भाइरल लक्ष्मी खड्काको मायामा किशान फसे पछि Laxmi Khadka VS Kishan Sijapati / New Live Dohori 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • ♪ Song : दाते ओखर daate okhara
    ♪ Vocal:-
    Kamala Ghimire
    Pashupati Sharma
    ♪ Music : Rishi Khadka
    ♪ Lyrics : Netra Aryal
    ➤ Live Dohori :
    ♪ Lead vocal : Kisan Sijapati VS Laxmi Khadka
    ♪ Supporter Singers : Simran Thapa / Rabin Pariyar / Dipraj Khatri & Friends
    ♪ Musician :
    ♪ Madal : Pradip Adhikari/Ghaman Rana
    ♪ Basauri : Bishnu Ranabhat
    ♪ Octapad : Mukunda Simkhada
    ♪ Dholak : Khem Rana
    ♪ Keyboard : Rasik Angat Karki
    ➤ Camera - Gopal Kumar , Prem Aryal
    ➤Recording & Mixing : Prem Aryal (9841269202)
    ➤ Edit : Kamal Bk (9848128602)
    #NewLiveDohori#Kisan_Sijapati#Laxmi_Khdka#
    Recording Studio Hall :
    Galbandi Rodhighar Samakhusi Kathmandu 9851089685
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 653

  • @prajwolacharya7119
    @prajwolacharya7119 2 ปีที่แล้ว +68

    भाइ कडा 😃यस्तो शभ्य प्रकारले शब्द चयन भएपो हेर्न नि मज्जा आउछ।शुभकामना दुबैलाई

  • @babitagautam5909
    @babitagautam5909 2 ปีที่แล้ว +113

    लक्ष्मी खड्का को स्वर मा जादु छ अत्तिनै मिठो आवाज ,भाइ को पनि सुमधुर छ दुबै जना लाई प्रगती को शुभकामना❤️❤️

  • @gyantamang1992
    @gyantamang1992 2 ปีที่แล้ว +3

    kisan bhai ko sarai kada cha sabda yek dam mazza ayo 12 ghanta night duty gako patto nai bhayena best wish kisan babu

  • @WASHKhabar
    @WASHKhabar 2 ปีที่แล้ว +207

    धेरै लामो समयपछि उत्कृष्ट दोहोरी हेर्न पाएँ । शब्द चयन कत्ति उत्कृष्ट । भाइ भनेर जत्ति पेल्दा पनि माया गर्छु भनेरै सिङ्गो दोहोरीलाई थेगेका भाइ किसनको कला र गलालाई सम्मान छ ।

  • @purnaaagri9671
    @purnaaagri9671 2 ปีที่แล้ว +14

    अन्य दोहोरी मा मान सिङ ले सिकाको भनेर कमेन्ट आउथ्यो तेहि भयर आज त मान् सिङ भाइ अलग्गै बसेको देखेर हासो उठ्यो।किसन त दोहोरी को हिरा हो। आवाज अनि शब्द को त कुरै छोडौ।विशेष मानसिङ लाई धन्यवाद यो भाइ लाई अगाडि बढायको मा।लक्ष्मी मलाइ लास्टै मन पर्छ आवाज अनि मान्छे।

  • @beshrajdahal2204
    @beshrajdahal2204 2 ปีที่แล้ว +8

    यो भाईको धेरै दोहोरी हेरे अती अनूसासन बैनी लक्ष्मीको सम्मान मान सानो भाईलाई सम्झाउदै आहा दोहोरी भनेको यस्तो हुनुपर्छ सलाम छ बैनी भाई

    • @DHOWAJ_DHANUK
      @DHOWAJ_DHANUK ปีที่แล้ว +1

      एकदमै राम्रो दोहोरी सुन्न पाइयो।

  • @shivanshcreation77
    @shivanshcreation77 2 ปีที่แล้ว +6

    लक्ष्मी त आगो नै हुन तर बाबू किसानको पनि डाई हार्ट फ्यान भैयो ।

  • @rajendrakc4016
    @rajendrakc4016 2 ปีที่แล้ว +41

    मानसिङ सर यो किसन सङ्घको
    अपाहार साथ सधैं यस्तै देख्न पाऊँ

  • @bigyanneupane2504
    @bigyanneupane2504 2 ปีที่แล้ว +21

    शब्द सम्योजन निकै उत्कृष्ट थियो किसन को अनि लक्ष्मी को defensive tukka शुभकामना दुबै जना लाइ

    • @yadavghimire7376
      @yadavghimire7376 2 ปีที่แล้ว +1

      भालेभनेको भालेनै हो पोथी जतिसुकै ठूली भएपनि ठुङ हान्नै खोज्ज त गाँठे

  • @bhimbahadur4625
    @bhimbahadur4625 2 ปีที่แล้ว +19

    नाचम नाचम झै वावा गजब है भाइ बहिनी लाई धेरै धेरै सुभकामना छ है❤️❤️❤️👌👌👌

  • @kirangmgr1110
    @kirangmgr1110 2 ปีที่แล้ว +5

    सारै मन पर्यो यो दोहोरी किसन भाई अनि लक्ष्मी बीचको भाग २ चाइयो plzz

  • @SunuwarM
    @SunuwarM 2 ปีที่แล้ว +117

    मेरो मन मा पिर पर्छ कति
    राम्री जति अर्कै को श्रीमती ✌️💔😭

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 ปีที่แล้ว +22

    अाहा कति राम्रो हो के बधाई छ सम्पुर्ण टिमलाई 💖💕💔💛💚💚❤️

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 ปีที่แล้ว +18

    आह कति मिठो दोहोरी किसन बाबुको प्रतिक्रिया यकदम राम्रो लाग्यो ।लक्ष्मी बैनिले राम्रो साथ दिनुभयो ।

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 2 ปีที่แล้ว +5

    दुबै जनाकाे हाँसाे र दाेहरि कति राम्रो । God bless both of you. All the best both of you.

  • @krushnabista7777
    @krushnabista7777 2 ปีที่แล้ว +13

    सारै मन पर्ने गायिका लक्ष्मी र भाई कृष्ण को सारै राम्रै दोहोरी

  • @pratimamobile7468
    @pratimamobile7468 2 ปีที่แล้ว

    यो दोहोरीलाई म जज भएको भए 100% दिन्थे।।।। Thank you धेरै राम्रो।।।

  • @gamerrmonster
    @gamerrmonster 2 ปีที่แล้ว +16

    लास्टै राम्रो दोहोरी किसन बाबु र बैनिको दुवै जना अझैं पगति गदै जानु शुभकामना। भक्तपुर

  • @roshanbista3749
    @roshanbista3749 2 ปีที่แล้ว +1

    म मात्रै होलाकी अरु पनि हुनुन्छ साथीहरू दोहोराई तेहराई हेर्ने येत्ती मिठो लाइभ दोहोरी 😎

  • @gangasapkota2852
    @gangasapkota2852 2 ปีที่แล้ว +6

    दिदी भाई को दोहरि असाध्यै राम्रो छ ।
    तर दिदी भाई बनेर नै गाएको भय अझ राम्रो
    हुने थियो। उमेरले पनि माया प्रेमको गित गाउने बेला भयको छैन । जो सॅंग गाय पनि सिउदो भर्छु बर माला लाईदेउ भनेको त अलि सुहायन दिदी ले कति राम्रो सॅंग भाई भाई भनिराको छ । अलि बिचार गरेर आफु भन्दा ठुला सॅगगाउदा हुन्छ जस्तो लाग्छ शब्द र स्वर
    त धेरै राम्रो छ दुबै जना लाई शुभकामना

    • @jitthapa6253
      @jitthapa6253 2 ปีที่แล้ว

      Hoit yesto kura nagaram vo j xa ramro xa sabai yautai barsa ko hudaina ani vayanee mahina din hour second le dd vai dai bahini hunxa so ramaelo garne ho bihe pani vako xa nee

    • @krishnakarki2389
      @krishnakarki2389 2 ปีที่แล้ว

      केको चिन्ता गरेको हो त्यस्तो हजुर दोहोरी भनेकै यस्तै हुन्छ,यदि किसनले दिदी भनेको भए लक्ष्मीले अर्कोतिर मोडेर पेल्नपनी सक्थिन् ।त्यसैले बिषयबस्तु मा आधारित भएर गाउनुपर्ने हुन्छ हजुर।

  • @anishakc7326
    @anishakc7326 2 ปีที่แล้ว +31

    सुरुमा त यति मीठो दोहोरी गाएकोमा दिदी र भाईलाइ धेरै धेरै धन्यवाद आर्को कुरा भाईले दोहोरीका टुक्का गाउनि बेलामा क्यमरा मा नहेरि किन जुन लाई दोहोरी को उतर दिएको हो उनिलाई नै हेर्नू हैइ भाइ एति गरेउ भने झन राम्रो हुन्छ दोहोरी 🤗

    • @rijalhariram3331
      @rijalhariram3331 2 ปีที่แล้ว +1

      राम्रो सूझाव किसन भाईलाई

    • @srikrishna3316
      @srikrishna3316 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍

    • @jitthapa6253
      @jitthapa6253 2 ปีที่แล้ว +1

      Bchara laaja lagayo hola nee aafu vanda thulo lae aate ra🤣🤣🤣🤣🤣

    • @neermad50
      @neermad50 2 ปีที่แล้ว

      ayo muji eauta judge banna

    • @rijalhariram3331
      @rijalhariram3331 2 ปีที่แล้ว

      @@neermad50 मूजीरसूजी किन ???

  • @beekashthaquri
    @beekashthaquri 2 ปีที่แล้ว +3

    दोहोरी भनेको यस्तो हुनुपर्छ सक्ष्मी र किशन जस्तै सारै मन पर्यो मलाई अग्रिम शुभकामना छ hai🥀🥀

  • @usererric2521
    @usererric2521 2 ปีที่แล้ว

    Million views janu parne ho asto git ta sumadhur sworki dhani laxmi ra kisan babu mero samman xa best of luck

  • @chandratimalsina4565
    @chandratimalsina4565 2 ปีที่แล้ว +6

    प्रिय बहिनी लक्ष्मी लाई लोक दोहोरी क्षेत्रमा उज्ज्वल भबिस्य साथै उत्तरोत्तर प्रगतिको कामना

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +15

    लामो समय पछि उकृस्त दोहोरी सुन्न पाइयो दुबै जना को शब्द चयन गर्ने तरिका धेरै राम्रो छ दोहिरी यस्तो हुनु पर्छ सफल्ता को सुभ कामना

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +6

    अति नै रमाइलो दोहरी ।किसन भाइ र लक्ष्मी को उत्तरोत्तर प्रगति को कामना।सम्पूर्ण कलाकार हरुलाई पनि धेरै धेरै धन्यवाद ।

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +31

    मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 ปีที่แล้ว +19

    wuuw भाइ u r great yr सुन्दर भबिश्यकाे लागि शुभकामना । लक्ष्मिकाे त झन हासै रसबरी जस्ताे तेस्तै स्वर पनि , फेरि अार्काे भाग चाडै आओस दुबैलाई धन्यबाद मिठाे दाेहरीकाे लागि

  • @mangalbishowarma669
    @mangalbishowarma669 2 ปีที่แล้ว +9

    धेरै राम्रो छ गित तर भाइ सङ सोर मिसाउनु भएको साथि चाहे भएन केटी पछे गुड छ

  • @padam-udgadi4145
    @padam-udgadi4145 2 ปีที่แล้ว +16

    असाध्यै मनपर्ने बहिनि लक्ष्मि र भाइ दुबइ जनाको स्वरमा जादु छ, सम्पूर्ण टिमलाई धन्यवाद ।

  • @srijanmalla433
    @srijanmalla433 2 ปีที่แล้ว +1

    Mero gaule cheliko mitho voice sunna payo dherai khusi lagyo

  • @hunterwangde9665
    @hunterwangde9665 2 ปีที่แล้ว +12

    फुच्चे भाई कडा अनि लक्स्मी बैनीको गायिकी अति राम्रो छ।

  • @rajubhattarai117
    @rajubhattarai117 2 ปีที่แล้ว +7

    Vai le kada kada jhataro hanxa god bless you vaii😍

  • @premkatuwal8914
    @premkatuwal8914 2 ปีที่แล้ว +40

    यति राम्रो गित गाउनुभयकोमा भाई बहिनिलाई हार्दिक हार्दिक शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दोहोरि अलि लामो भइदियको भय अझै सुनमा सुगन्ध थपे झै हुने थियो🌈🌈🌈🌈🌈 अझै उन्नति प्रगति गर्दै जानुहोस अग्रिम बधाई छ 🙏🙏🙏🙏🙏🙏जय गित जय संगित जय नेपाल💕💕💕💕💕

    • @sabitabasnet2730
      @sabitabasnet2730 2 ปีที่แล้ว

      @@@😚😚😚😃😚😔😫😫😫😫😨😨🤓👮👮🤾‍♀️

  • @krissshrestha5418
    @krissshrestha5418 2 ปีที่แล้ว +30

    धेरै पछि सुन पाईयो लक्ष्मी को स्वर

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 ปีที่แล้ว +2

    राम्रो छ दोहोरी दुबै टिमलायि धेरै धेरै हार्दिक शुभकामन हेरि रहदाम जस्तो दोहोरी गाउनुभो मो कतार देखि हेरिरहेको छु

    • @totalff6620
      @totalff6620 2 ปีที่แล้ว

      Ma cai Banepa bata

    • @totalff6620
      @totalff6620 2 ปีที่แล้ว

      Ma Chain Banepa from

  • @seemakhadgi
    @seemakhadgi 2 ปีที่แล้ว +24

    Aaha kisan Vai ko dherai ramro xa ♥️♥️

    • @krishnakarki2389
      @krishnakarki2389 2 ปีที่แล้ว +1

      बहिनिको पनि कति मीठो प्रस्तुती का!

  • @rajbabu421
    @rajbabu421 2 ปีที่แล้ว +6

    Nice song 🎵 2st लक्ष्मी दोहरी गायिका 🌹🙏🇳🇵🎵❤❤ both of you 👏प्रतिको शुभ कामना 🌹🌹🙏

  • @manubhujel2524
    @manubhujel2524 2 ปีที่แล้ว +1

    एक दम राम्रो छ लक्ष्मी बैनी तिम्रो स्वोर र गीतहरु go ahead

  • @yogeshgurung8503
    @yogeshgurung8503 2 ปีที่แล้ว +6

    live dhoriko hero huni vaya vai kisan sijhapate❤️❤️❤️❤️❤️सफलताको शुभकामना ।

  • @mamtaaryal1113
    @mamtaaryal1113 2 ปีที่แล้ว +5

    Laxmiko shor kati mitho xa

  • @umalbahadurb.k.8410
    @umalbahadurb.k.8410 2 ปีที่แล้ว +2

    किसन भाइको कडा दोहोरीको फ्यान हु म

  • @user-oc8gp2dt1u
    @user-oc8gp2dt1u 2 ปีที่แล้ว +1

    खत्रा छ है किसान दादा को फ्यान यता हजिर गरौ हस

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 ปีที่แล้ว +8

    Wow so sweet song❤❤❤miss u❤❤❤uttar uttar pragatiko suv kamana❤❤

  • @baglungofficial7702
    @baglungofficial7702 2 ปีที่แล้ว +7

    सानै उमेरमा ठुलो प्रगति भाइ किशान आगामी दिनहरूमा अझै राम्रो राम्रो प्रस्तुति हेर्न र सुन्न पाउ उज्ज्वल भबिस्याको शुभकामना 🙏❤️

  • @ramharishrestha7836
    @ramharishrestha7836 2 ปีที่แล้ว

    ल एक महिनामा दस लाख भियोर्स भएकोमा साना भाइ बहिनी लाई बधाई तथा सफलताको शुभकामना छ।

  • @kushan8783
    @kushan8783 2 ปีที่แล้ว +2

    Dherai ramro chha Dubai janako ani laxmi baini harmro dhadingko name uchcha rakhnu parchha la baini

  • @rabinshahi187
    @rabinshahi187 2 ปีที่แล้ว +1

    दुबैजनाको कलामा जादुछ ल सफलताको सुभकामना छ।

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 2 ปีที่แล้ว +1

    Kya mitho swor vayeko vai bahiniko dohori sunna paiyo balla maja ayo dubai janalai safaltako suvakamana xa

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว

    लक्ष्मिकाे अाकाज धेरैराम्राेछ दाेहरिमात्र नभयर अाधुनिकगित गायमा राम्राेहुनेछ मिठाेदाेहरि प्रस्तुत गरेकाेमा भाइ बैनिलाइ धन्नेबाद

  • @rajendramuskan6989
    @rajendramuskan6989 2 ปีที่แล้ว +1

    सुनी रन मन लायो राम्रो छ दोहोरी

  • @pujasapkota3357
    @pujasapkota3357 2 ปีที่แล้ว +4

    Kisan vaiko swor ko big fan😍

  • @jhalakrajchetei9966
    @jhalakrajchetei9966 2 ปีที่แล้ว +2

    Dherai din paxi ramro dohori herna payiyo ...vai lai mitho sath diyin dee le ❤️❤️❤️

  • @shivanepali8572
    @shivanepali8572 2 ปีที่แล้ว +3

    आहा कति राम्रो सब्द उस्तै लक्ष्मी बहिनी को भोईस

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 ปีที่แล้ว +1

    अहा उत्कृष्ट शब्द चयन किशन को गीत त सुनिरहेको छु तर बैनी लक्ष्मी को गीत चै पहिला सुन्दै छु धेरै राम्रो स्वर अनि शब्द रहेछ धेरै प्रगती को सुभ कामना।

  • @roshanbista3749
    @roshanbista3749 2 ปีที่แล้ว +1

    जेहोस सिजन भाईको पनि लोकदोहोरी क्षेत्रमा भबिस्य उज्ज्वल छ है मेरो तर्फबाट धेरै-धेरै सुभकामना सिजन भाइ लगायेत लक्ष्मी खदगा बुनुलाई पनि 👌👌

  • @cnchhetri
    @cnchhetri 2 ปีที่แล้ว

    किसन र रबिना बसेलको दोहोरी हेर्न पाए हुन्थ्यो❤😘

  • @kisanbabudhakal8589
    @kisanbabudhakal8589 2 ปีที่แล้ว +3

    Sabda sor sabai ramro xa suvakamana xa dubai janalai😍😍

  • @user-zy8rl4jc2t
    @user-zy8rl4jc2t 2 ปีที่แล้ว +4

    जीवनमा पहिलोचोटि मन पर्यो दोहोरी❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @existing64
    @existing64 2 ปีที่แล้ว +6

    घम्म्सा घम्सी रमाइलो दोहोरी गीत एक्दमै राम्रो छ

  • @padambhujel5049
    @padambhujel5049 2 ปีที่แล้ว +3

    Sarai ramro xa vai bainiko swor sarai mitho xa sarai ramro lagyo geeta

  • @kumarkc6773
    @kumarkc6773 2 ปีที่แล้ว +6

    Super bro lovely dohori love u all

  • @prakritiadhikari3935
    @prakritiadhikari3935 2 ปีที่แล้ว +16

    Wow❤️❤️❤️so sweet song😍😍 lots of love ❤️❤️

  • @dbthapa2007
    @dbthapa2007 2 ปีที่แล้ว +17

    आहा अति राम्रो शब्द सुभकामना भाइ बैनी लाई सफलता ले सिखर चुमोस्👌🌷❤️

  • @padamchhatyal3757
    @padamchhatyal3757 2 ปีที่แล้ว +13

    धेरै राम्रो अझै यस्तै यस्तै प्रतिभा अागामि दिनमा देख्न पाईयाेस् ,सम्पूर्ण टिमलाई भाविदिनमा सफलताकाे सुभकामना।।

  • @gurudayalthakur3833
    @gurudayalthakur3833 2 ปีที่แล้ว +1

    Hamro desh ta Katiko dhani rai chha _git,sangit ra kalama .Dhanya rai chha hamro desh

  • @eendrarokamagar2341
    @eendrarokamagar2341 2 ปีที่แล้ว +3

    लक्ष्मीलाई मन पराउने धेरै होलान् त्यस मध्ये मपनि एक हो👌😄😄

  • @gobindachhatkuli6057
    @gobindachhatkuli6057 2 ปีที่แล้ว

    अति नै रमाइलो दाेहाेरी दुबै जनाकाे शुभकामना भाई बहिनी लाई

  • @ibgcentertainments3073
    @ibgcentertainments3073 2 ปีที่แล้ว +54

    मिठो स्वरमा दुबै जनाको टुक्काले मुक्का मुक्की हाने जस्तो । यति सानै उमेरैमा दोहोरी गाउन सक्ने झमताबान भाईलाई ऊज्वल भबिश्यको शुभकामाना पनि है त 🙏🎶🎶😘

  • @yashodhathapa863
    @yashodhathapa863 2 ปีที่แล้ว +4

    जति सुने पनि मनै नघाउने।सफलताको सुभकामना बाबु नानुलाई।

  • @mr.ramofficial
    @mr.ramofficial 2 ปีที่แล้ว

    बल्ल परिवार संग दोहोरी हेर्न मिल्ने खल्को आएछ, दुबै लाई शुभकामना !

  • @ishwarikhaniya1790
    @ishwarikhaniya1790 2 ปีที่แล้ว +1

    Kati mitho dohori geet .....

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +3

    लक्ष्मी बहिनिको स्वर धेरै राम्रो छ किशान भाइको त भन्नै परेन

  • @mansing6310
    @mansing6310 2 ปีที่แล้ว +6

    Wow super 😍😍😍

  • @kamalaroka4186
    @kamalaroka4186 2 ปีที่แล้ว +1

    Aaha sarei mitho sabda rw samdur sorma dohori suna paeiyo 😍😍😍😍😍😍

  • @karkiresham8015
    @karkiresham8015 2 ปีที่แล้ว +5

    Wow wowww damii love you alll

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 ปีที่แล้ว +5

    dhori ramro lago

  • @laganrasaily8041
    @laganrasaily8041 2 ปีที่แล้ว +7

    राम्रो छ,शब्द चयन,छनौट अति उतम छ

  • @tarksijapati7078
    @tarksijapati7078 2 ปีที่แล้ว +4

    Nice bro and laxmi Khadka dammi song

  • @bibasmagar3403
    @bibasmagar3403 2 ปีที่แล้ว +1

    लक्ष्मी मिस स्वर मीठो मान्छेनी कति बिउटीफुल भाइ लाई माने मैले एति सानै उमेरमा कडा दोहोरी 👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lajalubibekmagar8634
    @lajalubibekmagar8634 2 ปีที่แล้ว

    जति सुने पनि सुनिरहनु जस्तो स्वर छ लक्ष्मि खडकाको

  • @sadunluckyurjustur5050
    @sadunluckyurjustur5050 2 ปีที่แล้ว

    Aha........ kati mitho shor xa laxmi g ko. Tesma jan kishanko mitho sabda. Sarai man paryo.

  • @fuchakarmaafinovakya1441
    @fuchakarmaafinovakya1441 2 ปีที่แล้ว

    hoit vai kada hoo

  • @rameshkadel6540
    @rameshkadel6540 2 ปีที่แล้ว

    Sarai ramro dohori .......
    Tasma jhan ........laxmi ji ko muskan jhanai ramro ...

  • @ganeshmuskan4827
    @ganeshmuskan4827 2 ปีที่แล้ว +15

    दुबै जाना भाइ बैनिलाई अग्रिम सुभकामना अजै उन्नति पर्गति हुदैजावस अति राम्राे दाेहाेरि 👌♥️♥️♥️

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +16

    लक्ष्मिखड्काकाे अाबाजधेरैराम्राेलाग्छ दाेहरि मात्र नभयर अाधुनिकगित गाउनेकाेशिस गर्नु बालगायक किसानसिजापति भाइकाेपनि सनैउमेरमा दाेहरिगितगाउने तरिका राम्राेछ सभ्धकाटुक्का बाटतुरुन्त उत्तरफर्काउने सक्ने क्षेमता रहेछ साङ्गेतिकयात्र सफलरहाेस दुबै गयक गयिकालाइ सुभकामना

    • @gopumagarpurbirukumnepal7270
      @gopumagarpurbirukumnepal7270 2 ปีที่แล้ว

      Derai ramro chha tra didi le vai bane pachi vai le pani dee bane pachhi jan ramro hune thiyo but I really enjoy

  • @maheshranabhat4483
    @maheshranabhat4483 2 ปีที่แล้ว +7

    ए भाइ तिमि जस्ता ले हो २० बर्ष मा ४५ बर्ष को सुड्डि उडाईदिने

  • @chhabisubedi732
    @chhabisubedi732 2 ปีที่แล้ว +1

    उत्कृष्ट दोहोरी भाइ बहिनिको सब्द चयन उस्तै सलोट छ भाइ बहिनीलाइ 👌💞

  • @bhairabprakashshah6024
    @bhairabprakashshah6024 2 ปีที่แล้ว

    यो किसन बाबुलाई अासा बी सी संग दोहोरी गायको हेर्न मन छ ।

  • @subashthapa8441
    @subashthapa8441 2 ปีที่แล้ว +12

    आहा कत्ती राम्रो दोहोरी लक्ष्मि बहिनिको स्वर अति राम्रो अनि भाइको प्रस्तुती पनि राम्रो🎤🎤🎤🎤👍️👍️👍️👍️👍️👍️👍️

  • @user-pt1hp9mw7d
    @user-pt1hp9mw7d 2 ปีที่แล้ว

    दामी छ मिज्यु को सोर सबै कलाकार दिदिबहिनी दाजु बहिनी लाई लाई धन्यवाद छ

  • @sanjayjimba9107
    @sanjayjimba9107 2 ปีที่แล้ว

    लक्ष्मी खड्का मान्छे नि राम्री गीत पनि राम्रो आहा !!! ♥️♥️♥️

  • @chidipaniserofero1617
    @chidipaniserofero1617 2 ปีที่แล้ว +1

    आहा कति राम्रो दोहोरि

  • @smritisanu3403
    @smritisanu3403 2 ปีที่แล้ว +24

    आहा सारै राम्रो गित।।दुबैको निकै सुमधुर स्वर।।

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 2 ปีที่แล้ว

    अाहा कति सुनिराखुम जस्ताे स्वर लक्ष्मि नानू र किसन बाबुकाे भबिस्य उज्जल छ

  • @chakrashahishahi
    @chakrashahishahi 11 หลายเดือนก่อน

    यो गीत मलाई धेरै मन प्रने भयकाले म धेरै सुन्ने गर्नु प्रीय भाइ किसन अनि अतिनै मार्मिक सब्द हरु प्रहार गर्ने शोर कि धनी प्यारी भैनी लक्ष्मी खड्का हजुर हरुको गीत फेरि पनि सुने मौका पाय आभारी छु🇳🇵

  • @razbhat6430
    @razbhat6430 2 ปีที่แล้ว +3

    Ahile samm suneko sab vnda most beaty dohori ::word voice super nice....kailali

  • @sagarmagar5833
    @sagarmagar5833 2 ปีที่แล้ว +3

    Sarai ramro dohori badhai xa dubai vai bahini lai

  • @user-dt7xk4my6n
    @user-dt7xk4my6n ปีที่แล้ว

    भाइ भनेर लक्क्षमि ले पेलने ।। छैन उमेर घरकुटि खेलने ।।
    दिदिले भाइ भनेर के सारो पेलेको हैट यस्तो हुनु पर्छ गित भनेसि जति सुनेनि सुनिरहु लाग्नि ❤❤❤❤❤❤❤❤❤

  • @rampokharel4594
    @rampokharel4594 2 ปีที่แล้ว +1

    Kamala ghimire r kishan lai lyaunu paro ab 😘😘