phirst सुनिता महर्जन लाई बधाई ।नाति sir लाई धेरै धेरै ध्यन्यबाद किन कि तापाई एक सच्चा देसभक्त नेपाली हुनुहुन्छ ।तपाईं को कथा सुनेर अँखा भरी आँसु ले भरियो।त्यो भन्दा पनि dear kalyan झन धेरै धेरै माया सम्झना किनाकी हामी सबै लाई चिनारी रुमा ल्याउनु भो
जब दिएरकल्याण सुन्नथाले जिन्दगीमा एक किसिमको उर्जा पैदा भयो // दुनियाँको पिडा सुन्दा मुटु जलेर आउँछ// सायद मेरो पनि जिबन पिडै पिडामा बाच्न लेखेर होला // दिएरकल्याण हेर्नुहुने सम्पूर्णमा हार्दिक नमन i love dearkalyan💕💕😘🙏🙏
dear kalyan म सँग कुनै शब्द छैन तपाईंको सत्कर्म र तपाईंले हामीलाई दिने एक अध्भूत, अनौठो आत्मसन्तुष्टिको बयान गर्ने । मेरा हजारौं शब्दहरु तपाईंको कर्म समक्ष निःशब्द छन । म तपाईंको कसरी सुक्र्यादा गरु ? बलेको आगो ताप्ने यो दुनियामा तपाईं जस्तो सबैको दुःख बुझी देने एक मात्र व्यक्ति देख्दा तपाईं प्रतीको अपार सम्मान उर्लीयर आउँछ यो दिल बाट । यस्तो लाग्छ कोई त छ जस्ले वर्षौँ देखि मनको कुनामा कुण्ठियका ति तिरहरुलाई निकालेर ति घाउहरुमा मलम लगाऊने सत्कार्य गरिरहेको छ । जब तपाईंको त्यो आवाज सुन्छु तब जिन्दगीमा केहि राहत मेलेको महसुस गर्छु ।काटीएको घाउमा नुन छर्ने यो दुनियामा तपाईं जस्तो दिलदार , तपाईं जस्तो अरुको दुःखलाई आफ्नो आवाज मार्फत कसैको दुःख को बोझ कम गरिदिने तपाईं एक मात्र लाई मेरो कोटी कोटी नमन 🙏 🙏 💕💞💞
पर्तिछ्या मा बसिरहेका आज ओहो मन दियर कल्याण सामु थोकिन पुगेयो धेरै सुन्ने गर्छु सुन्दर लाग्छ जीवन को बास्तबिकता दिल खोलेर हामी माझ पुराउनु हुन्छ अरुको पिडा सुनेर हुरुक्क हुन्छु तर हजुर भित्रमा नि धेरै पिडा होलान् तर बोली मुस्कान दिएर बोल्नु हुन्छ तेहि खुसीमा मोह पनि जिउन सिकेको छु कसरी आबर बेक्त गरम कुनै बयान दियर नि अपुग हुन्छ दुखी हरु को भगवान सम्जिन्चन खुसी लाग्छ जीवन भरी खुसी उमंग छाइ रहोस त्यो कल्याण दाजु
Aasu nai aayo yo katha sunda sabaiko dukh ko katha vanidine dearkalyan dai man dekhi nai dhanyebad harek episode sunxu man man urja aauxa jindagi dekhi haar khanu hunn . Love you all friends
बधाई 💐 🎉 धेरै सुख मा खेलेर नाम कमाउने भन्दा दुखलाई आत्मा साथ गरेर बुबाको सपना पुरागर्नु भयकाेमा नानीलाई लाखौं लाख बधाई 🎉❤️❤️हृदयदेखि नमन महान छोरी र बुबालाई🌻🌻
Dear kalyan dai kasare sunauna saknu hunx asto kata sunsnu ma sunda samad vakano chalx aasu barara aaux sachai tpai mahan hununun.ra yo bastabik jeban ko sangarse margan unkal lai manai dake salam .sachai emandar ra sangarsa vando thulo ke rainx.tpai ko kata bta aaja dharai pat pako xu ra anta ma dear dai ane maharjan unkal lai sir ghukai samnam garxu.thank you.
डियर कल्याण सर! म पनि तपाईको कार्यक्रम दैनिक हप्ता Fm वा, TH-cam हेर्ने सुन्ने गर्छु, एकदमै मन पर्छ, एउटा म रेक्वास्ट गर्न मन लाग्यौ,Fmमा बिचबिचमा गित लगाउनु भा छ,नी TH-cam मा पनि गित लगाउदा अझ कार्यक्रम सुन माथी सुगन्ध हुन्थ्यौ कि, 😙💜
Dear Kalyan ko mero katha sunda manma urjaa ani sahas aauxa malai ni lekham lekham laagxa lekhna aaudaina kosis garxu ak din hjrle awasye vannu hune6 mero katha
दाजु हजुर जस्तो महान मान्छे सबै कहाँ हुन्छन् र सयौको दुख सुखमा साथदिने हजुरको अावज म सलाम गर्छु दाजु....म पनि हजुर लाई देख्न चाहन्छु भेट्न चाहन्छु दाजु ...मेरा यो मन पनि हजुरको अावजको भिख मागिरहेको छ दाजु ...कुनै यो मनभित्रको बादल पनि हजुरको अावाज मार्फत बर्षा जस्तै झरेर खुल्ला कन्चन अाकास जस्तै यो मन हुनेछ भन्ने बिश्वास मा छु दाजु म 9848348324 हजुर को भावना लाई सलाम गर्छु दमजु सलम !!!! 🌹🌹💌💌 म पर्खाईमा छु दाजु हजुर को अावाजको!!!
I love this program... Tara plzzz euta Kura repeat nagaranau... _ma sunauchu ma sunauchu _ yo word Chai atti repeat vayo aru thek cha.. I hope you will not do this again h God bless...
phirst सुनिता महर्जन लाई बधाई ।नाति sir लाई धेरै धेरै ध्यन्यबाद किन कि तापाई एक सच्चा देसभक्त नेपाली हुनुहुन्छ ।तपाईं को कथा सुनेर अँखा भरी आँसु ले भरियो।त्यो भन्दा पनि dear kalyan झन धेरै धेरै माया सम्झना किनाकी हामी सबै लाई चिनारी रुमा ल्याउनु भो
जब दिएरकल्याण सुन्नथाले जिन्दगीमा एक किसिमको उर्जा पैदा भयो //
दुनियाँको पिडा सुन्दा मुटु जलेर आउँछ//
सायद मेरो पनि जिबन पिडै पिडामा बाच्न लेखेर होला // दिएरकल्याण हेर्नुहुने सम्पूर्णमा हार्दिक नमन i love dearkalyan💕💕😘🙏🙏
dear kalyan म सँग कुनै शब्द छैन तपाईंको सत्कर्म र तपाईंले हामीलाई दिने एक अध्भूत, अनौठो आत्मसन्तुष्टिको बयान गर्ने । मेरा हजारौं शब्दहरु तपाईंको कर्म समक्ष निःशब्द छन । म तपाईंको कसरी सुक्र्यादा गरु ? बलेको आगो ताप्ने यो दुनियामा तपाईं जस्तो सबैको दुःख बुझी देने एक मात्र व्यक्ति देख्दा तपाईं प्रतीको अपार सम्मान उर्लीयर आउँछ यो दिल बाट । यस्तो लाग्छ कोई त छ जस्ले वर्षौँ देखि मनको कुनामा कुण्ठियका ति तिरहरुलाई निकालेर ति घाउहरुमा मलम लगाऊने सत्कार्य गरिरहेको छ । जब तपाईंको त्यो आवाज सुन्छु तब जिन्दगीमा केहि राहत मेलेको महसुस गर्छु ।काटीएको घाउमा नुन छर्ने यो दुनियामा तपाईं जस्तो दिलदार , तपाईं जस्तो अरुको दुःखलाई आफ्नो आवाज मार्फत कसैको दुःख को बोझ कम गरिदिने तपाईं एक मात्र लाई मेरो कोटी कोटी नमन 🙏 🙏 💕💞💞
भावुकताले मेरो पनि मन थाम्न गार्हो भो । धन्यवाद सुनिताको बुवा, धन्यवाद डियरकल्याण !
Kati garba lagyo यो katha sunera dear kalyan xori lai support garnu vayeko bua lai mero salute
Sarai khusi lagyo
जति फोटो हेरेर रोहेको थिए त्यो भन्दा बढी डियर कल्यानको आवजमा उहाको कथा सुन्दा आसु रोक्न सकिन । कतार बाट सुनिरहेको छु डियार कल्यानको नियमित श्रोता ।
मलेसिया बाट हेर्ने डियर कल्लान को को हुनुहुन्छ हाजिर हुम है ya
म दिल्ली बाट हेरीराछु यो कथा सुनेरऑसु रोक्नै सकिएन❤❤❤❤❤
लाख लाख बधाई सुनिता चेलिलाई!अनि बुबालाई ढोग दस औंला जोडी ,
😊😊😊🙏🏽🙏🏽
सलाम गिरिजाबाबु
Really heart touching story badhai xa sunita lai ani salam xa sunita ko buwa lai
बरर झर्ने आसु रोकियन कुनै सब्द छैन बुवा तपाई महान हुनुहुन्छ सुनिता बहिनी प्रगति गर्दै जानू शुभकामना
पर्तिछ्या मा बसिरहेका आज ओहो मन दियर कल्याण सामु थोकिन पुगेयो धेरै सुन्ने गर्छु सुन्दर लाग्छ जीवन को बास्तबिकता दिल खोलेर हामी माझ पुराउनु हुन्छ अरुको पिडा सुनेर हुरुक्क हुन्छु तर हजुर भित्रमा नि धेरै पिडा होलान् तर बोली मुस्कान दिएर बोल्नु हुन्छ तेहि खुसीमा मोह पनि जिउन सिकेको छु कसरी आबर बेक्त गरम कुनै बयान दियर नि अपुग हुन्छ दुखी हरु को भगवान सम्जिन्चन खुसी लाग्छ जीवन भरी खुसी उमंग छाइ रहोस त्यो कल्याण दाजु
thanks sir sarai khushi lagyo nati bajeko sangharsha ko katha suner pani .
मेरोनी आँखा बट आँसु आयो आफ्नो छोरा छोरीको जित देख्दा सन्सारै जितेजस्तो हुन्छ तोपनी रास्ट्रको खेलाडी बधाई छ बुबा लाइ एती मेहनती छोरी पाउनु भाको छ
100% right kura.
😭😭😭😭😭😭😭 मैले अस्ति इन्टरभ्यु मा हेरेको मान्छेको यो जीवन कथाले मेरो मन थामिएन😭😭 लाख लाख बधाइ सुनिता जस्तो महान नारीलाई जन्मदिने बाबुलाई ।😭😭😭😭😭😭
Kun jai interview ho mo lai pathai denu na plz
Maya Lama
th-cam.com/video/BFMaeZZwpho/w-d-xo.html
Tq hajur🙏🏽🙏🏽🙏🏽🙏🏽
Very nice topic bahut achha laga muje so thank you for dear kallya
thanku kalayn dai best katha
निकै मनछुने कथा डियर कल्याणको आवाजले सुनमा सुगन्ध थपेको छ हार्दिक बधाई सुनिता र परिवारलाई💖 💐💐💐
Tq hajur🙏🏽🙏🏽
Aasu nai aayo yo katha sunda sabaiko dukh ko katha vanidine dearkalyan dai man dekhi nai dhanyebad harek episode sunxu man man urja aauxa jindagi dekhi haar khanu hunn .
Love you all friends
बधाई छा सुनिता चेली लाई
सारै मन छाेयाे
Aakha bata aasu nae khasyo mero buba ko katha sunera
आंशु आयो👌❤️💚😍
Yo kattha sunera aafulai samalnai gyaro vyo करोडौं2 शुभकामना सुनिता तिमिलाई
Nice xa hajurko strore
नमस्कार म हजुर बाचन को फयान हु दाइ सारै मन पर्छ र यो कथा पनि सारै मन छुने छ
Dear kalyan mero katha man parne jati hajir hum hai yeta🌺🌺🌺
बधाई 💐 🎉 धेरै सुख मा खेलेर नाम कमाउने भन्दा दुखलाई आत्मा साथ गरेर बुबाको सपना पुरागर्नु भयकाेमा नानीलाई लाखौं लाख बधाई 🎉❤️❤️हृदयदेखि नमन महान छोरी र बुबालाई🌻🌻
Malai subscribe grnu hai plizzz sir
Thank you so much 🙏🏽🙏🏽😊😊
16:02 16:03
17:08
🙏🙏🙏buba .so nice katha manai royo .🙏🙏🙏aama
अत्यन्तै मन छुने कथा ।
अंथक परिश्रमले एक दिन मिठो फल दिनछ ।
Kati ramro katha.
मन छु मेरो कथा Deal Kalyan
सुरु गरे दाई 😍😍
हजुर मत सारै कथा सुने गछु दिन मा 2 त सुनेकै हुन्छ म
nice
good morning all. आधि कथा हेरेर बाकी आधी कथा सुन्दै छु। 🙏🙏
Inspiring story!🙏
Really heart touching story and your sweet voice kalyan sir
Proud of you baba 🙏🙏🇳🇵🇳🇵
Himmatwali xori sunita maharjan
🙏🏽😊
म पनि मलेशिया बाट हेर्दैछु सुन्दैछु
Sarai man chuyau buba hjrko kathale 😢
Really heart touching story .. but sunita maharjan you make your dad proud ...... ....
Dear Kalyan (mero katha) 1 week ma 2, jati sunda jhan ramailo hunthyo jasto lagxa malai ta
कथा राम्रो छ हैल म कुबेत बाट घर मा काम गरेर सुनि राखेकि, छु हजुरको कथा🙏🙏🙏
सुनिता बहिनी बाबा लाई कहिले नरुवाउनु है बाबाले तिम्रो लागी भगवान रूपी काम गर्नु भएको छ
Hajur has 🙏🏽🙏🏽🙏🏽😊
मन छूने कथा दमी
Dear kalyan dai kasare sunauna saknu hunx asto kata sunsnu ma sunda samad vakano chalx aasu barara aaux sachai tpai mahan hununun.ra yo bastabik jeban ko sangarse margan unkal lai manai dake salam .sachai emandar ra sangarsa vando thulo ke rainx.tpai ko kata bta aaja dharai pat pako xu ra anta ma dear dai ane maharjan unkal lai sir ghukai samnam garxu.thank you.
Hajur laie Badaiexa Saraie ramro lagyo yo kathaa
मनै रुवायो
Nice story
डियर कल्याण सर! म पनि तपाईको कार्यक्रम दैनिक हप्ता Fm वा, TH-cam हेर्ने सुन्ने गर्छु, एकदमै मन पर्छ, एउटा म रेक्वास्ट गर्न मन लाग्यौ,Fmमा बिचबिचमा गित लगाउनु भा छ,नी TH-cam मा पनि गित लगाउदा अझ कार्यक्रम सुन माथी सुगन्ध हुन्थ्यौ कि, 😙💜
भाई , यू ट्यूबमा गीत राख्न मिल्दैन ।
Yo katha sunda aasu roknai sakiyna.sahed aafupani dukhkhama bachi raheko bhayrahola.
बधाई छ सुनिता र सुनिताको बुबा आमा सबैलाई ।
I am watting this episode dear kalyan sir.
जय कल्याण सर
Dear Kalyan ko mero katha sunda manma urjaa ani sahas aauxa malai ni lekham lekham laagxa lekhna aaudaina kosis garxu ak din hjrle awasye vannu hune6 mero katha
हजुर्को कथानी पथाउनु होस दुख्न बाटनुहोस मन हल्का हुन्छ हजुर्को कथाको पर्खाइमा
Bless both of you
Heart touching story
यो कार्यक्रमले सबैलाई जोडिरहेको छ।
Ramro lagyo
Baba ta Baba nae ho ni sabbai Vanda thulo Bhavan😭😭😭
Lastoi marmik katha holo dherai suner rune ni garxu😢😢
Nice ❤❤
Wow 😘😘😘😘😘😘😘😘
🤣
Sarai ramaro katha
❤❤❤❤❤❤❤❤
Só heart’s touch story
2068 to aaile samma regular suniraxu akdam ramro lagxa ramro xa
दाजु हजुर जस्तो महान मान्छे सबै कहाँ हुन्छन् र सयौको दुख सुखमा साथदिने हजुरको अावज म सलाम गर्छु दाजु....म पनि हजुर लाई देख्न चाहन्छु भेट्न चाहन्छु दाजु ...मेरा यो मन पनि हजुरको अावजको भिख मागिरहेको छ दाजु ...कुनै यो मनभित्रको बादल पनि हजुरको अावाज मार्फत बर्षा जस्तै झरेर खुल्ला कन्चन अाकास जस्तै यो मन हुनेछ भन्ने बिश्वास मा छु दाजु म 9848348324 हजुर को भावना लाई सलाम गर्छु दमजु सलम !!!! 🌹🌹💌💌 म पर्खाईमा छु दाजु हजुर को अावाजको!!!
🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐
mero Pani aakhaa bat aasu aayo buwa xori royako video herepaxi sag jitepaxi ko
Dear kalyan dajulai mundre ko comedy club ma herne sarai dhoko xa
Sarai man royo mero ta
Nice
Dear kalyan xutaudinna kahilei naxutai sunne manxe yata hajir humta...
Waiting
Thanks Dear kalyan official daju hjur lie Ma sadi Sunxu Ma TH-cam Ma .👍👍
धन्यवाद हजुर 🙏🙏
❤️❤️😭😭
टिभीमा/युटुबमा नी हेरेंको र fb मा नी स्यार गरेको गरेको थिएं अहिले नी छ।
Sir tapaiko yo backroun tone hamile rakhda copyright lagxa ki lagdaina?
Love dear kalyan.
😁😁😁
@@alinaraibantawa9477 khulera bhandiyeko vaya kosto huntyo hola bujina
Ma kuwait bata sundhai xu
Real Hero buwa
Dherai khusi layo
I love this program... Tara plzzz euta Kura repeat nagaranau... _ma sunauchu ma sunauchu _ yo word Chai atti repeat vayo aru thek cha.. I hope you will not do this again h
God bless...
apshara lama hahaha sahi ho 😂🤣🤭🥱
Khusi Lagyo Katha Sundha Sadhai Pidako Katha Sunu Prathiyo Aajachai Khusiko Katha Suna Paiyo
nice stori
so nice Story now turkey
Nice 😭😢
4 wata😛😜😜😜 o bhai maro mujhe hamro euta pani xaen😀😀😀😃
maile dear kalyan ko katha kunai din pani xuta ko xin
Wow
😥😥😥
सुनित। को बुब।कति मह।न
Heart Toughing....
💗🥰🤩🇳🇵
💐💐💐💐💐
नमस्ते सर कथा सुन्न हातार भई सको
सुन सुरु गरियो है
South korea dekhi sunna start gariyo
चल्दैन त के भयो