आमाको बोलिनै मन पर्छ कति टाठी हुनुहुन्छ आमालाई सहयोग गर्नु हुने मनकारी मनहरु साथै बाबुराम भाईलाई ह्र्दय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु🙏😍❤️❤️❤️❤️
कति माया गर्नु हूनछ बाबु राम सरले आमा हरूलाई सदै यसरी नै माया र सात सपोट गर्नु होला आमा हरूलाई सयोगी मन कारि हरूलाई पनि धन्यवाद मनै देखि हासै मिठो आमा र सर को 🙏🙏🙏🙏🙏💞💞
बाबुराम सर सर्वप्रथम हजुरलाई मनै बाट सलाम गर्दछु।।तपाईं एक असल देशको छोरा हो।।।अनि हजुरले यतिका सबै कार्यहरु गरिदिनु भको छ आमाको लागि।।।। अभो लाईन जोडनु हुदैरहेछ कि? वाईरिङ्ग पाईभित्र लगाएर गरिदिनु होस् न है सर।।। किन कि जानू हुदैनन् ।।।मेरो सल्लाह मात्रै है सर।।।🙏🙏🙏🙏🙏
कति धेरै खुसी हुनु भएकाे बिचरा आमा मान्छेहरु अन्धबिस्वासकाे पछि लागेर बाटाेमा मान्छेले कुल्चिएकाे ढुङ्गामा पुजा गर्छ सबैभन्दा धर्म कमाउन यस्तो दुखी गरिबहरु लाई सयाेग गर्नु नै धेरै हाे
आमाको बोलीचाली कति टाठाे छ सुनिराख्ने जस्तो कति खुशी बनाउनु भएको छ बाबुराम सर ले आमा लाई धेरै जना आमा बुबा हरुलाई यसरी नै खुशी बनाएर भिडियो राख्नु हुन्छ हामीहरु पनि खुशी महसुस गरछौ।
भगवान खोज्न मन्दिर जानू पर्दै न हजुर जस्तो छोरा सबै आमा ले जन्माउन /🙏🙏🙏🙏🙏
Manai xuune sabda vannu vayo
@@atozatoz1189 9oi88iiiiii8iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiooooooooiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
Yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy@@atozatoz1189
🙏❣️
बाबुरा दाइ हजुरले बुदा बुदिलाई सारै हसाउन जान्नु भको छ हजुरको जय होस 🙏🙏🙏🙏
आमाको बोलिनै मन पर्छ कति टाठी हुनुहुन्छ आमालाई सहयोग गर्नु हुने मनकारी मनहरु साथै बाबुराम भाईलाई ह्र्दय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु🙏😍❤️❤️❤️❤️
।।फृषि
आमा सारै खुशी हुनु भयो मलाई पनि सारै खुशी लाग्यो पत्रकार मित्र लाई धेरै धेरै धन्यवाद छ आफ्नै आमा जस्तो गरेर हेरबिचार गर्नु हुन्छ।🙏🙏
कति खुसि अामा 😍😍😍😍😍
भगवान खोज्न मन्दिर जानु पर्दैन हजुर जस्तो छोरा सबै आमाको कोखमा जन्म होस् आमा कति खुसि हुनुहुन्छ 🙏♥️🌍️🇳🇵
Nice work बाबू राम ।यसरी नै राम्रो काम गर्नु होला ।सदा भगवानले रक्षा गरून् ।
आमाको बोली मीठो , हँसिलो र मायालु ❤❤अनि बावुराम सर झनै उस्तै मज्जाको👍👍 आमाको भगवान् हुनुहुन्छ सर लाई हार्दिक नमन 🙏🙏
बाबू राम भाइ बुडाबुडीको लागिनै जन्मेको जस्तो लागो कठै कति माया लाग्दो हो आमै जीवन भरि सयोग गरिदिनु होला
सारै खुसि छिन अामा अाज भाइ हजुरले गदा
Good job bhai god bless you aama 🙏🙏 kati khusi hunu vaxa aama 🙏💕❤️💐
दल्ली आमाको र पान्दे सर को भिदियो हेर्दा सबै दुख पिर भुलाउछ!
कति माया गर्नु हूनछ बाबु राम सरले आमा हरूलाई सदै यसरी नै माया र सात सपोट गर्नु होला आमा हरूलाई सयोगी मन कारि हरूलाई पनि धन्यवाद मनै देखि हासै मिठो आमा र सर को 🙏🙏🙏🙏🙏💞💞
आमा र पत्र्कार दुबै हसाउने रैछ्न ।आमा को खुसी देख्दा रमाइलो लाग्यो।
आमाको खुशी हामी सबैको खुशी 🙏🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
प्यारी डल्ली सुनार आमा 🙏🙏
कति टाठि आमा मलाई सारै मजा लाग्छ आमाको ईन्टरभियु हेर्नलाई .
आमा र पत्रकार भाईको त बोली नै मिठो 😘😘😘🙏🙏🙏🙏👌👌👌❣️❣️❣️❣️❣️🌹🌹🌹💞💞💞
जिउदा भगवान सहयोगी दाता र भगवान का फरिस्ता बाबू राम भाइ आमा कति खुसी हुनु भयो सबै सहयोगी दाता हरुलाई धेरै धेरै धन्याबाद
आमा को भिडियो फेरि कहिले आउँछ होला जस्तो लाग्छ कति रमाइलि आमा मिस यु
Good job BAbu Ram Sir 🥰🥰kati maya lagdo Ramaielo Aama
अामाा र छाेरा काे बाेलि सुनिराखु लाग्ने छ ❤❤❤🙏🙏
👏👏👏🙏bajai ko asirbad Lagos hajur Lai patrakar jiu Lai ❣️🥳
Sobai aama ko khok ma hjur jasto mahan xoro janmako vaya kati khusi lagtheyo hola hoi
बाबुराम भाई लाई सिलोट छ 🙏🙏🙏👍😍
कति बाढि आमा ❤️❤️
कति मयलु आमा हो🙏🙏🙏😘😘😘
बाबुराम सर सर्वप्रथम हजुरलाई मनै बाट सलाम गर्दछु।।तपाईं एक असल देशको छोरा हो।।।अनि हजुरले यतिका सबै कार्यहरु गरिदिनु भको छ आमाको लागि।।।। अभो लाईन जोडनु हुदैरहेछ कि? वाईरिङ्ग पाईभित्र लगाएर गरिदिनु होस् न है सर।।। किन कि जानू हुदैनन् ।।।मेरो सल्लाह मात्रै है सर।।।🙏🙏🙏🙏🙏
Ok
❤❤❤खाेजि खाेजि हेछु ❤❤कति रमाइलो लागछ ❤❤❤😂😂
Aama aaja sarai khusi hunnu bhachh 🙏🙏👌👌♥️♥️
Sarai ramro kam garnyvaxa vaile dhanyabad
कति धेरै खुसी हुनु भएकाे बिचरा आमा मान्छेहरु अन्धबिस्वासकाे पछि लागेर बाटाेमा मान्छेले कुल्चिएकाे ढुङ्गामा पुजा गर्छ सबैभन्दा धर्म कमाउन यस्तो दुखी गरिबहरु लाई सयाेग गर्नु नै धेरै हाे
कति अर्गानिक मीठो बोल्नुहुन्छ 🙏🙏🙏
Aama ko boli kati mithyo jati sune pani suni rakhau jasto
भगवान खोज्न मन्दिर घाइरहन पर्दैन सफा मन ले यसरी सहयोग गरे हुन्छ
Kati ramro Vai birdho aama ko xhora
Atti ramri aama babu ram lai satpustako janam milos👏👏👏👏👏
आमा त पुतुक्क हुनुभैकी 😊 कति राम्रो सोभाब हो के भाइ को । धेरै आशीर्वाद पाउनु हुन्छौ भाइ कति माया लागेको भाइ तिम्रो💗💗💗❤️😊
कठै आमाको खुशी दुबै भाईहरुको जयहोस
Aama lai sahayog gareko ma khushi lagyo tesaile mero tarafa bata subscribe pani gardai chu haiiiiiiiiiiiiiiiii
Bichare aama bachaa jastho hunuhunxa 🙏🙏🙏🙏
Aama ta derai kusai hunu vyo tq dada
Sarai ramro kam garnu vako x baburam sir..hjrlai dherai dherai dhanyabadha x..
So cute aama 👌❤️❤️
आमाको बोलीचाली कति टाठाे छ सुनिराख्ने जस्तो कति खुशी बनाउनु भएको छ बाबुराम सर ले आमा लाई धेरै जना आमा बुबा हरुलाई यसरी नै खुशी बनाएर भिडियो राख्नु हुन्छ हामीहरु पनि खुशी महसुस गरछौ।
कति खुसी भएको आमा ❤️❤️❤️
Baburam bhai ur so great
धेरै राम्रो काम
भगवान खोज्न मन्दिर किन जानू पर्यो ।भगवान यहि भेटिएछ।
Aama hajurlai derai derai Maya Babu Ram sir Lai samman 🙏🙏🙏❤️❤️
आम लाई एक्टिङ गर्नु पनि सिकाउनु भयछ्🤩🤩🤩
Kati khusi hunu bhako Aama ❤️❤️
आमा धेरै. माया. Lag. Cha🥰🥰🥰🥰😘😘
कति सोझो हुनुहुन्छ बिचरा अामा
हजुर आमाको याद आयो तपाईलाई देखेर हजुरलाई कहिले द्दुख नपरोस
कति रमाइलो दुई पतक भिदियाे हेर्दनी धित माेरेन ❤❤❤कति राम्रो बाेलि अामाकाे
Aaha babu rama Vai ❤️❤️❤️❤️ aama 🙏❤️❤️❤️❤️❤️❤️❤️ kati khusi aama
HAha ama 🌷💕😁🙏 baburam sir u r like God for old and poor people 🙏🙏🙏
कति खुसिअामा❤️❤️❤️
मलाई बाबू राम दाइ ले आमा सङ्ग बोल्ल्ने सहैली खुब मन पर्छ
Sabai kee piyari aama 🥰
I miss you aama❣️🌹🌹🙏
बदाई छ दाई हजुर लाई ❤️❤️❤️🙏🙏
Aama ko khosi dekhera manai aanandit bhayo. 🕉️🔱🕉️🔱🔱🕉️🔱🕉️🔱🕉️🔱🕉️🔱🕉️
Sari man Ramailo
❤❤❤ God bless you Babu Ram bhai and Aama. 🙏.
Watching from Kathmandu.
कति रवुसिहुनु भयो अामा
@@ritapoudel1291 tei ta hai. Kati ramailo . K garnu hami ta ktm xau natra vetnu hunthyo najik vaye ta.
पत्रकार आउँछ भनेर फालेको रे चुरोट , फेरि पत्रकार गएसी खाने रे😀😀😀 सोझी आमा
Toilet jane bato ma pani rakhdinu bhayo bhane jhan ramro
Aama kati khushi dhanyabaad sir
बाबुराम पाण्डे जी लाई धेरै धेरै धन्नेबाद छ
दुबै जनाको बोली साह्रै राम्रो रमाइलो लाग्यो हजुर हरुको कुराकानिले
Aama🙏🙏🙏🙏🙏🙏🙏🙏
Yo aamako vedeo kaile aauxara aamako boli sunna pauxu vani kurne ma matra hoki hajur haru ni hununxa aamako khusi yesarinai khusi hunu aama🙏🙏🙏🙏🙏
Kati hasili aama malai aamako vidiyo sarai man parxa
Kati mitho kura ahaaa
बधाई छ आमा छोरा छोरीलाई
kati ramilo aama xora ho
Good work sir 🙏🙏❣️❣️❣️❣️
सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक आभार एबम हसिली बुडी आमामा नमस्कार l
आमा सारै खुशी हुनु भयो
God bless you babu ❤
Nice ama
yo bhai lai bhagbanle sadhai sathdinu hola god bless you bhai !
Babu ram dada hjr ko bihe ma aamalai lanu hai
अर्को जन्ममा एहि छोरालाइ जन्मदिनु होला आमा
बाबू राम सर त भगवान को अर्को रुप हुनुहुन्छ
Kati ramailo garnu hunx aamalai💖💖💖
सबैका छोराछोरीहरुले आफ्ना अनि सबै आमा बुवाहरुलाइ यसरि नै माया गरौ 🙏🙏🙏 आमाबुवाहरुलाइ सम्मान अनि माया गरौं 🙏🙏🙏🙏🙏🙏
Kati mahan chhoraa
Ama kati happy hunu vayo😍😍😍
Kati maya garnu vako 😍😍😍😍😍😍
love u Aama 🥰🥰
आमा🤗😘❤️❤️🥀👏👏
Kati khusi aama Miss you aama
Good job sir
नमस्कार बाबुराम सर पनय काम को लागि धनयबाद
First Comment namasta Baburam sir
आमा ले त पत्रकार आउछ भनेर 👉🚬🚬 लुकाएको हरे🤣😛 बिचरा कति हँसाएको 👉💓💓💓💓💓
बाबू राम आमा को लागि भगबान हुन
Vai hajur ko video sadhai natutai herxu Vai jasto patrkar kohi xain