धेरै राम्रो डाक्टर साब, अब हजुरहरूले सिस्टम बसाल्नुस्। यदि हजुरहरू राजनीतिमा आउनुहुन्छ भने, अझै राम्रो हुनेछ। अहिलेको अवस्थामा, ८४ भन्दा अगाडि नै एउटा भरपर्दो वैकल्पिक राजनीतिक दलको उदय हुनुपर्छ। अहिलेको जनमत हेर्दा, बालेन भन्ने धेरै छन्। तर, यदि बालेनले राम्रो विकल्प ल्याउन सकेनन् भने, नेपाल अझै धेरै पछि जान्छ। नेपाललाई अब एक दिन पनि पछाडि जाने छुट छैन। त्यसकारण, ८४ भन्दा अगाडि नै, ८२ तिरैबाटै सुरु गर्ने गरी अगाडि बढ्नुपर्छ।
डा, युवराज सङ्ग्रौला हिरा हो हिरा । हाम्रो।तर अधिकांश हामी नेपालीहरूलाई झोलन्दासको नशाले जिउॅदो लास बनाएको छ।त्यसैले हाम्रो नियति निर्विकल्प असफलता र भयङ्कर कष्ट नै हो ।
हो उमेस जी यसरी गर्नुपर्छ अन्तरसम्बाद..साडे फल झर्ला र.खाउला भन्ने मनोबृति भएका हावादारी बिश्लेषक हरुलाई ल्याएर तथ्य र निस्वार्थ बिचार आउदैन,युवराज सरको बिचार राम्रो छ!
यहांहरु दुवैजनालाई नमस्कार ! खासमा अन्तरवार्ता भनेकाे यस्ताे हुनुपर्दछ । डा. सङ्ग्राैला सरकाे शैली मलाई अति मन पर्छ । सधैं भ्रष्ट्रेहरुकाे कुराे मात्रै कति श्रवण गर्ने ? अब यस्तै यस्तै ईतिहास देखि वर्तमान र वर्तमान देखि ईतिहास सम्म समेटिएकाे अन्तरवार्ता श्रवण गर्न पाईयाेस ।
डाक्टर युवराज सङग्रौला मलाइ मन पर्ने बौद्धिक मध्ये नम्बर एकमा पर्नुहुन्छ। उहाका बोल्ने शैली बौद्धिक बोली र ब्यक्तित्व र उहाका स्वाबलम्बि जीबन देखि निकै प्रभावित छु
डा. संग्रौला को मिहिन विश्लेषण आजको देश को अध्यारो मुहारमा घनिभुत प्रकाश ल्याऊन कोशेढुगा सावित हुनेछ यसको लागी हर नागरीक ले ऊहाको विचारलाई नैतिक दाईत्व का साथ अगाडी बडाउनु पर्छ। 🙏जय नेपाल र नेपाली
अब यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, संधीयता बिहीन सनातन राष्ट्र कायम गरे मात्र जनतालाई राहत पुग्छ।
अति सान्दर्भिक संबाद. डा साप यो नेपालको बिस्तृत ईतिहास स्कुलको पाठ्यपुस्तकहरुमा क्रमबद्ध रुपमा पढाउने ब्यबस्था हुन् पर्यो नेपालको ईतिहास मेटाउन लागिसके !!!
संग्रौला गुरुको राष्ट्रिय उत्पादनको क्षेत्र विस्तार र बृद्धि गरे मात्र देश उँभो लाग्छ भन्ने कुरो मलाई साह्रै चित्त बुझ्छ । हामी सबैले स्वदेशी उत्पादन गर्वका साथ उपभोग गर्ने बानी विकास गर्नुपर्छ।
Thanks for taking my advice positively. COUNTRY is looking for departure. WE need to move for third wave of change with citizens power to control the socio-political and economic structure of the state.
मलाई यस्तो राष्ट्र सेवक को खाँचो छ, जसले मेरो देश बुझेको होस्, देश र जनताको उन्नति लाई आफ्नो उन्नति ठानोस्। र उसले बोलाउँदा म मेरो देश को लागि ज्यान दिन सोच्न नपरोस । जय नेपाल ! जय मातृ भूमि !
यस्का लागि सासदिय व्यवस्थानै वाधक छ रास्ट्रका तीन अंङ्ग स्वतन्त्र हुन पय्राे प्रत्यक्ष निर्वाचित रास्ट्र प्रमुख हुन पय्राे नितिगत भ्रस्टाचार गर्ने लाई कानुनन फासिकाे व्यवस्था चाहियाे
डा.युवराज सर जस्तो सम्मानित ब्यक्तिहरुको अझ अलिक आस छ नत्र न्यायलय र कर्मीहरु डाँका, फटाहा र नाङ्गो नाच्ने नर्तकी भने फरक नपर्ला भनेर नागरिकहरू ले भनेको सुनिन्छ।
Aaja feri ekpalta doctor Sangraula le haamro desh ko itihaas ra bartaman ko kesra-kesra ekdamai saral bhasha ma khutyayi dinu bhayo. Uhaa prati kritaghna chhu.
यस्ता विद्वानको विचार देशले कहिले उपयोग गर्ला? मेरो मनमा यस्तै कुरा खेलिरहन्छ। विदेसीवाद लागु गरेर नेताले देश कोक्रोजस्तै हल्लाईरहेछन्, जनता निकम्मा बनाईसके, निजीकरणका नाममा शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई सुम्पेर शोषणको पसल चलाईरहेछन्। यसको मुख्य दोष कांग्रेस र एमाले लिनु पर्छ।
डा साहेब, सारै राम्रो कुरा गर्नु भयो धन्यवाद। अब यो सत्य युग मा सत्य सिकाउन पर्छ, सत्य सिक्नुपर्छ, सत्य बोल्नु पर्छ सत्य काम गर्नुपर्छ । त्यसकारण अब मीसन ८४ पर्खनुपर्दैन । आजबाट सुरु गर्नुपर्छ हामी हरेक काम्मा मदत गर्नेछौ ।
Dr Sangroula lets form the team or select the people who you think right Plz we need to do something before too late if anything you will be accountable too Thanks to Churo team Nepal ra Nepali ko jai hoss
Dearest child wood Friend Yubraj 🙏 Namaskar & Good DAY. Your regular participant in the field of politics similarly our groups too.However these ruling our county people are pulling inside the WELL.Inlight of abovementioned FACTS i have taken a STRONG determination for the save our Himalayan Himdu Kingdom of Nepal.In this matter i will meet for the transaction thought as soon as possible.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵. Have a Great Sunday blessings day 🙏.
नयाँ साेच र डाक्टर युवराज सङग्राैलाकाे विचार लिई लडन सकियाे भने मात्रै नेपाली नेपाल भित्र नगरिक भएर वाच्न सक्लान नत्र हामा सन्तति काे भविस्य नेपाल भित्र हाेला भनेर साेच्न सकिएला ?
म फिल्डमा छु जोडिनु हुन अनुरोध छ यदि सन्तानका लागि देश चाहिन्छ। अब तेस्रो धारको जमाना हो। न सत्ताधारी न सत्तामा जाने बिकल्पधारी। अब केवल बिकास र आर्थिक समृद्धि।
Youbraj Sanhraula sir is well known for his wisdom .He knows very well about world politics as well as world history. He very often suggests to follow the 'Prithivi path and warns the leaders .The acts what they are doing its consequence would bring serious economic and polirical crisis ,so started showing results.State is facing countless abuses which are beyond explaining in few words. One after another biger and biger scandals being occurred over the past 33 Years.
अबका अन्तर्वार्ताहरु अहिलेको राजनितिक ब्यवस्था र नेतृत्वको वैकल्पिक शत्ति निर्माण केन्द्रित हुने गरि क्षमतावान , बौद्दिक र विचारसहित का समाजमा योगदान गरेका समाज र राष्ट्र प्रति इमानदार ब्यत्तिहरुलाई जोडेर कार्यक्रमहरु ल्याउन पर्यो ॥
आज बिश्वमा आंठौ आश्चर्य भो किनकी उमेश सुवेदीजीको पछाडीपट्टी किताबहरु देखे। के अब उमेश सरले पनि किताब पढन थाल्नु भो? थालेको भए अब पश्चिमबाट घाम उदांउछ होला😅😅😅😅।
Dear ,As I have told earlier this country has holding by 16 persons"s hands which are 12 who has came from south block others own friends ( Grass khane haru)🙏. Have a Great time as well as blessings too.
डा. साबको जनता र राष्ट्रप्रतिको समर्पणको लागि उच्च सम्मान🙏
यो देश बिगारेकै पढेलेखेका डा, प्राडा , बौद्धिक, मानवअधिकारवादी , नागरिकसमाज नानाथरी नामका धमिराहरुहुन
तिनी बौद्धिक भयकै पस्चिमा शिक्षा ले हो नेपाल विरुद्ध को शिक्षा पढेर बनेका बौद्धिक ले नेपाल बनाउन सक्दैन
धेरै राम्रो डाक्टर साब, अब हजुरहरूले सिस्टम बसाल्नुस्। यदि हजुरहरू राजनीतिमा आउनुहुन्छ भने, अझै राम्रो हुनेछ। अहिलेको अवस्थामा, ८४ भन्दा अगाडि नै एउटा भरपर्दो वैकल्पिक राजनीतिक दलको उदय हुनुपर्छ।
अहिलेको जनमत हेर्दा, बालेन भन्ने धेरै छन्। तर, यदि बालेनले राम्रो विकल्प ल्याउन सकेनन् भने, नेपाल अझै धेरै पछि जान्छ। नेपाललाई अब एक दिन पनि पछाडि जाने छुट छैन। त्यसकारण, ८४ भन्दा अगाडि नै, ८२ तिरैबाटै सुरु गर्ने गरी अगाडि बढ्नुपर्छ।
डा. साबको बुझाई उत्तम लाग्यो 🙏🙏🙏
गहिरो महत्वपूर्ऩ एकदम मननयोग्य मन छुने सम्बादको लागि डा युबराज सङ्गौलामा हार्दिक नमन् !! यो माटोले खोजीरहेको एक ब्यक्तित्व !!
डा, युवराज सङ्ग्रौला हिरा हो हिरा । हाम्रो।तर अधिकांश हामी नेपालीहरूलाई झोलन्दासको नशाले जिउॅदो लास बनाएको छ।त्यसैले हाम्रो नियति निर्विकल्प असफलता र भयङ्कर कष्ट नै हो ।
डा,साहवको विचारमा म सहमत छु अब देश बनाउन तपाई को नेतृत्व नेपालले चाहन्छ ।तपाईको बिचार देशभरि छरौ। अग्रसर हुनुहोस
।
बल्ल सहि बिश्लेषक डा युवराज संग्रौला ज्युलाइ सम्बादमा ल्याउनु भएछ खुशी लाग्यो सल्युट छ ❤
हो उमेस जी यसरी गर्नुपर्छ अन्तरसम्बाद..साडे फल झर्ला र.खाउला भन्ने मनोबृति भएका हावादारी बिश्लेषक हरुलाई ल्याएर तथ्य र निस्वार्थ बिचार आउदैन,युवराज सरको बिचार राम्रो छ!
अअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअअ कंक्घंटघंट
उच्च सम्मान छ 🙏🇳🇵
संगरौला ज्युलाइ। कोटी धन्यवाद तथा नमस्कार
2046सालमा याेगी नरहरि नाथ याेगीले भनेका थिय याे बहुदल हाेईन बहुला दलहाे यसमा जनता र नेता सबै बहुलाउने छन याे आज साचाे भयाे
100% सटिक आहा कतिराम्रो विश्र्लेषण।
यहांहरु दुवैजनालाई नमस्कार ! खासमा अन्तरवार्ता भनेकाे यस्ताे हुनुपर्दछ । डा. सङ्ग्राैला सरकाे शैली मलाई अति मन पर्छ । सधैं भ्रष्ट्रेहरुकाे कुराे मात्रै कति श्रवण गर्ने ? अब यस्तै यस्तै ईतिहास देखि वर्तमान र वर्तमान देखि ईतिहास सम्म समेटिएकाे अन्तरवार्ता श्रवण गर्न पाईयाेस ।
अति,अति,अति🎉,,राम्रो ,राष्ट्र र,राष्ट्रिता प्रति को गहिराइ देखि बिश्लेषण गरि रहनु भएको छ❤,डा ,साब ,🇳🇵🇳🇵
💯 Right Sir Good Job 🙏🙏🙏🙏🙏👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍
एस्तै सत्य बोल्ने मान्छे हुनु पर्छ ।
Dr साहब काे सही बिचार विश्लेषण लाई सलाम 🙏👍🏻🙏👍🏻🙏
यसरी नै समाज जस्तो छ जस्ताको त्यस्तै ऐना समाजलाई निष्पक्ष ढंगले देखाइरहनु होला निरन्तरता होस् भन्ने शुभेक्षा अनि शुभकामना उमेश सुवेदी सर लाई।
डाक्टर युवराज सङग्रौला मलाइ मन पर्ने बौद्धिक मध्ये नम्बर एकमा पर्नुहुन्छ। उहाका बोल्ने शैली बौद्धिक बोली र ब्यक्तित्व र उहाका स्वाबलम्बि जीबन देखि निकै प्रभावित छु
म धेरै सुन्छु डा. सबलाई तर यो अन्तर्वार्ता अहिले सम्मकै सबै भन्दा महत्वपूर्ण लाग्यो।
Very good bislesan thanks dr sangraula ji
शंभु प्र ज्ञवालीजीको आत्मकथा मलाई पनि पढन मन लाग्यो।
याे पटक चुराेकुराेले असल बिद्वानलाई प्रस्तुत गरेकाेमा धेरै खुसी लाग्याे ।
विशेष बिश्लेषण,नमस्कार डा. साहब
Thanks 👍👍🎉
डा. संग्रौला को मिहिन विश्लेषण आजको देश को अध्यारो मुहारमा घनिभुत प्रकाश ल्याऊन कोशेढुगा सावित हुनेछ यसको लागी हर नागरीक ले ऊहाको विचारलाई नैतिक दाईत्व का साथ अगाडी बडाउनु पर्छ। 🙏जय नेपाल र नेपाली
उमेस पत्रकार ज्यू, निजिकरणकाे सम्बन्धमा कहिले कहिले रामशरण महतलाई पनि स्पेस दिनु हाेला, जस्ले गर्दा याे मुल्याङ्कन अाउन सक्छ ।
अब यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, संधीयता बिहीन सनातन राष्ट्र कायम गरे मात्र जनतालाई राहत पुग्छ।
डा युबराज सङ्रौला नेपालीलाई नेपाली होइन कम्निस्ट बनाउदै हिड्ने मान्छे हुन काम लाग्ने मान्छे होइनन यिनी पनि।
डाक्टर सबकाे बिचर शैली अतिनै सटिक हुन्छ 🙏🙏
Thanks right logic
Dr. 🙏🙏🙏🙏🙏
महान नेपाल भन्न सक्नुपर्छ भारतले पनि!डाक्टर साब ले भ्स्न्नु पर्नेमा सामान्य त्रुटि !
महत्वपुर्ण सम्बाद ।
युवराज सर हजुरले भिम रावल लाई साथ सपोर्ट गर्नुपर्यो
डा साहबकाे सुन्दर बिचार नेपाली भेडा जनताले बुझ्दैनन।
अति सान्दर्भिक संबाद. डा साप यो नेपालको बिस्तृत ईतिहास स्कुलको पाठ्यपुस्तकहरुमा क्रमबद्ध रुपमा पढाउने ब्यबस्था हुन् पर्यो नेपालको ईतिहास मेटाउन लागिसके !!!
नेता भन्दा जनता खराव !हावा मा धुलो उडे झैं उड्छन!वास्तबिकता मा खोइ समर्थन?
डा सावको उत्कृष्ट बिचार
Dr yubraj sangraulalai slamchh
Dhanyabad Dr. Shangraula Sir...yo ho kranti...aba yeti kranti le samajik kranti ko rup abadya linchha..linchha.. church team lai Naman.
Tapaiko bichar ekdamai utkristha lagyo
कति मिठो कक्षा । सुनिरहु लाग्ने। सिकारु विध्यार्थी र भरिपूरण जानकार गुरु । मेरो सलाम।
उत्कृष्ट बिचार।
संग्रौला गुरुको राष्ट्रिय उत्पादनको क्षेत्र विस्तार र बृद्धि गरे मात्र देश उँभो लाग्छ भन्ने कुरो मलाई साह्रै चित्त बुझ्छ । हामी सबैले स्वदेशी उत्पादन गर्वका साथ उपभोग गर्ने बानी विकास गर्नुपर्छ।
Thank you 🙏 Dr YS you gave eyes for people
Thanks for taking my advice positively. COUNTRY is looking for departure. WE need to move for third wave of change with citizens power to control the socio-political and economic structure of the state.
आजलाई good मात्र,बाॅकी तपाईं नेतृत्वमा आएपछि।
राजा महेन्द्रको बिरोध गर्ने दलालहरुले डा संग्रौलाजीको यो अन्तरबार्ता अबस्य हेरौ
मैले उहाका सबै अन्तरबार्ता सुन्छु ऐकमात्र राम्रो बिस्लेसक मात्र नभयर समाधानको उपाय उहासंग छ म बाग्लुङ देखि ।
Im with Dr Sangraula
मलाई यस्तो राष्ट्र सेवक को खाँचो छ, जसले मेरो देश बुझेको होस्, देश र जनताको उन्नति लाई आफ्नो उन्नति ठानोस्। र उसले बोलाउँदा म मेरो देश को लागि ज्यान दिन सोच्न नपरोस । जय नेपाल ! जय मातृ भूमि !
अल्पज्ञानी यूटुबेलाई पाठ पढाउदै मुलुक सुहाउदो शासन प्रणालीबारे जानकारी गराउनु भयो । दर्शक धन्य भए ।
डा युबराज ज्युको कुराहरु ठिक छ
यस्का लागि सासदिय व्यवस्थानै वाधक छ रास्ट्रका तीन अंङ्ग स्वतन्त्र हुन पय्राे प्रत्यक्ष निर्वाचित रास्ट्र प्रमुख हुन पय्राे नितिगत भ्रस्टाचार गर्ने लाई कानुनन फासिकाे व्यवस्था चाहियाे
हजुर को बीचार लाई🙏🙏🙏❤️❤️❤️
साच्चिकै अर्थपूर्ण अन्तरबार्ता तर डा. सायब तयारी थाल्नुपर्यो सोच बाडेर मात्र केही नहुने भो ।
🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🙏🙏🙏🙏
डा.युवराज सर जस्तो सम्मानित ब्यक्तिहरुको अझ अलिक आस छ नत्र न्यायलय र कर्मीहरु डाँका, फटाहा र नाङ्गो नाच्ने नर्तकी भने फरक नपर्ला भनेर नागरिकहरू ले भनेको सुनिन्छ।
Aaja feri ekpalta doctor Sangraula le haamro desh ko itihaas ra bartaman ko kesra-kesra ekdamai saral bhasha ma khutyayi dinu bhayo.
Uhaa prati kritaghna chhu.
यस्ता विद्वानको विचार देशले कहिले उपयोग गर्ला? मेरो मनमा यस्तै कुरा खेलिरहन्छ। विदेसीवाद लागु गरेर नेताले देश कोक्रोजस्तै हल्लाईरहेछन्, जनता निकम्मा बनाईसके, निजीकरणका नाममा शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई सुम्पेर शोषणको पसल चलाईरहेछन्। यसको मुख्य दोष कांग्रेस र एमाले लिनु पर्छ।
डा साहेब, सारै राम्रो कुरा गर्नु भयो धन्यवाद। अब यो सत्य युग मा सत्य सिकाउन पर्छ, सत्य सिक्नुपर्छ, सत्य बोल्नु पर्छ सत्य काम गर्नुपर्छ । त्यसकारण अब मीसन ८४ पर्खनुपर्दैन । आजबाट सुरु गर्नुपर्छ हामी हरेक काम्मा मदत गर्नेछौ ।
सबै हिन्दुहरुले समता चाहेको भए किन छुवाछुत प्रथा सुरु गरे?
Dr Sangroula lets form the team or select the people who you think right
Plz we need to do something before too late if anything you will be accountable too
Thanks to Churo team
Nepal ra Nepali ko jai hoss
दुबैजनालाइ नमस्कार
Yekdami ramro ra vadra Dr. Yubraj sir lai lieara aaea ko maa dhanyabaad churo kuo lai.
Dr. Sangaurla is a national leader near future,grate...
सहि बिचार
Waa kya dami legend professor.kyaa baat
राष्ट्र प्रमुख मा राजा र प्रत्यक्ष निर्वाचित प्रम नहुनी हो भने जुन तन्त्र आएपनि त्यो लुटतन्त्र नैं हुनेछ।
म एक जना पनि सन्देश बाहक बन्न तयार छु ।अब दोस्रो च रण को के कसो गर्नु पर्छ अभियानमा सुरु गर्नु पर्यो ।
अब सुरो बहसमा डा साहाब र भरत दाल दुबैलाई एकै ठाउमा राखि बहस गराउ
Dearest child wood Friend Yubraj 🙏 Namaskar & Good DAY. Your regular participant in the field of politics similarly our groups too.However these ruling our county people are pulling inside the WELL.Inlight of abovementioned FACTS i have taken a STRONG determination for the save our Himalayan Himdu Kingdom of Nepal.In this matter i will meet for the transaction thought as soon as possible.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵. Have a Great Sunday blessings day 🙏.
Great
नयाँ साेच र डाक्टर युवराज सङग्राैलाकाे विचार लिई लडन सकियाे भने मात्रै नेपाली नेपाल भित्र नगरिक भएर वाच्न सक्लान नत्र हामा सन्तति काे भविस्य नेपाल भित्र हाेला भनेर साेच्न सकिएला ?
A b pant right version and right discussion
युबराज सर तपाई जस्तो बाैद्विक मान्छे देश मा खाचाे छ फिल्ड मा उत्रिनु पराे
म फिल्डमा छु जोडिनु हुन अनुरोध छ यदि सन्तानका लागि देश चाहिन्छ। अब तेस्रो धारको जमाना हो। न सत्ताधारी न सत्तामा जाने बिकल्पधारी। अब केवल बिकास र आर्थिक समृद्धि।
मैलेत हरेक युटुब च्यानलमा धेरैपटक लेखेकोछु योदेसको बुदिजिबि र बाैदिक हरु कहिले एकैठाउमा अाउनेहो भनेर....?🙏🙏🇳🇵🇳🇵🙏
Youbraj Sanhraula sir is well known for his wisdom .He knows very well about world politics as well as world history. He very often suggests to follow the 'Prithivi path and warns the leaders .The acts what they are doing its consequence would bring serious economic and polirical crisis ,so started showing results.State is facing countless abuses which are beyond explaining in few words. One after another biger and biger scandals being occurred over the past 33 Years.
नमम सरको बिचारलाई।
Tpaiko jasto sochai bhayeko bekti nepalma 10 jana bhaye pugxa yedi nepal banauna xa bhane....salam sangraula sir.
अबका अन्तर्वार्ताहरु अहिलेको राजनितिक ब्यवस्था र नेतृत्वको वैकल्पिक शत्ति निर्माण केन्द्रित हुने गरि क्षमतावान , बौद्दिक र विचारसहित का समाजमा योगदान गरेका समाज र राष्ट्र प्रति इमानदार ब्यत्तिहरुलाई जोडेर कार्यक्रमहरु ल्याउन पर्यो ॥
Good
गणेशमानको घरमा चन्द्रशेखर सूब्रमण्यम स्वामी आएर नेता र जनताहरुलाई उचालेको कुरा चाहि के हो नी २०४६ सालमा?
Ramsaran mahatko palama marwadi lai summpinbaki chij r dhukuti rittaun baki A maleko wa kamunistko 2 tihaiko kamaunistko palama ubraj khatiwodako palama swaha garyo
👍✌️🙏🚩🙏
त्रिपाठी, सुरेन्द्र र श्वागलेलाई होला
आज बिश्वमा आंठौ आश्चर्य भो किनकी उमेश सुवेदीजीको पछाडीपट्टी किताबहरु देखे। के अब उमेश सरले पनि किताब पढन थाल्नु भो? थालेको भए अब पश्चिमबाट घाम उदांउछ होला😅😅😅😅।
❤
पढे लेखेको तर आफ्नो ज्ञान नभयेको परिचालित पात्र
maile vetesamma Dr sangraula ko bis lesson sunna xutaudina .
पुलिस पनि त पुलिस जस्तो छैन न नि।
यस्ता ब्यक्तित्व ल्याउनुस तपाइको कार्यक्रममा, यो हो त अन्तर्वाता
Patrakar mohodaye bichbich ma anawasek nabolna anurodh chha.
आउला मा गन्न सकिने बौद्धिक मध्ये 1 बर्णसन्कर बौद्धिक
Dear ,As I have told earlier this country has holding by 16 persons"s hands which are 12 who has came from south block others own friends ( Grass khane haru)🙏. Have a Great time as well as blessings too.
उमेश सर नमस्कार नेपाल काे बाैद्विक एक भएर देशकाे बारेमा छलफल किन हुदैन याे प्रश्न बाैद्विक हरूलाइ साेध्नु पराे
Desh prati sadhai desh Bhakti ra Baphadari Manish ko aawasekta xa.
Dr. Sable vaneko jasto jabsamm hami partyko jholeko soachma paribartan garn sakdainau tab samm yo 2 thula partyko saskharumoler yo desh Americako aagole kharani vayeko jasari iniharule 2 party miler kharani banauni hun