आधुनिक संगीत जस्तो होईन गजल सहजै अर्थ लाउने , गजल बुझ्न गजलै भित्र पस्नुपर्ने रहेछ तब मात्र गजल बुझिने रहेछ, वा रे वा प्रदीप रोदन सर यहाँका गजल हरु प्रायःजसो हेरिरहन्छु यसलाई सदा जारी राख्नुहोला 🙏।
हाम्रो मनले स्रिफ हाम्रो पिडाकाे महसुस गर्न सक्छ तर उहाँकाे मनले हामि सबैको पिडा र भावना महसुस गर्न सक्छ,, अनेकन परिवेश बाट परिपाेषित मन 🙏🤗💓 Pradip rodan Daju 💓
आधुनिक संगीत जस्तो होईन गजल सहजै अर्थ लाउने ,
गजल बुझ्न गजलै भित्र पस्नुपर्ने रहेछ तब मात्र गजल बुझिने रहेछ,
वा रे वा प्रदीप रोदन सर यहाँका गजल हरु प्रायःजसो हेरिरहन्छु यसलाई सदा जारी राख्नुहोला 🙏।
वास्तविकता को सान्दर्भिक बयान आदरणीय गुरु 🌹🙏🌹
मलाइ अति नै सुन्न मन लाग्ने साहित्यकार गजलकार हुनुहुन्छ उहाँ ।
th-cam.com/video/SNjlu5yZ87Q/w-d-xo.html
यता पनि छ है
😍😍🤗🙏🙏🙏
😍😍
मलाई नि सुनी रहन मन लाग्छ
यस्तो कला की इतिहास रच्छ हजुर अमर हुनुहुनेछ बधाई छ
भगवान आज सम्म मलाइ रुवाइदिनु भयो ...यो मृत जन्मेको बच्चा लाई पनि रुवाइदिनु 😢😢😢😢
❤️❤️🥲
Heat touching 😢
😓❤️❤️
शब्द र वाचनको जति तारिफ गरे पनि कमिहुन्छ जस्तो लाग्ने प्रस्तुति, पहिलो पटक सुने हेरे एकै पटकमा मन छोयो !🙏❤️❤️
हाम्रो मनले स्रिफ हाम्रो पिडाकाे महसुस गर्न सक्छ तर उहाँकाे मनले हामि सबैको पिडा र भावना महसुस गर्न सक्छ,, अनेकन परिवेश बाट परिपाेषित मन 🙏🤗💓
Pradip rodan Daju 💓
wow सबैभन्दा मनपर्ने वर्तमान साहित्यकार दाजु🥀❤️❤️❤️
प्रदीप भाइको हरेक गजलले मन छुन्छ
प्रदिप राेदन सरकाे गजल अति मर्मस्पर्शी अनि सन्देशमूलक छन्
प्रदिप साहित्यकै दिप !🙏🙏
मेरो मन पर्ने गजल कार❤❤
जति सुने पनि सुनिरहू लाग्नै गजल प्रदीप दाजुको ❤😊
सुनेर कहिल्यै मन भरिदैन कति मन छुने शब्द हुन
आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!!
आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!!
दु:ख, हुरी, अभाव पिडा सब हाम्रो घरमा आउछ
Pradeep rodan सरको शब्द सब्दमा मनै छुन्छ
True gems of poetry
Literally every words touch the reality ❤👏👏👏
देशको राजनीतिक पनि यस्तै छ एकदम सही बधाई छ
अत्यधिक बधाइ प्रदिप जी।।।
आहा गज्जब अलि ढिला सुन्न पाए तर पुरै सुन्न पाए खुसी लाग्यो हुन् त केही केही सेर त सुनेको थिए गज्जब रहेछन् सबै सेरहरु!!
पुरै हेरेको दाजु 😍क्या गज्जब हो❤️
Pardip rodan ji ko gajal ko tik tok herda herada sev garera mobile varryo ani yutob ma aayr here hajur tapaiko gajal na suni nidra lagdain 😘😘😘😥😥😍😍😍😍
वाह मेरो दाजु ❤️❤️❤️
प्रदीप गुरु नामै काफी छ
Ramro gajal dajuu 🥰🥰
आहा बहुत उत्कृष्ट कार्यक्रम!!
प्रत्येक गजल ❤वाहवाह हुन।
Yo maya ko lagi aabhari xu🤗🤗
रिदय बिधारक शब्द हरु अनि मिठो मधुर बाचन शैली wawawaw
प्रदिपजी आज मेरो छाती गर्बले ठूलो भयको छ यति खुसि लाग्योकी सिमानै भयन प्रगतिको कामना गर्छु र यो प्रतिभालाई ठाउँ दिनु भएको मा रबिजीलाई पनि धन्यवाद
😍😍🤗
@@pradiprodan ❤❤❤🇳🇵🇳🇵😍😍😍🧡🧡
Hajur ko gajal ko bayan garne sabda nai xai ke pradip sir
So heart touching
I am your big fan forever
वाह सर ।। अत्तिनै मनछुने गजल हरु ।।।
जय नेपालि साहित्य ।।
Ma hajurko gajal nidhaune manxe😘😍🙏🙏
यो माया र साथको लागि आभार र माया
जति सुनेपनि धित मर्दैन रोदन गुरु, सादुवाद सदा ❤️❤️
जति सुन्यो तेतिनै सुन्न मन लाग्छ सर हजुरको सृजना
heart touching creation , 11 pm lai sanadar banarrahex daju ko gazalharule
टिक्टोक देखियाहा पनि पुगे सारै मन छुने सब्द्🌹🙏❤️❤️❤️
Dazzling personalities with unimaginable creation...touched!
प्रदिप जि को मुटु मा लाग्ने सब्द छ अझ प्रगती को कामना
हेर्दाहेर्दै मेरो त आँखा भरी आँशु आयछ रोदन सर
हजुर लाइ हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति मिठा रचना जति सुन्यो उति सुन्न मन लाग्ने 😮😮
जति सुने पनि सुनिरहु लाग्ने गजल सर्💕💕👌☀️🙏🙏
love you प्यारो गजलकार दाजु
प्रदीप सर सान्दर्भिक गजल हरु
Tqsm
i salute you sir... साच्चिकै मर्म स्पर्शि
तपाइको शब्द चयन एकदम उत्कृष्ट लाग्छ❤❤
हरेक गजल सुन्छु दाई वाउ वाउ
आहा कति राम्रो गजल 🙏🙏
वाह वाह वाह वाह
1222 1222 1222 1222...बेलुकीको मुक्तक!नमस्कार!,,🙏💐
गज़ल कविता हरायो भोकको उपचारमा अहिले।
म अल्झे लोकसेवाको सबै संचारमा अहिले।
गुनासो जीतको गर्दैछु थोपा आँसुको आयो-
खुसीको रंग चोखो खोज्नु अखबारमा अहिले।
.......अनीताशाह, नेपाल।
Wow! साहित्यीक क्षेत्रमा कलम चलाउँदै गर्दा हजुरबाट थप हौसला मिलेको छ।
मलाइ मन पर्ने साहित्यकार हरु दुवै जना लाइ नमन्
मनदेखी नमन गरे यति राम्रो गजलको लागि
Sarai man parxa hjr ka harek gajal haru
सबै गजल उतिकै उत्कृष्ट छन सर मन छुन्छन 😓😓😓
मिठो ❤️ दाजु
कति मिठाे हाे गजल
खान मन छैन भन्दा उपयुक्त उपाय छैन
मलाई थाहा छ कसौटी मा आमा लाइ पुग्ने खाना छैन ,,अद्भुत सर जि
हरेक शब्द शब्दले मन छाेयाे।🙏🙏🙏🙏🙏
अति नै राम्रो प्रस्तुति 🙏
Wwo sar
big fan daju कतै न कतै सहकार्य गर्नु पर्छ!
सुनिरहु लाग्ने😍🤗
Ekdam ramro dajy
Har ek word ma quintalko wojan xa aahaaa..kya lucky xau Hami
सुने पछि रुवाउँछन् जहिल्यै यो शेरहरुले
😢😢 jati sunxu teti maan runxa .
कति राम्रो वाचन मनै रुहाउने।
कति राम्रो शृजना।🙏🙏🙏
Sarai man parne gajal haru
sunera man kahiloi variyan dai
गजल का माहिर गुरु✍️✍️🙏
सबैको मन छुने जति सुने पनि सुनि रौ जस्तो लाग्ने बधाई छ हजुर लाई
कविले नि गर्न सकिने तरिफ,बयान छ हजुरलाई दादा❣️
छुटाएको छैन कुनै पनि आज सम्म गुरु🙏🙏😘
वा रे वा क्या श्रीजना छ यार सुन्न पनि हिम्मत जुटाउन धम्बे धम्बे पार्ने 🙏
साहित्य प्रेमी म
जति सुने पनि मन भर्दैन यार
jati suno teti ramro lagxa. love u pradip sir
Wahhh dai 🙏
प्रदिप रोदन 🇳🇵🇳🇵🙏❤️
Daju excelent
म कसरि बयान गरु सम्बोदन गर्ने कुनै। शब्द नैछैन हजुर। काहाँ बाट सुरु गरि काहाँ लगेर अन्त्ये गरु म ! करोडौको शुभकामना। सफलताको कामना 🙏🙏❤❤❤❤🌹🌹🌹🌹🌹🌹
बवाल दाम्मी सान्दर्भिक वाह वाह सलाम हजुर❣️☝️❣️
जति सुन्दा पनि सुनिर्हु लागने गजल वा वा
कडा
Big fan of pradin rodan daju
गजब ❤️🙏
गुरु हजूर को शब्द र वाचनको जति तारिफ गरे पनि कमिहुन्छ जस्तो लाग्ने प्रस्तुति, पहिलो पटक सुने हेरे एकै पटकमा मन छोयो !🙏❤❤
माया छ
❤️ heart touching 💓 poem..... great writer
Malai man parne gajalkaar hajur❤️
कडा😍😍
आहा👏👏👏👏💕
हार्दिक नमन हजुर ❤️♥️🙏
नमन साथ माया हौ
wa waa Pradipji. Congratulation !
अत्यन्तै मार्मिक 😍😍😍
भगवान आज सम्म तपाई ले मलाई रुवाई राख्नु भयोउ
आज यो मृत बच्चा लाई पनी रुवाई दिनु होश ,,, आभार शर
नमन गुरुवर हजुरको आशिर्वाद रहिरहोस्
आहा अति सुन्दर गजल 🙏🙏
आहा दाजु❤
Big fan sir😍
Maya sath aavar
sALUTE PRADEEP RODAN DAI 🙏🙏🙏👏👏👏
Big fan pradip ji🤗🤗🤗
नमन दादा अागो लाग्छन दादा हजुरका गजल
उम❤❤