teej geet # तीजको गीत

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • मकवानपुर मनहरी गाउँपालिका वडा न. 3 मा स्थानिया महिलादारा गाईएको पुरानो गगा पुजन गीत .......
    फुल चडाउ भने पुतलिको जुठो
    केको पुजा लाउ ऋषि केको पुजा लाउ--2
    चन्दन चढाउ भने का का बाट आको हो
    के को पुजा लाउ ऋषि के को पुजा लाउ -2
    अबिर चढाउ भने का का बाट आको हो
    केको पुजा ................................-2
    अरिग चढाउ भने बछुवाको जुठो
    के को पुजा .................................-2
    फल चढाउ भने पुतलीको जुठो
    के को पुजा .................................-2
    शिरै लाउनी शिरफुल गङगा माईलाई चढाउला
    हर हर गङ्गा माई दर्शन पाउ-2
    गोधौली फुल फुल्यो पर्खालको आलिमा
    टिपिलेउन बैनिनानी सुन्को थालिमा -2
    कमल फुल फुल्यो पोखरिको तालैमा
    टिपि लेउन बैनिनानी सुन्को थालैमा -2
    धन्यवाद !

ความคิดเห็น • 1