २-४ वटा भाषण आसवासन दिन्छन अनि भेडे जन्ता खुसि भयर तालि बजाउछ अनि नारा लगाउछ जिन्दाबाद भन्दै ।।
Mailechahi jhole bhoter hun chode hai mitra
भोट को राम्रो नतिजा। नेपाली जनतालाई 😑
नेपाली जनता !! हामिले अब ती चोर ठग नेताहरुलाइ पालेर राखौ रास्ट्रको ढुकुटी ख्वएर राखौ भोट दिएर राखौ सलाम नमस्ते गरेर राखौ हामी रोएर पनि उन्लाइ हसाएर राखौ किनकी हाम्रो चेतना र कर्तब्य नै त्यै हुन गो।
विपत्ति भनेको देश हेरेर आउदैन हजुर यो पृथ्वी नै एउटा जोखिम स्थान हो। कहिँ युद्धले देश धोस्त भएका छन् त कतै सुनामी कतै डढेलो अब हाम्रो देशमा ठूलो अरु घटना हुन केहि छैन यहि बाढी पहिरो हो त्यसैले नेपाल मा जन्मिनु दुर्भाग्य होइन भाग्य हो हजुर मात्रै अलि मौसम विधको कुरा सुनेर सुरक्षा अपनाउँदा राम्रो अनि देश बिगार्ने भन्दा देश बनाउन खोज्ने बालेन जस्तो मान्छेको कुरा सुनेमा सबै राम्रो हुन्छ। मुख्य कुरो हाम्रो मा घटना नघटे सम्म कोहि नचेत्ने बानीले बिगारेको छ।
देशमा सरकार छ
Desh pani kasto patrakar pugisaken tara sarkar pugena...
Ahile bato ko condition kasto cha hola?
Estai ho jyanmara sarkar vyshi , esta sarkar chunne janta ko halat estai vayo k garne Aba
Bina kunai aadhyen jata tatai bato banaune kholne vandai garine dozare bikash ko binash ho yo...r.i.p.🙏
Helicopter bat sahyog pani ta purauna sakinthyo hola??
Sarkar cha Ra Nepal ma ...thukka sarkar
biswomai badi pahiro le atanka machayka xane
Ah vagwon ke vako nepal mah yasto
K para ho sarkarko
Dukhad samachar Hardik Shradhanjali Turanta Rahat Ra Udhaar Gariosh Tinahi Tahaka Sharkarle Turanta Khatinu Khataunu Jimmewari Nikayeako Kartabey Ho
Dukha lagyo.
So sad.
Oli Sarkar.. America ma Comedy Gardai hununxa hai !
Helicopter ma aaunu paryo sir
good reporting kantipur
Bato banyo ta? Gadi ktm bata kun bato hudai Muglin janxa?
video ma dekhiyeko tyo ghar chahi dhanna kasari adera basecha, tyo bhagwaan lai nai thaha cha hola. kasto bipatti ailagyo yesto.
Patru pradhanmantri and grihamantri
Sab Chor 😢😢😢😢😢😢😢😢
hardik sardanjali
Desh lai na sarapnu hamro desh jasto arko kunai desh xaina sarkar ko galti ho ra prakriti mathi kasaiko bas chaldaina 😢 LONG LIVE 🇳🇵 ❤
निक्मा सरकार 😡😡
Rajya wa sarkar bhanne Nepal ma chhaina.
Sir aj beluka bat Gadi Rajdhani bahira janxan ta
driver bich aapasma taxad maxad,gadi bichko distance kayem nagarnu ra gair jimmewar sarkarko parinam ho yo, mritak prati hardik shardanjali
A vai prakirtik parkop lai kosaila skating garnu milxa kasto abuj haru ho hami nepali haru
Sarkar bekhabar xa
HOME MINISTER RAMESH LEKHAK LE RESIGN DIYE HUN6...KAAM NA LAGNE SAARKARR .KP OLI AMERICA MA MASTA 6AN K KO MATLAAB
So sad
दुःखद खबर
😢😢😢😢😢😢
😭😭😭😭
राज्य काहाँ छ ?