सिके राउतको रगत उमाल्ने सम्बोधन , Rabi Lamichhane र Balen लाई नहेप | Dr Ck Raut Speech

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ..........................................................................................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Raftar Sanchar मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    ..............................................................................................................................................................................................................................
    हाम्रो सम्पर्क नम्बरः 9843136666
    ..............................................................................................................................................................................................................................
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    Whatsapp/viber : +9779843136666
    ..........................................................................................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि. द्वारा सञ्चालित
    Website : www.raftarsanchar.com
    सुचना विभाग दर्ता नम्बर: ३९१२-२०७९/८०
    Disclaimer -
    video is for educational purpose only.Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
    ck raut speech,speech of dr ck raut,ck raut speech in saptari,ck raut & kp oli speech,dr.ck raut speech in kathamandu,ck rawat speech today,ck rahut,dr ck raut motivational speech,ck raut motivational speech 🎤,ramesh prasain speech,#ck_raut_speech#onlinetvnepal#,ck raut song,ck raut sanjay,ck raut shorts,dr ck raut song,rabi lamichhane ck raut,ck raut,sports,ck raut satge show,ck raut prachanda,ck raut statement,ck raut wikipedia,dr ck raut

ความคิดเห็น • 184

  • @khadagchhetri1902
    @khadagchhetri1902 7 ชั่วโมงที่ผ่านมา +50

    बुझ्ने लाई माननीय Dr CK रावत को भनाइ काफी छ।

  • @deendayalkewat7739
    @deendayalkewat7739 42 นาทีที่ผ่านมา +2

    यो हो एउटा सच्चा देशभक्त नेताको बिचार

  • @phadendraghimire5027
    @phadendraghimire5027 2 ชั่วโมงที่ผ่านมา +8

    Dr CK राउतले भनेको कुरा 100% राइट छ। अबपनि पुरानै दल लाइ देशको चाबि दिनेहो भने लेखेर राख्नुस् अबको 20 बर्ष सम्ममा नेपाल देशनै नरहन सक्छ। अबपनि नेपालि जनता हरु आफ्नो स्वार्थको लागि पार्टिको झोले हुनुभयो भने तपाइलाइ पापले बाटो दिनेछैन । सक्नुहुन्छ भने आफ्नो पार्टी को गलत कामको बिरोध गर्ने बानि गर्नु होस्। म्रित्यु अबस्य निस्चित छ याद राख्नुहोस्।

  • @bejaan66
    @bejaan66 5 ชั่วโมงที่ผ่านมา +14

    C K को विश्लेषण सहि छ सबै दल ले बुझ्नु आवश्यक छ 👏👏

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 9 ชั่วโมงที่ผ่านมา +26

    एमाले र काङ्ग्रेस बाहेका अरु सब दल मिलेर यो देशको हरेक रोडमा अाएर सडक अान्दोलन गरि सता कब्जा गर्नु बिकल्प छैन

  • @jangarai2582
    @jangarai2582 8 ชั่วโมงที่ผ่านมา +29

    देश टाईटनिक भयो, टाईटनिक को चालक,माहा घातक,शेरे राले, केपी ओली कुमाई, परचणड हुन,नेपाली जन्ताहरूले माफ गर्दैनन, ईशवर बाट पनी माफ छैन

  • @gopalkarki928
    @gopalkarki928 7 ชั่วโมงที่ผ่านมา +14

    केटोले गतिलो कुरा गर्यो ल ठिक छ बेलाबेलामा यसरिनै हल्लाइ रहनु घचघचाई रहनु ।

  • @delta-7sr390
    @delta-7sr390 8 ชั่วโมงที่ผ่านมา +13

    सहि हो. एकदम सहि कुरा.

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ชั่วโมงที่ผ่านมา +1

    राक्षस का सेना हरु पसे हौ सांसद भवन मा।कृष्ण को लीला अब सुरु हुँदैछ।C.K. R. ले बरु सत्य कुरा भन्नु भयो। पछी के गर्छन था भयेन ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 ชั่วโมงที่ผ่านมา +1

    ❤१००% माननीय ज्युले सत्उतथ्य ब्याक्त गर्नुभयको हो❤❤मोरङ्गबाठ❤❤❤❤❤❤❤❤❤❤❤

  • @jangarai2582
    @jangarai2582 8 ชั่วโมงที่ผ่านมา +7

    केपीओली आफै बिचार गर, कि म देशमा कत्ती, अलेछिना रहेछु,भनेर, केपी ओली,ले सत्ता सम्मालने बात्तीकै देशमा ठुलो दैबिक परकोप भयो,त्यो पनी बर्षा मौसम् मा हैन,ज्यान धनको ठुलो छेती, भयो,सासक को कुनै यकसन छैनँ, हे ईश्वर नेपालले के पाप गरो

  • @mankumarithapa8192
    @mankumarithapa8192 7 ชั่วโมงที่ผ่านมา +6

    बुढा गोरूहरुलाई यसरीनै पाठ पढाउनै पर्छ अलि चेताउछकी...

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice ชั่วโมงที่ผ่านมา

    सत्य, कुरा,सी,के, ज्यु,सरब, साधरण, जनता, बाट, हजुर,लाई, धन्यबाद, ज्ञापन, गर्दछु,

  • @rashmiadhikari5545
    @rashmiadhikari5545 2 ชั่วโมงที่ผ่านมา +1

    सबै नेताभनाैदा लाज पचेका छि छिमेराे देशका भन्न पनि लाज लाग्न थालाे अबत

  • @padamkc9421
    @padamkc9421 6 ชั่วโมงที่ผ่านมา +1

    अब पनि नेपालका युवा हरुले यो कुरा कहिले बुझ्ने अब ढिला भएको छ, अब सब नेपाली एक जुट भएर देश लुटेरा खाने नेताज्यू हरुलाई बहिष्कार गर्नुपर्छ, Dr. C.K Raut सर ले भनेको कुरा सही हो ।

  • @SujitDas-123
    @SujitDas-123 8 ชั่วโมงที่ผ่านมา +8

    Good CK Raut जान्ता बुझौ party को पछि नलागौ । 2084 मा यिनी चोरहरुलाइ यिनिहरु औकात देखाइ दिनु पर्‍यो

  • @sonikabhandari5550
    @sonikabhandari5550 2 ชั่วโมงที่ผ่านมา

    सि के राउत सर तपाईं रबि बालेन एक भैदिय देसको लागि भलो हुने थियो

  • @BInodkumarmahato-bh1py
    @BInodkumarmahato-bh1py 2 ชั่วโมงที่ผ่านมา

    पढेलेखेका नेताहरू आउनुपर्छ।

  • @GaneshKhadka-r6o
    @GaneshKhadka-r6o 2 ชั่วโมงที่ผ่านมา

    नेपाल बंगलादेश नबनी देश हित छैन है साथिहरु।अब जागाै।के पी र देउवा शासन नेपाली जनता मा हाबि भै सकेकाे छ।यश सासनलाई तह लगाउने नेपाली जनताहरुले हिम्मत राख्नुपर्छ।मिती ताेकाै हामी दुरदराजका जनताहरुपनि सिहदरवार अगाडि छाति खाेलेर गाेलीकाे सामना गर्न तत्पर हाजिर हुनेछाै।अब त अति भएन ?

  • @BInodkumarmahato-bh1py
    @BInodkumarmahato-bh1py 2 ชั่วโมงที่ผ่านมา

    सि के राउत नेपाल आमाको असल छोरा । के पी ओली,प्रचण्ड ,देउवा ,झोले, देशका बृद हरु हुन। यिनीहरू देश बर्बाद गर्ने कम्जोर मानिसहरु हुन। जनता ले धेरै दु:ख पाए।

  • @khagendrabahadurchand6781
    @khagendrabahadurchand6781 ชั่วโมงที่ผ่านมา

    वावा क्या गज्जब अर्थमन्त्री हुनु पर्ने मान्छे

  • @karnabasnet4654
    @karnabasnet4654 5 ชั่วโมงที่ผ่านมา

    अति सान्दर्भिक र आधुनिक गणतन्त्र अनि राजनिती को स्थाईत्व को लागी जरुरी छ।

  • @bhandarigopal916
    @bhandarigopal916 7 ชั่วโมงที่ผ่านมา

    ❤🎉👍💯🔔🌹🙏🌅 सहि हो सर 🌹🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏

  • @kapilpoudyal5876
    @kapilpoudyal5876 4 ชั่วโมงที่ผ่านมา

    ठिक भन्दै छन् यिनले, काङ्ग्रेस र एमालेले हो यो सब समस्या परेको भन्नु पर्ने

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 8 ชั่วโมงที่ผ่านมา +2

    बाममुक्त देश आजको आबस्यक्ता हो

  • @govindadhikari5820
    @govindadhikari5820 2 ชั่วโมงที่ผ่านมา

    श्रीलंका जस्तो माहोल नभए सम्म देस बन्दै बन्दैन

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 6 ชั่วโมงที่ผ่านมา +1

    देशको चिन्ता गर्ने जेल अपराधि ले देश चलाउने तपाइ कुन सन्सार मा हुनुहुन्छ ओली सरकार।

  • @amritaghale3771
    @amritaghale3771 2 ชั่วโมงที่ผ่านมา

    सहि हाे सहि हाे

  • @gsjhd659
    @gsjhd659 52 นาทีที่ผ่านมา

    ठिक,भने,भयो ,रावत,सर,

  • @RiteshSharma-vn2my
    @RiteshSharma-vn2my 4 ชั่วโมงที่ผ่านมา

    100% सहि कुरा

  • @SubhamGhimire-q3d
    @SubhamGhimire-q3d ชั่วโมงที่ผ่านมา

    मोहम्मद सेख अली अल रबि अल अलि लामिछाने।

  • @bishnusingh4
    @bishnusingh4 2 ชั่วโมงที่ผ่านมา

    Naulo Ganatantr Jindaabaad! Thanks Dr. C.K. Raut.

  • @Rbk495
    @Rbk495 6 ชั่วโมงที่ผ่านมา

    अहिलेको अबस्थामा देश कस्को कारणले डुब्यो ?किन रोजगार श्रीजना भयन?यो सबैको जिम्म्बेवारी एमाले काङ्रेश ले लिनेकी । उल्टै जनतालाइ भ्रमछरदै। सरकार ढाल्ने बदल्ने र आफ्ना भ्रस्ट हरुलाइ सङ्रक्षण गर्न नै फुर्सद छैन। इनिहरुको जरो साफ नगरी यो देश 100% बन्दै बन्दैन जय देश जय नेपाल

  • @parkashTamang-h9p
    @parkashTamang-h9p 8 ชั่วโมงที่ผ่านมา +1

    सहि कुरा

  • @hemantkattal9556
    @hemantkattal9556 3 ชั่วโมงที่ผ่านมา

    अंकलले पुरानो दललाई पल्लो भित्तामा पुग्ने गरि दरो झापट हाने ।

  • @minyba4134
    @minyba4134 7 ชั่วโมงที่ผ่านมา

    कर्मचारी तथा दलाल नेता हरुले गर्दा देश डुबेको नेपाल वा गरीब बन।एको हो कर्मचारी तन्त्रहरुले

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 ชั่วโมงที่ผ่านมา

    Great analysis 🧐 Ck Sir 👌👌👌👌❤️👌👌👌👍👍👍👍👍👍

  • @BirbahadurAdhikari-t9q
    @BirbahadurAdhikari-t9q 5 ชั่วโมงที่ผ่านมา

    माननिय जि हरु कुराठीकैछ तर झगडा बडायो कर्जा बडायो तेसैले संघियता खारेजगर हजुर नमस्कार ।

  • @chakgurung3175
    @chakgurung3175 9 ชั่วโมงที่ผ่านมา +1

    सही कुरा ❤

  • @dolbahadurmgr241
    @dolbahadurmgr241 3 ชั่วโมงที่ผ่านมา

    Good job ck Raut sir❤❤❤

  • @debindratiwari8477
    @debindratiwari8477 3 ชั่วโมงที่ผ่านมา

    D t ck sir lai salute xa Maro tarafa bata ❤❤🎉🎉

  • @entertainmenttube1592
    @entertainmenttube1592 3 ชั่วโมงที่ผ่านมา

    Ramro bolnu vako, dr ck raut ji, hardik dhanyabad

  • @Adhikari245
    @Adhikari245 4 ชั่วโมงที่ผ่านมา

    पक्रेर देखाओस ओलीको छाला काँढेर डमरु बजाईन्छ।

  • @Laxmandrawing
    @Laxmandrawing 8 ชั่วโมงที่ผ่านมา +2

    गुड 👍

  • @deeparai9527
    @deeparai9527 2 ชั่วโมงที่ผ่านมา

    Jay rabi dai🙏🔔

  • @padamrana7083
    @padamrana7083 3 ชั่วโมงที่ผ่านมา

    भालुलाइ पुराण सुनाएको।।

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 2 ชั่วโมงที่ผ่านมา

    Rahutji hajurlay deyeyko yeti mohutta purna speech ye tin purana netas ra jholay harulay bujayki bujhaynan doubtful cha karan Yeniharulay ta deshlai hoina aafno personal benefits ra power bahek aaru Yeniharulai thaha chaina justo lagcha……Thanks for your beautiful speech Rahutji your junmat party should join RSP to make this country great.

  • @purshutambahadur2348
    @purshutambahadur2348 3 ชั่วโมงที่ผ่านมา

    सि के जि गुड

  • @krishnakarki8750
    @krishnakarki8750 8 ชั่วโมงที่ผ่านมา +2

    Aaja balla sahi aawaj aayo ck rahut

  • @rudradahal2124
    @rudradahal2124 8 ชั่วโมงที่ผ่านมา +2

    Write 100%

  • @NikeshTamang-b8z
    @NikeshTamang-b8z 2 ชั่วโมงที่ผ่านมา

    💯 right

  • @kedartripathi9101
    @kedartripathi9101 4 ชั่วโมงที่ผ่านมา

    एकदम सान्दर्भिक राजनीतिक विवेचना !

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 7 ชั่วโมงที่ผ่านมา +2

    Oli Ripe

  • @GangiLalbaraili
    @GangiLalbaraili 7 ชั่วโมงที่ผ่านมา +1

    CK Raut Jindabaad

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 ชั่วโมงที่ผ่านมา

    शेरे फेरि पाचौं पटक प्रधानमन्त्री हुन्छ रे नी त । 😀😀😀😀😀 । फेरि प्रधानमन्त्री भएर रातारात देश बनाईहाल्छकी खोके बुढोले ।

  • @Obito2867
    @Obito2867 5 ชั่วโมงที่ผ่านมา

    होइन मेरो भनाइ त रबि बालेन दुर्गा ज्ञानेन्द्र साही र शाह सबैलाइ एकैचोटि समा गृहमन्त्री तेसपछि फाइनल खेल हेर्न पाइन्छ कि

  • @DipakKatawal
    @DipakKatawal 6 ชั่วโมงที่ผ่านมา

    सहि, 💯

  • @khadagchhetri1902
    @khadagchhetri1902 7 ชั่วโมงที่ผ่านมา

    सारै मिठो कुरा ।

  • @bhanuparajuli7183
    @bhanuparajuli7183 3 ชั่วโมงที่ผ่านมา

    ❤❤u❤️❤️

  • @rubinrasic9068
    @rubinrasic9068 5 ชั่วโมงที่ผ่านมา

    भ्यागुते प्रवृत्ति 😢😢😢

  • @menuka945
    @menuka945 7 ชั่วโมงที่ผ่านมา +2

    एक महिला लाई त एक समान र वस्तु बाहेक केही नठान्ने ले जननी लाई के सोच्छन् होला यो ck raut ले

    • @ChandanMahato12
      @ChandanMahato12 3 ชั่วโมงที่ผ่านมา

      Kasko jhole xau

  • @jibanthapamagar2109
    @jibanthapamagar2109 3 ชั่วโมงที่ผ่านมา

    You are right...

  • @nishanrai3212
    @nishanrai3212 8 ชั่วโมงที่ผ่านมา +1

    It's really true . sloute you..

  • @chakgurung3175
    @chakgurung3175 9 ชั่วโมงที่ผ่านมา +1

    Absolutely 100%Right sir Salute you God bless you 👍 🙏

  • @badrineupane7303
    @badrineupane7303 4 ชั่วโมงที่ผ่านมา

    ओली लाई पक्रने कोही छैन?

  • @ChandraKumari-k7g
    @ChandraKumari-k7g 3 ชั่วโมงที่ผ่านมา

    The way of speech is always heart touching ❤

  • @B.NYadav-i2s
    @B.NYadav-i2s 7 ชั่วโมงที่ผ่านมา +1

    Good argument

  • @deepaadhikari6505
    @deepaadhikari6505 3 ชั่วโมงที่ผ่านมา

    Rahut sir ko kura sahi cha, tarayesko lagi kada kadam chalnu parcha natra nepal ma yestai bhairahamcha.

  • @menuka945
    @menuka945 7 ชั่วโมงที่ผ่านมา

    निजी क्षेत्र लाई भएभरको gate खोल्नु हुन्न भन्ने पनि थाहा छैन यिनलाई । अहिले भएको नै त्यही हो आओ ओर मेरेदेश को लुटलो भन्ने सिद्धान्त ले अहिले जनता सडक को बस र निजीक्षेत्र लुट्दै विदेश पलायन भाको र देश धराप मा ।

  • @Buddhashrestha369
    @Buddhashrestha369 3 ชั่วโมงที่ผ่านมา

    C k gives the great philosophy.

  • @LAKSHMESHWARMANDAL-xi7pb
    @LAKSHMESHWARMANDAL-xi7pb 8 ชั่วโมงที่ผ่านมา +1

    Super

  • @bijaytripathi6099
    @bijaytripathi6099 3 ชั่วโมงที่ผ่านมา

    Sahi kura

  • @govindabaral9108
    @govindabaral9108 4 ชั่วโมงที่ผ่านมา

    ह,,,,,,,सहि डकटर सिके

  • @shabdarai4936
    @shabdarai4936 3 ชั่วโมงที่ผ่านมา

    100% right points

  • @samundrarai8262
    @samundrarai8262 3 ชั่วโมงที่ผ่านมา

    Very nice

  • @himalayansam1819
    @himalayansam1819 7 ชั่วโมงที่ผ่านมา

    Dr. CK Rawat chai PM hunu parcha.

  • @arjunkarki7624
    @arjunkarki7624 ชั่วโมงที่ผ่านมา

    Sahi kuraho

  • @anandaboy123
    @anandaboy123 3 ชั่วโมงที่ผ่านมา

    Good good good good good good

  • @मेरोप्यारोनेपाल-झ2ड
    @मेरोप्यारोनेपाल-झ2ड 9 ชั่วโมงที่ผ่านมา

    चोरहरुलाइ माओवादी को नाम नलिदा सम्म हावा सम्म हल्लीदैन माओवादी मात्रै हो देशको पार्टी हो।

  • @chandrablama9621
    @chandrablama9621 3 ชั่วโมงที่ผ่านมา

    Dr C K thanks you are the best I hope you’re doing well with the talking

  • @RambahadurDewar-o6r
    @RambahadurDewar-o6r 5 ชั่วโมงที่ผ่านมา

    जय सिकन्दर

  • @menuka945
    @menuka945 7 ชั่วโมงที่ผ่านมา

    राञ्जे असफल भएको त तिमीहरू को खोलें झम्प्टे लाई कोटा अनि bargenining मा पोस्ट दिएर होनी त्यति कुरा बुझ्न पनि संसदमा नै भगलिनु पर्ने हो र नीतिगत भ्रष्टाचार गर्ने चाबी दिने तिमीहरू नै हो नि

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 2 ชั่วโมงที่ผ่านมา

    good ck rawot jiu

  • @PardipRai-g8v
    @PardipRai-g8v 5 ชั่วโมงที่ผ่านมา

    good.hoho

  • @KeshapKarki
    @KeshapKarki 20 นาทีที่ผ่านมา

    Good luck daju khadr

  • @r.jgarmentsupplayerspvtltd4747
    @r.jgarmentsupplayerspvtltd4747 5 ชั่วโมงที่ผ่านมา

    Good des ko lagi yo ho kura

  • @manbargurung821
    @manbargurung821 ชั่วโมงที่ผ่านมา

    You are right bro

  • @gsjhd659
    @gsjhd659 52 นาทีที่ผ่านมา

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @pappuroy1915
    @pappuroy1915 8 ชั่วโมงที่ผ่านมา

    तपाई पनी त्यस तै नै हो सर किन कि यो भन्दा अगले चुनाव मा बहुमूल्य आफ्ने मत बाहिर हाल्यो हाल तपाई को मा हाल्यो तर 84 मा हाल्दिन

  • @taragurung298
    @taragurung298 6 ชั่วโมงที่ผ่านมา

    Very effective 👌

  • @krishnadhakal6198
    @krishnadhakal6198 4 ชั่วโมงที่ผ่านมา

    Good

  • @saritashrestha2307
    @saritashrestha2307 6 ชั่วโมงที่ผ่านมา

    Right

  • @damantakharel6944
    @damantakharel6944 7 ชั่วโมงที่ผ่านมา

    Well said

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 5 ชั่วโมงที่ผ่านมา +1

    Good🎉🎉🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙋🙋🙋🙋♥️♥️♥️💪💪💪💪👌👌👌👍👍👍🇦🇪🇦🇪

  • @bishwarajribs5563
    @bishwarajribs5563 7 ชั่วโมงที่ผ่านมา

    100% well said

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 7 ชั่วโมงที่ผ่านมา

    Galti sabai manxe bata hunxa Tara desh ra janatako Aabaj jo bolxan ani ramro kamko thalani garnelai sath support garau🤝

  • @krishnabhujel6056
    @krishnabhujel6056 8 ชั่วโมงที่ผ่านมา

    Jay ghanti 🎉🎉🎉🎉

  • @durgagurung692
    @durgagurung692 6 ชั่วโมงที่ผ่านมา

    Kuro 100% sahixa Ck sir,🙏

  • @jaybagesworyarts3483
    @jaybagesworyarts3483 3 ชั่วโมงที่ผ่านมา

    yosabai purano neta ko kam xain

  • @koyou4071
    @koyou4071 ชั่วโมงที่ผ่านมา

    Dr CK Rwot party is doing well this new manifesto is best for Nepal cause party system is rigged So this new manifesto can help people to choose right leader for every 🙏🙏🙏🙏