Jasari vaya pani police koma gayara kaka ra chorako pardafas hunu parx ra garah katayara vaya pani kesariko ra basantako bihe hunu parx❤❤❤❤❤❤all the best
मिल्छ भने हाम्रो नी भिड्यो हेरेर साथ दिनु होला।हामी नी निकै मेहनत गरेर भिड्यो बनाउँछौं तर कसैले हेर्दैनन् ।।😭😭 सबैले माया दिएर साथ दिनु होला ।यो कमेन्ट पढ्ने सबै लाई भगवान ले रक्षा गर्रुन ❤❤❤
टेके र भजने अनि तक्लु काक बाउछोराको कर्तुत बाहिर अाउनु पर्छ र खोरमा लगेर जाकिदिनु पर्छ काकिले गरेको संका सहिछ काकिले छोरा माथि गरेको संका अगाडि अनउनुपर्छ सबैमा सुभकामना ।।
म स्वयं पनि हिन्दु किराँत युमा धर्म मान्छु ! म धर्म त मान्छु तर धर्ममा आँखा चिम्लेर सबैकुरा विस्वास चाहिँ गर्दिनँ किनकि म मा थोरै मात्र भएपनि चेतना छ । धर्म सबै मानिसले बनाएका हुन् र धर्मले भनेका कुरा सबै राम्रा हुन्छन् , भन्ने हुँदैन ! म गाउँघरतिर मैले पनि सुनेकोछु , मंगलादोष हुनेले पति या पत्नी हान्त्ती गर्छ वा मार्छ तर मलाई अचम्म के लाग्छ भने मान्छेको ग्रहले मान्छेलाई मारेको कुनै तथ्य र प्रमाण छ कोही , कसैसँग ???!!! मानिसले जति आयु लिएर आएको हुन्छ , जे जे भोग्न लेखेर आएको हुन्छ त्यहीँ र त्यति त भोग्नैपर्छ । त्यो टारेर टरिन्न । यो केशरी सिरियलले यहीँ कुरो उठाएको रहेछ ! खुसी लाग्यो ! म आफै पनि सानोतिनो कथा, उपन्यास सिर्जना गर्ने मान्छे हुँ। मलाई थाहा छ ,,यो सिरियलको कथावस्तु, पटकथा , प्रस्तुति र अभिनय असाध्यै श्रेयस्कर छ , कुनै खोट लाइने ठाउँ छैन ।यो स्थरको कथास्वस्तु नभएको खेलाची जस्तो नेपाली सिरियल अनपेक्षित राम्ररी भ्युज आइरहेको देख्छु र यो केशरीजस्तो राम्रो सिरियल पनि अपेक्षित भ्युज आएको नदेख्दा हामी दर्शकहरू पनि आआफ्नै चेतनास्थरको छौँ जस्तो लाग्छ !
कस्तो लाग्दै छ हाम्रो "केशरी" जीवन को रंग नयाँ भाग ??
Ramro bhayeko xa❤❤
Subscriber done back दीनू हैं
@@asmitaadhikari6461 भयों back दीनू हैं
Ramro xa❤❤❤
धेरै धेरै राम्रो छ अजै राम्रो बनाउदै जानु सुभकामना हैत
केसरी को र बसन्त को बिहे भएको हे ने मन कसको छ ❤❤❤
केसरी बसन्त को बिहे भएकाे हेन मन छ ❤❤❤❤❤❤
Aaha kate ramro lakxa malai yo seriar ❤❤❤
ताे बच्चा हाेइन तेहि हाे तिमीहरूको भाइले हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै अभिनय एति राम्रो छनि काहानि पनि एति कै राम्रो छ
निकै राम्रो छ❤
मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏
सत्रुर्ता र मित्रता आफ्नै हुन
अायुष्मा नानी कति पिडादायी भुमिका खेल्नुभा, सारै दुखदायी राेल है तपाईकाे।
1000 भन्दा कम भएका साथीहरु मिलेर अगाडि बढ्नुपर्छ है ♥️🙏
Jasari vaya pani police koma gayara kaka ra chorako pardafas hunu parx ra garah katayara vaya pani kesariko ra basantako bihe hunu parx❤❤❤❤❤❤all the best
*100 छिटो पुराम है साथीहरू ❤❤मिलेर*
🎉🎉
बिचरा नारीको जिन्दगि 😭😭सिरेल भएनी वास्तविक जस्तो सम्जेर भाबुक हुन पुगिन्छ 💋💋केसरीको जस्तो कसैको नहोस 🙏🙏
राम्रो लागछ❤❤राम्रो छ
Namaskar,aaja bhag Keshari pani heriyo , dherai ramro lagyo 👍🙏 yastai sabai kalakar haruko ramro abhinai , kahani bhayeko herna paw 📍 Thankyou 🙏.
केसरी को बिहे बसन्त सङ्ग भए राम्रो हुन्थ्यो
अलि लामो हुनु पर्यो😢❤❤
Dherai ramro lagyako xa ajaii ramro pargati grdii jnu ❤❤
म लाई चाई धेरै मन पारियो ❤
100 भन्दा कम भाका साथि हरु सबै मिलेर 100 पुराउ त लु छिटाे छिटाे सबै ले येक अर्कालाई सपाेर्ट गरुम त 🙏🙏
दामि छ सिरियल❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नमस्कार सबै जना मा धेरै राम्रो छ तर भाइ ले हर्कट देखायो
Derai ramro sereal xa kesarile sukha paako herma man x
मिल्छ भने हाम्रो नी भिड्यो हेरेर साथ दिनु होला।हामी नी निकै मेहनत गरेर भिड्यो बनाउँछौं तर कसैले हेर्दैनन् ।।😭😭 सबैले माया दिएर साथ दिनु होला ।यो कमेन्ट पढ्ने सबै लाई भगवान ले रक्षा गर्रुन ❤❤❤
Favourite serial ❤❤❤❤❤
टेके र भजने अनि तक्लु काक बाउछोराको कर्तुत बाहिर अाउनु पर्छ र खोरमा लगेर जाकिदिनु पर्छ काकिले गरेको संका सहिछ काकिले छोरा माथि गरेको संका अगाडि अनउनुपर्छ सबैमा सुभकामना ।।
😢❤
खाेईत महिले 15 जाना लाई सपाेर्ट गरि सके तर मलाई कसैले गरेकाे छैन छिटाे छिटाे सये पिराउन साथि
समय अाउछ नाटककाे सिरायल बढाउ र ढिलै भएनि वसन्त रकेसरि एक बनाउ ,मांगलिककाे सान्ति गर्दा हुन्छनि ।कहाँ ज्याने लिन्छत ।।
Ramaro xa kesari ❤❤❤❤❤siyal
Very good kasari
केसरिसिरियल सबै जनाले हेरेर के कस्तो लाग्छ प्रति कृया दिनहोला है य
Dami ❤❤❤❤xa ❤❤
100 💯💯💯💯💯 nice beautiful video
1 भयों back दीनू हैं
❤
सिरिएल अलि छोटो भो अब आउने भगहरु लामो बनाउनु पर्यो
अब हुदा हुुदा भाइ ले नै दिदी को नरामरो सोचन थालेछ पापि अब केसरि ले पुलिस केस गरनै परछ अनि केसरि को बिहे वसन्त सङगै हुनु परछ
Wow wow wow wow wow wow wow nice
❤🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉
Sarai ramro 🙏
केसरी को बिहे बिबेक सित हुनुपर्दछ
Bibek bhaai ho kasari bihe hunx
Nice sireal
Yo kesari siriyl dherai ramro xa lamo samma puryaunu hola
म स्वयं पनि हिन्दु किराँत युमा धर्म मान्छु ! म धर्म त मान्छु तर धर्ममा आँखा चिम्लेर सबैकुरा विस्वास चाहिँ गर्दिनँ किनकि म मा थोरै मात्र भएपनि चेतना छ । धर्म सबै मानिसले बनाएका हुन् र धर्मले भनेका कुरा सबै राम्रा हुन्छन् , भन्ने हुँदैन ! म गाउँघरतिर मैले पनि सुनेकोछु , मंगलादोष हुनेले पति या पत्नी हान्त्ती गर्छ वा मार्छ तर मलाई अचम्म के लाग्छ भने मान्छेको ग्रहले मान्छेलाई मारेको कुनै तथ्य र प्रमाण छ कोही , कसैसँग ???!!! मानिसले जति आयु लिएर आएको हुन्छ , जे जे भोग्न लेखेर आएको हुन्छ त्यहीँ र त्यति त भोग्नैपर्छ । त्यो टारेर टरिन्न । यो केशरी सिरियलले यहीँ कुरो उठाएको रहेछ ! खुसी लाग्यो ! म आफै पनि सानोतिनो कथा, उपन्यास सिर्जना गर्ने मान्छे हुँ। मलाई थाहा छ ,,यो सिरियलको कथावस्तु, पटकथा , प्रस्तुति र अभिनय असाध्यै श्रेयस्कर छ , कुनै खोट लाइने ठाउँ छैन ।यो स्थरको कथास्वस्तु नभएको खेलाची जस्तो नेपाली सिरियल अनपेक्षित राम्ररी भ्युज आइरहेको देख्छु र यो केशरीजस्तो राम्रो सिरियल पनि अपेक्षित भ्युज आएको नदेख्दा हामी दर्शकहरू पनि आआफ्नै चेतनास्थरको छौँ जस्तो लाग्छ !
200 Vnda kam hune haru hajir hum tw
Sonice
India Darjeeling ratna
Ramro xa❤
My favourite ❤❤ serial
❤❤❤❤❤❤❤❤❤
My favourite serial❤❤❤😊
Love❤you all
3 भयों back दीनू हैं ❤
❤❤❤❤❤❤❤❤❤❤❤
Namaskar,yo Keshari serial maa asli vilen Kesari ko kaka hun.
Kasari ly sab Kura tha paunu paeeu
शत्रु त अाफ्नै हुन्छन्
Aajako episode here paxi comment garna man lagena
बिचरा केसरीले सबै कुरा सुने मन दुखाएर गई , उता विवेकले सुस्मालाई दुख दिन थालो दिदी बहिनिलाई सबैले दुख दिने भए😢😢😢😢❤❤❤❤
Thanks for 398 Subscriber ❤
Bibek ho vane thaha paunu pareyo
Very very good ❤serial 🥀🩵❤️🙏🙏🙏
❤❤❤❤❤❤
My favorite serial ❤❤👌👌
❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤