Morang/Ratuwamai/Documentary 2075-76 भौतिक बिकास र आर्थिक सम्रिद्धी को यात्रामा रतुवामाइ नगरपालिका

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 2

  • @mohaliramlal9060
    @mohaliramlal9060 5 ปีที่แล้ว

    र हामी पनि यहि रतुवामाइ नगरपालिका काे समाज हाे र स्वतन्त्र रूपमा हक र अधिकार पाउनुपर्छ ! धन्यवाद

  • @mohaliramlal9060
    @mohaliramlal9060 5 ปีที่แล้ว

    नम्सकार म रामलाल माेहलि मेराे घर माेरग्ङ रतुवामाइ नगरपालिका 4 सिघारि हाे! म वा हामी सन्थाल अादिवासि मा पर्दछउ ! हाम्राे सन्थाल समाज परिवार याे रतुवामाइ नगरपालिका वा हामी झापा , माेरग्ङ मा मात्र छउ ! तर याे रतुवामाइ नगरपालिका काे जुन मेप ( Map ) वा भिडियो तयारी गर्नु भकाे छ ! यश भडियाे मा सम्पूर्ण जात, भाषा , धर्म , स्सकिर्ति , काे कुरा समेटनु भयाे वा बयान गर्नु भयाे ! तर सन्थाल अादिवासिलाई कतिपनि समेटनु भएको छइन किन ? किन हामी सन्थाल जातका परिवालाई छुटाउनु भयाे ? किन ? किन जातिय भेदभाव हाे ? तल्लो जात भनेर हेला गर्नुभकाे ! तर नबिर्सिनुस याे बिछडिएकाे गरिब र धनी भए पनि र कुनै जाति भए पनि नगर पर्मुख याे तपाईंको दइत्तुव , जेम्मेबारि हाे !अाफ्नाे नगरपालिकालाइ समान मान सम्मान र माया दिने ! अनि हाम्राे मनमा उच्च सम्मान हजुरकाे सधैं रहन्छ ! र मेरो याे माथिको quation काे उतर दिन न बिर्सिनु हाेला ! म फेरि अाउछु यहि comment मा ! धन्यवाद !