अनलाईन मागदावी कसरी गर्ने? How to submit online claim form of coopmc?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • समस्याग्रस्त घोषित सहकारी संस्थाको बचत फिर्ताको लागी मागदावी कसरी गर्ने
    कार्यालयको वेवसाईट coopmc.gov.np/

ความคิดเห็น • 127

  • @kushmaparbat
    @kushmaparbat  11 วันที่ผ่านมา

    बचत फिर्ता कसरी हुन्छ?
    १. सहकारीबाट ऋण लिएर तिर्न बाँकी ऋणी बाट ऋण असुलबाट प्राप्त रकम समितिको कार्यालयको नामको बैंक खातामा जम्मा हुन्छ ।
    २. सहकारीको चल-अचल सम्पत्ती लिलाम विक्रि बाट प्राप्त रकम समितिको कार्यालयको नामको बैंक खातामा जम्मा हुन्छ ।
    ३. सहकारीका संचालकले गरेको अपचलन रकम निजहरुबाट वा निजको सम्पत्तिबाट असुल गरी समितिको कार्यालयको नामको बैंक खातामा जम्मा हुन्छ ।
    ४. सहकारीबाट लगानि भएको अन्य कम्पनी/फर्म हरुबाट लगानि फिर्ताबाट तथा अन्य विभिन्न तरिकावाट प्राप्त रकम समितिको कार्यालयको नामको बैंक खातामा जम्मा हुन्छ ।
    यसरी समितिको कार्यालयको नामको बैंक खातामा रहेको रकम अनलाईन मागदावी पेश गर्ने बचतकर्ताहरुलाई सहकारीको सफ्टवयरमा देखिने मौज्दात रकमलाई आधार मानि फिर्ता गरिनेछ ।
    - यि कार्य सम्पन्न गर्न समितिको कार्यालयलाई केही समय लाग्ने तथा बचत फिर्ता गर्ने समयमा बचतकर्ताहरुलाई कार्यालय आफैले अनलाईन मागदाबी पेश गर्दा दिएको मोबाईलमा संपर्क राख्ने भएकोले बचतकर्ता निश्चिन्त रहनुहुन समेत अनुरोध छ ।

  • @RamkStha
    @RamkStha 3 หลายเดือนก่อน +2

    धेरै-धेरै धन्यवाद!

  • @pratvaadh453
    @pratvaadh453 8 หลายเดือนก่อน

    Nice job 🙏🙏

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน +1

      Thank you 🙌

  • @mukundamaharjan1772
    @mukundamaharjan1772 หลายเดือนก่อน +1

    darta number chahi kahile aaune ho, maag daabi gareko 5 mahina badhi bhayo

  • @GunjaSunuwar-j1c
    @GunjaSunuwar-j1c 7 หลายเดือนก่อน

    thanks for this video info

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน

      So nice of you

  • @mukundamaharjan1772
    @mukundamaharjan1772 หลายเดือนก่อน

    haamile maag daabi garda jati amount claim garyo paxi gayera teti matra paune ho ki tesma interest pani jodera dine ho?

  • @baburamtiwari9406
    @baburamtiwari9406 15 วันที่ผ่านมา

    Dabi gareko kati samayama paisa aauxa? office mai gayara dabi garna milxa ki nai?

  • @nikitashahi1407
    @nikitashahi1407 24 วันที่ผ่านมา

    Nepal sahakari ko darta number kaile samma aucha?

  • @noonecares2191
    @noonecares2191 22 วันที่ผ่านมา

    Darta number lirakhnu prdaina re...
    Paisa chai kahile aauxa ???

  • @tnderos
    @tnderos 8 หลายเดือนก่อน +1

    I mistakenly only filled one khata but I have 3 khata. Now I want to edit the form,how can I?

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      पेश भैसकेको आवेदन रद्द गरिसकेपछि पुनः आवेदन गर्नुपर्छ। रद्द अनुरोधका लागि नाम र मोबाइल नं सहित ईमेल वा कार्यालयमा फोन सम्पर्क गर्नुहाेला।

  • @nirutaduwal4847
    @nirutaduwal4847 2 หลายเดือนก่อน

    शिव शिखरको माग दाबी नम्बर कहिले सम्म आउँछ?

  • @gomagiri6148
    @gomagiri6148 6 หลายเดือนก่อน

    Bachat firta chaida bachat Rakam ma k Ani antim maujdat Rakam ma k Rakam rakhne?

  • @tikagc8519
    @tikagc8519 8 หลายเดือนก่อน

    Aabedan varda yedi xora xori ko nam ma xa vane abedak ko nam ma Baba mami ko nam varne ho ki xora xori ko varne ho sir ani lapche kasko hunxa

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      जस्को नाममा बचत छ उसकै नाममा भर्ने हो।

  • @amritshrestha5989
    @amritshrestha5989 8 หลายเดือนก่อน

    Can u pls help me for below questions?
    1. How to type in Nepali in Unicode to fill up the form?
    2. We have statement of older date & how updated amount can we fill up?

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      नेपालीमा लेख्न कम्प्युटरमा Nepali Unicode र मोबाईलमा Hamro keyboard वा यस्तै नेपाली टाईपिङ APP Install गर्नुपर्छ।
      मौज्दात रकमको हकमा तपाईसंग रहेको स्टेटमेन्टको रकम र मिति राख्ने हो। पछि कार्यालयले अध्यावधिक गर्छ।

    • @amritshrestha5989
      @amritshrestha5989 7 หลายเดือนก่อน

      Also i forgot to save the details. Can we view it once we get the verification ID?

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน

      @@amritshrestha5989 सक्नुहुदैन, आवश्यक परेमा कार्यालय आफैले सम्पर्क गर्नेछ ।

  • @asimsunuwar398
    @asimsunuwar398 2 หลายเดือนก่อน

    1st time euta sahakari ko form bhareko applied vayo. 2nd time arko sahakari ko garda apply step no.1 success bhayena. K yesto aruko pani va xa? yo problem dekhiyo online maagdabi ma...

  • @sarojnepal3235
    @sarojnepal3235 6 หลายเดือนก่อน

    keaila semma ho maagdabi gerni time ?

  • @rikenshrestha9225
    @rikenshrestha9225 หลายเดือนก่อน

    ideal finance ko lagi bharna mildena ho sir?

    • @kushmaparbat
      @kushmaparbat  หลายเดือนก่อน

      तपाईले उल्लेख गर्नुभएको सहकारी संस्था समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यक्षेत्रमा पर्दैन।

    • @elvinshrestha7595
      @elvinshrestha7595 หลายเดือนก่อน

      @@kushmaparbat कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड list ma vayepani bharna mildaina, k garnu parne hola?
      गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड ra नेपाल सहकारी वित्तीय संस्था लि. matra options ma cha

  • @abhim7319
    @abhim7319 5 หลายเดือนก่อน

    daabi pushthi hune anya kagjaat maa ke rakhne (page-3 2nd last ma)

  • @anjaligomanju7499
    @anjaligomanju7499 5 หลายเดือนก่อน

    Sir , khaata kholda dine passbook rw fixed deposit ko card diyeko thiyenan aaba maagbadi ko form bharda check book ko bharr ma matra bharda hunxa ?

    • @kushmaparbat
      @kushmaparbat  5 หลายเดือนก่อน

      हुन्छ। कैफियतमा व्यहोरा समेत उल्लेख गर्नुहोला ।

  • @saradraajsharma
    @saradraajsharma 6 หลายเดือนก่อน

    F.D. को सावा को साथमा ब्याज पनि राख्न मिल्छ कि मिल्दैन ? राख्नु पर्दा कसरी राख्ने ? please भन्दिनु भए आभारी हुने थिए ।

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      कैफियतमा राख्न सकिन्छ । अनिवार्य छैन।

  • @GitaSunar-jh6pc
    @GitaSunar-jh6pc 4 หลายเดือนก่อน

    मैले Online form भरेकाे 2 महिना भईसकेयाे अहिले समम दर्ता नम्मर अएन कसरी के गर्न पर्नी हो

  • @dipeshnepali
    @dipeshnepali 7 หลายเดือนก่อน

    ब्याज (interest) kasari calculate garne ho sir and incase afulai calculate garna aayena bhane k garne ra ब्याज halda kheri dherai wa thorai bhaye kei problem aauxa sir

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน +1

      व्याजदर राख्ने हो, व्याज हिसाब गर्नुपर्दैन ।

  • @mlveldora7878
    @mlveldora7878 8 หลายเดือนก่อน

    दाबी पुष्टि हुने अन्य कागजातको स्क्यान कपी ma k halnu parne hunxa?

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      Passbook, fd certificate, statement bahek aru kehi chha bhane. compulsory chhaina.

  • @zararriththe3232
    @zararriththe3232 6 หลายเดือนก่อน

    Yedi afnu name ma bank account kholeko xaina vane yaa foreign country ma hunuhunxa vane. Afnu family ko bank account rakhnxa milxa ki nai?

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      हाललाई परिवारको खाता विवरण राख्न सकिन्छ ।

  • @sanggurung648
    @sanggurung648 2 หลายเดือนก่อน

    I made spelling mistake in my name while filling the form.passbook ma ra nagrita ma differnt spelling recha.i filled as per nagrita..aba k garnu.

    • @kushmaparbat
      @kushmaparbat  2 หลายเดือนก่อน +1

      तपाईको समस्या ईमेलमार्फत समाधान भैसकेको छ।

  • @Iamkiller629
    @Iamkiller629 7 หลายเดือนก่อน +1

    मैले आफ्नो निवेदन सेभ गर्न बिर्सेछु । अब कसरी आफुले दिएको निवेदन हेर्ने ? अनि निवेदन दिएको कति दिनपछी दर्ता नम्बर आउछ? जानकारी पाउन।

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน

      निवेदनको सबै विवरण हेर्न सकिदैन तर नाम र नम्बरको आधारमा स्थिति जाच्ने ठाँउबाट दर्ता भए नभएको जाँच्न सकिन्छ।

    • @Iamkiller629
      @Iamkiller629 7 หลายเดือนก่อน

      @@kushmaparbat तोकिएको ३५ दिन भित्र पनि दर्ता नम्बर आएन भने के गर्ने ? निवेदनमा भएको त्रुटि बेलैमा हामिलाई जानकारी भएमा राम्रो हुन्थ्यो। त्रुटि सम्बन्धि जानकारी बेलैमा दिने व्यवस्था छ कि छैन?

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน

      @@Iamkiller629 तोकिएको समयमा आवेदन पेश गर्ने बचतकर्ताहरुकाे आवेदनमा त्रुटी वा कागजात तथा विवरण अपुग भएमा पनि कार्यालयले आफै निवेदकले उपलब्ध गराएकाे मोबाइलमा सम्पर्क राखि जुनसुकै समयमा पनि विवरण अध्यावधिक गर्छ।

    • @asimsunuwar398
      @asimsunuwar398 7 หลายเดือนก่อน

      ३५ दिनपछि अाउँछ दर्ता नं। मागदावि फाराम छुट्काले येक पटक कार्यालयकाे फाेन नं ४७७१९९९ वा ४७७०९३२ मा साेध्नुहाेस्। वेभसाइट coopmc.gov.np मा विस्तृत जानकारि लिन सकिन्छ।

  • @mlveldora7878
    @mlveldora7878 8 หลายเดือนก่อน

    बचत खाता/रसिद नं. yesma k rakhnu parne hola??

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      खाता नम्बर

  • @ganeshdahal8357
    @ganeshdahal8357 8 หลายเดือนก่อน +1

    मेरो छोराछोरी को नाम मा पाँच वर्षे बाल बचत रहेको र पासबुक बन्द रहेको सहकारी कार्यालय मै रहेको हुनाले खाता नम्बर लगायतका बिबरण खुल्न नसकेकाे अवस्थामा कसरी अनलाईन मागदाबी फर्म भर्न सकिन्छ कृपया स्पष्ट पारिदिनु होला साथै छोराछोरी को नाम को ऊनी हरु कै नामबाट छुट्टाछुट्टै भर्नु पर्ने हो की आफ्नो बाटै ेेभर्दा हुन्छ।

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      खाता नम्बरको ठाउँमा हाललाई ०० राखि अगाडि बढ्न सकिन्छ, कार्यालयले स्वीकृत गर्दा वा बचत फिर्ता गर्नु अगाडि वास्तविक खाता नम्बरको विषयमा रुजु गर्छ।
      मागदाबी कर्ताकाे नाम जस्काे नाममा बचत छ उसकै हुनुपर्छ ।

    • @ganeshdahal8357
      @ganeshdahal8357 8 หลายเดือนก่อน

      मैले खाता नम्बर को ठाउँमा ०० राखि अघि बढ्दा पासबुक को स्क्यान कपि अपलोड गर्ने ठाउमा के राख्ने जबकि मेरो पासबुक नै बन्द रहेको सहकारी कार्यालय मै छ जसले गर्दा मेरो मागदाबी सफल हुन सकेन अब कसरि अगाडी बढ्ने?

  • @shresthakavre2144
    @shresthakavre2144 5 หลายเดือนก่อน

    नमस्ते सर १ जना को पास बुक मा लक्ष्मी श्रेष्ठ मात्र नाम छ अनि माग दाबी फम भर्दा नागरिकता अनुसार लक्ष्मी माया मास्के भरे पास बुक मा बिच को माया छैन अब नागरिकता अनुसार नाम पूरा राखे पछि केही अफ्तेरो पर्ला कि नै सर

  • @rabinashrestha4732
    @rabinashrestha4732 8 หลายเดือนก่อน

    बाल बचत को भर्दा नागरिकताको फोटोमा कुन राख्ने??? बैङ्क खाता कसको राख्ने ? अभिभावकको राख्दा हुन्छ????

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      जन्म दर्ता प्रमाण पत्र

    • @supriyashakya6726
      @supriyashakya6726 7 หลายเดือนก่อน

      ​@@kushmaparbathospital ko birth certificate vayeni huncha?

  • @prabhugeneralstore3897
    @prabhugeneralstore3897 7 หลายเดือนก่อน

    maag dabi greko 1 mahina bhanda badhi bhayo. Check grd ahile saama darta number ayeko xina kina? Kati dhila hondarta hune?? office le ahile sama approve greko xina.

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน

      कार्यालयले क्रमिक रुपमा गर्दै छ।

  • @uttamlimbu4271
    @uttamlimbu4271 2 หลายเดือนก่อน

    नाबालकहरुको लागि कसरि फर्म भर्ने ? अपेक्षा राखे l

  • @shresthakavre2144
    @shresthakavre2144 5 หลายเดือนก่อน

    sir namaskar yo tapaile scem ma dekhako 4 wota app madhe jun bata ni kholda hunxa ra

    • @kushmaparbat
      @kushmaparbat  5 หลายเดือนก่อน

      देखाईएको वा त्यो बाहेक अन्य जुनसूकै Browser बाट वेवसाईटमा जान सकिन्छ।

  • @breshkc3960
    @breshkc3960 5 หลายเดือนก่อน

    मैले online form भरेको एक महिना हुनलाग्यो अहिले सम्म दर्ता नं आएन किन होला ?

  • @Splitsvillaworld
    @Splitsvillaworld 6 หลายเดือนก่อน

    Hello sir.. maile krisi sahakari ko magdabi bhare ...aba laligurans sahakari ko bharda kheri ... already entry bhaisakyo vanyo

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      हाललाई नागरीकता प्रमाणपत्र नं. को विवरणमा अगाडी ० राखि प्रकृया अगाडी बढाउन सक्नुहुनेछ ।

  • @bikasshrestha7087
    @bikasshrestha7087 6 หลายเดือนก่อน

    Bank a/c ma pachi amount refund auna ko lagi halne ho

  • @maheshworkarmacharya1500
    @maheshworkarmacharya1500 8 หลายเดือนก่อน

    form varna sabai sakyo tara pdf file athawa print garna birsiyo file save garera sent gare tara paxi nam ra phone no rakhda maff garnu hola data milena vanxa tapaiko magdavi nibedan prapata vayeko xa dhanyabad chai ayeko thiyo aba k garnu parla

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      Please check your email!

    • @rabinashrestha4732
      @rabinashrestha4732 8 หลายเดือนก่อน

      ​@@kushmaparbatmero pani tyastai van6 .maile email address rakheko 6ena .aba k garne???

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      @@rabinashrestha4732 कार्यालयमा नाम र माेवाईल नम्बर सहित ईमेल लेख्नुहाेस।

  • @questionmark880
    @questionmark880 6 หลายเดือนก่อน

    tyo document bujhayeko screenshot nalida k hunxa maile last ma print wa save as pdf garnu birsexu aba k hunxa?

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      केही फरक पर्दैन।

  • @GomaBhandari-rc6ht
    @GomaBhandari-rc6ht 3 หลายเดือนก่อน

    pashupati sevinng 0:37

  • @abhishekchalise
    @abhishekchalise 6 หลายเดือนก่อน

    Sir, yo Muddati ko date ma Open date rakhne ki Maturity date??

  • @zararriththe3232
    @zararriththe3232 6 หลายเดือนก่อน

    maujada miti ma opening date of passbook haldiye xu jhukkera . Kehi farak tw pardaina hola ni?

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      पर्दैन ।

  • @MikeshHora
    @MikeshHora 6 หลายเดือนก่อน

    Sir, Nagarikta ma vako name ra passbook ma vako name farak raixa tesko lagi k garnu parxa. Ani form varda kun name rakhnu nagarikta ko ki passbook ko please suggest...

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      passbook anusar ko!

  • @HighlowMountains
    @HighlowMountains 6 หลายเดือนก่อน

    Hello, pass book ko name ra citizenship name ma bhayeko name different bhaye ma k garna sakincha

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      पासबुकमा भएको नाम अनुसार नै मागदावी गर्नुहोस। दोस्रो पेजको अन्य कुरा उल्लेख गर्ने ठाँउमा व्यहोरा समेत लेख्न सकिन्छ ।

  • @Peacefullover3393
    @Peacefullover3393 6 หลายเดือนก่อน

    I made a mistake while filling form of Laliguras finance .What to do sir ? I already submitted it.Reply me please

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      विवरणमात्रै सच्याउन पर्ने भए संशोधन गर्नुपर्ने विवरण सहित ईमेल र अपलोड गर्नुपर्ने कागजात समेत सच्याउनु पर्ने भएमा रद्द गर्न अनुरोध गरि पुन भर्न सकिन्छ।

  • @shresthakavre2144
    @shresthakavre2144 5 หลายเดือนก่อน

    Ios Browser safari web browser app bata kholne hoki plz reply ❤

    • @kushmaparbat
      @kushmaparbat  5 หลายเดือนก่อน

      तपाईको डिभाईसमा जुन Browser छ, त्यहीबाट वेवसाईट खोल्नुहोस।

  • @adhritkadel
    @adhritkadel 3 หลายเดือนก่อน

    online maagdabi form vareko 4 mahina vaisakyo aaja samma yeuta darta number pani dina sakeko chaina.. phone garera sodhyo jaile chuteka haru ko form lidai chau vanchan .. kasaile darta number paunu vako cha ki chaina??

    • @yogendraroka9476
      @yogendraroka9476 หลายเดือนก่อน

      Khoi mero pani aako chaina.. kata bhujne hola..

    • @adhritkadel
      @adhritkadel หลายเดือนก่อน

      ​@@yogendraroka9476 www.coopmc.gov.np ko website ma contact number cha phn garera sodhna milcha.. Positive response kei aaudaina just gardai chau, samaya lagcha vannu huncha.. kei progress cha jasto lagdaina

  • @SumanLama-jp6rn
    @SumanLama-jp6rn 4 หลายเดือนก่อน

    नमस्कार सर। मैले निबेदन पेस गरेको दुई महीन भैसक्यो अइलेसम्मा पनी दर्ता नंम्बर आएन सर कइलेसम्मा आउँछ होला जानकारी पऊना।

    • @asimsunuwar398
      @asimsunuwar398 2 หลายเดือนก่อน

      darta bistari aauxa pls ! office le kam garnu nai sakena..!

  • @AnjanaBakhunchhe
    @AnjanaBakhunchhe 3 หลายเดือนก่อน

    Dear sir madam maile form bhareko 4 mahina bhaisakyo darta no kina aayena jankari pauna

    • @kushmaparbat
      @kushmaparbat  2 หลายเดือนก่อน

      आवेदन पेश भएको छ भने तपाईले दर्ता नम्बर लिईराख्नु पर्दैन ।

  • @sindhuregmi9504
    @sindhuregmi9504 6 หลายเดือนก่อน

    Pesh vayeko application raddha garnu parda samparka number kata hunxa??

  • @RitaDhakal-wd9se
    @RitaDhakal-wd9se 6 หลายเดือนก่อน

    Yo form varey paxi k hunxa sir pls tell me about this🙏

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको सम्पत्ती र दायित्व व्यवस्थापन गर्ने गर्छ। यहि कार्य अन्तर्गत बचत कर्ताहरुले आफ्नो बचत फिर्ता पाउछन ।

  • @simlyme2546
    @simlyme2546 6 หลายเดือนก่อน

    Saving receipt upload kata garne ho

  • @BinodShrestha-l5r
    @BinodShrestha-l5r 6 หลายเดือนก่อน

    Sir name haru nepali mai lekhnu parxa ki sabai English ma lekhda hunxa?
    Mero Passbook ma ra cheque dubaima xa. Dubai vakole kasari varne?

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      +add click garera!

  • @SayeraBanu-m1b
    @SayeraBanu-m1b 8 หลายเดือนก่อน

    Photo lae sano kasari parne

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      imageresizer.com/image-compressor

  • @awantikabajracharya6091
    @awantikabajracharya6091 7 หลายเดือนก่อน

    yadi maghdabi garna xuteko abastha ,ma k hunxa sir?

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน +1

      समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तोकिएको समसयावधिमा मागदाबी निवेदन पेश गर्ने मागदाबी कर्ताको मात्रै दायित्व भुक्तानी गर्छ।

  • @BinodShrestha-l5r
    @BinodShrestha-l5r 6 หลายเดือนก่อน

    Sir, mero FD cheque ra Passbook dubaima paisa jamma garuko xa. Tyo duitai lai eutai form ma kasari varne. Ki chutta chittai varnu parxa?

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      FD को मुद्दती र Passbook को साधारण बचतमा भर्ने

    • @BinodShrestha-l5r
      @BinodShrestha-l5r 6 หลายเดือนก่อน

      Sir choose file ma Rakam jamma gareko Nissa ko scan copy jamma two wata xa. Passbook ko duita ra FD cheque sabai kasari rakhne? Maile Passbook ko pdf file ta banaye Tara euta mayra rakhna milxa. Aba duitai eautai trauma kasari rakhne, plz?

  • @gomagiri6148
    @gomagiri6148 6 หลายเดือนก่อน

    Kaafiyatma k rakhne daa?

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      अनिवार्य छैन।

  • @BinodShrestha-l5r
    @BinodShrestha-l5r 6 หลายเดือนก่อน

    Sir maile passbook ko khata number nai galti halexu. Aaba kasari correction garne?

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      Plz check your Email.

  • @Niteshkumar-wr4ug
    @Niteshkumar-wr4ug 8 หลายเดือนก่อน

    Indian I'd ma khata khole ma online accept gare na hajur ke garne ab

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      कृपया कार्यालयको फोन नं. ४७७१९९९ ४७७०९३२ ४७७०४७४ ४७७१६८१ मा सम्पर्क राख्नुहोला। तपाईको समस्या समाधान हुनेछ।

  • @shreejanashrestha72
    @shreejanashrestha72 7 หลายเดือนก่อน

    Maile bank account no nai galat halexu teslai radd garna k garne hola

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน

      बचत फिर्ता गर्नु अगाडी कार्यालयले सबै बचतकर्ताको बैंक खाता अध्यावधिक गर्ने भएकोले हाललाई केही गर्नु पर्दैन ।

    • @shreejanashrestha72
      @shreejanashrestha72 7 หลายเดือนก่อน

      @@kushmaparbat Huss thank you so much.

  • @SumanLama-jp6rn
    @SumanLama-jp6rn 6 หลายเดือนก่อน

    मेरो आबेदान दर्ता नम्बर आएन सर कइलेसम्मा आउँछ ? कि आबेदान दिएको नमीलेको हो? जानकारी पउन?

    • @kushmaparbat
      @kushmaparbat  6 หลายเดือนก่อน

      दर्ता हुने क्रममा नै छ। मागदावी नमिलेमा दर्ता नहुने भन्ने हुदैन। आवश्यक पर्दा कार्यालयले सम्पर्क राख्छ।

  • @breshkc3960
    @breshkc3960 5 หลายเดือนก่อน

    नमस्कार, मैले मार्च २९ २०२४ मा मागदाबी फारम भरेको र कार्यालयमा निवेदन प्राप्त भएको भनि मेसेज समेत आएकोमा हालसम्म दर्ता नं प्राप्त भएन । अब के गर्नुपर्ला?

    • @kushmaparbat
      @kushmaparbat  5 หลายเดือนก่อน

      केही गर्नुपर्दैन सर। दर्ता हुन समय लाग्छ। आवश्यकता भएमा कार्यालयले तपाईंलाई सम्पर्क राख्नेछ ।

    • @breshkc3960
      @breshkc3960 5 หลายเดือนก่อน

      ३५ दिने म्याद सक्किन लागिसक्यो । दर्ता गर्न समय लाग्छ भन्नुहुन्छ । हामी कसरी ढुक्क हुने भन्नुस त ! ​@@kushmaparbat

  • @gamingtailor8087
    @gamingtailor8087 5 หลายเดือนก่อน

    Yo website nai khuleko xaina hajur. K problem ho yo ?

    • @kushmaparbat
      @kushmaparbat  5 หลายเดือนก่อน

      coopmc.gov.np

  • @subashgurung7230
    @subashgurung7230 7 หลายเดือนก่อน

    अहिलेको फोन नम्बर लेख्न नमिल्ला भन्ने डरले फोन नम्बर चाहिँ पासबुक मै भएको पुरानै लेखे तर त्यो नम्बर अहिले छैन अब मैले के गर्नु पर्छ होला।

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน

      कृपया कार्यालयकाे ईमेलमा सम्पर्क नम्बर परिवर्तनको लागि ईमेल लेख्नुहोला।

    • @subashgurung7230
      @subashgurung7230 7 หลายเดือนก่อน

      Kun mailma Kasari garne hola vandinus na

    • @kushmaparbat
      @kushmaparbat  7 หลายเดือนก่อน

      @@subashgurung7230 yo video ma nai chha!

  • @ANISHMAHARJAN-qc1cr
    @ANISHMAHARJAN-qc1cr 4 หลายเดือนก่อน

    Is it fake or real ?

  • @SwastikaTharu-rj2hm
    @SwastikaTharu-rj2hm 8 หลายเดือนก่อน

    Darta namber kasari herne ho

    • @kushmaparbat
      @kushmaparbat  8 หลายเดือนก่อน

      कृपया भिडियो पूरा हेर्नुहाेला।