कस्को फोटो कता राख्ने | पितृको फोटो कता राख्ने |Kasko photo kata rakhne |Pitri ko photo kata rakhne

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • नमस्कार
    तपाईंको जिज्ञासा हाम्रो उत्तर,
    अब ज्योतिष विज्ञान TH-cam च्यानलमा
    यहाँ
    वास्तु टिप्स,धार्मिक जानकारी साथै ज्योतिष शास्त्रसंग सम्बन्धित सबै जानकारीहरू प्रामाणिक हुने गर्छन् ।तपाईंका जीवनमा आई पर्ने सबै समस्याकाे सरल उपाय पनि गुरूले बताउनु हुनेछ ।
    प्रस्तोता ज्योतिष तुलसी भारद्वाज निरौलाका साथमा प्रबिधिमा विशाल आचार्य।
    ज्याे. पं. तुलसी भारद्वाज निरौलाले फलित ज्योतिषमा आचार्य अर्थात Master Digree गर्नुभएको हो ।
    गुरुले पूर्वीय दर्शनका वास्तु शास्त्र धर्मशास्त्र, कर्मकाण्ड लगायत पाश्चात्य दर्शन र विज्ञान विषयकाे पनि गहिरो अध्ययन गर्नु भएको छ ।गुरूका प्रवचनहरूमा धार्मिक पक्ष संग संगै वैज्ञानिक आधार पनि प्रस्तुत हुन्छ ।गुरुका प्रस्तुति सरल, प्रष्ट र प्रामाणिक मात्र हुने गर्छन् ।
    हाम्राे अर्काे TH-cam च्यानल Tulasi Guru 9841405073 मा दैनिक राशिफल हेर्न र सुन्न सक्नु हुनेछ ।
    सोह्र श्राद्वमा के गर्ने?के छ त यसको बिधि ?
    • सोह्र श्राद्वमा के गर्...
    व्रतको दिन श्राद्व परे गर्ने के || सोह्र श्राद्व किन सोह्र दिन नै हुन्छ ||
    • व्रतको दिन श्राद्व परे...
    झ्याल ढोका दक्षिण तिर छ भने के गर्ने ?
    • झ्याल ढोका दक्षिण तिर ...
    photo kun disama lagaune, gharma kasko photo kaha lagaune, photo vastu, कस्को फोटो कुन दिशामा लगाउने त ?,pitri dosh upaya, पितृ दोष उपाय, पितृको फोटो कहाँ राख्ने,कस्को फोटो कता राख्ने,पितृको फोटो कता राख्ने,Kasko photo kata rakhne,Pitri ko photo kata rakhne,फोटो कता राम्रो,photo kun disama rakhne,कुन दिशामा फोटो राख्ने,
    tulasi guru,tulsi guru,tulsi guru rashifal,tulasi guru rashifal,ज्योतिष बिज्ञान,ज्योतिष,ज्योतिष विज्ञान,jyotish bigyan,jyotish,jyotish wigyan,Vastu shastra for home,Bastu in nepali,bastu anusare ghara,vastu tips,Vastumiracles,wastusastra,वास्तु शास्त्र,वास्तु शास्त्र नेपाली,वास्तु अनुसार,बास्तु शास्त्र,Vastu shastra,jyotish vigyan,pitro ki photo kata rakhne,
    photo kun disama rakhne,
    pitro ki photo kaha lagana chahiye,
    कस्को फोटो कता राख्ने | पितृको फोटो कता राख्ने |Kasko photo kata rakhne |Pitri ko photo kata rakhne
    #कस्को_फोटो_कता_राख्ने
    #kasko_photo_kata_rakhne
    #pitri
    #पितृ
    #tulasi_guru
    #tulsi_guru
    #Vastushastra
    #vastutips
    #vastu
    #vastumiracles
    #bastutips
    #tulasi_guru_rashifal
    #tulsi_guru _rashifal
    #ज्योतिष_विज्ञान
    #Jyotish_Bigyan
    #Astro_science
    #Jyotish
    #ज्योतिष_बिज्ञान
    #Jyotish_Vigyan

ความคิดเห็น • 34

  • @saraswatikhadka1079
    @saraswatikhadka1079 7 หลายเดือนก่อน +3

    Shree harisaranama jay hos 🙏🏻🙏🌹🌹

  • @debakibaral
    @debakibaral ปีที่แล้ว +2

    🙏🙏हजुर को भनाइ छोटो मीठो र राम्रो लाग्छ

  • @sangitagautam5594
    @sangitagautam5594 7 หลายเดือนก่อน

    जय जय होस् गुरूदेव एक्दम राम्रो प्रसंग 🙏🌹

  • @munadhakal0
    @munadhakal0 16 วันที่ผ่านมา

    गुरु नमन 🙏 हजुरलाई धर्म दर्शन मार्फत देखेको थिएँ, हजुरको ज्ञान शुद्ध बचन बोल्ने शैली राम्रो लाग्छ , हामी नेपाल बाहिर छौँ। पूर्व र इशान कोणमा मन्दिर बनाउने ठाउँ छैन पश्चिमपट्टि साइडमा एउटा रूम छ। त्यही रूम भित्र पूर्वतर्फ भगवानको मन्दिर त्यही रूमको दक्षिण मा पितृको तस्बिर राख्नु हुन्छ? आथै पुजा कोठामा बिशेष (दियो कलश गणेश ) शिब, बिष्णु ,दुर्गा सुर्य श्रीयन्त्र हनुमान कता कता राख्ने भनिदिनु भए आभारी हुनेथिएँ , बेल्जियम देखी।

  • @sanjaybhandari4479
    @sanjaybhandari4479 ปีที่แล้ว +2

    thank you guru❤️💛🙏🇳🇵

  • @baikunthabhandari7959
    @baikunthabhandari7959 2 หลายเดือนก่อน +1

    guru hanumanko photo kataaraakhana

  • @sitagiri9630
    @sitagiri9630 ปีที่แล้ว +3

    फोटो दक्षिण मा राख्ने दियो फर्काउने बाल्ने गुरुजी जानकारी बताउनु होसं

  • @Camproadiesvlogs
    @Camproadiesvlogs 4 หลายเดือนก่อน +1

    पितृ दक्षिण दिशा राख्दा उत्तर मुख हुन्छ अनि मिल्छ राख्न गुरु उत्तर लेखी दिनुहाेला।

  • @jiwanneupaneofficial1244
    @jiwanneupaneofficial1244 4 หลายเดือนก่อน +1

    बर्तबन्धन को माला फ्रेम कुन दिशामा राख्दा राम्रो होला । अनि बिहेको माला फ्रेम कता राख्ने कुन दिशामा राख्ने जानकारी गराइदिनु होला ।धन्यवाद 🙏🙏🙏🙏🇳🇵🇳🇵💖

  • @junabhandari3010
    @junabhandari3010 3 หลายเดือนก่อน +1

    🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏

  • @meeramaharjan6277
    @meeramaharjan6277 ปีที่แล้ว +7

    दक्षिण दिसामा पित्री को फोटो उतर हेराएर राखने हो कि उतर मा राखेर दक्षिण हेराउने हो गुरु

    • @AnitaDhungel-zw6bx
      @AnitaDhungel-zw6bx 3 หลายเดือนก่อน

      Dachhinma jhundyaune utar farkara

  • @user-rh1iz6fc2s
    @user-rh1iz6fc2s 2 ปีที่แล้ว +1

    🙏🙏🙏❤️❤️🌹🌹

  • @deepakbogati267
    @deepakbogati267 10 หลายเดือนก่อน +1

    दाजुहजुर दर्सन

  • @rachitmanav7832
    @rachitmanav7832 3 หลายเดือนก่อน

    पितृ सहित अरु परिवार को फोटो कता राख्ने व के गर्ने होला गुरु जि

  • @surendrarawal8317
    @surendrarawal8317 ปีที่แล้ว +4

    पुजा कोठा मा पित्रीको फोटो राख्न हुदैन पूर्व मा हुदैन उत्तरमा हुदैन बैठक कठामा हुदैन सुत्ने कोठा मा पनी राख्न हुदैन अब राख्ने कता बताई दिनु होला

    • @jyotishvigyan941
      @jyotishvigyan941  ปีที่แล้ว

      तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।

  • @prabhatshrestha4379
    @prabhatshrestha4379 ปีที่แล้ว

    गुरु नामासते
    guru amma buwa hunda hundai pitri lai puja ,dhoop ,diyoo garna milxa ki nai guru

  • @damberlimbu8629
    @damberlimbu8629 ปีที่แล้ว

    Ani mangol face bhayeko manxe harule chai pitriko photo kata farkayera rakhne guruji 🙏🙏감사 합니다.

  • @somnathchapagain8969
    @somnathchapagain8969 7 หลายเดือนก่อน

    धन्यावाद गुरू।
    पुराना फोटाहरू काहाँ विशर्जन गर्दा उत्तम होला? कृपया सुजाव दिन नभुल्नु होला।

  • @AnitgammER7980l
    @AnitgammER7980l ปีที่แล้ว +1

    pitri sangai basera khicheko foto k garnuta guru

  • @srutikc3042
    @srutikc3042 ปีที่แล้ว +1

    Puja kothama rakhnu hunxa ki naii

  • @sthasky4u
    @sthasky4u ปีที่แล้ว +2

    पुजा कोठामा पितृको फोटो राख्नु हुन्छ कि हुदैन गुरु 🙏🙏🙏

    • @jyotishvigyan941
      @jyotishvigyan941  ปีที่แล้ว +1

      तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।

    • @govinda4566
      @govinda4566 ปีที่แล้ว

      एउटै ठाउँ मा राख्न हुदैन भगवान र पित्रु को फोटो ।south waste maa पित्रु को राख्दा राम्रो हुन्छ रे

  • @bicharilimbu6406
    @bicharilimbu6406 ปีที่แล้ว +1

    गुरु पित्रीको फोटो मोबाइल स्क्रीन मा राखेर विहान दर्शन गर्न हुन्छ कि हुन्न

    • @jyotishvigyan941
      @jyotishvigyan941  ปีที่แล้ว

      तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।

  • @devlaxmibhattarai6727
    @devlaxmibhattarai6727 ปีที่แล้ว +1

    घर काे बरन्डा मा राख्न मिल्छ िक नाई गुरू

  • @deepakbogati267
    @deepakbogati267 10 หลายเดือนก่อน +1

    बद्रीदाजु कता होइसिन्छ

  • @bidurkumarpuri1987
    @bidurkumarpuri1987 7 หลายเดือนก่อน +1

    परषट भयन है,दक्षिण भितता मा राखेर कता फरकाउने हाे

    • @jyotishvigyan941
      @jyotishvigyan941  6 หลายเดือนก่อน

      उत्तर फर्काउने हो ल

  • @manishashahi2233
    @manishashahi2233 ปีที่แล้ว

    सर दछिन फर्काउनि होकि के गर्नु

  • @manojghimire4536
    @manojghimire4536 ปีที่แล้ว

    दक्षिण फर्काएर राख्नुपर्ने हैन र? गुरु अनुसार फरक पर्ने हो? कसैले उत्तर पर्काउनु भन्नू हुन्छ कसैले दक्षिण कस्को कुरा मान्ने हो????